शसस्त्रका जवानले रातभरी बलात्कार गर्दा आन्द्रा निस्कियो, कुकुरसँग समेत यौन सम्पर्क Durga Chunar-33

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,1 тыс.

  • @suraz555
    @suraz555 3 месяца назад +167

    सबै हेरेपछी कुरो मिले चमत्कार नमिले बलात्कार जस्तै लाग्यो। यस्तो बकम्फुसे अन्तर्वार्ता बेकार हेरेछुजस्तो लाग्यो।

    • @GarimaSaud-to6hl
      @GarimaSaud-to6hl 3 месяца назад

      😂😂😂

    • @ramchandrabastakoti2703
      @ramchandrabastakoti2703 3 месяца назад

      Mali ni suraz lee vaneko jasti lgo

    • @Rkpmadi20
      @Rkpmadi20 3 месяца назад

      😂😂

    • @maheshoza4361
      @maheshoza4361 3 месяца назад

      100%

    • @ManjuRamtel-p7h
      @ManjuRamtel-p7h 2 месяца назад

      तैतनि यो नै केटा भनेपछि भुतुक्कै रहेछेरत यस्तो भयो नि

  • @SamayaTV-u3v
    @SamayaTV-u3v 3 месяца назад +193

    यो दिदीलाइ म चिन्छु मेरो छिमेकी हुन यिनी साच्चै पिडित छिन , यिनलाई लुटेर भागेको छ त्यो केटा यिनको पीडा नबुझी नराम्रो कनेन्ट गर्नेहरुलाइ पाप लाक्छ 😢😢😢😢😢😢😢

    • @kalyan2559
      @kalyan2559 3 месяца назад

      Ke Khan bihe nagari thapyo ta Muji man milenji chamatakar na mile balatkar jathi

    • @Gau-Besi
      @Gau-Besi 3 месяца назад +8

      😢😢😢😢लु उहाँलाइ साथ दिनुहोला

    • @tulsipandey3551
      @tulsipandey3551 2 месяца назад +2

      Dhka lgo kura sunda

    • @hemkumarthapa8003
      @hemkumarthapa8003 5 дней назад

      Tyo Papi lai kada Vanda kada karwae hunu parxa sala nalaek kukur papi

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 месяца назад +48

    याे याैन सम्बन्धि कानुन नसच्याए लाखौंलाख युवा जाने जेल नै हाे।

    • @tamangk
      @tamangk 3 месяца назад +4

      अनि के चाँहि हुनुपर्याे? महिलाले हिंसा सहेर बस्ने कानुन चाहियाे? म त भन्छु महिलाकाे इच्छा विपरीत जबर्जस्ती गर्नेलाई सिधै फाँसी चढाउनुपर्छ।

    • @chhewangpurbeli5307
      @chhewangpurbeli5307 3 месяца назад +1

      ​@@tamangkत्यसो भए अर्को यौन साथी खोज्दा लफडा गर्न नपाउने नियम आउनु पर्यो

    • @tamangk
      @tamangk 3 месяца назад

      @@chhewangpurbeli5307 बिहे गरिसके पछि केवल पति पत्नि बीच मात्रै शारीरिक सम्पर्क हुनुपर्छ । अरुसँग गर्याे भने कानुनी कार्वाही हुनुपर्छ। ब्यक्तिले कार्वाही गर्ने हाेइन।

    • @sumanshresths3343
      @sumanshresths3343 3 месяца назад +3

      सेक्स गर्ने बेलामा मिलेर दुबै जनाले मज्जा लिदै गर्ने अनि बर्शौ पछि मन नमिले पछि म माथि बलात्कार भयो भनेर आउने केशमा चाहि अहिलेको कानुन सुधार हुनै पर्छ। अब यहि भिडियोको आईमाईको कुरा गरौन मन मिल्दा सम्म बैस, शरीर , सम्पत्ति सबै सुम्पिन अहिले आएर बलात्कार गर्यो मलाई भन्न मिल्छ।उनि आफैले भनिछन त रातभरि रातभरि चुसेर बस्थे भनेर अनि यस्तो सेक्सलाई बलात्कार गरेको भन्न मिल्छ त। बरु उनले मेरो सम्पत्ति हिनामिना गर्दियो म पीडित भय भन्न चाहि मिल्यो।

  • @toys266
    @toys266 3 месяца назад +153

    आईमाईको चरित्र र पुरूषको भाग्य भगवानले त जान्दैनन् रे अब मानिसले कसरी जान्नु ।? आईमाईले रोई दिए पुग्छ ।सम्पति पाएँ पछि सबै ठिकठाक ।

    • @kamalg0451
      @kamalg0451 3 месяца назад +4

      नारी चरित्रम देवो न जानम

    • @BaburamPariyar-t6c
      @BaburamPariyar-t6c 3 месяца назад

      Sampati ko kura hoina sampati ta didi kai ho papi lai sajaya hunu parxa

    • @kamalg0451
      @kamalg0451 3 месяца назад +1

      @@tamangk त गोरु लाई बाधेर घाँस हाल्नु पर्ने भिडियो पूरा हेर

    • @hdhhhs3950
      @hdhhhs3950 3 месяца назад

      ​@@tamangkएस्को नाटक र चुरिफुरी हेर्दा नाटक गरे जस्तो लाग्छ छिन्मै रुयको जस्तो गर्छ छिनमै के गरे जस्तो

