दक्षिण चीन सागरको बिवादले निम्त्यिाउने खतरा || Bishwo Ghatana
HTML-код
- Опубликовано: 5 фев 2025
- दक्षिण चीन सागरको बिवादले निम्त्यिाउने खतरा
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/ Наука
चिन is किङ्ग प्रगति को समर्थन गरौ दुस्साह सोच्ने धोतीलाई चाक चटाऔ समर्थन चिन लाइ ❤️👍
😂😂😂😂
चिनियाँ नेता देङस्याओ पिङ ले उहिलेदेखि नै भनेका थिएँ, फिलिपिन्स देशको उदय हुनुभन्दा अगावै दछिण चिन सागर चिनियाँ हरू कै स्वामित्व हो। जुन लुटेरा पश्चिमा मुलुक हरू ले फिलिपिन्स लाई उक्साई त्यो छेत्र फिलिपिन्स को हो भन भन्न लगाए। र अमेरिकी हरू त्यहाँ उस्को एकल हैकम जमाउन चाहिरहन्छ। र अन्तर्राष्ट्रिय अदालत भन्ने र संयुक्त राष्ट्र संघ भन्ने त सबै साम्राज्यवादि हरू कै कठपुतली संस्था हरू हो। त्यसैले त उनिहरू ले प्यालेष्टाइन, रूस, इरान, उत्तर कोरिया, अफगानिस्तान, बेलारूस, पाकिस्तान, चिन आदि मुलुक हरू को पक्छे मा कहिल्यै पनि महत्वपूर्ण र लाभदायक फैसला हरू गर्दैन। तर अब BRICS देश हरू र तिनिहरू को संगठन बलियो हुंदै currency हरू छाप्दै अमेरिकी साम्राज्यवादलाई बिस्थापित गराउनेछन्, तब छिमेकी चिन को झन ठूलो बिजय हुनेछ। र त्यो नेपालको निमित्त पनि अति नै बलबान छिमेकी बाट महत्वपूर्ण कोसेढुङगा सरह साबिक हुन्छ। यस्तो कुराहरू यहाँ का पश्चिमा र इन्डियान को आचि निधार मा चन्दन लगाउने र आफुलाई भाग्यमानी ठान्ने बहुलाहा बुढा नेता हरू को कारण सारा नेपाली ले धेरै धेरै दुःख पाइरहेका छन।
BRICS संगठनमा ईन्डिया पनि छ. अब सोच्नुस ईन्डिया जहिले नि नेपाललाई हेप्छ झन ईन्डिया र चिनको सम्बन्ध यो संगठन मार्फत राम्रो भयो भने झन चिनले पनि नेपाललाई हेप्छ.
@@dayaramchaudhary6294 हजुर को बिचार् सहि छ। तर इण्डियान हरू बिषेसत चिन संग डराएर खुलेर BRICS मा सामेल जनाई सकेको छैन भन्ने सुनिन्छ। र पनि बिस्तारै यसलाई पनि सामेल हुने ठुला मुलुकहरू ले लाइनमा ल्याउँछन।
अमेरिका जताततै आफ्नो अदिनमा राख्नलचाई रहँदा चिनले आफ्नै भूमि सँग जोडिएको दक्षिण सागरलाई दाबि गर्नु स्वभाविक नै हो।
यदि अमेरिका अगि बडेको खण्डमा चिन आफ्नो दक्षिण तडिय क्षेत्र बचाउन कुनै कसुर राख्ने छैन।
Ho Hajur ,, tapailai China le vaneko hola haina 😂
@@pradipbhandari2055Talai chai dhoti modi le janne huna lako ho?😂
यो पत्रकारपनी अमेरिकाको गुलाम रहेछ भन्ने घामजस्तै छार्लङ भैसक्यो।
फिलिपिन्स अमेरिकाको कठपुतली हो। तिनीहरू विगतको इतिहासमा अमेरिका द्वारा उपनिवेश थिए। त्यहाँको संस्कृति अमेरिकासँग मिल्दोजुल्दो छ र तिनीहरूले आफूलाई सधैं अमेरिकीको रूपमा हेर्छन्।
Good video ❤❤❤
मुसा जत्ती नै उफ्रीए पनि बाघ सङ्ग टक्कर गर्न सक्दैन।
फिलिपिन्सले आफ्नो देशको पलवान टापुमा जबरजस्ती आएर बसेको अमेरिकन सेनालाई त धपाउन सकेको छैन बेकारमा चीन सागरमा दाबी गर्छ😂😂😂
Dherai ramro yo karyakram Lai ajai ramrosanga badawngnuhola ma Hal qatarbata herdaxhu
