सिक्किमबाट आयो साह्रा नेपालिको रगत उमाल्ने गीत Greater Nepal sikkim national song
HTML-код
- Опубликовано: 4 окт 2024
- सिक्किमबाट आयो साह्रा नेपालिको रगत उमाल्ने गीत Greater Nepal sikkim national song
official Facebook page
www.facebook.c...
हाम्रो एक्स अकाउन्टलाइ पनि फ्लो गर्नु होस है X account x.com/budh2359...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV
सिक्किम दार्जलिंग इंडिया को नक्सामा देखिये पनि यों मन त नेपाली नै हो 💚💙💜💛
यो सिक्किमको राष्ट्रिय गीत होइन। यो देश भक्ति गीत चैं हो । यसरी misguide नगर्नुहुन अनुरोध छ । म चैं एक सिक्किमे भूमि पुत्र हूँ ।
थाहा।आत्मा देखि सलाम छ,ढिलै भएपनि फेरि पनि हामी जोडिन सकुम, ग्रेटर नेपाल जिन्दाबाद,सबको जय होस।❤🙏
Greater Nepal 😂😂😂😂😂😂🍌
Afnu desh lai bachow hami Sikkimese haru khusi chow . We don't want your Greater Gayal 🖕
Please 👏👏👏👏 We don't want your Greater Gayal. We Sikkimese are very much happy with India.. afnu desh lai bachow ..
Guttar gaypal😂😂
👍️👍️👍️🇳🇵🇳🇵🇳🇵@@CricketGalaxyShorts13
नेपाल देशको संम्मान गर्छु
तर कदापि ग्रेटर नेपालल्लाई समर्थन गर्दिना
हामी भारयीत नेपाली भएर बस्न गर्व गर्छौ🇮🇳🇮🇳🇮🇳
ma sikkim bata ho . Nepal desh ko samman garchu. tara sikkim nepal ko thiyo abo bharat ma cha ra hami sabai kushi chau. daya garu greater nepal na bhandinu hola hami indian hau ra yaha khushi chau. Nepal hamro janma dine ama devai ho bhane bharat hamro palney ama yashoda hau. mero ra tmrio na garau .
त्यसोभए हाम्रो भाषा नेपाली बोल्न छोड र हाम्रा चाडपर्वहरू मान्न छोड भारतकै अभिन्न अंग भएर बस ।
@@saraswatichudal5119 kina nepali bolnu chodnu . bharat ko 26 officialy recognized languages ma nepali pani ek hau. Bhasa kosai ko jagir hoina. hami bharat ko abhin ang hau ra rahanchau .afno itihaas khodalera hera sab thah hune chau
@@saraswatichudal5119 mo mel milap ko kura gari raheko chu . Nepal lai pani afnu ama bhanchau . Don't create enimity between two nation .no culture is as close as nepal and India learn to live in harmony
@@saraswatichudal5119 Kina timro mata bhasa ho ra Nepali jaha baseni Nepali ho desh bhindeai vya ni
Yoo manchay Chinese funded communists party's propaganda video bonouncha
सारै राम्रो देश भक्ति गित मनै गद गद भयो
हामी नेपाली जही बसे नि आखिर हामी नेपाली हो
सलाम सिकिम नेपाली बासी लाई
यो सिक्किमको राष्ट्रिय गीत होइन। यो देश भक्ति गीत चैं हो । यसरी misguide नगर्नुहुन अनुरोध छ । म चैं एक सिक्किमे भूमि पुत्र हूँ ।
WoW जाहाँ भऐ पनी हामी नेपाली ऐक हौ ,, गाना ले भन्छ ऐकता हौ ❤
ग्रेटर नेपाल उता नै बनाउनुहोस र हामीले एता नै ग्रेटर सिक्किम बनाउछौं है ल हजुर।
वीर गोर्खाली। वीर नेपाली। आफ्नो गौरवमय इतिहास बोकेको वीरहरूको सन्तान। शुभकामना र धेरै धेरै धन्यवाद छ। सनातन वैदिक धर्म, संस्कृति र परम्पराको विकास गरौं। उच्च विचार र सोच राख्ने वीर गोर्खाली हो कोटी कोटी नमन छ।❤
He is lying. Fake videos haru bonoucha you Chinese Mulla lay . Tallai ullu bhanako
भएको नेपाल समाल्नु गरो भइरोको छ अझै greater Nepal को सप्न नसोचे हुन्छ।
यो सिक्किमको राष्ट्रिय गीत होइन। यो देश भक्ति गीत चैं हो । यसरी misguide नगर्नुहुन अनुरोध छ । म चैं एक सिक्किमे भूमि पुत्र हूँ ।
नेपालिहुनुमा गर्व लाग्छ तर काहा च्युकिउ हामी
Amoiiiniii
Seriously nepal ma government le kuch grdinui parcha
हामीमा एकता नभएर चुकिउ।
Dhokebaj gaddar dalaal Lendup Dorje jasto nalayak byakti dhotiko goo khanu goeko le soja saja janta ahiley arunai jaatiko bivajit atikramanma pareko ho. Swatantra swacha pabitra desh. Ek hunu sakyo vaney ta ho ta ra hamro haru dalaali garnuma nipoon. Estai haru le ho matrivumi ra jaati maashney.
