गायिका मधु छेत्रिलाई आफ्नै श्रीमानले कुटेर निकालेपछि राधिका हमाल बोलिन,प्रतिष्ठान मधुकै पक्षमा
HTML-код
- Опубликовано: 18 июн 2024
- गायिका मधु छेत्रिलाई आफ्नै श्रीमानले कुटेर निकालेपछि राधिका हमाल बोलिन,प्रतिष्ठान मधुकै पक्षमा
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Radhika Hamal
Camera
Siraj Gautam
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#Radhika_hamal
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
रिता थापाको ठाउँमा राधिका
सिटर अदक्षे हुनु परन्ने यकदमै
सहि कुरा गरन्नु भो नारि लाई नारिकै
सपोट हुन्नु परन्छ है 🙏🌹🌹🇳🇵
मधु दिदिले न्याय पाउनु पर्छ😢
मान्छेहरुले भने जस्तो सोछे जस्तो मधु क्षेत्री छैन उनिले धन सम्पति भन्दा पनि मायाको भरोसामा बिहे गरेकी हुन । यो अवस्थामा सबैले साथ दिनु पर्छ । उनलाइ धेरैले घमण्डी भन्छन , उनको ठाउमा घमण्ड गर्नु जाहेज छ ।
Right
मधु बहिनीको समाचारले म भावविहुल भएं। महिलामाथिको कुनै किसिमको हिॅसा म सहन सक्दिन।
राधिका दिदिको बोली अति नै मन पर्छ । बोलिमा कति दम छ उहाको सल्लाह सुझाव राम्रो छ।दिलमाया सुनुवारको केशमा गरेको कामबाट म हृदयबात सम्झेको छु । छहारी यकल महिलाको अफिसबात पीडितले साथ सपोत पाउनुका साथै पीडितबाट पैसा लिने काम हुन्छ काद बनाउने नाममा अन्यायमा कोहि पर्नुहुन्न दुबैको कुरा सुन्नुपर्ने हुन्छ र न्याय पाउनुपर्छ पीडितले
हुनत सबै महिला को पिडा उस्तै हो तर कुनै बेला यही बिहे गर्दा मान्छेलाई मान्छे बा गनेर ए गहना यति लाको छु अब अर्को बच्चा लिएर आउँछु दमाई कामी सानो जात या उ भनेर खुब आफ्नो प्रशंसा आफै गरेकी थिइन् हुनत हामी ले हेर्दा मधु क्षेत्री एक दम मिठो गित गाउँने गायीका हुन् छोरी लाई असर पर्छ यो सबै कुरा ले बरु यसै ठिक थियाे आफ्नो दुःख सुख गरेर खाइराकी थिन अहिले एक वर्ष न पुग्दा यो हालत भयो त्यसैले एक पटक घर बार बिग्रेपछि दोस्रो बिहे गर्दा धेरै सोच्नु पर्छ जेहोस् केटी मान्छे हो न्याय मिलोस्
चोक्टा खाना गाकी बुढी झोल मा डुबेर मरि 😢
भन्ने उखान सँग ठ्याक्कै मेल खायो बरै 😭🤭
जे होस् मधु दिदीले छिट्टै न्याया पाओस् 🙏
दुबैजना राखेर बास्तबिकता बुज्न पर्छ मधु जि को उद्दार होस ।
मधु हिम्तिलो बैनि हो जसले जे भने पनि न्याय पाउनुपर्छ। आ-आफ्नो भाग्यको खेल हो कसैले ठुलो भएर कमेन्ट नगर्दा हुन्छ।
दुवै जनालाई आमने सामने राखेर कुराकानी गरे पछि मात्र अगि बढाउनु राम्राे हुन्छ मधुको एक तर्फि कुरा सुनेर हुदैन यो केश लाई समझदारीमा सुल्झाउनु पर्ने हुन्छ र अन्यथा दुवैलाई पछि अप्ठ्यारो पर्न सक्छ
Wow supper radaka Di Di hajur so cute 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️💯💯💯🌹🌹🌹👍👍💕💕💞💞💞🍒🥰🥰🧡🧡🧡👌👌👌👌👌🍂🍂🇳🇵🇳🇵🌿🌿🌿🥀🥀💟💟💚💚💚💚💛💛💛💛🔔🔔🔔🔔👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💚💚💚💚💚💚💚🛎️🛎️🛎️🧡🧡🔔🔔💛💛💕💕👍🥰🥰♥️💯💯🌹🌹🌹🌹🌹🌹💞💞💞💞💞💞🍂🍂🍏🌿🌿🥀🥀🥀
मान्छे त मधू पनि जर्काटि थुतुने नै हैछिन अर्को कुरा तेसरि बिहे गरेर लगेपछि बच्चा पेटमा भएको बेला तेस्तो गर्ने परिवार लाइ कार्बाइ होस अर्काको चेलि लगेर दुख दिन त भएन नि
न्याय दिनु होला राधिका
