प्रदिप गिरी र आहुतिको खरो बहस, माक्सबाद र आजको लोकतन्त्र Pradeep Giri VS Ahuti

Поделиться
HTML-код
  • Опубликовано: 21 янв 2025
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Phone - 01 - 4358856
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepa...
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
    sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

Комментарии • 140

  • @raymon_raymon
    @raymon_raymon 3 года назад +11

    बिगत लाइ राम्रो सङ्ग चिरफार र बिश्लेषण गर्न सक्ने एक बौद्धिक ब्याक्तित्व आहुती ज्यू 🙏🙏🙏

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 лет назад +24

    आहुतिको मार्क्सवादी विज्ञतालाई सलाम छ!

  • @magarchakra
    @magarchakra Год назад

    अत्यन्तै सान्दर्भिक विश्लेषण अत्यन्तै मलाई मन पर्ने दुई विश्लेशक तर विडम्बना प्रदिप गिरी यो संसारमा रहनु भएन तर उहाँको विचार भनाई अत्यन्त गहन छ।हुनेछ युवा पुस्ताको लागि अत्यन्त प्रेरणादायी छ।

  • @anilachhami4059
    @anilachhami4059 4 года назад +7

    महत्वपूर्ण आहुति सरको भनाइ

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 5 лет назад +28

    आहुती बौद्धिक सरकलका ब्यक्ति हुन

  • @kbchauhan4261
    @kbchauhan4261 4 года назад +6

    राम्रो बहस , श्री प्रदिप गिरिजीको कुरालाई चिन्तन मनन गरी लिँदा सबैको भलो हुन्छ जस्तो लाग्छ ।नेपाली समाजले पाएको छ श्री प्रदिप गिरी सरलाई जय होस् ।

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 5 лет назад +31

    प्रदिप गिरि काङ्रेसका नेता भएपनी समाजबादी नेता हुन।

    • @rabirai3280
      @rabirai3280 2 года назад +1

      Samajbadi chintak hun uni samajbadi neta chahi hoinan

  • @DharmaraBigyan
    @DharmaraBigyan 7 месяцев назад +1

    आहुति को वैज्ञानिक समाजवाद पार्टीद्वारा म क्रान्ति को नेतृत्व गर्न म आउदै छु।💪🦾👊🤝🙋🧑‍⚖️।

  • @sasankharsyam93
    @sasankharsyam93 5 лет назад +13

    अब नेपाल मा बाचेको र बौद्धिक एक मात्र कम्युनिस्ट कमरेड आहुती मात्र हुन सायद यहि भएर होला लुवाईखुवाई पनि सर्बहारा देखियो अरु त सुट कोट अनि काठमाडौं मा घर गाडि बिदेश मा सम्पती अनि कम्युनिस्ट को नेता हु भन्छ्न नेपाल मा बौद्धिक कम्युनिस्ट हरु जहिले तल छ्न चोर फटा लुटा मात्र मन्त्री प्रधानमन्त्री भएका छन त्यही भर नेपाल मा कम्युनिस्ट बदनाम हुदैछ्न।

  • @RamSingh-ey5nk
    @RamSingh-ey5nk 4 года назад +4

    प्रदीप गिरी जस्तो बौद्धिक व्यक्तित्व को क्षमता त्यसै खेर गइरहेको देख्दा दुःख लागेर आउँछ।

  • @devrajbk3031
    @devrajbk3031 3 года назад +2

    आहुतीको बिश्लेसन चाइ होके 👍️👍️

  • @binodkarkikumar5892
    @binodkarkikumar5892 Месяц назад

    I love pradeep giri for his knowledge he was one of the intellectual personality in nepal . i adore him a lot he is a political leader but i can learn a lot from him what a simplicity.

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 5 лет назад +15

    होशियार ! होशियार !!
    चैत महिनामा स्टालिनको देशमा हिउँ आउँदा नेपालमा जाडो भयो, जाडो भयो भन्दै भोटे-काम्लो ओढ्नेहरु सित होशियार !
    जय नेपाल !!!

