गोर्खा को समाज सरै राम्रो र मिलान सर छ मनि पुगेको बसेको र गुरूडः हारु सरै मनकरि र एक जुट हुन्छा सरो गरो म कति क्राऊड छ त्याको गरो काम्मा सबै मिलेर तेस्त आपराधि लाई सजाय होस र आन्याम परेको परिवार लाई न्या मिलोस😭😭😭
सर्व प्रथम मृत गुरुङ बहिनी प्रती हार्दिक श्रद्धाञ्जली।मलाई यो भिडियो हेरेर मन भक्कानियो।यसरी हाम्रो नेपाली छोरी चेलिहरु दिन दिनै असुरक्षित किन हुँदै छ?महिला अधिकार भनेर फलाक्ने र भाडा थापेर खाने एन जि ओ आई एन जि ओ आज कहाँ छ्न र किन चुप बस्छ?धिक्कार छ ।यश दु:खद घटना मा शोक सन्तप्त परिवार प्रती धेर्य धारण गर्ने शक्ति भगवान ले दिउन।अपराधिलाई कडा भन्दा कडा सजाय दिईयोस।
त्यो दिन घाँस काट्न अरू पनि गएको हुनुपर्छ यत्रो ठुलो जङ्गल मृतक बहिनी एकलै त पक्कै पनि गएनन् होला चारैतिर सोधखोज गर्नुपर्छ हत्यारा सजिलै उम्किन नपाओस् मृतक बहिनीको स्वर्गमा बास होस् हार्दिक श्रद्धाञ्जली 😭
यति बेला एक डोको घाँस काट्न तेति टाढा नजानु पर्ने हो।यता र उताको भुत र बर्तामानकालका अबयबहरु लाई सुष्म तबरले@ अनुसन्धान गर्नु पर्ने हुन्छ।लेन देन,माया प्रेम, पारिबारिक कलहले निम्ताउने प्रतिसोधको उपज हुन्सक्छ।
😢😢 बिचरा बैनिको आत्माको चिरसान्तिको कमाना र मृतकका सोकाकुल परिवारलाई भगवान्ले धैर्य धारणा गर्ने शक्ति प्रदान गरोस। र छिटोभन्दा हत्यारा पत्ता लगाएर कानुनको कठघरामा उभ्याउनु पार्यो र आजिबन जेल सजाय हुनपर्छ।
उनकै घरपरिवार बाट भएको हुन सक्छ फोन घरमै हुनु को कारण अलिक संखा छ। दोस्रो कुरो ती नानी लाई बिहे अगाडी कसैले मन पराउथ्योकी र नानी ले यता बिहे गरिसकेपछि। रिस फेर्न हत्या गरेको हुन सक्छ बिहे अगाडीको नानीको केटि साथी हरुलाई राम्रो अनुसंधान गर्नु त्यता बाट पनि पत्ता लाग्न सक्छ😢😢😢 हार्दिक श्रदाअन्जली नानि😢😢😢
बहिनी प्रतीक्षण जति छ। हत्यारालाई चाँडै पत्ता लगाएर कडा कारवाही होस् , यस्तो एकान्त घना जंगलमा घाँस काट्नकै लागि कसरी पुग्यो होला त्यो अचम्म लागिरहेको छ।
एक्लै एक्लै एकान्त ठाउँमा नजानु र नपठाउनु। कहीं कतै बाट अनजान साइको killler गाउँमा प्रवेश गरेका हुन्छन् , यस्तै एकान्त अपराध गर्न सकिने ठाउँमा मौका कुर्दै हुन्छन्। पहिला पोस्ट मार्टम र police लाई अनुसन्धान गर्ने बेलामा कुनै किसिम को दबाब नदिनुहोला बरु उहाँहरुलाई एक एक चीजको सहयोग गर्नुहोला ताकि अनुसन्धानमा सहज,छिटो होस् र अपराधी लाई कडा कारबाही होस्।😢😢😢 यस्तो दर्दनाक मृत्यु भाछ,बैनीको आत्मले कसरी शान्ति पाउल 😢😢। हे काल भैरव त्यो पापीलाई पनि दर्दनाक तरिकाले कुईऐर मरोस्। बल्ल बैनी को आत्माले शान्ति पाउँछ 😢😢😢।
