@@jiwanath4547 수 있다 오후 수 수 있다 오후 25 오후 서울 강남구 30 오후 수 있다 오후 수 있다 오후 수 있다 오후 수 25 오후 수 있다 오후 32 오후 수 있다 오후 수 233 22 2022 오후 수 있다 오후 수 25 오후 25 233 233 오후 수 24 422 오후 25 오후 수 있다 25 오후 22 오후 수 있다 오후 수 25 오후33 2022 25 오후. ㅡ..
एकपटक युद्धको आबश्य्कता छ जसरी जङ्गलमा आगो लागेपछि नयाँ पालुवा बनस्पति रुख बिरुवा पलाउछन तेररिनै बिश्वमा शान्ति पनि आउने छ स पुरानो साम्राज्यवाद हार्ने निश्चित छ्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@@crprashantthakuree शक्तिशाली जापान र जर्मन अाफ्नै क्रुर स्वभाव र अभिमानले सिद्धिए जस्तै यी मानवताको वकालत गर्ने नरसंहार कर्ता पनि अाफ्नै अभिमानले सिद्धिन्छन।
धेरैमा धेरै राम्रो सुन्दर जानकारी प्रस्तुति लाग्यो !!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमाञ्चक !!!❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आर्थिक हिसाबले अहिले अमेरिका ३१ ट्रीलियन $ रिणले थिचिएको छ जुन तत्काल तिर्न सक्ने अबस्था छैन ! सुन्छु अमेरिका सिधै चीन सङ्ग रिण माग्न लाजलागेर जर्मनी मार्फत चीन सङ्ग रिण माग्दैछ! मिलिटरी खर्च धान्न धौ धौ छ !
Tara Ukraine ra Rus ladai maa dekhe sakkiyo Rus kasaiko bina support bina larda pani ultai Europe maa arthik mandi launa laayo Rus le Gas banda gardera pura Europ barbad bhaisakyo chin rus matra milera ladai garyo bhane America kahile uthna sakdaina
@@Dhiren-4444 हाहाहा अमेरिका युरोपले कुन किताब पड्छन हरेक युद्ध त उनिहरुले नै गरिरहेका छन त अब तेस्रो बिस्वयुद्द पनि उतैबाट हुने निस्चित छ । उनिहरुले ओर्जिनल बाइबल पड्छन र तेहि अनुसार हिम्सा गर्छन तिमिहरुलाइ परिमार्जित बाइबल दिन्छन र झुटो आश्वासन बाड्छन ।
तपाईको यो विश्लेषणले मलाई डर पैदा भएको र म डराएको छु यदि यस्तो घातक युद्ध भएमा यस्तो सुन्दर जिवन कसरी बिताउने र युद्ध भएमा हामी साधरण मान्छेले के गर्ने यो बिषयमा पनि भिडियो बनाई जानकारी गराउनु भए राम्रो हुने थियो । म पूर्ण विश्वस्त छु कि तपाईमा मेरो यो डर त्रास हटाई दिनु हुने छ भन्नेमा ।
@@chitrarasaily4761 युद्ध मैदान के हो कल्पना गर्नुहोस हामीलाई ग्रिनेट मात्र थाह छ त्यो पनि देखेका छैन मिसायल फाट्दा के हुन्छ त्यो थाह छैन जुन दिन फाट्छ त्यो दिन कहलिलाग्दो जता ततै चिच्याउँदै हिडेका हामी कानमा टि......मात्र आवज कोही कुदी रहेको कोही लम्पसार मूत लास लडिरहेका जता ततै बारूद र बुटको मात्र आवज कल्पना गर्नुहोस् मुटु कति काप्छ
तत्कालीन जलस्रोतमन्त्री शैलेजा आचार्यले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रलाई लगानी खुला गर्दा ठूलो विरोध भएको थियो । तर, आज उक्त निर्णयले हाम्रो निजी क्षेत्र ठूला जलविद्युत् परियोजना बनाउन सक्षम भएको छ । हामीले विदेशी लगानीलाई पैसामा मात्रै हेर्नु हुँदैन । विदेशी लगानीकर्ताले सीप र बजार पनि लिएर आउँछन् ।
Saknu hunxa vane roknus haina vane kahi artha xyna ,yo manab mastiska ko bikrity ho aaba yo manab nam rakhiyeko putchhar ,sing ra Dara na vayeko rakshyash ko samapti hunu zaruri xa.
