गुरु जि राधे राधे म हजुरको सबै बाणि हुन्छु खासमा मान्छेको जन्म चै किन भको होला 🙏जब भग्वानको शेवामा जिन्दगि बिताउने हो भने,, हमिले किन मृत्युलोक मा जन्म लिनु ,,,!? भग्वान सित भग्वानको सेवा अनि प्रभुको सरणमा जिन्दगि बित्छ भने अपराधी हुनलाइ हामिले यो लोक मा मनुष्य जन्म लियेको होर 🙏🙏 यो मेरो प्रशन छ गुरु मेरो मन बाट यो प्रश्न्न को उतर पाये मेरो जिन्दगी सफल हुन्छ राधे राधे🙏🙏🙏🙏😥
वास्तवमा गुरु जि तपाईंको प्रवचन मेरो जीवन र सोच सङ्ग मिल्दोजुल्दो छ। एउटा खाएपछि तुरुन्तै अर्को खाने चाहना बढदो रहेछ। फेरि अर्को खाएपछि काम वासनाले तृप्ती प्राप्त नहुदोरहेछ। तेसैले अहिले वास्तविक आनन्द लिदैछु र शतप्रतिशत रमाइलो र सुखी पाएकोछु। धन्यवाद यहाँलाई।🙏🙏🙏
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे गुरु ज्यु प्रेम प्रणाम श्री राधेश्याम राधेश्याम राधेश्याम जि को जय जय होस् हजुरको प्रबचन धेरै धेरै राम्रो छ एक दम सहि कुरा गर्नु भो हजुरलाई बधाई छ
काम वासना नभएको भए तिमी पनि आज यो संसार देख्न पाउने थिएनौं। काम वासना पाप होइन बरु त्यसलाई कहाँ र कति बेला प्रयोग गर्नू पर्छ भन्ने कुराको चेतना हुनुपर्छ। कृष्ण र राधा मा पनि काम वासना मा आधारित छ त्यस्तै विष्णु र लक्छमी, त्यसतै शिव र पार्वती यो कुरा काे चेतना भया।
गुरुजि ,खान त चाहिन्छ ,फेरि ,भाेगपनि लाउनु पर्ला मिष्ठान त चाहियाे ।जीवन जीवन नै हाे भगवानकाे भने पनि अाफ्नाे भनेपनि बस कुराे बुझ्नु छ मलाई त यश काम वासनाकाे सन्दर्भमा खासगरी गुप्त सम्वन्धका सम्बन्धमा बात छाेड यसरी नै चलिरहेछ दुनियाँ भन्ने स्वप्न ज्ञान प्राप्त भएकाे थियाे ।भाैतिक र अाध्यात्मिक शरीर र अात्मा, हुन त्यसैले मत दुवै मान्छु वस केही फरक छैन।याे धर्मको नाममा पनि ठुलाे राजनीति चलाउने हाेड छ।बाहिरी अावरणले होइन भित्री अास्थाले इस्वर संग जाेडछ । ॐगुरु वालकृष्ण ।
वास्तवमा यो कहिलै तृप्त नहुने कामवासनाको सही सदुपयोग दिव्य सन्तान प्राप्तिको लागी हो...न की नीच कर्ममा प्रवित्त भएर आफु र आफ्नो संपर्क मा आउनेहरुको सत्यानाश गर्नको लागी.....
गुरु जि किन मानछे लाई भरमा पार्नु हुनछ। तपाइले भनेकाे साचाे हाे भने के तपाईं ले जुन भगवानकाे कुरा गर्नु भाकाे छ भगवान नै पापि हुन त अनि धर्म काे लागि जाने कहाँ
@@nitaidassapkota जि , तपाईकाे वार्ता त सहिनै लाग्याे , भगवानले त कहिल्यै पाप कर्म गर्देन । तर ८, ८ जना विवाह गर्न सक्ने श्री कृष्ण भगवानले परम प्रिय राधालाई चाहिँ बिबाह किन नगरेकाे हाे ? उत्तर पाउन सकिन्छ कि ?
