Karma - ''कर्म'' Episode - 12 | Suraj Ghimire,Bipana Pantha,Tara K.C,Baburam, Kamala,Dharma,Jiya
HTML-код
- Опубликовано: 21 июн 2024
- Karma is a nepali Tv serial broadcasting every Saturdayon Sane Production RUclips. It is one of the most viewed television programs in Nepal. The show is produced by Sane Production pvt ltd. Suraj Ghimire is the writers and directors of the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Suraj Ghimire, Bipana Pantha, Tara K.C, Baburam Ghimire, Kamala Gaire, Roshan Sharma Poudel, Dhurba Kumar Ghimire as main Character.
Writter/Director/Editor by :
Suraj Ghimire
Flute/Sarangi
Ratna B.K
Hemanta Kanchha Rasaili
Lyric/Music
Bhim B.C
Singer
Samikshya Adhikari
Benisha Poudel
Bhim Bc
Studio
Melody Studio
Make Up
Bipana Pantha
Cameraperson
Roshan Sharma Poudel
Graphics
Buddha Choudhary
Editor
Suraj Ghimire
Producer
Suraj Ghimire
Production Manager
Suraj Ghimire
This is Karma Episode. It was aired on Saturday, 22th June 2024 on Sane Production at 7:30 PM. All Digital Copyright exclusively owned by Sane Production Pvt. Ltd.
#newepisode #karma #sane
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
जिन्दगीमा आज अर्को ठुलो खुसि थपिएको छ, कर्म सिरियल तपाईहरुको मायाले गर्दा आज भाग - १२ #28 No Trending मा पुगेको छ आभारी छु सम्पूर्ण दर्सक भगवान प्रति❤
❤❤❤❤
Support garnuta sabaijanale❤❤❤
Sarai ramro 6 serial
धेरै। राम्रो छ सिरे ल😢😢😢😢😢😢😮😮😮
sane g kina nachineko k ajhai pani kati hatar vako cha kusum ra hajurko chinjan vako herna lai aba fari 1 hapta kurna paro xito herna paiyos hai😢😢😢
यो बिहे साने बाहेक अरु कसै सँग हुनै सक्दैन ❤
यो सिरियल नियमित नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊
कर्म सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤️❤️❤️❤️
कमे सिरियलको परिक्षामा को को हुन् हूछ❤❤❤❤😂😂😂🎉🎉
कर्म सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🎉🎉🎉
🎉🎉🎉🎉
कुसुमको र सानीको विवाह भएको भए कति राम्रो हुन्थ्यो ❤❤❤❤🎉🎉🎉🎉😢😢😢😢😢😢😢🎉🎉🎉🎉❤❤❤❤
धेरै धेरै राम्राे छ कर्म तर साने काे र राधा काे मिलन हुनै पर्छ है
सारै राम्रो लाग्छ कर्म सिरियल हाल मलेशिया बाट हेर्दै छु सबै मा शुभकामना छ ।
कर्म सिरियल एक दम राम्रो लाग्छ तर के कुशुम र साने को मिल्न हुन्छ त 🎉🎉🎉🎉🎉
अब बिहे हुदैन अन्तिम मा hiroin को entry भयो । अब बिहे १०० % निर्मल( साने) सङै हुन्छ ❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
आगामी दिनहरुमा पनि यसै गरी राम्रो काहानी हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण कर्म सिरियलको टिमलाई ❤❤❤❤
भाइ ले रकसिमा बेच्दै छ कुसुम पनि कति सिदा हाेके बिबाह नगर के कुसुम ❤❤❤❤सानो सङ्ग्रह बिबाह गर ❤❤❤
यो सिरियाल्मा जस्तै बाल्प्न्मा बिछाडिएका कोको हुनुहुन्छ लु हाजिर हुम्त अनि छिटो भन्दा छिटो सानेरा कान्छी कुटुरिको मिल्न होस भन्नि कोको हुनुहुन्छ मिलन भएको छिटैदेख्ना पाइयुस साने भाइ यो सिरियाल लाई पनि अलि लामो बनाउनु परो सफ्ताको कान्मा 🎉🎉🎉❤❤
जसरि भए पनि यो बिहे रोक्न पर्छ है कुसुम र साने को बीबाह होस भन्ने सबै ले साथ दिनुहोला है
एक ले अर्कालाई मिलेर support गरौं मिलेर अगाडि बढ्म❤❤❤
