रविले फाइल खोलेकै राती ढल्यो सरकार, छट्पटीमा कांग्रेस, रविले सरकार नछाड्ने ? प्रचण्डमाथि बज्रपात
HTML-код
- Опубликовано: 30 июн 2024
- रविले फाइल खोलेकै राती ढल्यो सरकार, छट्पटीमा कांग्रेस, रविले सरकार नछाड्ने ? प्रचण्डमाथि बज्रपात
rabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,lamichhane,rabi lamichhane song,rabi lamichhane kanda,riya lamichhane,rabi lamichhane updates,rabi lamichhane chitwan,rabi lamichhane biography,rabi lamichhane latest news,nepal's sc dismisses rabi lamichhane,rabi lamichane,nepal's sc dismisses deputy pm rabi lamichhane,rabi lamichhane case,rabi lamichhane speech,rabi lamichhane answer,rabi lamichhane latest,rabi lamichhane new song
gyanendra shahi,gyanendra shahi speech,gyanendra shahi interview,gyanendra shahi news,gyanendra shahi latest interview,gyanendra shahi video,gyanendra shahi latest news,gyanendra shahi new interview,gyanendra shahi mcc,gyanendra shahi attack,gyanendra shahi latest,gyanendra shahi latest speech,gyanendra shahi vasan,gyanendra shahi tv today,gyanendra shahi kailali,gyanendra shahi new video,gyanendra shahi new speech,gyanendra shahi in tv today hd Развлечения
पर्खनुस रबि सर 84 मा बहुमत ल्यायर सबै भ्रष्ट हरु लाई जेल हाल्न पर्छ
🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏
अब सबै जन्ता जागेर रबिलाइ साथ दिनुपर्छ
काले काले मिलेर खाँउ भाले ओली र आरजुराणा जेल जाने निश्चित भएपछि शेरे र ओली मिलेकाछन्
एक दिन भष्ट्रचारि लाई जनताले अबस्य नै तह लगाउने छन
अबत जागौ हामी जन्ता चोर चोर मिलेर देस्लाइ करप्प खानेभए 1:14
जति खेल खेल्छन खेलुन ८४ सम्म जति खेल खेल्छन खेल्छन ८४ पछि साेतन्त्र पाटि १ मत ल्यायर बहुमत भारि मत ले जितायर घन्टि लाई जिताउनु पर्छ
Ravi lai Janata le sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔
ghanta dhekhaune ho
तेरो रबि उहीँ डेङ्ग को मुला हो गुहे अझै तेरो दिमाग खुलेको छैन
Tero baulai dekha ghanta lutera@@shijanmaharjan169
Rabidai Great Leader 🔔🔔🔔🔔♥️♥️♥️♥️♥️♥️♥️♥️
चाेरहरू काे सरकार बन्याे अब रबिकाे बिराेध गर्नेले अालु खाउ
अब अत्ति भनेको यही हो राडीको राज भनेको अब जनताले बुझ्नु पर्दछ ।
प्रचन्ड जि रबि जि, एक महिना समय छ तपाइहरु सग,,,यदि तपाइहरु ले मुटुदरो गरेर काम गरनु भो भने, काय पलट हुन्छ !
KP Oli Rip.....♥️♥️♥️♥️♥️ Dhikkar xa Kidney Donner
आर्जु र गिरिबन्दु को फाइल खोलेउ जेल जाने डरले सारकार परिवर्तन थुक्क मेरो देश अझै यस्तो दलाल चोर नेताको पछि लागेर हिन नेपाल जनता हो अनि खाउलास ठुलो भाग😊
केपी ओली मुर्दाबाद हार्दिक श्रद्धाञ्जली नेपाली कांग्रेस हार्दिक श्रद्धाञ्जली
आर्जु केपी जोगि आजु र केपी जोगिनलाई सरकार ढालेको अब हेर्दै जाउ अब अब के के हुन्छ अब यहाँ बोल्ने भोलि जेल जान्छन्
खुशी लागो,!अब भारतले नाका लाउने अनि हामी नेपाली गरीब, दुखि जनताले भोकभोकै मर्नु पर्ने दिन आयो😢जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Ramro but ab hami again maa Bhar parnu saknu parx hoinra hajur
अब आउने गृहमन्त्रीले रबि जतिको काम गरेछ भने कान काटेर पातमा राखी दिन्छु म । सब भ्रस्टाचारि हरुको सरकार बन्ने भो अब लुट बुढाहो लुट तिमिहरुकै चैन छ । जनताहरु डुबानमा छ्न 2 बुढाहरु देश सहित जनताहरु डुबाउने खेलमा फेरि फर्किए । अब खाओ भातमारा जनताहरुहो जसले एमाले र कांग्रेस लाई भोट गरे अब यो देश झन ठूलो दुर्घट्नामा जाँदै छ । अब जनताहरुको गुनासो अनि कामहरु कसरी समाधान हुने रहेछ हेरौ
१५ दिन जति सरकार आलटाल गर्ने र सकिन्छ भने यही बेला फाइल खोल्ने।
ल हेर्नुस् नेपाली जनताहरु , भ्रष्टाचारी को फाइल खोल्न खोज्दा सरकार नै गयो । अब फेरि 2084 मा काग्रेस र एमाले लाई नै भाेट दिनु हुन्छ ?
