दिदी हजुर माहान हुनु हुदो रहेछ हजुरले धेरै राम्रो सल्लाह दिनु भयो हजुरको जस्तो स्वच बिचार भएको मान्छेहरू यो समाजमा दिउसो ट्रच बालेर खोज्दा पनि भेटिन्न । यो दिदीको जस्तै स्वच बिचार हुनुपर्छ सबैमा अनि मात्रै समाज र देश बन्छ दिदी हजुरलाई 100 तोपको सलाम छ ❤❤❤❤
मैले आयुष को सपोर्ट गरेको होइन तर सबै आमा सहि हुद्दैन बच्चा जन्मएर झाडीमा फाल्ने आमा पनि देखियो काखे बालक देखि 2/3/4/5 बर्स को बच्चा छोडेर पोइला गाको आमा पनि देखियो अनि सामाजिक संजामा पापी आमा एस्तो आमा त मरेकै बेस भनेर गाली गरेको पनि देखियो जब देखि बुझ्ने र जान्ने हुदा आखा अगाडी नदेखेको आमा को के माया जब गु मुत सबै हजुर आमा ले स्यारेर हुर्कायो अनि भन्नुस कसको माया हुन्छ?? हो सामाजिक संजाल मा आफ्नो आन्तरिक कुरा खोल्नु गलत हो आयुष ले यो गर्नु हुन्न थियो
पहिलो बास = आमाको गर्भ पहिलो खाना = आमाको दूध पहिलो निद =आमाको काख पहिलो दिसा = आमाको काख पहिलो वैद्य = आमा पहिलो साथी = आमा निश्वार्थ देवी = आमाआमाको महत्त्व बुझ!!🙏❤️
आमाले जत्तीको मायात आफ्नो सन्तानलाई अरु कसैले पनी गर्दैन आमा - आमा नै हो आफ्नो आमा जत्ती नै अनपढ नै कीन नहोस् आफ्नो आमा जस्तो रामरो अरु कोही पनि हुँदैन
यक्दमै यो कुराले हरेक आमाहरुको मुटुमा छुरा रोपियको छ अहिले को यो आउदै गरेको कोपिला ले के सिक्छन 100 मा 70 पर्सेन आमा हरुले यो पीडा भोगेकाछन बुबाले बाटो बिरायपछि हरेक आमाहरु छोरा छोरिको लागि भनेर बाचेका दिदी बहिनी हरु पनि छन तेसैले आयुस बुज्ने मान्छे हो र उस्ले ममिलाई छेमा मागेर यो कुरालाई सुदारनु पर्छ र ममिको आशीर्वाद थाप्नु पर्छ घरको कुरा घरमै सम्याउनु पर्छ😢😢
@@SinghIshwat sahi bhannu bhayo 👍👍 tara yo gai khani Lai sabai Le kati ramro bhanxhan ta k garnu hajur....tuppo bata palayako bhanera yestai pasu lai bhanxhan hola sayad....
100% sahi kura ddko yestai garnu hai babu, mami, Alize Buhari naani, sakebhar milera bassnu, wa negative think nagarnu,sabai sabai ko bhalo chitaunu hai god bless.
सहि भन्नू भो आन्टी जि जन्म दिने आमा हुन आयुशले येसरि आमालाई जतानाम भन्नू हुदैन थियो घर को आमा छोराको कुरा थियो भने घरभित्रै सिमित हुनु पर्ह्त्यो एकल नारिलाई यो सन्सारमा कस्तो हुन्छ यो कुरा म अनि बुझ्छु ! आयुशको बाबा भाको भय अर्को बिहे गरेर सानी मस ल्याउथ्यो तर आयुश ले बुझ्दैन आज आमाको दुख लाई
आमा छोराको ब्यागतिग कुराहरुमा सबैजाना पसेर ऐस्तो कुरा नगरेको भऐ हुन्थियो आआफ्नो दुखशुख घरपरिवारमा हुन्छ मेरो लागी मिलेरनै बसेको भए सब जान्ता खुसि हुन्थियो र सबै जानाले दुबै तिर कसैले पनि गाली नगरे हुन्थियो र नगर्नु होला❤❤🙏🏻🙏🏻
आयुस र आमा को बारेमा खासै अनिओल नै हो सानो उमेरमा साहेद आमा ले हामी पब्लिक लाई केही थाहा छैन आयुस ममि सङ्ग रिसाउनु को कार्ण भनेको आमाको जवानी को जोस र बैसालु उमेर को बिदुवा भहेको कार्ण कहिन कहि नराम्रा कुरा हरु आयुस को दिमाग मा परेको छ होला तर आयुस ले पनि यो कुरा भुज्नु पर्थ्यो कि भित्री मन्ले बैसालु उमेरमा बुवाको देत भयो एस्तै हो ममि पनि एक महिलानी हुन गल्त बाटो जोकि पनि हिड्छ भनेर मायाको भावानाले हेर्नू पर्थ्यो