@@nitaidassapkota जि, काे उत्तरमा प्रतीक्षा थियाे तर अर्काे गुरूलाई यहि प्रश्न गर्दा --- राधालाई बिबाह नगर्नु कारण चाहिं भगवान श्री कृष्ण र सुधामा जलक्रिडाकाे अबस्थामा राधा जि ले देखेर अाफ्नाे परमप्रिय श्री कृष्णसंग भेट्न नपाएकाेकारण सुधामाले कब्जागरी राखेकाे देखेर सुधामालाई राधाजिले राक्षस हाेस भनेकाे र तत्कालै सुधामा पानिमा डुबेर माथि अाँउदा राक्षसकाे रूपमा देखियाे रे , त्यहि राक्षस स्वरूपले राधालाई पनि तँ पनि ८ युगसंम श्री कृष्णसंग मिलन नहाेस भनी श्राप दिएकाे कारणले राधा -- कृष्णकाे बिबनह नभएकाे हाे भन्नू भयाे । के याे सत्य कुरा हाे गुरु जि ?
गुरु हजुर को उपदेश सधैं पालना गर्छु ।तर तपाईं एउटा कुरामा प्रष्ट बनाउनु संन्तान को लागि मात्र प्रयोग गर्नुपर्छ ।भन्नुहुन्छ यो मान्छु तर गितामा चार आश्रम को बारेमा वर्णन गरिएको छ तर भगवान श्री राम कृष्ण अनि पनि यश भु: लोकमा अवतरण हुनुभयो थियो र यहि आश्रम लाई अनुसरण गरेको देखिन्छ र कुरो के हो भन्दा अनि यस्तो प्रवचन हजुरले हामीलाई त्यस निराकर परम कृष्ण विरुद्ध उल्लंघन हुदैन गुरु जि । अर्धनारिश्र्को रुपधारण नि गर्नुभयको छ वास्तव मा कुरो के हो निर्दोष निताई दास गुरु
Sex lai dhavayera, ignore,hate garera Hami tyo ishor athawa parmatma samma pugna sakdainau yo Osho rajnesh le vanuvayako xa...sex lai paap ho vanyo vane ta parmatma le tesko Nirman garnu huna theyo hola...mero bhujai guru
Sadhai osho thik xan vani ni haina ta hajur.Osho le ta sex palace oregon ma kholera rakheko thiye .thei karanle america jasto sotranta desh pani xada badi vayo vanera.slow Injection diyara osho lai mareko ho.
Vai yo pra(?) Bachan.chanhi alii milen. Kam vaneko sex navaera kamana arthat Ichchha ho ani vagawanle krodh pani vannuvaxa dhrmayukt kaamko shashtrA gungakaxan tapaine k testo nikrishta kisimko kambasanako anuvuti kaleie garnuvaxara? Bado idek vo reply. Garnushai?
Vagwan le poni bihe garera santan janmako xan yo kasari pap hunxa yo kura tapaiko buba ama le socheko vaya tapai yo sansarma hunhunthena guruji bihe garne nagarne ta afno afno soach ho tara sex lai nai sabaithok Manu pagal banu hunna but bihe garera licence liyera sex garnu naramro hunasakdaina yo ta natural ho yesko reply dinuhola guruji🙏
ॐ नम शिबाए
राधेराधे हरि हरि
Gurudev ko sabi katha sunxu maja aauxa dhary ramro xa hai
जय श्री राधे जय श्री कृष्ण ! यथार्थ प्रवचन!हजुरको जय होस!
जय राधे राधे जय जय हरे
जय जय श्री राधे राधे कृष्ण हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम रहे हरे राधे राधे राधे गुरुदेव नमस्कार 🙏🏻🌸🌹🌻
🙏👣💞🍒🌺jai shree radhe🙏👣💞🍒🌺jai shree krishna🙏🙏💞💞🌺jai gurudev koti koti naman🙏🙏💞💞🌺jai hosh bhaktajanko🙏🙏💞💞🌺🌺🌺
कामवासनालाई जित्त्न वास्तवमै दुःसाध्य छ, जसले कामलाई नियन्त्रण गर्यो उसले सम्पूर्ण जगतलाई जीत्यो ....वही मनुष्य साच्चैको वीर हो ....
Om om om om om om om
हरे कृष्ण प्रभुजी, हजुरलेभन्नुभएको ठिकैहो सम्भोगलाई पापमानुहुदैन किनकी मानबजिवनमा गाँस,बास र शहवास अनिवार्य जसोमानेको छ।यो तिनकुराको ब्यालेन्स नमिल्दा मान्छेको मनोस्थितीमा खल्बल आउँछ र उस्कोदैनिकी बिग्रनथाल्दछ भनिएकोछ।
स्री kirisna
RADHE.RADHE guruji
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण कृष्ण कृष्ण हरे राम हरे राम राम
Krishna guru le bich ma ummm... vaneko sarai man parx malai...
