It must be during 2nd world war when your great grandfather decided to settle in Myanmar. Sorry to hear how much you miss nepal but u r the star and managed to win dance universe congratulation!
नानुलाई हृदय देखि बधाई छ कति मिठो बोली अनि अनुशासन व्यवहार सानै देखि सिकेर आएकोले स्वभाव यति राम्रो हुन्छ।म पनि थाईल्यान्डमा बसेको छु म्यानमार र थाईल्यान्डको दाजुभाई दिदीबहिनीहरु सङ त्यसैले उहाहरुको माया ममता बुझेको छु।खुशी नानु अब नेपाल मै बस्नु पर्छ है।नेपालीपन भित्र तपाईको यति धेरै माया छ।मिडिया सरलाई पनि धेरै धेरै धन्यवाद 🎉❤
कति मायालु नानी कोमल हृदय । प्रतिभाकि खाणी। शुभकामना नानू। उज्ज्वल भविष्य को कामना अाउदै जाँदै गर्नु धेरै धेरै माया। मलाई पनि अाशू अायो।कति निश्चिल मन भावना।❤❤🌷🌷
खुशी नानुको कलाले आफ्ना हजुर आमाहरुको मर्नु अघि नेपाल टेक्ने चाहाना पुरा गरि दियौ नानुलाई हजुर आमाहरुको धेरै आशिष लाग्नेछ र सधै नाम जस्तै खुशी हुनेछौ ! उमेर सानो भए पनि व्यवहार चै पाको रहेछ ! यति राम्रो प्रश्नको उत्तर दियो ! God bless you happy
थाइल्यान्ड मा पनि नेपाली हरु हुनुहुन्छ भनेर बिश्व सामु चिनाउन सफल भएकोमा हार्दिक बधाई छ,🎉🎉🎉
धेरै धेरै बधाई छ खुसि , हामी जहा रहेपनि जहाको नागरिक भएपनि यो त हाम्रो नेपाली। कति राम्रो सोच जितेको पैसा गरिब दुखिलाई दिन्छु रे 💌💌
फेरि पनि नेपाल आउनु होला जेभनी हाम्रो देश हाम्रो नेपाल हाम्रो भुमी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Congratulations Khushi de❤❤
खुसी थाइल्यान्डमा जन्मेकी भयपनी पुर्खा त नेपाली नै हो अनि थाइल्यान्डबाट नेपालिहरुको प्रतिनिधित्व गरेर नेपालिको पहिचान गरेकि खुसिलाई हार्दिक बधाई !
khushi naani lai dherai dherai nai badhai sanghai ajhai safalta ko kamana garda chu
बधाई छ बैनि लाई
It must be during 2nd world war when your great grandfather decided to settle in Myanmar. Sorry to hear how much you miss nepal but u r the star and managed to win dance universe congratulation!
swadika Nanu congratulation.
Dd लाई धेरै बदाई छ जहाँ गय पनि नेपाली भनेको नेपाली हो
बधाई छ नानी🎉
धेरै धेरै बधाई छ खुशी नानी। सफलताले सधैं चूमीरहोस्।जो जहाँ रहे पनि हामी नेपाली हौ।नानीको नेपाल प्रतिको माया देखेर गर्व लाग्यो।
Qĺa
Dherai dherai badhai xa but yo kura sadhai dimakh ma rakhnu jaha rahe pani timro purkha nepali ho nepali vasaa nepali culture kaile navulnu ❤🎉🇳🇵
बधाई नानू ।
piyari baini lai badhai
Nepal lai maya namara hai khushi.
नानुलाई हृदय देखि बधाई छ कति मिठो बोली अनि अनुशासन व्यवहार सानै देखि सिकेर आएकोले स्वभाव यति राम्रो हुन्छ।म पनि थाईल्यान्डमा बसेको छु म्यानमार र थाईल्यान्डको दाजुभाई दिदीबहिनीहरु सङ त्यसैले उहाहरुको माया ममता बुझेको छु।खुशी नानु अब नेपाल मै बस्नु पर्छ है।नेपालीपन भित्र तपाईको यति धेरै माया छ।मिडिया सरलाई पनि धेरै धेरै धन्यवाद 🎉❤
Congratulations chhori
aaha thiland maa pani nepali bhasi achamma laayo.🙏🙏
Yo bunule man jityo yar hait
कार्कीकी चेली खुशीनानुलाई हृदय देखि बधाई छ नेपालप्रतिको तपाइंको मायाका लागि हार्दिक धन्यवाद !