    • @nirajnigumneaionthapa4490
      @nirajnigumneaionthapa4490 2 месяца назад

      You are great sir

  • @dpshreesmagar-nf7cy
    @dpshreesmagar-nf7cy 3 месяца назад +61

    शर्मिलाहरुको भन्दा कम छैन हो acting

  • @junumayalimbu862
    @junumayalimbu862 3 месяца назад +122

    ए पुलिस हुल्ने बेला मा हुलिस पैसा दिनु भुलिस कि क्या हो आन्द्रा निस्केर रुवा बासी छ त 😂😂

    • @KalpanaNepali-u3i
      @KalpanaNepali-u3i 3 месяца назад +1

      😅😅😅😅

    • @bishalgaura-cg1oc
      @bishalgaura-cg1oc 3 месяца назад +1

      😂😂😂😂

    • @monaThapa-s4m
      @monaThapa-s4m 3 месяца назад +4

      Ruko ntk aashu kei aako xaiina yo pgl mahila😅😅😅

    • @gr_cholung
      @gr_cholung 3 месяца назад +6

      हैन आन्द्रा निसिकिनछर सेकस गर्दा पहिलो घटना होला😂😂

    • @Cristiano_Ronaldo11no
      @Cristiano_Ronaldo11no 3 месяца назад +2

      नेपाल पोलिश के भको तिम्हारू लाई आंद्रा निस्कियो री ता मुजी दौरा हाली स क्या हो डांठी

  • @SunitaMagar-cg7mb
    @SunitaMagar-cg7mb 3 месяца назад +78

    मन मिल्दा चमत्कार मन नमिल्दा बलात्कार नखरमाउली आइमाई

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 3 месяца назад +22

    बिचित्र दुनियामा अनेक अपराध बिकृतिले नेपाली समाज भाडियो, दोसिलाई सजाय गनुहोला,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @mamatamagar174
    @mamatamagar174 3 месяца назад +29

    मिलेर मोज गर्ने अहिले अनि नाटक गर्छे ।साला लाज नभाकि पटकपटक बल्तकार हुन्छ र ?के सुन्न परेको फुटेको कानले ।हे भगवान

  • @neupanekhum4113
    @neupanekhum4113 День назад

    हजुरले न्याय पाउनुहुन्छ । सबैजनाले उहाँको नजिकका अन्तहरू समुदाय सबैले सहयोग गर्नुपर्छ मैले निबारले पनि सक्दो सहयोग गर्नुहुन्छ भने म अपेक्षा लिएको छु ।🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashokrai2864
    @ashokrai2864 3 месяца назад +110

    यिनलाई पाटन तिर लगेर राम्रो डाक्टर संग consult गरेर उपचार गराउन पर्छ।

    • @bhimmagar1996
      @bhimmagar1996 2 месяца назад +1

      😂😂😂😂

    • @nirajnigumneaionthapa4490
      @nirajnigumneaionthapa4490 2 месяца назад +1

      Absolutely write 😂

    • @QwQ-u6s
      @QwQ-u6s Месяц назад +1

      😂😂😂😂😂😂😂😂

    • @shyamthapa544
      @shyamthapa544 Месяц назад +1

      मेरो लाडोको उपचार गराउने, चिकाउने बेलामा पैसा को लालच मा चिकाउदै हिड्यो होला

  • @muktinathpaudel183
    @muktinathpaudel183 2 месяца назад +6

    के दिमाग को असर छ कि जस्तोलाग्यो यो महिलालाई एकपटक डक्टरसंग चेकगराउन पाए हुन्थ्यो

  • @mustafahussain1762
    @mustafahussain1762 3 месяца назад +12

    त्यस्ता यौन पिपासुलाई कारबाही होस।

  • @HimalRai-md9pt
    @HimalRai-md9pt 3 месяца назад +14

    तैले नदि कस्ले गर्छ तेस्तो थुक्क बेजेती के मिलेन अनि मिडियामा आएर बोल्नु लज छैन तेस्तो गरिन्जेल के हेरेर बसिकी थिस लाज छैन दिदी तिम्लाई

  • @sumitathukari4759
    @sumitathukari4759 3 месяца назад +20

    समाचार पनि के के अाउन थाल्यो, लुकेर लाको मया रोएर फुकाउनी भनेजस्तो। कतिपय सम्बन्ध बाध्यता जबरजस्त पनि हुन्छन तर हिजो अाज सहमतिका सम्बन्धहरूमा बढी मात्रामा खटपट भएको समाचार अाउँछन, बेकारमा हामीले सुन्नु पर्ने तनाव। बरू न्याय हामी सुन्नेलाई चाहियो हैरान सुन्दा सुन्दा

  • @harishbohara2198
    @harishbohara2198 3 месяца назад +13

    उच्च सम्मान का साथ भालु भन्न्न चाहान्छु

    • @saralarokka-3603
      @saralarokka-3603 Месяц назад

      Timro didi baini lai pareko bhaya tei bhaluko sanggya dintheu kho?bhalu bhaneko??

