सोझो सौगात,रास्ट्रपति प्रधानमन्त्री कोहि चिन्दैनन् | EP-10| SAUGAT MALLA | THE PRAKASH SUBEDI SHOW
HTML-код
- Опубликовано: 19 авг 2022
- THE PRAKASH SUBEDI SHOW :
Guest: Saugat Malla
Episode- 10
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje (NEPAL +977- 9848042791 / UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV - Развлечения
नेताहरु,मन्त्रीहरुले केही राम्रो काम गरेको भए पो चिन्नु...खल्लिबल्ली मुला नेताहरु।सौगात दाइ राम्रो कलाकार हो त्यसैमा खुशी।❤️🙏
kura tha tik ho
100% Right
I Agreee #Respect
Sahi ho
Kura thikai ho😓😀
yes
सिधा र सिधाान्त बोल्ने सौगात मल्लजी नेपाली चलचित्र छेत्रका ऐक अमुल्य रत्न र गहना हो। फरक फरक चरीत्रमा पनि पोख्त अभिनय गर्नसक्ने कलाकार 😊
नेताहरूले पनि काहा चिन्छ र हिरोहरू लाइ...!!जो पनि अाफ्नो क्षेत्रमा अबल भए पुग्छ।।जय नेपाल🇳🇵🇳🇵jay सौगात 😍😍😘
हा हा हा कहिले काहीँ आफ्नै त नाम बिर्सिन्छु रे🤣🤣🤣 नाम चै कसैको याद रैनछ जे होस अभिनय चै सारै राम्रो छ दाजुको💓💓
यो कार्यक्रम हेरेपछि म झनै सौगात दाईको ठुलो फ्यान् भए ❣️
म पनि 🙏🙏🙏
सौगात दाईको बिचार लाई सबैले सम्मान गरौ please...। सफल कलाकार नेपाली चलचित्र जगतमा। कलाकारिता र शालिनताले भरिपूर्ण मायालु दाई.... love 💖
Agree # Respect
असाधै सालिन सोभावको मलाई र पुरा नेपाल नेपालीको मनपर्ने सौगात मल्ल love you sir ♥️♥️
सौगात मल्लको अभिनय असाध्यै मन पर्छ ।स्वभाव र व्यबहार पनि अत्यन्तै राम्रो रहेछ ।अध्ययन गर्ने बानि पनि रहेछ । सबैभन्दा राम्रो पक्ष घमण्ड एक रति पनि रहेनछ । रास्ट्रपति र प्रधानमन्त्री समेतको नाम भन्न नसक्दा भने थोरै खल्लो लाग्यो तर पनि उनको अन्य पक्ष यति बलियो रहेछ कि यो कमजोर पक्ष यतिकै गौण रह्यो ।
सौगात भाई यति सरल हुनुहुँदो रहेछ असाध्यै मन पर्यो ॥
यहि सरल्ताले नै होला आज यति उच्चकोटिका कलाकार हुनुहुन्छ ॥ शुभकामना ॥
जो मानिस संसार भुलेर आफ्नो कर्ममा लागेको हुन्छ,
उस्ले आफ्नो काम बाहेक कसैलाई चिन्दैन, कसैलाइ जान्दैन।
Agree # Respect
सौगात को अन्तर्वार्ता हेरे पछि धेरै ले सिके होलान सफल हुनको लागि कसै को नाम मा होइन आफ्नो काम मा मतलब राख्नु पर्छ भन्ने कुरा।
आफ्नो क्षेत्र जुन को त्यसमा लगाव हुनुपर्छ, चासो हुनुपर्छ भन्ने पाठ सिकियो त्यत्ति हो ❤️🙏
सौगात मल्ल को फ्यान जति यता है 🥀🥀❤️
Horr
आफ्नो कलाकारितामा अब्बल हुनुहुन्छ सौगात दाइ यी भ्रष्टाचारि नेताहरुको नाम नजानेकै राम्रो अतिनै सभ्य हुनुहुदो रहेछ कार्यक्रममा हेर्न पाउँदा धेरै खुशी लाग्यो ।
Tapaikoo kura pani sahi hoo tara dailay ta kalakarkoo pani jantaina ta hw
yahi kura nayika le gareko vaye eti Bela kati troll vaisakthiyo hypocrisy ko parakasta
@@nilamjimee7978 tai na tui ko acting hunx. Ani troll na garer k garnu ta.
Saught is best at his sector so we don't have any problem if he don't no name of politicians
Yai thauma actress vako vye Kati kk vnisakthyo kta rw kt lai Kati xuttaune
@@gurungnasiri9582 menuka pardhan, diya pun jasto ramro actress le, vanyo vane kasaile kei gardain kin ki atleast uniharu afno field ma ta best xan.
