Sauteni Aama || सौतेनी आमा || Episode 149 || Social Serial June 16, 2024

Поделиться
HTML-код
  • Опубликовано: 15 июн 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 149 || Social Serial June 16, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode149
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    Binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 541

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  10 дней назад +308

    Promocode: AAMA888
    Link -: tinyurl.com/aama888

  • @KhimkumariSharma-wg7yb
    @KhimkumariSharma-wg7yb 10 дней назад +79

    अब त आदित्य र तुलकी को विवाह हुनु परछ र तुलकी ले सुख पाउनु परछ भने को को हुनुहुन्छ यता हाजिर हुन है

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 10 дней назад +207

    टुल्की ले सुख पाको हेर्न चाहानी जति एता है त ❤❤❤

  • @sangitashahi2679
    @sangitashahi2679 10 дней назад +19

    अब टुल्की लाई पुर्णरुपमा सन्चो भएको अनि सुख पाएको हेर्न मन छ ।

  • @durgabhattrai2160
    @durgabhattrai2160 10 дней назад +46

    आरोगी लाइ मामा लगाएत जेलमा कोच्नु पर्छ टुल्टीले सुख पाउनु पर्छ।

  • @bishnumaya3641
    @bishnumaya3641 10 дней назад +130

    अबत टुल्कीले सुख पाएको हेर्न चाहाने हरु एता हाजिर हुमत

    • @padamsuryabanshi
      @padamsuryabanshi 10 дней назад +3

      यो भनेको त उहिले देखि नोइ हो तर त्यो दिन कहिले आउनी हो😂😂😂

    • @MinaMangar-wd9wo
      @MinaMangar-wd9wo 10 дней назад +1

      Ma pani xu from darjeeling

    • @TilakBhattarai-ho9mz
      @TilakBhattarai-ho9mz 10 дней назад +3

      Ma

    • @pramishatmg
      @pramishatmg 10 дней назад

      Mani xu

  • @madhabpjoshi4784
    @madhabpjoshi4784 10 дней назад +75

    टुल्कि ठिक हुनुपर्छ भन्ने जति यता हाँजिरि हुम्म त🎉🎉🎉

  • @SabinapunMagar
    @SabinapunMagar 10 дней назад +18

    चन्दिका र आरोहीलाई अझै सजाय दिनुपर्छ ❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 10 дней назад +7

    पाप धुरी बाट कराउँछ भन्ने उखान यही हो आरीहु र चण्डि का एक नंवर वान आरहुही हो अनुहार देखेर सारै रिस् उठ्छ ठीक पार्नु पर्छ एउटा केटा मान्छे को लागि आफ्नो साथी लाई अपराध अन्य गर्नु पर्ने बिचरी तुलकी चाँडै निको होस् भगवान् ले रक्षा गरून् ❤❤

  • @sushilatamang7474
    @sushilatamang7474 10 дней назад +87

    टुल्की राम्रो भएको देख्न पाउ अनि बदला लिएको देख्न पाउ।🙏🙏🙏❤️❤️❤️

  • @aaratikuwar12
    @aaratikuwar12 10 дней назад +15

    टुलकि सिरियल काे काे लाई मन पर्छ लाइक गर्नुहोस।

  • @gitagautam5516
    @gitagautam5516 10 дней назад +78

    आरोहि र चनडिकालाई जिन्दगि भरिको सजाय हुनु परो जेलको सिडिमा कोचिनु परोस भने को को हुनुहुन्छ ❤❤❤❤

  • @MenukBan
    @MenukBan 10 дней назад +42

    टुलकीकाे सुखकाे दिन कहीले अाउछ👍️👍️👍️👍️👍️मालति ठिकछ

  • @purnapariyar6814
    @purnapariyar6814 10 дней назад +14

    एक देखि नछुता हेरेकि छुअबा चन्दिका ले र आरोइ ले दुख पको हेर्ने मन छ ❤❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 10 дней назад +37

    आब टुल्कीले वदला लिनु पर्छ आरोहि र चण्डीकेलाई

  • @DipaBudhathoki-fd8zu
    @DipaBudhathoki-fd8zu 10 дней назад +32

    दुल्की राम्रो भएको देख्न पाउ अनि बदला लिएको देख्न पाउ ।🙏🙏❣️❣️❣️

  • @user-hr7zv1ts7e
    @user-hr7zv1ts7e 10 дней назад +9

    हेल्लो हजुर हरु यो सिरियल मैले नि हेर्ने गरेको छु हजुर हरु को कोस्लाइ मन पर्छ ❤❤❤❤❤❤❤

