नमस्कार सम्पुर्ण लोक संगीत प्रेमी स्रोता, दर्शक, मेरा सुभचिन्तक हरु प्रती धेरै समय पछि मैले मेरो लाईभ लोक गित" दुरि टाढाको " लिएर आएको छु बाध्यताले जन्म भुमी देखि ताढा हुने सम्पुर्ण नेपाली हरु लाई सम्झदै.. यो गित निर्माण गरेको छु सबैले माया गरि दिनु होला है.. जय गित जय मौलिक..

❤
आहा कति मिठो गीत 🎶🎶❤️❤️❤️दाई
सारै मार्मिक मन छोयो ❤️❤️हाम्रो यथार्थ 😭😭धेरै माया धेरै संझना ❤️❤️❤️
मार्मिक गित
आहा कति मिठाे गित कति बात्तबिक छ याे गित जति सुन्याे उति सुन्न मन लाउने मजुरलाइ धेरै धेरै धन्यवाद छ सागर बिरहि❤❤❤😭😭😭
Sahar berahi ka geet haru le Mero vetrai msan chhunxa❤❤❤
आहा मेरो दाजु अती मोठोर मार्मिक गित❤❤❤❤👌👌🙏🙏
Thank you so much...bhai
आहा कत्ती मिठो गीत दाइ सफलताको शुभकामना दाइ🙏🎼🎵🎶🙏
धन्यवाद हजुर लाई आभारी छु
मेरो प्यारो दाईको गायकि उट्कृष्ट लाग्यो सारै यथार्थ परक म भावुक भए 😢😢सफलताको। शुभकामना ❤❤🎉
💗💗💗💗💗🙏🙏
🎉🎉बिरक्त्त लाएको बेला यस्तो गित सुन्दा मन सम्हालिन निकै गाह्रो हुन्छ बधाई छ दादा ह्जुर्को स्वर को बच्चै देखि ठुलो फ्यान थिए अहिले झन कुरै नगरुम 🙏🙏 🎉😊😊
❤❤❤
thank you so much
Sagar dada❤❤❤🙏🙏
Gaun ghar samjhida birakta lagxa vai,ke garnu karma le pardeshi banayo,watching from hk
धेरै धेरै धन्यवाद अनि आभारी छु दाजि