    • @handsomedai7170
      @handsomedai7170 5 лет назад +4

      Saranati bahun chetri muji haru....garne sabbai bahun chetri le king marne chorne aprati kam garne gunda lutne hepne sabbai bahun chetri le hun

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 5 лет назад +1

      @@handsomedai7170
      Brother Sundar,
      हामीहरु लाई गाली त गजबले गर्नु भो बा ! हार्दिक धन्यवाद छ !

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 5 лет назад

      @Jagan Tamang
      " स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल !!! "
      जय नेपाल !!!

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 5 лет назад

      @Jagan Tamang
      I know, no politics please ! It seems you have time, please discuss with some body else.

    • @handsomedai7170
      @handsomedai7170 5 лет назад

      @Jagan Tamang chetri bahun aprati ko santan saranati hun

  • @puranoradio.5838
    @puranoradio.5838 4 года назад +13

    आहुती जस्ता ब्याक्ती बाहिर छन अनि यत्रो देश उभोलाग्नु

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 года назад +4

    आहुतिको लेबलनै छुट्टै छ!extremely intelligent and wise!

  • @neupanevlogs7727
    @neupanevlogs7727 11 месяцев назад

    आहुतीको बिचार उत्कृष्ट चेतनामुलक छ । प्रदिप गिरी समाज विश्लेषक हुदाहुदै सास्त्रिय बढी हुनु भयो !

  • @jiwannepali6459
    @jiwannepali6459 Год назад

    Great leader Aahuti ji 🙏
    "आहुती जी"काे गहन कुरा बुझ्न पनि ठुलाे खुबी भएकाे मान्छे हुनुपर्छ । साना तिना भुसुनाले बुझ्न र दिमाकमा कैद गर्न बिल्कुल सक्दैनन् । ❤❤

  • @samserthami119
    @samserthami119 3 года назад +1

    नहुनु मामा भन्दा त कानो मामा भएको राम्रो तर अरु नेताहरु भन्दा प्रचण्ड ठिक हो अरु राम्रो नेता आउनु पर्‍यो नि

  • @Aindhami1
    @Aindhami1 9 месяцев назад +2

    नेपाल मा मार्क्सबाद को कुरा गर्छन् गोरु हरु । यति पनि थाहा छैन कि मार्क्स जन्मको ठाउँ जर्मन मा त मार्क्स लाई अवलम्बन गरेको छैन । नेपाल मा त गौतम बुद्ध का आदर्श का कुरा गर्ने हो।

    • @laxmipandey383
      @laxmipandey383 7 месяцев назад

      बुध्द शब्दको शाब्दिक अर्थ सम्म कसैलाई थाहै छैन ?

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 5 лет назад +3

    Sunaulo Nepal---,
    यो कार्यक्रमको निमित्त, हार्दिक धन्यवाद एब्म मंगलमय शुभ- कामना !
    जय नेपाल !!!

  • @D.8088MagarSijapati
    @D.8088MagarSijapati 9 месяцев назад

    आहुतिको विचार उत्कृष्ट छ।

  • @MinBk-p8m
    @MinBk-p8m 7 месяцев назад

    आहुतिकाे विचार विज्ञान सम्वत् र वैज्ञानिक छ।

  • @aloklimbu9074
    @aloklimbu9074 5 месяцев назад

    Siyano mukh thulo kura hola...Dekha bahut sa
    Gulab humne bhi
    Paar kya kya ranga lati hai..
    Aja dekhu in
    Gulabo ko bhi yeh kya ranga lati hai....( Suva kamana cha
    Mahanu bhau jeu harulai )
    Love
    Deubhumi
    Nepal
    Ama..❤.. a lots of
    Salute all the
    Team
    Members also...🙏🙏🇳🇵🇳🇵

  • @rabirai3280
    @rabirai3280 2 года назад +4

    Mr Giri and Ahuti have a good interpersonal skill. The way they communicate with the people creates a congenial atmosphere to the audience.
    Their interpretation of the existing world is interesting but uncompleted.

