बाग्लुङ पन्चकोटमा के भयो र श्याम रानालाई कालिका माता चढीन | Shyam | Suman | Asmita | Sita | Rejina |
HTML-код
- Опубликовано: 1 янв 2023
- Watch new Nepali Live Dohori Baglung Panchakot by Shyam Rana, Suman Pariyar, Asmita DC, Rejina pariyar, Sita pariyar, nabarj Kapri, Rabi karki, Renuka Bhattarai, only on Enepal Khabar Official's RUclips Channel.
#asmitadc
#sumanpariyar
#shyamrana
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Orgional Audio Credits:-
♪Song:-
Baglung Panchakot
♪Music:-
Kushal Belbase
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Baglung Panchakot
♪Male Vocal:-
Suman Pariyar
Shyam Rana
Nabaraj Kapri
Rabi Karki
Shyam Burlakoti
♪Female Vocal:-
Asmita DC
Rejina pariyar
Renuka Bhattarai
Sita Pariyar
Balika Tamanag
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Sunil Bardewa
Deepak Majhi
♪Flute:-
Bishal Magar
♪Sarangi:-
Rajesh Gandharwa
Dholak:-
Bhagirath Sushling
♪Auto pad:-
Padam Chhetry
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Program Presenter:-
Bal Kumar Shrestha
♪Audio Recordist/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh Shrestha
Gopal Nepali
Sanjeev Khanal
Harish Dhital
🎬MUA:-
Anisha Nanu
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
हामी आभारी छौ
मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज ज्यु
सौरभ के सी
नारायण खत्री
पंचकोट युवा समाज
भान्सा सेवा समाज
भगवाती महिला समूह
पन्चकोट ब्यबस्थापन समिती
बाग्लुङ्ग नगरपालिका
बाग्लुङ्ग नगरपालिका ६ नम्बर वडा कार्यालय
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ruclips.net/channel/UCfyS...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. Развлечения
नमस्कार
इनेपाल रोधीघरलाई माया आशिर्वाद दिनुहुने हाम्रा आदरणीय दर्शक भगवान हरु आजको इ नेपाल रोधीघरको बसाईमा बाग्लुङ्ग जिल्लाको पन्चकोटमा छायांकन गरिएको चर्चित कलाकारहरु बिचको मीठो दोहोरी लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला है !! जय लोक दोहोरी !!
13 Video upload gardiyeko xu sir mero bat @shambhushresth
Vag 2 pni liunu hoi but tyo jadiya dai lai pni rakhnu tim ma hasayo dai le pni dherai ramro gaudo raixa jadiya dai le 💗💗🙏🙏
साचै रक्सी लागेकै होर ????
आह !! कति रमाइलो असाध्यै मन पर्यो पुरानो समयको याद आयो। मेला गको याद कसकसले गर्नु भयो ?
हाम्रो सल्यान तिर येस्तै हुन्थ्यो हजुर !! सम्पूर्णमा मिठो सम्झना !!
घुम्ती घुम्ती रोड
रबि कार्की सर जाड खाको अनि दोहोरी अर्को भाग चाहियो सर
यो गित मा रबि दाइ को आवाज सुन्न को लागि भयनी आउने म मात्र होकि अरु नि छ ? लाइक ठोक्नु त यता👏
मनि हो
Lu Hajur Mailey thoki diye like
म पनि हो 😂😂😂
I'm
Mani ho
रबि कार्की जि को अभिनय ले अत्ति रमाइलो बनायो। यस्तै खाले अभिनय अनि उहाँकै फुल आवाजमा पूरा कार्यक्रम बनाउदा अत्तिउत्तम होला।
मैले यो गित खोजी खोजी हेरे ज्याड्या भाईको टुक्का अति मन परेर डान्स पनि राम्रो छ।
यत्र तत्र...सबैको मोबाइलमा मेरो दाईको त्यो टुक्का सुन्दा बडा आनन्द अाइराछ 😍 #रबि_दाई🙏 🌺❤️❤️
दामी रिले दोहोरी । रबि कार्की ले भर पुर मनोरञ्जन दिए कला भनेको यस्तो हुना पर्छ।
