प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति कस्तो लाग्यो ? देउवा-ओलीले संविधान संशोधन गर्न हिम्मत गर्छन् ?

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति कस्तो लाग्यो ? देउवा-ओलीले संविधान संशोधन गर्न हिम्मत गर्छन् ?
    #bipinadhikari #sunildahal #stvchat
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 42

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 24 дня назад +1

    प्रा.डा. अधिकारी ज्यु साच्चै तटस्थ र इमानदार कानुनविद हो हो हो धन्नेवाद ।

  • @DhirendraBBista
    @DhirendraBBista 26 дней назад +5

    संविधान संशोधन गर्नुपर्छ। संशोधन गरनुमा के बाधाछ????????❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @parsuram8537
    @parsuram8537 26 дней назад +3

    सत्ता बाट बाहिरीदा मान्सिक बिछिक्ता को छट्पटी हो , प्रचण्डको नारदे प्रबृत्ति को अन्त्री भएको र नयाँ उम्रेको पार्टीको धम्कि - युक्त ब्यवहार को पनि अन्तय भएको छ ।

  • @GyanmaniNepal-eu5dc
    @GyanmaniNepal-eu5dc 25 дней назад +1

    के पी ओली मलसाप्रे चरित्र भएको मानिस हुन कांग्रेस लाई सकेर छाडने छन होसियार कांग्रेस नेताहरू

  • @dipajjunggc4689
    @dipajjunggc4689 26 дней назад +3

    Satye bolekoma salute Dr Saab.

  • @bhuwang1030
    @bhuwang1030 25 дней назад +1

    नेपालमा कोहि ब्यक्ती स्वतन्त्र र निस्वार्थ बोल्ने रहेन छ !

  • @narayansharma5617
    @narayansharma5617 25 дней назад

    Dr bipin salute 🙏🙏

  • @tankasuwal5446
    @tankasuwal5446 25 дней назад

    Yes constitution amendment is a must for future of nepal

  • @rajutamang5393
    @rajutamang5393 26 дней назад

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 26 дней назад +2

    संविधान विपिन अधिकारीज्यू नागरिकता विधेयकमा चाहिँ हजुरले सल्लाह सुझाव दिनु परेन तपाईँहरू जस्तो विज्ञ पनि कि अरु देशकै शरणम हो हामीलाई यो देशका विज्ञहरूले शङ्का लाग्न थालेको छ। राष्ट्रिय परिचयपत्रमा आफ्नो देशको नागरिकले आफ्नो पहिचान मेट्ने गरी परिचयपत्र बनाउनुपर्ने सुझाव दिनुभएन यो जायज छैन भन्न सक्नुभएन देश बिग्रेकै बुद्धिजीवीहरुले उल्टो काम गरेर हो।

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c 26 дней назад +1

    यि सबै कुनै कुनै पाटिकाे झाेले मात्र देखिन्छ

  • @DhirendraBBista
    @DhirendraBBista 26 дней назад

    Dr.Sab,Congratulation ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalgurung8825
    @kamalgurung8825 8 дней назад

    उपधारा 3 को प्रयोग कहिले हुन्छ ? कि 2 मा नै घुमाइ राख्ने अनि अस्थिर बनाइ राख्ने ?

  • @mahendrakandel7600
    @mahendrakandel7600 26 дней назад +1

    कुरो मा दम छ

  • @indrapun171
    @indrapun171 26 дней назад

    Nepal ko university ma kasto kanun padhauchha? Jaslai je man lagyo ustai vyakha garchhan.

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 26 дней назад +2

    रास्ट्रपति रास्ट्रपति जस्तो भएन चाहे बिद्या भण्डारी कार्यकाल हेरौ चाहे अहिलेको कगती बुडा रामचन्द्र पौडेल दलिय स्वार्थ भन्दा माथी उठानै सक्ने संविधानलाई यी दुई ब्याक्तीले पार्टी चाहाना अनुसार प्रयोग गरे।

  • @bhuwang1030
    @bhuwang1030 25 дней назад

    यी बिद्धानलाई मेरो एउटा प्रश्न
    मनौ यदि यहि अबस्थामा कुनै दुई दल वा तीन दल मिलेर संसदमा बहुमत पुग्ने पार्टी नै बनाए (जस्तै कांग्रेस एमाले) भने धारा ७६ को उपधारा १ अनुसार सरकार बन्छ कि नै?????

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 26 дней назад +1

    Chiya hoina chiya Bagan nai khaney pm audai cha ABA vayenkar bikash huncha

  • @deepakkhadka7534
    @deepakkhadka7534 26 дней назад +1

    काले काले मीलेरखाऊ भाले

  • @LawAcademy-nx1kb
    @LawAcademy-nx1kb 26 дней назад

    डा. साव संसदिय व्यावस्थामा पहिलाे र दाेस्राे पार्टिले सरकार बनाउनु ठिक हाे

  • @lokramjali2161
    @lokramjali2161 25 дней назад

    यो मान्छेको कुरा अनुसार देशमा संबिधान पनि नचाहिने रहेछ।😂

  • @ananathsapkota2032
    @ananathsapkota2032 26 дней назад

    यो बेबस्था र सम्बिधान रहेसम्म,जो आएपनि नेपाल नेपालिको लागि भलो हुँदैन, भलो गर्न चाहेर पनि गर्न सक्दैनन् 🎉

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 26 дней назад

    हत्थकडी गुमाईशकेपछि कम्युनिज्म आऊदछ जहाँ जेलनेल पनि हुँदैन, शुरक्षाबवलहुन्छ राजाहुन्छन