बाइबल पढ त्यसमा कुनै पनि ठाउँमा पढ "आफ्ना शत्रुलाई प्रेम गर" भनि लेखिएको छ।। अमेरिका जे खेल खेल्न चाहन्छ त्यो बाइबलबाट प्रभावित भएको पटक्कै हैन।। यो तिम्रो भ्रम हो।। मानिस आफै खराब हो या अमेरिकन वा नेपाली।। तर अमेरिकनहरू नेपालको हित चाहन्न।। उ आफु बाहेक कसैको हित चाह्नन्
So we don’t want mcc go back America 🇺🇸 🤬aba Rus,chin,iran ra N korea sikauxa America lai,duniya lai uchalne ladaune ani arbu ko hatiyar bechne Saamrajjebaad ko Abako ladai maa patan hune xa
अब अमेरिकाको पालो हो । मध्यपूर्व ईरान ईराक सिरिया मा युद्ध गर्यो र अहिले त्यहाँ ईरान शक्तिमा आय पछि युक्रेन मा पस्यो र अब ताइवान हिन्दमहासागर साउथ चाइना सी । मा युद्ध भत्काउँदै छ अमेरिकाको पछि हिड्ने जापान दक्षिण कोरिया अस्ट्रेलिया इंडिया पनि युद्धमा सामेल हुने निश्चित छ।
Kata kata world, ashanti, tir jadaie gareko xa, but yakle arkalai samman garnu nai, shanti ways, ho aaphu bachahu, ani arulai, pani bachan, dinu nai shanti, hola but aru bhayo bhane world, manbha, jati ko binasha shanti nai bachnu ko aadhar 🙏😌
ताईवान देखि उत्तरमा २२० कि मि टाढा चिनको changbiao टापुमा fast breeder reactor नामको nuclear power plant रहेछ जुन रुसको सहयोगले बन्दै रहेछ मित्र।तपाईले।यो समाचार जापान टाइम्स बाट लिनुभएको रहेछ।
Saamrajjebaad America le siriya,iraq jasto kamjor desh hunthyo bhane iran ra N Korea lai hani saktyo tara jawan dherai badli sakyo Aaja Rus ra chin ta k iran ra N Korea ko parmadu hatiyar sita Saamrajjebaad America darai sakexa,iranko dronlai Kasiko Raderle bhetna pani sakdaina Aba Rus ra chin sita Saamrajjebaad ladyo bhane America bahnne desh pani thiyo re bhanne hunxa,bastam mai Saamrajjebaad America ko dada giri atti bayo japan,s korea lai ta aafno undermaa liyo aba sara Asia sakera nepal maa aara chinalai jasrine harunu xa tara abako ladaima Saamrajjebaad America ra teskaa pucchar Nato le dherai dukh paune xan,Aaja hamro Asal mitra chin hamro asli mitra desh hunthyena bhne india ra America le naam nisan mitai sakthe mero support ta sadhabahr hamro chime mitra desh china ho,🇷🇺🇨🇳🇰🇵🇮🇷💪🙏
हो हो bro, सबै कुरा अमेरिकाले गर्दा नै हुने हो, अमेरिका नै युद्धको प्रमुख कारण हो, video को source के हो bro? कहाँ बाट हो Video को Source?? यो RUclips पनि अमेरिकाकै हो नि
अमेरिकी हेजोमनी कै कारण दुनियाँ भरिमा असान्ती भएको छ। बिगत ६० बर्स मा अमेरिकले ४० देशमा आक्रमण गरेको इतिहास छ।कारण के त लडाइँको? अमेरिकी हतियार बिक्री अनि petrodollar को दादागिरी को परिणाम हो। अब दुनिया बहुधुर्बिय हुनुपर्छ।
आज भन्दा करिब 50 या 60 वर्ष अघि जो कसैले आभास गरेका थिएनन् त्यति बेला हिरोसिमा र नागासाकी को tho halat वको थियो भने हाल कति पावर फूल होला र अमेरिकa Khai चीन र रूस पनि नजितलानकी
नयाँ विद्यार्थी भएर थाहा नभएको होकि, ज्ञान काम भएर हो। तेस्रो विश्व युद्ध भयो भने संसार सकिन्छ। अति विकसित मुलुक मात्र बाँच्छन्। उँदेरग्राउँद बनाएर तयारी गरिसके। इंडिया को त झन् 26 टुक्रा हुन्छ। सिक्किम, आसाम, कश्मीर, बलोचिस्तान, खालिस्तान, अरुरञ्चल, क्साइसी चीन...
