अन्ततः गिरिबन्धुको फाइल तुरुन्तै खोल्ने घोषणा - ओली पुगे प्रचण्ड भेट्न Rabi Lamichhane | Giribandhu

Поделиться
HTML-код
  • Опубликовано: 1 июн 2024
  • अन्ततः गिरिबन्धुको फाइल तुरुन्तै खोल्ने घोषणा - ओली पुगे प्रचण्ड भेट्न Rabi Lamichhane | Giribandhu Tea Jhapa
    #rabilamichhane #todaysnews #wavenepal
    ------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 253

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +99

    ल है रबि दाइ 84 मा प्रधानमन्त्री भएको हेर्न चाहना हुने कोको हुनुहुन्छ नि जय नेपाल् ❤❤❤❤❤

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h Месяц назад

      Yo dalal sakni vay mahangi nintran gar dalal timiharu ko sakari kanda dabaun ho sakni vay nirmala pantha ko 72 than te timi haru vat magna aaijobta kukurvlakheko jastai hunxa kailash pakdish xodish mohara xodish binod chaudari xodish matra aafu sakari thag vayeko vayra ho jibi rai van this tra jibi rai fasauni tai dalal haru ho

    • @sitagurung551
      @sitagurung551 Месяц назад +2

      84 haina xitai kara ghar janxa rabi sir kina ki kalaute yuba raja safal xa ni passport ko kessma mudda halnalai

    • @RamShresthaShrestha
      @RamShresthaShrestha Месяц назад +1

      @@sitagurung551 khai k khai garo xa🙏❣️❣️

    • @RamShresthaShrestha
      @RamShresthaShrestha Месяц назад +1

      @@sitagurung551 ❣️

  • @krishnashrees1863
    @krishnashrees1863 Месяц назад +40

    यो बाख्राको फाइल किन खुल्दैन देशको महत्वोपुर्ण सुचना बेच्ने यजेन्त लाई तुरुन्त छानबिन होस

  • @Shivam_Sharma.8008
    @Shivam_Sharma.8008 Месяц назад +50

    हाम्रो रबि दाइ
    राम्रो रबि दाइ🤗🇳🇵
    अब छिटो फाइल खोलेर अपराधिहरुलाइ झ्याप झ्याप समातेर जेलमा कोच्नु पर्छ होकि होइन साथिहरु👊💪🇳🇵

  • @belb.nepali694
    @belb.nepali694 Месяц назад +30

    छिटोभन्दा छिटो तुरुन्त फाइल खाेल्ने काम गर्नु पर्याे

  • @kingsbudhathoki
    @kingsbudhathoki Месяц назад +43

    अब बाख्रा चोरको दशा लागे जस्तो छ।

    • @rinastha6057
      @rinastha6057 Месяц назад

      Khai fail t hospital puge
      Etki fusssh hunx

    • @ngimasherpa4067
      @ngimasherpa4067 Месяц назад

      सहकारीलाई चाहि दशा लागे ज़स्तो छ अब

  • @rajbasnet9562
    @rajbasnet9562 Месяц назад +28

    84 मा प्रधानमन्त्री हुनलाइ 81 मा भटाभट भ्रष्टाचारीहरुको फायल खोल्न जरुरी छ नत्र उहीँ पुरानाको कान्छो भाइ हो यो पनि भ्रममा नपरौ भन्ने बुझिन्छ

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q Месяц назад

      Farak xa Purana bhanda aafai bhrastachar garera arulai lagdaina Ra swo pa le kangres jasto
      Kangresko Malik KO dadagiri
      Lai prashashanko karbahima
      Ma lyayo Ra swo pa le bhrastachari kangreska
      Brastaharulai karbahima lyaudai chha

  • @rahulghishing6942
    @rahulghishing6942 Месяц назад +10

    माननीय गगन थापाज्यु बाख्रपालनाको लागि निकाल्नुभाको करोडौरुपेको बारेमाचै छानबिन हुनुपर्दैन

  • @rudratmg9098
    @rudratmg9098 Месяц назад +11

    भासण मात्र हैन अब भ्रष्टाचारका फाएल हरु खोलेर छिटोभन्दा छिटो जेल हाल्नु पर्छ हैन भने हामी जनता एमाले ,कांग्रेस ,माओवादी जस्तै सोच्न बाद्य हुने छ रास्वपालाई पनि

  • @dhruba6026
    @dhruba6026 Месяц назад +7

    हल्ला अनुसारको काम पक्कै नहोला ।। हगाइ भन्दा पदाइ ठूलो ।।। जनता लाई आश देखायर , मख्ख पारेर, लास्टमा हात्ती आयो ...... हात्ती आयो ....फुस्सा अनि हेर्नू सबैले ।।। जय रबि त धेरै भनियो ।।

