सम्बवत प्रदेश नं १ मा नै खेलकुद मा सबैभन्दा लगानी यही गाउँपालिकाले गरीरहेको छ । बर्षभरी प्रफेश १ मा हुने प्राय सबौ खेलमा खेलकुद विकास समितिले नै खाना बस्न र यातायात विल भर्पाई गर्दै आएको छ । पछिल्लो घटनाको रहस्य फरक छ । जसमा खेलकुद विकास समिति र खेलाडी विचमा केही मतभेद भएको भन्ने बुझिन्छ यसको निवारण अवश्री हुने छ ।
आमचाेकलाई मैले चिनेकाे नै महिला भलिबलबाट हाे । तर यस पटककाे याे खबरले दुखित बनायाे । चुराे कुराे पत्ता लगाएर समस्याकाे समाधान गर्न तर्फ अविलम्ब लागाैँ ।
Lastai dukha lago kasto palika ma basirako xu sharae dukha lago sambandit gau palika adhakxey k herera basnu vako xa ki chori haru ho vanera nahereko kina asto palika ma khelkut vanera kina xuinxa asate khelma pariyok garnuko lagi ho katae goji tira hudaexa aam chowck ma kina asto laparbhae hudaexa mahudaye aam chowck gau palikako sammadit manxe xaina ki kya kasto dukha lago😭😭😭samanxa pyari cheli haru lai himmat naharnu k garnu sharkhar gatilo navye paxi k garnu cheli haru tehi pane Big Respect xa cheli haru lai👏👏👏👏👏👏👏
आमचोक गाउँपालिका मा एकदमै धेरै भ्रस्टाचार हुन्छ , सरकारी बजेट मा पनि धेरै बेरुजु रकम देखिएको छ. तल देखि माथि सम्म सबै एउटै प्यानल सबै तै चुप मै चुप, काले काले मिलेर खाउ भाले भनेजस्तो , आवाज कसले उठाउने अनुगमन कसले गर्ने दुःख लाग्छ
रिपोर्टर ज्यु! सेवा! तपाईको स्थानिय तहले त्याहाको खेलाडीहरुलाई जुन ठाँउमा खेल्न जादापनी सबै खर्च स्थानिय सरकारले व्योहोर्ने गरेको छ??? यदी व्योहोरी रहेको छ भने त्यो आजसम्म कति करोड खर्च व्योहोरेको छ? यदी एक महिनामा दुईवटा खेल खेल्न जान्छन भने त्यसको सम्पुर्ण आर्थिक व्ययभार तपाईको पालिकाले व्योहोर्न सम्भव छ, र गरिरहेको छ?? स्थानिय तहले खेलाडिहरुमा कति सम्म खर्च सम्भव छ जो बाहिर अन्य ठाउमा खेल खेल्न जान्छन?? के स्थानिय सरकारले जति भएपनी खेलाडीहरु खेल खेल्न गएवापत रकम खर्च गर्न पाउछ???
सबै लुटेरा मात्र छ खेलकुद लाई कसरी राम्रो बनाउने लगानी गर्नु को सत्ता उल्टो खेलाडी को पैसा पनि खाई दिने कठै 😢यो भिडियो हेरेर त्यो खाने घाँसहरु ले तुरुन्तै फिर्ता गरोस् र खेलकुद मा लगानी गरोस्
Yo video herdai Garda Mero ati man royo yatiko byajet hudai Garda yasta ithaniya haruko neta chorharu ke rajniti garera basxau kukur haru bhojpure netaharu sadharne gara chorharu
प्रायोजित हो या गलत बुझाई भयो। तर जस्ले यो कन्टेन्ट बनाईरहनुभएको छ नि त्योपनी खास बस्तुस्थितिभन्दा कही बहकिएको छ। सत्यतथ्य नबुझी भिडियो बनाउदा गलत र अप्रभावकारी समाचार सम्प्रेषण हुन्छ जसको असर राम्रो हुदैन।।
बैनिहरुको कुराले भावुक बनायो ।आम्चोक स्थानिय सरकार भ्रष्टाचारि माझ्याक्नेहरुलाई पाप लागोस उनिहरुको सन्तान कहिले सफल नहोस यहि कामना छ
बिचरा चेलि हारु भावुक हुदा आँखा रसयो बेस्ट विसेस् हाम्रो चेलीहारुम❤🎉🎉🎉
एस्ता कुराहरु बहिर ल्याउनु पत्रकारको धर्म हो। यो भिडियो हेरेर त्याहाका जनप्रतिनिधिहरु जिम्मेवार बन्न सक्छन। धन्यवाद!
