घेराबन्दी गर्ने.. रबिलाई छोएर मात्र हेर के गर्छु, प्रचण्ड आगो: गगनको झारे झाको.. आर्जुको होस उड्यो

Поделиться
HTML-код
  • Опубликовано: 16 май 2024
  • Welcome To Our Channel
    घेराबन्दी गर्ने.. रबिलाई छोएर मात्र हेर के गर्छु, प्रचण्ड आगो: गगनको झारे झाको.. आर्जुको होस उड्यो
    ...............................................
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

Комментарии • 397

  • @tilarambhandari9646
    @tilarambhandari9646 2 месяца назад +69

    २००७ साल देखि २०८१ साल सम्म केही नगरे को काग्रेस ले अब केही गर्छ भन्ने लागेको छ भने गोरु ब्याए र दूध दिए जस्तो हो

    • @bbsivlgs
      @bbsivlgs 2 месяца назад +5

      यो कङ्रेस ले देश को लागि केहि गर्दैन मात्र आफ्नो पार्ती र आफ्नै भुदि मात्र हेर्छ

  • @jayramjaishi5411
    @jayramjaishi5411 2 месяца назад +90

    यो मूजी कांग्रेस लाई देश निकाला गर्नुस प्रचंड जि

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 2 месяца назад +3

      Maobaadi ladaaku कताहराय ,अबतथोक्नुपर्यो

    • @arjunkhadka375
      @arjunkhadka375 2 месяца назад +1

      जुन दिन संसद चलदैन यीं भट्राचारीको तलब भत्ता काटनु पर्छ।हुन त सातपुस्ता लाई पुगने भस्त्राचार गरेकै छन।

  • @amarkunwar844
    @amarkunwar844 2 месяца назад +53

    रबि जिन्दाबाद❤❤❤❤

  • @lalqazi6594
    @lalqazi6594 2 месяца назад +51

    शेरे ,राष्ट्रिय भाउजु र गगनेलाई निकाल्नु पर्छ, कांग्रेसले।

  • @YubarajKarki-ex1sq
    @YubarajKarki-ex1sq 2 месяца назад +23

    साहसी प्रधानमन्त्री ज्यू तथा नेता प्रति सलामी 🙏😀

  • @rimbahadur2580
    @rimbahadur2580 2 месяца назад +53

    धन्नेबाद बधाईछ प्रधान्मत्रिजीयू अब तिन दल नाछूटनुहोला देश अब बन्छ रास्पार एमाले ठिकछ कांगरेसले बिदगर्नुप्रछ

  • @user-lz9ij8hs9c
    @user-lz9ij8hs9c 2 месяца назад +35

    कहिले प्रधानमन्त्रीको जवाफ चाहियो,कहिले जसलाई मन लाग्यो उसलाई बोल्न लगाएको छ रे!बाख्रे,कांग्रेस चोर देश छोड

    • @lilatimilsina1588
      @lilatimilsina1588 2 месяца назад

      सहकारी पिडितले न्याय पाउनु पर्छ। समिती गठन नगरी पेल्न पाईदैन । प्रति पक्षको माग जायज देखिएको छ ।

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 2 месяца назад +1

      गगनेचोर्हो

  • @user-zb2kb3gz1d
    @user-zb2kb3gz1d 2 месяца назад +14

    लोकतान्त्रिक गणतन्त्रका पिता क.प्रचण्ड ✊

  • @kishanrai8820
    @kishanrai8820 2 месяца назад +14

    यो गगन थापाको अनुहार त के नाम सुन्दा पनि देश घाती को फिल मन मा हुन्छ।प्रस्न को जबाफ बोल्न नपाउनु के नेपाली काङ्ग्रेस को देउते बोका होर ?