  • @panugharti371
    @panugharti371 10 дней назад +7

    सबै तिमलाइ नमस्कार 🙏🙏🙏🙏🙏 म बुटोल बात हेर्दै छु र अबत टुल्कि ले सुख पाको हेर्ने मन्छ र आरोहि ले बत्ला लेको हेर्ने मन्छ 👌👌👌❤️❤️❤️

  • @user-dz6rw1cm2o
    @user-dz6rw1cm2o 10 дней назад +43

    मालती ठीक छ हो बरु

  • @user-gg7ml7ip6g
    @user-gg7ml7ip6g 10 дней назад +10

    अाहाअाजा ता कति मज्जअायाे अाजाकाे सिरियल मा चहि अारुहि र चन्डिकालाइ ठिक्पराे यसरिनइ गल्ति गरनेहरुलाइ सझेया दिनुहाेस र गल्ति गरनेहरुले पनि सझेया पाउनु परछा यता पापि हरु लाई र गुन्डा हरुलाइ सझेयाचहि हुनुनइ पराे

  • @user-kw4sp8ku3s
    @user-kw4sp8ku3s 10 дней назад +14

    टुल्की राम्रो भयो हेर्नू मन छ ❤❤❤

  • @user-dz6rw1cm2o
    @user-dz6rw1cm2o 10 дней назад +19

    आरोहीलाई पनि भाटे कारबाई गर्नु पर्छ मजाले

    • @user-dz6rw1cm2o
      @user-dz6rw1cm2o 9 дней назад

      यो सीरियल त हप्ताको दुई पटक हुनु पर्ने हो त

  • @rajeshpaudel330
    @rajeshpaudel330 10 дней назад +6

    माइजू ले माया गनु पछ टुकिलाई

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 10 дней назад +4

    यो आरोही र चन्दिका लाई नछोद तुल्की यिनी हरुलाइ यति यातना दिनु पर्छ कि समज्मा यस्ता घत्ना घताउने ले यो हेरेर आगादी कदम न उथाव्स

  • @user-tw4ju3ci9w
    @user-tw4ju3ci9w 10 дней назад +4

    हुनत याे यक सिरयल हो तर साचो डकदइन झुटा दगदइन भनेको यही हो पाप भनेको पाप ने हो तेहि भयर सतेकाे बाटो हिन परछ

  • @chijagurung-oe9wk
    @chijagurung-oe9wk 10 дней назад +7

    म पनि हो नि हजुर नछुट्टई हेर्ने गर्छु जहाँ सम्म लाग्छ अहिले सम्मै राम्रै भइ रहेको छ म बाट भन्नु केहि छैन सौतानी आमा सिरेल को उत्तर २ पर्गती को कामना म पोखरा बाट है हजुर 🙏🙏❤️❤️

  • @birbdrtamang5680
    @birbdrtamang5680 10 дней назад +4

    जे होस् गोठालो सिरियमा ठूलो काजीको रोलमा खेल्नु हुने काजी साब सौतेनी आमाको सिरियलमा देख्दा खुशी लाग्यो 🇳🇵❤️👏

  • @ReshmaThami-pv9fd
    @ReshmaThami-pv9fd 10 дней назад +8

    Tulki abo chite Niko hunu parcha❤❤❤❤❤❤

  • @user-bk4er1qf4i
    @user-bk4er1qf4i 10 дней назад +19

    ❤❤❤❤❤❤❤❤मालती ठिक छ बरु अरु भन्दा

  • @nishathakur4718
    @nishathakur4718 10 дней назад +8

    हिमाचल प्रदेश मनाली देखी यो सिरीयल हैरी रहेको छू

  • @phulmayatamang3936
    @phulmayatamang3936 10 дней назад +9

    मत टुलकिको दुख देखेर सारइ रुन मन लाकछ हउ ❤❤❤

  • @magarnimenuka9774
    @magarnimenuka9774 10 дней назад +5

    म दुबई मा 12 घन्टा डिउटि गरेर पनि अलिकती टाईम निकालेर यो सिरियल हेर्ने गर्छु हे भगवान🙏🙏 यो टुल्किले शुख पाउनु पर्छ अनि त्यो आरोही र चन्डिकालाई जिबन भरिको कारबाही हुनु पर्छ नत्र यो सिरियल हेर्ने छैन म