    • @user-kb7vp8mu2k
      @user-kb7vp8mu2k Месяц назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @rajarani8335
      @rajarani8335 Месяц назад +1

      हगाइ पदाइ को कुरा नगर्नुहोस्। अब काङ्ग्रेस ले घुस नपचेर छेेराइ पनि गर्छ त्यो पनि कट्टुभित्र 😂😂

  • @surenlama7623
    @surenlama7623 Месяц назад +9

    जय घण्टी जय रबि सर

  • @amarsaud8446
    @amarsaud8446 Месяц назад +8

    Good luck Rabi 🙏 Dada 🙏🙏✊️✊️🔔🔔🔔

  • @kamalbhujelvlog4011
    @kamalbhujelvlog4011 Месяц назад +4

    छिटो खोल्नु प्रयो रबि दाइ काग्रेस एमाले आत्तिसके डरले तपाईंको पद नै खुस्काउला बरु छिटो खोल्नु प्रछ र खोल्नुस,केही नया स्वाद दिनु पर्छ जनतालाई बिकासको

  • @shivasundarpandey6490
    @shivasundarpandey6490 Месяц назад +2

    तपाईंले यत्ति कुरा गर्दा गर्दै एमाले काङ्ग्रेस मिलेर सरकार बनाउने चलखेल हुनेछ छिटोभन्दा छिटो दुईचार जना पक्रेर अनुसन्धान सुरु गरिहाल्नुस यिनिहरुको बोली बन्द हुन्छ ।

  • @user-bk4yw8er6u
    @user-bk4yw8er6u Месяц назад +4

    बडो सालिन र मर्म मा प्रहार गर्ने जवाफ। स्वाठ गोरु हरु लाई लाज लाग्नु पर्यो नि!!!

  • @anulimbulama
    @anulimbulama Месяц назад +2

    God job चाडो खोल्नुस यस्ता भ्रष्टहरुलाई छोड्नु हुन्ना जनता तपाईंहरूको साथमा छन जय देश 🇳🇵🇳🇵

  • @KhagrajBist-rf9fx
    @KhagrajBist-rf9fx Месяц назад +1

    गिरीबन्धू,बाँसबारी,बालमन्दीर,टिकापुर,
    लगायतकाफाइलखाेल्नखाेजे गृहमन्त्री
    आउटहुनेछ,त्यसैलेठुलाबडा नेताहरुकाे
    बिचमाभेटबार्ताहुदैछ,जनताकाआधारभूत
    आवस्यकतापरिपुर्तीगर्नगराउन कालागी
    भेटबार्ताकदापीभएकाेहाेइन,

  • @PrabhatGiri-gn3il
    @PrabhatGiri-gn3il Месяц назад +7

    Good luck 💖💖💖🔔🔔🔔

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад +4

    ❤❤🎉🎉❤ क्या बाद डा मनिस झा

  • @gunakharkandel9787
    @gunakharkandel9787 Месяц назад +3

    🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵जय रबि

  • @kumarsedai9277
    @kumarsedai9277 Месяц назад +2

    जे खोजेपनि आरोपित हस्पिटल भर्ना भइहाल्छन्

  • @dambarpant7066
    @dambarpant7066 Месяц назад +2

    सबैकिसमका बिकृतर भ्रष्टाचारको फायलखोलेर स्वच्छ सफागराउने आजको मागहो ।

  • @birkhathami7929
    @birkhathami7929 Месяц назад +1

    सलाम रबि सर हजुरलाइ 84 आउनु अगाडीनै इ भ्रष्टाचारीहरुलाइ फ्यल्नै पर्छ

  • @pasnagmahatomahato7075
    @pasnagmahatomahato7075 Месяц назад +2

    Jay ghanti 🔔🔔🔔
    Jay Ravi dai

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep Месяц назад +2

    २ दिन फाईल खाेल्छु भन्ये स्टनबाजि गर्ने सामाजिक सन्जालमा जताततै के केन गर्याे भन्ये बनाउ्ने फेरि १ हप्ता नपुक्दै पुरुफ् गर्न नसक्ने अनि फेरि छाड्दिन यस्ताे नालायक गृहमन्त्री बाट केही हुने वाला छैन हुनत रास्वपा मा जति छन नि साङ्सध मन्त्री हरु काङ्ग्रेस,यमाले,प्रजातन्त्र ,माउबादि र ऐकिकृत समाज बादि पार्टी बाट मन्त्री र साङ्सध बन्न पार्टी ले टिकट अयाेग्ये ठानेर फालेका फाेहर टिम हाे रास्वपा.....

