कान्छी भाग - २०७ || Kanchhi Epi - 207 || Ashaa Khadka || Sukumaya || June 15, 2024

Поделиться
HTML-код
  • Опубликовано: 14 июн 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 2,3 тыс.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  4 дня назад +2379

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @Arjunghimire728
      @Arjunghimire728 4 дня назад +128

      भाग १ देखि २०७ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हजुर हुनुहोला । ❤️😘

    • @ramkunwar1677
      @ramkunwar1677 4 дня назад +35

      My favorite serial❤❤

    • @KhilarajDahal
      @KhilarajDahal 4 дня назад +27

      भाग १ देखि २००७ सम्म ककसले हेर्नुभएको छ।

    • @nepaliman7932
      @nepaliman7932 4 дня назад +17

      Ma ta bidesh vayapani nasuti kurera basxu jaile pani baru 3 hour sutera kam janxu tara kanxi bhunti xutaudina❤❤❤❤❤

    • @KhilarajDahal
      @KhilarajDahal 4 дня назад +14

      एक अर्कालाई सपोर्ट गरौँ है

  • @Reviewnepal4
    @Reviewnepal4 4 дня назад +224

    सासुलाई तह लगाएको हेर्न चाहनेको सङ्ख्या
    👇
    👇

  • @chauhan4896
    @chauhan4896 4 дня назад +281

    घरबेटीको कालो कर्तुत सागरले पनि थाहा पाउनुपर्छ भन्ने जति यता हाजिर हुम त ❤❤❤❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 3 дня назад +85

    यो पापि घर बेटि अनि चोथाले सासु लाई यो सिरियल बाट निकाल्नू पर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-bv6qi3jv3w
    @user-bv6qi3jv3w 4 дня назад +45

    बुनु लाई कसैको नजर न लागोस 🙏💖यो खेल खेल्नी सागर सर को आमा र घर बेटि हो छिट्टो माइत आफै सागर सर ले पुर्याउनु पर्छ अनि आमा लाई गाउँ तिर फठाइ दिनु पर्छ बल्ल सागर कान्छी को सुख को दिन आउछ 🙏🙏🙏🙏💖💖❤️❤️❤️❤️👍️👍️समाजमा भएका काल्पनिक घटना लाई समटिय र बनाय को कथा बनाउने सम्पूर्ण कान्छी परिवार लाई हार्दिक बधाई तथा सुभ कामना❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🌺🌺🌺🌺🍀🍀

  • @sumansubedi611
    @sumansubedi611 4 дня назад +94

    कान्छि ले सुखपाएको र सासुको पर्दाफास भएको हेर्न चाहने कोको हुनुहुन्छ😮

  • @SabitaMaya-iv9hl
    @SabitaMaya-iv9hl 4 дня назад +88

    कान्छी को भाउजु को अनुहार देखेर लास्ट मा सारै हाँसो लाग्यो 😂तर त्यो घरबेटी को उपचार छिट्टै होस् धन्यवाद सम्पूर्ण टीम लाई🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 4 дня назад +32

    कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 дня назад +234

    सागर सरले आफ्नो आमालाई घरबाट निकालिदिनुपर्छ भन्ने को को हुनुहुन्छ😢😢🎉😢

  • @Arjunghimire728
    @Arjunghimire728 4 дня назад +242

    भाग १ देखि २०७ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हजुर हुनुहोला । ❤️😘

  • @bimalaale-3394
    @bimalaale-3394 4 дня назад +67

    आजको कान्छी सिरियलको परखाईमा को को हुनुहुन्छ ❤❤❤

  • @minabasnet3926
    @minabasnet3926 4 дня назад +21

    यो घरबेटी लाई कारबाही हुनुपर्छ अनि यो सासू लाई पनि सबै कुरा थाहा हुनुपर्छ है

  • @Balen2079
    @Balen2079 4 дня назад +280

    याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 😍

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 дня назад +83

    अहिले जमानामा बच्चाहरू हराइरहेका छन । यस्तो घटनाबाट बुवा ममिहरु अल्लि सचेत हुन जरुरी छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @BijayKarki604
    @BijayKarki604 3 дня назад +25