    • @sheeshbattle
      @sheeshbattle 2 месяца назад

      yo gagane dakalai lakhetnu parxa

  • @lalqazi6594
    @lalqazi6594 2 месяца назад +15

    सरकारको सदन चलन नदिने हो भने पुलिस बल राख्नु पर्छ, जस्तै सडकमा जनतालाई गर्छ।

    • @SujitDas-123
      @SujitDas-123 2 месяца назад

      हो त्यस्तै गर्नुपार्छ जन्ता माथी जुन नियम लागु हुन्छ त्यही नियम यिनीहरु माथी पनि लाग्नु पर्छ

  • @ramairram9368
    @ramairram9368 2 месяца назад +36

    सक्नु हुन्छ भने कांग्रेस को पता साप गर्नुस pm प्रचण्ड ❤❤

  • @user-vc9kf1tg3i
    @user-vc9kf1tg3i 2 месяца назад +8

    काग्रेशका सन्सदकाे केही कालाे कर्तुत हाेला अब पर्दाफास गर्छ भनेरनै हुन पर्छ यसभित्र काे रहस्य

  • @bhaniswarpandey
    @bhaniswarpandey 2 месяца назад +18

    काङ्ग्रेस का भालुनि आईमाई कति जाेस निकालेका छन देश लुत्ने लुतेरा लाई बचाउन

  • @NarayanBhattari
    @NarayanBhattari 2 месяца назад +17

    भासन सबै पार्टीका नेताहरुकाे मिठा उनका हातमा लड्डु जनताकाे हातमा गिठा।

  • @lilatimilsina1588
    @lilatimilsina1588 2 месяца назад +17

    सहकारी पिडित जनतालाई न्याय दे सरकार । चाहे जोसुकैले ठगेको होस् छानबिन समिती बनाएर हिनामिना पारेको रकम सर्वसाधारणको पसिना फिर्ता गर ।

    • @completenepal238
      @completenepal238 2 месяца назад

      सबैले बुझी दिनुपर्ने बाख्रे काग्रेसको यस्तो बाध्यता छ यति बेला !
      -------------------
      काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
      धन्यवाद !

    • @ramharirimal3577
      @ramharirimal3577 2 месяца назад

      !सबै नेआअ😊 ❤ 10:52 10:53 10:53 ​@@completenepal238g

    • @Rajeevlama152
      @Rajeevlama152 2 месяца назад

      Sahi ho mo pani pidit ho

  • @bbsivlgs
    @bbsivlgs 2 месяца назад +2

    प्रचन्द ज्यु यो कङ्रेस लाइ भित्ता मा पुराउने हजुरको मात्र छमता छ ।पुराइ दिनु भित्ता मा हजुर को जय होस्।

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 2 месяца назад +12

    जेल काेच्नुपर्छ भ्रष्ट हरुलाई❤❤❤❤

  • @Kishna8-8
    @Kishna8-8 2 месяца назад +3

    Dhanyabadh parchanda jue jay rabiji,🙏🙏

  • @gomasatyaladhikari7937
    @gomasatyaladhikari7937 2 месяца назад +7

    कुनै पनि दल चोखो छैनन सबै दल को फाइल खोलौ अनि बल्ल सबै सहज हुन्छ

  • @user-fi5tr3bc2m
    @user-fi5tr3bc2m 2 месяца назад

    Ho ho ho sahi ho maubadi sammananiya pradhan mantree jeeu

  • @bishnukuikel39
    @bishnukuikel39 2 месяца назад +12

    Rabisar तपाईं सही हुनु हुन्छ भने नेपाली लाई शरणार्थी बनाउने लगायतका फायल खोल्नुहोस् कांग्रेसी हरु तपाईंको सरण ma आउँछ 5/7 जनाको फाइल त खोल्नु होस् ।

  • @Anticorr318
    @Anticorr318 2 месяца назад +2

    नेपाल एउटा यस्तो देश हो,
    प्रजातन्त्रको नाममा लुटतन्त्र भ्रश्टचारी मफिया तस्करी देशद्रोहीहरुलाई छुटतन्त्र
    गरीब असहाय निमुखाहरुलाई लाठी र बुटतन्त्र !
    यही हो प्रजातान्त्रिक समजबाद, बहुदलिय जनबाद र माओको बदनाम गर्ने खाओबादहरुको सैदान्तिक पारीभाशा !