Hare kirisna hare kirisna kirisna kirisna hare hare hare ram hare ram ram ram hare hare
Radhe Radhe here Krishna
अति सुन्दर प्रवचन
जयराधेराधे ❤❤❤😂😢😅😊
🙏🙏🙏🙏🙏🙏 🌼🌼🌼🌼🌼
Hare krishna hare krishna krishna krishna hare hare hare ram hare ram ram ram hare hare
जय श्री राम🙏🙏🙏
radhe radhe🙏🙏🙏🙏
Hare Krishna Radhe Radhe Prabhu 🙏🙏🙏🙏🙏🌹🍁🌹🍁🌹🍁🌹🍁🌹🍁🌹🍁🌹🍁🌹🍁🌹🍁🌹🍁🌹
भगवान श्री कृष्ण को श्रीमति राधा थिये त गुरु जि
जय गुरू देव ईनडीया बाटहेरदैछू़
गुरु जि राधे राधे म हजुरको सबै बाणि हुन्छु खासमा मान्छेको जन्म चै किन भको होला 🙏जब भग्वानको शेवामा जिन्दगि बिताउने हो भने,, हमिले किन मृत्युलोक मा जन्म लिनु ,,,!? भग्वान सित भग्वानको सेवा अनि प्रभुको सरणमा जिन्दगि बित्छ भने अपराधी हुनलाइ हामिले यो लोक मा मनुष्य जन्म लियेको होर 🙏🙏 यो मेरो प्रशन छ गुरु मेरो मन बाट यो प्रश्न्न को उतर पाये मेरो जिन्दगी सफल हुन्छ राधे राधे🙏🙏🙏🙏😥
🙏💮जय जय पन्डित जि राम्रो सिक्षा दिनुभो ।
Radhe radhe hare Krishna 🙏🙏🙏💐💐💐
गुरुजी दर्शन ठीक भन्नु भयो श्रीमती श्रीमान भनेको त वचा पाऊन् मात्र होइन र
काम नगरी कसरी जीवन निर्बाह गर्न सकिन्छ त गुरु भोकमरिले गरिब मानिसको ज्यान जान पनि सक्छ?
jayhos gurudev.
Guru hajur tapaiko prabachan haru maile regular herdaixu ...JP🙏❤️
तपाईं पनि यो ज्ञान फैलाएर पैसा कमाउनुहुन्छ त्यो पनि एउटा काम हो पैसा बिना कसरी मानव बच्छ त
गुरु जी दर्शन 🙏🙏🙏पति र पत्नी को सुख मा पनि दुबै जना ले नबुझे सम्म यो सम्भब हुदैन गुरु जी यक्लो बृस्पती झुटो हुन्छ ।जय राधे
दर्शन गुरू धन्यवाद एक दमै सही कुरा हो
यो कुरा सबै ले बुझ्न सके हुन्थो
U r to much great.Hare Krishna
सहि
Sahe
Jay Siri Krishna Radhe Radhe 🙏🙏
Hare Krishna jai sri Radhe🙏🙏🌸🌸🌼🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै चित बूझजो कुरा आयो
Hare Krishna hare Krishna Krishna Krishna hare hare hare rama hare rama rama rama hare hare
Guru lai pranam 🙏🙏
hare krishna , pranam
वास्तवमा गुरु जि तपाईंको प्रवचन मेरो जीवन र सोच सङ्ग मिल्दोजुल्दो छ। एउटा खाएपछि तुरुन्तै अर्को खाने चाहना बढदो रहेछ। फेरि अर्को खाएपछि काम वासनाले तृप्ती प्राप्त नहुदोरहेछ। तेसैले अहिले वास्तविक आनन्द लिदैछु र शतप्रतिशत रमाइलो र सुखी पाएकोछु। धन्यवाद यहाँलाई।🙏🙏🙏
A@
@@##
@
प्रभुजी राधा कृष्ण बिच कामबासना सत्सग हुन्छकिहुदैन? हरे कृष्ण ।
Guru radhe radhe
Pram prabhu ji🌼🌺🙏🙏🙏 hajur ko praavachan ramro lagcha
हरे कृष्ण जय श्री राधे 🙏🙏💕
हजूरका सबै चित्त बुझ्दो प्रवचन बाट, म एकदम स्तब्ध छू।
Namaskar guru🙏❤️bihe vai sakyo aba kasari bhakti garne hola sabai le pagal vanxan
बिबाह गरेर पनि भक्ति गर्न मिल्छ हजुर ! हेर्नुस त उहाँ गुरु पनि त विवाहित नै त हुनुन्छ नि ।
Radhe Radhe 🙌
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे गुरु ज्यु प्रेम प्रणाम श्री राधेश्याम राधेश्याम राधेश्याम जि को जय जय होस् हजुरको प्रबचन धेरै धेरै राम्रो छ एक दम सहि कुरा गर्नु भो हजुरलाई बधाई छ
