विराटनगरका प्रोफेसरले भने-धरानको माटोले इमान्दार छोरो जन्माको छ, गर्व लाग्छ । हामीले यस्तै खोजेको हो
HTML-код
- Опубликовано: 3 май 2024
- विराटनगरका प्रोफेसरले भने-धरानको माटोले इमान्दार छोरो जन्माको छ, गर्व लाग्छ । हामीले यस्तै खोजेको हो । #clickdharan #dharannews #harkasampang
सहि विश्लेषण फोर्फेसर ज्युको मनलाइ सलाम छ । सुम्निमा पारुहाङ ले सबैको कल्याण गरुन । संस्कृति हाम्रो सबैको साझा हुन
सत्य कुरा गर्नु भयो सर ले।मन छोयो।
सबै सचेत नेपाली समाजलाई सदैव उच्च सम्मान छ 🙏🙏
मैले यो भिडियो धेरै पटक हेरें सुनें। सहि विष्लेषण गर्नु भयो। विगत २ वर्ष देखि USA मा भएका सबै किंरातीहरु माझ उदाहरण होस् भनेर motivate गरिदिएको छु। बाहुनहरुले पनि कोकाहको लागी USA बाट सहयोग गरेका छन् । मान्छेको नियत ठिक हुनु पर्छ ज्यान पनि दिन्छन् !!
खोइ त कुरा बुझेको😢😢😢यसरी कुरा बुज्न परो नि सबैले❤
बाहिर बाट यसरी हिराला चिनी सके तर यहि धरानको कुनै कुनै गुहु गुइठे गोरु गाई हरुले चिनेन बिरोध बाधा मात्रै गर्छ
मेयर को पद मा बस्दा त यस्तो विकास गर्नु भाको छ झन् देश कै प्रधानमन्त्री भए के होला । जय हर्क बाद् 🙏🏽🇳🇵
पढेलेखेका मान्छे हरुको सोच बिचार नै अर्कै हुन्छ
❤कति सत्य बोल्नुभयो खुशी लाग्यो प्रोफेसर ज्यू❤धन्यवाद हजुरलाई
Ek dam Sahi kura garnu vo Hjr 🥰🙏🏾
सलाम छ यी माहान ब्यक्तिलाई 👏🏼👏🏼👏🏼
king nai ho 100% hamro meyar sab 🙏🙏💪💪💪✊✊
Jaya.harka.sampng.👍️🙏🌹❤️
Biratnagarko professor sir ज्यूlai mero सम्मान ગાર્ડછું।
100% right Sir ko kura❤❤❤❤❤
Good leader 👏 jayharkbad 👏 sahi vannu vayo
बिराटनगरको बाहुन प्रोफेसरले भनेको कुरा धरानको १७ वडाको भ्रष्टचारी माफिया भट्टराई गुइंठे र मेयरको बिरोध गर्ने अन्य वडाको मतिभ्रष्ट सुंगुरे माफिया गुइंठेहरुले राम्रारी सुन्नु है !
Agree ❤❤❤ Salute ❤❤❤
Prof sir your the one who you speak truth from inner heart i salute !!!
Jay harka sampang❤❤❤
Bujne le kurah buekai cha. Chinekai cha tehi thulo kurah ho….
Jai Harka sampang ❤️
मेयर साब कोे काम कोे लागि र देश कोे माटो लाई चिनेको जन्ता कोे हरेक आवस्यकता लाई बुझेको मेयर तपाईं मात्र हो नेपालमा अझै राम्रो काम गर्दै अगाडि बढ्नु हामी सधैं सम्मान गर्ने छौं सर जय धरान जय नेपाल
सत्य सहि कुरा गर्नु भो सर येस्ताई सबै ले कुरा बुझेको भये देश ले छलाङ मार्थियो तत्र के गर्नु देश बिकाश हुन्छ र जन्ताहरु ले सुख पाउछ भनेर मर्नु आतेको पापी कुरा पाती लाई फेरि जितायो ईलाम मा के गर्नु जय नेपाल जय धारान मेयर सब लाई धेरै धेरै धन्यवाद छ ।🙏🙏🇳🇵🇳🇵
Jay harka sampang👍👍👍👍👍👍👍👍👍👍👍
सेवा सेवारो मेयर यो युगको मर्यादा पुरुष भगवान रामको दोस्रो रुप हो 🇳🇵🇳🇵🇳🇵🌹🌹👍️👍️❤️❤️❤️🙏🙏🙏।
Sahi vannu vayo❤
कति सत्य बोल्नुभयो, मनछुने कुरा गर्नु भयो, खुशी लाग्यो प्रोफेसर ज्यू 🙏🙏 जय धारान,🙏 जय नेपाल
Profesor सर हजुरले सहि विश्लेषण गर्नु भयो🙏❤️
सर हजुरले सहि विश्लेषण गर्नु भयो ।
वा क्या मनछुने कुरा गर्नु भयो प्रोफेसर साबले। सबैले यसरी बुझिदिए हाम्रो देश नेपाल कहाँ पुगि सक्नेथ्यो।
Profecer sir ko kura gahiriera bujhna sake dherai gahan kura garnu vaeko xa 🙏🙏❤️❤️❤️
🎉🎉🎉🎉 harka is the best leader not only in Nepal but also in the world
🙏🏼प्रणाम हजुर गुरु! खुल्ला आकाश जस्तो छाती भएका गुरु हजुर प्रति लाख लाखौ सेवा आभार!