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 10 дней назад +9

    अबकाे दिनमा म टुलकीले सु:ख पाएको हेरन चाहन्छु । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 9 дней назад +2

    टुलकी सुख पाएको हेर्न मन छ र ❤❤❤❤❤❤❤🎉🎉

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 10 дней назад +7

    बिचित्र छ कथा धन्यवाद ❤ अपराधीलाई कारबाही हाेस।।

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr 10 дней назад +3

    अब बल्ल भने मज्जा आउँने भयो सौतेनी आमा सिरेल सम्पुर्ण टीम लाई बधाई छ ❤❤❤ राम्रो हुदै गये को मा

  • @user-nc2no5tr5i
    @user-nc2no5tr5i 10 дней назад +4

    BAL khayo Arohile 😅😅tulki la Maya Garda Khushi laxa maiju ❤️❤️🙏 ramro xa serial ❤️🙏❤️

  • @minagurung4528
    @minagurung4528 10 дней назад +4

    म त सुरु देखि नि हेर्दै आएको छु कुनै भाग नछुटाइ हेरेको छु अहिलेसम्म अब आउदो दिन मा त्यो थाहा छैना

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 10 дней назад +2

    ❤❤🕉️🕉️🙏🙏 ओम् नमः शिवाय 🕉️ ओम् नमः शिवाय ओम् नमः शिवाय ❤❤🙏🙏

  • @anitashrestha3188
    @anitashrestha3188 10 дней назад +147

    यो भिडियो कहाँ बाट हेरिरहनु भएको छ कमेन्ट मा बताउनु होस् र एक देखिनै नछुटाई हेर्ने को को हुनुहुन्छ लाईक गरेर जिताउनु होस् 💛💛

    • @prajitawagle394
      @prajitawagle394 10 дней назад +4

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 дней назад +5

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @DambaruBhattarai
      @DambaruBhattarai 10 дней назад +7

      अब देखी टुल्की ले बद्ला लिनुपरो गुन्डा लाई ठिकसँग लेधुलाई दिनु परो

    • @gitagautam5516
      @gitagautam5516 10 дней назад +2

      Me

    • @ranikamagar4654
      @ranikamagar4654 10 дней назад +2

      Me

  • @meghrajgiri6411
    @meghrajgiri6411 10 дней назад +6

    अबत टुलकिलेे सुखपाएकाे देखन पाउ

  • @durgabhattrai2160
    @durgabhattrai2160 10 дней назад +4

    मैले यो सिरेल सुरु बाट बाट हेरदै आएकी छु राम्रो छ भैरहवा बाट हेरदै छु

  • @user-jp4ko9lk2f
    @user-jp4ko9lk2f 10 дней назад +3

    म यो सिरियल भाग एक देखी 149 सम्म न छुटै हेर्दै आएको छु र म ईलाम देखी हेर्दै छु सौतेनी आमा सिरियल टीम लाई हार्दिक बधाई तथा शुभकामना 🎉🎉🎉🎉

