नेपालका आदिवासी जनजातिको इतिहास । History of Indiginious of Nepal । Bishow Bhakta Dulal 'Ahuti' ।

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • FOR MORE VISIT US
    Website : www.dainiknewsnepal.com
    RUclips :
    Facebook :
    Instagram :
    Ph:
    Gmail: paradisenepal@gmail.com
    DAINIK NEWS NEPAL PVT.LTD
    #DainikNewsNepal #BishowbhaktaDulalAhuti

Комментарии • 40

  • @janaksilalaauji6047
    @janaksilalaauji6047 4 месяца назад +8

    नेपाल कै उत्कृष्ट बौद्धिक व्यक्तित्व विश्वभक्त दुलाल आहुती कमरेड !

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz 4 месяца назад +1

    great and truth voice video

  • @ReasonLimbu-uh4sb
    @ReasonLimbu-uh4sb Месяц назад

    sahi bichar sir

  • @sabinlimbu4395
    @sabinlimbu4395 Месяц назад +1

    Sewa Sewaro Sir

  • @sabinlimbu4395
    @sabinlimbu4395 Месяц назад +1

    जय मुल बासि जय किरात मुल बासि जय किरात देश जय किरात सभ्यता जय किरात मुल बासि देश

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 8 месяцев назад +1

    Great

  • @Yubanthami
    @Yubanthami 4 месяца назад +3

    सभ्यताको संरक्षण गर्न आवस्यक छ । आज राई, तामाङ, थारु आदि भएकै कारण जेल जानुपर्नेर लामिछाने, वली, देउवा,दाहाल आदि भएको कारण उन्मुक्ति पाउने संविधान हामीलाई चाहिदैन बदल्नु आवश्यक छ । बदल्न नमाने च्यात्नु पर्ने छ । हाम्रो झुपडी भत्काएर उनीहरुको महल बनाउने चेत भत्काउनु पर्छ

  • @purnalama-dj7vd
    @purnalama-dj7vd 3 месяца назад +1

    Wow got more cognitive ideas

  • @GuhhGggu
    @GuhhGggu 15 дней назад

    Sahil bichar sar ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @yogyayogya2002
    @yogyayogya2002 2 месяца назад

    आहुति एक सच्चा अध्ययनशील सहि मार्ग दर्शक बौध्धिक हुन ।।

  • @DeepaBishwokarma-w2m
    @DeepaBishwokarma-w2m 20 дней назад

    Who are vishwokarma?

  • @NarjunMangol
    @NarjunMangol Месяц назад

    Jai mno dgg Jai mongol Jai mulbasi

  • @SureshJcb-q4o
    @SureshJcb-q4o 4 месяца назад

    ❤❤❤❤

  • @sanjaylama1495
    @sanjaylama1495 9 месяцев назад

    100% right

  • @sabinlimbu4395
    @sabinlimbu4395 Месяц назад

    बिस्साे भक्त अाहुति दुलाल जि , नेपाल काे याक्थुङ लिम्बू समुदाय हरु भनेकाे मुल बासि वा भुमि पुत्र मङ्गाेलाइट नस्लिय समुदाय काे भुमि पुत्र राई थाने अथवा उत्पति बासि हाे , अादि बासि जन जाति , हाेइन , तिमिहरु , खष, अार्यन बाहुन , क्षेत्रि हरु चहि जन जाति , अादि बासि हाे

  • @dpklamasyangtan7638
    @dpklamasyangtan7638 Месяц назад

    उहाँ धेरै पढेलेखेको व्यक्तित्व हुनुहुन्छ। तर कहिलेकाहीँ नेपाली समाजमा रहेको प्राचीन रहनसहन लाई गलत तरिकाले व्याख्या गर्नुहुन्छ, यस्मा हाम्रो बुझाइको कमि हुनसक्छ।