सहि कुरा
Sir jyu lai salute xa. Yestai asosan support gari rahanu hola.???
खुल्ला दिलको फ्रोफेर रहेछ सलाम छ उहालाई
माने उहाँ लाई मैले सबै बाहुन हरु यस्तै भए कति मजा हुनेथियो सम्मान छ उहाँ जस्तो बाहुन लाई
हर्क सामपाङको सहि विशलेषण गर्नुभएकोमा धनयावाद सरलाई
Well said professor Jiu. Salam
🙏💖💥Ota Mang Sewaro 💜 🎉❤🎉
Sahi ho
बौद्धिक ब्याक्तिको सोच अनि विचारमा नै फरक।जात लाई जज नगरौ।ब्याक्तिको भावना लाई सम्मान गरौ।
Grad one🎉🎉❤
Jai maow HK G,
Thank you Professor Sir, this is great thoughts that all entelectual and all other should have such huge didpositions.
❤❤❤.Sir
good luck harka sir
सहि विश्लेषण🙏🙏
जय हर्कबाद✊✊
१००% सही कुरा फ्रोफेसर सरको कुरा
Sir salam tapai satantra ma aaunu paro
संस्कृति सबैको साझा wawo अति मीठो विचार
❤❤❤❤❤❤
यस्तै सोच सबैको भैदिएको भए नेपालले एक खुट्किलो चड्थ्यो होला
Khusi lagyo sir ko kura suner
सत्य कुराले मनमष्तिस्क
र भावना साटिन्छ
Ekdam sahi
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Ramro kuro
❤❤🙏❤❤
👏👏👍️♥️💞🙏🙏🙏🙏
Wow , ❤🎉
Great salam professor jiu 👍👍🙏🙏
Buddhi jivi yesto huna parxa.
Thank you Professor sir.
बिराट्नगर का प्रोफेसर ले यति कुरा भन्नू धेरै राम्रो कुरा हो तर यहि धरान का प्रोफेसर भनाउदा हरु सुतेर खाइ रहेछन इनिहरु लाई एता तिर कुनै मत्लब नै छैन
👍👍👍👍
पढेलेखेका बुद्धिजीवी र चोर फटाह मा यति फरक हुन्छ !
❤❤❤
Professor sir ko uchcha bichar ko lagi muri muri dhannebad clear cut habit
हर्क सम्पाङ लाई। जुन मान्छेमा दुई चिज छ त्यो मन्छेले मत्र बुझ्छ
१, कुनै पटि नेताको आची नखानेले २, देशको लागि स्वाच्छ मन भएको
Good afbhais sir
जसुकै जातको हो राम्रो काम गर्छ भने प्रसंसा गर्नु प्रर्छ अन्तर मणले ।
Salam
Salam saivaro !
Jay Harka....
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Thanx professor sir...all we need is people like u
J hos nikpakchya bolna sakne ma pahilo bakti ra dam bhayeko dekhe Salam xa
hjr lai
सहि हाे हजुर🙏🙏🙏
profesar ko vanai ra ti sabda haruma ,nikai vhari sabda kosh haru xan ,sayed uhale bolaka ti kura sunera koi koi birodhi haru pani aachamma mandai xan ,yesto prahar vanai xa uhako ma pani danga pareko uhako sabda sabda ko panche sunera ,ho yeslai vaninxa pakka nepali
❤❤❤🙏🙏🙏❤️❤️❤️
🙏🙏🙏🇳🇵
बुद्दी भएकाले यसरि चिन्छ
🙏🙏🙏🌄🌄
❤
🙏🙏🙏🙏🙏😍😍💕🤞
👍🌏💯💕💟♥️🙏🙏
84 ma pm banam harkalai
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤🙏🙏🙏🙏
Aahi kura garnu vayo dai ko yo desh barbad garne pate kangresh amaleay maubade KO Karan desh barbad vayo mer harkha sampang jasto Kam garnu vayo ramro cha ra yo daju lai pane dhanay bad cha
जातिवालि,अतिवादि ,नश्लवादि पनि अिल हुन्छ ? अराजक,उत्तेजक कुरा मात्र गर्नेलाई कसरि सक्कली मान्ने ?
पाकेर बुढाे भईसके काे मान्छे हाे हरके अरूसबै केटा केटी हाेनीत हाे🤣🤣🤣🤣
Pahad bata jhareka vanau ya sacha bahunlai dedh prati maya r chinta xa tara indea kai chaplusi garne kamuni r bihari bahunle bechi sake.
यो कुरा बुझ रोशने भोशणीकारी के तेरो बाउ आमा पाईप डणखयेर पोलेको ?
Sahi
सत्य कुरा गर्नु भयो सर ले।मन छोयो।