पुर्खाको भूमि छुन पाउँदा थाइल्याण्ड र म्यानमारका नेपाली कलाकारको अश्रुधारा | Galaxy News Report

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • पुर्खाको भूमि छुन पाउँदा थाइल्याण्ड र म्यानमारका नेपाली कलाकारको अश्रुधारा | Galaxy News Report
    पछिल्लो समय नेपाल छाडेर विभिन्न मुलुक जाने नेपालीको संख्या बढिरहेको छ। विभिन्न बहानामा परदेश गएका उनीहरु उतै पलायन हुने गरेका छन्। तर वर्षौँदेखि थाइल्यान्ड र बर्मामा रहेका नेपाली मूलका नागरिक भने नेपाली हुँ भन्ने आधारको याचना गरिरहेका छन्। एकातिर सुखको खोजीमा नेपालीहरु विदेश पलायन भइरहँदा उनीहरु भने पिता पुर्खा जन्मिएको माटो स्पर्शमात्र गर्न पाए पनि हुन्थ्यो भन्ने गरेका छन्।
    #Galaxy4K #GalaxyNewsReport
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2023 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 57