एकदम राम्रो सिरियल छ आज त मेरो अँखा बाट आँसु धेरै आयो जिन्दगीमा यस्तै रहेछ एउटा कथा ले जिन्दगीको याद दिलाउछ❤❤❤ यसैगरी अगाडि बर्नु साने सर र राधा को मिल्न हुनुपर्छ छिटो ❤❤❤
यो सिरियल एकदमै राम्रो छ
सम्पूर्ण टिमलाई अग्रिम शुभकामना 💖💓
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️🎉🎉
❤❤❤ नमस्कार ❤❤
कर्म सिरेल एक दम राम्रो छ अझै धेरै प्रगति गर्दै जानु होला शुभकामाना छ 🎉🎉❤❤
कति मनै छुने होउ कर्म सिरेल त कुसुम र् सानेको बिबाह भय को हेर्नी मन छ ❤❤
Wow निकै राम्रो छ हेर्धा हेरिरहे 💕💕❤️
एकले अकालाई support गदै मिलेर अघि बढाैँ है ।❤❤🎉🎉
कुसुमकाे बिवाह निमलसंग हुनुहुन्। सानेसंग हुनुपछ
यो सिरियल मलाई साह्रै राम्रो लाग्यो ❤❤❤❤❤❤
पर्खाइ अर्को भागको......😢😢❤
तेहि कुसुम हाे के भाइ सानाेकाे साथि ❤❤
Yo serail Sarai ramro cha sampurna tem lai dharai suvkamana sabailai🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵❤️❤️
सुरज घिमिरे अनि बिपना पन्थको साने अनि कर्म दुबै अति मन पर्छ।कहिले पनि नछुटाई हेरिरहेको हुन्छु।मिल्छ भने 10/10 मिनेट अरु समय बढाउने कोसिस गर्नु होला🙏🙏🙏🙏🙏
🌹🌹सङ्घर्सका बाटोहरु धेरै हुन्छन समालिएर हिडनु नै सफल्ता हो जिबनमा सुख त जिबनको सपना मात्र हुने रहेछ हजुर 🌹🌹
साने र कुसुम को बिहे हुनु परछ र अब कुसुम ले दुख हैन सुख पायको हेरन मन छ ❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤ karma malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏🙏🙏🙏💖🙏💖💖
Dhari ramro 6.yo.seryal.ale.lamo.vag.banuna.pro.hi.sana.gi.ilove.sana.and.karma.seryal❤❤❤❤
Dherai ramro seriyal I love much much
Eka Aarka lai sapota garau la❤❤❤
Huss❤🎉😊
योत सारै लामेलहर भयो हो चिन जान गर्ना सारै मान आतसयो अबत चिन जान होला भन्नू कथा अन्त मोरी जानछ अभ धेरै न लम्याउ हो अर्को साता चिन जान हुनु पर्छ सारै दिक लागि सकेव
अलि कडा भयनहई सर कडा बनाउनुस हई
Sane dai lai maya garayu sabbi jana la🎉🎉
Sane r karma Dubai Sarai ramro lagxa malai Suraj sir
धेरैभन्दा धेरै राम्रो सिरियल छ साने ❤❤❤❤
Best of luck sanay i am from malaysia
यो सिरियल एकदमै राम्रो छ सम्पुर्ण टिमलाइ सुभकामना❤❤❤❤
एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤🎉🎉
Malai ne support gardanu hoi
@@motovloggersudipkhanal gareko chhu hai back marama..
Huss❤🎉😊
Ok
एस्तो अधोरोमा चाहिँ सिरेल अंत गर्नुचाहिँ पाप है हजुर हो ।मत हेर्नु पनि मन लाग्नु छाडयो ।
मलाई यो कर्म धेरै नै मन प्रछ
यो सिरेल म त like dhari kam x tw k ho time yatro jadane ❤❤
1K भन्दा तल भयकाले यक अर्कालाई support गरम hai🎉🎉🎉
Hus ❤🎉😊
फोटो पनि भिम अर्जुन बाजे ले चेन्ज गर्या जस्तै छ।😢😢😢😢😢
I am weating for your serial❤❤❤❤❤❤
अतेन्तै रोचक अनि राम्रो छ मेरो जिन्दागि मा पनि परेको थियो ऐसतै घटना❤
कुनै पनि हालतमा बिहे हुनुहुदैन भन्ने जति एता आउनुसत🙏😢✝️💔
यो सिरियल एक भाग देखी हेर्दै आइरहेको छु।सबै भाग अती राम्रो छ।यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु।🎉🎉🎉।
साना युटुबर जतिले एक अर्काले सपोर्ट गरेर अघि बढ्म है 😂
Back plz❤
Huss❤🎉😊
@@haudeebro5039 back
Trendingko yatra suru bhayechh la badhai chh🎉🎉❤
सारै राम्रो सिरियल हेर्दा हेर्दै सकियको पत्यैभयन अब अर्को भाग मा साने सङ्ग बीहे भाको देख्न पाउ ❤❤❤❤
Wow very interesting story and episodes of this serial.
