Это видео недоступно.
Сожалеем об этом.

रवि आउट, लेखकको इन्ट्री, जेलबाट बेचनको छुट्टी ? गिरीबन्धु, सहकारी र टिकापुरको के होला ?

Поделиться
HTML-код
  • Опубликовано: 13 июл 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 97

  • @nandarajadhikari8490
    @nandarajadhikari8490 Месяц назад +16

    इतिहास कै पहिलो मन्त्री हुनुहुन्छ रबि सर।

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar Месяц назад +35

    4 महिनामा धेरै राम्रो काम गरेका छ्न रबिले अरु बिगत का अरु गृहमन्त्री ले भन्दा ।

  • @user-yx3vd2ix7s
    @user-yx3vd2ix7s Месяц назад +20

    , रमेश लेखकले ले उहि भाउनुको पेन्टी धुने बाहेक अरू केही हुदैंन 100%

    • @dahalniroj6979
      @dahalniroj6979 Месяц назад

      मित्र तिमी चाहिँ सहकारि ठग रबिकि बुढिक‍ो पन्टि धुईरहेजस्तो लाग्यो रबिको सपोटर भयर कमेन्ट गरेक‍ो देख्दा।

    • @user-yx3vd2ix7s
      @user-yx3vd2ix7s Месяц назад

      @@dahalniroj6979 कालो काङ्ग्रेस साले हरु थुक्क नालायक कपुत हरु लुटेरा भ्रष्ट त जस्तो कुनै पार्टी वा दलको झोले होइन बुझिस शेरेको पाल्तु कुकुर

    • @ashishkarki3618
      @ashishkarki3618 Месяц назад

      ​@@dahalniroj6979झोले ज्यु भाउजूको यत्रो डर।

  • @AbhishekSk107
    @AbhishekSk107 Месяц назад +27

    इतिहास कै सक्षम गृहमन्त्री रवि लामिछानेज्युलाई सम्पूर्ण देशप्रेमी नेपाली जनताले याद गर्ने छन् ❤❤

  • @paudil1697
    @paudil1697 Месяц назад +29

    इतिहासकै सक्षम गृहमन्त्री रबि लामिछाने

  • @anjanamainali6976
    @anjanamainali6976 Месяц назад +4

    आजसम्म तपाईँले गरेका कामलाई स्वागत योग्य ठान्छौं यो सरकार फेरि तिन चार महिनामा ढल्छ अनि फेरि गृहमन्त्री तपाईँ नै हो हजुर 🙏🔔🔔🔔🔔🔔

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Месяц назад +10

    रबि लामिछाने गृहमन्त्री हुँदा जति भाषण गरे त्यहि अनुरुप काम चै गरेनन।तर केही कामको सुरुवात चै पक्कै गरे।

    • @ramchandrasunam1541
      @ramchandrasunam1541 Месяц назад

      लेखक ले गर्ने छन अब

    • @srai-qr3tj
      @srai-qr3tj Месяц назад

      @@ramchandrasunam1541chore haru ko variya lay k garla.

  • @madhupun1996
    @madhupun1996 Месяц назад +18

    गिरीबन्दु र भुटानी शरणार्थी काण्ड गठबंधन एक भयो र प्रचण्ड सरकार दल्यो

  • @rajagurung5506
    @rajagurung5506 Месяц назад +9

    अब २वटा अपांग ले भर्ष्टाचारी र बिचौलिया लाई जोगाऊने होलानी।

  • @gurung9639
    @gurung9639 Месяц назад +6

    हाम्रो देशको नागरिकहरु अन्य देशमा स्थायी तथा अस्थायी रुपमा पलायन हुनुको प्रमुख कारण यहि देशको राजनैतिक अवस्था अस्थिर हुनु हो ।

