सडक विभागले लेखेको स.वि बालेनले हटाउने तयारी गर्दै, अदालतको आदेशको पर्खाइमा महानगर- Balen Shah Sa Bi

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2024
  • सडक विभागले लेखेको स.वि बालेनले हटाउने तयारी गर्दै, अदालतको आदेशको पर्खाइमा महानगर - Balen Shah Sa Bi
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    Balen shah newroad footpath
    Balen shah footpath update
    Newroad footpath issue
    Sa bi
    sa b
    Kathmandu mahanagar vs sadak bihag
    balen vs sadak bibhag
    Kathmandu pool sa bi
    balen remove sa bi
    balen shah today action
    balen shah newroad work
    balen shah newroad update
    balen shah sunil kc
    sadak bibhag pool work
    sabi in pool
    sabi in ktm poolsabi in Kathmandu pool
    balen sabi
    balen sa bi
    balen shah team new work
    balen shah today new work
    balen shah new color in pool
    #Balen #sunilkc #sa.bi
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed..
  • РазвлеченияРазвлечения

Комментарии • 980

  • @dhanrajgurung9212
    @dhanrajgurung9212 15 дней назад +188

    चोर भ्रष्टाचारी सडक बनाउने काम गर्न छोडेर भ्रष्टाचार गर्न ब्याप्त छ रघुबिर माहासेठ।

    • @denjerdaii420
      @denjerdaii420 15 дней назад +1

      Maha-thees!

    • @buddhithapa-yg5gj
      @buddhithapa-yg5gj 15 дней назад +1

      750. 6.. 😂Nmcm😂4m🎉mmo😂n.n67😢😅😅😅😅🎉ttj. I🎉😅.................... 😂in

    • @buddhithapa-yg5gj
      @buddhithapa-yg5gj 15 дней назад

      😅............. M. Mm.

    • @user-ve3yt3ib4w
      @user-ve3yt3ib4w 15 дней назад

      Pich bigaryo Kamsal kk garyo comission khana palkeko haru estai ho 2 Jana bhrastachari lai goli thoknu parcha ani thk huncha.

    • @keshavsharma6294
      @keshavsharma6294 15 дней назад +1

      त्यो मां चिक्ने धोंति लाई त काठमांडौ लंदन जस्तो लाग्छ होला मुजी बिहार बाट जो आको हो ।

  • @myhomeandmaintenance
    @myhomeandmaintenance 15 дней назад +123

    यो सडक विभागले सडक निर्माण गर्दैन नहुनी नहुनी काम गर्दै जनताको पैसा सत्यनास पार्दैछ

  • @Adhikaribibash-zb7vv
    @Adhikaribibash-zb7vv 15 дней назад +110

    यो सडक बिभाग ले बालेन साह लाई गिराउन गरेको हो जय देस जय बालेने सडक बिभाग मुर्दाबाद

  • @JEEVANNR2000
    @JEEVANNR2000 15 дней назад +157

    चोर सडक बिभाग 😡😡😡😠😠😠 सफा गर्नु छैन फोहोर गर्छ कुटेर लखेटनु पर्ने

    • @san_tuladhar
      @san_tuladhar 15 дней назад +1

      डण्डी का सन्तान रै छन् ! स बि .

    • @10zingsstudio5
      @10zingsstudio5 15 дней назад +1

      Ho janta haru ko Sahne sima nage pani yoh chor haru sabai lai Pitnu paryo …

  • @Bikram1.0m
    @Bikram1.0m 15 дней назад +114

    स.बी.चो लेखेको भए हुन्थ्यो सडक विभाग चोर भनेर त्यो लेख्ने मसी पनि जनताको कर बाट उठाएको पैसाले किनेको हो वाइह्यात नाटक देखाउँछ 😡😡😡

  • @heartbeat1870
    @heartbeat1870 14 дней назад +3

    बालेनलाई जनताले जसरी पनि जोगाउनुपर्छ, पार्टीको प्रहार पाईला पाईलामा भईरहेको छ ।

  • @hastagurung6754
    @hastagurung6754 15 дней назад +60

    यस्ता कु बुद्धिभएका लाइ देशको जिम्मादिनु नेपालीहरुकै दूर्भाग्य! !