विश्व राजनीतिक धुर्बिकरण संगै तेस्रो बिश्व युद्धको खतरामा । स्याबास रुस,चीन,उत्तर कोरिया क्युवा इरान लगायत 👏👏👏👌
🇷🇺🇨🇳🇰🇵🇮🇷💪
Voice fan जत्ति याता हाजिर गरुम त ❤
पश्चिमी मुलुक को अस्तित्व समाप्त पार्नुपर्छ।
सहमत
Guf le Tw hola ni
100% right
Ta pani pashchim ma nai basxass ka purba ka pashchim bhanne kura thaha xaina kura garxa keta le
@@jiwanath4547 수 있다 오후 수 수 있다 오후 25 오후 서울 강남구 30 오후 수 있다 오후 수 있다 오후 수 있다 오후 수 25 오후 수 있다 오후 32 오후 수 있다 오후 수 233 22 2022 오후 수 있다 오후 수 25 오후 25 233 233 오후 수 24 422 오후 25 오후 수 있다 25 오후 22 오후 수 있다 오후 수 25 오후33 2022 25 오후. ㅡ..
अमेरिका नै बिश्वकाे साझा सत्रु हाे ।
अब हिसाब मिल्नेवाला छ।
चिनको अगाडी कोई टिक्न सक्दैन अब...
Yes, तर कसरी?
😂😂😂are you comedy me. (This meme fit you better)
@@abhishek3620 kata bata liyeko ho yo dialogue mast xa 😃😃😃
@@rabindramahara1468 Nepali comedy show bata
hello कसरी ??🤣 उसैको टेक्नोलोजी चोरेर उसलाई टिक्न सक्दैन रे कति हास्नु के🤣🤣
एकपटक युद्धको आबश्य्कता छ
जसरी जङ्गलमा आगो लागेपछि नयाँ पालुवा बनस्पति रुख बिरुवा पलाउछन तेररिनै बिश्वमा शान्ति पनि आउने छ स
पुरानो साम्राज्यवाद हार्ने निश्चित छ्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
अमानवीय पश्चिमा दादगिरी छिट्टै बन्द हुदैछ /हुनुपर्छ।
हुनु पर्यो
Tara kasle garne kasko x Ra himmat
@@crprashantthakuree शक्तिशाली जापान र जर्मन अाफ्नै क्रुर स्वभाव र अभिमानले सिद्धिए जस्तै यी मानवताको वकालत गर्ने नरसंहार कर्ता पनि अाफ्नै अभिमानले सिद्धिन्छन।
अमेरिका एकदिन सकिन्छ । अरुलाई सक्याँउछु भन्दा आफै सकिएको धेरै उदाहरण छ अमेरिका याद रहोस् ।।
धेरैमा धेरै राम्रो सुन्दर जानकारी प्रस्तुति लाग्यो !!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!!
अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमाञ्चक !!!❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
very good china ❤❤❤
Sarai ramro lagyo
Very good information❤❤❤❤
धेरै राम्रो जानकारी🙏🙏
Thanks for news
Good job bro thanks 4 video.
आर्थिक हिसाबले अहिले अमेरिका ३१ ट्रीलियन $ रिणले थिचिएको छ जुन तत्काल तिर्न सक्ने अबस्था छैन ! सुन्छु अमेरिका सिधै चीन सङ्ग रिण माग्न लाजलागेर जर्मनी मार्फत चीन सङ्ग रिण माग्दैछ! मिलिटरी खर्च धान्न धौ धौ छ !