रवि कार्की जि को मातेको अभिनय मा गाएको सारै मज्जाको best up luck sir
Ackting denger xa hai dai ko
भिडियो सुरु देखि अन्तिम सम्म हेरे तरपनी छोटो टुक्का अनि अभिनय सारै राम्रो जड्या दाईको👍️👍️👍️
मलाई त जाँड वाला दाजु को कला सारै मन पर्यो
म त tiktok बाट आको हेर्न जाड खाकाे दाईकाे acting वाला टुक्का सारै राम्रो लागेर best of luck dai 😘😘😘😘😘😘
Tq❤️🙏
Ma pani tei tuka sune Aakoni hernalai tiktok bato
Ma pani tehi herera aako hjr
@@RabiKarki dai yo acting matra hoki real ho yesto ramro vanidinu paryo hai
Sam to Sam me
जसले जे सुकै भनोस यो गित यो जडिया भाइ ले गर्दा हिट हुने भयो ।मैलेत टिक ट्क मा देखेर आको हो मजा लाग्यो ।
धेरै पछी हेरेको साह्रै रमाईलो लाग्यो।
बागलुंगे यता हाजिर गरौ त👌🙏🙏🙏
यो जाड खायको दाइ को टुक्का भइरल होला जस्त छ हासो पनि मिठो
सुमन परियर को गित सारै रमाईलो हजुर हरु लाई सबै जानालाई बधाई छ
भाका सारै मन पर्यो।साथै जडीया को रोल।
हैट कति राम्रो नाचेको अनि कति राम्रो गीत गाको थियो त्यो जडया दाइ ले अनेकथरी भनेर लखेटि छाडे 🤗🤗🤗🤗
आहा ! यस्तै मिठो दोहोरी हेरेर निदाउन पाय हामी मुग्लानीहरुको कामको थकान र परिवारको याद भुलाउन योगदान पुर्याउने थियो 🙏🙏🙏🙏🙏
Geet gayck kar ko bhanda jdiya bhai ko swor ra tucka dami xa yo bhai lai ek choti yeet gaune mauka dinu parne yedi jad na khaye ramro geet gauxan
बाग्लुङको राम्रो कलाकार हुन रबि दाइ ।उहाँको जड्याहाको अभिनय मात्र हो जाड खायको होइनन् ।
गित सङगै रबि दाइको अभिनय अति राम्रो सबै लाई स्वागत छ बाग्लुङ कालिका ,ढाेरपाटन अग्लो पुल लगायत पर्यटकिय क्षेत्र घुम्न आउन को लागि पर्यटक लाई हार्दिक स्वागत छ
साच्चै खायर हो कि एक्टिन गरेको हो बुज्नै सकियन
लोक दोहोरी गितको अहिलेसम्म कै उत्कृष्ट दोहोरी अझै रबि दाजुको उत्कृष्ट टुक्का दोहोरी र अभिनय ।
हाम्रो म्याग्दिको सान रबि जिको अभिनय सङ्गै गितका शब्दले सारै रमाइलो बनाउनु भयो🙏🙏🙏
Honi hjr Rabi dai ko avinaya hok
यी सबै खुरापाती गायक भन्दा त रबि कार्की नै सयौं गुना राम्रो ( बेटर ) हुन र छन
Rabi sir best♥️♥️♥️♥️♥️💞💕💖💖💖
good act dai
@@sujalacharya6970 s
उत्कृष्ट दोहोरीमा रवी कार्कीको एउटै टुक्काले सुनमा सुगन्ध भने झैं मनमुक्त बनायो। सम्पुर्ण कलाकारहरुमा हार्दिक नमन 🌾❤️❤️❤️🌾
धेरै धेरै रमाइलो छ धेरै धेरै धन्यवाद छ मेरा सम्पूर्ण कलाकार हरु लाई धेरै धेरै सम्जेकाे छु
तथास्तु बालिके २०० पोईन्ट दिय 😁👍👌♥️💕
माल ढुंगा कटेशी घुम्ती घुम्ती राेड आहा क्या राम्रो बागलुङ पन्चाकाेट अत्यन्तै उत्कृष्ट लाईभ दाेहाेरी सम्पुर्ण कलाकारहरु प्रती उच्च सम्मान छ । रबि कार्कीकाे जड्याहा एक्टिङ र ठट्यौली पाराकाे गितले झनै सुनमा सुगन्ध थपिएको छ।
आहा क्या राम्रो गीत सबैलाई धेरै धेरै धन्यवाद ।।
रबि भाईको गीत र एक्टिङ्ग देखेर मुर्छा परेर हाँसे म त गज्जब लाग्यो । रेजिना बहिनीको स्वरमा जादु छ ।
सारै सारै राम्रो 🙏🙏
रमाईलो दोहोरी सुनीरहू जस्तो।
लय र शब्द अति मिठो लाग्यो
मनै छुने हरेक शब्दहरु धेरै प्यारो र मीठो दोहोरी 10000 पटक हेरेर पनि धित नमर्ने
आहा कति राम्रो गित जति सुने पनि मनै न भरिने❤️❤️😍😍😍😍
आह !! कति रमाइलो असाध्यै मन पर्यो पुरानो समयको याद आयो। मेला गको याद कसकसले गर्नु भयो ?
हाम्रो सल्यान तिर येस्तै हुन्थ्यो हजुर !! सम्पूर्णमा मिठो सम्झना !!