    कान्छी दिदि को फ्यान जति हाजिर हुम है ❤

  • @Niru409
    @Niru409 3 дня назад +17

    कान्छी आऊदा कोको खुसि हुनुहुन्छ यता हाजिर हुम्त❤🙏🙏🙏🙏

  • @gomabista9819
    @gomabista9819 4 дня назад +487

    सागर सरले आमालाई गाउँमा पठाउनुपर्छ भन्ने जति यता हाजिर गरुम❤❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 4 дня назад +144

    यो सासू भनाउदिलाइ सागर भाइले चादै घरबाट निकाल्नु पर्छ भन्ने जति यकसाथ हाजिर हुनु त ।♥️♥️♥️♥️♥️♥️

  • @radhaneupane8227
    @radhaneupane8227 4 дня назад +12

    छिटो भन्दा छिटो यो सागर कि आमा
    र यो घर बेटिको काला कर्तुत को पर्दा फास हुनु पर्छ

  • @DibyaPardhanmantri
    @DibyaPardhanmantri 4 дня назад +15

    कान्छी सिरियल लाई मन पराउने जाती यता हाजिर हम त ❤

  • @BMMD447
    @BMMD447 4 дня назад +152

    पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 дня назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 дня назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @benju.kc85
    @benju.kc85 4 дня назад +127

    कान्छी को सासुलाइ देख्दा को को लाई रिस उठछ।😡😡😡

  • @salyanipabanvlog
    @salyanipabanvlog 4 дня назад +7

    कान्छी सिरेल मन पर्ने भरि यता हाजीरी हम त 🙏🙏❤️❤️

  • @prakashvai533
    @prakashvai533 4 дня назад +16

    कान्छी दिदि को छोरी कस्_कस्लाई मन पर्छ ❤

  • @ShankarChaulagain-iw3zi
    @ShankarChaulagain-iw3zi 4 дня назад +236

    कान्छी र सागर को जोडी कहिल्यै नछुटोस भन्ने जति यता हाजिर हुम त❤❤

    • @punamkc9517
      @punamkc9517 4 дня назад +1

      Kahchhi😊😊😊😊😊😅😅😅😅😅😅😮😮😮😮😮😮😢😢😢🎉🎉🎉🎉🎉😂😂❤❤❤❤❤❤

    • @user-sp6mx5sr2y
      @user-sp6mx5sr2y 4 дня назад +2

      ❤❤❤❤❤❤

    • @user-rz6wk9oh3x
      @user-rz6wk9oh3x 3 дня назад +1

      ♥️♥️♥️♥️

    • @user-bm2ew5yd5r
      @user-bm2ew5yd5r 3 дня назад +1

      तिम्लाइ थाहा छैन ब्रो कान्छी र सागार real safal buda budi hunkaile pni jodi xoddaina ra xudxa vanne na sochda pani hunxa ok bro tqq

    • @ShankarChaulagain-iw3zi
      @ShankarChaulagain-iw3zi 3 дня назад

      @@user-bm2ew5yd5r
      I know bro they are real couple
      Tei vayera ta naxutos bhaneko
      😘😘😘❤️

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 4 дня назад +532

    जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नु हुन्छ उनी हरु सबैको परिवारलाई रक्षया गर्नुहुन्छ काभ्रे पलान्चोकी माइ भगवती ले 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

    • @prajitawagle394
      @prajitawagle394 3 дня назад +7

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 дня назад +9

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SuntaliTmt
      @SuntaliTmt 3 дня назад +6

      ❤❤❤❤❤❤❤🎉🎉🎉🌹🌹🌹🌹🌹🌷🌷

    • @parbatineupane2169
      @parbatineupane2169 3 дня назад +4

      ❤❤❤❤❤❤

    • @sabinasonam5690
      @sabinasonam5690 3 дня назад +2

      🙏🙏🙏🙏🙏

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 дня назад +1

    आज शन्तोश दाइले बल्ल श्रीमानको काम पूरा गर्नु भयो खुसी लाग्यो😊

  • @SovaPoudel-vf3hz
    @SovaPoudel-vf3hz 2 дня назад +1

    कान्छी सिरियल राम्रो सधै हेर्छु तर आज झन राम्रो लाग्यो ❤️❤️❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 4 дня назад +58