Tara yaha ta 2 paisa ko acting garn na aune actress haru jaslai na afno field ko bareme kei tha xa na bahir ko. Tei vaer ho uniharu ko troll vako. Yo topic ma Women card na khelekai ramro
This is the best episode that i have ever seen.No bad word no attitude no ego All about the inocent and truth word🥰🥰
ruclips.net/video/bPqCeOyMxZc/видео.html
How can we forget this legendry
hakku kale #saugat malla
His acting is next level
A true gem of nepali film industry
He is one of the versatile actor i have ever seen in the Nepali film industry 👏👏🎬
नेपालमा सामाजिक सञ्जाल नचलाउने एकमात्र actor सौगात मल्ल Hakku Kale😍😍😍
MA pani hou
असाध्यै सब्य सान्त सुन्दर नायक सौगात मल्ल!🙏🙏🙏🙏❤️❤️❤️❤️
पागल हो यो
Dhiss thiss
@@newsmarthouse1608 qwwqqqqqqqqqqqqqq a
सौगात मल्ल दाई यति धेरै सोजो हुनुहुन्छ भन्ने कल्पना पनि गरेको थिएन, प्रोग्राम हेर्न पाउँदा धेरै खुसी लाग्यो,
Best interview i have been seen in my life 🦋💙Huge respect to both praksh sir and saughat sir🏵
Diamond of Nepali Film Industry•Lots of Love & Respect Dai🙏
Uuum malai pani yestai lagyo
सायाद सौगात दाई धेरै मीडिया मा नाएयको ले होला धेरै आतिनुभएको जस्तो देखिन्छ ।। My favorite actors
ऐले सम्मकै राम्रो कलाकार र राम्रो अन्तरवार्ता । आजैदेखि सौगात मल्लजीको डाईहार्ट फ्यान भएं मं ।
🙏🙏🙏🙏❤❤❤❤ Saugat Malla ji 🙏🙏🙏🙏❤❤❤❤ in regards to those questions, you know more than me🤭😉😊 ... Earlier I respected you for your great acting skill, but now I also admire you for your sincerity towards this profession and industry, and your simple, modest and respectful personality !! 🙏🙏🙏🙏 Its rare to see such exceptional talent with zero arrogance !! ❤❤❤❤❤❤❤
रजतपट अङ्कल नमस्ते 🙏🙏🙏हजुरको कार्यक्रम जहिले नछुटाइ हेर्ने गर्छु।।सारै राम्रो अनि बिश्वास पनि तेत्तिनै लाग्छ ।।नेपाल को यकमात्र फिल्मी पत्रकार प्रकाश सुवेदी ज्युलाइ धेरै धेरै धन्यवाद ।।।।
मलाई सबै भन्दा मनपर्ने भर्सटाईल नायक !! तर १/२ महिनामाको अन्तरमा फिल्म आएर मलाई रुचि कम हुन थालेको छ ! अबदेखि निर्देशक छानेर वर्षमा २/३ ओटा मात्र फिल्म खेल्न बिनम्र अनुरोध गर्दछु !!
He knows himself very well 😍 My favorite one of best actor in Nepal 🇳🇵
कति सिम्पल बोली चाली कति सरल लुगा लगाएको यत्रो स्टार नायक भयर कत्ती पनि घमण्ड नभएको नेपालले गर्ब गर्नुपर्ने नायक्❣️
अन्तर्वार्ता हेरिसकेपछी सौगातप्रतिको सम्मान झन् बढ्यो।🙏
सफल हुन जान्ने सुन्ने र बौद्धिक नै हुनु पर्दैन भन्ने गतिलो उदाहरण चाहिँ सौगात रहेछन् । आफ्नो काममा मतलब राखेर निरन्तरता दिने हो भने त्यसै सफल भईने रहेछ।
जय नेपाली चलचित्र ।
वाह ....क्या मज्जा आयो मन पर्ने मान्छे लाई बोलाउनु भयछ love you सौगात सर❤️
respected actor of our nepali movie industry❤️❤️.saugat malla and dayahang rai is the one of the main reason i am watching nepali movies.golden actor of nepali industry👈️👈️❤️❤️❤️
