बालेनको गित गाएपछी पोखरा महानगरकी कर्मचारीलाई 'कारवाही' ? बन्दा बन्दै पुल भाचिएपछीको यो बेइज्जत !

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 3,5 тыс.

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 месяца назад +1382

    एक सच्चा अनि बहादुर महिला चन्द्रावती वाग्ले दिदी । जसलाई उच्च सम्मान छ।

    • @sarurai8634
      @sarurai8634 2 месяца назад +11

      अव पनि नेपाली जनताहरुको चेतना नभए कहिले हुने,,,,??????

    • @KatwalKeshab
      @KatwalKeshab 2 месяца назад +6

      झोलेहरुको कब्जामा देस चलेको छ।

    • @ajumaharjan3146
      @ajumaharjan3146 2 месяца назад

      @@KatwalKeshab

    • @rabinjimba4673
      @rabinjimba4673 2 месяца назад

      Bsकौइुछ😂 ​@@sarurai8634

    • @karkeekumar1085
      @karkeekumar1085 2 месяца назад

      Neta ra karyakarta milera sakhari ma rakheko paisa khako xan kasari milxa hola

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 месяца назад +1094

    मेयर बालेन शाहको फ्यान जति यता हाजिर गरौं बालेनको बारेमा गित गाउदा कार्वाही गर्ने कुन पागल एमालेको झोले हुनु पर्छ कडा भन्दा कडा कार्वाही गर्नु पर्छ जय बालेन जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵धनराज आचार्य भ्रस्टाचारि मेयर हुन यसमा कुनै दुई मत छैन

    • @PokharaOfficial
      @PokharaOfficial 2 месяца назад +14

      एमालेबाट फुटेका एकीकृत समाजवादीकाे मेयर पनि एमाले नै देख्ने तिमी जिमु चाहिँ दिमाग सड्केकै रैछ कि क्या हाे ? एमालेलाइ गाली गर्ने ठेक्का लिएका छस् कि क्या हाे ?

    • @manojchhetri7431
      @manojchhetri7431 2 месяца назад +9

      Yemala kam xaina

    • @EnlightedOcean
      @EnlightedOcean 2 месяца назад +1

      you are right

    • @bcchanda2049
      @bcchanda2049 2 месяца назад +4

      अनि भ्रष्टाचारिको हद म्याद तोक्ने एमाले हु भन्न लाज लागेन ​@@PokharaOfficial😀

    • @shibaharipaudel6927
      @shibaharipaudel6927 2 месяца назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @shankarparajuli4558
    @shankarparajuli4558 2 месяца назад +28

    बालेनको सपोर्ट गर्दा चन्द्रावतिलाई हैन अब पोखरेली जनताले धनराजलाई नै हटाउने छन्!! त्यतिले मात्रै भएन भने देशभरका जनताले मीलेर लखेट्ने छन्! जय बालेन!

  • @bcchanda2049
    @bcchanda2049 2 месяца назад +1253

    पोखराको मेयरले कार्बाही गरेको तिजको गित मा बालेनको प्रमस्सा गरेको गित खोजी खोजी हेरौ है उनको संमान स्वरुप एक लाईक एक सस्क्राइप पनि गरौ है !❤

    • @bijayamagar494
      @bijayamagar494 2 месяца назад +12

      गीतको लिङक print gardeko vaya sajilo hune thiyo

    • @MENepal44
      @MENepal44 2 месяца назад

      Teej geet balen hannu auxa ​@@bijayamagar494

    • @shilaadhikari719
      @shilaadhikari719 2 месяца назад

      ​@@bijayamagar494बालेन balen saha teej geet

    • @tikarambhattarai3424
      @tikarambhattarai3424 2 месяца назад +20

      झन सबैले हेरौ तारिफ गरौ भाईरल गराउँ मेयरले माफी माग्ने बनाउँ

    • @narayan2119
      @narayan2119 2 месяца назад +2

      हहहहहहह😮😮😮😮😮

  • @princerai4430
    @princerai4430 2 месяца назад +1029

    यदि यस्तो रिसिबी को कारन्ले पोखरा को मेयोर ले सरुवा गरेको हो भने सबै जन्ता मिलेर यो धन राज आचर्य लाई फेवाताल मा लगेर फाल्दिय हुन्छ

    • @RoshanKarki-yu7kd
      @RoshanKarki-yu7kd 2 месяца назад +36

      100% सहि भन्नु भयो हजुरले बरु फेवा तालमा फाल्न लाई सघाउन म पनि इलाम देखि पोखरा आउँछु

    • @kendragurung439
      @kendragurung439 2 месяца назад +21

      M pani aauxu borama halera.phalnlai

    • @bunusubba2343
      @bunusubba2343 2 месяца назад +8

      आफू त बारा को परी,, झनै खतम छ हाम्रो मेयर 😢के भन्नु र खै 😢 लौन यस्ता जुका हरुलाई नभेटने गरेर नदीमा फाल्नुपर्छ।

    • @kumarvlog172
      @kumarvlog172 2 месяца назад +4

      😮😮😮😮😮😮

    • @indrahumagain9147
      @indrahumagain9147 2 месяца назад

      😅😅🎉😅😅 45:31 ​@@RoshanKarki-yu7kd

  • @small12343
    @small12343 2 месяца назад +112

    1000 पटक सुन्दा पनि नअघाउने गित छ उहाँको ।त्यहि मेयरलाई कार्वाही गर्नु पर्छ।

    • @kishanthapamagar9319
      @kishanthapamagar9319 2 месяца назад

      अब त्यो मेयर ले राजिनामा दियर बस्नु पर्छ त्यो पाती को झोले काम छैन

  • @bipanathapa3445
    @bipanathapa3445 2 месяца назад +321

    अब बालेन सरकाे तर्फबाट पनि दुई चारवटा शब्द जाओस् भन्ने जति यता हाजिर हुनु हाेस् 🙏🙏🙏

