K ko russia china jindabad aafno desh ko lagi socha russia china le k dinxara ho nepal lai aafno desh aafaile banaune ho yaha sabai aafno swarthama lagiraheko xa america pani thik xaina russia china pani thika xaina bujhyau ni
संसार स्वार्थी छ; आफ्नो स्वार्थ पूरा नहुन्जेल सम्म मात्रै हो मित्रता र निस्वार्थी पनको नाटक गर्ने! स्वार्थ पूरा भएपछि कारण चाहिँदैन दूरी बढाउन ! त्यसैले सबैले आफू आत्म निर्भर बन्न सिक्नु पर्छ 🙏🙏
आज को शृंखला मलाई सारै राम्रो लग्यो। चीन र रुस बीच एस्तो पनि भएको रहेछ , यो जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद। समस्या कहाँ भने, रुस र चीनको दोस्ती बिस्व शान्तिको लागि खतरा हो भने, प्रजातन्त्र र मानब अधिकार प्रतिको पनि खतरा थियो। तर यो कार्यक्रम हेर्दा लग्यो एस्तो नहुने सम्भावना पनि रहे छ। यो आसाबादी बिसय मान्नु पर्छ। बिस्व घटना कार्यक्रमको निरन्तरता को कामना गर्दछु।
जसरी अमेरिका संग नेटो को सदस्य जोडिएको छ त्यसै गरी रूस र चीन बीच पनि मित्रता हुनु पर्छ। यदि एसो भयो भने अमेरिका आफ्नो ठाउँ मा चुप लागेर बस्नेछ । र रूस र चीन मिलेर अमेरिका लाई सबक सिकाउन धेरै जरूरी पनि छ।🙏🙏🙏👍👍👍👌👌👌
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमान्चक !!!!❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
If China faces Saction from USA , Europe and India. His whole economy will collapse in a few months . And if Russia goes against him, it won't take much time to collapse the whole economy in a few weeks 😂😂😂😂
@@abhishek3620 and what about boomerang effects????do you really think that EU USA and India can survive without Chinese products and market????it your day dream boy.....
एस्तो ह्रादिक्ता भयका देसहरुप्रति कस्तो समाचार बाचक हो यो नेपालीको लागि नभयर पश्चिमी समाचार हो भन्दा अन्याय नहोला केका आधारमा रुस चिन एक अर्काको खत्रा खत्रा त तपाइको बाचकमा छ
राजनीतिमा थाई मित्र थाई शत्रु हुँदैन।कुनै सिनो जापान युद्धमा अमेरिकाले चिनलाई सहयोग गरेकै हो र सन १९७१ पछि चिन अमेरिकाको एलायन्स बनेकै हो।तपाई pro west opinion maker हो कि जस्तो लाग्यो।अहलेको New World Oreder को माग हो रुस र चिनको एलायन्स।
अहिले चीन शान्तिको बाटोमा हिडेको देखिन्छ । अब सबैको एक एक मात्रै सन्तान छन युद्धमा पठाउन मन लाग्दैन होला। जुन जनावरको एक मात्रै सन्तान हुन्छ उनीहरु पनि शान्ति प्रिय हुन्छन् जस्तो - गाइ , भैंसी , घोडा , मृग जरायो .....
Yo channel Prati ma aasabadi 6u.National ra international research garera yeti ramro content banaunuhun6.Hami desmai bas6u vannae youth haru lae k garera bidesh ma vanda darai paisa yeha kamauna sakin6 hola(long term plan).??Effective and efficient idea haru dinu naw?
नेपालको घरजग्गाको मुल्य विकसित राष्ट्र अमेरिका युके जतिकै किन महंगो भयो यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ र के यसरि नै भाउ बढिरहने हो र कि क्रयास हुन्छ यसबारे भिडियो बनाइदिनुस
Swartha le jodiyeko sabai sambandha haru kamzor nai hunxan Ani swartha vanda para kohi pani xyna ,naya naya sambandha bandai janu purana hudai janu ra purana sambandh haru bata lav nahunu nai sambandha ko antya ko karan hun yo prakriya chai aako ho ra rahane xa.
