हामी कति भाग्यमानी छौ । परम श्रदेय गुरूदेवको छत्रछायामा जीवन बिताउन अनि यस्ता गित संगितबाट जिवनलाई आहा आहा बनाउन पाएका छौ । हामी सबैको जय होस् । हरी ॐ !🙏🙏🙏
आहा कति रमाइलो 😊 २०८०/९/२३देखि २९ सम्मको चक्र बिज्ञान बुटवल मा गुरुदेवको सानिद्देमा बसेर कार्यक्रम गर्ने अवसर मिल्यो मलाइ पनि 😊😍 आफू भित्रैको खुसीलाई चिन्ने मौका पाय सारै भाग्यमानी ठानेकि छु आफुलाइ🤗 अरुलाई बदल्ने ले सबले हार खाए आफुलाइ बदल्नेले संसार बदल्दिए❤️💖सारै मिठो संगीत 😍मेरो जिवनको सबैभन्दा खुसी पल😊🤗मनै देखि सत् सत् नमन सदगुरुदेव👏🙏❤️💖❤️💖🌹💐
हरिॐ 🙏🙏🙏गौतम बुद्ध अन्तर्राष्ट्रिय ध्यान केन्द्र लुम्बिनीमा जीवन बिज्ञान प्रतिष्ठानद्वारा आयोजित ७ दिने ऐतिहासिक( देशभरबाट करिब ६ हजार सहभागी) बिराट चक्र बिज्ञानमा सहभागी रहदाका शुरु देखि अन्तिम दिन सम्म का केही सम्झनाका पलहरु। हार्दिक आभार प्रकट गर्दछु श्रदेय गुरुदेवद्वय एल पी भानु शर्मा र रमेश नेपाल प्रति। हजुर हरुले सिकाउनु भएको जीवन रुपान्तरणको कलालाई सदैव आत्मसाथ गर्नेछु।
समस्या नै सम्पतिको आधारशिला हो, चुनौतीको तेलमा बोल्छ प्रगतिको दियो, विश्राम हैन,श्रमको बाटो कति रमाईलो आहा!जति जियो जिन्दगानी उति रमाईलो समय नै सम्पत्ति हो ,सदुपयोग गरे समय नै विपत्ती हो ,दुरुपयोग गरे समयलाई चिने जीवन अति रमाइलो आहा!जती जियो जिन्दगानी उत्ति रमाईलो😊
चक्र विज्ञान कार्यक्रम २०८०पौष६-१२सम्म श्रध्देय द्वय रमेश गुरुदेव र भानु गुरुदेव मा प्रेमपूर्ण सादर प्रणाम 🙏अनि हार्दिक आभार ❤️🙏 हामी सबै कत्ति रमाईलो।❤️😊 वास्तवमै मेरो जीवनको सबभन्दा रमाईलो क्षणहरुमध्येको एक क्षण--आफूलाई बदल्नेले संसार बदल्दिए।कत्ति रमाईलो हो,कत्ति रमाईलो।🎵❤️😊💖 तथा सम्पुर्ण सहभागी मित्रहरूमा रमाईलो नमस्कार🙂❤️🙏🙏
आहा ! यो गीत सुन्दा जस्तो दुखी ब्यक्ति को जीवनमा पनि खुशी र उमंग भरिन्छ साच्चिकै जीबनमा रमाइलो र आनन्दको महसुस हुन्छ ।हामी अत्यन्तै भाग्यमानी यति सुन्दर संगित सुनेर आनन्द लिन पाएका छौ ।अहोभाव गुरुदेव 🙏🙏🙏🙏
ॐ जय गुरु देव मन❤️बचन❤️कर्म ❤️🌺देखि जमन जीवन बिज्ञान ईश्वरको गुरुजनकने शामित्यले जीवन जगतकाे ज्ञनकाे शागरमा डुवुल्की माहामानब को बानिबाट मेराे कानले शुन्न र दिमाग को ढाेकादाेल्दिनु र नियमितता को सत्स्ङ्ग्को नियमित सत्पात्र निर्माण गर्नुभएको छ। सहि मार्गनिर्देशन को अन्तरमनको बिकास गुरुजनप्रती प्रनाम नमन 🙏🙏🙏❤️❤️❤️🌺🌺🌺🥀🥀🥀🇳🇵🇳🇵🇳🇵👩❤️👩💋💋💋❤️❤️❤️❤️
हरि ॐ!🙏❤️साचै कति रमाईलो संगित हामी माझ अाईपुग्यो सुन्दै यति रमाईलो छकि ओहो बिरामि भएर सुतेको मान्छेलाई पनि मनै फुरुङ्ग पार्ने जगाउने संगित छ! हजुर अाहा अति सुन्दर मोहित बनाउने ।हरि ॐ🙏💃❤👌👏
Best in the universe... Life is celibration... All is best human being souls... Which looking gods and goddess love and gratitude(ahobhav)... Master mahan...students mahan from there master's blessings...