कोच है कोच सबै बुडा हरु लाई कोच रबि दाइ अनि बल्ल्ल्ल नेपाल ले सान्ती पाउछ नत्र यस्तै हो
नेपाली जनताले फेरिपनी क्रान्ति गर्नुपर्ने अबस्था अाईलाग्याे ।
84 मा भैंसी चराउने बनाउनु पर्छ है जन्ता हो
जय रबि 🔔🔔🔔
यस्तो हुन्छ भन्नेत पहिला नैं थाहा थियो
रबि जि भ्रष्टहरू सबैलाई कोचेर छडनुस सरकार छड्नु अगाडि
कस्तो नियम हो हाम्रो देशको जस्ले गर्न खोज्यो उस्लाई गर्न नदिने अब सरकार कस्लाई बनाउने हो जन्ताको हातमा हुनु पर्छ अनि देश बन्छ ❤❤❤😊😊😊
अब ठुला ठुला फाईल खोल्ने बेला आएको छ । रबि जि । जनता लाई बिश्वाश दिलाउने मौका मिलेको छ ।
यस्तो गध्दरहरू तमिहरूक कहिले राम्रो दिन नओस , एमाले र काँग्रेस यसरी जनता र देशलाई कँङ्गल बनाउने , तिमिहरूको पार्टी ध्वस्त नस्ट होस हे भगवान , मेरो देश लाई भ्रष्टहरू बाटदबचाई दिनोस
Jayghanti
जय रबि दाइ
Good 👍.rabi.ji.srkar.chhodnu.hunn
Ahile rabi sarle kholn nske pani feri aaunu hunx rabi sar jhuto tikdain saty dgdain🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏
जन्ताले एकपटक देसको देस र जन्ताको लागि तिनखुटटे सरकार लाई पत्तासाफ गर्नु जरुरि छ नेपालि काङरेस नेकपा एमाले माअोवादि 35 बर्सा अालो पालो सासन गरेको तिनदल
रबी सर लाई जनता ले साथ दिनु पछ
जय रबि
अव सेनाले कब्जा गरि भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ।
I am with you Rabi sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो राडी लाई जन्म कैद ठोक्नु साथै यसलाई साथ दिने सबै लाई जेल हाल्नु अब जति दिन बकि छिटो काम गर्नु रबि सर
जनताले कहिले बुझने यो काग्रेस र एमालेका कालो राजनितीक ? रविलाई सथ दिऔ र देश बचाऔ ।
गिरिबन्धु र भुटानी शरणार्थी गठबन्धन मुरदाबाद
jay Rabi lamichane jiu
Jai rabi
Samsad भावन मा किन पोहिरो जाँदै न गुल्मी मा भए जस्तो संसद मा हुनु पर्छ र नयाँ नेपाल सुरु गरम जय बलेन प्रधानमन्त्री हर्क सम्पाग लगायत लाई खुसी सँग काम गर्न दिनु परो
Nepalmaa ramro kaam garnailae kaam garna didaina
Good luck rabi sir🙏❤️🌹🔔
अब चोर चोर मिलेर देश ध्वस्त हुने भो केपि वोलि झन बदमास कंग्रेस लाई मिले आगामि चुनाब मा जनता ले लोप्रो खुवाऊने छन्
कालले लैजान बिर्सेकाहरु तिमिहरुकै राज्य छ जनता मारुवाहरु मरिजाअाे
आम नागरिक ले मुल्यांकन गर्नेबेला यहिहो कोकस्ले कस्ताब्याक्तिलाइ जोगाउदारहेछन्
जय घन्टि🔔🔔🔔🔔
Yeuta Kotha ma basera bugnu jasto hora Kati gare j gare hamlai thah xa good luck Rabi dai
100 % right 🎉
Prachanda ra rabi le rajinama dinu hudaina baru vrastachari thag kangress ko sabai vrastachari neta lai turuntai pakrau garerw karbahi gariyos jai nepal
Yes
Good rabi
यस्ता भ्रष्ट नेताहरु तिमीहरू कुरा पारेर मर्नु परोस् ,यसरी देश बन्छ ? कसैलाई कामै गर्न नदिने?
सरकार परिवर्तन कि कुर्सिको बुर्कुसी ? थु थू थू ८४ मा बढ़ारीनु पर्ने फोहरमैलाहरु। जनताबाट प्रतक्छ्य निर्वाचित राष्ट्रपति चाहियो !