दुःखत खबर झुटका खेती लाई सदाको लागि ढाक्ने चिजनै बनेको छैन एकदिन देख पार्छ , बाजे बोजूँ को गोठ जाँदा आउँदा एक्लै हिड्ने बोन्द गर्नुहोस् हैं ल चेलि सय बार बिन्ती 🙏 अत्यधिक दुःख लाग्ने दुर्स्या,
केहि दिन पहिले खोज छलफल गर्ने क्रममा एक जना साथिले कहिँ केटि कराएको आवाज सुन्यो भन्दै गरेका देखे,सायद त्यहिबेला घटना घटिरहेको हुनु पर्छ।मलाई लाग्छ बलात्कार गरेको हुन कि भन्ने संका लाइराछ्न्🤔🤔😭
नेपाल मा कानुन खुनको बदला खुन हुनुपर्छ तर बिदम्बना अबरादिहरुले नै कम्पुतेसन मा राजनीति पाति खोलिरहेको छ अर्को कुरो गाउँ हरु जङ्गल जादा 8/10 जनाको गुरुपमा जानुपर्यो फितलो कानुन भयको देशमा जनता हरु सचेत हुनुपर्छ
अहिले सम्मा यस्तो घटना नसुनेको हाम्रो बारपाक सुलिकोट गाँउपालिका ६ गोर्खा बारपाकमा अहिले सम्मको नसोचेको घटना हुदा हामी सबैलाई साहरै दुखी बनाईयो त्यो हत्यारालाई पत्ता लगाई कडाभान्दा कडा सजाय हो सयद जो सुकै भए पनि फासीँको सजाय माग गर्नु मेरा गाऊँलै आमा बुबा तथा दाजुभाई दिदिबहिनीहरु फेरी पैसाको चाल खेल होला त्यो सबै गाउँले बुच्नु 😢😢😢 बहिनी प्रती हार्दिक श्रद्धाञ्जली बहिनी 😭😭😭😭 बारपाक सुलिकोट गाउँपालिका ६ पाल्खु गोरखा
जे नहुनु थियो नराम्रो भयो यो केबल गाउँ घर सबै थाहा भयको ले मत्रा गर्न सक्छ जति सक्दो चाडो पत्ता लागोस र्व कडा कार्बाही होस्स हार्दिक सम्वेदना मिर्तक प्रतिक
मिर्तकप्रति ह्दिक स्रदानजलि अनि साेक शब्द परिवारप्रति धैरेधारन गर्नसक्ने ईसाेरले सक्तिदेओन हाम्राे देसमा अर्थात याे सन्सारमा यस्ता पापि हत्त्यारा काे पतन नहुदा दुखकाे कुरा हुनेछ यस्ता पापिलाई जबसम्म जबसम्म फाँसिकाे सजाय हुदैन तबसम्म यस्तै घटाना बर्दै जानेछ य स्रकार फासिकाे सजायदिने कानुन ले नत्त्रभने स्रकार नै हत्त्यारा ठहर गर्नेछन जनताले 😭के याे सन्सार मा याेदेसमा साेजासिदाले जीवन जिउन नपाउने
छिटो हत्यारा पत्ता लगाएर त्यसलाई करा हानेको जन्म कैद गर्नु पर्छ त्यो पनि अपडेट गराउनु होला हेर्दै छौं विदेश देखि बैनी को सोर्ग मा बास होस् हार्दिक श्रद्धाञ्जली 😢😢😢