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🌹💓🫶💓🌹

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 дня назад +448

    कान्छी दिदीको सासुलाई गाली गर्न चाहने कोको हुनुहुन्छ😢🎉😢

  • @birendrastudio81
    @birendrastudio81 3 дня назад +4

    कान्छी सिरललाई माया गर्ने हरु मात्र यता जोडिनु होला 🙏🥀❣️

  • @sangitasapkota3164
    @sangitasapkota3164 3 дня назад +4

    गल्ती गर्ने लाइ सजाय होस भन्ने को को हुनुहुन्छ हाजिर गरम

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 4 дня назад +113

    यो कान्छी सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 😊

  • @user-ry5ws1hd5l
    @user-ry5ws1hd5l 4 дня назад +61

    कान्छी र सागर काे जाेडी कहिल्यै नछुटाेस भर्ने जति यता हाजिर हुम त साथीहरू ❤❤❤❤

  • @Purvicid
    @Purvicid 6 часов назад +1

    He'll Friends Kon kon CID dekhte he ❤ nice Nepal serial "kanchi❤😊

  • @user-px3df7xs2k
    @user-px3df7xs2k 3 дня назад +1

    हैन सागर के भाको त्यति बिस्वासिलो कान्छिले भनेको सब् सहि छ।बिचार गर्नु पर्यो सागरले। नत्र छोरी अपहरण होला🎉❤❤

  • @ParbeshGurung-dj1re
    @ParbeshGurung-dj1re 4 дня назад +71

    कान्छी हप्ता काे दुई पटक आउनु पर्छ भन्ने काे काे हुनुहुन्छ ❤❤❤❤

  • @gomabista9819
    @gomabista9819 4 дня назад +455

    कान्छी सिरियल भाग १ देखि २०७ भाग संम नछुटाइ हेर्ने को को हुनुहुन्छ??यता❤❤❤❤

  • @SanuBista-mo2qi
    @SanuBista-mo2qi 2 часа назад

    कान्छी दिदिको सासु र यो घरबेटीमिलेर योसब😢 को नियत सबै सागर सरले थाहा पाउनै पर्छ

  • @sunbahadur-official
    @sunbahadur-official 3 дня назад +5

    कान्छी भाग आउदा को को खुसी हुनुहुन्छ 🎉

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 дня назад +58

    आयो आयो कान्छी ,कान्छी सिरिलियल मन पराउने म मात्रै होला कि अरु कै हुनुहुन्छ्🙏

  • @HariOfficials
    @HariOfficials 4 дня назад +54

    कान्छी र सागर sir को जोडी मन पराउने यता हाजिर हुम त साथी हरु!❤

  • @ShreyaaGurung-po7gm
    @ShreyaaGurung-po7gm 3 дня назад

    ल आजचाही ठुलेले सहि समयमा खुट्टा उठायो है यस्को लागि ताली 👏👏👏 अब सागरको आमालाइ केहि समय गाउँ तिरै पठाएको राम्रो अनि दुख र घरपरिवारको माया बुझ्ने भएसी सङ्गै राखेको हेर्न मन छ

  • @sapnarai4904
    @sapnarai4904 4 дня назад +1

    कान्छी सिरियल आउदा धेरै खुसी लागेको छ धेरै धेरै शुभ-कामना 🙏🙏❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 4 дня назад +77

    हरेक हप्ता कान्छी भुन्टी सिरियल नछुटाई हेर्ने कोको हुन्छ

  • @saritalimbu9068
    @saritalimbu9068 4 дня назад +33

    घरबेटी लाई जेलमा कोचेको क कसले हेर्न मनछ हाजिर गरम😍

  • @sahidbiswas2867
    @sahidbiswas2867 4 дня назад +5

    निसुकाे आमा आयो निसु नि आउनु परो भन्ने जत्ति like हानाैं लु😍😍😍😍

    • @anjanaluitel2537
      @anjanaluitel2537 3 дня назад

      निसुको आमाको दिदिबहिनी होला निसुहरु धनी देखाएको थियो अहिले को आमाछोरा गरिब दुखी देखाउछ खोइ कस्तो कथा हो

  • @user-pm9yb8eg6i
    @user-pm9yb8eg6i 2 дня назад

    कान्छी लाइ यति धेरै दुख दिने गाउँमा धपानु पर्छ ❤❤

  • @bimalpokhrel11
    @bimalpokhrel11 4 дня назад +78

    सागरले आफ्नो आमालाई घर बाट निकाल्न पर्छ भन्ने यता हाजिर हौं 🎉

  • @sarmilatamang4273
    @sarmilatamang4273 4 дня назад +75

    कान्छी र सागरको जोडीलाइ मन पराउने दर्सक साथी हरु को को हुनुहुन्छ यता हाजिर हुनुहोस् है साथी हरु 🙏🙏🙏❤❤❤