घुम्ती घुम्ती रोड
जे भएनी जडयाहा भाइको नाच मन पर्य ।बधाइ छ भाइलाइ ।
जडिया दाइ को भाग बबाल concept हो हजुर हरु को ।।।।। कोस्को हो स्कृप्ट दामी
जड्याहाको गीट अभिनय दामी लागेयो ।
मलाई पनी जाडवाला भाईको नाच रगित सबभन्दा मन पर्यो
निकै मिठो दोहोरी रविन जी को अभिनय पनि दामि छ ।
जडिया को अभिनय राम्रो लाग्यो 😁👍♥️💕
सारै रमाईलो दोहोरी । बिचरा पुजारी दाजु नि राम्रो प्रतिभा भका हुनु हुदो रहेछ। अल्लि खाको बेला धेर घोचि पठाउनु भए जस्तो लाग्या मात्र हो । ❤❤❤❤ सबैमा धन्यवाद छ ।
जाड खानी दाइको राम्रो छ याक्टिङ्ग अनि शब्द अति राम्रो छ।
रबि दाजुको मस्त तुक्का
जडिया चाहिँ सारै मन पर्यौ हौ😀
जस्ले जति मैहुम भनेर गाय पनि जाड्ओला दाजुको टुक्का अति मीठो लागो
🤣🤣🤣
man of the match ho hai dhature dai👍️👍️👍️
Honih
hamro myagdiko vai hun dami lago sir 🙏🙏
ho gaunai diynan😂😂😂
जति सुनेपनी सुनी रहु लाग्ने गित सबै टिम लाई शुभकामना
कति रमाइलो के है रबि सर को त बबाल गयो त 👌👌👌👌👌👌👌👌
जति सुने पनि अझै सुनि रहम लाग्ने सबै कलाकार लाई बधाई छ।
सबै लाई सफलताको सुभकामना है अनि हाम्रो म्याग्दी को सान रबि दाइ
हैट साह्रै रमाइलाे भयाे सबै कलाकार साथीहरूलाई साङ्गितिक नमन साथै जाड वाला साेल्टीले नि उदुमै रमाइलाे गरेनि हाहाहा
jati suny pani Ananda aauxa badhai xa hai sabailai
साह्रै मज्जा आयो यो गीत सुनेर सुनेर
कति रमाइलो हो के ।त्यहि नै पुगे झै भयो ।यहि हो के दोहोरीको बिशेषता भनेको ।🙏👍️🙏🙏
कृष्न भिर कटेसि घुम्ती घुम्ती राेड आहाँ क्या राम्रो गाेर्खा लिग्लिग काेट
Sbai jana lai bgl kalika temple & bgl panchkot ma heartl heartly wc Baglung......i ❤ bgl..
आह रबि कार्किको मिठो प्रस्तुती अनि निकै मिठो जडियाको रोल सुपर
❤️🤣🙏
💞💞राम्रो 💘💘प्रस्तुति
जाड वाला दाईको कति राम्रो सब्द आह दाईलाई पनि यता ल्याउनु परो
जाड खानी दाइ को गित पो खतरा
सारै रमाइलो दाेहरी साथै सबै कलाकारहरु एकै ठाउँबाट सफलताकाे अग्रिम शुभकामना ।
आहा मेरो बागलुङ क्या राम्रो बागलुङ
Ma Pani dhorai ko फ्यान यो गीत ले सारै हँसायो
जाड वाला दाइको टुकका लाई चाइ मान्नु पर्छ ❤️🙏
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Esrw❤eelhfzhd.