यो देश खत्तम छ तर मलाई लाग्छ सतीले नै सरापेको रैछ है।
बैनीको❤️❤️ कुराले सारै भावुक बनायो आँसु झरो😢😢
Godbless you Nani haru lai ❤❤❤🎉🎉🎉
Aamchok ko mahila team dherei ramro xa be strong 😢😢😢
यस्तै हो नानी हो तिमिहरुले आफ्नो खेल नछोड्नु राजनीति गर्नेहरू यस्तै छ।।
Bichara bunu haru sarai man royo, jehos bunu haru lai badhai xa, dherai maya ❤❤❤❤❤ 😂😂😂😂😂
सम्बवत प्रदेश नं १ मा नै खेलकुद मा सबैभन्दा लगानी यही गाउँपालिकाले गरीरहेको छ । बर्षभरी प्रफेश १ मा हुने प्राय सबौ खेलमा खेलकुद विकास समितिले नै खाना बस्न र यातायात विल भर्पाई गर्दै आएको छ । पछिल्लो घटनाको रहस्य फरक छ । जसमा खेलकुद विकास समिति र खेलाडी विचमा केही मतभेद भएको भन्ने बुझिन्छ यसको निवारण अवश्री हुने छ ।
आमचाेकलाई मैले चिनेकाे नै महिला भलिबलबाट हाे । तर यस पटककाे याे खबरले दुखित बनायाे । चुराे कुराे पत्ता लगाएर समस्याकाे समाधान गर्न तर्फ अविलम्ब लागाैँ ।
तेहा को पालिका को नेता हरु यमाले र काग्रेस को भयर होला सहयोग नगरेको
👏👏👏👏
Lastai dukha lago kasto palika ma basirako xu sharae dukha lago sambandit gau palika adhakxey k herera basnu vako xa ki chori haru ho vanera nahereko kina asto palika ma khelkut vanera kina xuinxa asate khelma pariyok garnuko lagi ho katae goji tira hudaexa aam chowck ma kina asto laparbhae hudaexa mahudaye aam chowck gau palikako sammadit manxe xaina ki kya kasto dukha lago😭😭😭samanxa pyari cheli haru lai himmat naharnu k garnu sharkhar gatilo navye paxi k garnu cheli haru tehi pane Big Respect xa cheli haru lai👏👏👏👏👏👏👏
यस्तै हाे छाेटे राजाहरु
आमचोक गाउँपालिका मा एकदमै धेरै भ्रस्टाचार हुन्छ , सरकारी बजेट मा पनि धेरै बेरुजु रकम देखिएको छ. तल देखि माथि सम्म सबै एउटै प्यानल सबै तै चुप मै चुप, काले काले मिलेर खाउ भाले भनेजस्तो , आवाज कसले उठाउने अनुगमन कसले गर्ने दुःख लाग्छ
रिपोर्टर ज्यु! सेवा! तपाईको स्थानिय तहले त्याहाको खेलाडीहरुलाई जुन ठाँउमा खेल्न जादापनी सबै खर्च स्थानिय सरकारले व्योहोर्ने गरेको छ??? यदी व्योहोरी रहेको छ भने त्यो आजसम्म कति करोड खर्च व्योहोरेको छ? यदी एक महिनामा दुईवटा खेल खेल्न जान्छन भने त्यसको सम्पुर्ण आर्थिक व्ययभार तपाईको पालिकाले व्योहोर्न सम्भव छ, र गरिरहेको छ?? स्थानिय तहले खेलाडिहरुमा कति सम्म खर्च सम्भव छ जो बाहिर अन्य ठाउमा खेल खेल्न जान्छन?? के स्थानिय सरकारले जति भएपनी खेलाडीहरु खेल खेल्न गएवापत रकम खर्च गर्न पाउछ???
I am so sad❤❤❤❤❤❤
🙏🙏🙏
लाज हुन पर्यो नि बिकाशको नाममा आको पोइसा आफ्नो गोजिमा अनि आफ्नो चुलो बाल्न लाग्छ्न दुख लाग्छ सोसकिहरु
सबै लुटेरा मात्र छ खेलकुद लाई कसरी राम्रो बनाउने लगानी गर्नु को सत्ता उल्टो खेलाडी को पैसा पनि खाई दिने कठै 😢यो भिडियो हेरेर त्यो खाने घाँसहरु ले तुरुन्तै फिर्ता गरोस् र खेलकुद मा लगानी गरोस्
त्याहाको प्रतिनिधि कहाँ छ्न ?
Yo video herdai Garda Mero ati man royo yatiko byajet hudai Garda yasta ithaniya haruko neta chorharu ke rajniti garera basxau kukur haru bhojpure netaharu sadharne gara chorharu
हेरेर मेरो पनि आसुनै आयो 😢
भोजपुरको कुन आलु पालिका हुन त्यस्तो🙄🙄🙄🙄🤗🤗🤗🤗😃🙄🙄🙄🤔🤔🤔आलुपालिका
आमचोक छि छि छि😢😢😢
प्रायोजित हो या गलत बुझाई भयो। तर जस्ले यो कन्टेन्ट बनाईरहनुभएको छ नि त्योपनी खास बस्तुस्थितिभन्दा कही बहकिएको छ। सत्यतथ्य नबुझी भिडियो बनाउदा गलत र अप्रभावकारी समाचार सम्प्रेषण हुन्छ जसको असर राम्रो हुदैन।।
Khelkud maa live Pani dekhanu vako vayaa hamii Pani khel ko mulyankan garnaa pautheyam
सुदन किराति कहाँ छ???
Sad to hear this report.
Palikako sab chor rahe6,santona ta dinu par6a, Aafule jiteko puraskar aafai rakhne,kina dinu paryo chor haru lai.
Am Chok ka adhakche lai karbai garnuparoyo
Yo gau palika ko chor harule nani babu haruko aashulagos bichara
jharsi banaunu kati kharcha lagxa m behorchhu sir
Phaida matra herxan praya palikale .
Kheladilai gadi ,khana basna teamko dekhbhal khanpanko bandost tada ultai gaunpalikale khelako prise samet rakheko hait.
Kashto khalke sthaniya sarkhar
Tehi gali ganeharunai bejeti ho.. natra vane afno gaun thaunko suport garnu pardaina ??? Tyo palika ka pratidhiharu ssmanti rajexa..
😂😂😂😂😂😂😂😂
Kun palika ho Sala dhapaunnu parxa sab Milara tyahko karmachari palika adamchya sab lai
Sudan kirati ko thau Haina ra
Sabai goji ma paisa Ani kaha bata khelkud ma bikas hunxata