Hare krishna prabhu ji ,yo pahila ko yug ma pani yasto rule /saskar thiyo yo kalyug ma hami haru ko soch khali kambasna tir x ,yahi sarir ma dherai bidwan manche asyeko x tra asphno sarir lai aadhayami banaunu bhaye r janu bhayo, semen nai hamro energy ho .hare krishna prabhu ji
महाशय उहाँले आफ्नो तर्फ बाट जुरायर भनें झैँ मान्नु भयो की के हो? पहिला शास्त्र पढ्ने कोशिश गरौं अनि उहाँको प्रबचन सुन्ने गरौं अनि बल्ल तपाईंको सोंचले उहाँको प्रबचन बुझ्छ, हरे कृष्ण🙏🏼
हा हा हा किन बिहे गर्यौ त तिमी ले? तिम्रो बुडि छिन त के छाड्यौ त? तिम्रो छोरो असिना परेजस्तो माथिबाट झरेको होर? गफ दिन सजिलो हुन्छ गुरु।।।म तिम्रो ससुराल गाउँ को हु।
ब्रह्मस्व पनि भनिन्छ त गुरु बिर्यलाइ। मान्छे आफू तेसैबाट उत्पन्न भएकोले तेहि नै उसलाई मन पर्छ पनि हैन? तर यसैलाई त्याग गर्न सक्यो भने मात्रै ईश्वर लाई पाउने वा नजिक हुने सम्भवना हुने कुराको उल्लेख छ।
तन्त्र सास्त्रमा पुरुस र महिला को संयोग जबसम्म हुदैन तबसम्म जिन्दगी को पुर्णता प्राप्त हुदैन।कुन भगबान हौ तिमिहरु ।कहाबाट जन्मभयो तिमिहरुको।संसारलाई पाखन्डमा लानेकाम नगर।तिमिहरुको मतलब सम्भोग गर्नु भयन।कामाख्यातन्त्र पढ योनि वा लिङ्ग को घृणा जसले गर्छ त्यो नरक पर्नेछ ।तेसैले कथामा यस्तो छ भनेर चुतिया कुरागर्न आजैबाट छोड।तिमिहरु रे को भरमा चल्छौ।हामी 100% लाई बिस्वास गर्छौ।साधना गरेर हेर शक्ति केहो।भक्ति त सबैले गर्छन।यति लेख्न मनलागो ।म सिद्ध साधक हु।हामी कहिलै चर्चा मा आउदैनौ।ढोङ्गि बिचारलाई सतप्रतिसतमा बदलौ नत्र चुपचाप बस्नुपर्छ।कमेन्ट राम्रो आउदैन बेकारमा हैन।अन्यथा नमान्नु होला।
ओम लौडालसुनाए नमोनम, सार्है उछ्रीङ्खल मान्छे तपाईं,हैट यस्तो कुरा पनि गर्ने हो,लाज लाग्दैन? यो संसारमा शुद्ध र असुद्ध भन्ने केही छैन,यो सब काइते बाहुन हरुले बनाएका गफ हुन्
सृष्टि चलाउन भग्वान ले बनाएको अङ्ग हो । तेसैले शास्त्र ले भनेको सबै कुरा ठिक होइन। अशुद्ध हुने भए भगवान ले बिहे नगरी बस्नु पर्छ ।भग्वान ले किन बिहे गरेको??
