Bimba Pratibimba / Radio Nepal | Muktak Bachan | Ramesh Poudel |
HTML-код
- Опубликовано: 7 фев 2025
- यस पटकका मुक्तककार:
सुजन वैरागी,शकुन ज्ञवाली,शरद प्रधानाङ्ग,भावना खनाल(बिडारी),सुरेश वैद्य, शान्ति अर्याल अधिकारी,नीलकण्ठ सुवेदी, सुजन कडेल,राजेश भट्टराई,आनन्द रेग्मी,बैजयन्ती पोख्रेल,आर.पी. गुरागाई,राजु परियार,मन्दिरा गौतम 'मानुषी', महेन्द्रमान बलामी अदि । #AawaranCreation Развлечения
अद्भुत यो चिसो मौसम मा तातो मुक्तक हरु
मिठो मिठो मुक्तक मिठो वाचन
सम्पूर्ण साहित्यिक मन लाई हार्दिक नमन हाम्रा लोकप्रिय सञ्चार कर्मी एबम साहित्यिक सर्जक श्री रमेश पौडेल ज्यू काे कर्णप्रिय आवाजमा घरदेश परदेश का साहित्यिक मुक्तक बिभिन्न साहित्यिक श्रृजना सुन्दा अत्यन्त राेचक र मर्मस्पर्शी लाग्ने गरका छन
पोर्तुगल लिस्बन की शान्ति अर्याल अधिकारीका मुक्तक पनि उत्तिकै रोचक लाग्यो लिस्बन को याद आयो
यस्तै बिम्ब प्रतिबिम्ब मुक्तक संसार का सहभागि साहित्यिक सर्जक प्रति हार्दिक बधाई
मोहन आचार्य ज ल द
बेलायत
आहा ! सम्पूर्णलाई बधाई
सुन्दैछु बिम्बप्रतिबिम्बा ।
हृदय देखि नै आभारी रहे 🙏🙏🙏❤️
अाज नि उत्तिकै मुक्तक श्रृङखला ।
मन्दिरा गौतम मानुषी जि को ठेगाना जिल्ला चाहिँ काभ्रे हो 🙏
मलाई सरप्राइज भयो आज । मेरो मुक्तकलाई पनि स्थान दिएर औधी मिठो आवाजमा वाचन गरिदिनुभएकोमा आदरणीय रमेश सर एवं कार्यक्रम बिम्ब प्रतिबिम्ब परिवार प्रति हार्दिक धन्यवाद एवं हार्दिक आभार ब्यक्त गर्दछु ।🙏🏾
आहा ! रमेश सरको सुन्दर वाचन शैली उस्तै सुन्दर मुक्तकहरू। संपूर्ण मुक्तककारहरूमा हार्दिक बधाई तथा शुभकामना 🙏🏼🙏🏼
अतिसुन्दर अतीमीठा मुक्तक हरु।उस्तै मीठो आवाज रमेर सर हजुरको।💕💕💘
मेरो मुक्तकलाई पनि स्थान दिएर वाचन गरिदिनुभएकोमा आदरणीय रमेश दाजु एवं बिम्ब प्रतिबिम्ब परिवार प्रति हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछु ।
मन छुने आहा!
Sundar ❤❤❤❤❤
Thank you so much Ramesh daju
❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