Muktak Bachan | Bimba Pratibimba | रेडियो नेपाल
HTML-код
- Опубликовано: 18 сен 2024
- भीम सुवेदी,त्यागी,शान्ति अर्याल अधिकारी,Chandrakala Acharya,सूर्य गिरी,Indira Dahal ,प्रकाश बुढाथोकी,Ramila Bhattarai Koirala,रामजी लामिछाने,दुर्गा वनवासी शिवाकोटी,पवन कुमार बुढाथोकी,करुणा वाग्ले
#AawaranCreation
सबैको मुक्तक सुने मिठा स्वरका धनी रमेश दाजुबाट।सबैलाइ हार्दिक शुभकामना।
अाहा!! गुरुदेव क्या वाद चाेटिला पाेटीला मुक्तक❤️❤️💐💐🙏🙏जय हाेस्
रमेश दाजुको मीठो आवाजमा आहा ! सार्है सुन्दर मुक्तकहरु
आहा कति मिठो वाचन शैली रमेश पौडेल सरको ! मिठा मिठा मुक्तकहरू ! संपूर्ण श्रष्टाहरूमा बधाई तथा शुभकामना 🙏🏼🙏🏼
सुन्दर मुक्तकहरू पोष्ट गर्नुहुने सम्पूर्ण सर्जकहरूलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । औधी मिठो आवाजमा सुन्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद एवं हार्दिक नमन छ रमेश सर । 🙏🏾
अाहा अति मार्मिक मुक्तक।।
आहा सुन्दर मीठो वाचन शैलि सर!अति चोटिला र पोटिला मुक्तकहरू।
धेरैं धेरै समय पछि मुक्तक साहित्य विशेष कार्यक्रममा सहभागी हुँदा खुशी लाग्यो आजका सर्जक का जीवन्त मुक्तक साहित्य विशेष योगदान रहेको पाइन्छ चिरपरिचित साहित्यिक सर्जक कोको हुनुहुन्छ विशेष जानकारी मिल्नेछ हाम्रा आदरणीय तथा लोकप्रिय साहित्यिक सर्जक एवम साहित्यकार श्री रमेश पौडेल ज्यू लाई हार्दिक धन्यवाद एबम साहित्यिक नमन् उहाँका साहित्यिक शैली के हामीलाई मोहित बनाउनेछ
आजका सर्जक का अत्यन्त मार्मिक रोचक सृजना मुक्तक सुन्न पाइयो
भिम सुवेदी (युईई। ) शान्ति अर्याल अधिकारी पोर्तुगल। । सूर्य गिरी। दुर्लब शाह त्यागी । चन्द्र कला आचार्य । रामजी लामिछाने। इन्दिरा दाहाल प्रकाश बुढाथोकी ( भारत) दुर्गा वनवासी शिवाकोटी। करुणा वाग्ले आदिसर्जक का कर्णप्रिय सृजना सुनाउनु भएको मा हार्दिक धन्यवाद एबम बधाई टक्र्याउँदछु
मोहन आचार्य जलद
हाल बेलायत
अत्यन्त सुन्दर!
Sweet voice of Mr Ramesh Paudel
सारे मन पर्ने कार्यक्रम
एक से एक मुक्तकहरु
अत्यन्त सुन्दर वाचन सर
हजुर को आवाज़ को फ्यान
मिठामिठा कोसेलि 🙏🏼🙏🏼
मीठा मुक्तक सुन्ने अवसर दिनु भएकोमा सर्जक र वाचनकर्ता सबैलाई धन्यवाद ।
Sunirahana man laghne muktak haru
गजबका मुक्तकहरु
🎉🎉🎉
मिठो😍
सुन्दर मुक्तक
💘💘💘💘💘💘
सुन्दर कार्यक्रम
❤❤❤❤🇳🇵🇳🇵🇳🇵
सारै मिठाे
Nice 👍
Plz upload latest
नमस्कार कार्यक्रम प्रस्तोता रमेश पौडेल सर नयाँ मुक्तक श्रृजना काे भिडियो को प्रतिक्षा गरिरहेका छौं साहित्यिक सर्जक का मीठा मीठा मुक्तक साहित्य सुन्न पाइयोस्
Vari vari nice