मल मूत्र बाहिर जाने thau Nabhaya खीर पूरी खान paidaina pheri के गर्नु 😄😄 Hajur padhera janera nai गुरु bhannubhako त हो नि मलाई त कता कता शंका लाग्यो है 🙏🙏🙏
मिष्ठान्न, भाेजन निर्माण अग्नि प्रज्वलन, गर्नै पर्छ त्यसाे भए भस्म हुन्छ ,जल्छभनेर भाेकै वस्नुहुन्छ कि ? सहि सदुपयाेग गर्नु हुन्छ।रतयसप्रज्वलित अग्नि का हिटमा राखेकाे जे भएनि पगलन्छ नै।।
Jay shreeman narayan guru ji Rahde radhe manislai jun bato ma hidne ho tiyo marga dekhaune jun naramro indriya haru lai niskirya hune bhagwan ko bato dekhaunu kayau manis haru bato nadekhera vautari raheka chan . jun bato nachahada pani hidnu pareko xa yo garda hunxa ki tiyo garda hunxa vandai kahile pashupati kahile deughat kahile ka . tara usalai thaha chai yo man kasari shuddi garne tiyo shuddi hune marga darshan dekhunus push garnus yo man kasari lagab lagxa vagawan bhaktima m chai tiyo chahanchu
तय्सो भए तपाईं पनि त फोहरनै हो तपाईपनि त्यही दुईको बिचबाट आएको हो नी होइन र कि तपा आकाश बाट आउनु भएको हो यदी ती दुई स्थानबाट फोहरी चिज निक्लन्छन भने सफा राखी राख्नु तर भगवानको पनि त्यस्तै हो छ्या कस्तो कुरा गरेको
छ्या ! कति नराम्रो सग भन्नु भयो । दोहोर्याई दोहोर्याई जोड दिएर। विवाह गर्नु यौन सम्बन्ध गर्नु असाध्यै तुच्छ रहेछ। अव सृष्टि नै किन गर्नु पर्यो र ? अव सवै सृष्टि को अन्त्य गर्न लागौ।
के गर्नु गुरु सृष्टि नै यही फोहोरी समागम बाट हुन्छ , किन भगवानले यस्तो दुर्गन्ध बाट नै सृष्टि रचेको त गुरु ?
भक्ति गर्याे भने शुध्द हुन्छ हजुर
Yo haven't true knowledge about bed Puranas about it
त्यसो भए अव सवै मरे भै गयो त ।
मानव प्राणीलाई यति ज्यादा घृणा गरेको मैले कुनै सज्जन गुरुबाट सुनेको थिईन ।
सब भन्दा अशुद्ध त तपाई हाम्रो सोच हो यहाँ शुद्ध र अशुद्ध त केहि पनि छैन
गुरु माहात्मा हजुर पनि त्यही दुर्गन्ध बाट तपाई पनि उत्पन्न हुनु भएको छ अरुलाइ किन ज्ञान् दिनु हुन्छ सबै मुर्ख हुन्न?
गुरु नमन सारै चित्त बुझ्छ हजुरको प्रबचन Thank u गुरुदेब
मलाइ त फेरि सबैभन्दा दाम्मी लाग्छ,तिम्रा कुरा घाममा सुकाइदेउ गुरु
Hare krishna prabhu ji ,Hajur le yastai naya naya gayan liyaudai rakhnu ,kin bhane girhast lai kam lag x ,sarai ramro vedio ,
सहि हो गुरु जि 🙏🙏🙏❤️❤️
राधेश्याम
जय राधेश्याम जय राधे कृष्ण 🙏❤️😊
त्यो तपाईं को सोच मा हो धार्मीक सोच मा होइन महोदय ईश्वर ले त पुरुष र स्त्री को मिलन अनिबार्य भनी सृष्टि गरे ।
Hare krishna prabhu ji ,yo pahila ko yug ma pani yasto rule /saskar thiyo yo kalyug ma hami haru ko soch khali kambasna tir x ,yahi sarir ma dherai bidwan manche asyeko x tra asphno sarir lai aadhayami banaunu bhaye r janu bhayo, semen nai hamro energy ho .hare krishna prabhu ji
Om om om om om om om om om
गुरुजी तपाईं पनि त्यही फोहोरी मार्ग द्वारबाट जन्मेर आज सबैलाई प्रवचन दिदैहुनुहुन्छ यो पनि नभुलम
यो प्रवचन तपाइलाइ फेरि त्यो फोहोरि मार्गबाट जन्मनु नपरोस भनेर गरिएको हो ,यो पनि नभुलिदिनुहोला ।
Hahahaha
महाशय उहाँले आफ्नो तर्फ बाट जुरायर भनें झैँ मान्नु भयो की के हो? पहिला शास्त्र पढ्ने कोशिश गरौं अनि उहाँको प्रबचन सुन्ने गरौं अनि बल्ल तपाईंको सोंचले उहाँको प्रबचन बुझ्छ, हरे कृष्ण🙏🏼
हरे कृष्ण
हा हा हा किन बिहे गर्यौ त तिमी ले? तिम्रो बुडि छिन त के छाड्यौ त? तिम्रो छोरो असिना परेजस्तो माथिबाट झरेको होर?