  • @bhupunirmal2666
    @bhupunirmal2666 3 дня назад

    सागर र कान्छीको जोडी कहीले पनि छुट्नु हुनु हुदै है ❤❤❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 2 дня назад

    यो कमेन्ट पढ्ने सबैमा भगवान पशुपति नाथले रक्षा गरून् । सोचे र आटेको सबै पूरा होस ❤❤❤

  • @LilaThapaliya-fz6fj
    @LilaThapaliya-fz6fj 4 дня назад +36

    कान्छी भाग अहिलेसम्म नछुटाइ हेर्ने यता हाजिर हुम त ❤

  • @user-te6xb5fp1b
    @user-te6xb5fp1b 4 дня назад +38

    कान्छि सिरियल मन पर्ने हरु एता हाजिर हिम्मत😘

  • @Axtra_Giming
    @Axtra_Giming 3 дня назад +1

    याे पापी घरबेटी लाई र अपराधीनि सासु भनाउदि लाई छिटाे भन्दा छिटो तह लगाउनुपर्छ सागर दाई 🙏🙏❤️❤️❤️😢😢😢😢😢

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 3 дня назад +1

    तिकै पार्यो चोथाले आईमाई आफ्नो सुसुर बूबा सित बोल्ने टामिज नभए को जस्तो अनुहार तस्तै अभिनय सासु ससुरा भने को त आफ्नो आमा बाबु जस्तो हो आधार समान गर्नु नसके मुख मुख लाग्नु हुँदैन बुहारी मान्छे भए पछि त बुहारी को ठाँउ मा बस्नु पर्छ कान्छी सिरियल सारै राम्रो लाग्छ ❤❤❤❤

  • @user-wr2li9wi4v
    @user-wr2li9wi4v 4 дня назад +106

    कान्छी सिरियल आउदा खुशी हुने हरु को को हुनु हुन्छ।

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 4 дня назад +83

    कान्छी सिरियल को पर्खाइमा बस्ने जति यता हाजिरी हौत❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @Tulsa804
    @Tulsa804 4 дня назад +2

    अब सन्तोष को बुढिलाई सुदार्नु पर्यो सन्तोष हजुर ले ❤

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 3 дня назад

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @sagun_paudel04321
    @sagun_paudel04321 4 дня назад +73

    कान्छी सिरियल आउदा खुसी हुने जति यता आम है ❤❤❤❤

  • @santoshpanthi9482
    @santoshpanthi9482 4 дня назад +39

    गुल्मेलि जति हाजिर हुम त याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤

    • @khim7587
      @khim7587 4 дня назад

      Panthi jati hajir hou😂😂😊

    • @willsha_chhetri
      @willsha_chhetri 3 дня назад

      Gulmeli vayepaxi gulmelilai support pani garau hai subscribe garera ani video pani watch garnuparyo😂🙏

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 3 дня назад

    हो सहि हो पाप काम कहिले नगर्नु होला है आर्काको कुरा सुनेर आफु हाउसिनु हुदैन बुचनु भो तो घरबेटि को कुरा सुनेर कहिले राम्रो हुदैन बुचनु भो

  • @kesaribakabal5311
    @kesaribakabal5311 3 дня назад

    पाल्पा देखि हेर्दैछु kanxi र सागर को जोडि छुटनु हुदैन हिम्मत नहार्नु होइ kanxi को ठुल भाउजू दाइ को बानी बोली मन परेन कुकुर र कुकुनि हरु बल्ल खाइस घर बेटि लाई तेसै छोडनु हुदैन है

  • @RadhaKrishna-zu8kv
    @RadhaKrishna-zu8kv 4 дня назад +11

    सानाे नानि अाहानालाइनि कार्यक्रममा ल्याउनुहाेला सानाे मान्छेको अभिनय सारै राम्रोछ अहिले सम्म कान्छी १भाग पनि नछुटाइ हेरेकाे छु धेरै मन पर्छ।

  • @RejinaSaud-fl1zu
    @RejinaSaud-fl1zu 4 дня назад +35

    आज सम्म कान्छी सिरियल कहिले पनि नछुटाई हेर्नु हुने सबै महानु भावहरु यता हाजिरी हुम्म त ❤❤