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 Месяц назад +1

    चाेरहरुले रबिलाईकाम गरनदियनन

  • @Krishna_12-q7z
    @Krishna_12-q7z Месяц назад +3

    आब देखि केपि ओलि प्रधानमन्त्री बनेयो भने जनता मर्छन आब आफ्नो खुतता म आफै बन्चरो हानेका छन नेपाली जनता ले 😢😢😢😢

  • @jhabindragyawali5416
    @jhabindragyawali5416 Месяц назад +3

    Good लामिछाने को काम
    अब आस नगरे हुन्छ

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u Месяц назад +4

    इतिहास कै पहिलो मन्त्री हुनुहुन्छ रबि सर गुड जय घण्टी

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 Месяц назад

    जे जस्ताे भएपनि रवि लामिछाने ज्यू जतिको गृह मन्त्री पुरानो दलले मुलुकलाई दिनु भनेको फलामको चिउरा खाने जस्तो हुनेछ ।

  • @alinabhandari1307
    @alinabhandari1307 Месяц назад +2

    Jay Ravi sir ❤❤❤84 ma

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +2

    अब को को भ्रष्ट हरु छुट्छन नै किनकि सत्ता नै भ्रष्ट दलाल हरु को हातमा गयो।

  • @gaharbudathoki782
    @gaharbudathoki782 Месяц назад +1

    रत कोही मारे कसैको श्रिमतीलाई सरकारी पद रोझा र छाड्ा दिलाउछु भन्नेर त्योपनी गोप्पे रूमको कसम खुवाहेर अनी कसैको परीवारकै ज्यान समाप्त बनाहे पाटी टु बेपारी मिलेर त्योपनी उसै बेपारीहरूको हातमा मर्नेहरूको धनसम्पती आफनै हुनाको कारण अनी उसैपरीवार समाप्त बनाउदा आफनो लुट भ्रष्ट र हत्याको मुद्धै नलागने सोचका मिलीजुली पाटीहरूले पिन्जाडा्नै रिताए नत मदेन रात नत बिहानी रत मिलाहेर समाप्त भनाहे हैत र फेरी आर्को चै उसै परीवार खतम बनाएमा मनै र मेरोनै मात्र राज र मेरै मात्र देश सोचनाले तर जसको जोहालत भहीनै सकीयो अन्तीमा आफुचै जियुनु नत मर्नु सम्म बन्नुमा पुराहे आखीरमा बेपारी र पाटीहरूलेनै हैत अनी मात्र सहतीले सरापेको देश पक्का हुनुपुगीयो हाम्रो नेपाल देश पनी नत्र देशपनी धनी बन्दैथ्यो र उत्ता नेपाली भन्ने सुन्दापनी दुनीयाको रक्क्षादारले मेरो राजीयामा पाइला हालदियो भन्दै भगवानको चरण छुननै पाहेझै गरी आउथे अन्तराष्टियाका राज हाक्नेहरू हैत रत आद उसैको सरापले गर्दाचै जनताहरू पनी बीदेसीहरूको गुलामी बनुपरीयो फेरी कमाहेर फर्कन्छु भनेर सोचमात्र लिदा नलिदै रातो बक्समा बन्दा भहेर देश फर्कीनु पर्नेभो हैत

  • @user-yz1ot6vf7n
    @user-yz1ot6vf7n Месяц назад

    सहि बिस्लेसन

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x Месяц назад

    रबि लामिछनेर पर्चद ले चाहिन के गर्नु खोजेको थियो तर हटै हाले अब अरु तेउ तोते पोते मर्ती त हेर्नुको डाल मात्र हुन्न धर्तिको बोज हरु

  • @shishirchanchale5838
    @shishirchanchale5838 Месяц назад +1

    आफ्नो घरमा प्रसस्ता लुटेर हरु हुनेहरु को बाट कसरी आस गर्ने जनताले ??