धेरै जनाले कमेन्ट गरिसक्नुभएको रहेछ साँच्चै नै यो त रिसिबी या कुनै प्रेम सम्बन्ध नै होला। अनि त्यत्रो घना जंगल मा ऊ एक्लै त गएन होला, कोही त उसको साथमा गएको थियो होला। अझ नचिनेको, सम्पर्क नभएको मान्छे त्यत्रो घना जंगल भित्र कसरि थाहा पाएर पुग्यो त??? पक्कै नजिककै मान्छे हुनुपर्छ!🥺 अपराधीलाई जसरी भए पनि कानुनले छोड्न भएन😥 Rest In Peace||😥
कसैले पनि कसैलाइ यत्तिकै त मार्दैन मार्नु को कारण केही थियो कि ??? यत्रो बस्ती भयको थाउमा एक्लै जङल जानू पर्ने अबस्था चाइ किन आयो ? धेरै रहस्य छ यस्मा सत्य तथय पत्ता लगाउनु अति आबस्यक छ ।
सारै दुख लाग्यो यो घटना देख्दा को रहेछ त्यो अपराधी कसरी हुन्छ नानुले न्याय पाउनुपर्छ अनि ती अपराधीलाई गाउलेले नै भेटेमा जीउँदै जलाउनुपर्छ नानुको आत्माले शान्ति मिलोस हार्दिक श्रद्धाञ्जली😭
हत्यारालाई जसरी पनि कानुनी कठघरामा उभ्याइयोस् कडा भन्दा कडा सजाय देओस्
दोषीहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्छ।
गोर्खा को समाज सरै राम्रो र मिलान सर छ मनि पुगेको बसेको र गुरूडः हारु सरै मनकरि र एक जुट हुन्छा सरो गरो म कति क्राऊड छ त्याको गरो काम्मा सबै मिलेर तेस्त आपराधि लाई सजाय होस र आन्याम परेको परिवार लाई न्या मिलोस😭😭😭
Chhori haru Kam garchhan vandaima eyaklai jangal pachaune Kam ramro haina ahile ko jamana kharab chha sable bujhnu
साहरै दुखद खबर दाेषिलाई कडा कारबाई हुनुपर्छ ।
हत्यारालाई पत्ता लगाई छिटो भन्दा छिटो कार्वाहि होस्
मृत बैनि प्रति हार्दिक श्राद्धाञ्जली 😭😭
दोषीलाई कडाभन्दा कडा सजाय होस्।
सर्व प्रथम मृत गुरुङ बहिनी प्रती हार्दिक श्रद्धाञ्जली।मलाई यो भिडियो हेरेर मन भक्कानियो।यसरी हाम्रो नेपाली छोरी चेलिहरु दिन दिनै असुरक्षित किन हुँदै छ?महिला अधिकार भनेर फलाक्ने र भाडा थापेर खाने एन जि ओ आई एन जि ओ आज कहाँ छ्न र किन चुप बस्छ?धिक्कार छ ।यश दु:खद घटना मा शोक सन्तप्त परिवार प्रती धेर्य धारण गर्ने शक्ति भगवान ले दिउन।अपराधिलाई कडा भन्दा कडा सजाय दिईयोस।
हो दोषिलाई कडा भन्दा कडा सजाय हुनुपर्छ मृत प्रती हार्दिक श्रद्धाञ्जली
निर्मला पन्तको घटना जस्तो नहोस्, अपराधी पत्ता नलगाउने छुट संबंधित निकायलाई अब छैन l
त्यो दिन घाँस काट्न अरू पनि गएको हुनुपर्छ यत्रो ठुलो जङ्गल मृतक बहिनी एकलै त पक्कै पनि गएनन् होला चारैतिर सोधखोज गर्नुपर्छ हत्यारा सजिलै उम्किन नपाओस्
मृतक बहिनीको स्वर्गमा बास होस्
हार्दिक श्रद्धाञ्जली 😭
समाजमा यस्ता नरपिचास पशु हरुको जन्म हुनु नै समाज लाई घाटा हो।त्यो पशु लाई नि त्यही खाल्दोमा जिउदै पुरे हुन्छ।हार्दिक श्रद्धाञ्जली!
