अरुणकुमार सुवेदीको नजरमा सिद्धान्तहिन राजनीतिको परिणाम... | Himalaya TV
HTML-код
- Опубликовано: 2 июл 2024
- About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RUclips: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
यो देउवा र आर्जुलाई तेल लाउन छोडेर यता इन्टरभ्यु दिन आएछ।
यो देउबा र आरजु को साक्षात हनुमान लाइ बोलाउदा तपाई जस्तो विद्वान पत्रकार ले राजनीतिक विश्लेषक भन्दा पनि वास्तविक परिचय र शिर्षक दिनु भए उपयुक्त हुने थियो।
यतिको राम्रो मिडियामा यस्ता खालका व्यक्तिको अन्तर्वार्ता नलिएको राम्रो पुरानै सोच अनि भ्रष्टाचारीको गुनगान गाउने यो पनि एक भ्रष्ट नै हो। त्यसैले अबदेखि यस्ता व्यक्तिको अन्तर्वार्ता नलिनुहोला नेपालमा अरु धेरै राम्रो व्यक्तिहरू छन्। उहाँहरूको अन्तर्वार्ता ल्याउनुहोला।
साही हो यो चोर रहेछ
यो देउबा र आरजुको गोठालो हो।कुनै अमुख ब्यक्तिले लगायको आरोप रबि लाई लाग्ने अनि यस्की मेडम लाई नलाग्ने? यस्ता 2 बौद्धिक भयको देशमा हुने भनेकै यस्तै यस्तै हो।
यस्तो बेला के बोल्दा उपयुक्त हुन्छ त्यस्तै पात्र पो ल्यानु भो त! यात्री जि लाइ पनि नजिक बाट हेरिराछन है सबैले!
फेरि ढुक्क छ्न यिनी स्वकिय सचिब बन्न पाउनेमा।
नत्र आम जनता ले पुराना पार्टी चाहेका छैनन तपाईं हरु जस्ता अबसरबादी हरुलाइ मात्र चाहिएको हो।
भर्खरै भएको इलाम उपनिर्बाचन मा देखियो त जनता ले पुरानो पार्टी मननपराएको
राजनीतिक बिस्लेसक को नाम दिएर कांग्रेस को कर्याकर्ता लाई अन्तर्वार्ता मा लेराएको र दर्शक लाइ भ्रमित बनाउने शीर्षक रख्नु को घोर निन्दा गर्न चाहान्छु।टीका राम जि को नियमित दर्सक थिए तर यो भिडियो बाट उहाँ को स्थर अरु कोइ youटुबे झै हुन लगेको त हैन भन्ने प्रस्न चिन्न खडा भएको छ।
He is one of the person who is totally agreed any of the decision of Nepali Congress and Indian favor work? Hoping the good position in coming days.
आरजुको कटटु धुन पाईने भयो भनेर खुशी छ यो इंडियन जासूस । “ छोटी मुख बढी वात “ ? Still long way to go , you never know !
नेपालको महत्त्वपूर्ण सम्पती जलस्रोतको कसरी देशको हितमा रणनीतिक रुपमा प्रयोग गर्ने भनेर comprehensive plan बनाउनु अति आवश्यक छ
❤lov u yatri ji
Level bhayana...
yeski arzoo madam lai yesle yesto bhaneko chha baksis dinuhola hai madam bhanera bhandinu.
चोर्न ठग्न भ्रष्टाचार गर्न मानव तस्कर गर्न छुट पाउन सम्विधान सम्स्वधन गर्न सल्लाहा दिने सल्लाहाकार को नाङगो नाच तिमिले पढेको पनि चिट चोरेरै हो परिणाम ले त्यहि देखियो
यो टिकाराम यात्री पनि एउटा राम्रो पत्रकार जस्तो लाग्थ्यो तर आज आएर चाहिँ यो एमालेको झोले जस्तै लाग्न थाल्यो मलाई
अति राम्रो ।
कुनै पनि हालतमा यो मान्छे राजनीतिक विश्लेषक होइन म मान्दिन राजनीतिक विश्लेषकले देशको हित हेर्नुपर्ने हुन्छ तर यो व्यक्तिमा पाइँदैन।
प्रचण्डे ज्यानमारा लाई केपिले ताेरिकाे फुल देखाइदियाे।😂😂😂
Ramro bishlesak ko unbiased interview hola bhanera hereko tah, yo ni jholey nai raicha.