    • @SAFHALGHISING
      @SAFHALGHISING 2 месяца назад

      ❤❤❤❤Jawasa subscribe garnu oky

  • @chandragurung7874
    @chandragurung7874 2 месяца назад +368

    अब ८४ को चुनावमा पोखराको मेयर अपिल त्रिपाठी हुनुपर्छ जय बालेन जय अपिल त्रिपाठी 🙏🙏

    • @MyOppo-p6j
      @MyOppo-p6j 2 месяца назад +4

      Rabi Lai testai vaner ahile gulla dekhai diyo aab apil ko Palo xa Hain

    • @kavyasharma20000
      @kavyasharma20000 2 месяца назад +1

      janjati lae kin loksewa ma kota deko raix yo cmnt herer tha hunx dimakh le kam nae gardo rainax...apil tripathi ramro desko patrakar hunuhunx,,,desko chautho angaw...uhako kam desma vyko crime lae janata ko samu leraunu ho...uha patrawkar ho pradhanmantri hoin

    • @gurungkoxorom8614
      @gurungkoxorom8614 2 месяца назад

      Cmnt herera dimak le kam nagarny ta temro ho bitch ptrakar 4tho Annga ho sabaile thaha xa taile bhanirakhnu pardaina cmnt ko manasaya k ho tyo buj pahele apil tripathi Meyar huna paudaina r apekxya rakhna paudaina r kaha bata janajati ko kura ayo temro bhanda abbal dimakh xa r ta grg bhayera pani bahun lai saport garirakheko xa kina ki ramro lai saport garnu parxa bhanny kura ramrari thaha xa bujis temiharu chuchy 👃 jasto hoina poisa ko lagi Eman bechny sworthi huny sampati Kai lagi daju bhai mai kata Mar garny Jat jasto hoina hami bujis

    • @chandragurung7874
      @chandragurung7874 2 месяца назад

      ​@@MyOppo-p6jजवाफ अलि सभ्य भासामा दिए पनि हुन्छ होला नि महोदय

    • @menukalimbu4860
      @menukalimbu4860 2 месяца назад

      सहि हो

  • @ramkrishnaadhikari4364
    @ramkrishnaadhikari4364 2 месяца назад +32

    गित नहटाउनुस हामी आउछौ पोखरामा तपाइको समर्थनमा

  • @nirutagurung3976
    @nirutagurung3976 2 месяца назад +288

    चन्द्रावती मैमलाई उच्च सम्मान र बालेनको चर्चा हुनै पर्छ💐💐💐💐💐💐💐💐

    • @padamkc9421
      @padamkc9421 2 месяца назад +1

      Yo Timema Balenko Geet tesmapani Teejko Geet dheari ramro chandakala sister Ramro kamma daraunupardena

  • @user-krizal
    @user-krizal 2 месяца назад +239

    पोखराको मेयर र प्रशासकीय अधिकृत लाइ घिसारेर पृथ्वी चोकमा कालोमोसो दलेर सार्वजनिक सुनुवाई गराउनु पर्यो है पोखरेलि जनताहरू॥

    • @Abishekvlogs2.O
      @Abishekvlogs2.O 2 месяца назад +2

      Sai ho Moile मेयर lai Akloi vate vni jutta le hanxu 😡😡😡😡😡😡

    • @dineshbist7859
      @dineshbist7859 2 месяца назад +3

      खसी बनाउनु पर्यो

  • @MohanSapkota-q2w
    @MohanSapkota-q2w 2 месяца назад +16

    अब आउदो चुनाबमा हजुरले यो सुचना अधिकारी को पद लाई राजीनामा दिनुस त्यसपछि पोखरा माहानगर पालिकाको मेयर को स्वतन्त्र उमेरद्वार बन्नुस मेम हजुर लाई जितको अग्रिम शुभकामना छ

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 2 месяца назад +483

    नेपालीको छोरा हो भनेर चिनिने अपील तिरपथि हुन भन्ने यता हाजिर हुनु होला

  • @kiranthapa1319
    @kiranthapa1319 2 месяца назад +286

    अपिल त्रिपाठिको सपोर्ट गर्ने यता हाजिर हौं 🙏🙏

    • @Keshab7196M
      @Keshab7196M 2 месяца назад +4

      अपिल त्रिपाटि हो अपिल हैन😂😂😂

    • @MrGurungk1
      @MrGurungk1 2 месяца назад +2

      😂🎉😂

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 2 месяца назад

      Ma.xu hjr

  • @gurungsabin9662
    @gurungsabin9662 2 месяца назад +28

    बालेन जस्ता मेयर हजारौं जन्मियोस्
    देश सिंगार्न!
    धनराज जस्ता मेयर फेरी नजन्मियोस्
    देशै विगार्न!!
    बालेन आए काठमाडौंको रुपै फेरियो
    बालेनको प्रशंसाले धनेको मनै जलियो
    हिम्मतीलो बालेन मेयरको नाम इतिहासमा लेखियो
    सिल्ली लम्पट धने मेयरलाई आची-
    आची छिछि थुथु गरियो
    चन्द्रबति ज्युको गीत लेखन र गायनमा सधै सधै निरन्तरता मिलोस् जय हो

  • @InnocentDaffodils-do8jm
    @InnocentDaffodils-do8jm 2 месяца назад +280

    मेयर को राजीनामा र हाकीम लाई बिभागीय कारबाही तुरूनत हुनुपर्छ।

    • @rsdulal5295
      @rsdulal5295 2 месяца назад

      पार्टिको भनेपछि कोही कसैले कोहि कसैलाई चलाउन सक्दैन । चलायो भने ब्यवस्था धरापमा पर्छ । गणतन्त्र मा नेताले जे जे भन्यो त्यो मान्नु पर्छ ।