दिदी हजुर माहान हुनु हुदो रहेछ हजुरले धेरै राम्रो सल्लाह दिनु भयो हजुरको जस्तो स्वच बिचार भएको मान्छेहरू यो समाजमा दिउसो ट्रच बालेर खोज्दा पनि भेटिन्न । यो दिदीको जस्तै स्वच बिचार हुनुपर्छ सबैमा अनि मात्रै समाज र देश बन्छ दिदी हजुरलाई 100 तोपको सलाम छ ❤❤❤❤
सहि कुरा गर्नु भयो दिदीले सबै को सोच यस्तो भए कति राम्रो हुनेथियो ।
yasko backraund bugnushxora xori xoder hidko ho yo nee 😮😮😮😮😮
😊
मैले आयुष को सपोर्ट गरेको होइन तर सबै आमा सहि हुद्दैन बच्चा जन्मएर झाडीमा फाल्ने आमा पनि देखियो काखे बालक देखि 2/3/4/5 बर्स को बच्चा छोडेर पोइला गाको आमा पनि देखियो अनि सामाजिक संजामा पापी आमा एस्तो आमा त मरेकै बेस भनेर गाली गरेको पनि देखियो जब देखि बुझ्ने र जान्ने हुदा आखा अगाडी नदेखेको आमा को के माया जब गु मुत सबै हजुर आमा ले स्यारेर हुर्कायो अनि भन्नुस कसको माया हुन्छ?? हो सामाजिक संजाल मा आफ्नो आन्तरिक कुरा खोल्नु गलत हो आयुष ले यो गर्नु हुन्न थियो
A vhagwan nepali haru kati sojo xaan k
Sida sida chutiya banairaxa aama xhora milera poisa kamauna khai bujeko
पहिलो बास = आमाको गर्भ पहिलो खाना = आमाको दूध पहिलो निद =आमाको काख पहिलो दिसा = आमाको काख पहिलो वैद्य = आमा पहिलो साथी = आमा निश्वार्थ देवी = आमाआमाको महत्त्व बुझ!!🙏❤️
आमाले जत्तीको मायात आफ्नो सन्तानलाई अरु कसैले पनी गर्दैन
आमा - आमा नै हो आफ्नो आमा
जत्ती नै अनपढ नै कीन नहोस् आफ्नो
आमा जस्तो रामरो अरु कोही पनि हुँदैन
जुन छोरा छोरी ले जनम दिनी आमा को कस्ट बुजदैन त्यो छोरा छोरी ले बुज्न जरुरी छ कि आमा जति नैं गल्ती भएपनि आमा आमा नै हुन्छ
आमा को मृत्युउ हुदा आमा संगै मर्ने छोरा नि देखियो😌😓र जिउदो आमा लाई मरेतुल्ये बनाउने छोरा पनि देखियो। 🥲😂😅
यक्दमै यो कुराले हरेक आमाहरुको मुटुमा छुरा रोपियको छ अहिले को यो आउदै गरेको कोपिला ले के सिक्छन 100 मा 70 पर्सेन आमा हरुले यो पीडा भोगेकाछन बुबाले बाटो बिरायपछि हरेक आमाहरु छोरा छोरिको लागि भनेर बाचेका दिदी बहिनी हरु पनि छन तेसैले आयुस बुज्ने मान्छे हो र उस्ले ममिलाई छेमा मागेर यो कुरालाई सुदारनु पर्छ र ममिको आशीर्वाद थाप्नु पर्छ घरको कुरा घरमै सम्याउनु पर्छ😢😢
दिदी हजुर ले एक दमै सहि कुरा गर्नु भयो।
Good answer sis 🎉🎉🎉🎉
धेरै राम्रो सुझाव को लागि सलाम छ दिदि हजुरलाई घर झगडा जसको पनि हुन्छ तर आगो लगाउनु होइन निभाउन पनि जान्नु पर्छ 👍
100% right Kura vannu vayo didi❤❤🙏🙏👍👍
तिमी जेसुकै भन आमा भनेको आमा नै हो दुनिया को अगाडी लाईभ आएर यसरी आमाको बारे मा बोल्नु हुदैन लाईभ मा भन्नू नै त्यो भाइ को गाल्ती हो बुझिनुस होस
आमाले नै हो पहिला घरको समस्या मिडियामा बाहिर ल्याएको ! ।।
दिदी को कुरा चाइ सहि हो❤❤
सशास्त्र प्रहरी बल की हुन बिचारा तालीम गर्दा गर्दै बच्चालाई दूध खुवाउन जान्थि बिचारा आयुसले किन बुझदैन यो कुरा
@@SinghIshwat yesto kura kaha bujhxan Ra hajur aba aama vanda thulo tyo Pakistani kt vae usko lagi hijo ko din aama le gareko birsyo 😢
Yo muji aayush bhanni pani xhora ho Ra...???ma ta yeslai pasu bhanxhu....😡😡😡
@@BeingNepali-n8h गाई खाने र बाउ खाने मिले पछि राम्रो सोचाई कहाबात आउनु र सर
@@SinghIshwat sahi bhannu bhayo 👍👍 tara yo gai khani Lai sabai Le kati ramro bhanxhan ta k garnu hajur....tuppo bata palayako bhanera yestai pasu lai bhanxhan hola sayad....