राधे राधे
ॐ
राधे राधे गुरु 🙏🙏
काम वासना नभएको भए तिमी पनि आज यो संसार देख्न पाउने थिएनौं। काम वासना पाप होइन बरु त्यसलाई कहाँ र कति बेला प्रयोग गर्नू पर्छ भन्ने कुराको चेतना हुनुपर्छ। कृष्ण र राधा मा पनि काम वासना मा आधारित छ त्यस्तै विष्णु र लक्छमी, त्यसतै शिव र पार्वती यो कुरा काे चेतना भया।
नाम त हजुरको अत्यन्त सुन्दर छ , तर बिचारमा धेरै जडता
Solut oh my goad
Hare krishna
Here ram ram ram hare Krishna krishna Krishna Krishna here here
Pranam prabhuji shrimad bagawat katha mahapuran nepali ma xa bane hami pauna sakxam prize kati ho tyo ni bannuhos hai prabhuji jaya shree krishna
🙏🙏
गुरुजि ,खान त चाहिन्छ ,फेरि ,भाेगपनि लाउनु पर्ला मिष्ठान
त चाहियाे ।जीवन जीवन नै हाे भगवानकाे भने पनि अाफ्नाे भनेपनि बस कुराे बुझ्नु छ मलाई त यश काम वासनाकाे सन्दर्भमा खासगरी गुप्त सम्वन्धका सम्बन्धमा बात छाेड यसरी नै चलिरहेछ दुनियाँ भन्ने स्वप्न ज्ञान प्राप्त
भएकाे थियाे ।भाैतिक र अाध्यात्मिक शरीर र अात्मा,
हुन त्यसैले मत दुवै मान्छु वस केही फरक छैन।याे धर्मको नाममा पनि ठुलाे राजनीति चलाउने हाेड छ।बाहिरी अावरणले होइन भित्री अास्थाले इस्वर संग जाेडछ ।
ॐगुरु वालकृष्ण ।
यदि कामबासना पाप हो भने श्री कृष्ण ले १६ हजार गोपिनी हरु किन झुलाएको ?
प्रकृतिको नियमलाई तोड्न नखोज्नु
Hare krishna 🙏
Hare krishna hare ram
गुरु प्रणाम ! यदि कामबासना नहुने हो भने शृष्टिको नै बिनाश हुदैन र गुरु? सन्तान उत्पादन नभए के हुन्छ?
वास्तवमा यो कहिलै तृप्त नहुने कामवासनाको सही सदुपयोग दिव्य सन्तान प्राप्तिको लागी हो...न की नीच कर्ममा प्रवित्त भएर आफु र आफ्नो संपर्क मा आउनेहरुको सत्यानाश गर्नको लागी.....
Radhe radhe radhe radhe jay shree radhe😍😍😍😘😘😘😘😘💞💞💞💞💝💝💝💝💝💝💝💝💝💝💝💝
गुरु जि किन मानछे लाई भरमा पार्नु हुनछ। तपाइले भनेकाे साचाे हाे भने के तपाईं ले जुन भगवानकाे कुरा गर्नु भाकाे छ भगवान नै पापि हुन त अनि धर्म काे लागि जाने कहाँ
सर्वप्रथम भगवानलाइ पापि भनेर तपाइले ठुलो अपराध अनि अज्ञानता प्रकट गर्नुभयो ।
@@nitaidassapkota जि , तपाईकाे वार्ता त सहिनै लाग्याे , भगवानले त कहिल्यै पाप कर्म गर्देन । तर ८, ८ जना विवाह गर्न सक्ने श्री कृष्ण भगवानले परम प्रिय राधालाई चाहिँ बिबाह किन नगरेकाे हाे ? उत्तर पाउन सकिन्छ कि ?
@@nitaidassapkota जि, काे उत्तरमा प्रतीक्षा थियाे तर अर्काे गुरूलाई यहि प्रश्न गर्दा --- राधालाई बिबाह नगर्नु कारण चाहिं भगवान श्री कृष्ण र सुधामा जलक्रिडाकाे अबस्थामा राधा जि ले देखेर अाफ्नाे परमप्रिय श्री कृष्णसंग भेट्न नपाएकाेकारण सुधामाले कब्जागरी राखेकाे देखेर सुधामालाई राधाजिले राक्षस हाेस भनेकाे र तत्कालै सुधामा पानिमा डुबेर माथि अाँउदा राक्षसकाे रूपमा देखियाे रे , त्यहि राक्षस स्वरूपले राधालाई पनि तँ पनि ८ युगसंम श्री कृष्णसंग मिलन नहाेस भनी श्राप दिएकाे कारणले राधा -- कृष्णकाे बिबनह नभएकाे हाे भन्नू भयाे । के याे सत्य कुरा हाे गुरु जि ?