  • @bishnunepal3842
    @bishnunepal3842 Месяц назад +5

    खेल्ने अनि कालाे लाई सेताे बनाउने त हाेला।

  • @RegBista-jq8dj
    @RegBista-jq8dj Месяц назад +3

    jaya ghanti rabi sir🙏

  • @sovitnepal8794
    @sovitnepal8794 Месяц назад +4

    Good luck Ravi sir 🙏🙏🙏🙏

  • @franklin102
    @franklin102 Месяц назад

    पहिला रबि लामिछाने सहकारी ठग बाट चोखिन पर्यो बल अरूलाई भन पनि कारवाही गर्न मिल्ला नत्र उल्टो मुख्य भरि को जबाव पाउला

  • @balramgachchh2572
    @balramgachchh2572 Месяц назад +4

    right manish sir,

  • @ritaacharya9983
    @ritaacharya9983 Месяц назад +1

    खोल्ने भन्ने हैन भटाभट सबै भ्रष्टाचार का फाईल खोलिहाल्ने ।यो खोल्ने त्यो खोल्ने भन्ने हैन बालेन ले जस्तो काम चाहियो जनतालाई काम गफ हैन ।गफ धेरै सुनिसकियो अब नेपाली जनतालाई गफ भाषण सुन्न मन लाग्दैन ।

  • @binodgurung6878
    @binodgurung6878 Месяц назад +1

    jai rabi dai

  • @jitrana5367
    @jitrana5367 Месяц назад +1

    गगने, अमेरिकन आर्मी नेपाल आए भने गगनेको नागरिकता जफत गरि, चारपाटा खौर्याएर थानकोट कटाई दिनु भनेको याद छ कि छैन । अनि त्यसको कार्यन्वन गर्ने कहिले ?

  • @pawankc5739
    @pawankc5739 Месяц назад +1

    2084 ma rabi sir pradhan mantri bhayeko dekhna pau hai.dhannebad hajur ko all member haru lai.

  • @udayasinghbam2907
    @udayasinghbam2907 Месяц назад

    गिरिबन्धु लगायत सबै फायल खोलेर कार्वाहि गर्न सके देशवासिले हाई हाई गर्नेछन्।

  • @SantoshSantaman
    @SantoshSantaman Месяц назад +4

    Good luck rabi sir

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 Месяц назад

    प्रचण्ड र के पि ओलि को भेटले कुनै सडयन्त्र नरचोस। अपराध लुकाउने अनेकौं सडयन्त्र मा सलाइको काटी लागेको हुनुपर्छ ।

  • @indrakamalgurung1638
    @indrakamalgurung1638 Месяц назад +3

    अब, कांग्रेस सकिएछ

  • @pradipkunwar1004
    @pradipkunwar1004 Месяц назад +1

    Kasailai naxod rabi dai hami Janata shatma xau

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl Месяц назад

    बालेन यिसटायलमा काम गरून् समाचर मा भनदा अगाडि काम गरु देश बेचुवा नेता भगाउ जय रबि जय बालेन

  • @hareramsahhs7844
    @hareramsahhs7844 Месяц назад +5

    गप हो‌

  • @tulbahadurghartimagar1670
    @tulbahadurghartimagar1670 Месяц назад

    Jha bahut ramro rabi Pradhanmantri pakka bhanne le like garau hai

  • @darsanikshrestha25
    @darsanikshrestha25 Месяц назад +1

    ल हिजो सम्म त संका मात्र थियो आज त साबित नै भयो कि गगन भारत को छोरा रोइछ भनेर बाहिर त ठिकै थियो संसद मै गएर नै म Indian हु भन्न जरुरी नै थिएन गगन जि हामीलाई थाहा छ कि हजुर Indian हो भनेर 🤣🤣😆
    जय नेपाल 🇳🇵

  • @user-hy5ly6ei6t
    @user-hy5ly6ei6t Месяц назад +5

    👍👍🙏🇳🇵🇳🇵🇳🇵

  • @parkritikhadka2355
    @parkritikhadka2355 Месяц назад +1

    गगन काे फायल खाेल्नै पर्छ दाेसि भेटियमा सबैलाई पुलिसले ईन्काउनटर गर्नु पर्छ?

