Musu Musu Hansa by Puskal Sharma & Kala Lamsal | Shiva Hamal & HBN Kismat | New Lok Dohori Song 2078
HTML-код
- Опубликовано: 17 окт 2024
- Presenting new Nepali lok dohori song Musu musu hansa by Puskal Sharma & Kala Lamsal penned by Shiva Hamal & composed by HBN Kismat featuring Puskal Sharma & Kala Lamsal only on Kala Lamsal's official RUclips channel.
Kala Lamsal Presents:- New Nepali Lok Dohori Song 2077
#KalaLamsal #PuskalSharma #ShivaHamal
-----------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Musu Musu Hansna
मुसु मुसु हाँस्न
♪ Vocal:-
Puskal Sharma
Kala Lamsal
♪ Lyrics:-
Shiva Hamal
♪ Music:-
HBN Kismat
♪ Arrange / Mix / Master:-
HBN Kismat
------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Kranti KC
🎬️ CAD:-
Nirajan KC
🎬️ Artists:-
Puskal Sharma
Kala Lamsal
🎬️ Cinematographer:-
Ajaya Regmi
🎬️ Post Production:-
Dacon Pictures
© Kala Lamsal, 2021
------------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3JdFKpK
Apple Music:- apple.co/3bcZkWT
Amazon:- amzn.to/3zkNmlJ
iTunes:- apple.co/3OIaXmk
Tidal:- bit.ly/3JmRIxt
Amazon Music:- amzn.to/3vp1NV1
Soundcloud:- bit.ly/3Q0AzfL
RUclips Music:- bit.ly/3cR3BQa
Deezer:- bit.ly/3BIdhab
Social Links:-
RUclips:- tinyurl.com/Ka...
Facebook:- tinyurl.com/Ka...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Kala Lamsal. Embedding to a website is allowed.
ल है हेरेर माया गरौं।
Wow nic dheri phrak geet rahixa maja aayo dada
👍️👌👌❤️❤️🎤
😍😍
❤️
Ok bro
Kada aayo Kada😍👌👌
Hjr ko vanda chae hoena kya 😂😂😂
अर्जुन सापकाेटा कहाँ को हो पुष्कल डाई कहाँ की अर्जुन सापकाेटा बीस सिस हजार को हुन् पुष्कल डाई लाख मा गीत गाउनु मान्छे हो
@@apsarashrestha6624 अर्जुन सापकाेटा लाई मैले चिन्दिन पुष्कल डाई लाई हारेको ले चिन्छन् देश बिदेस घुमेको मान्छे हो पुष्कल शर्मा डाई
@@apsarashrestha6624 अर्जुन खुद डाई बात सिकेको मान्छे हो
@@apsarashrestha6624 एउटा गीत करोड कलब होइन हजारौं गीत पुग्नु पर्छ डाई को गीत हरेक को मनमा हुनुन्छ आज को होइन राजु परियार भन्दा काम छैन मेरो डाई
यो गीत मा जोडिनु हुने सबै लाई बधाई दिन चाहन्छु र मैले २० चोटी हेरी सके तर अजै हेर्न मन लाग्यो फेरि हेर्दै छु यो गीत मा कुनै खोड छैन एक दाम बबाल छ तर दुःख को कुरो गीत अनुसार भिउज प्राप्त गर्न सकेन मलाई नी दुःख लाग्यो राम्रो चीज लाई रुछाइन् हाम्रो देशमा तर हार नखानु कला सिस ठेस लागेर उठ्नु नै सफलता हो miss you kala sis and puskal dada
पुस्कल दादालाई मन पराउने र दादाको गीत कहिले आउछ भनेर कुरेर बस्ने जति हजिर है ❤️❤️❤️❤️।।
i am big fan puskal sharma
💗
Ma pani xu hai
माया विना को सफल छ र? माया गरिदिनुस् है ।
हजुर कै लागी हो हेर्नुस् है । माया गरिदिनुस् है।
Ahaaa
नमस्कार पुस्कल जी 🙏🏻 हजुरको लय सब्दमा कोहीले होला आउने त्यो नयाँ सेन्टिमेटल लोक गीत हजुरको अति धेरै राम्रो लाग्छ सेन्टिमेटल गित प्रदिक्ष 🙏🏻 गरेको छु
