Amazing collections of creations, magical voice n outstanding presentation. Highly impressed.My heartiest congratulations n best wishes to both of you Respected Sir n Sapient Mam.
मुक्तक आँशु पुछि आज मित्र बाटो दिएँ मैले दुःख सुख लिएँ भित्र साटो दिएँ मैंले दुनियाँको नजरमा सत्य तथ्य खोजें मन ठूलो मान्छे सानो खाटो दिएँ मैले माेहन आचार्य बेलायत
मुक्तक .. मोहन आचार्य जलद.. बिम्ब प्रतिबिम्बमा मिठा मुक्तक सुन्न आइन्छ सर्जक सृजनाले मुक्तक साहित्य बुन्न पाइन्छ रेडियो नेपालको महिमा जागी रहोस साहित्यमा मुक्तक सिर्जना गरी श्रोता प्रस्तोता चुन्न गाइन्छ ......... रमेश सर बिम्ब प्रतिबिम्ब का मुक्तक अत्यन्तै मार्मिक छन सर्जक का सिर्जना लाई अझै जीवन्त बनाएर बाचन गर्दा सुनमा सुगन्ध थपिएको छ प्रगतिनगर. देवचुली नवलपुर हाल बेलायत ...
धेरै राम्रो मुक्तकहरु,
Amazing collections of creations, magical voice n outstanding presentation. Highly impressed.My heartiest congratulations n best wishes to both of you Respected Sir n Sapient Mam.
थप नयाँ समचारको लागि सबै देश तथा विदेशमा रहनुहुने आदर्निय साथीभाईहरु फेस्बुकम गएर ranga darpan search gari like गर्नुहोला धन्यवाद है
आहा कति आभार दाजु
सधै सुन्न आतुर हुन्छु।सुमधुर वाचन शैली ।सबै मुक्तककारलाई बधाई तथा शुभकामना ।
मीठो वाचन सर !
आहा मेरो मन्को ढुकढुकी कार्यक्रम आयो है सबैले सुनौ ।
खुसि लाग्याे ,नियमित अाउन ,धन्यवाद ।
आहा सर प्रतिक्षाको घडि पूरा भयो हार्दिक धन्यवाद। संपूर्ण मुक्तककार ज्युहरूमा हार्दिक बधाई तथा शुभकामना 🙏🏻🙏🏻
👌👌👌🙏
😍💕
मुक्तक
आँशु पुछि आज मित्र बाटो दिएँ मैले
दुःख सुख लिएँ भित्र साटो दिएँ मैंले
दुनियाँको नजरमा सत्य तथ्य खोजें
मन ठूलो मान्छे सानो खाटो दिएँ मैले
माेहन आचार्य
बेलायत
Very good
मुक्तक
.. मोहन आचार्य जलद..
बिम्ब प्रतिबिम्बमा मिठा मुक्तक सुन्न आइन्छ
सर्जक सृजनाले मुक्तक साहित्य बुन्न पाइन्छ
रेडियो नेपालको महिमा जागी रहोस साहित्यमा
मुक्तक सिर्जना गरी श्रोता प्रस्तोता चुन्न गाइन्छ
.........
रमेश सर बिम्ब प्रतिबिम्ब का मुक्तक अत्यन्तै मार्मिक छन सर्जक का सिर्जना लाई अझै जीवन्त बनाएर बाचन गर्दा सुनमा सुगन्ध थपिएको छ
प्रगतिनगर. देवचुली नवलपुर
हाल बेलायत
...
Nice
sir muktak kaha kasari pathaune ho janalari garai dinuna
Ab yo karekram bandha bhayo naya naya kasri sune ho bhanu