  • @amartamang3961
    @amartamang3961 15 дней назад +33

    सडक विभागका गोरुहरुलाई जनता मिलेर भाटटा कार्यक्रम गर्नु पर्छ

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 15 дней назад +66

    नेपाल बिधुत प्राधिकरण को पोल भएकोले नेपाल सरकारले प्रयोग गरे वापत नेपाल विधुत प्राधिकरण लाई लिज भाडा दिनु पर्छ ।

    • @Kode_Hustler
      @Kode_Hustler 15 дней назад

      💯 सहि हो।

    • @Engineersnepal.
      @Engineersnepal. 15 дней назад +1

      भाई नेपाल सरकार भित्रै नेपाल विद्युत प्राधिकरण पर्छन्

  • @rohitkc8092
    @rohitkc8092 15 дней назад +22

    हैट,,फेरि पनि फ़ोहोर गर्दै सडक बिभाग.. यता बुटवल - नारायणघाट सडक खण्ड बनाउनु छैन ,,,भित्ते लेखन मा मस्त छ... सबका सब चोर...

  • @user-sh2hv1jk6i
    @user-sh2hv1jk6i 15 дней назад +74

    रोड बनाउने कि लेखेर देखाउने जनताको पैसा यसरी खर्छ गरेर 100 खर्च गरेर लाख को बिल बनायर खाने मेसो हो

  • @taluraaz4167
    @taluraaz4167 15 дней назад +17

    यो जोस्ले गर्नु ल्याइएको त्यसलाई राजीनामा दिनै लगाउनु पर्छ

  • @birkhathami7929
    @birkhathami7929 15 дней назад +32

    जय बालेन

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 15 дней назад +23

    सडक विभागले स.बी. लेखेर जनतालाई सावधान यो पोललाई
    नछुनु छोएमा जरिवाना तिर्नुपर्छ भनेको होकी ?

  • @legalwise5143
    @legalwise5143 15 дней назад +13

    हामी नेपालीलाई यस्तै कामले टाउको चिलैएर हैरान छ यस्ता कार्यले जनताका मुद्दा विषयान्तर गर्न खोजेको देखिन्छ यस्तो अनावश्यक कुरामा समय दिनु बेकार छ | कानुनि कुरा सर्बोच्चमा गए भयो त | विकास गरौँ गफ नगरौं |

  • @rautkeshav1480
    @rautkeshav1480 15 дней назад +18

    बालेन सुन्दर सहर बनाउन लागि पर्छन,नेता दला ल नगर फोहोर बनाउन लागि परेका छन,वोआ नेता गिरि तिमीहरु लाई जनता ले देको पावर सहि use gareu

  • @user-zt8wb2pl5e
    @user-zt8wb2pl5e 15 дней назад +16

    स.वि.भनेको सम्बन्ध विच्छेद पनि हो।

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 15 дней назад +15

    त्यो पोल कस्को हो ? त्यहा लेख्ने पेण्ट के पि बा, प्रचण्डे र सेरे र महसेठ्ले किनेर लेखेको हो ! भुस्याहा घुस्याहाहरुले देश बिगारे ! जयबालेन !

  • @birendrarai8553
    @birendrarai8553 15 дней назад +12

    जय बालेन साह जिन्दाबाद

  • @uttamchhetri1592
    @uttamchhetri1592 15 дней назад +5

    भित्ते लेखन, होडिंग बोर्ड राख्न, सहर फोहोर गर्र्न पाईदैन भन्ने कानुनी प्रावधान छ। रघुवीर महाबिर लाई तुरून्त कार्वाहि गरियोस।

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 15 дней назад +5

    यो सब जनता लाई दुःख दिनको लागी मात्र हो र बालेन को राम्रो कामको appreciate गर्न नसक्नु नै हो। Mayor balendra sir is doing well and entire people are with mayor balendra sir..... Jay Nepal 🇳🇵

  • @premGurung-xo4cz
    @premGurung-xo4cz 15 дней назад +3

    सुन्दर तपाईँलाई धेरै धेरै शुभकामना बधाई छ जनता र सबैका लागि राम्रो कामको लागि तपाई अघि बढिराख्नु हुन्छ बढि राख्न देश र जनताको लागि कहिलेपछि

  • @Shahdeepak266
    @Shahdeepak266 15 дней назад +3

    स.बि. काे चाेरहरूलाई श्रीलंका मा जसरी जनताहरू मिलेरा भाटे कार्यबाहि गर्नु आबश्यक छ।