  • @lokrajlimbur5825
    @lokrajlimbur5825 5 месяцев назад

    माक्सवाद भनेको वेद गीताको आधुनिक दस्तावेज हो ।

  • @gajendrachapagain7326
    @gajendrachapagain7326 8 месяцев назад

    Very nice think

  • @THOMAS-y2h6b
    @THOMAS-y2h6b 4 года назад +2

    रातभरि करायो दक्षिणा हरायो । परिणाम बिहिन चिया गफ जस्तै । यहा हरुको कुरा नेता हरुले बुझ्छन त ??

  • @salimwongjeng8098
    @salimwongjeng8098 5 лет назад +5

    samananiye pradeep dai ko kura jhan 100% sahi lagyo

  • @nimarasuwa766
    @nimarasuwa766 3 года назад +1

    Dami

  • @lucas8837
    @lucas8837 Год назад +1

    आहुती is great

  • @KhadakRasaili
    @KhadakRasaili 5 месяцев назад

    याेकुरा सहि

  • @rickjonthakuri2819
    @rickjonthakuri2819 4 года назад +5

    Ahudi is the most intellectual person of nepal

  • @rabindraktm
    @rabindraktm Год назад

    very good

  • @KhadakRasaili
    @KhadakRasaili 5 месяцев назад

    आहुति ज्यु अमबिट कर बंन पर्याे

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 7 месяцев назад

    Gertar Nepal ko jay 🌈🇳🇵🎇🌍❤️🌹💔👹

  • @kamalkhawas7408
    @kamalkhawas7408 Год назад +1

    Aahuti ji vaniko ak matra budijivi manxi hun good

  • @빨리빨리
    @빨리빨리 Год назад

    आहुति जिन्दावाद

  • @hamrotv1023
    @hamrotv1023 5 лет назад +6

    I AM with AAHUTI dai.

  • @salimwongjeng8098
    @salimwongjeng8098 5 лет назад +7

    ahuti ko tarka ramro lagyo

  • @rameshbista6016
    @rameshbista6016 5 лет назад +1

    ब्यक्ति स्वनत्रता बिना यो सन्सार चल्नै सक्दैन ।चाहेको बेला सबै लाइ थाल थपेर खान पाउने र चाहेको बेलामा योउन आपुत्र्ति हुने हो भने सबै दङग ।कसैको बिरोध हुदैन।तर मेहनतिले काम गरेको गरेइ अल्छि बिनाकाम मोज गरेको गरेइ।योनै हो सम्ये बाद्।मेहनगर्नेले मेहनत्को फल्पाउनुनै पर्छ।बुध्दि र मेहनति ले फल पाउनै परछ।यो नै हो पुजि बाद्।यो कहिलेपनि मर्दैन।

  • @gyanrai4280
    @gyanrai4280 4 года назад +1

    grt ahuti dai

  • @lucas8837
    @lucas8837 5 месяцев назад

    राजा कहि छैन , साउदी अरब बाहेक सेरेमोनियलको रुपमा चै धेरै देशमा छ्न तेत्ती हो कुरो

  • @ohmyvlogz
    @ohmyvlogz Год назад +2

    Ahuti is extremely intelligent

  • @ramharirimal3577
    @ramharirimal3577 6 месяцев назад

    निस्पक्छ्री आँखा नेताको पाउ मा सुम्पियेर यश म्यान बनेका हरु को पछि लाग्ने जन्ता नुन चा ट्ने आस मा गोठालो का पछि पछि दौदिने भेडा को झुन्ड जस्तै माहां पसु हुन !!!जस्ले आत्मा लाई ढं टेर मौलिक ता र मानब्ता समेत्को हत्त्यारो होला ???😊

  • @Narayankhatiwada
    @Narayankhatiwada 3 года назад +1

    Philosophy guided to Rule of world. It is a great discourse. I like it too much.