  • @tarajoshi1277
    @tarajoshi1277 2 месяца назад +4

    लाल सलाम प्रचण्ड

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 2 месяца назад +2

    जो जति यो सदनमा भुके पनि कोही ठीकछैन।जनताले यो बुज्नु पर्ने छ।

  • @gangachhetri4983
    @gangachhetri4983 2 месяца назад +3

    यस्तो गरिमामय सदनमा हेर्नुहोस् त यो कांग्रेसका भेडाबाख्रा जन्तुहरुले के जात्रा देखाउँदैछन्। नआफूले काम गर्छन् न अरुलाई काम गर्न दिन्छन्। यो त पहिलेदेखिको यिनीहरूको नियत नै हो।

  • @ramjilama-mt6me
    @ramjilama-mt6me 2 месяца назад +2

    यो देश को यो हबिगत बनाउने नै कङ्ग्रेस भन्ने अप्राधी समुहा हो

  • @kalikaintertentment
    @kalikaintertentment 2 месяца назад +2

    कुनै दिन म पनि काङ्ग्रेस को समर्थक र भोटर थिए तर अहिलेको समयमा काङ्ग्रेसका साम्सद ले आफ्ना आङका भैसी नदेख्ने अर्काको आङमा जुम्रा छकी भनेर खोतल्दा लाज लाग्दैन रहेछ

  • @kharkaAagri
    @kharkaAagri 2 месяца назад +1

    मन्त्री नेताहरू सबैले बालेनको जस्तै विकास गर्न सिकौं।

  • @sushilathapa5297
    @sushilathapa5297 2 месяца назад

    Greeyamantri rabilamichhane good luck 💪👍️💪👍️

  • @tikajitpun7026
    @tikajitpun7026 2 месяца назад +1

    Good pardhan mantiri ju .

  • @UpowerRq-hq6gd
    @UpowerRq-hq6gd 2 месяца назад

    Sahi ho prachanda ji nadarau haami xu sath maaa❤❤

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 2 месяца назад +1

    अरु हामी लै था छैन यो सांसद मा बसेर भत्ता यो देशको सम्पति दहन नगरौं
    तुरु नत काङ्ग्रेस को महा मन्त्री र काङ्ग्रेस का कार्यकर्ता लै छानबिन गरेर कानुन काे दायरा मा लयौं

  • @nareshshrestha9833
    @nareshshrestha9833 2 месяца назад +2

    This sutuition is being created by Shekhar Koirala and Gagan Group.Grest speech.

  • @RatnaAcharya-xn7hj
    @RatnaAcharya-xn7hj 2 месяца назад

    Sahi ho good luck 🍀🍀 rabi

  • @sitasharma5919
    @sitasharma5919 2 месяца назад +2

    सही भन्नु भएको छ pm le, he man लाग्यो त्यही बोलेका छन् कांग्रेस नेताहरु ले

  • @ramlama2269
    @ramlama2269 2 месяца назад

    कडा आयो कडा ........

  • @bindabasinionline3298
    @bindabasinionline3298 2 месяца назад

    Good job parchanda sarkar

  • @gopalk.c1443
    @gopalk.c1443 2 месяца назад

    Right kura parchand ju

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 2 месяца назад

    रबि जिन्दावाद ❤❤

  • @NaindraTamang-yz5jw
    @NaindraTamang-yz5jw 2 месяца назад

    ठोक नु होस प्रचण्ड ज्ु यस्तो पाराले देश बन्दै

  • @HimalDailekhThito
    @HimalDailekhThito 2 месяца назад +6

    Good luck pra dhaanmantri jiu ✊✊✊✊✊✊✊👏👏👏👏🙏🙏🙏🙏🙏🙏❤️❤️

  • @ritaacharya9983
    @ritaacharya9983 2 месяца назад +2

    अब संसद चलाउन प्रहरी बलको प्रयोग गर्नुपर्छ यस्तो दादागिरी संसदमा के हो यस्तो ?