हत्यारालाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ 😢😢
दोषिलाईकडा कार्वाही हुनुपर्छ ।
यति बेला एक डोको घाँस काट्न तेति टाढा नजानु पर्ने हो।यता र उताको भुत र बर्तामानकालका अबयबहरु लाई सुष्म तबरले@ अनुसन्धान गर्नु पर्ने हुन्छ।लेन देन,माया प्रेम, पारिबारिक कलहले निम्ताउने प्रतिसोधको उपज हुन्सक्छ।
हत्यारालाई समाजले आरक्षण नगरोस् । ।दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउनु पर्छ
Thank you so much Mera hjr lahe yo reporting KO lage
जसरी हुन्छ जहाँ बाट हुन्छ यो अपराधी पापीको चाडै पत्ता लागोस ,र हदै सम्मको कारबाही होस😢😢 Rest in heaven beautyful soul😥😥🕊️🕊️
हात्यारा अप्रतीलाई काडा कारबाही होस बाहिनिको अत्माले शान्ति मिलोस
अत्यन्तै दु:खद घटना:
बैनीको आत्मालाई शान्ति मिलोस!:
मलाई नि कस्तो रुन मन लाग्यो बैनीको श्रीमान रुको देखेर म युके बाट हेर्दैछु।
त्यो अपराधी सायद त्यही होला😡 दोषीलाई कडा कारबाही हुनैपर्छ
हत्यारालाई चाँडो भन्दा चाँडो हदैसम्मको कार्बाही होस।
अनुसन्धान फितलो नहोस हत्यारा जो सुकै होस जहाँ सुकै होस पक्रेर कडा कारबाहि होस, मृतक बहिनिलाई हार्दिक श्रद्धाञ्जली 😢😢😢
बारपाक गॅाउको एकता देखेर खुशी लाग्यो एकता नै शक्ती हो अब चॅाडै अपराधीको पनि पहिचान हुनेछ 😢
त्यो पापीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ😢😢😢 rest in peace 😢
Xori manxe loi katai pni surixaya xoeena 😔😢 rest in peace bunu 😢😢
मृत प्रती हार्दिक श्रद्धाञ्जली अपराधीलाई छिटोभन्दा छिटो सजाय होस
छिटाे भन्दा छिटाे हत्यारा पत्ता लगाउनु पर्याे
सुचिता बैनीको आत्माले शान्ति पावोस😢😢🕯🕯🙏🙏
बिचरा त्यो दाइ कस्तो रुयको देख्दा आँखा यत्तिकै रसायो 😢
माइती ले चेली गुमायो 😢😭😭
😭😭
😢😢 बिचरा बैनिको आत्माको चिरसान्तिको कमाना र मृतकका सोकाकुल परिवारलाई भगवान्ले धैर्य धारणा गर्ने शक्ति प्रदान गरोस। र छिटोभन्दा हत्यारा पत्ता लगाएर कानुनको कठघरामा उभ्याउनु पार्यो र आजिबन जेल सजाय हुनपर्छ।
यस्तो घटना घटाउने अपराधि खासै टाडाकाे नभइ नजिकैको चिनजान यात दुस्मनि पनि हुन सक्छ।
हत्यारा पत्ता लागेको भिडियो पनि ल्याउनु है
त्यो ठाउँमा भिडिया हरु छैनन् तपाईंले नै यो घटनाको अन्त्य सम्म के हुन्छ update गरिदिनुस है🙏
दोशी उपर कडा कारभाई होस्
उनकै घरपरिवार बाट भएको हुन सक्छ फोन घरमै हुनु को कारण अलिक संखा छ।
दोस्रो कुरो ती नानी लाई बिहे अगाडी कसैले मन पराउथ्योकी र नानी ले यता बिहे गरिसकेपछि।
रिस फेर्न हत्या गरेको हुन सक्छ बिहे अगाडीको नानीको केटि साथी हरुलाई राम्रो अनुसंधान गर्नु त्यता बाट पनि पत्ता लाग्न सक्छ😢😢😢
हार्दिक श्रदाअन्जली नानि😢😢😢
हो सहि भन्नु भयो मलाई पनि त्यस्तै लाछ