    • @pawitrashrestha3329
      @pawitrashrestha3329 Месяц назад

      Tapaini kunai gatilochai haina

  • @qatarqa2831
    @qatarqa2831 Месяц назад +3

    मेरो बिचार मा यो दिदिको पाठेघर खसेको हुनुपर्छ भुलबस आन्द्रा हुन गयको होला

  • @jamunasunar34
    @jamunasunar34 3 месяца назад +38

    सबै हेरे योआईमाई को कुरा सुन्दा त सबै बनावट जस्रो लागो

  • @deeldeel3998
    @deeldeel3998 3 месяца назад +29

    हामी केति मान्छे ले मन पेत नदिय सम्म केता हरु ले जबर जसति काेई ले पनि गरदैन भाे उति बेला बाबा बेबि भनिस हाेला अहिले रुदै आउने लाज सरम नभकाे छि

  • @dimplerai9247
    @dimplerai9247 3 месяца назад +37

    म पनि एउटा महिला हो तर के भन्छु भने यसरि मन परे चमत्कार नपरे बलत्कार ज्स्तो हुनु भयेन / मन नपरेको मान्छेसङ कसरि एउटा मान्छे १४/१५ बर्स सम्म बलत्कार हुदै बस्छ तेति बेला छोड्न किन सक्दैन ? अहिले आएर मिडियामा रोएर आफु र आफ्न्तको बेज्जत हुने गरेर यसरि प्रस्तुत हुन कुन इज्जत ले दिन्छ हौ? यो केहि होइन आफुलाई चाहिएको मान्छेले आफ्नो नबनाउदा निस्केको अलिअलि बडिबढाउ नाटक सहित प्रतिशोध हो ! आइमाई ले आशु झारेपछि सबै पुरुष गलत हुने समाजमा त्यो पुरुष लाई नि खोज्नुस जस्ले इज्जत को डर ले महिला हिसा र honey trap जस्ता काण्ड भित्रभित्रै सहेर मर्न न बाच्न बनेर बसेका छ्न | पिडा होला आफ्नो ठाउँ मा छ तर दुइ पक्ष नाबालिक पनि होइनन | एउटा को आशु हेरेर कुरा सुनेर अर्को बेक्ति गलत हो भन्नु चै "म मुर्ख होइन "

  • @deepabhattarai796
    @deepabhattarai796 2 месяца назад +3

    OMG Di Di hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👍🧡♥️💚💚💚💚💚💚💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹👍👍👍👍👍🥰🥀👌👌👌

  • @ChintaBahadur-b2s
    @ChintaBahadur-b2s 4 дня назад

    सबै भन्दा त यो सामाजिक सन्जाल र तिक तोक भिदियो छादा बोल्ने भाको दुनिया बेस्या बिर्ती गर्ने र समाज बिगार्ने आईमाईलाई चाहिँ एस्तो गर्नु पर्ने अवस्था देखिन्छ किनकि अहिले तिकतोक अन्य भिदियोमा धेरै बिग्रेको र छादा भएका छ आइमाई हरु

  • @RamJee-xh4wh
    @RamJee-xh4wh 2 месяца назад +3

    पहिला मोजमस्ती अहिले पैसा पनि सिधियो,पोई पनि फरार भए पछि बलात्कार, यिनी डिफ्रेसनको बिरामी छिन् उपचारको जरुरी छ

  • @chitrakhadka1864
    @chitrakhadka1864 3 месяца назад +5

    छोरी मान्छेलाई खेलौना सम्झिने खाते हरु जिन्दगीभरि साथ दिन सकिदैन भने त्यही छोरी मान्छेको शरीर चाहिनु पर्ने? जे पायो त्यही कमेन्ट नगर्नु आफूलाई परे पछि थाहा हुन्छ!! छोरा मान्छेको नाम मा कलंक हरु तर सबै जना छोरा मान्छे त्यस्तो हुँदैनपनि

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 3 месяца назад +10

    धैत्। येस्तो पनि पत्रकार ! जादु मन्तर लगायो भन्ने अन्धबिस्वास फैलाउने?