खै त 9 डट् का कुरा ? पहिले नै सिमाना लगाई सकेकाे छ । त्याे चिन कै हाे तर अमेरिका ले उचालेर झगडा गराई रहन्छ ।
यो सिद्धान्त बारे थाहा बये five finger सिद्धान्त त थाहा होला अनि भारत को अखण्ड भारत को नक्सा पनि थाहा होला ।।
तेसैले येस्ता वायात कुरा बात ताडा बसनु नै राम्रो
तेसो त सताब्दियौ पहिले बनेको काल्पनिक भारतको अखण्ड भारत नि सहि होला होइन
ठुला शक्ति देशको घमण्ड ले फेरि विश्व एकपटक धोस्त हुने पक्का छ🤔
अनि समाचार बाचक नै बिबादास्पद सब्द प्रयोग गरेको देखिन्छ किनभने चीन ले अन्तर्राष्ट्रिय कानुन उन्लघन गरेको भन्ने सब्द प्रयोग भइरहेकै छ यसको मतलब समाचार वाचक प्रो अमेरिकी अथवा चीन को बद्नाम गर्नु प्रेरित देखियो
चिन को पुरानो दाबी लाई माने हो भने त नेपाल भुटान सिक्किम अरुणा अञ्चल लगायत भुमि चिनको हुने छ ।
चीन को five finger सिद्धान्त थाहा होला
Wait and watch@@prakashbam2329
@@prakashbam2329 कुन ईतिहास मा छ हेरम न हामी पनि चीन ले नेपाल भुटान लाई आफ्नो भनेको कहि कतै छ??
@@prakashbam2329 तिम्रो फिलोसोफी नदेउ। कहाँबाट,कुन एतिहासिक दस्तावेजमा फाइब फिंगर भन्या छ। तथ्य प्रमाण छ तिमीसंग?
@@rajusubba6926 south china sea ko प्रमाण चाहिँ तिमी सग्र छ है।।
यो भातेले MCC & SPP जस्ता राष्ट्रघाती संझौताहरुको बारेमा एक शब्द बोलेको छैन। यो ब्यक्ति अमेरिकाले नियुक्ति गरेको नेपाली भाषी जासुस हो। यसमाथि नेपाली जनता सबैले आजैबाट निगारानी गर्न सुरु गर्नु आवश्यक छ।
कुन भाते हो मुजि आज मात्र हेरिस के जाठा रन्डिको छोरा
विश्वमा शान्ति छाओस्।
हरेक देश को मामलामा हस्तक्षेप गर्ने यो खैरे अमेरिका को नामो निशान नै मेटाउन जरुरी छ। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
अमेरिका को पछि लाग्ने देशहरू सकिनु मात्र हो।
त मुजि लाई छिटो मार्नु पर्ने अमेरिका को बिरोधि लाई मेरो हात पर्यो भने सिदै गोलि हान्छु मुजि
होर 😂 😅 होइन होला
@sadajiban😂😂😂😂 त्यै भएर महाशक्ति देश भनिएको होला ।। हैन
कोइ पनि कसैको पछि बिना कारण लाग्दैन । उदाहरणका लागि आज फिलिपिन्स भिएतनाम इन्डोनेसिया जस्ता दक्षिण सागरको देश्हरु अमेरिकाको पछि लाग्नुको कारण नै चिनको उनिहरुप्रतिको आक्रमक निति हो । हरेक देशको आ आफ्नो निति र सार्भौमिक्ता हुन्छ र त्यसमा खतरा हुन थाल्यो भने सबैले गर्ने बाटो र उपाय नै तेहि हो
@sadajibanjaslai attack hunu agi Thahunxa tyo harxa re
त पत्रुकार पनि अमेरिका को गुलाम रहेछस।
धन्यबाद विश्वघटनालाइ
Great China
चिन भनेको चिन हो कसैले नजिस्काए हुन्छ 😊
जानकारी मूलक छ यो विश्व घटना।
विश्व इतिहासका शक्तिशाली साम्राज्य हरुको बारेमा भिडियो बनाउनु पर्यो । ❤❤❤
राम्रोलाग्यो धन्बाद
अमेरिकन साम्राज्य बाद अन्त्य हुनै पर्छ नत्र यसले सबैलाई श्रीलंका र बंगलादेश अफगानिस्तान युक्रेन बनाई दिन्छ
very good news 👍️
अमेरिका लाई लखेट्नु पर्छ
very important information .