आहा कति सुन्दर गित धेरै मन परेयो मन मा खुशी नै खुशी छायो धेरै धेरै धन्यवाद यो गित को लय शब्द कार अनि सोर को धनी लाई मन देखी समान् छ
के
हामी कति भाग्यमानी छौ । परम श्रदेय गुरूदेवको छत्रछायामा जीवन बिताउन अनि यस्ता गित संगितबाट जिवनलाई आहा आहा बनाउन पाएका छौ । हामी सबैको जय होस् । हरी ॐ !🙏🙏🙏
आहा कति रमाइलो 😊 २०८०/९/२३देखि २९ सम्मको चक्र बिज्ञान बुटवल मा गुरुदेवको सानिद्देमा बसेर कार्यक्रम गर्ने अवसर मिल्यो मलाइ पनि 😊😍 आफू भित्रैको खुसीलाई चिन्ने मौका पाय सारै भाग्यमानी ठानेकि छु आफुलाइ🤗 अरुलाई बदल्ने ले सबले हार खाए आफुलाइ बदल्नेले संसार बदल्दिए❤️💖सारै मिठो संगीत 😍मेरो जिवनको सबैभन्दा खुसी पल😊🤗मनै देखि सत् सत् नमन सदगुरुदेव👏🙏❤️💖❤️💖🌹💐
Aba kahile hunx butwal maa? Maile ta thana nai paen kaha contact garer kasari jana milx yo programme maa? Vandinus na plz
Aaba yo program butwal mah hudainw 2/3 yrs hjr yesto jeevan vigyan ko program linw Kathmandu,chabahil janu prxw@@ranjupudasainee2424
हामी अत्यन्तै भाग्यमानी छौ 🙏 यति प्यारो शब्द , लय र संगितले भरिपूर्ण गित पाउँदा जय जय होस जस्ले रचना गर्नु भयो ❤️🙏
आहा कति रमाइलो जती सुनो जती हेरो त्यती रमाइलो ❤️🙏🙏❤️
हामी कति भाग्यमानी ,गुरुदेबको सामीप्य अनि यती रमाइलो गीत सङीतमा सहभागी हुने मोउका पाउँदा हृदय गद गद भयेकोछ,हार्दिक नमन सद्गुरुदेब 🙏🙏🙏🙏
हो।सहि भन्नुभयो सदगुरुदेवको कृपाले हामी यति राम्रो सौभाग्य पायौं।❤️🙏
hari om ❤🎉❤
@@Sherni9797🎉❤
हरिॐ 🙏🙏🙏गौतम बुद्ध अन्तर्राष्ट्रिय ध्यान केन्द्र लुम्बिनीमा जीवन बिज्ञान प्रतिष्ठानद्वारा आयोजित ७ दिने ऐतिहासिक( देशभरबाट करिब ६ हजार सहभागी) बिराट चक्र बिज्ञानमा सहभागी रहदाका शुरु देखि अन्तिम दिन सम्म का केही सम्झनाका पलहरु। हार्दिक आभार प्रकट गर्दछु श्रदेय गुरुदेवद्वय एल पी भानु शर्मा र रमेश नेपाल प्रति। हजुर हरुले सिकाउनु भएको जीवन रुपान्तरणको कलालाई सदैव आत्मसाथ गर्नेछु।
@@Sherni9797😅😅
कति राम्रो लोक गीत सम्पुर्ण टीमलाइ हार्दिक बधाई तथा शुभकामना 🇳🇵🇳🇵🙏🙏
समस्या नै सम्पतिको आधारशिला हो,
चुनौतीको तेलमा बोल्छ प्रगतिको दियो,
विश्राम हैन,श्रमको बाटो कति रमाईलो