Ekdam ramro bichar vannu vayo 👍
miss you aama😢😭😭😭😭💘💘🙏🙏🙏
सहि हो अामा छोरा दुईवटैलाई नराम्रो कमेन्ट नगरौं बरु मिलाउनु पर्छ धेरै कुरा नकोट्याउँ
अरु को कुरा सुनेको छैन आयुस ले सबै एलिजे को हात छ
100%malai pani tyahi laagxa kinaki live ma ayera katro Nautanki gareko yo Alizele
@@udendukpa9641rip Alize 😳😳
कंस मामा र त्यो राडी बुहारिको राम हो
100% sahi kura ddko yestai garnu hai babu, mami, Alize Buhari naani, sakebhar milera bassnu, wa negative think nagarnu,sabai sabai ko bhalo chitaunu hai god bless.
Right 👍👍👍👍
Kati ramro kura vannu vayo
Be strong dear sister 😭😭😭😭♥️♥️
एक दम राम्रो कुरा गर्नु
Sis ur ar right
आमा भनेको आमा हुन्छ , बुदि कहिले पनि आमा हुदैन
धेरै राम्रोकुरो गर्नुभएकोमा धन्यबाद मनासिक कुरा
एकदम सहि कुरो 👌 दिज्यु हजुर 🙏🙏🌹 हजुरलाई सलाम छ। यस्ता कुपुत्र छोरा हुनु भन्दा नभएकै बेस।
जन्म दिने आमाको मन रुवाउने छोराको कहिल्यै कल्याण हुँदैन । यो अटल सत्य हो ।
आमा आमा नै हुन्।बिचारा एकल आमाले तेत्रो दुःख गरेर हुर्काको छोरोले अहिले आफै कमाउने भएपछि यस्तो भन्न कुनै आमाले सहन सक्दैनाै
मान्छे राम्रो हुनु भन्दा पनि मन् राम्रो भएको मान्छे राम्रो लाग्छ
कुपुत्र हरु ले आफ्नो आमा को महत्व कहाँ बुझेको हुन्छ र
Salam dd tapaiko bichar mahan xa
1000% sahi kura Vnnu vyo dd
सहि भन्नू भो आन्टी जि जन्म दिने आमा हुन आयुशले येसरि आमालाई जतानाम भन्नू हुदैन थियो
घर को आमा छोराको कुरा थियो भने घरभित्रै सिमित हुनु पर्ह्त्यो एकल नारिलाई यो सन्सारमा कस्तो हुन्छ यो कुरा म अनि बुझ्छु ! आयुशको बाबा भाको भय अर्को बिहे गरेर सानी मस ल्याउथ्यो तर आयुश ले बुझ्दैन आज आमाको दुख लाई
Right sis 6:29
सहि भनाइ हजुर❤❤❤
Yes right ❤❤
Very good advice didi thank you so much hajur lai sahikura ho
सहि कुरा 🎉🎉
Mahan aamaa🙏❤️
मनन योग्य सुझाब हजुरको दिदी
Didi.ko kattti ramro bichar kasssssam mero byakkti gat tarfa hajur lai Rithaye batai Salod 6....❤❤👌🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
साहि कुरा❤❤❤
Love mom❤❤
दिदी को बिचार धेरै राम्रो कुरो गर्नु भो
DD hjrko aaowj dharoi ramro vhanuvyo 🎉🎉
सहि हो
जे देखिन्छ तेहि भनिन्छ
right sis🙏
धेरै राम्रो कुरा गर्न्नु भयो दिदी ले धन्यवाद
100%sahi kura ho baini ko
सहि हाे 😭😭
यी दिदिको कुरा सार्है मन पर्यो
sahi lagyo di hajurko kura
That's right words sis🙏🙏
सत्य कुरा बेझेर मात्र गाली को कमेन्ट नगर्नु होला।सब को घर मा समस्या हुन्छं।
Yakdam sahi kura garnu vayo