  • @sarojsubbajhapalionline6380
    @sarojsubbajhapalionline6380 6 дней назад

    Right

  • @buddalimbu5892
    @buddalimbu5892 3 месяца назад +4

    यो भिडियो हेर्न नसकेर अँखा छोपेर आवाज सुन्दै अनि बेला बेला हेर्दै गर्ने मै मात्र होकि आरु पनि छन हौ।

  • @NarendraBhandari07
    @NarendraBhandari07 Месяц назад +2

    यो मान्छे के साच्चिकै पिडित हो???
    ज्वाला दीदी यो अन्तरबार्ता खासै पिडितको हैन रैछ

  • @Shreedan884
    @Shreedan884 3 месяца назад +13

    यो दिदिको अहिले सम्म भुडि फुटायो आन्द्रा निकालो यसले त मुटुकलेजो पनि निकाल्न सक्छ होसियार हुनुहोस् है दिदि

    • @BimalaVLOG-zg6td
      @BimalaVLOG-zg6td Месяц назад

      खै काहा निस्केको छ त अान्दा छिछि मन मिलेसम्म चमस्कार मा नमिलेपछि बलात्कार छिछि टिक परेछ केटि राेईदिय पुग्छ तलाई नेप्टि

  • @PJunior-c9y
    @PJunior-c9y 2 месяца назад +1

    🙏🙏🙏🙏🙏Please yasari hjr haru le interview linu vanda agadi,,,yo didi ko manasik halat. kasto xa vanera,,, interview lida ramro huntyoki ,,,jay balen,,jay nepal 🇳🇵

  • @karanolikshettry6591
    @karanolikshettry6591 3 месяца назад +7

    यो कुरो यसो बुझ्दा खेरी साचोहो जस्तो लागेन मलाई मात्र यस्तो लागेकोहोकी अरुलाई पनि हो😅

    • @kalyan2559
      @kalyan2559 3 месяца назад

      Sahi ho yo nataki ho

    • @BhumaSapkota-fashion
      @BhumaSapkota-fashion 24 дня назад

      Sacho hunai sakdaina huna sakcha ho vane dubaiko samajhdari ma bhayako huna parcha

  • @SanjitRai-g2e
    @SanjitRai-g2e 5 дней назад

    दुर्गा जि को सनै भिडियो हेरेँ तर कति कुरो हरु त बनावटी जस्तो लाग्यो ।

  • @manirajbaral4420
    @manirajbaral4420 3 месяца назад +15

    यो कुरा सबै गलत हो जस्तो लाग्यो , रमाइलो गर्ने अनि दोस जति पुरूष लाई ???? कुरा सुन्दा कुकुर ले पनि बुज्छ झुट धेरै छ ।

  • @PurnadonLimbu
    @PurnadonLimbu 10 дней назад

    फलाम नराम्रो सुलिस मान्छे नराम्रो पुलिस । अरु भए तेति बिस्वास लाग्दैन तर पुलिस भनेसी पक्का माने नेपाली समाज ले एकल महिला लाई हेर्ने दृस्ठिकोण कस्तो छ भन्ने कुरा दुनिया लाई थाहा भएकै हो । जसरी भएनी कारबाही हुनु पर्छ एस्ता अपराधी लाई । तेस्तो पुरुस लाई फकाइ फुलाइ घर ल्याएर सिधा चक्कु हान्ने हो रुने होइन ।

  • @kumaryonzan3670
    @kumaryonzan3670 3 месяца назад +23

    यो दिदी बिरामी त छ पहीला उपचारको जरूरी छ है 😢

  • @kiranshrestha8314
    @kiranshrestha8314 3 месяца назад

    Kun siriyal ko suting hola yo

  • @kumaryonzan3670
    @kumaryonzan3670 3 месяца назад +17

    दिदीको सोजो पन लूटनेलाई पापै लागोस 😢 सयद सौता पनि मिलेको हूनूपर्छ!

  • @Parashurampandeyofficial
    @Parashurampandeyofficial 3 месяца назад +2

    Omg आन्द्रा कसरी निस्किन्छ र? कुरो बुझ्न गारो।

  • @prempariyar9420
    @prempariyar9420 3 месяца назад +16

    पीडित भएको मान्छे को नजर र बोली नै फरक हुन्छ यो आइमै ले त सब नौटन्की गरेको जस्तो लाग्यो मलाई त

    • @baralishwartiger2327
      @baralishwartiger2327 3 месяца назад

      शही जस्तो लाग्यो कुरो

    • @Rkpmadi20
      @Rkpmadi20 3 месяца назад +1

      Naatak gareki holaa jasto laagyo

  • @haks2997
    @haks2997 19 дней назад

    चमत्कार भैसकेपछी भोलिपनी त्यो केटाआयो अरे भनेपछि तेतिबेला नै वरिपरिको साथिभाइ इस्टमित्रलाइ बोलाएर नै केही गर्नु पर्थियो र तेसो नभएर सम्बन्ध गाढा भएर अहिले सबै सम्पती केटाले आफ्नो नाम्मा गरेपछी को नतिजा रहेछ।