  • @rajkumarpandey7981
    @rajkumarpandey7981 2 месяца назад +174

    यत्तिको हिम्मतिलो कर्मचारि चाहिं हुनुपर्छ Proud Of You❤🙏

  • @ShivaDhakal-fv1ig
    @ShivaDhakal-fv1ig 2 месяца назад +26

    एक सच्चा बहादुरी दिदी लाई सम्मान छ गित गाएकै कारण सरुवा भो कारबाही गर्ने हो भने देसका भ्रस्ट लुटेरा लाई कार्बाही गर गित गाउने लाई होइन खोजी खोजी सेर गरौ है सबैले🙏

  • @ganeshdhakal6885
    @ganeshdhakal6885 2 месяца назад +265

    कार्बाही गर्ने पार्टीको झोलेलाई हार्दिक श्रद्धाञ्जली

  • @hancyboy2063
    @hancyboy2063 2 месяца назад +238

    पोखरा मा मात्रै हैन बिस्व भरी गुन्जिन्छ बालेन शाह को गीत ज य होस अपिल सर को

  • @BununbinodBinodbunu-jh7on
    @BununbinodBinodbunu-jh7on 2 месяца назад +39

    अब को पोखरा को मेहेर साब अपिल सर लाई उथानु पर्यो भन्नी जति एता हाजिर गरौ त

  • @ParshuRimal
    @ParshuRimal 2 месяца назад +122

    चन्दावति बहिनी लाई मुरिमुरि धन्यबाद आँट र साहसको लागि

  • @BhumirajKandel-x2q
    @BhumirajKandel-x2q 2 месяца назад +150

    बालेको गीत गाउने यो दीदीलाइ 21तोपको सलामी दीनु पर्छ सरुवा होईन बडुवा गर्नु पर्छ नालायक हो उहाले यथार्थ गीत बनाउनु भएको छ

  • @basantapun3646
    @basantapun3646 2 месяца назад +33

    चन्द्रावती वाग्ले दिदी ५१,५२ साल देखिको हाम्रो पोखरा महानगर पालिकामा कार्यरत हुनुहुन्छ🙏यो धनराज आचार्यको कमजोरी हो।त्यसकारण चन्द्रावती दिदीले न्याय पाउनै पर्छ✊

  • @EnlightedOcean
    @EnlightedOcean 2 месяца назад +162

    हिम्मत नहारी अगाडि बढ्नुस् चन्द्रावति दिदी , दुनियाँ तपाईँको साथमा छ जसरी सिङ्गो नेपाल बालेनको पक्षमा छ 🎉🎉🎉🎉

  • @PRADEEP-y2l1y
    @PRADEEP-y2l1y 2 месяца назад +173

    पोखरा महानगर का मयरलाइ पद बाट तुरुन्त निकारेर कारबाही गर्नु पर्छ

  • @sreezanshakya8410
    @sreezanshakya8410 2 месяца назад +16

    चन्द्रकला म्याडमलाई न्याय हुनुपर्छ।

  • @ManjuRamtel-p7h
    @ManjuRamtel-p7h 2 месяца назад +121

    पोखराको कर्मचारी दिदि लाइ धन्यबाद मलाइत मन पर्यो बिचरा पोखराको भयपनि काठमाडौं को मेयर को सान बढाउनु भाको छ र उहाँलाइ पनि गर्व रहेछ बालेनप्रति । धन्यवाद दिदि

  • @bipinbk377
    @bipinbk377 2 месяца назад +260

    सातै प्रदेशमा कार्यक्रम बिस्तार गर्नुपर्यो भन्ने कति हुनुहुन्छ 🙏🙏

  • @subhdrasingh4603
    @subhdrasingh4603 2 месяца назад +13

    म अहिले ६६ वर्षको भए आजसम्म मैले तीजको गीत येति मिठो येस्तो समसामयिक तीज गीत सुन्न पाएकी थिइन तर यो गीत जति सुने पनि नअघाउने कस्तो राम्रो मिठो गीत गाउनु भएकोमा मुरी मुरी हृदय देखि धन्यवाद ।

  • @dipakchhetri9829
    @dipakchhetri9829 2 месяца назад +139

    एकदमै साहसी महिला कर्मचारीलाई एकाइस तोपे सलामी छ।❤ बालेनको गित गाउदैमा महानगरपालिकाले एउटा महिला अधिकृतलाई अन्याय गर्न हुँदैन ।

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 2 месяца назад

      बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!!
      जब बालेन मेयर भयो
      तब नेपाली टोपी मा आक्रमण भयो
      रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ,
      नेपाल को झन्डा मा आक्रमण गरेको!!!
      MCC मा मौन बसेको बालेन ,
      राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन ,
      नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English????
      म नेपाली मान्छे हो
      भने
      नेपाल को
      सरकारि काम ,काज
      नेपाली मा हुनु जरुरि छ!!!!
      काठमाडौं को appलाइ
      App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि
      देखापढि किन राखिस बालेन ????
      काठमाडौं को TU university मा
      नेपाल को नक्सा मा चुचेनक्सा छैन
      गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले
      अनि greater NEPAL भनेर post गर्ने???
      बालेन नाट्टिय कर्मि हो
      नेपाल को
      सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा???
      के
      बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा??
      यो सबै नौटङ्की हो!!!! बालेन को
      काठमाडौं मा बालेन मियर
      भएपछि
      अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो????

