मिनाले श्रीरामलाई बुढा भनेपछी कृष्ण कंडेलले र्‍याल चुहाए,आखिर के भयो ? ०७६-०८-०४।।HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Shreeram_Adhikari_Vs_Mina_Nepal_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 1 тыс.

  • @user-kl4sw2oi1n
    @user-kl4sw2oi1n 4 года назад +68

    पोखरेली यता हाँजिर ल मेरो छिमेकी प्रिय दाई श्रीराम अधिकारि र मीनाको गीत गज्जब लाग्यो

    • @kamalacharya7321
      @kamalacharya7321 4 года назад +2

      Pokhara kaha ho uhako ghar ? Mero ni utai gautira ho..

    • @user-kl4sw2oi1n
      @user-kl4sw2oi1n 4 года назад +2

      @@kamalacharya7321 uhako pani mero pani lake side

    • @kamalacharya7321
      @kamalacharya7321 4 года назад +2

      Mero chahi Tallakot ... Bhurjungkhola jane batoma.

    • @dhurbarajbaral6721
      @dhurbarajbaral6721 4 года назад +3

      @@kamalacharya7321 लेक साइड खहरे तिर हो।

    • @sombahadur2911
      @sombahadur2911 4 года назад +1

      @@dhurbarajbaral6721 बुडा ले हर्पन खोला को पानी मजाले खानु भयछ😃😃

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 4 года назад +2

    जति बुरो उति सुरो सिरिराम दाइ सारै मज्जाको अनि गितको झटारो झन सारै कडा।

  • @kuberghimire3340
    @kuberghimire3340 4 года назад +16

    पहिलोपटक मै श्रीराम बाजे मनपर्नेजती यता हाजिर गरम।

  • @rabigiri8917
    @rabigiri8917 4 года назад +30

    श्रीराम काका र जेरी दिदिको हेर्ना चाहाने यता हाँजिर हुनुहोला

  • @ashokgharti7554
    @ashokgharti7554 4 года назад +103

    बुढो भए पनि पावार छ रमाईलो भयो आजा ..।

  • @bahadurthapa418
    @bahadurthapa418 4 года назад +46

    यो उमेर सम्मा को कला र गला लाई उच्च सम्मान छ बुबा हजुर लाई। र सलाम छ जि़दगी के नहीं रहेछ्। बाँचुन्जेल सम्मा हाँसी खुशी रहनु।

    • @subedidai1925
      @subedidai1925 4 года назад +1

      उहाँको अर्को गीत को लागि बेनि महोत्सव सर्च गरि हेर्नू

    • @bahadurthapa418
      @bahadurthapa418 4 года назад

      @@subedidai1925 oky Sir

  • @gautamneupane766
    @gautamneupane766 4 года назад +163

    कृष्ण दाई श्रीराम बाजे लाई जेरि संग भिडाउन पर्यो दुईटै कडाकडा छन

    • @rupagiri304
      @rupagiri304 4 года назад +2

      umm umm

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 4 года назад +2

      Sahi kura sathi bro

    • @birendraxetri9471
      @birendraxetri9471 4 года назад +1

      Umm malai pani jeri sit gayeko hern rahar lagyo

    • @sumanraut3090
      @sumanraut3090 4 года назад +1

      Shreeram dai hajurle derai ramro git gaunu vayo.

    • @sagarjungchhetri2699
      @sagarjungchhetri2699 4 года назад

      यो कुरो मा त म पनि समत छु होइ 👌👌👌👌👌

  • @kbchhetri6944
    @kbchhetri6944 4 года назад +18

    बबिता बानियाँ(जेरी) 🇻🇸श्रीराम बाजे 😍😍
    👆️👆️👆️👆️️👆️👆️👆️
    ल कृष्ण दाजु एकपटक यो जोडी भिडाम त😎😎