  • @Thapasuuu
    @Thapasuuu 3 месяца назад +11

    छोरी मान्छेको आँसु र बैँस बिक्ने समजमा कस्लाइ के दोस दिने कस्लाइ के भन्ने अलमल छु । गलत छोरी माम्छे ले आफ्नो बैँस र आँसु बेचिन र आज उनी करोड को मालिक्नी भयर एक बुडि सासू लाई रुवाइ 1 बर्सको छोरा छोडेर नाठो सङ्ग बर्सौ बिताइ आज आइ बैँस र आसुको आडमा नानाथरीको मुद्दा लगाइ सम्पती लागि त्यो हजुर आमा सङ्ग नाति खोसेर लगिन किन कि नातिको नाममा सम्पती भएको ले ।तेहि सम्पती खाने दाउले नत्र सानो दुधे बालाखा बच्चा छोडेर गयकी आइमाई ले सन्तान को मायाले त लगेकी हैन आज ती हजुर आमा लाई नाति भेट्न न दियकी डेड बर्स भयो ।आफ्नो आखाले देखेको छु कि आइमाई गलत थिइन तर के गर्नु बैँस र आँसु को ब्यापारी सङ् न सकिने रहेछ हार खादै ती हजुर आमा नातिलाइ एक दिन त कसो न भेटुला भन्ने आसामा बसेकी छन ।यो समाज कानुन सबै लाई पाटी पावर पैसार बैँस चाइने रहेछ।

  • @Ramesh_vlogs.98
    @Ramesh_vlogs.98 3 месяца назад +2

    थुक्क बेजती गर्ने बेला सब मन मिलेर गर्ने मन भरिए पछि अनेक नाटक बेइजती आइमाई

  • @SaritaKhanal-h8c
    @SaritaKhanal-h8c 3 месяца назад +4

    कुनै कुनै ईन्टरभ्यू त नाटकै लाग्ने आईमाईहरु के हुनलागे अहिले Hait

  • @piyushmanlakheshrestha629
    @piyushmanlakheshrestha629 2 месяца назад

    Nice pic!

  • @Ykk2015
    @Ykk2015 3 месяца назад +15

    यस्तै महिलाहरु हुन् समाज लाई दुर्घन्ध बनाउने ।

  • @BhumaSapkota-fashion
    @BhumaSapkota-fashion 24 дня назад

    K ho yasto ta kahi hunna bina marji ta kasaile herna pani sakidaina teyo pani Usaiko Ghar ma Sacho böle ramro huntheyo didi bahinile

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 месяца назад +20

    तेस्तो हुदासम्म के हेरेको हो,पछी कुरा मिलेन अनि मिडिया धाउनु सट्टा पहिल्य सोच्नु पर्दैन,यस्तैयस्तै चरीत्र भएका महिला बाट आज निर्दोष पुरुष ले सजाय भोगिराको छन,कानुन पुरुष लाई मात्र लाग्ने हो.....एकोहोरो त रोटी नि पाक्दैन।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 месяца назад

    कमला घिमिरे बहिनी को फ्यान जतिले लाईक गर्नु है❤❤❤❤❤❤❤

  • @khyamsubba
    @khyamsubba 3 месяца назад +6

    बिचरा ...यदी दिदिले भनेको सबै कुरो सत्य हो भने न्याय पाउनैपर्छ सबै कुराको सत्य तथ्य छानबिन हुन जरुरत छ ।

  • @ramkumarbhandari6085
    @ramkumarbhandari6085 3 дня назад

    बलात्कार भनेको एकपटक हुन्छ पटक पटक हुँदैन

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 3 месяца назад +21

    फेरि यहि रुञ्चे आईमाईको भिडियो आएछ।बलात्कार भन्ने चिज रातभरि पनि हुन्छ र भन्या??😡😡कति नाटक जानेकी यो महिलाले??पहिला मोज मस्ती अनि अहिले अनेक नाटक किन होला😡😡बिचरा साँच्चिकै बलात्कारमा परेर ज्यान गुमाएका धेरै नाबालिकाहरुको पनि अबमुल्यान भयो।🙏🙏

    • @BhumaSapkota-fashion
      @BhumaSapkota-fashion 24 дня назад

      Hunai sakdaina

    • @BhumaSapkota-fashion
      @BhumaSapkota-fashion 24 дня назад

      Amako name bata nagrikta banayani Bauko nahrikta ra nagrikta number jaruri huncha didi kanun vayapani ama ko name bata nagrikta ta bandaina

  • @gunjangunjan7676
    @gunjangunjan7676 3 месяца назад +1

    एकल महिलाको सम्पत्ती र ती महिलाको शरीर माथी हुल्ली खेलेर ती महिलालाई use and throu गर्ने त्यो नरपशु लाई अनुसन्धान गरि ती महिलाको सम्पुर्ण सम्पत्ति फिर्ता पाउने अधिकार सुरक्षीत गर्न संग्रहला जि ले पूरा सहयोग गर्नुस। उस्ले कानुनी कार्बाही भोग्नुपर्छ। यो उमेर को आमा सरहको मान्छे ले जे बोल्नु भा छ सत्य बोल्नु भा छ ।

  • @gummagar6172
    @gummagar6172 3 месяца назад +5

    आन्द्रा निस्केको कुरा वाईघात।

    • @rojiroji3135
      @rojiroji3135 3 месяца назад

      😃😃😃😃😃😃😃😃😃😃

  • @ThangkaSom
    @ThangkaSom Месяц назад

    तपाईंलाई सयोग हुन्छ मेरो सोमार मिडियाबाट धन्यवाद।

  • @dewanamrita
    @dewanamrita 3 месяца назад +3

    मलाई त घटना शंकास्पद लाग्यो सिस्टर पनि निकै बाठो रहेछ। फस्यो सशस्त्र। हेर्न पनि घिनै लाग्यो छि छि।

  • @umeshlama090
    @umeshlama090 3 месяца назад +1

    Yo media ko aaimai lai time. Pass nai garnu rahexa...manpani hjr lai heri rako xu..paxai rako xu...