  • @nidiparsad7092
    @nidiparsad7092 Месяц назад +1

    Jay Ravi Jay ganti Jay nepal

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi4077 Месяц назад +2

    चोर लाई बचाउने चोर 😂😂😂😂

  • @Tty-dj7vt
    @Tty-dj7vt Месяц назад

    Jaya rabi sar

  • @tekkarki8900
    @tekkarki8900 Месяц назад +1

    Ramesh Lekhak griha mantri banne bhayekoma badhaixa, aba bhane congresska nirdosh mahan neta aftab alam ra Bechan Jha chhutna paune bhayexan.... su-shasanko aarambha sayed yanhi bata suru hola ....

  • @user-im7qo7sj7j
    @user-im7qo7sj7j Месяц назад

    ngood rabi jay ghanti

  • @Kiran12867
    @Kiran12867 Месяц назад

    सबै उस्तै हौ कसैले पनि केही गर्ना सक्दैनौं खाली गफ दिने मात्रै हौ । कले काले मिलेर खौउ भाले । काले आए पनि गोरे आए पनि जनता लाई झुलायर खाने त हौलानी।

  • @prakashshrestha6014
    @prakashshrestha6014 Месяц назад

    कसरी पाउछ काम गर्न जहिले पनि लफडा लफडा गरेर बस्ने बानि खै जि बि राई सममतेकाे अनि केकाे राम्रो काम गरे।

  • @karnagurung4107
    @karnagurung4107 Месяц назад +1

    Janta nai bekhuff xa netale jagre pani hune vayo

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x Месяц назад +1

    अबको 84 मा बौउमतको सरखार रबिलामिच्गने नै दिनु पर्छ आम नेपाली जनताले

  • @deepaadhikari6505
    @deepaadhikari6505 Месяц назад +1

    Yestai garna lae ta sarkar pariwartan gareko bhane sabai lae thaha bhaisakyo ,aaba jhan bhrastachari badne cha.

  • @prakashkumarupadhaya4848
    @prakashkumarupadhaya4848 Месяц назад

    माछाे माछाे भ्यागुतो भाे भाैमान।

  • @manuojha6563
    @manuojha6563 Месяц назад

    3/4 मैना मा तेती काम जतीनै मै हु भन्ने ले नी गर्न सक्दैनन् रबी सरकार मा जति आलोचना खेपे पनि क्रमीक सुधार हुँदै थीयो 5 बर्ष सम्म टीक्न पाएको भए धेरै नै सुधार हुने थीयो के गर्ने 30/ 35 बर्ष देखि लुट्दै जनताको खुन पसीना चुस्दै आएका हरुलाइ देश सुद्रीनु सङ्ग के सरोकार आफू आफन्त बनाउन बाहेक!८

  • @user-rl1vg3le6c
    @user-rl1vg3le6c Месяц назад

    Very good yes

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад

    ❤❤

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 Месяц назад +1

    मध्यम हैन, झडुस रह्यो। उनले गरिएको काम भनिएको सबै काम अगाडिको निरन्तरता हो। उनले त सिन्को पनि भाचेनन ।

    • @user-iy7lj1tt5x
      @user-iy7lj1tt5x Месяц назад

      त गयर भच झोले।।।

  • @ujjwolrawat3144
    @ujjwolrawat3144 Месяц назад

    लामिटाडे ले नि केही नापेन ३० दिन भन्रे १३० बस्दा न

  • @bishnu877
    @bishnu877 Месяц назад

    Good luck Rabi Dai ❤

  • @AmritaSangmi
    @AmritaSangmi Месяц назад

    अबको गृिह मन्त्री ले फाइल हैना रकम खोलछ बैकमा

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vn Месяц назад

    भास्य होईन यथार्थ हो पत्रकार ज्यू तपाई पनि दलाल हरु को महा दलाल नबन्नु होला 🤔

  • @comedywithchampion-jk4kf
    @comedywithchampion-jk4kf Месяц назад

    भस्टचारिको भन्द जनताको गृहमन्त्री रबि आरु किति आए कति गए केही ....

