पुर्खौली व्यवसायी को व्यवसायलाई निरन्तरता दिनुहुने यहांहरुलाई नमन 🙏🏻 त्यो अर्मला कोट को फेदी वडा न२० र १६ सिमानामा मेरो पनि पुर्खौली पाखा रहेको रहेछ , कहिले काहीं त्यता जांदा रमणिय अर्मला कोट हेर्ने गर्छु आनन्द लाग्छ ।। जय कृषक 🙏🏻जय एतिहास
अति नै रमाइलो भेदिगोठालो उहिले उहिले हाम्रो तिरपनी माठिलेखतिरबात हिउडको महिना मा गाउँ तिरल्याउथे अतिनै रमाइलो लाग्दथियो भासापनी अर्कैबोल्ने खाम भासा भन्निछ बिदम्बना अहिले सबै हरायो ?
सरकारले कोल्डस्टोरको ब्यबस्था मिलाएर यस्तो अर्गानिक मासुलाई बिश्बबजार सम्म पुर्याउने ब्यबस्था मिलाई दिए उहाहरुलाई निक्कै ठुलो हौसला हुन्थ्यो । अनि ठाउँ ठाउँमा भेडी गोठको ब्यबस्था गरिदिए यहाँका युवाहरूले केही न केही रोजगारी पाउने थिए ।
I am from Armala Kot. I love sheep and goat. When I was in childhood, I used to go to sheep farm. My father had a big sheep farm and buffalo farm at Balaya. Where you can see long house for the buffalo at the Balaya. I really enjoyed watching your RUclips. Thanks
Thank you Nepal chitra team for this video 💙, always love to see your all video. It's not easy to do all this things , thank you soo much for every video which you did!
ओहो हाम्रो अर्मला गाउको दाइहरु अनि कति राम्रो video
अर्गेनिक भिडियो ल्याउनु हुन्छ सर ले राम्रो लाग्छ हेर्नू ❤
नमस्ते किरण सर्🙏 यसरी गोठ मा बस्न सारै रमाइलो हुन्छ होला
पुर्खौली व्यवसायी को व्यवसायलाई निरन्तरता दिनुहुने यहांहरुलाई नमन 🙏🏻
त्यो अर्मला कोट को फेदी वडा न२० र १६ सिमानामा मेरो पनि पुर्खौली पाखा रहेको रहेछ , कहिले काहीं त्यता जांदा रमणिय अर्मला कोट हेर्ने गर्छु आनन्द लाग्छ ।।
जय कृषक 🙏🏻जय एतिहास
कति रमाइलो छ भेडा गोठालो मलाई पनि रहर लागौं हजुर बाख्रा हेर्नु
अति नै रमाइलो भेदिगोठालो उहिले उहिले हाम्रो तिरपनी माठिलेखतिरबात हिउडको महिना मा गाउँ तिरल्याउथे अतिनै रमाइलो लाग्दथियो भासापनी अर्कैबोल्ने खाम भासा भन्निछ बिदम्बना अहिले सबै हरायो ?
आहा कति रमाइलो ❤❤
अर्गानिक जिवन र अर्गानिक खाना कति आनन्द छ होगी।उहिले हाम्रो पुर्खाहरूले यसरी नै जिवन बिताऊधे।
सरकारले कोल्डस्टोरको ब्यबस्था मिलाएर यस्तो अर्गानिक मासुलाई बिश्बबजार सम्म पुर्याउने ब्यबस्था मिलाई दिए उहाहरुलाई निक्कै ठुलो हौसला हुन्थ्यो । अनि ठाउँ ठाउँमा भेडी गोठको ब्यबस्था गरिदिए यहाँका युवाहरूले केही न केही रोजगारी पाउने थिए ।
धेरै रमाइलो गाउँ घरको अर्गानिक कुरा सुन्दा धेरै खुसि लाग्यो दुख पाएता पनि जीवनमा खुसि को कुरा सुन्न पायो धन्यवाद सबैलाई
रीयल लाईफ❤❤❤❤
गज्जब जिन्दगी।
Dami.
❤❤❤नमस्ते म सल्यानी हाल मलेसिया देखि 🙏🙏🙏
Sikkim bata herdixu ❤
रमाईलो गोठ ❤
मन परो मलाइ यो आज को भिडियो ❤❤❤
भेडा को मासु पुरै अर्गानिक हुन्छ ।
Lu sarai ramro video m lai ni aaunu man lagyo sir🙏🙏❤❤
एक किसिमको रमाइलो क्षण
मलाई पनि यस्तै जीवन मन पर्छ
I am from Armala Kot. I love sheep and goat. When I was in childhood, I used to go to sheep farm. My father had a big sheep farm and buffalo farm at Balaya. Where you can see long house for the buffalo at the Balaya. I really enjoyed watching your RUclips. Thanks
Nepalese people doing great job . We must focus on our country and develop ,
मेरो देशको सान
Thank you Nepal chitra team for this video 💙, always love to see your all video. It's not easy to do all this things , thank you soo much for every video which you did!
Aaha
Aaha Kati ramailo
भोल भोल भोलिको रसैले 😂🤔।
भोलि टिपी लाँदैन कसैले 😂🤔।
लेकतिर को यस्तो हुन्छ है अर्गानिक गित 🤣।
भोक भन्दा भोजन मिठो।
निद्रा भन्दा बिस्तारा प्यारो।
Namaste sir
Nice place ❤❤❤
Ramailo dherai
❤❤wooooooo
Asadai ramro ajai aru pani hern pau 🙏🙏🙏
Dherai ramro hunxa gothalo giban
❤❤❤❤
Good job ❤
Wow sir
Good❤❤❤
Nice
👌🏻👌🏻👌🏻😊
uhako bhanai ykdam ramro ho basne gotah pal samma vaypani upalagda garai dinu sarkar
भेडा को मासु धेरै मीठो हुन्छ
Nice video ❤❤❤
Ma chitwan bata hardi xi Kiran sar🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉
Sahar vazar vanda Yesto thau nai Ramro hunxa sabai milera Jupati vayeni Dunggale vanako Kotha vayeni hune ni bichara 😢
⛺️ ra campaign sleeping bag kindinu pryo daiharu lai RUclips ma video matra dekhaunuvayo ramro yati help garnu hola🙏
❤
🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Reel story
Mero maiti gau ani mero bhadha haru 😊
👍️👌🙏💓
Mw pani gothalo ho hjur
🙏🙏👏👏👏👏👍👍👋👋
❤❤❤❤😢🎉🎉❤❤❤🎉🎉
Buddhi dai 🙏🙏
❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