  • @milanparajuli8266
    @milanparajuli8266 4 года назад +16

    बबाल छ अज जेरि शीत गाउदा हेर्नुपर्ने छ श्री राम जि लाई

    • @subedidai1925
      @subedidai1925 4 года назад

      उहाको अर्को गीत को लागि बेनि महोत्सव सर्च गरि हेर्नू

  • @ammarbc2600
    @ammarbc2600 4 года назад +258

    आजको दोहोरी मन पराउने कति हुनुहुन्छ यता हाजिर गरम है ।

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 года назад +57

    पहिलो नम्बर मा परे गाठे आज त
    ल सुरु गरौ है नाच्न

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 4 года назад +1

    श्रीराम,र मिना को यो बुलन्द दोहोरी सुनेर निक्कै मज्जा आयो।नांच्ने,गाउने,बजाउने,अनुहार सजाउने सबै जना लाई दर्शन नमस्ते।

  • @Sahity10
    @Sahity10 4 года назад +4

    बुढा चलाख र कडा रहेछन्
    आजको दोहोरी मन पराउने कति हुनुहुन्छ यता हाजिर गरम

  • @sunlalsyangtan5480
    @sunlalsyangtan5480 4 года назад +1

    धेरै पटक हेरे ..जति हेरे झन हेर्न मन लाग्ने अति मीठो दोहोरी ..!!!!

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d 4 года назад +27

    लु यता हाजिर
    इन्द्रेणी लाई भुल्न नसक्ने
    म जस्तैइ मित्रहरू को को हुनुहुन्छ ।

  • @dilbahadursunarbc2841
    @dilbahadursunarbc2841 4 года назад +1

    श्रीराम बुबाको गीत सारै मन पर्ने म मत्रै होकि अरु पनि लु हाजिर हुम त

  • @purushottamaryal9230
    @purushottamaryal9230 4 года назад +8

    श्री राम जि लाई फेरि लेरौन परो भन्ने जति यता हाजिर

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 года назад +171

    डिउटी मा बसेर लुकि लुकि इन्द्रेणी हेर्ने जति हाजिर गरौ त ।

    • @kapilkhadka3252
      @kapilkhadka3252 4 года назад +1

      @local place and culture in Nepal milayer herne ho.

    • @sarojphuyal8583
      @sarojphuyal8583 4 года назад +1

      एक हात ले मेसिन हेन्डल गर्दै एक हात ले मोबाइल 😊😊 गाह्रो छ हजुर गाह्रो छ यो नर्कमा

    • @bhupesholi2391
      @bhupesholi2391 4 года назад +1

      ma pani ho 🙋

    • @narayanpun3164
      @narayanpun3164 4 года назад +1

      मलसियात होलानी हैनर लुकेर हेर्ने दिउती येतै हुन्छ

    • @hemantgiri9419
      @hemantgiri9419 4 года назад +1

      ma pani xu hai duty gardai luker herne

  • @dhanrana9799
    @dhanrana9799 4 года назад +53

    सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक नमन , आजको दोहोरी निकै खतरा लाग्यो । अब यी बाजेलाई जेरि संग भिडेको हेर्न चाहने जति यता हाजिर गरम त ।

    • @rohankumar3002
      @rohankumar3002 4 года назад

      sahi ho

    • @sobhagiri9093
      @sobhagiri9093 4 года назад +1

      छिटोभन्दा लिनु पर्यो है जेरिलाई बाजेसिता दोरिमा

    • @bjthapa2886
      @bjthapa2886 4 года назад

      G WßĆĐDD 0

    • @kubershrestha4050
      @kubershrestha4050 2 года назад

      ত@@bjthapa2886

  • @Dinesh-zo4cy
    @Dinesh-zo4cy 4 года назад +1

    मलाई एकदमै मन परने गाईका मिना जी लियानु भएकाेमा धेरै खुसी लागियाे

  • @munapandey6151
    @munapandey6151 4 года назад +17

    प्रदेशीको थकाइ मेटिने ठाउँ चौतारी इन्द्रेणी कारेक्रम लाई माया गर्ने जति हाजिर गरौ त कति छौ 🌹🌹 म चाहिँ मलेसियाबाट हजुरहरु कताबाट हो नि