आमा छोराको ब्यागतिग कुराहरुमा सबैजाना पसेर ऐस्तो कुरा नगरेको भऐ हुन्थियो आआफ्नो दुखशुख घरपरिवारमा हुन्छ मेरो लागी मिलेरनै बसेको भए सब जान्ता खुसि हुन्थियो र सबै जानाले दुबै तिर कसैले पनि गाली नगरे हुन्थियो र नगर्नु होला❤❤🙏🏻🙏🏻
Good Answer mem❤❤❤❤❤
सहि कुरा मेम
Sahi vanu voyo didi❤️❤️
Exactly 👍
Yes mam🙏🙏🙏
Jay hos sabaiko ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
100% bolnu vo hjr le😊
आमा बाबु गरु महान हुन कहिले अहित चिताउदैनन् मिलेर बसे जिबनको यात्रा लामो छ हैन भने पछुतो र घृणा पलाउछ ।समयले कस्लाइ काहा पुर्याउछ सो चौ
दिदि हजुर राम्रो ❤❤
aamako aasu lagxa aama vaneko vagwan ho 🌹🌹🌹🌹♥️♥️♥️♥️
Miss u ba❤
Right
Video ko lagi thunku medam 🙏🙏 ❤️♥️🌹🌹 ;; tik vonu vo hajur lai !! 🙏🙏❤️❤️🌹🌹 ;; miss you boni !! ❤❤❤❤ !! Ho ni hajur ho ? 🙏🙏🙏🙏❤️❤️❤️❤️ ;; 🤞🤞🥰🥰 ;;
Ek dam sahi kura garnu vayo didi hajur le
आयुस र आमा को बारेमा खासै अनिओल नै हो सानो उमेरमा साहेद आमा ले हामी पब्लिक लाई केही थाहा छैन आयुस ममि सङ्ग रिसाउनु को कार्ण भनेको आमाको जवानी को जोस र बैसालु उमेर को बिदुवा भहेको कार्ण कहिन कहि नराम्रा कुरा हरु आयुस को दिमाग मा परेको छ होला तर आयुस ले पनि यो कुरा भुज्नु पर्थ्यो कि भित्री मन्ले बैसालु उमेरमा बुवाको देत भयो एस्तै हो ममि पनि एक महिलानी हुन गल्त बाटो जोकि पनि हिड्छ भनेर मायाको भावानाले हेर्नू पर्थ्यो
Amma
२० बर्ष ले २५ बर्ष लाई च्याप्न जानिसक्यो कसरि बच्चा भो।आफ्नै आमाको धज्जी उडाउने छोरो,छोरो हैन मोरो हो मोरो।
100% right dedhi ramro kura garno bha chha ma America bata here ra ko chha!
Sarita jiu ko kura sahrai ramro lagyo.aama hosta yesto po hunu pardaxa.
सहि हाे सहि १००%. ठिक छ।अामालाइ रुहाउन हुदैन।अमाकाे अासुकाे धाराले सबै बाटाे छेक्छ है अायुस बिचार गर।
Aama aamanai ho 😢😢😢
Sahi ho dee tpile vanu vako kuroo🥰🥰🥰
😢😢
Sahi kura ho sister ko 👍
आमा माहान छन
❤🎉😢
Right ❤
Sahi kura ho
😢😢😢😢😢😢😢😢😢😢😢😢😢
👍👍👍
100 percent right 👍
आमा भनेको आमा हाे 😭😭😭😭
Right 100%hami madhestha karta banera dubaiko bichko asamajhdari kaljhagada haru lai Milan gari dinu hamro dharma r kartabya ho
You are right madam
Good kura DD hjrko
😭😭😭😭😭
Ekdamai Sahi ho yo kura didile baneko
Your right sis
Well said sis …you are amazing such a positive…you talk from both side …hope both of them will get lesson from this beautiful lady …u are superb 👌
आमा छोरालाई ऐकसाथ बसालेर भिडियो बनाएर सम्पुर्ण जन्तालाई बुजनउनुपर्छ आयोसले
👍👍👍👍👍👍👌👌👌👌
100% Right
सहि हो दिदी हजुर ले भलेको छोरा पैसा कमाईर ठुलो भएको रहेछ अायुस मोरे हुन्छ एस्ता छोरा😢😢😢