  • @shivabhajanmandal3501
    @shivabhajanmandal3501 Месяц назад +1

    धेरै गफ मात्र भयो हजुर।

  • @abrahamtamang2037
    @abrahamtamang2037 13 дней назад

    सरकार ढलेपछि सबै फयालनै ढल्छ सबै नाटक मात्र हुनेछ

  • @bishnuthapa125
    @bishnuthapa125 Месяц назад +1

    नेपाली संसद मा हिन्दी बोल्ने कस्तो माननीय हो

  • @tekkhatri9875
    @tekkhatri9875 Месяц назад

    जय रबी जय जनता

  • @user-iw1rr3wc7t
    @user-iw1rr3wc7t Месяц назад

    राष्ट्रिय स्वतन्त्र पाटी सहकारी ठगको फाइल पनि खोल्न प्रयो

  • @sharada5383
    @sharada5383 Месяц назад

    खोल्न सक्छ भने , खोलि हाल्ने हो।
    संसारमा फैलिने कुरामा खोलेन भने आफ्नै बेइजत हुन्छ।
    मेयर बालेन्द्र ज्यू ले जस्तै गरेर देखाउने हो। कहिले के गर्ने भन्न्नु भएको छ?
    सिक्नु होस ,सिक्नु होस ।

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e Месяц назад

    Jai ho Rabi ko Jai Jai ghanti jaiNepal bhastachare sabaelajil kochir dekhaunus Rabi sar janata hajur ko sathma cha Jai ghanti ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐👋👋👋👋👋👋🕉️🕉️🕉️

  • @dilipgyanwali1707
    @dilipgyanwali1707 Месяц назад

    हानाहाननिय सान्याहरूले नेपाल एकिकरण गरेको राजाको नाम लिन लाज लागेछ तर नेपालमा बिभिन्न ब्यवस्धा परिवर्तन हुनमा हार्मो अंग्रणी भुमीका 😮 छ भन्दैमा अनिमीय्त कार्र्य गर्म छुटछैन हेक्का रहोस l

  • @shreeramthapa6885
    @shreeramthapa6885 15 дней назад

    याे कुरा कुराले अरु अरुलाई अलमलाउने काम गरछ गगन थापा।

  • @yamgurung5738
    @yamgurung5738 Месяц назад +1

    Thank sir

  • @sundarkckhatri7785
    @sundarkckhatri7785 Месяц назад

    Jay ghanti

  • @fanindraTimilisena
    @fanindraTimilisena Месяц назад +2

    गगनदीप विदेशी लाइव सूचना बेचनेदलाल हो

  • @uddhavadhikari5703
    @uddhavadhikari5703 Месяц назад +1

    Good🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ArtDiary-mw9lk
    @ArtDiary-mw9lk Месяц назад

    रबि लाई सभाहालमा तताउनु नै पर्ने रैछ नि

  • @saritasaritu8248
    @saritasaritu8248 Месяц назад

    Chup Bakhre laj sram xaina Rabi sir is always great Good luck Rabi sir God bless you RSP Team we are with you 💖 😄 😘 ❤️ 😊 😉 💖

  • @user-sw1hw1hu9l
    @user-sw1hw1hu9l Месяц назад

    Thanku rashopa ka mahamntry g hami sath ma xu kholi deau file thanku

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 Месяц назад

    Jay ghanti🔔🔔🔔🔔

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Месяц назад

    Good luck rabai sir Jay ganri

  • @ganeshkhadka2481
    @ganeshkhadka2481 Месяц назад

    धणनेबाद

  • @user-wd8hx5oj6s
    @user-wd8hx5oj6s Месяц назад

    सलाम छ रबिकाे पाटिलाइ

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Месяц назад

    Good luck ravi sir god bless to you jaya ghanti

  • @user-hf4sq2nx5q
    @user-hf4sq2nx5q Месяц назад

    Rabi dai hai hai

  • @user-ck4lb1ip4l
    @user-ck4lb1ip4l Месяц назад +1

    त गगने को हिसाब किताब 84मा पाउछ्स?