आज यो दिन आउने थाहा भाको भय किन तेस्तो अगतिलो श्रीमान र घर परिवार को तारिफ गर्थिन र मधु सीस ले😢राम्रै हुन्छ भनेर बिहे गरेकी हुन तर ......... आज हामी छोरी मान्छे को कमजोरी येहि त होनि अलिकति राम्रो बोल्दियो भने मख्ख पर्ने मेरो बुडाले मलाई धेरै माया गर्नु हुन्छ भन्ने तर आज्कल त लोग्ने मान्छे पनि चिन्नै नसकिने 😢तर सबै लोग्ने मान्छे लाई भनेको होइन कोहि कोही लोग्ने मान्छे ले त इन्द्र जाल नै पढेका हुँदा रहेछन् ।
Great job pratisthan❤
नानी हुदा छ भने जाे काेहि केटा हुन केटि हुन देस्रो बिहे गर्नु भन्दा नानी सग रमाएर बस्नु उचित दोस्रो बिहे कमैको राम्रो छ
मधु❤❤❤❤
namasta Mitho sorko dhani didi
यक चोटि मधु सङ्ग कै interview हेर्न चाहाने जति यता हाजिर हुम त 😢😢😢
❤❤❤❤❤❤❤
Yauta nariko pida vognilae matra thaha hunxa voliko din kasaile dhakheko hudaina tasaile jot coment nagarnu hola sabaile sath denu parxa madhu lae❤❤
Manu dee
Madhu chhetri aba kunai netasanga bibaha garnu hola!!Shobha pathaklai herera kei siknuhola!!
Chito banda chito help garau bichara sis lai ani tyo budo bhanaudo lai kada sajaye hunu parxa
😰😰😰
Ab kunai kura ma sahamati ma aaun hudain xori liyar tyo chor bat xuttinu parx hain feri
Mero ghartir pni aaunu hola haie
K Ko RAJA
Saitan Ho ! PAISHA Lai Maya Garne Le Manche Sanga Maya Gardaian !
B 4 Alli pugene madhu jii k vanam aba dhan ta Kami thiyena pherini dhan lai nai angalera gayeu kura second marrige ko ki ta garnunai thiyena garisake paxi Ali garib ra maya garne kera sannu thiyo kinaki dhan ta thiyo ni madhu baini sanga matra saath chaiyeko thiyo bass yehi Kami rahayo sochna ma ...
Madhu sis lai I tapai haru sath sahayok dhinu hola please na ramro comments na lekhnu hola
धनी केटा संग रोजे पछि यस्तै हो ।
Kunai praman xa??
आफ्ना देसका दिदि बहिनि दाजुभाई लाइ गालि गरेर टिकटक लाइ चलाएको जस्तो का हुन्छ र जिन्दगी फुटनि वलि मधु
मधु को थुतुनो पनि गतिलो हुनु परोनी लौ काम छैन मधुको
Pr ko pachhadi pare paxi yastai hunxa😂😂😂
Chettrini ho, kami damai ho r?yo ta kami damai le garnu parney hoina r?
Hijo madhu baini le sano jat bhanera je mukhma aauxa tehi bolnu bhayo aaj tapaiko thulo jatle k chot diyo tha bhayo holani
Sano jat sano manxe ko man thulo hunxa hajur lai xittai nay milos
Kami damaile garney kam chettrini le garin ke ? Ramro bhayo , kami damai ko boli pani mitho hudaina re? Madhu ko TikTok suneko xhu, Bhagwan le pani maf garxhen ki?
Madhu chhetri ko mukhh alli xucho xa tetikai ta nikalena hola aaemale thhutuno rw mutuno jogauna jannu prxa hai manxele tetikai kut pit grdaina Dubai ptti ko kura sunnA prxa hai nepalma maila adikar dherai vako xa purus pidit vako xa madhu chhetri lai sachikai annaye vako ho vne naye milus
खेम सेन्चुरी दाइको पाप लाग्या होला नि
😤😤
Kami damai lai hela garera tuccha bhasa boliki xhin, husband pidit ho, pls don’t marry her any more. Character sahi xhaina
tyo valuni ho thik vayexa jat vat xutauni lai testai huna parxa😅😅😂😂
Ali pachne comment garnu hola aafno parichaya dinu aabasyak xaina
estai hunu parxa gitchai nepali le sundinu parni bhe chai urop amrica ko greencard chaini