  • @user-hm5bf8ze7b
    @user-hm5bf8ze7b 11 часов назад

    अहिलेचाहिँ जेठा दाइले सही गर्नुभए। जेठी भाउजुलाई यस्तै गर्नुपर्छ है सदैवारी

  • @subasKhatri-qn2xz
    @subasKhatri-qn2xz 3 дня назад +1

    अब कान्छि मा सुकुमाया हुनै पर्छ भन्ने जतिले यता कमेन्ट गराैत❤❤

  • @Kali22988
    @Kali22988 4 дня назад +35

    कान्छिको छोरिलाइ माया गर्ने ले लाइक गर्नुस🎉🎉🎉है

  • @EnthusiasticArchaeology-rr3bp
    @EnthusiasticArchaeology-rr3bp 4 дня назад +16

    आजको episode को last kick 🦶 चाहिँ बबाल थियो 😅😅😅😅😅❤❤❤
    यो सिरियलले सर्वोच्च चुम्न सफल होस।

  • @RamchandraBohara
    @RamchandraBohara 3 дня назад +2

    नेपाल को नबर 1सिरियलमा कान्छी भुन्ति हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त

    • @ManshikhaBhandari6
      @ManshikhaBhandari6 2 дня назад

      Aru serial ko kalakar ko fake id banayera k bidi thulo bhayeko hola 😮

  • @sherbahadurbohara565
    @sherbahadurbohara565 4 дня назад +1

    बल्ल ठीक पर्यो है याे चोथाले लाई ठूले ले तत्ताले दिएर बारीको पाटामा पुर्यायो 😂

  • @Kajalofficial7
    @Kajalofficial7 4 дня назад +388

    कान्छी सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो यता हाजिर हुम ल ❤❤❤❤❤

  • @aabishkargayak08
    @aabishkargayak08 4 дня назад +21

    कान्छी कसलाई मनपर्छ

  • @dipshanbhattarai9660
    @dipshanbhattarai9660 2 дня назад

    कान्छिको सासू र कान्छिको भाउजू नभय सिरियल अझ सुनमा सगन्ध हुन्थ्यो😢😢

  • @milandahaldahalmilan3295
    @milandahaldahalmilan3295 День назад

    घर बेटिले एसरी नै नराम्रो नजरले हेरछन अनि कसरी नारी सुरक्षा हुने तर सागर र आसा बैनिको को रोल राम्रो लागछ म नियमित हेर्ने छु

  • @BikramArpan
    @BikramArpan 4 дня назад +46

    अनलाइन क्लासलाई थाती राखेर कान्छी हेर्न थालियो 😊😊😊

  • @Kajalofficial7
    @Kajalofficial7 4 дня назад +93

    कान्छी सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻❤️😘😘😘

    • @prajitawagle394
      @prajitawagle394 3 дня назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 дня назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mitramagar1329
    @mitramagar1329 3 дня назад

    सबै जना नयाँ साथीहरू एक अर्कालाई सपोर्ट गरौं है ❣️❤️🙏

  • @AashmaGadaili
    @AashmaGadaili День назад

    सधै खुशी रहनु दिदी सिरियल खेल्नके गनुपर्छ होला है मेरो पनि ठुलो सपना छ❤❤❤❤❤❤

  • @BMMD447
    @BMMD447 4 дня назад +22

    काठमाडौं बाट कानछि सिरियल हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @Puju-subu
    @Puju-subu 4 дня назад +26

    कान्छी को आमा र सासू को झगडा ले नि सार्है रमाइलो गराउछ यार😊😊😊

  • @Debikadebika-ed2hh
    @Debikadebika-ed2hh 3 дня назад

    आज को सिन जे भयो भयो भोलिको सिन यसरी नानि अफ्राण प्रने गरी को कही पनि न् होस् नानी को बारेमा कुनै पनि तेस्तो सिन न् बनोस मेरो बनाई यही नै हो र आमा सगअब कान्छी लाई खत्र छ

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc 3 дня назад

    घर भेटिको राम्रोसँग दरै उपचार होस लास्टमा धेरै हासो लागो 😂😂

  • @LaximaKhanal
    @LaximaKhanal 4 дня назад +10

    कान्छी दिदि लाई सागर ले धेरै मायाँ गर्नुपर्छ र सबै कुरा राम्रो हुनुपर्छ भन्ने जाति यता हाजिर हुम् है ❤❤❤❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 дня назад +32