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 9 дней назад +2

    धेरै राम्रो छसजाय दिनुपर्छ टुल्किले 🎉अारेाहि र चन्डिका दुबै लाइ 🎉

  • @bindugurung601
    @bindugurung601 10 дней назад +3

    ❤❤❤म कुबेत बाट हेर्दैछु सारै राम्रो राम्रो छ😅😅

  • @tilakthapa1765
    @tilakthapa1765 10 дней назад +7

    म पर्सा ठोरि बाट हेर्दै छु । सौतेनि आमा भाग 1 देखि आज भाग 149 हेर्दै छु ।

  • @rabitarokaha7646
    @rabitarokaha7646 10 дней назад +1

    एकदम राम्रो छ

  • @navrajupd4321
    @navrajupd4321 10 дней назад +1

    धेरै राम्रो लाग्यो

  • @BarshaGurung4444
    @BarshaGurung4444 5 дней назад

    यो सिरियल आउँदा खुसी हुने जति एता हाजिर हुम है❤❤

  • @saritaupreti2705
    @saritaupreti2705 10 дней назад +1

    कति ग्यानि माइजु❤️❤️❤️

  • @bhawanipokhrel2691
    @bhawanipokhrel2691 10 дней назад +1

    राम्राे छ

  • @DilpaSunari
    @DilpaSunari 10 дней назад +1

    Adhity ra tulkiko bihe hunuparxa aba❤❤❤

  • @user-oy8qi5rk9p
    @user-oy8qi5rk9p 10 дней назад +1

    My favourite serial sauteni aama..1 to 149 from Delhi India ❤❤

  • @user-di2kn3id2w
    @user-di2kn3id2w 9 дней назад +2

    टुल्कीलाइ बाबाले नीको पारे पछी आरोही र चण्डीकाको बद्ला लीनु पर्छ र आदित्य सग बिहे हुनु पर्छपर्छ

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 10 дней назад +2

    My favourite ❤❤❤serial

  • @user-od3tw1lp3l
    @user-od3tw1lp3l 10 дней назад

    हाे तुलकि ले सुख पाउनुपर्छ ❤❤❤❤

  • @SLOVESTORIES
    @SLOVESTORIES 8 дней назад

    सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून 🙏

  • @padamrajjoshi3606
    @padamrajjoshi3606 9 дней назад +1

    My favorite serel ❤❤❤

  • @buddiram1490
    @buddiram1490 10 дней назад +1

    दामी छ हो।

  • @user-di2kn3id2w
    @user-di2kn3id2w 9 дней назад +1

    म दमक बाट हेर्दैछु❤❤❤❤

  • @MayaMa-gf3sh
    @MayaMa-gf3sh 10 дней назад +1

    खोज्न जाने होईन ।
    घर बसेर भान्जी भान्जी ।
    भन्दै बस्ने केखाल को मा मा हो ।

  • @mangaltamang6928
    @mangaltamang6928 10 дней назад +1

    तुल्किले बल्ल लिनु पर्छ एक एक तुल्किले सुख पएको हेर्नू सरै मन लको छ

  • @user-gc6qe9yb6j
    @user-gc6qe9yb6j 10 дней назад +1

    एक देखिनै हेर्ने म छु❤

  • @GitaKarki-nj8iy
    @GitaKarki-nj8iy 9 дней назад

    मलाई एकदमै मन पर्छ मेरो बेस्ट हो र टुल्कीलाई चाडैं ठिक होस् भन्न चाहान्छु ❤❤❤❤❤😢😢😢

  • @shilapaudel103
    @shilapaudel103 10 дней назад +1

    धेरै रमराे सिरीयल❤❤❤❤

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 10 дней назад +1

    Aadite rw tulki ko bihey vayko herni mna thiyo trw kathale arko mudaliyo trw pni khusi lagxa miss you sauteni aama ko all timlai ❤❤

  • @A_ASMIT_I
    @A_ASMIT_I 9 дней назад +1

    म अर्घाखाँचीबाट हेरिरहेको छु हजुर सिर्जना राम्रो छ अझै राम्रो बनाउँदै जानुहोला म त हेर्छु नछुटाई हेर्छु।

  • @binarai7159
    @binarai7159 9 дней назад

    From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट धेरै राम्रो हुँदै गएको छ अनि टुलकी चाँडै निको हुन पर्छ आफु लाई नराम्रो गर्ने हरु लाई कानुनी कारवाही गर्नु पर्छ भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤

  • @shantibaral6769
    @shantibaral6769 10 дней назад +1

    धेरै धेरै राम्रो सिरियल

  • @krisnaghale2712
    @krisnaghale2712 10 дней назад

    राम्रो छ❤❤

  • @ChitraGartimagar
    @ChitraGartimagar 10 дней назад +1

    ❤❤❤❤❤

  • @radhikakeecee5842
    @radhikakeecee5842 10 дней назад

    प्युठान देखि हेर्दै छु❤❤❤

  • @Sulove600
    @Sulove600 7 дней назад +1

    ❤❤❤❤

  • @user-anjali290
    @user-anjali290 9 дней назад +1

    Dami

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 8 дней назад

    म दमक बाट हेरीरहेकी छु सुरु देखी अहिले सम्म नटाईकन

  • @kumaripaudel8992
    @kumaripaudel8992 9 дней назад

    म बागलुङबाट हरेक हप्ता हेरछु ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @gangasubedi5612
    @gangasubedi5612 9 дней назад +2