      नेपाली मान्छे स्वातै किन घट्यो????
      बिचार गरेका छौं????
      बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!!
      गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!!
      नेपाल को झन्डा मा आक्रमण त्यो पनि
      बालेन ले हो।।।
      यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर
      Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!!
      यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन
      सावधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि

  • @bhandariramesh1438
    @bhandariramesh1438 2 месяца назад +140

    सच्चा पोखरेलि जनताले त्यहाँ को मेयरलाई पृथ्वि चोक मा सार्वजनिक गरियोस, अब सबैले यो गित हेरेर दिदिलाई साथ दिउ , जय देश जय वालेन , जय यो गित गाउने दिदि जय अपिल सर

    • @rsdulal5295
      @rsdulal5295 2 месяца назад +2

      वास्तविक जनता भन्दा पार्टिका झोले धेरै भए नेपालमा । नेता नमारी यो देश सुध्रिदैन ।

  • @KhotangDiktel-uw1nz
    @KhotangDiktel-uw1nz 2 месяца назад

    Salam Apil sirlai💯👍👍🙏🙏

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 2 месяца назад +64

    यो तिज गित साहारै राम्रो सान्दर्भिक यथार्थ छ गित उत्कृष्ट छ चन्द्रवती वाग्ले मेडम लाई मुरि मुरि धन्यवाद छ यो तिज गित उत्कृष्ट यक नम्बर मा आउने छ

  • @tandonkazi827
    @tandonkazi827 2 месяца назад +237

    अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता नेपालको सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै ।
    अर्घाखाँचीमा रहेको सुपादेउराली माताले हामी सबैको रक्षा गरुन्🙏🙏🙏

  • @renukakoirala6108
    @renukakoirala6108 2 месяца назад +1

    So Good Gernalist अपिल tripathi

  • @ghayal1979
    @ghayal1979 2 месяца назад +88

    धनराज कुमाइको चलखेल हुनुपर्छ।

  • @saritalamichhane4073
    @saritalamichhane4073 2 месяца назад +39

    उहाँ महिला कर्मचारी लाई काठमाडौ महानगर मा काम दिने ब्यबस्था गरियोस् बालेन ज्यु।

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 2 месяца назад

      बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!!
      जब बालेन मेयर भयो
      तब नेपाली टोपी मा आक्रमण भयो
      रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ,
      नेपाल को झन्डा मा आक्रमण गरेको!!!
      MCC मा मौन बसेको बालेन ,
      राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन ,
      नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English????
      म नेपाली मान्छे हो
      भने
      नेपाल को
      सरकारि काम ,काज
      नेपाली मा हुनु जरुरि छ!!!!
      काठमाडौं को appलाइ
      App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि
      देखापढि किन राखिस बालेन ????
      काठमाडौं को TU university मा
      नेपाल को नक्सा मा चुचेनक्सा छैन
      गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले
      अनि greater NEPAL भनेर post गर्ने???
      बालेन नाट्टिय कर्मि हो
      नेपाल को
      सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा???
      के
      बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा??
      यो सबै नौटङ्की हो!!!! बालेन को
      काठमाडौं मा बालेन मियर
      भएपछि
      अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो????

      नेपाली मान्छे स्वातै किन घट्यो????
      बिचार गरेका छौं????
      बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!!
      गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!!
      नेपाल को झन्डा मा आक्रमण त्यो पनि
      बालेन ले हो।।।
      यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर
      Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!!
      यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन
      सावधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि

  • @kapilkumarsarki109
    @kapilkumarsarki109 2 месяца назад +9

    यो दिदीलाई धेरै धेरै धन्यवाद। कार्वाही गर्ने पार्टीको झोले मेयरलाई हार्दिक श्रद्धाञ्जली ।।

  • @bharatbk6460
    @bharatbk6460 2 месяца назад +89

    पोखरा को मेयर चोर भ्रष्टाचारि को नाइके भनेर नि लेख्नु पर्यो दिदि अब

  • @BikashBishwokarma-hu6dx
    @BikashBishwokarma-hu6dx 2 месяца назад +97

    साच्चिकै सच्चा कर्माचार्य हुनु हुँदो रहेछ।salute to you

  • @thenepalitrekkingguide431
    @thenepalitrekkingguide431 2 месяца назад +7

    राम्रो छ दिदी हजुर ❤️🙏।।। यो देशमा एस्तै हो।राम्रोलाई राम्रो भन्न पाउदैन 😢

  • @somangiri8639
    @somangiri8639 2 месяца назад +57

    इमान्दार स्वस्च्छ बिचार भयको महिला कर्मचारी सलाम छ नाआतिनु हजुरलाइ जनताले अबस्य भविस्यमा साथ दिने देखि न्छ।

  • @nishanshrestha3698
    @nishanshrestha3698 2 месяца назад +63

    धनराज आचार्यलाई हार्दिक श्रदान्जलि र उच्च समानका साथ माचिक्ने भन्न चाहन्छु ।

  • @BalkrishnaKhadka-xh9sk
    @BalkrishnaKhadka-xh9sk 2 месяца назад +3

    चन्द्राबती वाग्ले बैनिले यो ८१ सालकै उत्कृष्ट तीजको गीतले सम्मान पाउनै पर्छ ! यो गीतबारे कसैलेपनी धादली का सब्ध नउठाईदिनु होला भन्न चाहन्छु ।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 месяца назад +65

    २०८१ सालको तिज गीत मध्ये मेडम को गीत हेरेको थिए अति राम्रो लाग्यो तर यो गीत कारण सरुवा गरिएको हो भने राम्रो काम होईन ❤❤❤❤❤ अपील जीलाई धन्यवाद छ ❤❤

  • @keshavpandey2191
    @keshavpandey2191 2 месяца назад +108

    राम्रो लाई राम्रो भन्न पाइन्छ महिला कर्मचारी लाई अन्याय नपरोस्

  • @anitarai1584
    @anitarai1584 2 месяца назад +8

    हे भगवान हाम्रो देशमै हरेक हुन्छ राम्रोलाई राम्रो भन्ने स्वतत्र अधिकार पनि नहुने छिछि 😢

  • @gobindarawat7641
    @gobindarawat7641 2 месяца назад +62

    जसले राम्रो काम गर्छ। त्यसैको चर्चा हुने हो। यदि पोखराको मेयरले राम्रो काम गरेको भए सायद उहाँको पनि यसरी नै चर्चा हुन्थ्यो होला। जसले राम्रो काम गर्छ उसैको नाम इतिहासमा लेखिन्छ। जय बालेन जय नेपाल जय गीत। सम्मान छ दिदीलाई❤🙏🏾❣️🇳🇵🇳🇵🇳🇵