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 месяца назад +3

    पौडेल त्यो पदमा योग्यताको नै थिएन तर बनाइयो ।

  • @ganeshgc5513
    @ganeshgc5513 2 месяца назад

    good sppeech priminisyer

  • @manbahadurgurunggurung1727
    @manbahadurgurunggurung1727 2 месяца назад

    salute pm of nepal.

  • @SujitDas-123
    @SujitDas-123 2 месяца назад +16

    आर्जुलाइ जेलमा राख्नुपर्छ पहिला 😂

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 14 дней назад

    उहीँ प्रचण्डले काङ्ग्रेसलाई राष्ट्रपति बनाउने तेहि काङ्ग्रेस पार्टीले यति छिटाे गुण बिर्सेर केपिकाे कुरा सुनेर खुरुक्का केपिकाे धाेती समातेर सत्तामा जाने काङ्ग्रेस याे सबै भ्रष्टाचारलाई राेक्नु गयकाे होइन चाेर पार्टी काङ्ग्रेस एमाले समय अाउछ कहाँ जालाउ ८४ काे चुनावमा यी दुई पार्टी पत्ता साफ हुने भाे।

  • @chandrasingh314
    @chandrasingh314 2 месяца назад

    मान्ननिए प्रधानमन्त्री जिउ प्रचण्ड जि आफ्नो फाइदा को लाई त्रै न हिद्नु देश को बिकास को लागि सोच्नु आफ्नो फाइदा हुने भए गथबन्दन गर्ने फाइदा नहुने भए हात छोर्ने काम नगर्नु बिकाश को बारेमा सोच्नु

  • @bharatbahadur392
    @bharatbahadur392 2 месяца назад

    पहिलो पटक प्रचन्दको कुरा चित्त बुझ्यो।

  • @Ramneupane-yj8qy
    @Ramneupane-yj8qy 2 месяца назад

    Sai

  • @yamghale7184
    @yamghale7184 2 месяца назад

    Yes

  • @user-by5vp9tb7s
    @user-by5vp9tb7s 2 месяца назад +1

    कडा दियो काग्रेसलाई
    प्रचन्डले

  • @laxmilama3506
    @laxmilama3506 2 месяца назад +1

    Veri good PM parchanda.

  • @kumarasapkota5611
    @kumarasapkota5611 2 месяца назад

    Rabi sirji good garib jantaako mahaantaaa bujhanay rabi sirji ho makesure tar aparaadhi dhartiko bojha xaan dhikaar xa dukha laajaxa haal saudibaat

  • @arjungurung8550
    @arjungurung8550 2 месяца назад

    Jai ghanti
    Jai Rabi sir

  • @bijaybaniya3515
    @bijaybaniya3515 2 месяца назад

    Ho sahi vannu vo prachanda sarkarlr

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 2 месяца назад +2

    सबैभन्दा भ्रष्टाचारी पुराना ठूला पार्टीहरू छन् ।

  • @mitrarai780
    @mitrarai780 2 месяца назад +1

    Ours, pm 100 %Hero, Nepali Congress, zero 😀 👍 thanks

  • @OppoF-ci9yp
    @OppoF-ci9yp 2 месяца назад

    सनसद अबरुद्र गर्ने हरुको सेबा सुबिदा कटउटि गर्नु परियो सरकार ले

  • @lilaale8309
    @lilaale8309 2 месяца назад

    अब आर्मी सासन चलाउनु पर्छ

  • @bhattraihira588
    @bhattraihira588 2 месяца назад

    भाषण त धेरै सुद्रिएछ प्रधानमन्त्री ज्यु को राम्रो बिचार ब्यक्त भको छ।

  • @Justforall
    @Justforall 2 месяца назад

    जनताको सोचमा चिन्तित तिम्रो राजनिती हो भने वइ पुष्प कमल दाहल ज्यु, प्रचन्ड सहकारी पिडितलाइ न्याय दे । रोष्टममा गठबन्धनको कहानी किन सुनाइराको ? हामी बेकुब होइन ।

  • @completenepal238
    @completenepal238 2 месяца назад

    सबैले बुझी दिनुपर्ने बाख्रे काग्रेसको यस्तो बाध्यता छ यति बेला !
    -------------------
    काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
    धन्यवाद !