अमेरिका र भारत सखाप पार्न को लागि रुश रूस समर्थक राष्ट्र र चीन को विशाल गठबंधन तय गरी पश्चिमी सभ्यता समाप्त garnuparchha।
रुस चिन जिन्दावाद ❤️❤️❤️✊✊✊✊
K ko russia china jindabad aafno desh ko lagi socha russia china le k dinxara ho nepal lai aafno desh aafaile banaune ho yaha sabai aafno swarthama lagiraheko xa america pani thik xaina russia china pani thika xaina bujhyau ni
Yesta tw chan hamro desh ko janta aaru k bhanu chara😂😂😂
Kina maile kehi galti vane ra?
We nepali must support Ukraine....
आहो कस्तो कस्तो ऐतिहासिक , विशेष कुराको जान्कारी पाइयो सर , यस्तै यस्तै कुरा को जान्कारी गराउदै गर्नु सर , बधाइ छ सर ल
जेहोस् यो युटुबबे अमेरिकीन् झोले रैछ
संसार स्वार्थी छ; आफ्नो स्वार्थ पूरा नहुन्जेल सम्म मात्रै हो मित्रता र निस्वार्थी पनको नाटक गर्ने! स्वार्थ पूरा भएपछि कारण चाहिँदैन दूरी बढाउन ! त्यसैले सबैले आफू आत्म निर्भर बन्न सिक्नु पर्छ 🙏🙏
Excellent !
जे होस् कहानी केपी ओली र प्रचण्ड काे जस्तो रैछ 😅😅
अति नै रोचक सहि सत्य कुरा हरु
राम्रो लाग्यो, शुभकामना।।
यो सम्वव चैन❤❤🌏️🌏️
अति राम्रो चित्त बुझ्दो लस्ग्यो
चीन आवेगमा आएर युद्ध गर्दैन ।
हजार चोटी सोचेर मात्र युद्ध गर्छ ।
Impressive presentation......
आजकाल कता कता bishow ghatana pachimaa us tera loyal vaya ko aavash hudi6.
Ramro 🎉❤😅 JayagreaterNepal., Shree radhey Shyam.
आज को शृंखला मलाई सारै राम्रो लग्यो। चीन र रुस बीच एस्तो पनि भएको रहेछ , यो जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद।
समस्या कहाँ भने, रुस र चीनको दोस्ती बिस्व शान्तिको लागि खतरा हो भने, प्रजातन्त्र र मानब अधिकार प्रतिको पनि खतरा थियो। तर यो कार्यक्रम हेर्दा लग्यो एस्तो नहुने सम्भावना पनि रहे छ। यो आसाबादी बिसय मान्नु पर्छ। बिस्व घटना कार्यक्रमको निरन्तरता को कामना गर्दछु।
Ekdamai ramro lagyo..❤️❤️❤️👍👍👍
We need more Geopolitics case.🙏🙏😊
Ramro lagyo Sir
जसरी अमेरिका संग नेटो को सदस्य जोडिएको छ त्यसै गरी रूस र चीन बीच पनि मित्रता हुनु पर्छ। यदि एसो भयो भने अमेरिका आफ्नो ठाउँ मा चुप लागेर बस्नेछ । र रूस र चीन मिलेर अमेरिका लाई सबक सिकाउन धेरै जरूरी पनि छ।🙏🙏🙏👍👍👍👌👌👌
Very good information❤❤❤❤❤❤❤❤
Good job bro thanks 4 video.
Bigg fan
Nice voice + samachar
धेरै प्रशंसनीय,ज्ञानबर्धक र चेतनामुलक लाग्यो, धेरै धन्यवाद सर 🙏
❤❤❤❤ big fan brother big fan
Yo chahin jyadai ramro samagri lagyo.
तिब्बतमा के पानीको श्रोत छैन? फन्टुस कुरा गर्दो रहेछ यो फटाहा पन्त।
बिस्व घटना पुर्ण रुपमा अमेरिकि दलाल भै सकेछ
China suffer humilation from every sides yet this country stood up and grew stronger day by day, Lesson to learn for us too.