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 года назад +31

    बुडाले सभ्य शब्द चयन गरे मान्नैपर्छ नत्र त अरु नै शब्द हुनुपर्थ्यो मिनालाई। जे होस् रमाईलो लाग्यो। आफू त बुडाको फ्यान परियो।

    • @subedidai1925
      @subedidai1925 4 года назад +1

      उहाको अर्को गीतको लागि बेनि महोत्सव सर्च गरि हेर्नु

  • @किरणभुजेल-ट8त
    @किरणभुजेल-ट8त 4 года назад +146

    बाजेकाे गित सारै मन पर्ने म मात्रै हाे कि अरु नि हुनुहुन्छ

    • @samalove8820
      @samalove8820 4 года назад +1

      दुबै जनाले आफनो ट्याक छोडेन्न है अती राम्रो लाग्यो

    • @sobhagiri9093
      @sobhagiri9093 4 года назад

      म नि छु

    • @b.b.gurung4922
      @b.b.gurung4922 4 года назад +1

      म नि छु हजुर्👌👌👏👏

    • @benzygurung1440
      @benzygurung1440 4 года назад

      Kiran Bhujel ruclips.net/video/OAJPzkWmcKY/видео.html

    • @chandrabaraili2576
      @chandrabaraili2576 3 года назад

      Good

  • @minrajbista
    @minrajbista 4 года назад +1

    इन्द्रेणी बात अर्गानिक गित सुन्न पाउँदा निकै आनन्द आउँछ! आज को दोहरी मा श्रि राम ज्यु र मिना ज्यु को दोहोरी चै तुलो मै जोखेपनि दुबै कम हुनु हुन् मेरो लागि दुबैं बराबर ।

  • @minadahal2476
    @minadahal2476 4 года назад +29

    सारै सभ्य भयर गाउनु भयो अनि रमाइलो पनि अती नै भयो दाजु नि केही कम नहुदो रहेछ।

    • @97Indra
      @97Indra 4 года назад

      Gayek kada. Feri arko patak pani uha Ko get sunna payiyos.:

    • @subedidai1925
      @subedidai1925 4 года назад

      उहाँको अर्को गीत सुन्न बेनि महोत्सव लाइभ हेर्न धेरै राम्रो छ

  • @sujantmg2888
    @sujantmg2888 4 года назад +47

    Tik-tok देखिनै फिदा भाको थिए यी दाजाई को दोहोरीमा आज इन्द्रेणी मा देख्न पाइयो खुसी लाग्यो ।।।।🤘🤘🤘🤘👈👈👈

  • @devendravlog9244
    @devendravlog9244 4 года назад +15

    अहिले सम्म को दामी दोहोरी I shree ram g laai अझै धेरै पटक देख्न पाउँ

    • @subedidai1925
      @subedidai1925 4 года назад +1

      उहाँको अर्को गीत को लागि बेनि महोत्सव सर्च गरि हेर्नु

  • @tivohs9650
    @tivohs9650 4 года назад +1

    अति मिठो र क्यामेष्टि मिलेको शब्दसँगै दोहोरी मज्जा लाग्यो दुबैजनाको श्रीराम उमेरमा कता हराएछन यस्तो प्रतिभा रहेछ यो बेला त यस्ता छन उमेरमा कस्ता थिए होलान।मिनाको पनि कडा छ।

  • @bhojkumarbhoj1690
    @bhojkumarbhoj1690 4 года назад +9

    मेरो विचारमा मिना जिले जित्नु भयो कडा गितगाउनु भएको छ इन्द्रेणीमा आइ रहनु होला मिना जि

  • @jhyapful
    @jhyapful 4 года назад +1

    पश्चिमा गित सुनिने दोहोरीमा पुर्बेली आवाज दमदार र सब्द सटिक कडा सुनिदो रहेछ । मिना दिदि बदाई छ , कडा साह्रै कडा यो बुढाले मनमा पिर लेछ उमेरसँगै बुद्धी नै खुस्केछ । हैठ कति कडा