Wow Kati Mithho Geet ! Naya Swaad Ko Geet ! Mithho Geet Ko Laagi Safalta Ko Shuva Kamana ! Music Video Pani Ramro Nice Daami Baneko Chha ! Puskal Sharma Dai Kala Lamsal Sister HBN Kismat Dai Shiva Hamal Dai Lagaayat Music Video Ko All Teams Lai ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Puskal Sharma Dai Ko Kala Lamsal Sister Ko Shiva Hamal Dai Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Palpa Ko Shaan Nepal Ko Shaan Palpa Ko Hero Popular Great Abbal Musician Sarjak Singer Model Director Puskal Sharma Dai Allways Evergreen Nepali Shining Star Artist ! Syangjaa Ko Shaan Nepal Ko Shaan Syangjaa Ko Hero Popular Great Abbal Musician Sarjak Singer Shiva Hamal Dai Allways Evergreen Nepali Shining Star Artist ! Yasto Comments Garna Paauda Malai Santusta Milchha ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Yo Geet Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
सम्पूर्णमा नमस्कार, म कला लम्साल 🙏🏽शिव हमालको शब्द , HBN Kismat को लय र एरेन्जमा , क्रान्ति के सि ज्यु को निर्देशन , पुस्कल शर्मा र मेरो स्वर अनि अभिनयमा नयाँ लोक दोहोरी गीत "मुसु मुसु हाँस" लिएर यहाँहरुसामु आएका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं धन्यवाद ।
Dami dd
दिदी निकै राम्रो लाग्यो सफलता को शुभकामना
नयाँ वर्ष नयाँ गीत नयाँपन नयाँ स्वाद अत्यन्तै मेहनत देखिन्छ। सम्पूर्ण युनिट लाई सफलताको शुभकामना।यस्तो परिस्थितिमा पनी गीत संगीत मा निरन्तरता नयाँ प्रयोगको लागी प्रशंसनीय छ। वधाई छ काली🎼🎤❤❤🎶🎵🥰🥰❤🥰❤😘😘😘
नमस्कार उत्कृष्ट छ नयाँ गित नयाँ बर्ष सङ्गै आएको सफलता को शुभकामना ।
सारै राम्रो छ कला जी सफता को सुभकामना हजूर 💐🙏
गीत राम्रो छ सफलताको शुभकामना पुस्कल शर्मा दाई लगायत सम्पुर्ण टिमलाई ❤❤
नमस्ते सम्पुर्णमा
अलि फरक स्वर मा मैले आवाज दिएको यो गीत लाई तपाई हरूले माया गरिदिनुहुनेछ भन्नि आशा लिएको छु । पुस्कल शर्मा
नयाँ वर्ष नयाँ गीत नयाँपन नयाँ स्वाद अत्यन्तै मेहनत देखिन्छ। सम्पूर्ण युनिट लाई सफलताको शुभकामना।यस्तो परिस्थितिमा पनी गीत संगीत मा निरन्तरता नयाँ प्रयोग प्रशंसनीय छ। वधाई छ दाई 🎼🙏🙏🙏🎶🎵🥰🥰
Safaltako lagi suvakamana daju ramro x voice
Wow sir ❤❤❤
♥️♥️🙏🙏
Naram voice ma dami x daju ❤️
नमस्कार, मेरो शब्द, HBN Kismat को लय, पुष्कल शर्मा र कला लम्सालको स्वर तथा अभिनयमा नयाँ लोक दोहोरी गीत "मुसु मुसु हाँस" सार्वजनिक भएको छ, यहाँहरुको माया, साथको अपेक्षा गर्दछौं।
नयाँ वर्ष नयाँ गीत नयाँपन नयाँ स्वाद अत्यन्तै मेहनत देखिन्छ। सम्पूर्ण युनिट लाई सफलताको शुभकामना।यस्तो परिस्थितिमा पनी गीत संगीत मा निरन्तरता नयाँ प्रयोगको लागी प्रशंसनीय छ। वधाई छ दाई हजुर 🎼🎤❤❤🎶🎵🥰🥰
सारै राम्रो छ गित मलाइ त मन पर्यो
दाइ यो गित उत्कृष्ट लाग्यो।फरक धारको पनि लाग्यो।दाइको शब्दका त के कुरा गर्नु र मुटु छिया छिया बनाउछ।
best wishes to you
😍😍😍😍
पुस्कल शर्मा फ्यान हिट लाइक गरौ त कति छौ💕❤️🙏🤟
म पनि याे च्यानल काे सदस्य भय है अाज देखि पुष्कल दाइ काे अावाज ले तानाे 👌👌👌👌👌👌👌👌👌✊✊✊✊✊😍😍🤘🤘
नयाँ वर्ष नयाँ गीत नयाँपन नयाँ स्वाद अत्यन्तै मेहनत देखिन्छ। सम्पूर्ण युनिट लाई सफलताको शुभकामना।यस्तो परिस्थितिमा पनी गीत संगीत मा निरन्तरता नयाँ प्रयोग प्रशंसनीय छ। वधाई छ काली🎼🎤❤❤🎶🎵🥰🥰
पुस्कल शर्मा को क्रिजि फ्यान यता हाजिर हुनु है all timlai badhai xa ❤️💐🏇
😍😍
😘
Sarai meetho geet Lo badhai xa mero dajai puskal sharma i am big fan
आहा हार्दिक बधाई सफलताको शुभकामना सम्पूर्ण टीमलाई राम्रो छ
दाइको गित भने पछी नहेरी बस्न सक्दिन.... मीठो गित छ बधाइ छ सम्पुर्ण लाई.