अतेन्तै रोचक अनि राम्रो छ मेरो जिन्दागि मा पनि परेको थियो ऐसतै घटना❤ 32:15
karma seryela ekdami ramro xa 🎉🎉🎉❤❤momi sari mon parxa thanku so moch
Ek damai ramro xa yo serial suva kamana sampurna tim lai namaste 🙏 kusum ko bihe sane sanga Huna parxa hai
कथाले अब के हुन्छ हुन्छ बनायो एकदमै राम्रो छ अर्को part कहिले आउँछ भन्ने भयो झन झन राम्रो हेर्न पाईयोश सुभकामना ❤
Sane rw bipina panth ko jodi ramro x yo dai ko natak harak hpta karma Saturday aarko Sane episode harak hpta Tuesday aauna garax 🎉🎉❤maya garnu hola ?? Pilija 🎉🎉❤
Ekdam dheraii ramro lageyo 🙏💖 Aajko episode ni❤❤
wow मनै छोयो मता रोये हजुर्❤️❤️
❤❤❤सरै मन छोए❤😢😢😢😢😢😢के होला ग 😢😢अब अर्को😢😢😢😢भागमा ❤❤❤13मा 😢😢😢
कर्म सिरियल राम्रो लागेयो अब कुसुम को बिहे के होला सारै खुल्दुली लाग्यो मलाई
My favorite serial😍😍😍
❤❤❤सबै ले कर्म भाग सबै ले हेर्न नबुलु होला❤❤❤❤❤❤
हे भगवान अब अर्को हप्ता कहिले आउला त उफ कुर्नै गरो भो अब आउने भाग्मा कुसुम र साने को मिलन होलात 🙏🙏
आज आउने ले सत्य कुरा भन्नेछिन
सानेर कुसुमकाे बिहे हुनुपर्छ ❤❤❤❤
साने भन्दा कर्म सिरियल धेरइ राम्रो छ हइ सर
Yo kusum ra sane KO bihe hunu parxa❤❤❤❤😢😢🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो सिरियल छ कृपया सबै ले साथ दिनुहोस् ल,,,,😊😊😊
Very nice video arko video ma duitaiko Milan hunu parxa sane bro
Wow super duper ❤❤❤❤ so heart touching nane j ❤❤❤❤
लु बधाई छ कर्म होल टिम लाइ
राधा को र साने को बिहे जसरी नी हुनु पर्छ
Deraii Deraii Maya xa haii sadaii Jana li
साने र राधा को जोडी कहीले पनि छुट्नु हुनु हुदै है ❤❤❤❤❤❤
मलाई अति मन परने सिरल करम ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😭😭😭😭😭
❤❤❤❤❤dami छ
कर्म सिरियल एकदम राम्रो छ दाजु
पापिनि अामा रक्सिया भाइ कुसुम काे जिन्दकि बरबाद भयाे 🎉🎉बरबादहुन जाेगाउनु 🎉त्याे समाजले 🎉🎉🎉🎉
म सनिवार कुरेर बसेकि हुनछु म अहिले कुबेत देखि हेरिरहेकि छु ❤❤❤❤❤❤❤
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
अब आउदो यपीसोर्ट मा भिम नागर्जुन बाजे को छोरा र कुसुम को बिहे हुने पाएको भयको सुन मा सुगन्ध झै हुने थियो।
Karam sirel man parauna ko ko hux yat aaum ta🎉🎉🎉
सफलता को शुभकामना ❤❤
Sabaile maya gardinus hai🌼❤️
धेरै राम्रो छ ❤❤❤❤
नमस्ते म कर्म सिरियलकी पात्र कुसुम, तपाईहरुको मायाले गर्दा कर्म सिरियल #27 No Trending मा पुगेको छ सबैजनालाई हिर्दय देखि नै धन्यवाद ❤
Hi
हेर्दाहेर्दै सकिन्छ सिरियल अलि धेरै टाईम सम्म हेर्न मिलोस
❤❤❤
मनै कटक्क खायो❤❤❤❤
राम्रो छ
❤❤❤❤❤❤❤❤❤❤
Sarai man xuyo❤❤
Dherai ramro cha hai sane❤❤❤❤❤❤❤❤❤
जसरीनि यो बिहे हुनु हुदैन
ॐ जय श्री पशुपतिनाथ