  • @bhuwang1030
    @bhuwang1030 25 дней назад

    नेपालमा स्वतन्त्र र निस्पक्ष रुपमा संविधानको व्याख्या र कार्यान्वयन गर्ने गराउने मान्छे पाउन मुस्किल रैछ !
    यति स्पष्ट लेखेको छ कि क खरा पढन जान्नेले पनि संबिधानको धारा ७६ को उपधारा(१) (२) र (३) सजिलै पढ्न र बुझ्न सक्छ !
    उक्त उपधारा (१) अनुसार कुनै एक दलले बहुमत ल्याउन सकेन र त्यसबाट सरकार बनेन दुनियालाई थाह छ ! त्यस पछि स्वत उपधारा (२)मा गयो र जस अनुसार प्रचण्ड सरकार निर्माण भयो ! यहाँ जति पटक पाए पनि बिस्वासको मत पायो, तर सरकार त ढलेन नि ! यदि विश्वासको मत नपाउंथ्यो पाएन भने स्वभाविक सरकार ढल्छ ! यसरी ढले पछि अब स्वत प्रकृया उपधारा (३) मै जान्छ र सोही अनुसार संसदको ठूलो दलको नेतालाई राष्ट्रपतिले सिधै नियुक्ती गर्नेछन भनिएको छ यसरी मात्र अर्को सरकार बन्छ !
    हुन त खासमा नेपाल 'डिजुरे' देश हो तर 'डिफ्याक्टो' देश हैन !
    सामन्य नियम कानुन त स्वार्थ अनुकुल लागू र व्याख्या हुन्छ । संविधान त के कुरा... बरै

  • @basnetamrit8085
    @basnetamrit8085 25 дней назад

    यो मान्छे कति बोलेको।।धमलको जस्तो भयो।।guest को कुरा सुनौ।।

  • @alefs609
    @alefs609 26 дней назад

    बेलायत गएर बस

  • @donerastrabadi
    @donerastrabadi 25 дней назад

    yo maobadi atankakari harulai yo desh batai samul nast garnu pardaxa ... yo kina ? jasle hamro yahako dharma saskriti hamro bhasa samapta parna tira lagyo ani paschima saskriti crishtian missionary harulai gau gau maa gayara dharma paribartan garera yahako demography nai change garna tira lagyo .. nepal k ho kasari banyo bhanne kura ko hekka narakhi bharatiya raw ko agenda anusar nepallai dhwost parera last maa sikkim jastai bharatmaa bilaya banaune bharatko long strategy lai apratekshya rupmaa bharatlai sahayog garyo. .so yo maobadi nepalbatai samapta parnu parxa bhanne mero dharana ho ra parnu pani parxa

  • @ramsubedi5230
    @ramsubedi5230 26 дней назад +1

    सही बात सत्य मेव जयते विपिन धन्यवाद

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 26 дней назад

    बाबू पत्रकार आफू भन्दा ठुला बिद्वान को अगाडि यसरी औला ठड्याएर बोल्न भएन। सानो मा सिकाएनन कसैले?

  • @parsuram8537
    @parsuram8537 26 дней назад

    आलो पालो को सम्झौता गर्ने अनि अरुको पालो आउनु अगावै फुत्त अर्को पार्टीको नेता सङ पुनः त्यसतै सम्झौता गर्ने जस्तो गद्दार , छेपारो लाई यो एउटा सजाय हो ।

  • @omprakashmore4528
    @omprakashmore4528 26 дней назад

    फटा संविधानविदहरू

  • @santoshganesh6413
    @santoshganesh6413 26 дней назад

    कांग्रेस एमाले सहि उदेश्यले संयुक्त सरकार बनाएर सहि काम गर्छ भने ठिकै हो।तेस्रो चौथो र स साना पार्टीहरु मुद्दा मिले समर्थन न मिले विपक्षमा बस्न सक्छ।न राम्रो काम गरे र गलत कुरामा सम्बिधान संशोधन गरे माओवादीले सशक्त प्रतिरोध गर्नुपर्छ।यश बिच माओवादी बिचमा पटकपटक सरकारको नेतृत्व गर्यो सरकारमा सामेल भयो।त्यतिखेर माओवादीले आफैले उठाएका मुद्दा हल गर्न के कति प्रयास गरे? के कति कमजोरी गरे बहस हुन जरुरी छ।भावनात्मक र उत्तेजक कुरा गरेर जनतालाई आकर्षित गर्नु दुरगामी हिसाबले सहि हुदैन।

  • @dharmaprasai6366
    @dharmaprasai6366 26 дней назад

    Bad

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 26 дней назад

    Maobadi was indulged in Unnessessary adventure in the name of civil war or a kind of terrorism in the country.

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 26 дней назад

    अब प्रचण्डले जनातासंघ जानुपर्छ र श्रीलंका मोडल को संसद मन्त्रि कुट्ने जना बिद्रोह हाक्नु को विकल्प छैन

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 26 дней назад

      कुन जनता? 95% ले त रुचाउदैनन नो माउबाडी लाई ।

  • @nextgensolutions-t9q
    @nextgensolutions-t9q 26 дней назад

    Constitution amendment is must for the country

  • @user-qp2sk9xl1z
    @user-qp2sk9xl1z 26 дней назад

    बक्बास

  • @bishownath9889
    @bishownath9889 26 дней назад

    भर्स्त्चारी जति बचुन केइ हुन्न स्थिर सर्कार खसिको गेडा देखायेर गाइको मासु बेच्नेलाइ समर्थन यो नि झोले रछ

  • @parbeshmagar7754
    @parbeshmagar7754 26 дней назад +1

    यस्ता आफु खुशी संविधान को ब्याख्या गर्ने के को संविधान विद??????????