हिरोयीन हुनुपर्ने मान्छे सिंगर भैछन♥️♥️
सफलता को धेरै धेरै शुभकामना सबै टिमलाई
धन्यवाद प्रतिकृयाको लागि तपाईलाई 🙏🏽
Best wishes
💗
स्वर,शब्द ,नृत्य सबै राम्रो छ ।सबै टिमलाई सफलताको शुभकामना 🇳🇵
नमस्ते सम्पुर्णमा🙏🙏
पुस्कल शर्मा दादाको आफ्नै लय/शब्द/स्वर/अभिनय/निर्देशन मा दाजुभाइ नामक दशैँ गित तपाईहरु माझ यहि असोज १ गते शुक्रबार आउँदैछ सदा झैँ माया र साथको अपेक्षा गर्दछौँ।।😍😍😍❤️
आहा सारै राम्रो गीत असिम सुभकामना सम्पुर्ण मा 🙏💐
आहा कति मिठो गित सुनिरहु लाग्ने जहाँ पुस्कल दाजु कला दि त्यहाँ तेसै रमाइलो सम्पूर्ण टिमलाइ सफलताको सिभकामना
निकै राम्रो पुस्कल शर्मा र कलाको अावाज कुन फरक शैली फरक स्वाद सबै टिमलाइ शुभकामना
फरक स्वाद 💘
गीत कि शव्द नि बबाल लाग्यो 💝
हिट होस सफलता को कामना
amazing pushkal dai
Ekdamai man paryo😍😍
आहा निकै मिठो गित सफलताको शुभकामना सम्पूर्णमा
कला लम्साल र पुस्कल शर्माको स्वर तथा अभिनयमा रहेको नयाँ गीत "मुसु मुसु हाँस" लाई सफलताको शुभकामना।
गित एक दमै राम्रो छ दाजु । शफलता को शुभकामना सम्पुर्ण टिम लाई
अाहाँ कति राम्रो गित बधाई छ सफलताको शुभकामना सत्य र मिठाे गितले अबश्य शिखर चुम्ने छ,सधै बाचिरहने छ all hole unit team congratulations ❤️🙏🙏
शिव हमालको शब्दमा HBN kismat को लय दियको मा खुसि लाग्यो साथै पुस्कल जि र कला जि को स्वर निकै जमेको छ सबै टिमलाई सफलताको शुभकामना छ।
केही फरक कति मिठो गित सफलताको कमना पुस्कल दाजु & hole team
Puskal sharma big fan hajir garum la everyone 🎵❤️❤️
🤩
बधाई तथा अग्रिम शुभकामना
आहा !!! कति मीठो गीत रैछ !!! सुन्दै आनन्द आउने !!! सफलताको सुभकामना सम्पुर्ण टिमलाई !!! 👌👌✌️🙏👏❤️❤️❤️❤️❤️
सफलता काे शुभकामना छ दाजु पुस्कल शर्मा अनि शिव हमाल दाजु कला लम्साल दिदी ❤️❤️❤️❤️🌹
अाहाँ कति मिठाे गित् सफल्ताकाे धेरै धेरै सुभ कामना छ है पुस्कल शर्मा बाबू
राजा सधैंको पुस्कल शर्मा दाजु❣️
आहा कलाको आवाज स्वीट, दमदार😍
आहा सफलता को शुभकामना पुष्कल दादा लगायत सम्पूर्ण मा ❤️❤️❤️❤️❤️
Puskal sharma ko fan yeta hajir hunu hai badhai xa all timlai
दामी गित सुन्न पायो सम्पूर्ण टिम्लाई बधाई छ
धेरै राम्रो अभिनय संगै अचम्मित लय मा पर्दशन गराउनु भएछ धन्यवाद
Aaha malai tw yo geet tw sune rakham jasto layo badai xa sabai Jana lai 🤩🤩
अाहाँ कती मिठाे गित सफलताको शुभकामना ।हाल साउदी बाट।
यकदम राम्रो भ्वाइस मा गाउनु भयको रैछ राम्रो छ पुस्कल सर यो स्वर पनि♥️♥️♥️♥️
अाहा कति मीठो गित मोड्लीङ्ग पनि अति राम्रो👌👌
सफलताको शुभकामना मीठो गित रमाईलो भिडियो
puskal sharma big fan.. ati mitho git naya swad lina paiyo..! Safaltako subhakamana...🙏🙏🙏🙏
धेरै राम्रो गित मन पर्यो मलाई 👌👌
Very nice song puskal dai . I am a bigest fan puskal dai 👍👌👏