  • @shyamrajrai5624
    @shyamrajrai5624 15 дней назад +3

    माननीय ज्युलाइ नमन।काठमाडौ देशको राजधानी हो र राजधानी जस्तै हुनु पर्दाछ।

  • @rajukunwar2936
    @rajukunwar2936 15 дней назад +12

    जय बालेन❤

  • @bramhakumarshrestha9787
    @bramhakumarshrestha9787 15 дней назад +8

    नेपाल बिधुत प्राधिकरणको पोलमा स.बि. लेख्न पाईन्छ ? यो जनताको पैसाको दुरुपयोग हो । यो लेख्न ठेक्का लगाएर भ्रष्टाचार होला नि?

  • @Kode_Hustler
    @Kode_Hustler 15 дней назад +5

    सुनिल सरको भुमिका हामी कहिल्यै बिर्सिने छैन म ❤

  • @user-kv2xz7ox4x
    @user-kv2xz7ox4x 15 дней назад +4

    सडक बिभाग ले राम्रो काम केहि गर्न सकेन तर स बि लेखेर धेरै राम्रो गरेछ ल बधाई छ

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 15 дней назад +19

    नेताहरूले बिकाश भयकाे रूचायन बिध्यासुन्दर काे पालामा जस्तै फाेहर काे दङगुर हुनुपर्नि थियाे अहिले सफा भयर हाे

  • @PabeeKc
    @PabeeKc 15 дней назад +2

    ठिक छ लेखेको पनि तर अब पिच नभएको ठाउतिर हामी जनता ले लेख्ने छौ कि स बि ले यति बर्स देखि नगरेको काम भनेर मुख्य मुख्य सडक मात्रै होइन काहा काह कहिले देखि सडक बिभाग ले नगरेको काम भनेर

  • @Kjhgfd123
    @Kjhgfd123 15 дней назад +3

    सबै पोल र फुटपाथ सडक विभाग अन्तरगत पर्ने रैछ, कहिले काहि फुर्सदको बेलामा सडक मर्मत तिर ध्यान दिए हुने यो महान् विभागले।

  • @surajchaudhary5573
    @surajchaudhary5573 15 дней назад +5

    अरु भन्दा नि कलन्की बसुन्धरा चक्रपथ ।।हेरिदिन अनुरोध छ ।विशेषगरी ।

  • @sujanrajbansishrestha5166
    @sujanrajbansishrestha5166 15 дней назад +5

    अब सबि लेखेको तल चोर भनेर लेख्नु पर्यो

  • @darshanofficial01
    @darshanofficial01 15 дней назад +2

    यो बेफलतुको खर्च गरेको छ। सडक विभागको मन्त्रीलाई राजिनामा दिनु पारियो।🙋🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jacobxetri5309
    @jacobxetri5309 15 дней назад +16

    जब सम्म नेपाल मा चोर नेताहरु केपि ओलि चोर,प्रचण्ड चोर ,माधपे चोर ,राम चन्द्रे चोर ,गगने चोर, रभी चोर देश मा हुन्छन तबसम्म नेपाल को कैले बिकास हुदैन 😢 माचिक्ने चोर सरकार

    • @sabankhadka8823
      @sabankhadka8823 15 дней назад +1

      Nice bro yateko hunu parxa hai

    • @mgdown7431
      @mgdown7431 15 дней назад

      Ravi chor re muji ?? Ani shere chai tero bau???

    • @jacobxetri5309
      @jacobxetri5309 14 дней назад

      @@sabankhadka8823 aba yo chor haru lai desh bata lakhetnu parxa

  • @rudrasanyakyakhthumlimbu6307
    @rudrasanyakyakhthumlimbu6307 15 дней назад +6

    काम गर्ने कालू मकै खाने भालु । जय बालेन ,जय सुनिता डंगोल ।

  • @sbrai8048
    @sbrai8048 15 дней назад +13

    याे नितिगत भ्रष्टचार हाे । याे सडक डिभिजनले याे लेखेर के फाइदा भयाे? मन्त्री कर्मचारी फटाहा भएपछि जनताकाे पैसा यसरी दूरपयाेग हुनेगरेकाे छ ।

    • @ratnalama4555
      @ratnalama4555 15 дней назад

      Abo sabai janta sadak ma hota andolan garnj parxha sadak bebak lai road vana bananu na na sak na