नसकेर फ़ाइल खोलेका हुन ।
यो मिडिया हावादारी बोलिरहेको छ। किनभने दुई महिनाभित्र रवि के हेरेर बसेको
Wa ck raut g tapaile oli ko pad naleko dher ramro vyo aaj thaha vyo bidhawan le lamo sochx ck is lamo reash ko ghoda ab janta le bujhanu parx rabi sir ck raut sng kehe dimag linu khurac linu paxe naparnu tapai haru miler kam garnu ko ko milani parx janta ko lagi socher garnu khurasi ko lagi hoin
84 मा बिदेश घर बनाउ आर्जु।।।।घण्टी ले बहुमत त पावस।
देस बनाउने होइन खालिसरखार बनाउने चोरहरु
सरकार जाे अाएपनि फायल खाेल्नुपर्छ 😊 बर्तमान सरकार अति निष्कृय र निरीह थियाे। अबकाे सरकार अलि सक्षम बन्छ कि 😊
Good news❤❤❤❤❤
रबि नै देश द्रोही हो प्रचन्ड सर्कार किन्दाबाद
सरकार नछोड है प्रधानमन्त्री पर्चंनड, उत्तर र पश्चिमबाट भयेंकर हावो चल्दै छ? जादुगर छडी बलियो चाहिने भयो अब ढिलो नगरम???
काङ्ग्रेस एमाले हार्दिक श्रद्धाञ्चली
Oli ra Deubs deshdrohi haru hun
अबत बुझे होला जनता ले।रबीलाई पैले संसद मा बोल् दीयन,बीना प्रमाण सहकारी ठग भास्य प्रयोग गरे।अनी भस्टचार को फाइल खोल्न खोजे पछी।सत्तारुढ ढाले।जनतालाई हारेको हेरै।
Ravi is good
Rabi sar enka sarkar nabandai jel kochi halnu pryo vasta chari harulai
Rabili gantala sata dunu px
के देखाएर मुख छोप्ने भन्ने प्रबिद्दि शुरु भएको जस्तै छ ???😂😂😂
रवि न आत्यो समय सबैको आउछ ८४ मा गलत कार्यगर्नेलाई रामररी पाँठ पढनेछन जनताले
Gooo
🇳🇵🇳🇵💪💪👍👍👌👌👌
Wow
रवि को गफ हो केइ गर्न सकेनन
Rabile garnu ta kam garna dinu payoo ni srr
यस्तै छ यहा
सरकार फेर्बदल गर्नकोकार्न यस्तोछ्भोटानी सरणाथि जेलम गयकालाई जेल्मुक्त गर्नर अनुसन्दान तानिने हरुलाई रोक्नकोलागी योसर्कार फेर्बलगृकोहो
रविको बिरोधि हरु अब पा पा हेरेर बस
ABA parchanda ra Naya pati haru milera janu parxa
केपी जी कसैलाइ भँगेरा भन्नु हुन्छ कसैलाई झिङ्गा आफु चाँही स्याल।
तिमीहरू काम छैन देश विकास गर्नु पर्दैन यतिकै यता र उता गरेर बस्नुहोला मर्न नसकेकाहरु
तेरो बाउ पत्रकार आँखा मा मोती बिन्दु लागेको छ देखिनस काम हुने नहुने कुरा भुक्दै सिरिप भिउज को लागि समचार लेख्ने तिमिहरु जस्ता कुपत्रकार को कारण हो देश मा यस्तो हुन गएको
Kp oli rip
Vastachari lai feri pardhan mantri kp jata pani mil6n
नेपाली नेता होइन भ्रष्टाचारी साला सब तीन पार्टीका यी झोले दलहरुलाई खेल्ने बेला आएको छ खेल्नको लागि। श्रीलङ्काका जस्त जनताले गरेजस्तै नगरसम्म नेपाल वास्तव्यस्त भइरहन्छ। पालैपालो पालैपालो कति खान्छ तम्रा माया थोपडा हान्ने गरेर मन लाग्छ मलाई।
अर्जुको ज्यान बच्यो।
मुर्दा बाद कांग्रेस एमाले
jay bhim.
खाते मिडिया रविलाई जे मन लाग्यो त्यही नबोल।
Prachanda pani teti kamjor chhaina tu rajinama dinu hudaina milchha bhane bhrastrachari kangres lai dui char jana bhaya pani jel kochera matra rajinama dinuparchha
Good luck
राजिनामा दिनु हुदैन
Parchanda ra rabi sir 2bai strong hunaparo rajinama nadinu jantale sath dinaparxa
आजसम्म के हेरेर बसेको थिए नि?
👍🔔🔔🔔🔔
ATI vayo Daliya Rajniti ko antay gari Naya Baybasta larau .Janta jagau Vastachari haru lai Jan karwohi garau.
डिप्रेशन मा पुग्ने भयो
अबको84मा,एमाले,काङगेस,लाइ,मुजि,चियातेर,देखाइ,दिन्छन,लाणो
ठन्काइ,दिन्छन,ok,bay,bay
Dhamala kantipur kho marwadi Kati khushi vayoooo