आहा!जति जियो जिन्दगानी उति रमाईलो
समय नै सम्पत्ति हो ,सदुपयोग गरे
समय नै विपत्ती हो ,दुरुपयोग गरे
समयलाई चिने जीवन अति रमाइलो
आहा!जती जियो जिन्दगानी उत्ति रमाईलो😊
जीवन विज्ञानका गीत सार्है राम्रो लाग्छ।
हामी पनि योग पछि यिनै गीतमा नाच्छौ।
जय गुरुदेव
आहा कत्ती रमाइलो गीत जति सुने पनि सुनिरहू जस्तो !!हरि ओम् 🙏🙏
guru dabe namaskar🙏 yo geet la man lai nekki khusi banayo
कति रमाईलो 3
जति जियो जिन्दगानी उति रमाइलो ❤❤❤
जय गुरुदेव 💐🙏
हाम्रो अावाजमा पनि यी संगित धुन बज्न सनाउन मन छ। त्यो साईत छिट्टै जुरादेऊ।
जय सरस्वतीमाता।अाहाँ कति रमाइलो । 😊🙏🙏🕉️💐💐💝
Dhane bata parm pita Lai yasu ko nauma❤❤❤
योगले सबैको रमाउने पिरपनि हराउने। गुरुजि हजुरलाइ सलामछ मेरिछोरि पनि अमेरिकामा जिबनबिञानछेँ
चक्र विज्ञान कार्यक्रम २०८०पौष६-१२सम्म
श्रध्देय द्वय रमेश गुरुदेव र भानु गुरुदेव मा प्रेमपूर्ण सादर प्रणाम 🙏अनि हार्दिक आभार ❤️🙏
हामी सबै कत्ति रमाईलो।❤️😊
वास्तवमै मेरो जीवनको सबभन्दा रमाईलो क्षणहरुमध्येको एक क्षण--आफूलाई बदल्नेले संसार बदल्दिए।कत्ति रमाईलो हो,कत्ति रमाईलो।🎵❤️😊💖
तथा सम्पुर्ण सहभागी मित्रहरूमा रमाईलो नमस्कार🙂❤️🙏🙏
गुरुदेब मा सधैभरी भक्ती भाव पुर्ण हार्दिक हार्दिक नमन 🙏🙏
आहा कति रमाइलो हरि ऊँ तत्सत ❤❤❤🎉🎉🎉
संगीत श्रवण गर्दा पनि मन नै आनन्दिन भयो प्रभु 🙏🙏👯♂️👯♂️👯♂️🧜♀️🧜♀️🧜♀️🧜♀️🧜♀️
शब्द शब्दमा उर्जा भरिएको छ सत सत नमन गुरुदेव मा
हरि ॐ गुरुदेव❤❤🎉हामी सबैलाई रमाइलाे अनि अानन्द भैरहेकाे छ जय हाेस् 🙏🙏🙏
आहा ! यो गीत सुन्दा जस्तो दुखी ब्यक्ति को जीवनमा पनि खुशी र उमंग भरिन्छ साच्चिकै जीबनमा रमाइलो र आनन्दको महसुस हुन्छ ।हामी अत्यन्तै भाग्यमानी यति सुन्दर संगित सुनेर आनन्द लिन पाएका छौ ।अहोभाव गुरुदेव 🙏🙏🙏🙏
हामी कति भाग्यमानी यस्तो मुक्ती शब्द सुन्न पाईयो गुरुहरुमा कोटि कोटि नमन
गितको बोल,शब्द,स्वर सबै अहा कत्ती रमाईलो ❤
ॐ जय गुरु देव मन❤️बचन❤️कर्म ❤️🌺देखि जमन जीवन बिज्ञान ईश्वरको गुरुजनकने शामित्यले जीवन जगतकाे ज्ञनकाे शागरमा डुवुल्की माहामानब को बानिबाट मेराे कानले शुन्न र दिमाग को ढाेकादाेल्दिनु र नियमितता को सत्स्ङ्ग्को नियमित सत्पात्र निर्माण गर्नुभएको छ। सहि मार्गनिर्देशन को अन्तरमनको बिकास गुरुजनप्रती प्रनाम नमन 🙏🙏🙏❤️❤️❤️🌺🌺🌺🥀🥀🥀🇳🇵🇳🇵🇳🇵👩❤️👩💋💋💋❤️❤️❤️❤️