  • @user-zq8vx8gt7c
    @user-zq8vx8gt7c 4 года назад +50

    मीन नेपाल कडा माने मैले श्रीराम्लाई बोल्न नसक्नी बनाईन बधाई छ

  • @prakashbg9808
    @prakashbg9808 3 года назад

    इन्द्रेणीको बुढा युवा बाजे धेरै गतिलो शब्द प्राहार गर्नसक्ने मन छुने धेरै समय लाग्यो

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 4 года назад +296

    इन्द्रेनी हेर्ने दैनिक दर्सक कोको छौ एता आउ है 😀

  • @ratnabc4438
    @ratnabc4438 4 года назад

    श्री रामलाइ इन्द्रेणी म ठिक हुन्छ
    कडा छ्न
    नाम नै श्री राम

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 года назад +33

    आहा श्रीराम अधिकारी बुवा लाई सलाम छ।

  • @sandipmudbhari9756
    @sandipmudbhari9756 4 года назад +10

    श्रीराम बुढालाई जेरि सग दोहोरी खेलाउनु परो कृष्ण कडेल सर अब को दोहोरीमा

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +23

    अाज त प्रफेट कलाकार हरुको दोहरी रमाइलो हुन्छ है जय ईन्द्रेणी ।

  • @basudevbista1857
    @basudevbista1857 4 года назад +2

    श्रीराम जी को दोहोरी सुन्न मन थियो आज पूरा भयो। दुबै जनालाई धन्यवाद ।

    • @tulsiram1134
      @tulsiram1134 4 года назад

      basudev bista दुबै जनाको दोहोरि एक दम रामरो छ

  • @dharmadevshah9107
    @dharmadevshah9107 4 года назад +6

    डिसलाइक गर्ने जति डिप्रेसन मा हुनि हरु होलान् । इन्द्रेणी छर त विदेश मा पनि जवानी मा रोधी गएको याद आउँछ।

  • @ganeshabiralnirdosh6663
    @ganeshabiralnirdosh6663 4 года назад +1

    इन्द्रेणी मा आजा सम्म हेरेको दोहोरी मध्य अति उत्कृष्ट दोहोरी लाग्यो शब्द उठाउने शैली नै जातिबीत्ती मन पर्यो।

  • @kushalmgr1659
    @kushalmgr1659 4 года назад +42

    बाजेले गर्दा मलाइ नि गित गाउँ गाउ भयो यार। तर के गर्नु ढंग भनेको १ पैसाको छैन यार।तर मज्जाले हेरिन्छ।

  • @chandrabahadurtamang2105
    @chandrabahadurtamang2105 4 года назад +2

    यो हो नि दोहोरी भनेको श्रीराम दाजुको जस्तो कतै हसाउने कतै लभ देखाउने ।।।।।कडा आयो दिदिको पनि 👌👌👌👌

  • @subedidai1925
    @subedidai1925 4 года назад +3

    गायक श्रीराम अधिकारीलाइ धेरै पछि देख्न पाइयो खुसी लाग्यो धन्यवाद इन्द्रेणी टिमलाइ।

  • @suchitragurung7657
    @suchitragurung7657 2 года назад +1

    Thanks a millions to shreeram baaje & singer sister too.

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +5

    श्रीराम अधिकारीको सबै दोहोरी बबाल हुन्छ

  • @lilanathpageni396
    @lilanathpageni396 4 года назад +1

    रमाइलो लागिराछ कुबेत मा डिउटी बसि बसि हेर्दैछु।

  • @khimlalpandey4096
    @khimlalpandey4096 4 года назад +10

    किस्न सर जेरि सङ भिडन्त गराउनु पर्यो बाजेलाइ😍😍

  • @harikhanal6072
    @harikhanal6072 4 года назад +2

    आजको दोहोरी मन पराउने को को हुनुहुन्छ ?