Acceptance about knowing nothing, down to earth man,Saughat Dai ❤️❤️❤️
राम्रो काम गरे पाे चिन्ने नी पागल नेताहरुलाई धेरै राम्रो दाई नचिनेको राम्रो मलाई धेरै मन् पर्ने सौगात मल्ल दाई हाम्रो मन् जित्नु भएको छ।बाँकी अरू केही छैन।
The man with zero haters, down to earth. Amazing actor from Nepal 🇳🇵 👏 🙌 👌 ❤️ 😍
0 hater कसरि भन्नु भयो । जो यो देश मा बसेर यहाका जनता सामु नाम दाम कमाउछ अनि सम्पन्न जिबन बिताउछ उस्लाइ उस्को फिल्म हेर्ने जनता को अबस्था यो देश को अबस्था को कुनै लेखाजोखा छैन मतलब यो देश लुट्ने दलाल हरुको लेखाजोखा छैन भने कसरि उहा सबैको लागि ठिक हुनु भयो यस्ता कलाकार लाइ सपुर्ण नेपालि जनता ले उहा कै स्टाइल मा नमस्कार गर्नु पर्द्छ
@@user-me8ft9ss3i कतिपय कुरा जानेर नि नजानेजस्तो गर्दा स्वस्थ भइनेरहेछ हजुर😂😂
@@prajwolacharya7119 त्यहि होला सायद । देश को प्रधानमन्त्री मन्त्री लाइ हामि नेपालि जनता ले चिन्नु धेरै आवस्यक छ झन यस्ता कलाकार हरुले धेरै नै । जस्ले यो देश लुटेर आज 100 साल पछाडि पुर्यायो दुनिया सामु बदनाम बनायो ,झन्डै 1 तिहाइ जनता लाइ देश छोड्न बाध्य बनायो यिनिहरुलाइ नचिन्नु भनेको गरिब जनता का दुख पिडा नदेख्नु हो।
Potato ko zero haters ni, malai ta over-acting lagxa esko, mann pani pardaina....
@@kirtansyangden6694 tmi zero ho ni tw bro . tesailea zero haters...
There were many so many interviews I watched before from this show..among them todays interview is the best and also best person in nepali film industry..he is very cool and truthful actor.🥰I love his simplicity ❤️
आफ्नो फिल्म भयता पनि आफ्नो कमि कमजोरी धेरै छन भनेर अत्यन्तै सत्य र सालिन शैलीमा जवाफ दिनु भयो मन पर्यो बोल्ने शैली सौगात सरको!!!!
आहा आज मलाई मन पर्ने हिरो धेखेर कति खुसी भाको म्🤗
अनुसासित सभ्य सरल स्वाभ का हिरो अभिनय को खानी भएको हिरो अत्यन्त मन पर्ने कलाकार 🙏🙏❤️
सौगात सर भन मिडिया कर्मिजी हरु respect all people
देश बोच्ने नेताहरुको नाम सम्झन आवश्यकता छैन सौगात दाई। Big fan dai
एक्टिङ्ग को बादसाह सौगात दाजै 🤘🙏❣️
Black diamond of nepali film industry saugat malla ❤️
चिन्नु पर्दैन कसैलाई यो भ्रष्टाचारीहरुलाई. ठिक्कै गर्नु भो नचिनेकोमा 👏👏👏👏
So simple and so kind honest what a human behigs what a nature ❤️❤️❤️
हे भगवान , सौगात दाइ त पर्दा भित्र र पर्दा बाहिर बेग्लाबेग्लै व्यक्ति जस्तै लाग्यो । कति सोझो , कति इमान्दार अनि कति सरल यार , सौगात दाइ अरुलाई हजुर कस्तो लाग्यो थाहा छैन तर मैले चाहिँ हजुरबाट लाखौंलाख ज्ञान पाँए ।
साेजाे, सिम्पल,अभिनयकाे राजा मलाई मन पर्ने हिराे साैगात मल्ललाई बाेलाउनु भाकाेमा प्रकाश सरलाई हृदय देखि नमन🙏🙏🙏🙏 छ।
One of the realistic 👌 down to earth hero respect good luck future 👍
कती शालिन व्यक्तित्व ❤️🙏🏻