    • @shahjasmine8624
      @shahjasmine8624 15 дней назад

      Veda janta lai yestai hunu parxa ajhai yo Vanda besi hunuparxa vanxu ma thuikka mero Desh ko veda janta bhastchar le des khayera sakna lagda ni Tulu Tulu hero basni veda haru ghasai khayera basos daka neta haru le khani piza burger veda le khani ghass

  • @kshetri8026
    @kshetri8026 15 дней назад +5

    गएर नालापानी कालापानी मा किल्ला छुटाउन नालायक हरु को के आफ्नै स्थानीय तहको क्षेत्र छुटाउदै छौ,

  • @jyotilalrana8375
    @jyotilalrana8375 15 дней назад +5

    हैन यो सडक विभाग र मंत्री लाइ के गर्ने हो। नागरिकको कर बाट उठाएको पैसाको सत्यानास गर्ने पाखण्डी हरुको पहिचान गरी पाखा लगाउ ।

    • @dennylama3716
      @dennylama3716 15 дней назад

      saala jhole haru lai thoknu parxa sabai janta milera...hamro kar ko paisa jathavabi lekhera kharcha garne ho ra

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 15 дней назад +17

    योसडक़ विभाग भन्ने जनावर हरु पालने खोर रहेछ😮😮😮

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 15 дней назад +1

    रोड भनेको देसको प्रगतिको मुल आधार हो मिलेर गरेको नै राम्रो तर ठिक भनेको बालेन

  • @umeshshrestha7822
    @umeshshrestha7822 14 дней назад

    सडक बिभाग लाई पनी अब यो लेखे बापत प्रतेक को एक एक हिसाब गरेर करको डायरामा ल्याउनु पर्छ। कानुन सबै लाई बराबर हुनु पर्छ।

  • @NepalKeto
    @NepalKeto 15 дней назад +7

    Jay balen ❤️❤️❤️💪💪💪💪💪

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 15 дней назад +17

    जय बालेन शाह

  • @san_tuladhar
    @san_tuladhar 15 дней назад +1

    सडक बिभाग ले लेखेको रै छ भने - काम देखाऊने काम गरेछ बल्ल ! काम त पायकै रै छ ! सडक बिभाग ले कत्ती गार्हो काम गरेछ , सुतूवा मोरा हरू ! धन्यबाद। Jay Bholey !!!!! BholeyBholey नमस्ते Bholey Bholey Bholey

  • @mNg1969
    @mNg1969 15 дней назад +1

    पोल पोलम स.बी लेखेर बिग्रेको भत्केको सडक को ख़ाल्डा खुल्लडी पुरिने र धुलो सफ्फा हुने भए छ काठमाण्डु सहरको।

  • @dolmalama1777
    @dolmalama1777 15 дней назад +3

    यो लेखेको को स बि को अथ हो यो पोल हटाऊन को लागि जस्तो लाग्छ

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 15 дней назад

      Pol hatauna chino po lauxa ...tetro mehanat garera स.बी lekhxa ra😂😂...bro Pani yar comedy garxa😂😂

  • @user-rr5jo5kc1y
    @user-rr5jo5kc1y 15 дней назад +3

    Sunil dai tapai ko aawaj buland hos asari nai agadi bardai janu janta tapai ko satth ma xa 🙏🏽all the best 👍

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 15 дней назад +1

    जै बालेन सर 🙏❤️❤️❤️जै बालेन सर सपोटर्🙏🇳🇵🇳🇵🇳🇵जै नेपाल्🇳🇵🇳🇵🇳🇵✍️🙏🙏

  • @sushilatamang7474
    @sushilatamang7474 11 дней назад

    देस लुटेर खानेहरुलाई देस बनाउन लाग्यो भनेर रिस उठेर येस्तो गरेको हुनु पर्छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @user-hk8is1tm6f
    @user-hk8is1tm6f 15 дней назад +5

    Jay balen ❤❤❤❤❤

  • @sapunagurung9661
    @sapunagurung9661 15 дней назад +2

    जय बालेन ज्यु

  • @krishnashrestha8897
    @krishnashrestha8897 15 дней назад +4

    बेकाम मै सकायो यो नेपाली जनताको पैसा यो नीतिगत भ्रष्टचार नै हो यसलाई कारबाई गर्नु पर्छ कसले आदेश दियो यो वाईयात खर्च हो

  • @strongmindset297
    @strongmindset297 15 дней назад +1

    Balen le sabbai ko sacho rang nikaleko xa. Dhanyabad balen ji ra full support.