Tara Ukraine ra Rus ladai maa dekhe sakkiyo Rus kasaiko bina support bina larda pani ultai Europe maa arthik mandi launa laayo Rus le Gas banda gardera pura Europ barbad bhaisakyo chin rus matra milera ladai garyo bhane America kahile uthna sakdaina
Daami laago
दुनिया सक्ने मुख्य हतियार बाइबल नै हो ।
दुनिया सक्ने बाइबल हैन तर दुनिया बचाउँने बाइबल हो ❤
😂😂😂 गलत।।। तेरो बाउको गुलो हो, जसको बिस्फोटको कारणले गर्दा यो धरतीमा त जस्तो नलायक, बोझ पैदा भयो।
😂😂😂
@@Dhiren-4444 हाहाहा अमेरिका युरोपले कुन किताब पड्छन हरेक युद्ध त उनिहरुले नै गरिरहेका छन त अब तेस्रो बिस्वयुद्द पनि उतैबाट हुने निस्चित छ । उनिहरुले ओर्जिनल बाइबल पड्छन र तेहि अनुसार हिम्सा गर्छन तिमिहरुलाइ परिमार्जित बाइबल दिन्छन र झुटो आश्वासन बाड्छन ।
खुल्क्याइ जाठा,आफ्नो धर्म सस्किर्ती छाडेर हिजोको बाइल जानिस,अब आमा छाडेर सानी आमा पाल्दै बस मुज्जि
@@dilipdhakal3014 तपाईंको आफ्नो धर्मले सिकयेको येस्तै हो शब्द दिलिप जी।
तपाईको यो विश्लेषणले मलाई डर पैदा भएको र म डराएको छु यदि यस्तो घातक युद्ध भएमा यस्तो सुन्दर जिवन कसरी बिताउने र युद्ध भएमा हामी साधरण मान्छेले के गर्ने यो बिषयमा पनि भिडियो बनाई जानकारी गराउनु भए राम्रो हुने थियो । म पूर्ण विश्वस्त छु कि तपाईमा मेरो यो डर त्रास हटाई दिनु हुने छ भन्नेमा ।
Parmanu khatam banaunu paryo duniyabata tesko lagi worldwide aandolan garnu paryo
Sir, Marne thau X vane bachne Thai Pani X, Zion janu parxa bachna lai
Malai Pani dar lagyo aba malai raati Pani yastai Sapna aaune xan😢😢😢😢
@@chitrarasaily4761 युद्ध मैदान के हो कल्पना गर्नुहोस हामीलाई ग्रिनेट मात्र थाह छ त्यो पनि देखेका छैन मिसायल फाट्दा के हुन्छ त्यो थाह छैन जुन दिन फाट्छ त्यो दिन कहलिलाग्दो जता ततै चिच्याउँदै हिडेका हामी कानमा टि......मात्र आवज कोही कुदी रहेको कोही लम्पसार मूत लास लडिरहेका जता ततै बारूद र बुटको मात्र आवज कल्पना गर्नुहोस् मुटु कति काप्छ
अमेरिकी 2/4 ठूलो सहर धोस्त हुनु पर्छ अनि मात्रै विश्व सान्ती कायम रहन्छ
हो यस्तै हो !😮😊
यदि यो कुरा सत्य हुन पुग्यो भने कुन कुन देशलाई असर पुग्छ ? यो बारेमा पनि भिडियो बनाउनु होला । हाल अर्काको मुलुक😥
Sabai lai kohi baki na rahala jaha samma kina ki india ni tyo hathiyarko dhani das ho
@@bindasmagar5016 😥😥
यी ठुला देशहरु सिधै युद्धमा भिददैनन अरुलाइ उस्काएर लडाउने अनि हतियार बेचेर फाइदा लुट्ने मात्र हुन😂
यो युद्ध मा नेपाल 🇳🇵 को झण्डा लिएर लड्न जाने जति हाजिर होई देला
Good luck sabai desh lai.. baru chadai wold war hos.. lanthai sap
Sar rush ukren udha ko bari ma samaya samaya ma jankari Paya huni tho ❤❤❤❤❤❤❤
Sahi kura ho duniya sakine mukhe hatiyar baibal hun
तत्कालीन जलस्रोतमन्त्री शैलेजा आचार्यले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रलाई लगानी खुला गर्दा ठूलो विरोध भएको थियो । तर, आज उक्त निर्णयले हाम्रो निजी क्षेत्र ठूला जलविद्युत् परियोजना बनाउन सक्षम भएको छ । हामीले विदेशी लगानीलाई पैसामा मात्रै हेर्नु हुँदैन । विदेशी लगानीकर्ताले सीप र बजार पनि लिएर आउँछन् ।