दु:खद घटना त्यो हत्यारालाई अनुसन्धान गरि कडा भन्दा कडा फासी को सजाय होस मृत बहिनिको आत्मले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली 😭😭🙏
त्यति ठूलो जंगलमा एकलै त गएन होला।गाउमा नि सोघ खोज चाहि हुनु पर्छ।।
हो तनि के
Honi yo pani ek gambhir bisaya ho
बहिनी प्रतीक्षण जति छ। हत्यारालाई चाँडै पत्ता लगाएर कडा कारवाही होस् , यस्तो एकान्त घना जंगलमा घाँस काट्नकै लागि कसरी पुग्यो होला त्यो अचम्म लागिरहेको छ।
सायद त्यो अपराधी यहीँ बसेर हेर्दै होला।
मृतकको आत्माले शान्ती मिलोस र हत्यारालाई एकदमै कडाइका साथ कडा कार्बाही होस
एक्लै एक्लै एकान्त ठाउँमा नजानु र नपठाउनु। कहीं कतै बाट अनजान साइको killler गाउँमा प्रवेश गरेका हुन्छन् , यस्तै एकान्त अपराध गर्न सकिने ठाउँमा मौका कुर्दै हुन्छन्। पहिला पोस्ट मार्टम र police लाई अनुसन्धान गर्ने बेलामा कुनै किसिम को दबाब नदिनुहोला बरु उहाँहरुलाई एक एक चीजको सहयोग गर्नुहोला ताकि अनुसन्धानमा सहज,छिटो होस् र अपराधी लाई कडा कारबाही होस्।😢😢😢 यस्तो दर्दनाक मृत्यु भाछ,बैनीको आत्मले कसरी शान्ति पाउल 😢😢। हे काल भैरव त्यो पापीलाई पनि दर्दनाक तरिकाले कुईऐर मरोस्। बल्ल बैनी को आत्माले शान्ति पाउँछ 😢😢😢।
अबसम्म यस्ता हत्यारा बलात्कारी लाई झुन्डाउने कानुन बन्दै तबसम्म यस्ता घटना रोकिदैन।
भतुवा शरणार्थिहरुको मन पारीको कानुनले गर्दा यो घट्नाहरु घटी रहेको छ। यो भतुवा शरणार्थिहरुको पछि लाग्न छोडौ।
त्यो पापी लाई छोड्नु हुदैन 😭😭
अपराधी चाडै पता लागोस र कडा कारबाही होस । तर एस्ता अपराधी लाई छोड्नु हुन्न जेल बाट निस्के पनि ।
दोसीलाई कडा भन्दा कडा कारबाही होस 😢
दाेसिलाई कडा भन्दा कडा कारबाही हाेस जसरि भयपनि पत्ता लगाउनु पर्छ मिस😢😢 मृत अात्मा प्रति हार्दिक सरनदान्जलि😢😢
नेपाल मा कानुन फितलो र पैसा मा चलदिने हुनाले दिनहु छोरी मान्छे को ज्यान लिने हरु बढेको छ अब फासिको सजाय हुने कानुन बन्नु पर्छ नेपाल मा
गाउ घरकै हुन सक्छ यो हत्यारा कडा छानबीन होस गाउले एक जुट भएर छानबीन माग गर्नु गाउमा यो हुनु हुदैन
मार्ने मान्छे त्यही वरिपरि नै हुनु पर्छ त्यस्लाइ नि फेस रिबिल गर्नु पर्यो होइ बोइनि😂😂😂😂
Kin haseko 😢
दुःखत खबर झुटका खेती लाई सदाको लागि ढाक्ने चिजनै बनेको छैन एकदिन देख पार्छ ,
बाजे बोजूँ को गोठ जाँदा आउँदा एक्लै हिड्ने बोन्द गर्नुहोस् हैं ल चेलि सय बार बिन्ती 🙏
अत्यधिक दुःख लाग्ने दुर्स्या,
हत्यारालाई पक्रेर कार्बाई होस मिर्तक आत्मालाई सान्ति मिलोस परिवार मा धर्याधारन गर्ने सक्ति मिलोस
निष्पक्ष छानबिन गरी यस्तो अपराधीलाई कडाभन्दा कडा कारबाही गर्नु पर्छ।
❤Hajur pani alert..vaera hinu.hos hai.Meerajee.