  • @lucas8837
    @lucas8837 Год назад +1

    कति धेरै भ्यागुतो कराको हो side मा ?

  • @greentea1431
    @greentea1431 5 лет назад +6

    यस्तो गनथन पुराना साथीहरु संग राती बसेका बेला रात कटाउने मेलो गर्नु।अबको राज्य सरकार भनेको आइटी , डिजिटल ,सौर्य सोलार का साथ अगाडि बढ्नु पर्छ !!! मेरो भनाइ को तात्पर्य समय सन्दर्भ अनुसार चल्नुपर्छ ।

  • @salimwongjeng8098
    @salimwongjeng8098 5 лет назад +5

    ahuti jiu khatra

  • @jaksinggharti7615
    @jaksinggharti7615 5 лет назад +6

    Ahuti is to much deplomatic person

  • @ashokpathak4695
    @ashokpathak4695 5 лет назад +1

    we are motivated to praise the power..winner.

  • @sajanrokaya744
    @sajanrokaya744 5 лет назад +3

    Budo हजुर बाउ लाई काम गर्न सक्दैन भनेर हेप्ने कुरो हुन्न प्रदीप गिरी आहुति sir ma bhayeko knowledge lai chinne kosis garau respected personalities haru hoo uharu road ma ayera sarkaar lai gali garne tayar baalne umer haina uha haru ko respect respect respect

  • @jayramsunuwar4682
    @jayramsunuwar4682 2 года назад

    BOTH ARE GREAT🙏🙏

  • @rudhangharti6148
    @rudhangharti6148 5 лет назад +3

    यस्तो गहन बिषय लाई हल्ला खल्ला भित्र किन गरेका होलान

  • @dilkhadka1094
    @dilkhadka1094 5 лет назад +6

    Ahuti ji dherai bigya manxe hunuhunxa

  • @surajadhikari2640
    @surajadhikari2640 Год назад

    आहुती ले जेहोस जात भजाएर खानेमेलो गरेका छ्न ! उनी सङ जात बाहेक न ज्ञान छ? न सीप छ? न शिक्षा छ ?? फगत जात छ , जुन भजाएर उनी हात मुख जोर्दैछ्न ।।दुनियाँ दलित हरुलाइ यिनी बेबकुफ बनाएर आफू स्टेज चढेर चटके नेता हुदैछ्न ।।।

    • @Info_animation_Np
      @Info_animation_Np 10 месяцев назад

      तँलाई के थाहा छ ? आहुतिले २ महिना अगाडी हगेको गु संग दाँज्दा पनि सुहाउँदैन तेरो ज्ञान ।

  • @vishalspark8945
    @vishalspark8945 4 года назад +1

    congress ko sher bdr deuba lai tudukhel ma lerayera jhundaunu paryo

  • @aryankarki7900
    @aryankarki7900 5 лет назад +11

    Communist को कामभन्दा कुरा बढि।

  • @nimasherpa621
    @nimasherpa621 Год назад

    Yasto manchhe desh ko karyakari pramukh huna bata banchit garchha ani kaha bata desh bikash hunchha ta …??

  • @mansinghthagunna9460
    @mansinghthagunna9460 5 месяцев назад

    आहुतिकाे भन्ने ब्यक्ति यस्ता ब्यक्ति हुन कि राजा जनता र नेपाली सेनाले आर्जेकाे याे देश नेपाल लाई बिदेशी माक्र्सवादीकाे हाे माक्र्सवादी ले शासन गर्न पाउनु पर्छ भन्ने अराजकता ब्यक्ति हुन याे बिदेशी दलाल आहुतिले आर्जेके भुमि हाेईन आहुति भन्ने ब्यक्तिकाे कानमा पुगाेस यदि प्रचण्ड पदकाे खुट्टा पानी खाने आहुतिले सार्की हु भन्दै राजा काे बिराेद गर्ने एक कलक हुन हामीलाई राम्रोसँग थाहा बिदेशी गद्दार माक्र्सवादी र लेेलेन बादी भन्ने अपराधी आतंककारी लाई उहीँ बेला फाेहाेरकाे डस्पीनमा काम लाग्दैन भनेर फालेकाे एक कुहिएकाे किरा हाे आहुति भन्ने ब्यक्ति लाई थाहा हाेस नेपाली जनताले धेरै अगाडि बढी सकेका छन