  • @kaals00
    @kaals00 8 дней назад

    यदि सोच्न को लागी भाषा नै चाहिन्छ भने, यसको अर्थ लाटो मान्छेले सोच्न सक्दैनन् होला नि हैन र हजुर😂 र यदि उनि सोच्न सक्दैन भने उनमा बुद्धी पनि हुदैन होला, र यदि बुद्धी पनि नभएसी त केही गर्नै नसक्ने भए उनिहरु, तर मैले आफ्नो दाइलाई हेर्दा त उनको कुनै भाषा नभए पनि वहाँ एक Neutral मानिस जस्तै सबै काम गर्नु हुन्छ, वास्तवमा सोच्न सम्झन को लागि भगवान् ले चेतना दिनु भएको छ र चेतना केवल मनुष्यमा मात्र भएकोले मानिसले सोच्न सक्दछन् र सम्झन सक्दछन् तर कुनै मानिसले कहाँसम्म र कतिसम्म सोच्न सक्दछन् भन्ने कुरा चाहिँ उसको चेतना स्तर कतिसम्म छ भन्ने कुराले निर्धारण गर्दछन् नाकी बौद्धिकता को स्तरल ले र पृथ्वीमा चेतना मानिस सँग मात्र भएकोले स्वत: पृथ्वीमा अरु जीवले यो गर्न सक्ने कुरै भएन, अब यो न भन्नु होला की लाटो को भाषा सा‌ं‌केतिक हुन्छन् भनेर, किनकि भाषा बोलिन्छ इशारा गरिँदैन, तत्पश्चात बौद्धीकताका लागी भने चेतना आवश्यक नहुने रहेछ उदाहरणका लागी: कुकुर, डल्फिन माछा, हाथी इत्यादिहरुमा तपाईंले बौध्दिकता देख्न सक्नुहुनेछ
    र वहाँ म आहुती ज्युलाई भन्न चाहन्छु की तर्कमा आधारित कुरा गरेर सोझा जनतालाई दिग्भ्रमित नगर्नुहोस् कृपया तथ्य र सत्य मा आधारित कुरा गर्नुहोस्

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 Месяц назад

    नेपालको डा अम्बेक्डर

  • @TikaramDarlami-z9j
    @TikaramDarlami-z9j 4 месяца назад +2

    indigenous काे meaningनेपालले मात्र आदिबासी भनेर धाटेका छ intertional oxford dictionary ले मुलबासी भन्छ

  • @ranthapa9595
    @ranthapa9595 8 дней назад

    Tesobhaye Korea ma pani kimchi khane chalan xa tesaile korean haru pani nepal batai gaka holan hana?

  • @rajenrai3808
    @rajenrai3808 2 месяца назад

    साच्चै बौद्धिक ब्याक्तित्व कमरेड आहुती ।तर किन तपाईं पछि परिरहनु भएको छ ।

  • @ReasonLimbu-uh4sb
    @ReasonLimbu-uh4sb Месяц назад

    rIGHT.

  • @arjunshahi7033
    @arjunshahi7033 4 месяца назад +2

    जनावर मा पनि भाषा हुन्छ नत्र कसरी आफ्नो बथान चिन्छ?चराहरु किन निश्चित दुरी तय गरि बसाई सर्छ?

    • @BindashPyuthan
      @BindashPyuthan 2 месяца назад

      जनाबर चराचुरुङ्गी संग मान्छे लाई दाज्ने हो भने मानिस लाई किन चेतनसिल प्राणी भनेको त बेबकुफ

    • @Dhanbg2023
      @Dhanbg2023 2 месяца назад

      त्यो जनवार प्रजाति अनुसार बिकास ह मानुव अनुसार बिकास अाफनै हुन्छ बुझेको ज्ञान सबैलाई दिए वस

  • @Dhanbg2023
    @Dhanbg2023 2 месяца назад

    यो व्यक्तिमा कति बैज्ञािनक अध्यान बिचार तर्क र बिल्स्षेन छ सबै सहि भएनी गलत भएनी सबैले यसरीनै अाफनु सयममा अध्यन गर्न सिक्नु पर्छ नतर देशमा ब्रहमान हिन्दु धर्म लगायत अरु भित्र पखाण्ड भ्रष्ट बहुनहरुको गलत संस्कारको अन्त गर्न सचेत भएर अाफनु पहिचानको पक्षमा जागरुक भएर उठनु पर्छ।