अरुण सरले पनि आरजुको गुण्गान नै गर्नु भयो । अनि आरजुको अडियो जाच कता पुग्यो कुन्नी ?
काङ्ग्रेस को झोले ले आर्जु देउवा को बचाउमा बोल्नु सोभाबिक र ओलि लाई बचाउनु को कारण अब आउने सरकार को कुनै ठाउमा जागिर को आस ले बोल्दैछ
Plz tikaramji yasta lai bislesak vanera hamra aakha dhamilo nabanaunu na hajur jasto manchhe le🙏🏼🙏🏼
10000000000000 % right
अपराधी दलालहरुको समुल नष्ट होस्।
यस्तै झोले र अवसरवादी बौद्धिकहरूले गर्दा नेपालको अहिलेको समाज मिसलिड भइरहेको छ। अहिले ठूल्ठूला कुरा गर्छन् अब शेरबहादुर देउवा छैटौंपटक प्रधानमन्त्री हुँदा निच्च दाँत देखाउँदै सल्लाहकार बस्न जान्छन्।
कार्यकरम अधेरो बाट उज्यालो तर्फ तर पाहुना चाही सत्तरी बर्ष देश र जन्तालाई अधेरो मा राख्ने पाटीको झोले
Mcc ल्याउनेमा यो चोरको ठूलो हात छ तर अहिले नानाथरी कुरा राम्रो बन्न खोजिरहेको छ।
यो गोठालोलाई किन लिएको हो? यात्री मेडिया पनि कवाडी लाग्न थालिसक्यो।
राजनितिक बिश्लेसक चाहिँ नभन्दिउ है अरुन सुबेदीलाइ। देउवाका सचिव हुन। He always throws base less ideas which are biased. Biased so much that we can clearly know what he want to say.. He is interpolitical analyst , only because लाटा देश मा गाणा तन्नेरी हुने भएर।
आमन्त्रित मान्छे लाई तपाईं विस्लेषक भन्नुस तर कांग्रेस वा ए.मा.ले को निकटस्थ मान्छे पनि थप्नुस।तपाईं को कार्यक्रम मा आमन्त्रित विस्लेशक मात्रले सम्बोधन गर्न मिल्ने मान्छे सौरभ मात्र हुन भन्दा फरक नपर्ला। सौरभ को को अगाडि सवयेम तपाईं पनि फिक्क देखिनु हुन्छ।
Subediko kura sunda ta Nepalma kunaiponi khalko bhrstachar hunai sakdaina😂duniya bebkuf xa yini matrai thik holan
Arko maha Bharstachhari !!!!
सिद्धांत बोकेकाले हम्रो यो हरिबिज़ोग बनाको होइन??
काङ्ग्रेस को प्रबक्ता बोले जस्तो लागो मलाई त।
Aba yesta bakamphuse kura ghosit budhijibi...bikeka dusit bhabana kasaile pataune wala xaina
अमेरिकि एजेन्ट साम्राज्यवादी एजेन्डा
परिवारको सदस्य भएपछि हड्डी त चुस्नु भएकै होला?
Poila Jana Pam Pam!
Niti nbhyeko raajniti,, naitik nbhayeko neta, chet nbhyeko janta hudaa yesto byathiti behrnu pareko ho ki,
Yo tah thulo RAW Agent nai ho.
यो मान्छे ठिक छैन
हाइड्रो पाओर को दलाल पो आएछ
Yesta KO k interview liyako yatri
A gaine uso vaye Nepal kina bikas vayene…. Arju ko vaduwa 😂😂😂😂
Masu bhat raksi ra paisama satieko bhotele drivhakalin mahatwa rakhdaina bhanne pusti huncha.
MCC ko dalal kangresi karektra rajanitik bislesak 😂😂😂😂😂😂tikaram yatrai ji tapaile afulai review garnus kina yo istarma khaskanu bhayo
So sod tikaram yatri yati tala jhareko dekherw 😢😢😢😢😢
रवि हैन हैन हैन
यो पागल को अन्तरवार्ता देस र जनता को हितमा नभएको
कार्यकर्ता
Its to protect arjoo nc form govt n olifrom his crimes biggest crooks of nep
N wt ABT the sahakari thug
@@2034plateu all are thugs but deuba oli prachanda huge thugs billions dollars
😂😂😂😂not byd