यो संसार मा बढी दादागिरी देखाउने देश भनेको अमेरिका हो । त्यसैले सबै देश हरु मिलेर यो देश लाई जरै देखि अन्य गर्न धेरै जरुरी छ ।
जे गर्छ अमेरिकाले गर्छ ।यदि अमेरिकाको ठाउमा अर्को कुनै भयो भने अहिलेको भन्दा नि बढी हुन्छ जे होस उसले सबैलाई आफ्नो अन्डरमा राख्न सफल भएको छ
Amerika bishwo vari ladai garaune kam garcha sahi bisleshan sir
रुस - युक्रेन , चिन - ताइवान , उत्तर कोरिया - दक्षिण कोरिया को बिसय मा किन अ्मेरिका को टाउको दुख्छ मुख्य अ्मेरिका लाइ सिध्याए बिश्व मा शान्ति छाउछ
पश्चिमी देश मान जातीको खुनमा पैसा कमाउछ। अमेरिका युद्द बिना बाच्न सक्दै।
अमेरिका हतियार बेच्ने
Paisa ko lagi farak yati hoki america Hatiyar bechx Nepali Ijjat bechx
अनि तिमीहरू चाहिँ त्यहीँ पश्चिमी देशको चौकिदार गर्न प्रतेक साल हजारौं लाइनमा बस्छौं किन ??😀
@@freedom5224 तमुजि के देशको रास्ट्रपति भएको छस केहो ? तमुजि पनि कहि कतै हग्ने ठाउँ सफा गर्दै होलास मुजि के ठूलो कुरा गर्छस🤣🤣🤣
यो चोर अमेरिका लाई सबै एशियाली मिलेर हान्नु पर्ने हो।
यदि usa xain भने यो measse कसरी गर्छौ
ब्रो नासा स्पेस x जस्ता कम्पनी यहि देश का हुन्
👍👍👍👍👍👍👍👍👍
Hii
😊
Very good news,but it is very for world.
सर नमस्ते 🙏🙏🙏🙏
युद त ले ठूलो आगो फैलिन्न सक्छ तेसै ले बेलै मा सोच्नु पने देखिन्न नत्र त नेपाल ज्स्ता देश त दुखी नै भय दुख मा नै माने प होला कि
Ladai vaye pani marni vaneko sarba sadharad nai ho for example nepalko janyuddha
विप्ति उतर बाट अाउनेछ अ,
सहि समयको सहि विश्लेषण सरको धन्यवाद सर🙏🙏
Lov u bro❤
यस्तो अवस्थामा एक जुट भएर अमेरिका लाई कारवाही गर्नु पर्छ
तथ्यपुर्ण समाचनर
Big fan ❤️
very china❤❤❤
अमेरिकाले आफ्नो स्वार्थ पूर्तिको लागि संसार सिध्याउने भयाे र संसार हेरेर बस्ने भो त? कोही छौ र दम छ भने केही त गर 🙏🙏
From Surkhet.
Saknu hunxa vane roknus haina vane kahi artha xyna ,yo manab mastiska ko bikrity ho aaba yo manab nam rakhiyeko putchhar ,sing ra Dara na vayeko rakshyash ko samapti hunu zaruri xa.
अमेरिका भन्दा खराब देश दुनियाँमा कोही छैन् ।
❤️❤️❤️
बाइबल पढ त्यसमा कुनै पनि ठाउँमा पढ "आफ्ना शत्रुलाई प्रेम गर" भनि लेखिएको छ।। अमेरिका जे खेल खेल्न चाहन्छ त्यो बाइबलबाट प्रभावित भएको पटक्कै हैन।। यो तिम्रो भ्रम हो।। मानिस आफै खराब हो या अमेरिकन वा नेपाली।। तर अमेरिकनहरू नेपालको हित चाहन्न।। उ आफु बाहेक कसैको हित चाह्नन्
So we don’t want mcc go back America 🇺🇸 🤬aba Rus,chin,iran ra N korea sikauxa America lai,duniya lai uchalne ladaune ani arbu ko hatiyar bechne Saamrajjebaad ko Abako ladai maa patan hune xa
नेपालमा बसेर दुनिया को काहानी सोचेर गर्नु पनि पैसा कमाउने मलो राम्रो हो
श्रृखला त ठिकै हो तर निकै छोटो हुँदै गयो यसो गहिरिएर ध्यान दिन पाको छैन श्रृखला नै सक्की सक्या हुन्छ यता तिर अलि बिचार पुर्याउनु पर्ला जस्तो छ है ।
धर्तिको सत्रु नै बाइबल हो।
Omg🤔🤔🙏
Well im the first one, that always response😅
❤❤❤❤❤❤❤❤❤❤
अर्का को लागि खाडल खन्ने एक दिन त्यो खाल्डो मा आफै पर्नेछन । यो धुव्रसत्य हो ।
पक्छपाति जस्ताे लाग्याे ।
Yo duniya dekhi america lai metaunu parxa ani aafai duniya thikma aaune x.