  • @somnathpaudel6671
    @somnathpaudel6671 4 года назад +12

    आज को दोहोरी अति राम्रो भयो पुर्बेली चेली को प्रतिभा बबाल छ

  • @pakhrinbhai
    @pakhrinbhai 4 года назад

    श्री राम अधिकारी लाई टिका सानु संग गाउन लगाउनुस है कृष्णा दाई एक पटक टिका सानु संग गाएको हेर्ने मन छ

  • @indirabasnet7953
    @indirabasnet7953 4 года назад +16

    अाज कडा छ मिनाकाे दाेहाेरि😄😃😆😍😎😉😁

  • @deomanlimbu5852
    @deomanlimbu5852 4 года назад +1

    इन्द्रेणी को सेवा त छदैछ सबै लाई इन्द्रेणी कार्यक्रम मन पर्छ सबैलाई । आजको दोहोरी पनि दामोदर थियोे है well done 👏👏

  • @rahulghisingsundarbihani7078
    @rahulghisingsundarbihani7078 4 года назад +44

    यो अङ्कल लाई इन्द्रेनीम देख्नेमेरोपनी मागथियो अजपुराभयो ??

    • @jibrajdangi9670
      @jibrajdangi9670 4 года назад

      मेरो नि थियो आज पुरा भयो

    • @anandneupane2823
      @anandneupane2823 4 года назад

      Hait baje lai mannai parxa

  • @bichodmilan1428
    @bichodmilan1428 4 года назад +102

    यो उमेरमा त यस्ता छन भने बाजे20/22 वर्षको उमेरमा कति कडा हुँदा हुन्

    • @samragidahal3528
      @samragidahal3528 4 года назад

      @local place and culture in Nepal kaka ko got ho ramailo

    • @bhimbholabhola501
      @bhimbholabhola501 4 года назад

      Kata Ho milan bhai

    • @sumantamang1796
      @sumantamang1796 4 года назад

      २२/२३ मा गाउँ कि कसलाई पनि छाडेनन् होला नि बुढाले

    • @deepenadhikari8961
      @deepenadhikari8961 4 года назад

      @Kohalpur On line media
      Boka nai thiye ho buda

  • @jeevanacharya713
    @jeevanacharya713 4 года назад +16

    दुई जना नै कडा रहिछन्😃😍😍

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 года назад +1

    हामी परदेशी को प्रिय कार्य इन्द्रेणी कासम्पूर्ण कलाकारजन लाई धेरै धेरै धन्यवाद साथै. नमस्कार छ.सारै रमाईलो. गाउनु भो.उहाँ दुबै.जाना कलाकारजनले.उहाँ हरूलाई धन्यवाद.

  • @suvamadhikari5606
    @suvamadhikari5606 4 года назад +71

    आफू त आफ्नै अधिकारी गोत्रीय श्रीराम दाजुलाई सपोर्ट गरिन्छ ! लब यु ब्रदर ।😍

    • @rajtirtha3945
      @rajtirtha3945 4 года назад +1

      Buda kada ramro lai ramrai vaninxa

  • @amarramtel4800
    @amarramtel4800 4 года назад +1

    Super dohori...God bless purbanchali chhori Meena

  • @rajkarki7682
    @rajkarki7682 4 года назад +34

    बुडा भनेर कोसैले नहेपि हुन्क्छ भोलि तो ठाउँ मा हामी पनि पुग्नुछ।।।।

  • @ajayashrestha6128
    @ajayashrestha6128 4 года назад +2

    पुर्ण कडेल को मादल मा कत्रो योगदान छ इन्द्रेणी रमाइलो बनाउनु मा तर कसैले चिन्दैनन ती लुकेका बाद्यबादक हरुलाइ दुख लाग्छ। यो स्वार्थी सन्सार!

  • @krishnaharmel2581
    @krishnaharmel2581 4 года назад +84

    बैँस छौन्जेल कहाँ हराएको थिए होला इनि बुढा यस्तो राम्रो प्रतिभा यतिकै सेलाएछ बरै।।।

    • @smarika8602
      @smarika8602 4 года назад +1

      जवानी पनि गीत गाएरै बिताएका हुन् बुढाले , अहिले केही समय देखि सेलाए का हुन् ।
      बाहिर सेलाए पनि भित्री आँत तातै छ बरै ।