  • @birsinghbadal3967
    @birsinghbadal3967 5 лет назад

    यी दुबै धनयुद्द नामक नरसंहार का भोक्ता र साक्षी हुन ।मार्ने र मारेको देखेर रमाउने स्यालहरु हुन ।जति दर्शन र बादको चर्चा गरेपनी निकम्मा राजनीति कर्मी हरु।

  • @bhaktalimbu598
    @bhaktalimbu598 Год назад +1

    Ahuty jaty beslesak ahile samma kamai janmeko holaa 😂

  • @swatantra8982
    @swatantra8982 3 года назад

    Pradip giri.

  • @mannu3103
    @mannu3103 4 года назад

    देशको एक मात्र नेता बाबूराम भट्टराई भट्टराई

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 4 года назад

    यी दुवै एनजिओका भरौटे हुन्

  • @usbtee5923
    @usbtee5923 5 лет назад +2

    आहुतीजी, WW2 पछि पुँजीवादी हरेको हैन power shift भएको हो । आहुतीको लेलीनवादी श्‍लोक र पन्डितको गरुड पुरनको श्‍लोकमा फरक देखिन।

    • @ham542877
      @ham542877 5 лет назад

      That's right, very regressive and outdated explanation. Todays power is controlled by corporate(financial and military warmonger) groups. Perhaps New Imperialist and Capitalist gaints are highly unknown, powerful and operating in clandestine manner.

  • @saliksatabhdi
    @saliksatabhdi 5 лет назад

    Marks Lenin ko path padaunu Vanda, socretes Plato Aristotle ko darsan dinuni.

  • @dineshchand4833
    @dineshchand4833 5 лет назад +1

    Rajtantra zindabad

  • @jamesrana5195
    @jamesrana5195 4 месяца назад

    Yo aahuti Aatangkakaari ho

  • @jayarajdavidregmimagar4542
    @jayarajdavidregmimagar4542 5 лет назад

    Want to hear Rajendra maharjan....

  • @zxzxzx251
    @zxzxzx251 4 года назад +1

    Logically Pradip giri

  • @onemanarmychefidelchavez7292
    @onemanarmychefidelchavez7292 5 лет назад +4

    aahuti sir,, gau janus

  • @domesticmedicare6854
    @domesticmedicare6854 5 лет назад +3

    Yo chasme ko ho malai jhole nai lagiraxa...but old man lai ta chinina but kura suner man paryo..

  • @dipendrakc5576
    @dipendrakc5576 5 лет назад

    ईनि सबै यौटै बारिका मुला हुन

    • @amitgurung163
      @amitgurung163 5 лет назад

      Patrukar haru pani vanna chutecha daju

  • @aryankarki7900
    @aryankarki7900 5 лет назад +3

    यो आहुति फटाहा कुरा गर्छन।

  • @ramjipahari352
    @ramjipahari352 5 лет назад +1

    one should take the system that make economic development. Communism even Socialism do not produce wealth or samridhi but only does spent or wesken. Capitalism brings wealth and jobs. He makes money and pay tax which can be used for better infrastructure like school and health. Politics for politics does not work.