  • @BSSSSS4777H
    @BSSSSS4777H 3 месяца назад +11

    त्यो को छोरा मान्छे हो सँगै राखेर सोधपुछ गर्न पाए कुरो प्रष्ट हुन्थ्यो

  • @pemadura5005
    @pemadura5005 18 дней назад

    यो दिदीको दिमाख बिग्रेको जस्तो लाग्यो राम्रो अस्पतालमा लानु होला.... यति बित्दा सम्मानी के भाको होला

  • @haripant8559
    @haripant8559 3 месяца назад +2

    के हो यस्तो अन्तरवार्ता अचम्म लाग्छ यार ??

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 Месяц назад +1

    एकै छिनमा हाँस्ने एकै छिनमा रुने कस्तो मनोबैज्ञानिक समस्या रहेछ यी दिदीको

  • @PadamAwasthi-mv5kc
    @PadamAwasthi-mv5kc 3 месяца назад +7

    यो आइमाई लाई बेलैमा मानसिक अस्पतालमा उपचारका लागि लगेर जानु पर्यो सरकार

  • @homgurung8885
    @homgurung8885 Месяц назад

    त्यो प्रहरी भन्ने जंगली कुकुरलाई फाशीको सजाय पनि कम हुन्छ, हाम्रो नेपाली समाजमा त बिहे पछि त सात जुनि सङ्गै बस्ने भन्ने बाचा बन्दन हुन्छत, श्रीमतीलाई यति साह्रो अत्याचार गर्छन त ?? त्यो पनि कुनै मानव होत ???😂😢😅
    यो दिदिले न्याय चाहिँ पाउनै पर्छ🙏

  • @khemrajrimaldr2mmoo121
    @khemrajrimaldr2mmoo121 3 месяца назад +23

    साचिकै पिडित यी महिला हुन जस्ताे लागेन भाइरल हुनकाे लागि गरे जस्ताे लाग्याे पत्रकार बैनि बाेलिबाटै थाहा पाउने हाे

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 3 месяца назад

    माईति नेपालमा पठाईदिनु पर्यो के अबस्ये न्याये पाउछिन बैनिले🙏🙏🙏

  • @sherkhadka2126
    @sherkhadka2126 3 месяца назад +3

    हत्तेरी यार यो बलात्कार भन्ने शब्द को बलात्कार भएको छ यहाँ कुनै कुनै दिदी बहिनी बाहेक

  • @haks2997
    @haks2997 19 дней назад

    केटि यो सुनवार नै गल्ती देखे कि केटिको कुरा सुन्दै त्यस्तो लाग्यो

  • @kiranrai4099
    @kiranrai4099 3 месяца назад +4

    यस्ता नौटंकी आईमाई बनावटि कथामा के को प्रोपोगन्डा के को रनाको

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 3 месяца назад +2

    थुक्क हाम्रो समाज।
    बलात्कार भयो भन्दा उल्टै केटाको सपोट लिन्छ।
    बलात्कारिलाइ ठाउको ठाउ मारिदिनु अनि समाज चुप लाछ

    • @laxmiChhetri-h9c
      @laxmiChhetri-h9c 3 месяца назад

      Yasta aaimai la garda ho ni hamro samaj ma sudar hun nasak ko yo aaimai bolyako sunda ni dimag tatni hai paglni raichh yo kukurni

    • @qatarqa2831
      @qatarqa2831 Месяц назад

      कसैको इच्छा बिपरित जबरजस्ती समाउनेलाइ बलत्कार मानिन्छ के तपाइलाइ यो आइमाइको हाउभाउ बोलेको तरिका कुरा सुन्दा बलत्कार भयको जस्तो लाग्छ?

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад +5

    तियो पशु लाई कडा भनदा कडा कारबाही गरनुपरछ कुकुर अपराधि लाई सरकारले बहिनी लाई निया दिनु परछ ।