    • @nischalbohara7912
      @nischalbohara7912 4 года назад +1

      Bhajhan gayek Hun buda

    • @bhupendramagar7195
      @bhupendramagar7195 4 года назад

      😃😃😃😃 खेती किसानी तिर थिएहोलानी स्वर पनि अति मिठो 💖

    • @suddhabahadurmagar7017
      @suddhabahadurmagar7017 3 года назад

      @@smarika8602 0

    • @suddhabahadurmagar7017
      @suddhabahadurmagar7017 3 года назад

      @@bhupendramagar7195 cv

  • @radhagurung4671
    @radhagurung4671 4 года назад +2

    निकै रमाइलो लाग्यो आज दुबैजनाको प्रस्तुति दामी छ।

  • @sanatan-hinduhindu4476
    @sanatan-hinduhindu4476 4 года назад +35

    यी बाजे अन्याय मा परे बाजे को उमेर मा कस्ता गित गाउदाहुन त्यो समय यस्तो मिडिया भय को भय काहा पुग्थे होला

    • @subedidai1925
      @subedidai1925 4 года назад

      उहाको अर्को गीतको लागि बेनि महोत्सव सर्च गरि हेर्नू

  • @ghanashyamkhatri2897
    @ghanashyamkhatri2897 4 года назад +1

    सलाम छ सबै परिवार मा ।काका को गायिकी वाह छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 года назад +3

    अाहा निकै रमाइलो अाजको दोहोरी डिउटी मा पनि लुकि लुकि हेरियो कोहि कम हुनु हुन्न बराबर लाग्यो है मलाई त

  • @sasithapa6690
    @sasithapa6690 4 года назад +2

    सारै राम्री मान्छे नि गित तेस्तै प्रगतिको कामना

  • @haudemoh1613
    @haudemoh1613 4 года назад +21

    लौ अब सुरु गरियो इन्द्रेणी हेर्न कोको हुनुहुन्छ हाजिर गरुम यता।।✋✋✋✋✋

  • @sherroka1039
    @sherroka1039 4 года назад +1

    दोहोरी भनेको यो पो सुनौ सुनौ लाग्ने दुबै टिम्लाई हृदय देखि धन्यवाद

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +9

    फेरि हाम्रो मिना बहिनीको गीत आयो दरो गाउनु हुन्छ ल है अब हास्दै कमेन्ट पद्धड्दै हेर्नु पर्छ इन्द्रेणी मन पराउनु हुने हामी सबै मिलेर इन्द्रेणी लाई अझ माथि पुर्याउनु पर्छ हजुरहरू सबैको कल्याण होस् जय होस्

    • @ramkrishnasapkota8669
      @ramkrishnasapkota8669 4 года назад

      Tapai le nachnu parne namaja lagyo

    • @RamBahadur-iw5lp
      @RamBahadur-iw5lp 4 года назад

      कता हो गोमा दिदि अजा भोली त इन्द्रेनी तिर नाच्न पनि आउनु हुन्न त किन धेरै मिस गरेको छु है दिदि हजुरलाइ हजुरको हासोको फ्यान हु

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @@ramkrishnasapkota8669 हजुर नमस्कार होर अरु बहिनी नाच्नु भएको छ नी म भन्दा राम्रो नाच्नु हुन्छ म त खासै जाँदिन हजुर

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @@RamBahadur-iw5lp हजुर नमस्कार समय मिले सम्म कहिले काँही जाँदै छु हजुरलाई धेरै धेरै धन्यवाद छ हजुरको जय होस्

    • @pasangtembapasang2339
      @pasangtembapasang2339 4 года назад

      Very nice kirsna sir

  • @kirangmgr1110
    @kirangmgr1110 4 года назад +1

    हैत बा सारै कडा रछ्न😀😀दोहोरी भन्नेको त यस्तो हुनु पर्छ सारो माया आयो सुन्नलाई👏👏👏

  • @arjunbhandari6222
    @arjunbhandari6222 4 года назад +12

    सारै राम्रो लाग्यो 👍️👍️ हाम्रो अथिती माधब दाइ पाल्पाली हाल बसाइ अमेरीका वाहा पनि हुनुहुदो रहेछ .जय होस सम्पुर्ण टिम लाइ

    • @narbahaduratinairamrolageo3885
      @narbahaduratinairamrolageo3885 4 года назад +1

      रबि लामिछाने सरलाई र पशुपति शर्मालाई पनि लिन परो इन्र्देणीमा

  • @binduadhikari6752
    @binduadhikari6752 4 года назад +2

    कृष्ण कडेल बाबु Bless you, you are Real God in Nepal for Nepali 🙏 Take Care about yours Health .