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 2 месяца назад +68

    बालेन् ज्यू हजुरलाई विश्वले सम्मान गरेको छ मूल् उपमहानगरपालिकाकी कर्मचारी ज्यूचन्द्रवती ज्यू लाईई मेयरले ठाडो कारवाही गरि सरुवा गरेको हुनाले सो पीडित कर्मचारीलाई कर्मचारीलाई काठमाडौँ महानगरपालिकामा सरुवा लैजानुस् भनी मेयर बालेन ज्यू लाई हार्दिक अनुरोध गर्दछु।

  • @birbirendra5138
    @birbirendra5138 2 месяца назад +16

    हिम्मतवाली चन्द्रावती वाग्ले म्याम सलाम छ सम्पूर्ण जनता हजुरको साथमा छन हिम्मत नहार्नुहोला 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @RaviKadal
    @RaviKadal 2 месяца назад +108

    अपील दाई 77 वटै जिल्ला मा चलाउनु पर्यो कार्यक्रम भन्ने जति यता लाईक गरुम

  • @sabinbhattarai7484
    @sabinbhattarai7484 2 месяца назад +118

    यस कार्यक्रम कुरेर बस्ने म मात्रै त होईन को को हुनु हुन्छ । धन्यवाद ६० जना जोडिनु भएकोमा

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 2 месяца назад +1

    यहि मुला हरुको मिले महत्व छ ।बिना गल्ति तेसै सरुवा हुन्छ ।३ महिना मै । इनिहरुको नाटक हो सरुवा गर्ने

  • @gangatandan6850
    @gangatandan6850 2 месяца назад +55

    चन्द्रावती वाग्लेलाई मेयर र प्रशासनले को मिलेमोतो मा सरुवा गरेको देखिन्छ। हाम्रो कानुन कहाँ छ। सिधासाधा जनताले उजुर गर्दा बित्तिकै न्याय पाउनु पर्यो। सरकार।

  • @suregi3637
    @suregi3637 2 месяца назад +32

    पोखराको मेयर को सातो लिने भय अपिल तृपाठिले । धन्न एकजना जन्मिएका रैछन अपिल ।❤

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 месяца назад

    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 2 месяца назад +114

    मलाइ पोखराका मन पर्ने दुई जना पत्रकारहरु
    1. अपिल तृपाठी
    2. हेम राज अधिकारी

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +115

    बालेन शाह जत्तिको भिजन भएको मेयर अनि
    अपिल सर जस्तो खबरदारी गर्ने निडर पत्रकार
    देशले इतिहासमा पाउने छैन जय होस् 🇳🇵🤟

    • @shankardhamel7974
      @shankardhamel7974 2 месяца назад +2

      Lamo van mu... Yo merko number de ta malai

    • @KumarRaj-k9s
      @KumarRaj-k9s 2 месяца назад +1

      हजुर लाई मैले धेरै भयो कोमेन्ट मा हेर्ने गर्छु पल साहा को केस देखुन कहाँ देखि होला हजुर

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 2 месяца назад

      Kasko number balen ko ki pokhara ko jhole kukur mayor ko chaiyeko ​@@shankardhamel7974

    • @KumarRaj-k9s
      @KumarRaj-k9s 2 месяца назад

      @@shantikokhojima6040 काहा देखि हो हजुर
      हजुर लाई धेरै भिडियो मा देख्छु 🤗

  • @parshurampaudel3483
    @parshurampaudel3483 2 месяца назад +2

    अरु केही हाेइन धनबहादुर लाई खेदेर ईन्डिया तिर पठाउ इ दिदिलाइ उच्च सम्मान छ,न डराउनु हाेला,जनता साथमा छ,,

  • @bishnukandelgulmi
    @bishnukandelgulmi 2 месяца назад +32

    नेपाल को पत्रकार क्षेत्रमा अब्बल साहसी अपील त्रिपाठी लाई सलुट छ चन्द्रावती दिदी को यो गीत ले सम्पूर्ण नेपालीको मन छोएको छ कसैले राम्रो गरेको छ भने राम्रो हो भन्न पाउने सम्पूर्ण नेपालीको अधिकार हो अगर गीतकै आधार ले दिदीलाई सरुवा गरिएको हो भने सरासर गलत छ मेहर लाई कार्रवाई हुनुपर्छ महिला कमजोर देखेर र उनैको गुण नगएको कारण कसैलाई सरुवा गर्नपइदैन

  • @Lamag2454
    @Lamag2454 2 месяца назад +65

    यो म्याडमको गीत मैले १० चोटिसम्म हेरेको छ एकदम राम्रो छ download गरेर पनि राखेको छु

  • @KiranKiran-ho5ij
    @KiranKiran-ho5ij 2 месяца назад +4

    बालेन को बारेमा गाउनु भयेको गित धेरै संदेश मुलक राम्रो काम गर्नेलाइ प्रोत्साहन पनि हो। यो निकम्मा मेयर लाई जलन भयेर गरेको सरुवा हो बदर हुनुपर्छ ।

  • @Zul-ye2mq
    @Zul-ye2mq 2 месяца назад +43

    अन्तर्राष्ट्रिय बेइज्जत पुल भाँच्चिनु भन्दा बरु पोखराको मेयरको ढाड भाँच्चिएको भए । महानगरपालिकाले नयाँ मेयर पाएर पोखराले विकासमा छल्को मार्थ्यो कि????????