    यि बाबा पनि जुन पनि सिर्यल मा खेलेर भाईर हुने भय छन लौ है सबैजनाले भन्दीनोस भाईरल बन्दै बाबा ❤❤❤❤❤❤

  • @user-ix3dd3rb6l
    @user-ix3dd3rb6l 9 дней назад

    🎉🎉🎉🎉🎉🎉🎉जयहोस

  • @hitapulami2064
    @hitapulami2064 10 дней назад +4

    म बागलुङ देखि हेर्दै हो सौतेनी सिरियल भाग 1 देखि हेरेको छु हजुर

  • @HariBisunke-sl6ee
    @HariBisunke-sl6ee 10 дней назад +1

    सौतेनी अामा सिरियल धेरै राम्रो छ तर पुलिसको अनुसन्धान धेरै फितलो देखाएको ठिक भएन ,चन्डिका र अारोहीको फोन संवाद भएको थियोे ,कल डिटेल को अनुसन्धान गरेको देखाएको भए हुन्थ्यो ,कलाकारको अभिनय एकदम कमजोर देखाईएको छ

  • @NirajanChand-ok8cs
    @NirajanChand-ok8cs 8 дней назад

    Tulkile sukha pako herna man x❤❤

  • @reginaveera9928
    @reginaveera9928 10 дней назад

    My favorite serial ❤❤❤🎉🎉🎉

  • @laxmitiwari1147
    @laxmitiwari1147 10 дней назад +1

    इ 2 टा राछेस्नीहरुलाइ कडा कुटपिट गर्नु पर्ने सजाय पुगेन

  • @debikagiri256
    @debikagiri256 10 дней назад

    My favourite serial ❤❤❤

  • @ThapaThapa-xg8bs
    @ThapaThapa-xg8bs 6 дней назад +1

    🎉

  • @chandrakalathulung2783
    @chandrakalathulung2783 8 часов назад +1

    Iam big fans❤❤❤❤❤❤❤

  • @jesicamgi7626
    @jesicamgi7626 10 дней назад

    ❤nice serial🥰🥰🥰🥰👌👌👌👌👌👍👍💐🙏stay blessed all

  • @sanjitatamang3814
    @sanjitatamang3814 8 дней назад

    सिरियल जति सबै उस्तै उस्तै हुनेभो बुहारी सिरियल त्यस्तै नारी सिरियल त्यस्तै सौतेनी आमा त्यस्तै भो कसैले कसैको नक्कल नगरौं

  • @chandrachetry1153
    @chandrachetry1153 10 дней назад +1

    Arohi sathai chandika ajivan jelmai sadhna dinu
    Ani tulkile tyo gaoinma sukh chain sath rajai gari baseko herne hai machai

  • @ilamjhapa3293
    @ilamjhapa3293 10 дней назад +1

    Tulkile sukha payeko hernu manx ra tulkile sabai sanga badla linu parx chandika ra aarhile sajaye paunu parx dukha paunu parx nepal too hal cyprus bat❤❤❤❤❤❤

  • @user-ls3tv8cx1o
    @user-ls3tv8cx1o 9 дней назад

    My favorite sirial🎉🎉

  • @spamjimba1730
    @spamjimba1730 10 дней назад

    My favourite serial

  • @dipikakc758
    @dipikakc758 10 дней назад +11

    First comment like please ❤

    • @prajitawagle394
      @prajitawagle394 10 дней назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 дней назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 9 дней назад

    ठिक ठिक कुरा त दुवाइ को बराबर भयो आब हारजित ककस को हुने हो हेरनु बाकिछ है साथिहरु

  • @kumaribiswakarma8354
    @kumaribiswakarma8354 9 дней назад

    म ❤❤❤❤❤❤❤

  • @liladxn39
    @liladxn39 10 дней назад +2

    अति राम्राे छ म दाङ बाट हेरि राछु❤❤

  • @user-oc7eu5vh2v
    @user-oc7eu5vh2v 10 дней назад

    माछु हजुर

  • @kalpanadhakal8960
    @kalpanadhakal8960 9 дней назад

    चितवन बाट

  • @user-qy7px1ly7e
    @user-qy7px1ly7e 10 дней назад +1

    टुलकिले पनि सुखप एको हे रे 🎉🎉🎉

  • @harilamsal4982
    @harilamsal4982 10 дней назад

    म साउदी वाट 1दखी 149 कुनै पनि नछुटाईहेरेको छु