हार्दिक बधाई खुसी नानी।
थाइल्याण्डको यात्रा शुभ होस्।
भविष्य उज्ज्वल रहोस् शुभकामना।
Nepalako maya mutu bhari rakhne nanilai dherai dherai shuva kamana jo jahan vaya pani yo man ta nepali ho..
मान्छे जति राम्री बानी बेहोरा पनि तेतिनै राम्रो हरेक कुराको भरिपूर्ण नानु❤❤❤
थाइल्यान्डको यात्रा सफल रहोस्
❤❤❤
Syabash khushi
कति मायालु नानी कोमल हृदय । प्रतिभाकि खाणी। शुभकामना नानू। उज्ज्वल भविष्य को कामना अाउदै जाँदै गर्नु धेरै धेरै माया। मलाई पनि अाशू अायो।कति निश्चिल मन भावना।❤❤🌷🌷
Yetaibase hunxani ❤
अति राम्रो अन्तर्वार्ता नानी खुशीको ! नाम अनुसार नै काम ! शुभकामना छ नानु !
नानि तिमो बुबा मुमि र सपुनन परिवार लाइ मेरो तर्फबाट मुरि धन्यवाद थाइल्याण्ड जमन भएर नेपालको नाम राखिएको मा तर नेपालको गरमेेट भटचार छ😂😂😂😂 दुख लागेको छ
Hello kushi
Im also nepali working here at Tachiliek myanmar.
Congrats
थाइलेण्ड बाट आएर बिश्वालाई नेपालीको परिचय दिनुभऍकोमा हजुरलाई नानी लाई बधाई साथै शुभकामणा🙏🙏
खुशी sister लाई धेरै धेरै बधाई छ।विस्वभरि नै नेपाली मनहरुलाइ थाइल्यान्डमा पनि नेपालीहरु छन भनेर चिनाउनु भएकीमा। miss u
हामी नेपालीलाई खुसी लाग्छ, जहाँ जता छरेर बसेको भय पनि हामी नेपालीलाई भगवानले रछ गरून् ❤❤
Kati ramro Nepali boleko
Nani dherai pyari xan
बधाई छ सधैँ नेपाल लाई माया गर्नुहोला। नेपाली भएर नेपाल को माया गर्नुपर्छ ❤❤❤❤
हार्दिक बधाई छ नानू खुशी लाई विनर हुनु भयेको म
Congratulations khushi Nani ! अनि धेरै शुभकामना । फेरि पनि नेपालमा आउनु होला ।
खुसी को खुसीहर्स को आसु।बधाई नानु नेपाल आमा को न्यानो अभीबादन।माया।
Kati kyut khushi,florina ko dd jastai dekhieko chha.kati mitho boleko❤❤
खुशी नानुको कलाले आफ्ना हजुर आमाहरुको मर्नु अघि नेपाल टेक्ने चाहाना पुरा गरि दियौ नानुलाई हजुर आमाहरुको धेरै आशिष लाग्नेछ र सधै नाम जस्तै खुशी हुनेछौ ! उमेर सानो भए पनि व्यवहार चै पाको रहेछ ! यति राम्रो प्रश्नको उत्तर दियो ! God bless you happy
राम्रो छ नानि आगामी दिनमा अझ बढी प्रभावकारी हुनु धन्यवाद
So qute❤❤❤
जय जय होस् यो नानीको
Woooow ..keep it up dnc& I'm proud to be npli or jay Nepal ...❤❤❤
धेरै धेरै वधाई छ खुसी नानीलाई म अमेरिकाबाट हेर्दैछु है।
खूसी बहिनी को बोली साथै सबै पेयारो लाकछ मिस गरेको छू थैलेन्लाई र बहीनिलेन्नि नेपाल लाई दम्झिन्नू होला congratulations khuse missiyoy ❤❤❤❤
Dheraie Ramro, Dheraie ashirbad ani congratulations to you Bainee Dheraie khushi Lageyo ❤❤❤❤❤❤❤Lovely 🎉
बधाई छ नानू यति प्यारी आफ्नो देश प्रतिको इज्जत कति राम्रो भावना ।
Love u baby ❤
खुशी बहिनीको खुशी देखेर म पनि खुशी छु । थाईल्याण्डका नेपालीहरुलाई भेट्न मन छ ।
बधाईछ खुसि नेपालीहरूकाे अपार माया सधै रहिरहने छ
Miss u KUSHI.... HAV A SAFE JOURNEY.ANI INDIA DARJEELING MA pani nepali basxa so wel 6 ....