  • @SureshShrestha-l1q
    @SureshShrestha-l1q 2 месяца назад +35

    अझै निकाला भाकाे छैन ।धनराज आचार्य
    बालेन सँग तुलना गर्ने मिल्छ।
    कहाँ बालेन सुन
    कहाँ धन राज घुन

  • @जगत
    @जगत 2 месяца назад +2

    मेयर बालेन शाहाकोजयहोस पाटीहरु भ्रष्टाचार गर्नेहरुको बिरुदमा बालेन शाहाको पक्षमा गित गाउँने चन्द्रावती दिदीलाई सलामछ

  • @c.p-bhandari
    @c.p-bhandari 2 месяца назад +43

    म तपाईंको पुरानो दर्शक हु!मलाई हजुरको पत्रकारिता गर्ने शैली उदुम मन पराउछु!गित गाउने कर्मचारी महिलालाई सलुट छ्🙏यि बिचौल्याहरुलाइ कडा कारबाही होस,जय नेपाल 😎😎✌️

  • @dharmadhami1026
    @dharmadhami1026 2 месяца назад +21

    अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यन्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢बालेन शाह ❤❤❤❤❤

  • @rajusapkota7711
    @rajusapkota7711 2 месяца назад +7

    एकदम good यस्ता भष्तचारी नेताहरु सित डराउने होइन तपाइ एउटा राष्ट्र सेवक कर्मचारी हो यिनीहरुको पुच्छर होइन निर्धक भएर अगाडी बढनुहोस मेडम

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 2 месяца назад +50

    अपिल सर जस्तो पत्रकार ७७ जिल्लामा हुनुपर्छ जय होस राम्रो लाई राम्रो भन्नू पर्छ महिला कर्मचारीलाई जय होस

  • @Bishal_0308
    @Bishal_0308 2 месяца назад +106

    म पनी पोखरेली हो। राम्रो कामको प्रशंसा गर्नुपर्छ । बालेनले राम्रो काम गरेरै पाएको प्रशंसा हो। मेयर ज्यु तपाई पोखराको भ्रष्टचार हटाएर पोखरालाई पोखरा जस्तो बनाउनुस तपाइको गीत म लेख्दिन्छु ।

    • @saraswotilama3402
      @saraswotilama3402 2 месяца назад +1

      😂😂👍👍👍👍

    • @PrakashVast
      @PrakashVast 2 месяца назад +2

      Thyo nathe afai vrastachari le garxa karbahi. Afu thik hunu parxa paila jun pkr ko मेयर ma xaina

    • @pradhanrairai9275
      @pradhanrairai9275 2 месяца назад +1

      आउने ८४ को चुनाव बाट पार्टीको जनप्रतिनिधि सकिनेभयो।

  • @sitadhakal-b4f
    @sitadhakal-b4f 2 месяца назад +5

    छोटेराजा लाई कारबाहि गर्नु पर्छ

  • @BishnuShah-ig8ok
    @BishnuShah-ig8ok 2 месяца назад +47

    यो गित गाऊने नारीलाई सम्मान गर्छू त्यो मेयर को दादागिरी बडी छ नारीलाई अन्याय नहोस ❤

  • @sailubista4072
    @sailubista4072 2 месяца назад +44

    बालेन हिरो गित गाउदा नि डराउन्छन झोलेहरु एकदम राम्रो गित गाउनु भएकोमा बधाई छ
    दिदि

  • @dangibikalata6602
    @dangibikalata6602 2 месяца назад +4

    जय गीत बधाई छ म्याम।

  • @dbkhadka7566
    @dbkhadka7566 2 месяца назад +43

    तेरिमा लठुवा बालेन को गित गाउदैमा सरुवा गर्नु पर्छ त ? सरुवा गर्ने लठुवा लाई कारबाही होस ।

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 месяца назад +43

    बालेन भनेको २०८४ को प्रधानमन्त्रि हो! देशको सपुत को गित गाउदा अपमान हुदैन दिदि गर्व गर्नुस ! झोले मेयरहरू यस्तै हन्छन! देश भरि गुन्जिनेछ बालेनको गित एकदिन!

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 2 месяца назад

      बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!!
      जब बालेन मेयर भयो
      तब नेपाली टोपी मा आक्रमण भयो
      रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ,
      नेपाल को झन्डा मा आक्रमण गरेको!!!
      MCC मा मौन बसेको बालेन ,
      राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन ,
      नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English????
      म नेपाली मान्छे हो
      भने
      नेपाल को
      सरकारि काम ,काज
      नेपाली मा हुनु जरुरि छ!!!!
      काठमाडौं को appलाइ
      App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि
      देखापढि किन राखिस बालेन ????
      काठमाडौं को TU university मा
      नेपाल को नक्सा मा चुचेनक्सा छैन
      गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले
      अनि greater NEPAL भनेर post गर्ने???
      बालेन नाट्टिय कर्मि हो
      नेपाल को
      सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा???
      के
      बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा??
      यो सबै नौटङ्की हो!!!! बालेन को
      काठमाडौं मा बालेन मियर
      भएपछि
      अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो????

      नेपाली मान्छे स्वातै किन घट्यो????
      बिचार गरेका छौं????
      बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!!
      गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!!
      नेपाल को झन्डा मा आक्रमण त्यो पनि
      बालेन ले हो।।।
      यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर
      Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!!
      यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन
      सावधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि

    • @ridamriwan
      @ridamriwan 2 месяца назад

      mero geDa bhan ramro manxe ho tar mantri khulit

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 2 месяца назад

      गाउ गाउ
      बरु
      त्यो nic bank नेपाल बिपरित पैसा उठाउने सुचना Durga prasaee ले भनेको थाह होला
      त्यहि बैक बालेन को नगरपालिका बाट नेपाली को राजस्व सन्कलन गर्छ,,
      त्यो पैसा इन्डिया पठाउँछ
      त्यहि भएर बसलेन भनेकि हौ???
      भन भन गाउ म
      तिम्रो
      बालेन को घोर बिरोध गर्छु
      तिमि हरु नेपाली मान्छे को आखामा छारो हालेर नेपाली लाइ बेबकुफ बनाउने बेक्ति हौ।
      नेपाल नेपाली रास्ट्र घाति बेक्ति हौ।।।

