गृहमन्त्री रविमाथि गगन थापाको प्रश्नै-प्रश्नै, अब प्रधानमन्त्रीबाट हिसाबकिताब लिने चेतावनीGaganThapa
HTML-код
- Опубликовано: 13 сен 2024
- गृहमन्त्री रविमाथि गगन थापाको प्रश्नै-प्रश्नै, अब प्रधानमन्त्रीबाट हिसाबकिताब लिने चेतावनी GaganThapa Vs Rabi Lamichhane, Gagan Thapa, Rabi Lamichhane, gaganthap news, rabi lamichhane news, #rabilamichhane #gaganthapa
प्रमुख विपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलक्षित दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ मागेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री थापाले गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेकोसम्बन्धी लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने भन्दै जवाफ मागेका हुन् । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य संवेदनशील रहेको बताउँदै यो भनाईलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे ।
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
गगन को हो राम्ररी चिन्नु होस
Gagan is king of Nepal 🇳🇵
Gagan is king Nepal 🇳🇵
ABA RSP T -20 cicket ma jesto chakka hannus ki 000 ma out hannus rabi sir
गृह मन्ती आफै खराब किन ७०हजार नेपालीको पैसा अबचलन भा छ
पाडो बाठोभए धूध खान्छ काग बाठोभए आची खान्छ गगन त ज्यादै बाठो छु पो भन्छन् ए यसलाई यो पनि थाहारहिन्छ लाटो खान्छ एक बर्ल्याङ बाठो खान्छ दस बर्ल्याङ ।
बाख्रचोर किन बरबराउछ