Khusi always khusi❤❤❤🎉🎉
love you xori khusi be happy allowesss don't forget we are nepali..
Badhai ra suvakamana hami jaha vy pani nepali banera bachnu parxa ❤❤❤❤❤❤❤
🎉बधाई छ नानू लाई ❤❤❤
Khusi always khusi😘😘💐🤗💃💃
बधाई छ नानु❤❤❤
😍😍😍😍
नानू खुशी बधाई छ। अब नानू नेपाल्मै बसेर आ फ्नाे करियार बनाउनु ल ।
हामी जाहाभयानी नेपाली मनछ बंधाई छः नानु
❤️❤️💐💐💃
धेरै धेरै खुसी नानीलाई सधैंभरि खुसी रहनु
धेरै बधाई नेपाली को छोरी लाई
फेरि आउनु खुशी नानी।👌👌👌👌👌
Don't worry Khusi.. Keep shinning n move ahead..Lots of love and blessings from Nepal 🥰
नेपालि थाईल्यान्ड मा पनि छन भन्ने थाहा थिएन नेपाल आएर "मेराे डान्स युनिभर्स" बिजेता भएकाेमा हार्दिक बधाई 🎉🎉
बधाई छ नानू सधै सुखी र खुशी रहनु होला 💞💞💞🙏🙏🌹 श्री पशुपति नाथ ले सधै रक्षा गरून् याही छ शुभ कामना🙏🙏💞💞🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
ल ल बधाई छ नेपाली मुलका भुटानि चेलिलाइ❤❤❤💛🧡💜🙏🙏🙏
Heartly congratulation khusi bunu...!! Best wishes for your coming bright future
Dherai dherai maya cha khushi lai.
जुन देसमा बसेपनी नेपाली भाषीलाई खुसी मान्ने ,आफ्नाे पुर्खा त बिर्सदैनन रैछन
Narou bunu.. we love u... N miss u
Congratulation khusi sis👏
Mero vote kher gayen.congratulations bunu .
Sarhai ramro nani ❤️❤️❤️
Congratulations khisi cs
Jaha bashobash gare Pani nepali bhhumi n birshharnu bhhayekoma dhhanybad🎉
Dherai maya nani timlai, congrs n nabirsa hai Nepal lai
बधाई छ खुसि जी ❤❤❤❤
आफ्नो मेहनत कहि खेर जाँदैन।
🎉❤❤
जे भन जसो गर जतिसुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो।❤🇳🇵
❤❤❤
Wow you are super beauty one of my favorite winner ko lagi good luck
Congratulations khushi nanu 🇳🇵🇳🇵🇳🇵 keep loving Nepal.
Khusi karki baini lai badhai xa 🎉🎉from nepal 🇳🇵
Congratulations Khushi baini❤❤❤
Katti ramro Nepali vasa boleko wow
Congratulations khusi Cheli lai ❤❤💐💐from HK
Congratulation bainey.Tapai ko soch bichar akdam ramro lagyo
पत्रकार महोदय उहाँ बैनी को सम्पुर्ण परिवार लाई interview मा लिएर आउनु पर्यो ।। Before back to Thailand....
❤❤❤❤❤❤
Congratulation bunu.🌷🌷❤️❤️
Good sister I respect and congratulations you won mdu title
congratulations naanu, god bless you.
Congrats.
Miss you❤❤❤❤❤❤❤
Khusi.
God bless you khusi nani! Success your every step by step in your life. ..love you nani!
कोङरसुलेसन हाम्रो थाइलन्द कोचेली लाई ल ❤❤❤❤