  • @santosmagar5203
    @santosmagar5203 2 месяца назад +16

    मन छोयो एउता शब्दले जागिर छोडीदिन्छु तर बालेको गित हताऊदिन सलुट दिदि हजुर लाई🎉🎉🎉🎉🎉यो बालेको गितले २०२४ को उत्तम हुनेछ

  • @dhanbahadurrana9253
    @dhanbahadurrana9253 2 месяца назад +23

    पोखरेली हिरो अपील त्रिपाठी प्रति उच्च सम्मान ।

  • @bindranathgurung6951
    @bindranathgurung6951 2 месяца назад +80

    जुन दिन धन्राराज अचार्य पोखाराको मेयार भयो पोखरेली को गरहा लायो

  • @rajushrestha1389
    @rajushrestha1389 2 месяца назад +7

    अपिल सर यिनी हरु को एक एक कर्तुत उदांङ्गो पार्नुस!

  • @brokenricegrg1538
    @brokenricegrg1538 2 месяца назад +34

    पोखरा को अभिभावक धनराज आचार्यले धेरै कुरामा सुधार गर्नुपर्छ, कान्ड हरू को गुहुमा लिप्त छन्, अनि कहिल्यै पनि जवाफ दिने हिम्मत जुटाउन सक्दैनन्....यस्ता लाइ जिताउने पोखरा का जनताको नै कमजोरी हो ,अहिले पोखरा,काठमाडौँ र धरान को तुलनामा धेरै कमजोर र पछि परेको आभास हुन्छ...बाँदर को हात मा नरिवल भो 🎉❤❤ पोखरा 13,हाल बेलायत बाट 🇳🇵 🇳🇵 🇳🇵

    • @MagarNishan-l7q
      @MagarNishan-l7q 2 месяца назад

      Sai kura daka lai jitayera hunxata kahe bikas

  • @shivasharma2609
    @shivasharma2609 2 месяца назад +64

    पोखराको मेयरको शालिक बनाएर पूजा गर्ने गर न ए पोखरेली दाजुभाइ दिदीबहिनीहरू हो ! यतिको नमूना मेयर कतै छ र ? काठमाडौंका पुराना मेयर विद्यासुन्दर शाक्य भन्दा नि अब्बल छन् धनराज आचार्य ।

    • @santoshpariyar2715
      @santoshpariyar2715 2 месяца назад

      Puja hoina tyo Muji Lai vetyo vane tauko forxu aaba maila dhunga hanera

  • @chandrayogi25
    @chandrayogi25 2 месяца назад +3

    जय त्रीपाटी सर र चन्द्रवाती वाग्ले मडम जि मा सलाम छ।

  • @karnashrestha4074
    @karnashrestha4074 2 месяца назад +22

    निडर गायिका एवम् राष्टसेवक कर्मचारी प्रति हार्दिक बधाई छ।

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 2 месяца назад

      बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!!
      जब बालेन मेयर भयो
      तब नेपाली टोपी मा आक्रमण भयो
      रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ,
      नेपाल को झन्डा मा आक्रमण गरेको!!!
      MCC मा मौन बसेको बालेन ,
      राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन ,
      नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English????
      म नेपाली मान्छे हो
      भने
      नेपाल को
      सरकारि काम ,काज
      नेपाली मा हुनु जरुरि छ!!!!
      काठमाडौं को appलाइ
      App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि
      देखापढि किन राखिस बालेन ????
      काठमाडौं को TU university मा
      नेपाल को नक्सा मा चुचेनक्सा छैन
      गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले
      अनि greater NEPAL भनेर post गर्ने???
      बालेन नाट्टिय कर्मि हो
      नेपाल को
      सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा???
      के
      बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा??
      यो सबै नौटङ्की हो!!!! बालेन को
      काठमाडौं मा बालेन मियर
      भएपछि
      अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो????

      नेपाली मान्छे स्वातै किन घट्यो????
      बिचार गरेका छौं????
      बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!!
      गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!!
      नेपाल को झन्डा मा आक्रमण त्यो पनि
      बालेन ले हो।।।
      यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर
      Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!!
      यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन
      सावधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि

  • @buddha-ge5io
    @buddha-ge5io 2 месяца назад +27

    उहाँ दिज्जु लाई न्याए दिलाउनु हामी सबै को कर्तब्य बन्छ र यदि सरुवा को कारण बालेन को नाम समेतिएर गाएको गित नै हो भने सवै जनता मिलेर उहाँ को न्याए को लागि अघि बढनु पर्छ है

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 2 месяца назад

      बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!!
      जब बालेन मेयर भयो
      तब नेपाली टोपी मा आक्रमण भयो
      रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ,
      नेपाल को झन्डा मा आक्रमण गरेको!!!
      MCC मा मौन बसेको बालेन ,
      राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन ,
      नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English????
      म नेपाली मान्छे हो
      भने
      नेपाल को
      सरकारि काम ,काज
      नेपाली मा हुनु जरुरि छ!!!!
      काठमाडौं को appलाइ
      App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि
      देखापढि किन राखिस बालेन ????
      काठमाडौं को TU university मा
      नेपाल को नक्सा मा चुचेनक्सा छैन
      गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले
      अनि greater NEPAL भनेर post गर्ने???
      बालेन नाट्टिय कर्मि हो
      नेपाल को
      सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा???
      के
      बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा??
      यो सबै नौटङ्की हो!!!! बालेन को
      काठमाडौं मा बालेन मियर
      भएपछि
      अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो????