P
Jai shree krishna jai shree radhe
Guru parnam 🙏 bhagwan sri krishna sanga tulana garnu sakinxa shiva brahma sanga guru...bataidenu hows na. 😊
No mataji . Shree krishna is supreme god , siva brahma are demigods .
Hawa kura garyaxa xoltile ...myakuri viral hunu xa
Bihe vae sakyo baccha ni xa aaba kasare xutkara paunii guru
भक्ति गर्ने भगवानको । त्यहि नै छुटकारा हो
kambasana vaneko k ho
video pura attentive sunnuhola.
गुरु हजुर को उपदेश सधैं पालना गर्छु ।तर तपाईं एउटा कुरामा प्रष्ट बनाउनु संन्तान को लागि मात्र प्रयोग गर्नुपर्छ ।भन्नुहुन्छ यो मान्छु तर गितामा चार आश्रम को बारेमा वर्णन गरिएको छ तर भगवान श्री राम कृष्ण अनि पनि यश भु: लोकमा अवतरण हुनुभयो थियो र यहि आश्रम लाई अनुसरण गरेको देखिन्छ र कुरो के हो भन्दा अनि यस्तो प्रवचन हजुरले हामीलाई त्यस निराकर परम कृष्ण विरुद्ध उल्लंघन हुदैन गुरु जि । अर्धनारिश्र्को रुपधारण नि गर्नुभयको छ वास्तव मा कुरो के हो निर्दोष निताई दास गुरु
भगवान को श्रीमती हुन्छकी हुदैन?
यदि भगवान् को श्रीमती हुन्छ भने सबै भग्वान पापी हुन ।
@@kalpanakumal4831 yedi tapie lai sabai ko ans chahenxa bhane iskcon aaunus tya bhujnu hunxa😊God lai papi na bhannus.
Samvog pani pap vanera lvasan dinxau ghhas khanxau TIMI ki narka TIMI kaha Bata kasari aayau talai Fata tero vasan bandagar
भवान बिस्नु को नि दुई श्रीमती थियेनन र?
Sex lai dhavayera, ignore,hate garera Hami tyo ishor athawa parmatma samma pugna sakdainau yo Osho rajnesh le vanuvayako xa...sex lai paap ho vanyo vane ta parmatma le tesko Nirman garnu huna theyo hola...mero bhujai guru
Sadhai osho thik xan vani ni haina ta hajur.Osho le ta sex palace oregon ma kholera rakheko thiye .thei karanle america jasto sotranta desh pani xada badi vayo vanera.slow Injection diyara osho lai mareko ho.
Vai yo pra(?) Bachan.chanhi alii milen. Kam vaneko sex navaera kamana arthat Ichchha ho ani vagawanle krodh pani vannuvaxa dhrmayukt kaamko shashtrA gungakaxan tapaine k testo nikrishta kisimko kambasanako anuvuti kaleie garnuvaxara? Bado idek vo reply. Garnushai?
Guru sex navaye bachha hudaina ani sansar ma manxenai narahe ke hola Ali bujhena reapply dinuna
Vagwan le poni bihe garera santan janmako xan yo kasari pap hunxa yo kura tapaiko buba ama le socheko vaya tapai yo sansarma hunhunthena guruji bihe garne nagarne ta afno afno soach ho tara sex lai nai sabaithok Manu pagal banu hunna but bihe garera licence liyera sex garnu naramro hunasakdaina yo ta natural ho yesko reply dinuhola guruji🙏
Radhe Radhe !!!
🙏🙏
जय श्री राधे कृष्ण
Hare Krishna🙏💕parnam guruji🙏
जय श्री राधाकृष्ण
Jay radhe krishna jay
Hare Krishna Prabhu ji 🙏🙏🙏🙏🌹
राधे राधे
Radhe Radhe
Radhee radhee
Radhe Radhe 🙏🙏🙏
Hare krishna
जय श्री कृष्ण राधे राधे 🙏🙏
जय श्री कृष्णा
Jai shree radhi Jai Shri Krishna guru parnam 🙏 bastabik sahi ho