  • @wowwowgovinda9943
    @wowwowgovinda9943 4 года назад +33

    बुडाे भए नि पाउर वाला रहिरहन्छ

  • @rajubinakon5766
    @rajubinakon5766 2 года назад +1

    श्रीराम दाइलाई इन्द्रेणी देख्न पाउँदा खुशी लाग्यो। दाइसँगै बसेर थुप्रैपटक भजन गाएको छु।

  • @ishworiosti6573
    @ishworiosti6573 4 года назад +31

    स्वास्थ हुने ६० बर्स ता के ८० बर्ष मा पनि कम हुदैन न है

  • @user-ol8uj6kh2x
    @user-ol8uj6kh2x 4 года назад

    सारी लगार नाच्नी काली काली लुरि लुरि कपल पनि लामो लामो नानी को नाच पो खत्त्रा रछ है मन पराउनी जति यता हाजिर हुम लु

  • @aajakakura908
    @aajakakura908 4 года назад +13

    मिनाको डोमिनेट गर्ने बानी रछ बुबा सम्मान मान्छे लाई खुस्केको ओइ बुडो रे यस्तो पनि हुन्छ ।
    दोहोरिमा सम्मानित शब्द हुदैनन र ?

    • @chhabilalgurung2746
      @chhabilalgurung2746 4 года назад

      अलि घमण्ड रहेछ गाइका मा

  • @sherubudha7851
    @sherubudha7851 4 года назад +1

    मिना नेपाल र श्रीराम को दोहरी पस्तुती राम्रो छ! सबै सबैलाई धन्यवाद ,

  • @user-kh3rf5yp4f
    @user-kh3rf5yp4f 4 года назад +16

    बल्ल धोको पुग्यो ।।।श्रि राम बा को गित सुन्ने हुरुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र ।बा कडा छन्🤣🤣🤣🤣🤣

    • @subedidai1925
      @subedidai1925 4 года назад +1

      उहाको अर्को गीतको लागि बेनि महोत्सव सर्च गरि हेर्नू

    • @saraswatimajhi7186
      @saraswatimajhi7186 4 года назад +1

      Hu

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +2

    हजुरबुवाले थोते दाँतलाई भुट्या मकै
    मनपर्छ भन्थे हो, रैछ 😀 जय श्री राम

  • @suryakc8843
    @suryakc8843 4 года назад +26

    बुढाको जोस को कदर गर्नै पर्छ

  • @rkbhandari11
    @rkbhandari11 4 года назад +1

    Babal... Shreeram Adhikari ko geet haru rock on

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 года назад +4

    दाज्यू ले.नै. जित्नु भो. उहाँ लाई सम्मान साथै. नमस्कार छ.

  • @ganapatikc9120
    @ganapatikc9120 4 года назад +1

    जय श्रीराम

  • @arjunkharal265
    @arjunkharal265 4 года назад +7

    लगातार नाचने नानी लाई पनि मानु पर्दछ
    weldon dance little girls

  • @kcrebu1090
    @kcrebu1090 4 года назад +1

    यो दिदी केसारोगरि हेपेर बोले जस्तो दोहोरि हो भन्दै अलिक इज्जत ले भाका फर्काउन सिक्नुस कति मज्जाले दाइ ले फर्काइराख्नु भको छ

  • @napaal2235
    @napaal2235 4 года назад +5

    सबैलाई नमस्कार छ।
    अति मिठाे गित सुमधुर अावाजमा दुवै जनाको कडा छ गित नाच पनि सारै राम्रो छ

  • @dharmakhadka6115
    @dharmakhadka6115 4 года назад +1

    आज को इन्द्रेणी कार्यक्रम हेर्न कत्ती पनि मन लागेन किन भने दोहोरी भनेको कहिलै बुढा सग,कहिलै आफू बराबर र कहिलै आफू भन्दा साना सग दोहोरी गाउनु पर्छ यो केटि ले केटालाई अलि हेपेर बोलेको देखेर मेरो दिमाग सन्केको छ दोहोरी भनेको रमाइलो र अरुलाई मनोरञ्जन दिने हो त्यसकारण आजको दोहोरी हेर्ने खाल को लागेन मैले त मोबाइल अफ गरेर डियुटिमा लागे!!