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 3 месяца назад

    मन मिले चमत्कार,मन नमिले बलात्कार को आरोप लगाउने महिलाहरु अत्यधिक धेरै छन।

  • @मसानेकेटो
    @मसानेकेटो 3 месяца назад +14

    सहकारी ठग को चेलो जापान काण्ड अपार सफलता पछि कार्यक्रम चलाउन थालेछ

    • @kiranshrestha8314
      @kiranshrestha8314 3 месяца назад +1

      Eh kuro ta yasto po ho taita yo budi ko

    • @dpklamasyangtan7638
      @dpklamasyangtan7638 3 месяца назад

      NGO Ingo बिदेशी एजेन्सी बाट परिचालित दलाल हो यीनीहरू

  • @SubashpanditPanditsubas9343
    @SubashpanditPanditsubas9343 Месяц назад

    ज ब देखि राडी को राज्य आयो यस्तो घटना घटेको घटेको नै छ। जय राडी

  • @samayashrestha4242
    @samayashrestha4242 3 месяца назад +8

    मज्जा आयर होला दुई दुई चोटि प्रसारण गरेको अचम्म

  • @ShreeSkd
    @ShreeSkd 3 месяца назад +1

    यिनलाई न्याय प्राप्त होस

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 3 месяца назад +5

    तेस्ता मुर्दार को जिन्दगी भर जेल हान्नु पर्छ दिदी को सम्पूर्ण सम्पत्ति दिदी लाई दिलाउन पर्छ

  • @sdrgroup9322
    @sdrgroup9322 2 месяца назад

    what is this??

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v 3 месяца назад +8

    हा हा हा जिन्दगी मा वाचन मात्र पर्छ यस्ता यस्ता हेर्न र सुन्न पाईन्छ नौटंकी हरु तोईत।

  • @givinsoti161
    @givinsoti161 2 месяца назад

    सायद याे आईमाई पहिले देखि नै याैन धन्दा गरेकाे त्याे केटाले थाहा पाएकाे हुनुपर्छ। नत्र कुनै पनि पुरूषले कुनै पनि महिला लाई एक्कासि घरैमा गएर जबरजस्ती बलात्कार गर्दैन।

  • @ushashrestha8232
    @ushashrestha8232 3 месяца назад +26

    छि यो आइमाई त अतिनै घिन लाग्दोरी प्रस्तुत भयो सबै कसरी पत्याउँने उफ 😥

  • @surajkc6426
    @surajkc6426 2 месяца назад

    सबैले छोरि मान्छेलाई दोष देखाउछन प्राय छोरा मान्छेहरू आईमाई उत्तानो परेर ल मलाई गर भनेनि तिमिहरु तर्केर हिड न , कुनै केटिले आरोप लगाउदैमा तिमिहरु गलत हुदैन तर आफै गलत हुनछौ अनि पिडितले कुरा राख्न लागेपछि छोरा मान्छेहरू जुरुक्क हुन्छन किन कि कोहि चोखो हुदैनन

  • @nepaltoday1978
    @nepaltoday1978 3 месяца назад +7

    नाटक पारेको छे यो आइमाईले फसाउनलाई....

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 3 месяца назад +1

    यो दिदिले कतिपय कुरा मिलायर भनेको भन्ने बुझिन्छ तर बिचरा पिडित चाहिँ भयकै हो बारम्बार भक्कानियर रुइराख्नु भयको छ बिचरा😢😢😢😢न्याय मिलोस

  • @raikirtan5049
    @raikirtan5049 3 месяца назад +5

    ओ सुनम जानम,खराब गर्नेहरु कसैले म बर्बाद बनाइदिन्छु भनेर भन्दैन।न्याउ न्याउ गरेरै सक्छ,त्यो सुत्र हो।

  • @raghunathadhikari
    @raghunathadhikari 3 месяца назад

    केपि ओलि को पालो छ न्याय पाउछु भन्ने कुरा नसोच्नुहोला केपिको पालामा यस्ता घट्ना त कति घट्छन घट्छन।

  • @Bikram_pokharali
    @Bikram_pokharali 2 месяца назад +4

    हावा भखरै रोएको छ भखरै हसेको छ कमेडि सिरीयल दामी छ

  • @sabupoudel8105
    @sabupoudel8105 3 месяца назад +1

    Ramro upchar garn paryo sister lai baki kanun ma janu

  • @Gaurabkh
    @Gaurabkh 3 месяца назад +13

    आन्द्रा नीस्केको भए घाटमा हुन्थ्यु होलानी नानी

    • @krishnamali8015
      @krishnamali8015 2 месяца назад

      😅😂aandra nikalne tyo manchhe ko L....... Kati thulo moto kati lamo hola batawnu bhaye hunthyo,