❤❤
मलाइ राम्रो लाग्छ बिस्वोघटना
Ramro lagyo
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!!
अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय
अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमान्चक !!!!❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good sir❤
चीन ले पहिला रूस सँग लड्न भन्दा अगाडि अमेरिका र इंडिया लाई तह लगाउँछ अनि बल्ल अहिले कुरा को बारे मा सोच्छ होला।
Nepal lai astinoi bhaktapur ma kute jasto ghar moi aara kutxa k saro chin ko gun gauna khusi vako nepali heru achamma
What's you smoking let me have it some. Don't mess with us
If China faces Saction from USA , Europe and India. His whole economy will collapse in a few months . And if Russia goes against him, it won't take much time to collapse the whole economy in a few weeks 😂😂😂😂
Sakdaina america lai kahile pani
@@abhishek3620 and what about boomerang effects????do you really think that EU USA and India can survive without Chinese products and market????it your day dream boy.....
गजफ लगो
पण्डिते समचार ।
great
Last ko bhanai chai akdum sahi lagyo.
Bishow ghatana man parxa
एस्तो ह्रादिक्ता भयका देसहरुप्रति कस्तो समाचार बाचक हो यो नेपालीको लागि नभयर पश्चिमी समाचार हो भन्दा अन्याय नहोला केका आधारमा रुस चिन एक अर्काको खत्रा खत्रा त तपाइको बाचकमा छ
अब यि दुइवटा देश बिच युद्ध भए छ भने कम्युनिष्ट विश्वबाट सिद्दिने छ
ताआो उपनिषद मा भनिएको छ जहां मित्रता हुन्छ त्यहां शत्रुता हुन्छ
जहां शत्रुता हुन्छ
त्यहां मित्रता हुन्छ
नेपाल आमा को
जय जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
तथ्यपरक !!
यो सबै इतिहासमा समेटियो !!
अब नया सम्बन्धको परिभाषित हुन्छ
यदि यी दुईमा युद्धमा बदलिँयो भने दुबै मेटिनेछन
अमेरिका यहि चाहान्छ!!!!❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
Dharan
Donaltrump ko news k ho sir?? Video banauna sakinxa
11 dimension haru ko bare theory sahit details ma vdo banaunus na
जर्ज सोरसको चैनल बिश्व घटना।
Israel and Palestine ko video banaunu
रुस र भारत को सम्बादाता कस्तो छ यो सम्बन्धमा नि एउटा video बनाउनु होला।
Nice
राष्ट्रिय स्वार्थ भन्दा ठूलो अरु हुदैन।त्यसैले नेपालले आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने हाे।
राजनीतिमा थाई मित्र थाई शत्रु हुँदैन।कुनै सिनो जापान युद्धमा अमेरिकाले चिनलाई सहयोग गरेकै हो र सन १९७१ पछि चिन अमेरिकाको एलायन्स बनेकै हो।तपाई pro west opinion maker हो कि जस्तो लाग्यो।अहलेको New World Oreder को माग हो रुस र चिनको एलायन्स।
Sahi lagyo tapai ko kura
Sahi kura ho rajninik ma kahile thai satru ra kahile thai mitta hudaina...
यिनी खटाईएका पात्र हुन।
China Lai nuclear power banayekai USA Le ho ahile pachhutayeko chha .Russia ko against ma laijana Lai.
Love Brotherz❤❤❤
रुस र चिन छिटो ऐक हो नत्र सकिन्छ अमेरिका
Nice video
Dollar pachaune video...
यो सुन्दा डलरे खबर जस्तो लागो ।
हवा
यूरोप अमेरिका ले जे जे भन्यो टेशको नेपाली मा ट्रासलेंट गर्यो। अनी न्यूज बनायो रूस नॉर्थ कोरिया चीन लाई गली गर्यों यही हो तीनी हरुको मर्दानगी। जय नेपाल
Brics ko बारे मा भिडियो बनाउनुस
अहिले चीन शान्तिको बाटोमा हिडेको देखिन्छ । अब सबैको एक एक मात्रै सन्तान छन युद्धमा पठाउन मन लाग्दैन होला। जुन जनावरको एक मात्रै सन्तान हुन्छ उनीहरु पनि शान्ति प्रिय हुन्छन् जस्तो - गाइ , भैंसी , घोडा , मृग जरायो .....