  • @rajtirtha3945
    @rajtirtha3945 4 года назад +3

    बा को गाउने शैली शब्य र सरल अनि प्रतिउतर ठ्याक्कै मिलाउने अरु नि हेर्न पाइयो

  • @muskanentertainmenttv4005
    @muskanentertainmenttv4005 4 года назад +1

    आज म पनि हेर्न आएको छु इन्द्रेणीमा दोहोरी।

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 года назад +4

    गोमाओलि लाई यो भिडियो मा पनि देखिन पाइयो खुशी लाग्यो

  • @rajeshgc8460
    @rajeshgc8460 4 года назад +1

    आहा कति रमाइलो दोहोरी गीत दुबै जना कलाकारहरु लाई 🙏🇳🇵

  • @chandrakalaghimire2735
    @chandrakalaghimire2735 4 года назад +3

    Budyskal ko dohori lay hasayo ta 😀😀😀😀
    Ekdam kada ramaelo dohori 🙏🙏🙏🙏👍️👍️👍️👍️

  • @sadhuramkathayat7110
    @sadhuramkathayat7110 4 года назад +1

    सारै राम्रो

  • @RamaKrishna-vo8tw
    @RamaKrishna-vo8tw 4 года назад +31

    गित त राम्रो हो तर बुडा भन्नू भन्दा अरु सब्द पनि भन्न सकिन्थ्यो नि होइनर ? के तिनी जहिले पनि जवानी हुन्छिन् ? तिनी पनि बुडि कहिले हुन्न कि क्या हो ? जो पनि बुडा बुडि हुनेछ । Oe buda ! Yo buda .

    • @lokkarki3321
      @lokkarki3321 4 года назад

      Oe aalu

    • @indrabasnet7141
      @indrabasnet7141 4 года назад

      गीतमा जे पनी हुन्छ हौ बौडो भन्नु कुनै अप शब्द होइन ल।।।

    • @itsme-will-sha8339
      @itsme-will-sha8339 4 года назад +1

      Dohori ho hajur yo dohori ma matrai simitxa

    • @deepbist4498
      @deepbist4498 4 года назад

      Dami dhori song

    • @dalbdrkunwar7564
      @dalbdrkunwar7564 4 года назад

      E baje pani kalakar banne kshamataka chhan.

  • @jamunaregmipoudel3253
    @jamunaregmipoudel3253 4 года назад

    oho....kati ramailo ho ....tesai mathi इन्द्रेणी ग्रुप अनि हाम्रो दाजु कृष्ण दाजु .....kasari aaune hola teha samma ...malai ta sarai po aauna man lageko xa indredi ma

  • @keshab170
    @keshab170 4 года назад +5

    इन्द्रेणीमा आइयो है नाच्नलाई दोहा कतारबाट ।

  • @sthapa1671
    @sthapa1671 4 года назад +1

    दोहोरी भनेको यो होनि त मजा अायो दुबै जनलाइ बधाई छऋ बुरो टोल्यो का बरै इन्द्रेणी को होल टिम्म लाइ शुभकामना छ म हाल साउदी बाट

  • @khilbhadurkhilbahudar9219
    @khilbhadurkhilbahudar9219 4 года назад +43

    दोहोरीको गुरु हुनुहुन्छ श्रीराम सर।

  • @kcrebu1090
    @kcrebu1090 4 года назад

    कृष्ण दाइ सुशील भाइ लाई पनि इन्देर्नी मा ल्याउनु परो भाइ पनि कडा छ्न