गफ दिन सजिलो हुन्छ गुरु।।।म तिम्रो ससुराल गाउँ को हु।
Namaskar guru thanks you
Radhe Radhe guru👌👌👌❤❤❤
हरे कृष्ण राधे राधे
You are right
Jay Guru Dev
Hare Krishna prabhu ji pranaam xa very good voice thank you 🙏🙏🙏🌼🌼💐💐🌹🌹🌏🌏🌏
जय होस प्रभुको
भगवत गीता को नेपाली PDF पाउन सकिन्छ होला प्रभु ?❤️🙏
हरे कृष्ण ❤️🙏
Learning something new everyday.
Thank you guru for this opportunity.
Hare Krishna 🙏 Prabhu.
राधे राधे 💐🙏💐🙏
💚🙏❤️💛jai shree radhe 💚🙏❤️💛jai shree krishna 💚🙏❤️💛jai gurudev koti🙏🙏koti naman 🙏🙏❤️💛💚🙏❤️💛💚🙏
100 % Sahi guru
🙏जय श्री राधे हरे कृष्ण🙏प्रभु दण्डबत प्रणाम🙏🙏
हरे कृष्ण 🙏🙏
राधे राधे🙏🙏
Jai.krishan
तेसाेभए त गुरु देब तपाईं ले लगाए काे चन्दन पनि असुद पाे भए छ त
Namaskar guru.
Jai ho Maharaj ki..ha Ha Ha ha Ha Ha..dherai ramro Vani
🙏🏻Harekrishna🙏🏻jaya hos
राधे राधे जय राधारानि
Hare Krishina
वाईयात
Jay jay shree radhe radhe Hare kirshan hare ram 🎈🎈❤❤💋💋💋💞💞💞💕💕💕💔💔💔🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Om jye kirshna Radhe Radhe 🌺🌹🌹🌷 sahi ramro kura sahi hari om 🙏🙏
अब सबै कुरामा प्रयोजन अन्तर्निहित हुन्छ नै,तसर्थ यस्तो अतिवादी सोच त्याज्य छ। आखिर आध्यात्मिक यात्राको साधन पनि त यही शरीर हो।🙏🙏💖💖
Hare kirisna
Ha Ha ha ha ha ha... bilkul Sahi baat..majedar kathha
Hare Krishna Jai shree Radhe
Radhe Krishna.
गुरुकाे सृष्टि चाहि कहाबाटभएकाे हाे?
मन छोयो
गुरुदेब किनएस्ताे फाेरि सरिरमा एस्ताे सुद्द अात्माकाे बास गुरु राा्म्राेसुद ठाउमा अात्माकाे बास हुनुनि सुनुन्जेलत मनैअर्कै हुन्छ ,पप
Balla. aayo Sahi kura. Jay Shree Krishna,
Sahi ho guru sir hajur.....jai prem guru hajur sir 🙏❤️
राधेश्याम 🌼🌼
🙏 Hare Krishna pronam parvuji🙏
ब्रह्मस्व पनि भनिन्छ त गुरु बिर्यलाइ। मान्छे आफू तेसैबाट उत्पन्न भएकोले तेहि नै उसलाई मन पर्छ पनि हैन? तर यसैलाई त्याग गर्न सक्यो भने मात्रै ईश्वर लाई पाउने वा नजिक हुने सम्भवना हुने कुराको उल्लेख छ।
🙏🙏🙏🙏❤❤❤
जय श्री राधा कृष्ण ।।
radhe radhe
Jai seerkisna ki jai radhy aama ki jai 🙏 hoooo 🙏
हरेकृस्ण्हरेराम
राधे राधे गुरु जि राधे राधे
Radhe Radhe 🙏🙏🙏
Shree Krishna 🙏🙏❤️
Prabhuji.hare Krishna 🙏dandavat pranam
Aauta questions prabhuji gau mata Pani testai Thau BATA aayako haina?Nd gau mata ko gover,gau Mutra chai sudhha kasari?