भोली कस्को के हुन्छ त्यो जस्को डेट पुरा भएको छ खत्तम।
अब अमेरिकाको पालो हो ।
मध्यपूर्व ईरान ईराक सिरिया मा युद्ध गर्यो र अहिले त्यहाँ ईरान शक्तिमा आय पछि युक्रेन मा पस्यो र अब ताइवान हिन्दमहासागर साउथ चाइना सी । मा युद्ध भत्काउँदै छ अमेरिकाको पछि हिड्ने जापान दक्षिण कोरिया अस्ट्रेलिया
इंडिया पनि युद्धमा सामेल हुने निश्चित छ।
चाेर अमेरिकाकाे दादागिरी समाप्त हुनै पर्छ।
Kata kata world, ashanti, tir jadaie gareko xa, but yakle arkalai samman garnu nai, shanti ways, ho aaphu bachahu, ani arulai, pani bachan, dinu nai shanti, hola but aru bhayo bhane world, manbha, jati ko binasha shanti nai bachnu ko aadhar 🙏😌
👍️👍️👍️👍️👍️👍️👍️
🙏🙏❤️❤️💞❤️❤️🙏🙏
Yo news ta 1mahina pahila Bharat dahal lea post garnu vako thyo Sir
बिश्वमा अशान्ति को जड त अमेरिका रहेछ नि।
अब बिश्व मा अमेरिकी हरुको दब दबाह अन्त्य हुने निश्चिति देखिन्छ
Kin अल्बर्ट आइन्स्टाइन र sir आइजक newtan भन्नदा इन्तिनिजेण्ड वै्ञानिक xan ki कतै हावा
ताईवान देखि उत्तरमा २२० कि मि टाढा चिनको changbiao टापुमा fast breeder reactor नामको nuclear power plant रहेछ जुन रुसको सहयोगले बन्दै रहेछ मित्र।तपाईले।यो समाचार जापान टाइम्स बाट लिनुभएको रहेछ।
Information without sources
Saamrajjebaad America le siriya,iraq jasto kamjor desh hunthyo bhane iran ra N Korea lai hani saktyo tara jawan dherai badli sakyo Aaja Rus ra chin ta k iran ra N Korea ko parmadu hatiyar sita Saamrajjebaad America darai sakexa,iranko dronlai Kasiko Raderle bhetna pani sakdaina Aba Rus ra chin sita Saamrajjebaad ladyo bhane America bahnne desh pani thiyo re bhanne hunxa,bastam mai Saamrajjebaad America ko dada giri atti bayo japan,s korea lai ta aafno undermaa liyo aba sara Asia sakera nepal maa aara chinalai jasrine harunu xa tara abako ladaima Saamrajjebaad America ra teskaa pucchar Nato le dherai dukh paune xan,Aaja hamro Asal mitra chin hamro asli mitra desh hunthyena bhne india ra America le naam nisan mitai sakthe mero support ta sadhabahr hamro chime mitra desh china ho,🇷🇺🇨🇳🇰🇵🇮🇷💪🙏
हो हो bro, सबै कुरा अमेरिकाले गर्दा नै हुने हो, अमेरिका नै युद्धको प्रमुख कारण हो, video को source के हो bro? कहाँ बाट हो Video को Source?? यो RUclips पनि अमेरिकाकै हो नि
So what?
Chinese Muslim ani American ko ho
Asti kata hereko thiye
Let him to earn few dollars for his family He followed that stupid Bharat Dhahal barking knowledge.