❤️
हत्यारालाई कडा कार्बहि हुस
नेपालको कानुन सारै कम्जोर भएको छ अर्को तिर पैसा र पावर मा चल्छ जो गरिब जनताहरु सङ्ग पैसा पावर छैन न्याय पाउन मुस्किल छ।
Rest in peace 😢😢
Hatyara patta lagepaxi kada vanda kada sajaya hos
कडा भन्दा कडा सजाय होस
केहि दिन पहिले खोज छलफल गर्ने क्रममा एक जना साथिले कहिँ केटि कराएको आवाज सुन्यो भन्दै गरेका देखे,सायद त्यहिबेला घटना घटिरहेको हुनु पर्छ।मलाई लाग्छ बलात्कार गरेको हुन कि भन्ने संका लाइराछ्न्🤔🤔😭
😭😭😭😭😭
😭😭😭😭😭
Sayed balatkar garera hatya gareko huna sakxa tyo hatyaralai jasarini karbahi hunu parxa 😢😢😢
@@romanrai5224 karbai hoain tesalai chotai garnu parcha Ani po baini ko atmale Santi pahucha
गाउँ ठाउँ मा यस्ता बलात्कार को प्रयास असम्भव जस्तै छ ।। यो त सिधै रिसिपी राखे ।जस्तो भो त
दु:खद घटना भएछ दोसि लाई कडा कार्बाही होस्
mira ji you just keep at up god bless you
नेपाल मा कानुन खुनको बदला खुन हुनुपर्छ तर बिदम्बना अबरादिहरुले नै कम्पुतेसन मा राजनीति पाति खोलिरहेको छ अर्को कुरो गाउँ हरु जङ्गल जादा 8/10 जनाको गुरुपमा जानुपर्यो फितलो कानुन भयको देशमा जनता हरु सचेत हुनुपर्छ
दिदि हजुर अनुसन्दान नहुनिजेल समन सातमै रहेर अपदेत गराई राख्नु होला अपरादिको अनुहार जनतालाई देखाउनुनै परछ दिदि ताकि अरु चेलि बेति पनि सचेत गराउनु होला
निःशब्द भए म।।। ती नानीको आत्माले शान्ति पाओस् अनि दोषीलाई कुनै पनि हालतमा नछोडियोस्🥺
अहिले सम्मा यस्तो घटना नसुनेको हाम्रो बारपाक सुलिकोट गाँउपालिका ६ गोर्खा बारपाकमा अहिले सम्मको नसोचेको घटना हुदा हामी सबैलाई साहरै दुखी बनाईयो त्यो हत्यारालाई पत्ता लगाई कडाभान्दा कडा सजाय हो सयद जो सुकै भए पनि फासीँको सजाय माग गर्नु मेरा गाऊँलै आमा बुबा तथा दाजुभाई दिदिबहिनीहरु फेरी पैसाको चाल खेल होला त्यो सबै गाउँले बुच्नु 😢😢😢
बहिनी प्रती हार्दिक श्रद्धाञ्जली बहिनी 😭😭😭😭 बारपाक सुलिकोट गाउँपालिका ६ पाल्खु गोरखा
सत्यतथ्य छानबिन गरि हत्यालाई हदैसम्मको कडा कार्बाही हुनुपर्छ ।
अपराधि स्थानिय नै हुनु पर्छ ! यो भिड भित्रै पनि हुन सक्छ है कुन नरपिचास रहेछ पापि ! 😢