Aaha Aha kati ramailo ani pyaro song dhanya xa guru dev hajur KO charan ma koti koti pranam🙏🙏
पल पल रमाइलो ।हर स्वास मा रमाइलो ।
आहा कति राम्रो र जति सुनेपनी सुनु सुनु लाग्ने र शब्द हरु कति सुन्दर छन् सबैलाई हरी ॐ
आहा कति उभङ र उर्जाले सजिएको मि❤❤❤❤❤❤❤❤❤❤
आहा कति प्याराे शब्द रस्वर ❤ ।
आहा जिन्दगी पनि कति रमाइलो हाँसेरै जिउने❤❤
हामी साह्रै भाग्यमानी छौं गुरुको यस्तो राम्रो मिठो गीत सुनेर रमाउन पाउँदा।
हरि ॐ!🙏❤️साचै कति रमाईलो संगित हामी माझ अाईपुग्यो सुन्दै यति रमाईलो छकि ओहो बिरामि भएर सुतेको मान्छेलाई पनि मनै फुरुङ्ग पार्ने जगाउने संगित छ! हजुर अाहा अति सुन्दर मोहित बनाउने ।हरि ॐ🙏💃❤👌👏
🙏🏻Om namonamaha guru dev hajur sampurnma 🙏🏻aaha kati ramailo ❤️💚❤️💚❤️💚❤️
आहा कतीरमाईलो श्री गुरू देबकोसाथमा नाचनी हरु कतीभागेमानी जय हो,🌺🙏🌺
अहा कति मिठाे गीत ,कति रमाइलो अहा अहा 😁👍️हरि ॐ 🙏👍️♥️
कति राम्रो भजन , कति राम्रो धुन ।।
प्रणाम गुरुदेवहरु।।
Aha Kati ramailo svar Pani ati mitho
हरि ॐ गुरुदेव हजुर को सब्द अतिनै हिर्दय स्पर्श मन आनन्दी हुने 🙏🙏🌹🌹कोटि कोटि नमन 🙏🙏🌹🌹
आहा सारै राम्रो हार्दिक नमन सद्गुरुदेब 🙏🙏🙏🙏
मन छोयोनी जय होस सम्पुर्न भक्त हरुको
कति रमाइलो हो हामि पनि नजिकै भएत आउन हुन्थोनि सगइ रमाउन हुन्थोनि जति जियो उति रमाइलो🙏🙏🙏🙏🌷🌷🌷🌷
हरि ॐ गुरुजी प्रणाम 🌹🙏🌹 आहा कती रमाइलो ❤❤❤❤
🙏🙏🙏🙏सुन्दर संगीत तथा गायकमा नमन छ।
आहा कति रमाईलो जति सुन्य 😂🎉 त्यति रमाईलो ,🙏🙏 हरि ऊँ ❤❤
अाहा कति रमाईलाे गुरूदेब 🙏🏵️🙏🌹🙏💐🙏🌺🙏🌺🙏🌺🙏💐🙏🌹🙏🏵️🙏🏵️🙏🌹🙏💐🙏🌺🙏🌺🙏🌺🙏🌺🙏💅❤️💅❤️💅❤️💅❤️💅❤️
आहा हाँसौ हाँसौ भो कति रमाइलो ❤❤❤
आहा कति रमाइलो गूरूदेब को सामीप्यमा हरि ओम गूरूदेब लगायत सम्पूर्ण साधक🙏🙏🙏 हरूमा
हरि ॐ ॐ नमो: शिबाय 🙏जय गित जय सङगित , आहा कती रमाइलो ।।
Aaha katiy rmailalo ghana sunirhu jastoo
जिबन बिञानकोभजनमलाइ धेरै रामो।लागछ गजरुहजजरलाइ सलामछ
हामी सारै भाग्यमानी छौ यस्तो गुरुजि भेट्नु 🙏🙏🙏🙏🙏
आहा कत्ति रमाइलो धुन,शब्द र लय-🙏 हरिॐ! गुरुदेव !!