  • @dineshkafle9683
    @dineshkafle9683 4 месяца назад

    Bichma samdra chha kasari aya

  • @sabinlimbu4395
    @sabinlimbu4395 Месяц назад

    , खष अार्य हरु भनेकाे बिदेशि वा ककसियन मानव अथवा युराेपि वा कास्पिन सागर मा उत्पति भएकाे , ककसिया काे पहाडकाे फेदिमा उत्पति भएकाे , तिमी हरु खष , अार्यन हरु बिदेसि हरु हाे , हामी लिम्बू हरु भनेकाे मुल बासि हाे सर

  • @NabinRai-x9h
    @NabinRai-x9h 3 месяца назад

    Nepali Dr Bhim Rawa Ambetkar Ahuti hun abko Npl ko sambhidan Ahuti sir le write garnu parxa

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 3 месяца назад

    तपाइको बिस्लेषण कथित हो।कुन कुन सामान लिएर काहा काहा बाट आए भन्ने नै होइन।कोदोको सृष्टि धानको गहुको सृष्टि अर्कै छ। राइ लिम्बु लाइ छक्क नपार्नुस।म राइ हु मानब सभ्यताको विकास काहा बाट आयो मलाइ राम्रो थाहा छ।अन्नको उत्पति कसरि भयो।

    • @Dhanbg2023
      @Dhanbg2023 2 месяца назад

      था भए सबैलाई ज्ञान देउ यसरी बिरोवस मात्र गरे नवस

  • @chandrarasaili7564
    @chandrarasaili7564 9 месяцев назад

    Satte kura

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 9 месяцев назад +1

    Yo pagal ho

  • @YamKumari-cg2qt
    @YamKumari-cg2qt 4 месяца назад

    मानव जाती को उत्पत्ती अदन को बगैंचा मा भएको हो कुनै बादर बात मान्छे भएको होइन कोहि पनि भ्रममा नपार्नु

  • @sarojbasnet658
    @sarojbasnet658 9 месяцев назад +1

    Adibasi 😂😂😂😂 guff dinchan Nepal ma sabai bahira bata aayaka hunnn...

    • @ramrana5948
      @ramrana5948 8 месяцев назад

      Ta chahi k nepal ko mul basi hos rw ? Ta Pani India. Bata. Aayko hos. Ta😂😂😂😂😂😂

    • @sarojbasnet658
      @sarojbasnet658 8 месяцев назад

      @@ramrana5948 ta muji laie tehai bhaneko sabai bahira bata aako bhanera balla bujis😃😃

  • @Tarabahadurkhatri-y5q
    @Tarabahadurkhatri-y5q 4 месяца назад

    आहुति ज्यु ! हाम्रो देश को मूल समस्या जातीयता होइन ! मूल समस्या दण्डहीनता हो, मनपरीतन्त्र हो , तपाई जस्तो बौद्धिक व्यक्ति ले यो जाति कहांबाट आए, त्यो जाति कहाँ बाट आयो भन्ने कुरा ले देशलाई निकास दिन सक्दैन !

    • @BisamMalla
      @BisamMalla 4 месяца назад

      अाहुतीजीका कुरा त मजाकै छन्। अलि वुझ्न नसकेको कुरा के भने मुख्य जातीहरु लिम्बू,राई,तामाङ,नेवा,गुरुङ,मगर,खस,थारु,मिथिला,भोजपुरालाई मात्र राज्य दिने तर सयौं सँख्यामा रहेका अन्य अल्पसंख्यक जातीहरु जस्तै दनुवार,राजवँशी,सुनुवार,शेर्पा,राउटे,चेपाङ लगायतका अन्य सयौं जातीहरु त झन मारमा पर्छन होला है यसरी त!सवैलाई राज्य दिन त सँभव नहोला।भन्नाले राज्य नपाउने जाती/सभ्यताहरुको लागि के व्यवस्था/स्थिति वाँधिन्छ?पहिला अाउनुपर्यो।अन्यथा झन भाँडभैलो चल्छ।