  • @desrai2654
    @desrai2654 15 дней назад +1

    सडक बिभाग को कर्मचारीको मनस्थिति पहिले देखि नै फोहोर भएको प्रमाण हो यो । तिनिहरु पक्कै पनि राजनीतिक दलको झोले कर्मचारी हो त्यहीँ भएरै बालेन को काम को बिरोधि भएका छन

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 15 дней назад +2

    यो सडक मा भ्रष्टाचार गरेर खानु पाउला जस्तो छैन तेहि भयर स बि लेखेको हो

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 15 дней назад +2

    बौलाहा नेता हरुले जोरि खोजेको।काम गर्ने मान्छे लाई दिनु पर्छ।हामी जस्तै भ्रष्ट नेता विकास बिरोधि हुनुपर्छ भनेर बालेन लाई खेदो खन्दै सडक बिभाग ले काम गरेको है भनेर जनता लाई देखाउनु खोज्नु कहाँ सम्म को लाजमर्दो हर्कत हो भनेर आमजनता ले बुझी सकेका छन्।

  • @SarbabidBasnet-td9rs
    @SarbabidBasnet-td9rs 15 дней назад +15

    सडक बिथिती गरौं भनेर लेखेको होला नि चतके ,, यसरी जथाभावी केरमेत लेखेर फ़ोहोर भएको छ !:

    • @sharada5383
      @sharada5383 15 дней назад

      😢 सर्व बिनाश 😢

  • @bijendrashrestha262
    @bijendrashrestha262 15 дней назад +1

    छो च्वाँ छ।
    लेख्नुपर्छ।
    यसको मतलब हो।
    मेरो छोरी ज्वाक छ। सडक विवाहको हाकिमको अनि हाम्रो मन्त्रीज्यूको। तेरीमा चोर सा ला फटाहाहरु के काम गरेको यिनीहरूले सला यो जनतालाई सबै बेवकुफ सम्झेको

  • @sabitrirana8783
    @sabitrirana8783 14 дней назад +1

    तेस्को बाऊ तो लेख्नी कागज दिन दुखी को छोराछोरीलाई सहयोग गर्न यार सडक विभाग

  • @nirasakaphle
    @nirasakaphle 15 дней назад +3

    यता नयाँ बानेश्वर देखि भिमसेन गोलातिरसम्मै आज भन्दा लगभग 10/15 दिन अघि स.वि. लेखेको छ। यो मेटाउनु पर्छ। यसले फोहोर देखियो। ❤❤

  • @nirmalkc3376
    @nirmalkc3376 15 дней назад +2

    सबै विजुलीकाे के सडक विभागको हाे?

  • @aaryanbhusal1807
    @aaryanbhusal1807 15 дней назад +1

    अब सडक विभागमा आगो लगाउनु पर्छ गर्नुनपर्ने काम आफूले नगर्ने बालेनको काममा अवरोध गर्ने यो सडक विभागका माननीय एमालेका भ्रष्टाचारी र देशद्रोही हुन । जय देश जय बालेन

  • @ushashrestha-le8dd
    @ushashrestha-le8dd 14 дней назад

    सडक विभागले आफ्नो क्षेत्राधिकार टोक्दा आफैले विद्युत प्राधिकरणको अधिकार माथि हस्तक्षेप गरेको कुरा बिर्स्यो जस्तो छ । सडक विभागका प्रमुख ज्यू पहिला सडकहरू राम्रो बनाउनुस, अनि मात्र क्षेत्राधिकार टोक्न सुहाउछ । रिस मात्र फेरेर झन जनताको आखाको कसिङ्गर नबन्नुस ।

  • @shankarbalami9886
    @shankarbalami9886 15 дней назад +1

    Good news Vai ❤️

  • @bishnuoli3881
    @bishnuoli3881 15 дней назад

    जनताको पैसामा कर्मचारी ले गरेको भ्रष्टाचार हो । सबैको सम्पति छानविन गरी जेल हाले हुन्छ सबै भ्रष्टाचारी मिलेका छन् ।