Radhe Radhe guru 🙏🙏 ;; kati midtho Rh ramro Lago guru 🙏🙏❤️❤️🌹🌹💕🎉🙏🙏 ;;
आहा कति रमाइलो अहिले नै लुम्बिनी नाचेको आभास भइरहेको छ
हरिॐ आहा कति रमाइलो 🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️धेरै रमाइलो 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
❤❤कति रमाइलो !!
आहा जति सुनो उति सुनौ लाग्ने सगिंत जय गुरुदेव ❤
Kati ramailo 🙏🏼🙏🏼🙏🏼❤❤
गीतको शब्द सुन्दानै कत्ति रमाइलो।
अहा कति मिठाे गित 👌👍️
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏 कति सुनीरहनु जस्तो लाग्छ 🌹🌹🌹🌹
Kati Ramailo Gurudeb Hajur lai Koti Koti Pranam 🙏🙏
कति रमाइलो हो कति रमाइलो जति सुन्योउती रमाइलो 🙏🙏👌❤️
म नि गुरूकाे साधाना सामेल नभए नि युटुबुबाटै हेरेर प्रयाेग गरेको छु अाहा कति रमाइलो
आहा🙏🙏💖💖
Best in the universe...
Life is celibration...
All is best human being souls...
Which looking gods and goddess love and gratitude(ahobhav)...
Master mahan...students mahan from there master's blessings...
आहा कति रमाइलो 👏हरि ॐ🙏🙏
कती कती -अति रमाईलो❤ गुरुमा नमन🙏🏼
Jati sunyo uti sunna man lagne kahilei dhit namrne kati ramailo aahovab gurudev🕉️🕉️🕉️
Dherai ramailo ❤❤🎉
Aaha kati ramailo hari Om gurudev🙏🙏
Ati sundar नमस्ते ❤❤❤❤❤jeevan bigyan
अति राम्रो र हृदयस्पर्शि गित ❤❤❤
hari om 🙏🙏sachhikai dherai ramailo❤
रमाईलो हरि ॐ गुरुदेव❤❤
आहा कति रमाइलो हो ❤️❤️❤️❤️
आहा कति रमाईलो आनन्द मन
माँ दिव्य गन्धाको प्रेम अहोभाव 🎉🎉🎉❤❤❤❤
आहा कति रमाइलो🙏🙏🙏🙏💃💃💃💝💝💝💝💝🤗🤗🤗🤗🤗🤗
Wow mesmerized song love its अहोभाव गुरुदेव 🙏🙏❤❤
अाहा कति मिठो सबद🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
आहा कति राम्रो गित
आहा कत्ती रमाइलो !
सम्पुर्णमा हरि ॐ !🙏🙏🙏
अति रमाइलो 🙏🙏🙏💃🏻💃🏻💃🏻
साहै रमाइलो
हरि ॐमेरो जीवन पनि यस्तै रमाइलो भयकोछ
यौग साधना गरेर
कति रमाइलो !
❤❤❤❤ हरि ॐ हरि ॐ हरि ॐ गुरुजी हरुमा हार्दिक नमन🙏🙏🙏
आहा कति रमाइलो
सारै रमाईलाे❤❤❤❤❤❤❤
जयजय होस
😲 आहा, आहा 🙏❤️
🏆🥇🏆अति सुंदर गीत संगीत कोटि-कोटि नमन गुरु जी कोटि-कोटि नमन 🇳🇵🪷🙏🙏🪷🇮🇳🎪 ओम शांति 🔱
नमन गुरुदेव श्री चरणमा🙏🌷🙏
Lyrics पनि राखिदिनुपर्यो गुरु 🙏🙏
जति जियो जिन्दगानी उति रमाइलो
आह सुन्दैमा कति आनन्ददायी ।
Wow kati mitho geet.
आहा कति रमाइलो हो
हरि ॐ गुरु देब ! हार्दिक नमन 🙏🙏