  • @deepakgoletamang6091
    @deepakgoletamang6091 2 месяца назад

    ....सर्सर्ती हेर्दा/सुन्दा विषय जटिल र अफ्ठ्यारो देखिन्छ। छोरी मान्छे चाहिँ जतिसुकै म खतरा हुँ भनेतापनि फकाउदा फकिने जात हो र उनीहरू फकिन्छन् फस्छन् किनकि उनीहरूमा कोमल निस्वार्थ हृदय हुन्छ भने छोराको जात छोरी जाति लाई फकाउने जात हो,अनेक तरिकाले फसाउन सिपालु स्वार्थी जात हो छोरा मान्छे। अब यहाँ दिदीको कुरा सुनिसकेपछि पक्कै पनि दिदी यसरी नै सुरुवातमै विस्तारै विस्तारै पापीको फकाइ जालझेल...परिवन्दमा अफ्ठ्यारो महसुस गर्दागर्दै पनि फस्नुभको देखिन्छ र दिदीको स्वभाव आचारण जे जस्तो भएतापनि वहाँ पीडित नै हुन्। धेरै छोरी मान्छेको पिडा चाहिँ उनीहरूले सेयर गरेपनि आफु स्वयं र उपरवाला(ईश्वर) बाहेक अरू कसैलाई थाहा हुन्न/सुन्दैनन् र अरुले बुझ्दैनन् पनि। त्यसकारण न्यायको दिनमा हरेकको न्याय हुन्छ,पाप गर्ने पापीले सजाय भोग्न तयार हुनुपर्छ। पापबाट भाग्नु असम्भव कुरो हो, यो एकदमै सत्य हो।जुन ईशवर(God)ले पक्का पक्की गर्नुहुन्छ। यस धर्तीको मान्छेबाट न्याय सजाय सम्भव छैन। त्यो पापीले समयमै पश्चाताप गरेर यिनी दिदी माथि गरेको डरलाग्दो भुल गल्ती या पाप स्वीकार गरेर ईश्वर(God)को सामु घुँडा टेकेन भने डरलाग्दो नरकमा पुग्ने र डरलाग्दो सजाय पाउने निश्चित छ। अब मेरो प्रार्थना यो छ कि दिदीलाई न्याय मिलोस् मनमा शान्ति आनन्द मिलोस् र जुन ती प्रहरी (वाव देश र जनताको सुरक्षाकर्मी...अझ असइ साब...)ले चाँडो भन्दा चाँडो God सामु घुँडा टेकेर यिनी दिदी माथि गरेको डरलाग्दो पापको क्षमा मागेर सुध्रियोस् र उसको बाँकी जीवन बहुत असल र आनन्दको साथ बितोस् र परिवारलाई असल तरिकाले चलाओस् यही प्रार्थना छ मेरो/हाम्रो🙇‍♂️🙇‍♂️🙏

  • @santamanshrestha1065
    @santamanshrestha1065 3 месяца назад +7

    केही बुझे मरिजाम ।

  • @RojKafle
    @RojKafle 2 месяца назад +1

    पागलनी एकै छिनमा रुने एकै छिनमा हाँस्ने एकै छिनमा बोल्ने😂😂😂😂

  • @GunaramGurung
    @GunaramGurung 3 месяца назад +3

    यस्तो नाट्क गर्नेलाइ यस्तै हुन्छ अलि बिचार गरि बो
    ल्नु पर्यो नाटकिय तरिकाले प्रतुती गर्दा पत्याउने काम गर्नु पर्यो सेक्स गर्दनी आन्द्र निस्कियो भन्नू एक्दमै गलत हो ।अरु होला तर आन्द्र् निस्किनु भन्नू चै झुट हो यो त बिस्व रेकर्ड राख्ने पो रैछ भापरे सेक्स गर्दपनी आन्द्रा नै निकाल्देनी कस्तो होला त्यो पुरुष ।

  • @manjubishowarkama9887
    @manjubishowarkama9887 3 месяца назад +1

    यो आइमाईको कुरा सुनेर लाज नै लागि सक्यो 😂😂😅😅😊😊

  • @atitdai1349
    @atitdai1349 3 месяца назад +3

    पछिल्लो दिन त खुब माया गर्यो रे।😂😂😂😂😂😂😂😂😂यस्तो गर्यो कि यस्तो माया गर्योकी राम राम राम।😂😂😂😂

  • @SaradaRawat-dl9wd
    @SaradaRawat-dl9wd 2 месяца назад

    बिचरा सोझी मान्छेलाई फसाएको रहेछ, त्यसलाई हदै सम्मको कारबाही हुनहुन्छ पर्छ।

  • @ManLama-p7c
    @ManLama-p7c 3 месяца назад +3

    गर्ने बेला हासि हासी मुख जोडीएर सम्पर्क गरेयो अहिले नाटक 😂😂😂

  • @vinodbc7369
    @vinodbc7369 3 месяца назад

    K kura milena feri

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn 3 месяца назад +4

    माया र सोर्ग मा रोज्नु परे तिम्रो माया नै रोज्छु म त 😂😂😂😂😂😂

  • @Debendra_Basuri
    @Debendra_Basuri 2 месяца назад

    कस्ताकस्ता लाई ल्याउछन हौ यो नारी च्यानल ले इन्टभ्यु पनि😮 हैट यदि यी महिला पीडित नै हुन भने पनि न्यायलयमा गएर रित पुर्बक मुद्दा दिनेकी याहा चटक देखाउने ?

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 3 месяца назад +4

    अनि एस्तो बिमारी मान्छे पनि के सारो बोल्न सकेको हो खै कुरै बुझ्न सकिएन

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 3 месяца назад +1

    यी नक्कली मोरी ले
    "शासन कर्ता शासक नेता/सांसद, प्रशासन, व्यापारी र ड्राइभरहरुको श्रीमतीको संख्या हुँदैन!" भन्ने भनाइ त सुनेकी छैनन् कि क्या हो,,?