Kati Sojho hunuhunxa k saugat tapai 💗. Kati mitho boli. You are respectful and inspiration person of film industry ❤️🥰 saugat malla
नेपाल र नेपाली काे मन मुटुमा बस्न सफल show the prakash subedi show 🇳🇵🇳🇵❤️ my best unkal prakash unkal ❤️❤️
Agree # Respect
Very Innocent, down to earth..... Big fan ❤️❤️❤️
Too diplomatic Saugat Dai, 😃😄😄😀😀, you'r fabulous
अभिनय का राजा सौगात मल्ल जी लाई अझ सफलताको शुभकामना
अचेल अलि खुल्दै जानु हुँदैछ मिडियामा, राम्रो कुरो
सौगात मल्ल सार्ह्रै घमण्डि लाग्थ्यो तर होइन रैछ
साह्रै माया लाग्यो यो interview हेरेर्♥️♥️♥️
This interview part of acting saugat
एक्दमै अब्बल सफल सलिन भर्सताएल कलाकार । अरु जस्तै चिरफुर नभको कलाकार घमण्ड नगर्ने सबैले चिन्नु पर्ने र सबैले सपोर्त गर्न लाएक एक मात्र कलाकार 🙏🙏🙏🙏
Pure gem 💎 of nepali film industry & my all time fav
मैले सोचेको पनि थिन सौगात दाइ यतिको सालिन हुनुहुन्छ भनेर अनि प्रकाश दाइले पनि अरुलाइ भन्दा बेग्लै ब्यभार गर्नु भयो सायद कलाकार अनि मान्छे हेरेर उहाले ब्यभार गर्नुहुन्छ त्यो कुरा राम्रो लाग्छ मलाइ ! ❤❤
देख्नु त, धेरै चोटि देखेको हो तर चिन्दिनँ sorry 😜
कति innocent actor सौगात मल्ल ❤️🤗🙏
नेपालमा मलाई कोहि मन पर्ने कलाकार छ भने त्यो हो सौगात मल्ल र दयाहाङ्ग राई हो। सधै यी दुबैको म सधै फ्यान।👌
He is a versatile actor and a genuine human being
खतरा अभिनय सौगातको, जहासम्म सबैलाई चिनेको हुनुपर्छ, प्रकाशलाइ राम्रै उल्लु बनाए, यस्तो झन्राम्रो लाग्नेरछ अजासुको लागि !!!
1000000%राम्रोसँग बने।।।😂😂😂😂😂😂😂
मालाई सार्रै मन पर्ने हिरे हो के गर्नु स्रिस्टि माम ले मन पराई हाल्नु भएछ के गर्नु लो god bless you super hero
Well I m shocked how being a Nepali citizen he is devoid of basic GK of the country
I do appreciate his acting skills, good luck for his all future projects
🦥
Ma ta jhandai ruye..so emotional to c u saugat. I love u brother. No artificial looks...true inside out.
मैले सोचेको भन्दा सोझो इमान्दार र clear मान्छे यार म त अच्चम्मित भएँ यार सौगात त फिल्म र रियल मा फरक लाग्यो निकै।
teta
Me too same here
Jodi dami mileko xa shristi Shrestha pani estai xa
Natak ho mug ko kam chutiya xa . Imandar ree
यो त पागल हो
Saugat dai is the one of the gem of nepali movie industry 👍
After this interview wow Saugat G you are an amazing person very down-to-earth human being 💖💖💖💖
Saugat Malla is the real hero. Very impressed with his thought and style.
नमस्कार uncle....🙏🙏🙏 हजुर को प्रष्ट बोली को बिग फ्यान हजुर।।❤️❤️❤️
यती सारो जिरो कलाकार मैले देखेको थिईन तर मलाई बहुत मन परो❤🙏😃😃
राम्राे काम गर्ने नेता लाई पो चिन्छ मान्छे ले सबै झल्ला दलाल हरू लाई हरु छन् कस्ले चिन्ने म जस्तो झल्ला लेत चिनेनि नचिने जस्तो गर्नु पर्ने छ
तपाईँको कमेन्ट पढेर हाँस्दा हाँस्दै मरे
@@SudurvoiceTV कसरी?