  • @saradakhanalkhanal
    @saradakhanalkhanal 2 месяца назад

    जनता ले देखि सके का छन दौडाहा गरेको अब बाकी 084 हेर्नू छ

  • @dadhiraj240
    @dadhiraj240 2 месяца назад +1

    सधैं येस्तो झैझगडा गर्दा के हाम्रो देश बिकासको गति बढने संकेत हो ?

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 месяца назад

    ने काङ्ग्रेसमा महिला साम्सद एक्टिभ देखियो।समान व्यबहार गर्ने हो भने कतै प्रधानमन्त्री को कुर्सीमा त देखिने होईन ।तर कुन्नि ।

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 месяца назад +2

    कालो कांग्रेसलाई ठेगान लगाउनैपर्छ।।।

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 2 месяца назад +1

    यही बक्तव्य धेरै पटक सुनियो।

  • @unpadhji
    @unpadhji 2 месяца назад +1

    मेरो देशमा जस्तो नाटक काहा हुन्छ र भग्वान😊😊

  • @mohannath1098
    @mohannath1098 2 месяца назад +2

    ❤❤👏👏👏👏👏प्रचण्ड

  • @rajutuladhar7910
    @rajutuladhar7910 2 месяца назад +2

    बेसरमि निकम्मा नेोतकिहरुको तमासा !!! को भनदा को कम ? १०१ न .

  • @prakashbc6134
    @prakashbc6134 2 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mailamagar9908
    @mailamagar9908 2 месяца назад +1

    प्रचन्ड जिन्दावाद

  • @mukeshsharma-qq6nl
    @mukeshsharma-qq6nl 2 месяца назад

    बैंक चोर
    सहकारी चोर
    अब होला देश र जनता बिकास

  • @DeviSunar-ih7mg
    @DeviSunar-ih7mg 2 месяца назад

    🙏🙏🙏🙏

  • @pushkargurung-jw8tj
    @pushkargurung-jw8tj 2 месяца назад

    Kati ramro kura kale kale mili mili khau valey

  • @prajwolsunar9447
    @prajwolsunar9447 2 месяца назад

    बाहुन बाद वीचीत्र छ देशमा

  • @roshanbhandari-bs9wn
    @roshanbhandari-bs9wn 2 месяца назад +1

    प्रचण्ड डराउछ बिदेशी शक्ति संग।

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 2 месяца назад

    Yobokolai.khasi.para.chhito❤❤❤rabiji

  • @parkashsunar8772
    @parkashsunar8772 2 месяца назад +1

    रास्ट्रपति नि पार्टीको हुन्छ ??सहि भन्नू काङ्ग्रेस कोभएर होला हत्यारा नि छोडेको

  • @pradiptamang1550
    @pradiptamang1550 2 месяца назад

    S S S SIR, P.M.P.GOOD RIGHTS SPEECH AND SUGGESTION, continue keep stap forward please🎉 👍👍🙏🇳🇵

  • @padamprasai3879
    @padamprasai3879 2 месяца назад

    यो समिति चै किन बनाउने त्यसको अख्तियर अदालत प्रहरी छैन यहि सम्यन्त्रले काम गर्ने होइन सबका सब चोर छन खाते हरु

  • @hemlama9625
    @hemlama9625 2 месяца назад

    बम हिनिदे, यो संसदमा काम छैन ...देश बनाउन जानु छैन एक अर्कालाई खुट्टा तान्दै ठिक छ थुउउउ मेरो देशको नेताहरु😡