दोशि लाइ कडा कार्बाहि होस
यो बहिनी लाई जियान लिने अप्राधी को पनि एसरी नै पोस्माटाम गर्नु पर्नी अबस्था भय को हेर्नू मन छ
कति घिन लाग्दा नरपिचाश रहेछ अपराधी उम्कन नपाओस मृतक को आत्माले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली 😭😭🙏
जे नहुनु थियो नराम्रो भयो यो केबल गाउँ घर सबै थाहा भयको ले मत्रा गर्न सक्छ जति सक्दो चाडो पत्ता लागोस र्व कडा कार्बाही होस्स हार्दिक सम्वेदना मिर्तक प्रतिक
अपराधी लाई कानुन अनुसार कडा भन्दा कडा कारबाही होस मृत बैनि प्रति हार्दिक श्रद्धाञ्जली 😭😭
गोठालाे हरुले देखन पर्ने 😢😢को रैछ तेस्तो राजेस्स रहिछ 😢😢कसतो डरैराको होलअ तेयो पापि मान्छे 😢😢😢
फोन घरमै छोडनु यती ठुल घनहार जंगलमा यती सानी नानी एकलै जानु यो सबै मिले मतो हुन पर्छ राम्रो सग छान बिन होस
Omg 😯 kasto dukhat khaber sunnu pareu😳🥲
Tayo hateralai xitto vanda xito khojer kanunko kadgaromaa liyaunu pareu 😳 tyo papi abratilaii Mero barbakh Janata Le🇳🇵👏
हत्यारा लाई कडा भन्दा कडा सजाय हौस😢
त्यो गाउको नै मान्छे हुनुपर्छ सायद नजिकै मान्छे होला नत्र जंगल गाको कसरि थाहा हुन्छ दोसीलाई कडा भन्दा कडा कारबाही होस् सर्दान्जली बैहिनि
यो हत्या केटा पार्टीकै मान्छे को मिलोमतोमा हो 100%
Sarai dukha lagdo gatana😢😢😢😢 rip nanu
अपराधीलाइ कडा कारबाही होस
यस्तो हर्कत गर्ने लाई मिर्तु दन्द को सजाय हुनुपर्छ।
मिर्तकप्रति ह्दिक स्रदानजलि अनि साेक शब्द परिवारप्रति धैरेधारन गर्नसक्ने ईसाेरले सक्तिदेओन
हाम्राे देसमा अर्थात याे सन्सारमा यस्ता पापि हत्त्यारा काे पतन नहुदा दुखकाे कुरा हुनेछ यस्ता पापिलाई जबसम्म जबसम्म फाँसिकाे सजाय हुदैन तबसम्म यस्तै घटाना बर्दै जानेछ य स्रकार फासिकाे सजायदिने कानुन ले नत्त्रभने स्रकार नै हत्त्यारा ठहर गर्नेछन जनताले 😭के याे सन्सार मा याेदेसमा साेजासिदाले जीवन जिउन नपाउने
हतियारा लाई छिटो भनदा छिटो सार्वजनिक गरनु परछ नेपाल पुलिसले ।
चिनेकै मान्छे हुनु पर छ
जसरी हुनछ पातलगाई छाडनु परछ जीवन भर जेल हलनु परछ
छिटो हत्यारा पत्ता लगाएर त्यसलाई करा हानेको जन्म कैद गर्नु पर्छ त्यो पनि अपडेट गराउनु होला हेर्दै छौं विदेश देखि बैनी को सोर्ग मा बास होस् हार्दिक श्रद्धाञ्जली 😢😢😢