अमेरिकी हेजोमनी कै कारण दुनियाँ भरिमा असान्ती भएको छ। बिगत ६० बर्स मा अमेरिकले ४० देशमा आक्रमण गरेको इतिहास छ।कारण के त लडाइँको? अमेरिकी हतियार बिक्री अनि petrodollar को दादागिरी को परिणाम हो। अब दुनिया बहुधुर्बिय हुनुपर्छ।
जहिल्यै पनि जुदाउने अमेरिकी रहेछन् भनेर थाहा भयो हजुर
सबभन्दा पहिला बाईबललाई नष्ट गर्नु पर्छ तब विश्वमा शान्ति अाउनेछ ।
जातीय छुवाछूत र ब्राह्मण धर्मको प्रतेक धरमग्रन्थ जलाउन अति आवस्यकता छ
स्वार्थको होडबाजीले बिश्व अशान्ति गर्यो।कारण पुँजीबादि हो।रूशले अमेरिकालाई ध्वस्त गर्नुपर्छ,तब शान्ति हुन्छ।किन नाटो बिस्तार गर्ने।वार्शा खारेजी भएपछि नाटो खारेजी हुनुपर्छ,स्वार्थले हैन त।
खालिस्तान को उत्पत्ति सम्बन्धी भिडियो बनाउनुस् सर
50-60 लाख देउ अनि अमेरिका जान पाउछौ भन्यो भने यहॉं अमेरिका बिरुद्द खनिएकाहरु 100% राजी हुन्छन् 😂😂😂😂
Mitra hamro lagi ta Gulf nai America xa jaha gaye ramro job paisa kamaune nai ho kyare
अमेरिका पुरज। न।टो हुन कि त अमेरिका सिधधीनु पर पर्छ कि त अमेरिकाी गुल।म न।टो
न सिधधे सम्म बिस्व। म। स।नती हुदैन
हैन जसले जे गरे नि अमेरिकाकै टाउको चै किन दुख्छ !!🤨🤨🧐🧐🤔🤔🤮🤮🤮
पस्चिमा देशको चिहान रुस-चीन ले तयार गरिसके जस्तो छ पक्का , कैयौं मोर्चामा अमेरिका टिक्न सक्दैन 😮
Yo Biden le bishwa ma shanti chahadaina.
USA Lai dhosta paareko ramro. China ra Russia is good
Chaina and Russia ❤❤
अमेरिका ले जे गर्नु हुन्छ जे बनाउनु हुने अनि अरुले बनाउदा चै रिस गर्ने
आज भन्दा करिब 50 या 60 वर्ष अघि
जो कसैले आभास गरेका थिएनन् त्यति बेला
हिरोसिमा र नागासाकी को tho halat वको थियो भने हाल कति पावर फूल होला र अमेरिकa Khai चीन र रूस पनि नजितलानकी
God bless you Russia
God bless America
अमेरिकी petrodollar पत्तासाप नभए सम्म बिस्वमा सान्ती आउदैन।
बाईबल धार्मिक किताब है बच्चा ले पढ्ने किताब हो😂
तेस्रो विश्व युद्ध भयो भने आधा भारतको आधा चीन को हुन्छ नेपाल 😂😂😂
नयाँ विद्यार्थी भएर थाहा नभएको होकि, ज्ञान काम भएर हो।
तेस्रो विश्व युद्ध भयो भने संसार सकिन्छ।
अति विकसित मुलुक मात्र बाँच्छन्।
उँदेरग्राउँद बनाएर तयारी गरिसके।
इंडिया को त झन् 26 टुक्रा हुन्छ।
सिक्किम, आसाम, कश्मीर, बलोचिस्तान, खालिस्तान, अरुरञ्चल, क्साइसी चीन...
Hame
अमेरिका rishky खेल खेल्दै
america laai pahila purai nastra garnu parchha ani maatra sabai desh ali surakchit hune chhan
Nepal le Pani parmanu bomb linu paryo anudan ma
😂
😂
raise of china supporter ....
Adi noth Korea ra south Korea war vayema. Sidhai America mathi paramanu bam hamala garnu parxa.
Hani halda vaigoni Ahile nai K herirako
Jasle j j vane Pani Satte yahi hoki america x Ra Hami xum America xaina tw koe xaina
हालसालै रुसले बेलारूसमा आफ्नो tactical nuclear weapons मतलब , सामरिक परमाणु हथियार तैनात गराउने भएको छ .
Yasko mukhya dosi samrajyabadi America ho
आफ्नै देशको हाल्त खराब छ झन अरु त केकुरा
Dont think necular war will take place so easily, no one wins that war,so only hope we won't fight forth world war with stones and logs...