जब सम्म अमेरिका भन्ने देशलाई खरानी बनाउदैन तब सम्म विश्वमा शान्तिको कल्पना हुन सक्दैन
त्यो तिम्रो कल्पना मा मात्र हुने छ।।
अमेरिकालाई खरानी बनाउदा पुरै विश्व नै खरानी हुने छ।।
अमेरिका लाई विरोध गर्ने हरू पाएपछि सबै अमेरिका गएर पी अार बनाएर अमेरिकी भएर बस्न चाहन्छन्।
सायद त्यही चहान्छन र त त्यसैको अनुयायी बन्छन त मान्छे
Good job bro thanks 4 video.
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रिथिबिका सबै भन्दा खतरानाक भाईरस भनेकै मान्छे हुन जुन अब यो ब्रमण्डकै लागि खतरा बनेको छ आकाश जमिन समुन्द्र को नाम मा पनि युद्व लडके छ यिनै भाईरसको कारण यो दुनियाँ ध्वस्त हुने निस्चित छ
China go ahead.. China is future.. 21st century is Asia century..
नयाँ साथीहरु मिलेर एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढाउ हैंँ ❤❤🙏🙏🙏
आवाज सुनेपछी खुसी लाग्छ राम्रो छ समाचार ❤❤🎉🎉🎉
😂 tara yo real voice hoina
नेपालीहरूलाई विश्व भूराजनीति बुझ्नु छैन खाली आवाजतिर मात्रै ध्यान छ।
Best news
ए पत्रुकार जर्ज स्वरोजको पैसामा कति अमेरिकीको गेडा मोल्छ्स्?
अमेरिकाले बिश्वभरी मचाइरहेको साम्राज्यवाद आतंकवाद बिस्तारवाद दानवता र दुष्टताको पनि समाचार होला नि ?
Good work❤❤
Ho rahexa
Thanks !
उत्कृष्ट ❤
Pahilo kura china sagar kina vaneko tesaile chaina aafno dabi gareko ho good job
Good
Thanks.
Good. News
China ko kura sai lageyo
तिम्रो प्रो चिनको सोचले सहि होला यो कुरामा तर दक्षिन चिन सागरको देशहरु र आफुलाइ त्यो ठाउमा राखेर हेर अनि थाहा हुन्छ को सहि को गलत र के गर्नु पर्छ
युद्ध चही कहिले हुन्छ 🤔 wating world waar-3 🤔🤔
Waiting for you
राम्रो लागो ।
🎉
धेरै राम्रो सर
South china sea part of China.
Usa out
Bishwo Ghatana को कुनैपनि ऐपिसोड ना छुटाई हेर्ने जति हाजिर हुम🎉❤
❤❤❤
Sir India ko paschim Bengal ko lady doctor laai Brutal Rape and murder ko Barema video create garnu hola..
❤❤❤😊
जानकारी लाई धन्यवाद छ
Hi❤❤❤
पश्चिमा को सपोर्टर पत्रकार धन्यबाद !
Agreed 👍💯
नेपाल्लको शेयर बजारको बारेमा एउटा भिडियो बनाउन पर्ओ
सधै अरु देशको मात्र भिडियो बनाउने
अब अर्को YAMA BUDDHA दाईको मृत्युको बारेमा भिधियो बनाउन पर्यो 😢 Rip legend❤
Yo Amerakako yojanama bhaeko ho . yasama kunai dubidha chhain ?
❤❤🇳🇵🇳🇵
wow kyle hola visan yudha yahu
Purai America ra NATO ko interest ma banayeko rahexa yo video, ekdam biased video, thumbs down.
Um
Pro eu us
Aba america china sanga aba ke garna sakdaina
गर्न सक्दैन होइन निस्पक्ष हिसाबले हेर्ने हो भने गरिसकेको छ अमेरिकाको लागि दक्षिण चिन सागरमा बिबाद उत्पन्न गरौन सफल हुनु नै उसको लागि चिन प्रतिको उसको उदेश्य पुरा हुनु हो
@@kamalrai55 bibad garnu ra thulo kura haina aele ko time ma china fyktri super power ho usle chaheu vane america jasto deslai afna sahayogi sanga milera pyakpyaki banauna sakxa aba americako patan suru vaisakeu
@@mausamirai5946 bunu maile kasaiko andhbhakt bhaer kasaiko support yaa birodh gareko hoin mailetw haalko samayamaa geopolitic r strategymaa ko maathi ko khataraa hudai chh bhann khoje ho . Industrial powerko kuraa gareko hoin r yo war time hoin . Industryko kuraa garne ho bhane ajhai ni chin bhandaa america aghi chh tyo industry chalaun import export chahiyo tesako laagi raw material fuel chahiyo tyo sabai aafnai deshmaa nahun sakchh tesko aru deshbat import garnu paryo tesko laagi surakshit baato chaahiyo ho tyoi baatoma baadhaa puryaaun america dherai aghi chh bhannu khojeko ho .. yudd jitn sajilo hudain tesko laagi yuddko samaymaa aafno kshetra r economy nadagmagaune sthiti srijanaa pahilenai bhaisakeko hunuparch ....