Skflar xttggshd
आहा कति राम्रो दोहोरी सधैं यस्तै राम्रो सुन्न पाउ भाई बैनिहरुसबैमा माया र सम्झ्ना❤️❤️❤️❤️❤️❤️❤️अझ पुजारी भाइको त झनै राम्रो लाग्यो 😍😍😍😍
जड्या रोल सारै राम्रो 👌👌👌👌
अाहा रबि दाइकाे टुका सार्है राम्रो लागाे
जय नारी को हुन तो लाई पनी २०० दिय 😁👍❤️💕
जति हेरे पनि धित नमर्ने गित गित सँगै याक्ङ भाईको दामी छ
मलाई शहरै मन पर्यो
टिकटकमा हेरेर आको रमाइलो रहेछ
wa re rabi dai kya accting xa great compoging bro love you gret bro
❤❤ maldunga katesi ghumti Ghumti Road आहा क्या राम्रो बाग्लुङ पञ्चकोट अति Utkrist man chune (Chiyo) गितले wahoo!! Episode 1/2/3/4/5… pani Onegisumass ☝️☝️✍️✅🙏🇳🇵
tiktok ma dekher aaune yeta✌️😊
Ma pani hai✌️✌️✌️
म अ।फौ जनमेको ग।उ ब।गलुङ जिल्ला यहि ब।गलुङ पनच।कोट समतेर गित ग।उनु भएको सबै कलाकार टिमहरुल।इ धेरै धेरै शुभकामना म इडिय। चौन।इ देखि हेर्दा छु जति हेरे नि तेति हेरिरह।न मन ल।गछ। तेति र।मो ल।गियो गित😶❤️❤️❤️❤️🧡🧡🧡💛💛💚💚💙💙💙💋💋💋🙏🙏🙏🙏🙏
आहा कति रमाइलो दोहोरी सफलताको शुभकामना सबै जना लाई
सबैको उत्कृष्ट रबि दाजुको comedy दोहोरीले झनै रोचक बनाइदियो 🤣😍😍😍
रबिजिको act चाहिँ सारै रमाइलो लाग्यो
जड्याको दाजुको गीत र एक्टिङ अति मन परो
अति राम्रो सबैको पस्तुति सुनिरम जस्तो ❤️❤️❤️❤️
रबि कार्की जिन्दावाद जाड को अभिनय अति राम्रो
Rabi dai lai panchakot ko pancha amrit khatrai lagexa
Tiktok बाट आको है म यता रबिजी ले रमाइलो बनाउनुभयो ।
जति दोहोरी सुन्दा आनन्द आयो नि अझै त्यो भन्दा बढी आनन्द त रबि कार्की दाई को अभिनय ले दियो 😀❣️🙏
Rabi dai raja ho
साच्चिकै रक्सीले झ्याप होकि अभिनय मात्र हो रबि कार्कीको??
😅u GT by mi I'm no no no no no no
O😅
टिकटकमा हेरेर आएको, सबै हेरियो तर रवि कार्किको तीन टुक्का मात्र १० चोटि दोहोराएर हेरे कत्ति चित्त बुझेन अझै धेरै समय दिनु पर्थ्यो सारै राम्रो लाग्यो रवि कार्किको अभिनय र गित, अर्को भाग ल्याउनु पर्यो जाड खाएरै दोहोरि गाएको
रबि कार्की दाईले गाएको सुनेर आको हेर्न आहा कस्तो मज्जा आउने टुक्क उस्तै अभिनय ।
सारै राम्रो छ रबि दादा को टुक्का प्रगतिको सुभकामना दादा यसरि अगाडि बड्नुस
थ्याक छुट्टी को समय दोहोरी मजाले हेरियो रबि कार्की दाईको प्रस्तुती निकै कडा । ❤❤❤🎶🎶🎶
आहा धेरै राम्रो सगै रमाइलो दोहोरी सबैमा धेरै सम्झना सफलताको अथाह शुभकामना 🙏😍😍😍😊❤️
Wow sari mitho dohri 👏👏👏👏👏🙏🙏
धेरै रमाइलो दाेहाेरि सफलताको शुभकामना सम्पूर्ण कलाकारलाई
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😁👍❤️💕🇬🇧🇳🇵
Wow रीले live दोहोरी यो हो के बल्ल सफलताको कामना गर्दछु अनि, रबि, को त के कुरा गर्नु जेमानी फित उहाँको त एक्टिङ गीत स्वर wow best
रबि सर को सोर सारै मन पर्छ गीत धेरै राम्रो छ
यहि रबि दाइको सब्दाले जतिहेरेनी हेर्ना मन लाग्यो यो गित।
रबि कार्कि दाइले साच्चि नै खानु भएकै हो त ।जे होस रबि dai is best
सारै राम्रो दोहोरी👍 गायक गायिका सबैलाई सम्मान छ।🙏
टिकटिक मा हेरेर यता आउने को को हुनुहुन्छ?
जस्ले जे भनेनि पुजारिको अबिनय गरने दाईको टुक्रा रामो छ
आहा सारै मिठो गित 👌👍
म पनि टिकटकमै देखेर आको❤❤❤❤
जे होस जाड भन्या जाड हो गित पनि आउनी डान्स पनि आउनी यो होनि तरिका 😁😁
Rabi karki is best Singer
अरु त तेस्तै हो त्यो झोले दाजु को यक्तिङ दामी छ साथै गित को तुक्का माल धुङ्गा कातेसी घुम्ती घुम्ती रोद आ हा क्या राम्रो बाग्लुङ पन्चकोत हाम्रो बाग्लुङ को पहिचान
जति सुनेनि सुनम सुनम लाग्नि रबि जि का टुक्का❤
रबि दाजु लाई अल्लि धेरै गाउन दिनु पर्ने टुक्का पनि उत्कृष्ट सारै हसाउनु भयो🤣 उहाको टुक्का ले टिक्टक बाट यहाँ लियो ❤️