murkha questions jasto bhaye maff gardens prabhuji🙏
Jai shree hari Jai shree radhay.
राधे राधे 🙏हरे कृष्ण हरे राम हरि हरि राम राम🙏🙏🙏
Hare Krishna Prabhu ji 🙏🙏🙏🙏
हरे कृष्ण हरे राधा
Radhe radhe ♥️♥️💕💕🙏🏻🙏🏻♥️♥️💕💕
good
राधे 🙏 राधे 🙏 राधे 🙏
ॐ
Hare krishna
yes
Jai.nepal
Radhe Radhe here Krishna 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌼🌼🌼🌼🌼🙏🙏🙏🙏
Jay shree krishna Radhe Radhe 🙏🙏🙏🙏❤️💕
Hare Krishna Radhe Radhe🙏🏻🙌😔
राधे राधे
तन्त्र सास्त्रमा पुरुस र महिला को संयोग जबसम्म हुदैन तबसम्म जिन्दगी को पुर्णता प्राप्त हुदैन।कुन भगबान हौ तिमिहरु ।कहाबाट जन्मभयो तिमिहरुको।संसारलाई पाखन्डमा लानेकाम नगर।तिमिहरुको मतलब सम्भोग गर्नु भयन।कामाख्यातन्त्र पढ योनि वा लिङ्ग को घृणा जसले गर्छ त्यो नरक पर्नेछ ।तेसैले कथामा यस्तो छ भनेर चुतिया कुरागर्न आजैबाट छोड।तिमिहरु रे को भरमा चल्छौ।हामी 100% लाई बिस्वास गर्छौ।साधना गरेर हेर शक्ति केहो।भक्ति त सबैले गर्छन।यति लेख्न मनलागो ।म सिद्ध साधक हु।हामी कहिलै चर्चा मा आउदैनौ।ढोङ्गि बिचारलाई सतप्रतिसतमा बदलौ नत्र चुपचाप बस्नुपर्छ।कमेन्ट राम्रो आउदैन बेकारमा हैन।अन्यथा नमान्नु होला।
Jay shree radhe krishna ❤️❤️❤️❤️💕💕🙏🙏❤️💕🙏🙏🙏🙏🙏❤️❤️💕💕💕💕🙏❤️💕🙏❤️❤️💕💕💕
हो हो गुरु जी हजुर लाई कोटी कोटी कोटी कोटी प्रणाम गदछु हजुर ले ती मन मा भएको कुरा भनुभयो हा हा हासो लाग्यो
Guruji manisko sarir vane sudha xaina bhannu hunxa probochan ma Tara pancha gavee kasari sudha hunxa.
😢😢😢😢❤❤❤
Radhe rahde
गुरु येहि तति शरीर ले किन पुजा गर्नु पर्यो त भगवान हरुलाइ ? मलाई येस्को जवाफ पाउ🙏
ओम लौडालसुनाए नमोनम, सार्है उछ्रीङ्खल मान्छे तपाईं,हैट यस्तो कुरा पनि गर्ने हो,लाज लाग्दैन?
यो संसारमा शुद्ध र असुद्ध भन्ने केही छैन,यो सब काइते बाहुन हरुले बनाएका गफ हुन्
Radhey Radhey ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️💕🙏❤️💕
Ho k😮😢
ani gai ko bista mutra chai k amrit bata baneko hunxar guru ji
सृष्टि चलाउन भग्वान ले बनाएको अङ्ग हो । तेसैले शास्त्र ले भनेको सबै कुरा ठिक होइन। अशुद्ध हुने भए भगवान ले बिहे नगरी बस्नु पर्छ ।भग्वान ले किन बिहे गरेको??