  • @laxminakarmi2892
    @laxminakarmi2892 Месяц назад

    Bechan Jha Matra Hoina Aba Manxe Bhatti Ma Polne Dekhi Bato Ma Hidne Lai Tarwar Le Katne Sabai Jail Mikta Bhayera Desh Ma Feri Hatyakanda Suru Hunu Parxa. Nepal Ra Nepali Le Chaheko Yahi Ho.

  • @karunasubba8418
    @karunasubba8418 Месяц назад

    VRASTA HARU RIP . SATI LEY SARAPEKO DESH. RAMRO MANCHE HARU LAI KAAM GARNU NADINE PAAPI HARU. 84 MA AHILEY KO PARTY HARU KO THE END.

  • @toyapoudel5331
    @toyapoudel5331 Месяц назад

    मध्यम होइन उत्तम हो ।

  • @user-gn2hx6me1s
    @user-gn2hx6me1s Месяц назад

    अब कुनै पनि तेताहरु जेल जानू पर्ने छैन ।

  • @sandipsundas-n6q
    @sandipsundas-n6q Месяц назад

    bro sahi ho hajur ko headline gb vagexa ne ho jel bata india paseko xa re hijo rati nai

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx Месяц назад

    ईतिहास हेर्नुहाेश बवन्दुक पडकाऊने, खुकुरी बाेक्नेले जितेकाेछ केपिले जग्गाखरिदगरेकाे परमाणकेछ माओवादीले याेदेशकिन नबेचेकाे त्याे म्यान्डेट पहिलो संविधानसभाबाट लाजैभयएर ऊडायएका थिए किनभने तेतीबेलाआ माओवादी ठूलोदल थियाे/चाेर्डाकाहरु लेदेश कब्जागरेपछी बेच्नुपर्दथ्याे लाजलाग्दैन विष्थृत शान्ति शम्झाैताआ भन्न(NIKE)/

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 Месяц назад

    बारभाई भनदाठुलाेकाेहाे रबिलाईछाेयरदेखाउ

  • @rameshkattel1689
    @rameshkattel1689 Месяц назад

    Good luck rabi dai ❤❤

  • @prakashtmg748
    @prakashtmg748 Месяц назад

    देखियो १३० दिनको शक्ति । अब कसैले पत्याउछ जस्तो चै मलाइ लाग्दैन । 😅😅😅😅😅

  • @tikarai8104
    @tikarai8104 Месяц назад

    जिबि राईलाई रमेश लेखक ले ठाउँ को ठाँउ समाउने छ।

  • @laxmideviadhikari1224
    @laxmideviadhikari1224 Месяц назад

    herau abakaneta mantri ko stand

  • @santoshkarki283
    @santoshkarki283 Месяц назад

    Kagres ko kam nai yestai ho des ma ❤

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 Месяц назад

    अस्ति सम्म केहि गरेन भनेको हैन...?? नेपाली सन्चार माध्याम ह्या थु....!! आज प्रहरि प्रधान कार्यालयमा जसरि बोले मलाई त्यो मनमा छोयो।बास्तबमा नेता भनेको कहिले गाली कहिले ताली हुनै हुन्छ।तर सरकार भनेको फाईल खोलेर नै ढलेको काँहि छुपेको छैन।एकातिर मात्रै बिगारेको छ र देश यति छिटै बन्न .....??

  • @basant6308
    @basant6308 Месяц назад

    Jasley j van tara Rabi pani USA ko bikau ho

  • @Anjaan_singh_Budthapa
    @Anjaan_singh_Budthapa Месяц назад

    Rabi jasto neta despreame kohichaina mamrodes nepalma

  • @Dhondub
    @Dhondub Месяц назад

    अरु भ्रष्टाचारीले भन्दा केही गरेकाछ्न।

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q Месяц назад

    abako sharkarle bhrastacharikai paxama prashastai Kam garne chha dhukeka hunuhos janta shushashan aayo aba bhrastar ramrai hunchha

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q Месяц назад

    Rabile chhito shamayama Kam garekai ho

  • @AK-vs8ei
    @AK-vs8ei Месяц назад

    Bichara yiniharule janata lae badhya banaudaexan kun din euta pagal ko fela parxan Ani feri arko jana yudha hunxa.