🤪
Best and simple actor sugar Sir!!🙏
सार्है सोझो दाजु र धेरै राम्रो अभिनय Always support you दाजु
He is the most honest well displine guy I have ever seen in My life as a neighborhood 🙏❤️
khojeko manxe lai leunu vyo thank you smch prakash uncle❣️❣️❣️
I can't believe saughat ....really cool and honestly person 💞🙏💞
सारै मन पर्नी हिरो सौगात जि ।किताब धेरै पढने ब्याक्तीले नाम ता भटाभट भन्नु पर्ने हो। नाम चै भुल्ने बानी रैछ😍😍
नेपाली फिल्मी मा अलराउन्डर अभिनय गर्न सक्ने र छेमता भको हिरो नै सौगात मल्ल हो,
असल इमान्दार अब्बल हिरो सौगात,
अभिनय मात्र गरेर भएन नि सर बौद्धिक लेबल पनि हुनुपर्छ । बिदेशी कलाकार हरु नेपाल आएर यहाँ को कलाकार हरु कस्ता छन हामी भेट्न चाहान्छु भन्यो भने त्यति खेर के सौगात मल्ल लाई देखाइ दिने ? कि बिदेशी कलाकार सङ्ग नि यहि तरिकाले ले बोल्ने । आफ्नो देश को प्रधानमन्त्री त बच्चा लाई सुद्दो थाहा हुन्छ यार लाज को पसरो
राष्ट्रपति र, प्रधानमन्त्रीले देश र, जनताको लागी
राम्रो काम गरेको भए पो चिनोस् त,,,🤔😬🤭
त्यस्ता देश बेच्ने हरुलाई होइन देश बनाउनेलाई
चिन्न जरुरी छ,, जय नेपाल जय चन्द्र सुर्य 🇳🇵🙏
Sahi ho baru molaii chinchan🤪🤪🤪🤪🤪🤪🤪🤪🤪
जस्तो सुकै नेता होस तर प्रधान मन्त्री र राष्टपटी लाई नै नचिन्ने लाईत के कलाकर भन्नू के
@@aadeetyaapaudyal72
होर भान्य 😜😆🤭😅🤣🙏
@@kshiteejrai4091 chinnu parxa vaneraw kahi lekhya chha Ra mahodaye🙏🙏🙏🙄🙄🙄🙄🙄
@@shantikokhojima6040 honih...big fan🙏🤪🤪
One of the my favourite actor 😍❤️
सधै हेर्छु रमाइलो लाग्छ शो नमस्कार सबैमा सोजोपनी कति सोजो सिधा साधा मान्छे सौगात मल्ल हिरो मनै छोयो।
जसले जे भनेपनी मलाइ प्रकाश सुवेदी दाजुको यो कार्यक्रम सबैभन्दा ज्यादा मन पर्छ!र मेरो एउटा अनुरोध कि हरेक एपिसोड मा पल शाह को बारेमा सबै अतिथि हरुलाइ कुरा राख्नुहोला प्रकाश दाजु!
यो मुजिको नाटक लाटो हो कि क्याहो यस्तो मुजिनी हिरो हुन्छ कसैलाई नचिन्ने खाते किरो
धेरै नाटकी
मन पर्ने कार्यक्रम प्रकाश सुवेदी शो झन तेसैमा सउगात मल्ल सर WOW मज्जा आयो❤️❤️❤️❤️
k mazza aayo. kehi ta boldaina haha
grate episode life time❤️❤️❤️❤️❤️
Such a Humble Actor💗
सोसियल मिडिया नचलाउनु पनि छुट्टै आनन्द छ, न कसैलाई चिन्ने न कसैको मत्लब क्या मज्जा ।👍️
Huge respect, love and best wishes to Saugat ji !! the most versatile and talented gem of the Nepali film/drama industry , yet so humble, polite and down to earth!! ❤❤❤❤❤❤❤❤❤❤❤❤
m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
Too much Humbleness....Saugat sir..one of my fav actors...Daami🥰🥰🥰
How humleness and simplicity evergreen actor of nepali industry.💜
Big respect 🙏
Kei na ayeni afno damdar acting bata prove garisake ko cha hamro daju le luv u bro
so humble guy.by this interview i get more respect to saugat malla.
I am glad that he couldn’t even answer PM and Rastrapati , it tells a lot about our political leaders. What have they done to receive our respect anyway. They doesn’t deserve our respect so none given hats off 👌🏽
❤️सबै भन्दा धेरै अतिनै मन पर्ने अभिनेता सौगात मल्ल ❤️ ( ❤️चियर बागड❤️) अभिनय को खानी ❤️❤️❤️
सौगात मल्लको सोजोपन इमान्दारीता अनि बिचार सारै मन पर्यो
My favourite show Prakash Subedi show 🥀❣️❣️❣️
मलाई सारै मन पर्ने नायक सौगात मल्ल यो इन्टरभ्यु हेरेपछी झन मन पर्यो । सलिन ब्याक्तित्व 🙏🙏🙏
कति राम्रो सङ अन्तरबार्ता दिनुभो दाजु मन पर्यो 😘😘😘
SAUGAT DAI ko film heray paxi yo manxay ne esto ho vanera shock hunxa ..... the most loyal guy .. love this man....
सौगात मल्ल एक verstile actor हो मलाइ एकदम मन पर्छ
अध्यन मा यति रुचि भयको मान्छे बाहिरी दुनियाँ सङ यति दुरि मलाई बिस्वास लागेको छैन सौगात ले नजानेर हो भन्ने मा जानीजानी नभनेको जस्तो लाग्छ ।
कति इमानदार कति शुशिल मान्छे सौगात दाईको ठुलो प्रशंसक हो म।