  • @user-qb3wk6ky7l
    @user-qb3wk6ky7l 15 дней назад +1

    अर्कोपल्ट पार्टिले टिकट दियोस नदियोस
    No problam पार्टी भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुहोस् । पार्टी ले टिकट न दिए बालेन शाहा जस्तै स्वतन्त्र बाट चुनाबमा भाग लिनुहोस जित पक्का हो । यो देशमा सबै जनता पार्टी बाट वाक्क भैसकेका छन ।

  • @dhanrai7611
    @dhanrai7611 4 дня назад +1

    यो त बिजुलीको खम्बामा लेखेको बिधुत प्राधिकरणको हो; सडक विभागले सडकमा लेखेकोभए हुने थियो।

  • @bhairahawa7
    @bhairahawa7 14 дней назад

    तेहा को जनता हरु ले पहिला तेहा को वडा अध्यक्ष लाई घिसारेर निकाल्नु s पर्छ सब जड तेहि हो ।

  • @nepaleseinchina
    @nepaleseinchina 14 дней назад

    देशका नेता देश बनाउन हैनन् लुट्न मात्र बसेका हुन्। बालेन सँगको भिडन्त एमालेलाई बडो धक्का लाग्नेछ

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg 15 дней назад +1

    स बि भनेको सबै बिगार्ने भनेकोहोला

  • @tengyalpo7779
    @tengyalpo7779 15 дней назад

    Great work Sunil kc nd krisna kadel, jai balendra sir whole team of mahanagar PRAHARI

  • @poonamthapa6882
    @poonamthapa6882 14 дней назад +1

    सड़क बिभाग गएर चकपथ को बाटो तुरंत ध्यान दिए हुनछ

  • @krishnaaryal8148
    @krishnaaryal8148 15 дней назад +2

    लेख्ने रङ्ग मा बर्म्हलुट गरेको छ ।यो चोरहरुले छानबिन हुनुपर्छ ।

  • @nanibabukarki6909
    @nanibabukarki6909 15 дней назад +2

    केन्द्रको.बिकासभनेको.सबिहो.हामिभन्दाजान्ने.नबन्नु.भनेको.माहानगरलाइ.

  • @user-mf5se7ul6d
    @user-mf5se7ul6d 11 дней назад

    स. बी. लेखेर सडक बिभागले उस्ले अहिले गरीरहेको सडक तथा पिच बिस्तार उस्ले गरेको हो भनेर दाबी या जनतालाइ जानकारी गराएको हो।बास्तबमा आजकल धेरै ठाउँ हरुमा पिच चै भएकै हो।तर यसरी जैतै स. बी. लेख्नु जरुरी छैन ।जनताले जस्ले राम्रो काम गर्छ उस्लाइ चिनिहाल्छ।

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 14 дней назад

    तपाई मिडिया कर्मिले अलि विचार गरेर बोल्न सिक्नु पर्छ। किन निराश हुने मेयर ज्यु? जसलाई राम्रो काम विकास का लागि जनताको पूर्ण साथ छ। बाध अड्चन त जहापनिअाउछ। सामनागर्दै जान पर्छ।

  • @Sujanlama-oc9sd
    @Sujanlama-oc9sd 15 дней назад +2

    जय बालेन शाह❤❤❤❤❤❤

  • @ChitraThapa-ky8en
    @ChitraThapa-ky8en 15 дней назад

    Yo sadhak bivaga Lai bahiskar garnu parchha hai sunil g jaya balen and sunil

  • @SafalAcharya-fb3bf
    @SafalAcharya-fb3bf 15 дней назад

    जनताको करको दुरुपयोग भयको छ ।कारबाही गर्नु पर्छ । लेखेर देखाउनुनै पर्दैन राम्रो काम गरे सबैले आफै देख्छन् ।

  • @avinlamichhane1107
    @avinlamichhane1107 15 дней назад +1

    Jay balen 🙏

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 14 дней назад

    श बी भनेको सबै लाई चेताओनी हो हून सक्छ पोल मा बाई चानस करेन्ट छोडन
    सक्छ तेसैले लेखेको हून सक्छ हजुर
    जय जय माता लक्ष्मी जय जय नेपाल
    🌹🌺🎂🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