  • @deshbhaktanepalirp
    @deshbhaktanepalirp Месяц назад

    3/4 महिनामा धेरै राम्रो काम हरु गर्न नसके पनि केहि राम्रा काम गरे अनि नराम्रा कुनै काम गरेनन रबिले। चोर काङ्ग्रेसका झोले हरु हेरौला तिम्रा मालिकले कति काम गर्दा रैछन।

  • @thakurbista1121
    @thakurbista1121 Месяц назад

    Ramro lai para varsta mafeya gundalae umkene mauka

  • @SonamSherpa-ye3nf
    @SonamSherpa-ye3nf Месяц назад

    Rabi ko kam tyati soche jastao bhayena tara tulanatmak roop ma aru bhrasta bhanda ta dheri dheri ramro cha.. arko patak pheri last chance dinchu rabi lai bhot diyera.. tara yo congress ra emale chorharu lai ta mare pani bhot diyinna

  • @ChhabindraAdhikari-wt9mv
    @ChhabindraAdhikari-wt9mv Месяц назад

    😮😮

  • @user-xi5gh5cp2t
    @user-xi5gh5cp2t Месяц назад

    Rabi kunai jadugar hoina 35 barsako fhor safa naari sabai kam fhatte hunxa vannu murkhata hobahir bat here jasto pakkai pani vitar sajilo xaina tyokura Rabi ji chukni vako hola tar bahumat afno hatma nahudako natija ho tesaile ahilenai hatas hunu parxa jasto lagdaina🎉🎉🎉🎉🎉

  • @user-ml2vq7dr9z
    @user-ml2vq7dr9z Месяц назад

    Madhyam hoina utkrista ho.

  • @JiteshRasaili
    @JiteshRasaili Месяц назад

    Kp ba is best priminister of nepal

  • @bistsarkarofficial2078
    @bistsarkarofficial2078 Месяц назад

    Only 100 days😂😂😂

  • @user-zi8yg6rc9r
    @user-zi8yg6rc9r Месяц назад

    Chor kalo kangreshle k garnu

  • @Anjaan_singh_Budthapa
    @Anjaan_singh_Budthapa Месяц назад

    Chor mantirimandal

  • @KashiramKhadka-v9c
    @KashiramKhadka-v9c Месяц назад

    Sahakari thag gfadi ho rabi

  • @user-ml2vq7dr9z
    @user-ml2vq7dr9z Месяц назад

    Kongresh pAtrukar

  • @SupinGolayOfficial
    @SupinGolayOfficial Месяц назад

    १३० दिनमा त्यही नारायण काजीले खोलेको फाईलको हली बन्न बाहेक अरु केही नगरिकन गफ लाएर विदा भए रवि।

  • @umeshrajparajuli4775
    @umeshrajparajuli4775 Месяц назад

    सहकारी ठगी लुकाउने

    • @buddhikharel2165
      @buddhikharel2165 Месяц назад

      Ab timro kangres aymale gayo sarkhrma ab Ravi Lai Jel halan pahl gar kangres ka jamte haru nai sahkari Hami dhukhi nimukha ka luteko chha tyo Pani Ravi Lai nai bhan katile kaha kaha kati lute tyo sabai Ravi Lai nai dekhau sake Des nikala gar snake Jel haln bhan🤬🤬🤬🤬🤬

  • @PrakashBist5926
    @PrakashBist5926 Месяц назад

    कांग्रेसको झोले गृहमन्त्रीले केही गर्दैन

  • @rinkykapar1319
    @rinkykapar1319 Месяц назад

    Lado ko charcha. Muji Rabile Jantalai bekuf banayo