Yo vramak kura garda k hunxa ?
नेपाल र ईन्डियाको सम्बन्धलाई हेरेर गरेको विश्लेसन रुस र चीन वीचको सम्बन्धमा कहां मेल खान्छर???
Yo channel Prati ma aasabadi 6u.National ra international research garera yeti ramro content banaunuhun6.Hami desmai bas6u vannae youth haru lae k garera bidesh ma vanda darai paisa yeha kamauna sakin6 hola(long term plan).??Effective and efficient idea haru dinu naw?
Please make a video of 💖💖 Russia Dead Head Nuclear system 💖💖💖
तीमी पनी अमेरिका र नेटोको चाप्लुसी गर्न थालेछौ बलराम। की पैसामा बिकेऊ? तीमी पनी अमेरिकी दालाल भयछौ यस्ता वाहियात भिडीयो नबनाऊ
अमेरीकाले कुन देस जितेको छ र अहिके स्स्म्म
🙏
नेपालको घरजग्गाको मुल्य विकसित राष्ट्र अमेरिका युके जतिकै किन महंगो भयो यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ र के यसरि नै भाउ बढिरहने हो र कि क्रयास हुन्छ यसबारे भिडियो बनाइदिनुस
परिवर्तन आउन / खुनी विद्राेह हुन पर्ने रहेछ
Kuro sattya chha.
Russia ra china storng hunu parca
Rus,chin jasri America pani eklai ledera dekhaos ani tha hunxa Rus chin ko power🇨🇳🇷🇺🇰🇵🇮🇷💪
Thanks 🙏 sir ❤❤❤❤❤
INDIA IS THE MOST POPULATED COUNTRY RIGHT NOW AFTER PRECEEDING CHINA.
waiting is over❤
Thanks sir
❤❤❤❤
तपाईको चैनलमा जर्ज सोरसको लगानी छ की?
आफ्नो अशल मित्र भनेको आफू मात्र हो
Swartha le jodiyeko sabai sambandha haru kamzor nai hunxan Ani swartha vanda para kohi pani xyna ,naya naya sambandha bandai janu purana hudai janu ra purana sambandh haru bata lav nahunu nai sambandha ko antya ko karan hun yo prakriya chai aako ho ra rahane xa.
जुन च्यानल ले जस्को चम्चागिरी गरे नि समचार चै सत्य तथ्य सम्प्रेसन गर्नु पर्यो के
Yo sabi uni haru KO abshyakata ho
त्यस्तो स्तिथी नाअवोस ।
🤔🤔🤔
US lai side lagauna prxa
❤China Russia
❤️❤️❤️❤️
Mann ko laddu ghiu sanga khau bishwa Ghatana 😂😂
जबसम्म औरिका ज्युँदो छ तबसम्म रुस चीन मित्रता रहिरहन्छ । फाल्तुको बकबास नगरौं ।
BRICS KO BAREMA KEHI THAHA XA XAINA HOLA
Russian haru aggressive xan China vanda bigat bata aele samma herda.
Russia 🇷🇺 and China 🇨🇳 good relationship naver forget my friend ❤
Russia and India ko dosti todna garo xa.....china ko pachi na laya huncha
Russia should occupy Ukraine as soon as fast
America ko kathaputali bhanna hau patrukar ji😂😂
Ramro lagyo...xitai yo evil Pagal Putin patan hunxa .. Ukraine jindabad
Nepal le chin lai pani bechna sakinchha future ma
Qing - क्विङ होईन छिङ् हो।
छिङ साम्राज्य not क्विङ्
Nepalma Saranathi Bhayara Ayaka Dusta Baun Xetri Lai Khatam Nagare Samma Hami Mulbasi Mongol Ko Mukti hudaina
Dusta Saranathi Baun Xetri Ko Sasan Khatam Garerai Xadxau
One like for our nepali flag 🇳🇵