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x Месяц назад

    Waao manis g kya bat
    Pary hos t Ra swa pa jay Rabi

  • @uddhavshrestha1496
    @uddhavshrestha1496 Месяц назад +1

    Right

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e Месяц назад

    गगन थापाको फाईल बनेको छ भने किन नखोलेको सरकार

  • @sombaram5439
    @sombaram5439 Месяц назад +1

    kholnu parxa❤❤❤❤

  • @sajannepali199
    @sajannepali199 Месяц назад +1

    गुड जब

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 Месяц назад

    जन्तुहरु सहकारीलाई बन्द गर्नुहोस्। यो देशमक बैंकहरु छन् यो सहकारी चोरी खाने भाडो खोलेको हो।

  • @JeevanKarki-yi4qc
    @JeevanKarki-yi4qc Месяц назад

    खोल्ने भन्दै यो बर्गेनिक भयो कराउँदै हिने होइन चुपचाप खोल्ने हो

  • @anjanamainali6976
    @anjanamainali6976 Месяц назад

    हो गुड

  • @mrsampleyt8166
    @mrsampleyt8166 Месяц назад

    GOOD

  • @rajupokhrel7186
    @rajupokhrel7186 Месяц назад

    Good ravi jee lae kam garna deu

  • @sammyl913
    @sammyl913 Месяц назад

    यत्रो धेरै जग्गा लुट्ने चोर दलाल हरु लाई तुरुन्त जेल कोच्नु पर्छ नत्र ८४ मा पत्ता साप हुने छौ

  • @user-nu5xu7wy4u
    @user-nu5xu7wy4u Месяц назад

    गूड,रबि तिम्रो बुद्दि छ भने,केपि,सेरे,प्रचन्ड ले अति भन्दा अति भर्स्टाचारको दल दलमा फसेका छन,रबि तिमिलाइ केपिले,प्रचन्डेले र सेरेले पशाउदैछन,बुद्दि पलावस है,केपि तिम्रो पछि किन लागे बुझ,तिम्रो दल टुक्क्र्याउन,मावबादि टुक्क्र्याउन, ने,का, टुक्क्र्याउन लाइ हो बुझ है?

  • @shibakumarshrestha6260
    @shibakumarshrestha6260 Месяц назад

    Madhaixa rabi sir jaya ghanti

  • @ishworpun8447
    @ishworpun8447 Месяц назад +1

    good job rsp

  • @ganeshdhungana4287
    @ganeshdhungana4287 Месяц назад

    Good

  • @pawankc5739
    @pawankc5739 Месяц назад

    Good good sir

  • @RatnaAcharya-xn7hj
    @RatnaAcharya-xn7hj Месяц назад

    Good luck 🍀🍀🍀 rabi sir

  • @DalbahadurChauhan
    @DalbahadurChauhan 6 дней назад

    अछिउ बछिउ जुसेबारुलाले नाक भित्र चिल्दा कसाेहाेला

  • @knowledgeinformation13
    @knowledgeinformation13 Месяц назад

    GREAT❤

  • @RamTilung
    @RamTilung 25 дней назад +1

    Oli daju keena yesto ramailo vharashtachari?tapailai kea ko joss chaleko Balenlai sapot garnako satta khedo pailo keena garnaparyo?

  • @RohiniGautam-qe8ew
    @RohiniGautam-qe8ew Месяц назад

    सबै भ्रष्ट चोर नेताको फायलखोली नांगेझार पार्नै पर्छ।

  • @gunakharkandel9787
    @gunakharkandel9787 Месяц назад

    good

  • @GomaShahi-gh6nb
    @GomaShahi-gh6nb Месяц назад

    बाख्रा चाेर काे पनि फाईल खाेल्नुपर्छ

  • @bishnudahal9418
    @bishnudahal9418 Месяц назад

    Great sir

  • @amritff3464
    @amritff3464 Месяц назад

    झा अल्ली धेरै चुरी फुरी नगरम जो दोसी उसैलाई तारो बनाउ 😢😢😢

  • @user-xf7rv9lc3d
    @user-xf7rv9lc3d Месяц назад

    नापिस

  • @ramdattbhatt1122
    @ramdattbhatt1122 Месяц назад

    गिरि बन्धु को फाइल खोले सलुट ।

  • @gitakarki6914
    @gitakarki6914 Месяц назад

    Yes Rabi sir, all corrections files must be open as soon as. Bhutan manab taskari vauju Araju RaRa ko file open first. All congress leaders should be in jail.

  • @harikumar4553
    @harikumar4553 Месяц назад

    नेपाली जनताले को भ्रस्टारको भ्रष्टाचारी भनेर चिन्न पर्छ सबैभन्दा धेरै काङ्ग्रेस नै होला भ्रष्टाचारी दलालहरू

  • @user-jn6wv1zy8p
    @user-jn6wv1zy8p Месяц назад

    Manish good

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 Месяц назад

    पक्का देसदोर्हि् हो गगने बाख्रा चतकत तैले गरेकोछस बुझिस

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb Месяц назад +1

    खै खाेलेकाे हलला त निकै दिन भयाे त

  • @NirmalaTamang-cx1eq
    @NirmalaTamang-cx1eq Месяц назад

    good luck