    • @KieranChaudhary
      @KieranChaudhary 14 дней назад

      खतरनाक पनि लेख्न सकिन्थ्यो नि, सवि सडक बिभाग भैगो नि

  • @pk5910
    @pk5910 15 дней назад

    हाम्रो काम त नगर भनेको हो 100%

  • @cartoonstore276
    @cartoonstore276 14 дней назад +1

    सडक बिस्तार भनेर लेखेको होला है😀😀 चटक बिभाग ले😀😀😀

  • @prakashsenchury-si1ew
    @prakashsenchury-si1ew 15 дней назад +2

    यो सडक विभागका नालायकलाई बालेनले ऐक्सन लिनु पर्दछ।

  • @user-wc2yt5lh6p
    @user-wc2yt5lh6p 15 дней назад

    हैट ...! अब कुनै दिन पछि सडक बिभागले सडक पनि सफा गर्न पाउदैनस् यो सडक बिभागमा पर्छ भनेर ब्यकतब्य निकाल्ने छ... र भन्ने छ कि सडक पार्किङ्ग पनि सडकको मातहतमा पर्छ भनेर...!!

  • @जगत
    @जगत 15 дней назад +2

    जसलेकाम,गरेरदेखा उदैन,सडक,बिभाग, योसबैसडकहरु मेरैघरबाट, पैसालेयार बनाय जस्तो

  • @PundevPundev
    @PundevPundev 15 дней назад

    जे गरछ बालेन दाइ ले राम्रो गरछ

  • @akhilgiri33
    @akhilgiri33 14 дней назад

    अब माहानगरले जाहा जाहा स बि लेखेकोछ तिहाको फोर नउठाउने अब स बि ले नै उठाओस अनि थापाउछ

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e 15 дней назад

    स,बी काे मत्लव सबै बिग्रेका शन्सदले बनायकाे सम्भिधान।

  • @deepaadhikari6505
    @deepaadhikari6505 15 дней назад +1

    Balen sir lae sabai le sath dinu paryo,balen jasto miyar kamai hunchan,janta ko paisa ko durupayog gare jasto lagcha.

  • @gyanbahak1771
    @gyanbahak1771 15 дней назад

    यो माहासेथ लाई कार्बाही गर्नु पर्छ

  • @jeetanthapa9295
    @jeetanthapa9295 15 дней назад

    सडक बिभाग पनि खारेज गर्नु पर्छ यो निकाय को मान्छे हरु काम यक छेउ छैन हो

  • @lakpasherpa8559
    @lakpasherpa8559 14 дней назад

    बालेन शाहलाइ घेराबन्दी गर्न हरेक प्रयास गर्दा नसक्ने देखिएपछि त्यसको रिस लगेर बिजुलीको पोलमा पोखाएछ सडक बिभागले । नालायक सरकार भनिन्छ यस्तालाइ ।

  • @deepagyawali2656
    @deepagyawali2656 14 дней назад

    स वि भनेको सडक विग्राने मात्र काम हाम्रो हो

  • @ramkumarrai6598
    @ramkumarrai6598 15 дней назад +1

    काठमाडौं सडक बिभागको चोर देश द्रोही प्रमुखको जागिर निलम्बनमा पारिदियोस ।

  • @rajubro4745
    @rajubro4745 15 дней назад

    जनताले तिरेको कर को दुरुपयोग गरेको छ एस्को क्षतिपूर्ति सडक बिभाग लाई तिराउनु पर्छ।

  • @karnagurung5158
    @karnagurung5158 11 дней назад

    बिधुतका तारहरुलाई भुमिगत गर्नु जरुरी छ ।

  • @Sushant.Gautam
    @Sushant.Gautam 15 дней назад

    काठ-मेयर बालेन श्रीमतीको नाम पोल पोल मा लेखिएको रहेछ !
    यसमा मेरो घोर आपत्ति छ! बालेन मुर्दाबाद !!

  • @srijanapandey3157
    @srijanapandey3157 13 дней назад

    यो कुन विभाग हो जनतालाई झुकाउने? सडक विभागको काम त सडक बनाउने होइन र? विकासको नाममा बी पनि नजानेका नेताहरु देशको हरेक विभागमा राजनीतिकरण गरेर एसियाको तेस्रो गरिब राष्ट्रको सूचीबाट हटाएर पहिलोमा ल्याउने तरखर गर्दैछन् बधाई छ महान विज्ञहरूलाई😢😢😢😢😢😢