सधा भन्दा फरक छ पुस्कल शर्मा दाइ मिठो गित बधाइ छ।
कला लम्साल को फ्यान यता 🙏👍
सफलताको शुभकामना beautiful di ❤️
Namaskar puskal dada ani sampurna yo geet ma saamil hunu hune sampurna teem lai safalta ko dharai dharai Suvakamana so super xa dada song video wow
nice song मलाइत धेरै मन पर्यो
Sarai ramro geet layo badai xa sabai Jana lai love yo so much 😍💖
पुस्कल शर्माको नियमित फर्म्याट भन्दा अलीक फरक लाग्यो। कला लम्सालको स्वर यो गीतमा खुलेको छ गजपले। सफलताको शुभकामना
अाहा क्या मिठो गीत अनि भिडियो बधाई तथा सफलता को शुभकामना सम्पूर्ण टिमलाई।।
वाह गजब बधाई छ पुस्कल दाजु
बल्ल हेर्न पाईयो हाम्री थर्पु की कलाको गीत ♥️♥️♥️
आहा पुस्कल दादा♥️♥️♥️♥️♥️♥️
Aaha katiramro song pushal dada
Big fan puskal sharma keep it up 😍
ले है ढिला आयो कडा आयो नाच्म नाच्म भयो मलाईत
नाच पनि कति मिठो मेरो डाई को अब हिरो रोमान्टिक गीत के पुष्कल शर्मा
मिठो लाग्यो गीत !
Aaha Kati mitho geet ho sarai ramro layo ❤️
पुस्कल भाइको नया गायक सैली राम्रो छ,
एकदम राम्रो छ गित पुष्कल दादाको
दादा लाइ माया गर्नु हुने साथिहरु यता
हाजिर हु है। दाजुलाई सफलताको शुभकामना व्यक्त गर्दछु अझै उहाँमा
के हि कमि नाआआेस धन्यवाद
दादाले बल्ल romantics गित गाउँदै हुनुहुन्छ धेरै राम्रो छ dance र song
होनी राज
आहा कति मीठो 👌👌👌👌
मिठो गीत शुभकामना छ कला जी
Congratulations all team !!!!!
वेरी नाइस wow श्रीराम लोकगीत हीरो पुष्कल शर्मा दादा को अभी नहीं💟💟💟💟💟🙏
अति राम्रो लाग्यो।
Ali dherai suscribe hunuparx ani geet chalx
Big fan puskal ji love you so much 🇳🇵❤️
राम्रो छ ल बधाई छ
उत्कृष्ट गीत । हार्दिक बधाई ।
Puskal ji big fan 🇳🇵🤩
सफलताको धेरै धेरै शुभकामना सबै टीमलाई
Aaha geet 🔥🔥❤🎼🙏🥰
Puskal Sharma big fans❤️❤️👍
Big fan
Ooooooooyt*रूपमा ?,,??
nice songs
Nice dai Wow 💟💟💟
Wow dammi raixa yo git and vidio
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
Waiting 🙏🏻🙏🏻
आहा कति राम्रो गित
Big fan puskal daju ❤️
Ramro lagyo geet ani action dubai ko
Mittho xa swor ta😍😍
यो लोक गित मा नयाँ अनुभव पाए निकै राम्रो गित बनेको रहिछ दिदी सफलता को शुभकामना
Puskal sharma love you so much keep it up 🇳🇵😘
Hait kadak geet aaye xa tw dami layo malai tw 😍
धेरै राम्रो गित छ सफलताको शुभ-कामना सम्पुर्ण टिमलाई
एक दम उत्कृष्ट छ 😍😍😍
dherai raamro6 puskal bro 👍
आचकल पुस्कल शर्माका गीत राम्रा हुन लाका छन
कला लम्सालको फ्यान But यो बोकोको अनुहार भएको मान्छेको अनुहार मन परेन
मिठो
आज देखि प्रतिक्षा को घडी सकियो है बधाई छ डाई लाई अनि पुष्कल मेरो डाई को गीत विना बाँच्न नशकने को को हुनुन्छ