      नेपाली मान्छे स्वातै किन घट्यो????
      बिचार गरेका छौं????
      बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!!
      गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!!
      नेपाल को झन्डा मा आक्रमण त्यो पनि
      बालेन ले हो।।।
      यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर
      Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!!
      यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन
      सावधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि
      साबधान नेपाल नेपालि

  • @ShovakalaHamalthakuri
    @ShovakalaHamalthakuri 2 месяца назад +1

    चन्दा दिज्यु नमस्कार जय जय दिज्यु हजुर जस्तै नारी हक्कि हुनुपर्छ जयजयकार चन्द्रा दिज्यु

  • @ishworsth5100
    @ishworsth5100 2 месяца назад +16

    वाग्ले म्याम को कुरा सहि हो गीत सहि हो यो घनराज भन्ने जन्तु के पि ओलि को झोले हो वाग्ले म्याम ले न्याय पाउनु पर्छ

  • @SubidSmiles-l5m
    @SubidSmiles-l5m 2 месяца назад +57

    धनराज ले बालेन जस्तो काम गरेका भयपो प्रसम्सा हुन्थ्यो
    एउटो केही गतिलो काम छैन
    चन्द्रावती वाग्ले म्याम लाई यस्तो गित गाउनुभयकोमा धेरै धेरै बधाई छ है शुभकामना छ ❤❤❤

    • @MagarNishan-l7q
      @MagarNishan-l7q 2 месяца назад +1

      Tyo mula daka dhanraj ley k kam garepo pramsamsa garnuta tyo mula dhanraj lai setima faldinuparxa

    • @manoj-t6u4d
      @manoj-t6u4d 2 месяца назад

      (bina dhewa ke free visa free ticket)…ani testa ko jhole le pani gatilo kaam garx ta😂😂😂

    • @amritgrg9513
      @amritgrg9513 2 месяца назад

      Yo Pokhara ko Janta haru kina chup chap basiraxa.ki sab masu vat bikeko ho sab janta

  • @prakashdigital4543
    @prakashdigital4543 2 месяца назад +3

    लोकतन्त्र र गणतन्त्रमा आफ्नो बोल्न पाउने अधिकार छ। राम्रो बिचार आफ्नो गीत मार्फत व्यक्त गर्नु भएको मा हार्दिक आभार । एकदम राम्रो गित सृजना छ । यहाँको सृजना प्रति उच्च सम्मान छ।

  • @kamala3467
    @kamala3467 2 месяца назад +22

    अपिल त्रिपाटी पत्रकार ज्युँलाइ सलाम छ यो ७७ रै जिल्लामा अपिल त्रिपाटी जस्तो पत्रकार हुनु हो भने देशमा भर्ष्टचार शून्य हुन्छ।

  • @indrathapa4337
    @indrathapa4337 2 месяца назад +33

    चन्द्रावति मेम लाई उच्च सम्मान छ। राम्रो लाई राम्रो भन्न पाइन्छ धनराज ले पनि राम्रो गर्नु पर्यो नि ।बालेन को गित बनाउदा धनराज लाई जलन भएछ।

  • @chandramangurung3013
    @chandramangurung3013 2 месяца назад +3

    पोखराको मेयर बालेनको जस्तो जनताको मन जित्ने हुनुपर्योनी

  • @Ranabhatbdr-zf7jf
    @Ranabhatbdr-zf7jf 2 месяца назад +31

    धिकार छ नेपाली बिउरो क्रेसी कर्मचारी को सरुवा पनि पाटी को मान्छे ले भनेको रे देश को येथार्त जनताको बीचमा पस्कनु भएकोमा नमन छ अपील सर

  • @sotantrashah3798
    @sotantrashah3798 2 месяца назад +19

    पहिलाे प्रकरणमा एउटा भनाई",जस्ताे गुरु उस्तै चेला।"अपिल सर अन्यायमा परेकाहरुका लागि सशक्त आवाज बनेर उभिनु भएकाे छ।यसका लागि सलाम!

  • @gangapandey9558
    @gangapandey9558 2 месяца назад +1

    लाज पनि छैन यो मेयर लाई आफुले काम गर्न नसक्ने अरुले गरेको काममा तारिफ गरेको सुन्न नसकेर एउटि महिला कर्मचारी लाई सरुवा गर्ने थुक्क लाज नभाका

  • @khimthapamagar7500
    @khimthapamagar7500 2 месяца назад +19

    चन्द्रवति वाग्ले दिदी लाइ २१ टोप सलामी सहित उच्च सम्मान साथमा हार्दिक बधाई दिन चाहन्छु गुड दिदी ❤❤❤❤❤

  • @limbusurendra3378
    @limbusurendra3378 2 месяца назад +22

    लाजै मर्नु पोखरा महानगरपालिका भित्र बन्दै गरेको पुल अकस्मात भत्किनु भनेको नेपालका ईन्जिनियर साहेब भ्रष्टचार प्रतिको विकुल मान्नै पर्छ हामी ढुख्ख छौ कि जहॉं अपिल त्रिपाठी सर पुग्छन त्यहॉं केहि न केहि जरूर परिणाम आउँने छन ।
    ढुख्ख रहनुहोस ।।
    बस पर्खौ र हेरौ मात्र ।।।
    जय होस - जय बालेन शाह - जय हर्कवाद ।।।।
    👏👏✊🤝✊🤝✊🙏🙏❤❤

    • @AnnuPoudel-w7n
      @AnnuPoudel-w7n 2 месяца назад

      Kun thauko pul ho makho nahindai fatkeko jankari pauna paya aavari hune thiya

  • @GomaGhimire-f2v
    @GomaGhimire-f2v 2 месяца назад +8

    यी महिला लाई देशकाे नित्रृत्व दिनु पर्छ र त्याे फटा मयर लाईकालाे माेशाे दलि सडकमा ल्याउनु पर्छहै।।।

  • @EnlightedOcean
    @EnlightedOcean 2 месяца назад +15

    यो वर्षकै उत्कृट तीजगीत हो चन्द्रावती वाग्लेको बालेनको चर्चा । उहाँको गितले लाचार मेयर रकर्मचारी डराउछन् भने डराउन् , दुनियाँ हसाउने लाचार राजनीति।