    कान्छी दिदीको मम्मीले सागरको आमालाई जगल्दै दिनुपर्छ। भन्नेहरू हाजिर हुनु त🎉😢🎉

  • @ragaijaonline5754
    @ragaijaonline5754 3 дня назад +1

    कान्छीको सासुको डबल रोल देखियो

  • @hembahadursubedi391
    @hembahadursubedi391 3 дня назад

    सुपारी लियर बच्चा किडन्याप गर्ने त्यो युवकलाई उसकी आमाले राम्रो ज्ञान दियर राम्रो बाटोमा हिडेको मा धन्यवाद ## अनि हाम्रा चोर, लुटेरा नेता लाई पनि सहि सबक सिकाउने बिधि अर्को भाग मा देख्न पाईयोस ## धन्यवाद 🙏

  • @nishalimbu2311
    @nishalimbu2311 4 дня назад +15

    chandu को मुख बजाउनु ले गर्दा एक लात पाएर हिलो हिलो उठदा कम रमाइलो भएन 😂😂😂😂😂

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 дня назад +18

    सबै साथी हरु मिलेर अघि बढ्नु पर्छ ल 🙏🙏🙏

  • @user-id5os6jn9r
    @user-id5os6jn9r 4 дня назад

    सारै मन छुन्छ याे सिरियलले कहिले शनिबार आउँछ भनी हतारमा दिन बितेकाे पत्तै हुदैन राम्राे नराम्राे राेलखेल्नि त कथाले मागे अनुसार सबै कलाकार टिमकाे दायित्व हुन आउँछ तर गहनरुपले हेरदा अहिलेकाे जामानाकाे ज्वलन्त उदारण पाउँछु र म नियमित हेरछु सबै टिमलाई भगवानकाे हरपल कृर्पा रहाेस जय पशुपतिनाथ बाबा from butwal🙏🙏🙏🙏

  • @user-cr2cm6ww5n
    @user-cr2cm6ww5n 3 дня назад

    कान्छी श्रीएल मा खाली नेगेटिभ मात्रै किन देखाउछ हरेक मान्छेको जीवन मा दुख हुन्छ सत्तुर हुन्छ तर हर बखत दुख आउदैन तेसैले संधै नेगेटिभ नदेखाएको राम्रो हो!

  • @mayasanimaya2713
    @mayasanimaya2713 4 дня назад +21

    सागर र कान्छीको सम्बन्धमा कसैको आखाँ नलागोस् भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त....❤🎉❤

  • @prithvithapa1080
    @prithvithapa1080 4 дня назад +36

    कान्छी सिरियलका नियमित शृङ्खला हेर्ने को को हुनुहुन्छ।

    • @prajitawagle394
      @prajitawagle394 3 дня назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 дня назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 4 дня назад

    यो कानछि सिरेल हेरदा धेरै रामरो छ तर कानछि को भाउजुले सासू ससुरा लाई सारै हेपेर बोलदा रिस उठछ आजत बलल ठिक परो बुडाले हानदा त अब त कानछि र सागर ले सुख पाउनु परछ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 3 дня назад +3

    थुले ले गजब गर्यो जाबो स्वास्नी लाई तह लाउन नसक्ने जोइतिङ्ररे ले आज गजब गर्यो खुशी लाग्यो😮😂

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 4 дня назад +8

    🎉🎉🎉 अती भन्दा अती राम्रो कहानी काे लागी आशा जी सागर सर तथा समुर्ण कलाकार हरु लाई धेरै धेरै शुभकामना गर्दछु ।🎉🎉🎉🎉

  • @rekhathapa9273
    @rekhathapa9273 4 дня назад +11

    कान्छिको सासू मोरेको कस्कस्लाइ हेर्न मन छ😂😢😢❤❤

  • @SitamayaGurung-hj7gu
    @SitamayaGurung-hj7gu 4 дня назад

    आजको भाग चै सारै मज्जा आयो होई कान्छि को दाई ले बुडि लाई हो यसरी नै तह लगाउने गर्नु तबो सबै ले राम्रो कमेन्ट गर्छ सन्तोसे 😀

  • @user-kw7mb5ud3h
    @user-kw7mb5ud3h 3 дня назад +1

    सागरको आमालाई गाउँ पठाउनुपर्छ