सायद हत्यारा त्यहीँ भिडमा हुनुपर्छ
न्याय नपाय गोर्खा जानु भन्थे अझै पनि भन्छन , तेहि गोर्खा म घटेको घटना हो पिडित ले पक्कै पनि न्योय पाउने छ भन्ने पुरा आसा छ
बारपाकी हरु एकदम एकताबद्द र सक्षम छन अपराधी पत्ता लगाएरै छोड्छन।
अपराधी कुपुत्र लाई चै चाडो भन्दा चाडो पत्ता लगाएर कडा सजाय दिएको हेर्न र देख्नु मन छ! हार्दिक श्रद्धाञ्जली परिवार मा धर्य सहन सक्ने शक्ति मिलोस्🙏
यो घट्ना को हत्यारा पत्ता लगाउन त निक्कै कठिन हुन्छ होला बिचार।।
यो घट्ना कसले घटायो भन्ने कुरा पक्का त्यो समुदाय लाइ थाहा छ।ढिलो चाडो बाहिर त आउछ पक्कै।😢
न्यय त पाउछ पाउदैन थाहा छैन तर आत्मा बनेर तड्पाई तड्पाई खाईदेउ है च्यौना😢त्यो नरपिचासलाई।
अपराधी लै फुस्किनु दिनु हुन कडा कर्बै होस😢😢😢
मृतकको आतमाले शान्ति पाओस हे भगवान के हुदैछ !
नेपालमा राम्रो सङ्ग छानबिन गरि अपराधी लाई हदैसम्मको कानुन कारबाही हुनु पर्छ !
तेति ठुलाे जङ्गलमा एकलै कसरी पठाएकाे घरबाट हेर्दै डर लाग्ने जङ्गल छ हत्यारालाई कडा भन्दा कडा सजाय मिलाेस😢
गाउकै चिने जानेकै र रिस ईबी भयकै मान्छे हुनुपर्छ छिटै पता लागोस मृतक प्रती हार्दिक श्रर्दाअन्जली😭😭😭😭😭😭😭😭
तेहि भिड भित्र बसेर अप्राधी ले हेरिरहेको खोजिरहेको हुनु पर्छ्😡
धेरै जनाले कमेन्ट गरिसक्नुभएको रहेछ साँच्चै नै यो त रिसिबी या कुनै प्रेम सम्बन्ध नै होला। अनि त्यत्रो घना जंगल मा ऊ एक्लै त गएन होला, कोही त उसको साथमा गएको थियो होला। अझ नचिनेको, सम्पर्क नभएको मान्छे त्यत्रो घना जंगल भित्र कसरि थाहा पाएर पुग्यो त???
पक्कै नजिककै मान्छे हुनुपर्छ!🥺
अपराधीलाई जसरी भए पनि कानुनले छोड्न भएन😥
Rest In Peace||😥
कसैले पनि कसैलाइ यत्तिकै त मार्दैन मार्नु को कारण केही थियो कि ??? यत्रो बस्ती भयको थाउमा एक्लै जङल जानू पर्ने अबस्था चाइ किन आयो ? धेरै रहस्य छ यस्मा सत्य तथय पत्ता लगाउनु अति आबस्यक छ ।
Akdam sahi
सारै दुख लाग्यो यो घटना देख्दा को रहेछ त्यो अपराधी कसरी हुन्छ नानुले न्याय पाउनुपर्छ अनि ती अपराधीलाई गाउलेले नै भेटेमा जीउँदै जलाउनुपर्छ नानुको आत्माले शान्ति मिलोस हार्दिक श्रद्धाञ्जली😭