  • @Dochandra-wq2rj
    @Dochandra-wq2rj 7 месяцев назад

    Kunai poni party ra dharma ko sidhdanta naramro hudaina neta ra dharma guru haru le aphno phaida ko lagi Aru party ra dharma lai respect nagarera effect pareko ho k ko mao lenin mask mahatma gandi puji bad samrajyabad je bad bhayeponi hami Nepali janata milera balen harka n gopi jasto pratek woda ma chinera vote diyera jitayo bhane hamro desh ko bikash huna dherai samaye lagdaina yeuta woda aadaxa huna ko lagi batchelor degree gareko hunu parxa education nabhayeko neta Lai jitayera hami nepali janata haru le dukha pairakheka xau Balen harka gopi ko sidhdanata bhaneko fast track desh ko developments ho tehi bhayera yo congress Amale maobadi ko poxi lagnu galat ho aaba desh youth lai chalauna dinu parxa

  • @bhaktabk5127
    @bhaktabk5127 4 года назад

    Back Ground ko yo kolaahal !!! 🙄🙄🙄

  • @dilipadh7432
    @dilipadh7432 4 года назад

    Pradeep giri jasta neta paxi parda dukha lagxa.sher bahadur chor jasto le lutera sakyo

  • @asimraee5995
    @asimraee5995 5 лет назад +2

    I think Mr. Giri missed serious aspect of Marxism. Marxism is a methodology to understand and describe any given society in relation to the production, distribution and ownership of production process. So, it has been used in different types of society in different ways {take one example; today nepal's political and economic system is similar to that of most european countries Marx described at the time i.e transition from feudalistic society to capitalist society. But due to Nepal's unique Varna system (and its role in making of classes) one cannot be clear about class system in Nepal by using same marxist methodology as in Europe}. The methodology works just fine for today's society also.

    • @nareshmalla597
      @nareshmalla597 4 года назад

      Marxism was neither correct nor even 50% implemented in Europe. Starting was kind of good faith philosophy for certain class of people at that time. It sounds good in theory however it was impossible to run practically for long time. This is the reason, today every where Capitalism is existing even in Russia, China, German..etc.....it is just the name of communism.. no socialism exist any where in the world. Only few countries are semi socialism such as Norway...Sweden...Canada etc...even though Rich people are enjoying in those countries too. e.g. Carl Marx told socialism will come first in UK, however it was never ever happened in England. At the end, it is a failure philosophy for development and competitive world today.

    • @keshavbhattrai1402
      @keshavbhattrai1402 Год назад

      Its is your delusion...at first must know the reasons of failure of Socialism ....failure of socialism temporarily doest mean failure of Marxism ..

  • @pokhrelmd7927
    @pokhrelmd7927 5 лет назад

    When BPKoirala formed Nepali Congress in 2007BS, there were hardly 100 numbers of graduates in whole of Nepal. Now each and every household has graduates.
    BPKoirala ko samajbadi chintan is like “extinct dinosaurus”.

    • @madhabghimire6331
      @madhabghimire6331 2 года назад

      There is no such thing as BP’s samajbad if you are inclusive of world society.

  • @rajeshkarki1155
    @rajeshkarki1155 4 года назад

    Pujiwad ra Upaniweshwad Britain ani Europe bata sarera ekkai thau America matra pugeko ho....ani South Asian country ma China India le netritwa gareko ho...Upaniweshwad ra Pujiwad pani manche ko baudhikta ko upaj ho....yugh pariwartan sangai yo pani ek thau bata arko thauma pug6...transformation matra vako ho.... Bidhwan mahodaya haru

  • @bhanubhandari797
    @bhanubhandari797 5 лет назад +2

    aahuti khali birod ko laagi birod garx

  • @dipaksharma1737
    @dipaksharma1737 5 лет назад +4

    Yaa kukur aahute 17000 nepale janata ko hatya garara taro guru aapradhe parchanda ko jewan saile kasto xa?Aabako bekalpa vanako nepal maa raja laau,sarba partham das ra janata bachau choor daaka aapradhe parchanda jasta neta harulai jal kochau aane matra dasla nekas pauxa.nepali janata harulai dharai chiteya babayau aapradhe haru ho aaba navuka ,khabar dar.......