तपाईं हरु जस्तै केही मूर्ख ब्राह्मण को ढोङ्ग गर्ने हरु ले गर्दा आज धर्म को परिभाषा,सनातन धर्म प्रती मानिस को दृष्टिकोण तथा नारी पिछाडीनु परेको।
Sastra padhnu prabhu ji ,this is reality
@@user-zi5ue6gh7x hajur sanga kura garna manxe contact number pau na hajur.
गुरु हजुर ले किन बिहे गर्नु भयो त? 😱😱
मल मूत्र बाहिर जाने thau Nabhaya खीर पूरी खान paidaina pheri के गर्नु 😄😄
Hajur padhera janera nai गुरु bhannubhako त हो नि
मलाई त कता कता शंका लाग्यो है 🙏🙏🙏
Kura ta saiho guru tara jamana yestai chha
मिष्ठान्न, भाेजन निर्माण अग्नि प्रज्वलन, गर्नै पर्छ त्यसाे भए भस्म हुन्छ ,जल्छभनेर भाेकै वस्नुहुन्छ कि ? सहि सदुपयाेग गर्नु हुन्छ।रतयसप्रज्वलित अग्नि का हिटमा राखेकाे जे भएनि पगलन्छ नै।।
Yo ta parmesor le siristi garnu vako fohor vanna mildaina pravu yasu le pabitra parnu hunxa
Jay shreeman narayan guru ji Rahde radhe manislai jun bato ma hidne ho tiyo marga dekhaune jun naramro indriya haru lai niskirya hune bhagwan ko bato dekhaunu kayau manis haru bato nadekhera vautari raheka chan . jun bato nachahada pani hidnu pareko xa yo garda hunxa ki tiyo garda hunxa vandai kahile pashupati kahile deughat kahile ka . tara usalai thaha chai yo man kasari shuddi garne tiyo shuddi hune marga darshan dekhunus push garnus yo man kasari lagab lagxa vagawan bhaktima m chai tiyo chahanchu
यहाँको आमाबाबुले यसै गरी फोहोरी खेल अर्थात् सम्भोग नगरे का भए यहाँ कसरी जन्मनु हुन्थ्यो कुन्नि????
हे माहाराज किन एस्ताेफाेहाेर सरिरमा अात्मा काे बास भएकाे हाेला
तिमी पनि त्यहीबाट निस्केको होॆईना र?
guru le bhannu bhako hoina ta sastra ma bataiyeko xa tapaiherko bujne sakti raina raxa
Bhautik jagat ma feri tei yonibata janma lina naparos vanii bhagvada gyan dieako ho..
Bahun tw mukha bat niskeko bhanxan ni?
त्यसो भय मान्छे जस्तो अपबित्र चिज केही रहेनछ😁😁😁
😥😥😥😥😔😔😔😔😔
तय्सो भए तपाईं पनि त फोहरनै हो तपाईपनि त्यही दुईको बिचबाट आएको हो नी होइन र कि तपा आकाश बाट आउनु भएको हो यदी ती दुई स्थानबाट फोहरी चिज निक्लन्छन भने सफा राखी राख्नु तर भगवानको पनि त्यस्तै हो छ्या कस्तो कुरा गरेको
उफ्फ सार्है असुद्ध घिनलाग्दो चिज रैछ मसँग?
अब काटेर फाल्दिन्छु उफ्फ
छ्या ! कति नराम्रो सग भन्नु भयो । दोहोर्याई दोहोर्याई जोड दिएर।
विवाह गर्नु यौन सम्बन्ध गर्नु असाध्यै तुच्छ रहेछ। अव सृष्टि नै किन गर्नु पर्यो र ? अव सवै सृष्टि को अन्त्य गर्न लागौ।