  • @debthadarai1702
    @debthadarai1702 2 месяца назад

    प्चंडलाइसदैथाछ प्इमिनिसटरलाइथाछ गगन लाइथाछ पैसा1अरबकिनउसको हसताअछेले निकालेको आफैभबनो अरुदलर अखतियारले हेेरेर देसलाइ उठाउनुपर्छ

  • @miraneupane2274
    @miraneupane2274 2 месяца назад +2

    एमाले मावबादि एक हूनुपर्छ

  • @omprakshsharma9235
    @omprakshsharma9235 2 месяца назад +3

    प्र म ज्यू अब सबै काङ्ग्रेसी को चल अचल सम्पती छानबिन पुरा गरी जेल हाल्नुपर्छ र अर्को दल को छानबिन गर्ने र नेता सबै सुद्धि करण गर्ने हो भने आजीवन प्र म बाट कसैले रोक्न सक्दैन

  • @user-dx4wd4cl7q
    @user-dx4wd4cl7q 2 месяца назад

    कांग्रेसको गगन थापालाई पत्ता सब गर्नुपर्छ प्रचण्डजी तब सरकार चल्छन् मात्र चल्दैन।

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f 2 месяца назад

    कंग्रेस ले 2007साल देखी आज सम्म गरेको एउटा राम्रो काम देखाउ।

  • @user-sz9ve9ux6j
    @user-sz9ve9ux6j 2 месяца назад +1

    Pardanmantrijiu namaskar

  • @user-fi5tr3bc2m
    @user-fi5tr3bc2m 2 месяца назад

    Ho ho horamrai gareko ho prachandrale

  • @bhimbahadurmalla9610
    @bhimbahadurmalla9610 2 месяца назад

    good

  • @kabindrashrestha3482
    @kabindrashrestha3482 2 месяца назад

    Jang Bahadur chahiyo !!!!

  • @baldevbhatta022
    @baldevbhatta022 2 месяца назад

    प्रतिसोधको राजनीति रहे छ

  • @lokendras.rathaur2919
    @lokendras.rathaur2919 2 месяца назад

    नयाँ , पुराना सवै डाँका र लुटेरै हुन् । स्वार्थ मिले जोसँग पनि टाँसिने अनि नमिले उहीँ ठूलो दुश्मन ठानिने थुइक्क ! यी सवै देश बनाउन हैन आफू बन्न र आफ्नालाई बनाउन नीतिगत राजनीतिमा छिरेका हुन् ।

  • @anirudrathapa9778
    @anirudrathapa9778 2 месяца назад

    संसद भित्र नेपाली काङ्ग्रेस को लतेउली आहा कति ?

  • @bcsamir-kp4bx
    @bcsamir-kp4bx 2 месяца назад

    काङ्ग्रेस काे पत्ता साप गर्नु पर्छ

  • @SujitDas-123
    @SujitDas-123 2 месяца назад

    सन्सदमा अब police लाई परिचालन गरम दुई भाता खाए सि आफै लाइनमा आउँछ । 🤣🤣 त्यस्तै गर्नुपार्छ जन्ता माथी जुन नियम लागु हुन्छ त्यही नियम यिनीहरु माथी पनि लाग्नु पर्छ

  • @syammagar6126
    @syammagar6126 2 месяца назад +1

    Jhagada garna bahek kai janenan hamra neta haru le

  • @tejprasadkhanal3565
    @tejprasadkhanal3565 2 месяца назад

    जतियोदेस द्रोहिकालोकङ्ग्रेस जतिउफ्रेपनी अबजन्तालेतेर्नेछैनन इ दाकाहरुलाइपत्तासाप नगर्दासम्मयोदेस्ले दुखपाउनेभयो।जन्तालाइथाहाभौस्की अबदेस्खियो कालोकङ्ग्रेस्लाइबहिस्कार गरौ।यो यो 7 सालदेखिलुतेकोबानी अहिलेपनिलुत्न पाउनपरछभन्ने अझ्हैदिमाख्माघुमिरहेको छ

  • @rocketman246
    @rocketman246 2 месяца назад

    Sansad mai gundagardi