  • @amritsigdel3449
    @amritsigdel3449 Год назад

    Kun ingo ko dalal jhuthe hos,,?

  • @grpnepal
    @grpnepal 5 лет назад +2

    Aahuti I am not interested to your speech !

  • @ramanandachaudhary8831
    @ramanandachaudhary8831 5 лет назад

    KUNI PANI VICHARLAI KENDRAMA RAKHANU HUNDAIN TA BHANNU BHAYO ANI VAYAVASTHA KUN VICHARLE CHALAUNE I BAHUNBADLE CHALAUNE I YASKO PANI VIRODH HUNDAIN CHHA I VICHAR TA KENDRAMA RAKHANAI PARCHHA SAPHAL RA ASAPHAL PACHHI KO KURA HO I

  • @bhimbdrlama
    @bhimbdrlama 9 месяцев назад

    lauke haru.. kam xaina. chhapad hannu parne.

  • @roninfreeman7965
    @roninfreeman7965 4 года назад +1

    Chutiyaharuko thangnama sutaune bartul bakwas

  • @appudai
    @appudai 5 лет назад +6

    valu ahuti dulal dalal lai belayat ra europe ko itihas ra bartaman ho mathi garva cha tara Nepal ra asia ko itihas ra bartaman mathi garva chaina...

    • @talaibaalvomugi6909
      @talaibaalvomugi6909 5 лет назад +3

      Tero bujhai alli Kam vayo goru. Ramro kura bhanni chij jo bata sikda Pani huncha Europe America bhanni hudaina . Kati lidey buddhi ho tero paras ko guu khanchas ki k ho😁

    • @appudai
      @appudai 5 лет назад +2

      @@talaibaalvomugi6909 Tero bau sala dhoti ko dalal ,,, lootera chor,,, tero ama lai india ma lagera bech ani bana paisa... chor khate ko santan,,, paisa ma bikney valu ko santan...

    • @appudai
      @appudai 5 лет назад

      @@talaibaalvomugi6909 Valu Dalal

    • @talaibaalvomugi6909
      @talaibaalvomugi6909 5 лет назад

      @@appudai Ta jasto paras ko guu khaney lidey lai maile bhannu kehi chaina. Chikaunu ni majaaley paras ko lado le aafno aamalai alli ramro buddhi vako Bhai pauthis ki😁😁

    • @himalayanviagra6255
      @himalayanviagra6255 5 лет назад +1

      @@talaibaalvomugi6909 सत्र हजारको खुन पिउदै देश खरानी पारेर करोडौं नेपालीको भबिष्य अन्धकार पार्ने देशद्रोही अपराधी दलाल लुटेरा डाँकाहरुको मलमुत्र थुक खकार बिर्य पिउने तँ जस्ता अपराधीको छौंडा अझ बोल्न सरम लाग्दैन मादर्चोद?

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 5 лет назад +1

    यि आहुती भन्नेको तर्क बिलकुल बेकार को छ, तेसबेला ब्यबहारिक पुजिबाद नै थिएन। त्यो मार्क्स लेनिन माओ नेपाल र नेपालिको लागी बादर को पुच्छर जस्तै हो। न माटो सग मिल्छ, न भेषभुषा , न सामाजिक अवस्था।

  • @dineshneupane2535
    @dineshneupane2535 5 лет назад +1

    गफाडिहरु

  • @prakashbista4351
    @prakashbista4351 5 лет назад

    Time mula pardep giti bas bolna matra Jame ko rayechau himat cha bhane fild MA aau ani dulal timero Lenin ra pujibad Mero lado

    • @bikramadhikari4117
      @bikramadhikari4117 5 лет назад +1

      Prakash Bista sathi pardip giri ramro neta ho waha ko barema padnus na thaha hunxa tapai lai

  • @bhaktabk5127
    @bhaktabk5127 4 года назад +3

    Back Ground ko yo kolaahal !!! 🙄🙄🙄