@@kamalrai55 j vayepani aele economic super power china ho jo sanga poisaxa teu dabang ho
Us eu tada basekai ramro tara Bangladesh aaisakyo dherai najik yudda maidan hudaixa yo area pani
Kati choti autae News upload vae rakhaxa k ho?
If world war 3 happens then how will it affect Nepal?
If i got 0 likes i will win bet. So please support.
China le Nepal ni kabja handai xa tesko barema ni video aaunu paryo
Your presentation is so good
india ko doctor Muhameda rape and murder case ko video pani launu paryo hajur
चीन र ईन्डिया उस्तै उस्तै हो
सानो तथा कमजोर देशलाइ हेप्नै खोज्ने
चिनको पनि बिस्तारबादी नीति खतरनाक छ तिब्बत खायो ताइवान खाने दाउमा छ
यो हजुर को विश्व घटना नछुटा ई हेर्छु भाइ
Nepali veda haru khushi manaudai xan kun din Nepal ghera halda thapauxau😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
😂 Tehi ta ,, China China vanx kam xaina
Play nai hunna
Kun din toile Nepal is part of India vanne xa kinaki timiharu vaneko dhoti westerns broker British ko salves ho yedi testo vano vane ma afai timro tauko chhinayera road ma football kheldine chhu
मुख सम्हालेर बोल भाइ यहा कसैले नेपालको बिरुद्द बोलेको छैन सन्सारमा अहिले जे भैराछ तेहि कुरा भनेको हो
अब को पालो Asia को
😂
Yo manchhe pura manoghanante Westerns propaganda ma adharit Gulam bhasa bata prachar garchhan. Bastabma south china sea China sangai jodiyeko pani ho of course freedoms countries ma border dispute hunchhan, America kaha xa tara Guam 🇬🇺 Hawaii 🌺 US ko state vanchan tara yo brokers harulai tesko gyan chaina video banauna sakdainan. America ra South China sea koi lenu dinu xaina Western arulai dispute garaune ra afule faida uthaune teti matra ho teti gahirahi kehi kura xaina usko history herda tei dekhincha. America China Indiale occupy gare farming lands chai ramro vetincha may be its gonna be happen
ओ भाइ सपनामा होकि के पहिलेको भिडियोमा गएर हेर त्यहा छ र भिडियोमा कहिले चाहि गुआम हवाइ अमेरिकाले कब्जा गरेको होइन भनेको छ ? यो सताब्दियौ पहिले चिन सागरको जस्तै मुद्दा हो र कुरा बर्तमान भबिस्यको खतरा र सुरक्षाको दृस्ठिकोणले हेर्ने हो र आजको समय्मा हवाइ गुआम्को जनताले अमेरिकाको कानुन र अर्थब्यबस्था मन पराउछ भने त्यो कुरा किन बिउताउने? र यहा चिन सागर त बर्तमान अवस्थामा शक्तिसाली देशले शक्तिको भरमा छिमेकमा कस्तो व्यबहार गरिरहेको छ र तेसबाट उत्पन्न भएको टक्राब्को कुरा पो हो त।
Chinese ko dadagiriho
फिलिपिन्स अमेरिकाको कठपुतली हो। तिनीहरू विगतको इतिहासमा अमेरिका द्वारा उपनिवेश थिए। त्यहाँको संस्कृति अमेरिकासँग मिल्दोजुल्दो छ र तिनीहरूले आफूलाई सधैं अमेरिकीको रूपमा हेर्छन्।
@@lyrical- Nepal china ko kathputali ho
Timi pani euta namuna ho
Thanks !
Good
❤❤❤
good
❤❤❤
❤❤❤❤❤❤❤❤❤
Good
❤❤❤❤
❤❤❤❤❤❤
❤❤
❤❤
❤❤
❤❤❤❤❤❤
❤❤❤