Sikkim was never part of Nepal . But many small part of Sikkim because of gorka attack.
लाग्दै छ मुटु याहाँ धडकिदै छ, स्वाश कतै चल्दै छ।जय होस हामी नेपाली भाषीको❤️❤️❤️❤️🙏
विशाल नेपाल थियो कुनै बखत, अहिले रहेन, अब एकचोटि फेरि हाम्रा पुर्खाले गरेका विर कार्यहरु दोहोर्याउन आवश्यक छ ।
सिक्किम कहिले पनि नेपालको हिस्सा थिएन। सिक्किमको भुटान जस्तो आफ्नै देश थियो। १६ औं शताब्दीदेखि त्यहाँ चोग्याल वंशको शासन थियो
@@NischalRai-bk5ffetihasha Hera Ani Bolna hw
@@biswashpun8444 bhai sikkim has own history and kingdom ...salaa tero
Prithibhi narayan Shah leaa sikkim mah kabjaa garnu sakenaaa ..kinaa bhaneaa Yaha lepcha raja koo Sasane thiyoo bujishh...
@@biswashpun8444 tallai mo Sikkim ko ko history parounchu aija open challenge? Debate ghar
@@biswashpun8444 😂😂😂 saugali Treaty purr mulla thaa pounchass
जय ग्रटर नेपाल🇳🇵🇳🇵🇳🇵
नेपाली हो देशको निमित्त एकताभएर आवाज बुलन्द गरौं नेपाल एक छानोमा बस्नु पर्छ। धन्यवाद
ग्रेटर नेपाल प्राप्तिको लागि जहाँको नेपालिहरु एकभयपनि चाइनाको सहयोगबिना संभव देख्दिन यो मेरो मुल्यकनहो।लिम्पिय धुरा,कालापानि र लिपु लेकको मुद्दामा अलमलिनुहुँन्न सिदा ग्रेटर नेपालको मुद्दामा जानुपर्छ।जै नेपाल
I love sikkim darjeeling i love my India🇮🇳
Sikkim ko smridhi sundarta ra sikkim ko unnati deykheyra manchey harule anak koshis gareyra jabarjasti uniharu sanga hamilai jhorna khojcha
This man is Chinese funded communists party's worker, spreading lies amongst its own people and tries to create animosity among two country.. He is just a Chinese mal
He is spreading lies amongst its own people making fake propaganda videos against India . He is a Chinese funded communists party's agent
😂😂😂 👍👍👍
Yoo Mulla lay fake propaganda videos haru bonoucha salla Chinese mall 😂😂😂
True.... If sikkim merge with nepal, gayo bhsidi pani ma huncha.
जय ग्रेटर नेपाल ❤❤❤ हाम्रो भुभाग फिर्ता लिनु पर्छ । जय गोर्खाली जय मात्री भुुमी❤❤❤❤
Jaiya Greater Ñepal.
😂😂😂 afnu desh lai bachow pailaa
जय जय जय नेपाल आमा हामी सबै.गोर्खाली का सन्ततिलाई यक छत्र यक छाया भित्र उभिन सक्ती.प्रदान गरुन जय जय गोरख जय ग्रेटर नेपाल जिन्दावाद जिन्दावाद जिन्दावाद 🙏🙏🙏🙏🚩🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति कुरा मात्र गर्नु.....जाहा छौ हामी गोर्खा हौ सन्तान नेपाली पहिचान बिरगोरखाली. कन्चन जङगा हाम्रो शिर. हामी जारहेनी झुकावऊने छैन शिर. मन नमिल्ला. धन नमिलला तर चिनारी मिल्छ. नस्ल एक हो DNA नेपाल.🎉
जय श्री राम सिता राम
जय श्री राधे राधे राधे कृष्ण
कति राम्रो गाउँ अब हामी
एक ठाउँ जय श्री पशुपतिनाथ
ले रक्षा गरुन भाई बैनी ।
दाजु भाइ लाई जय नेपाल
अब एक्कै हुनुपर्छ नेपाली भाषीहरु जयहोस ,।
कति राम्रो नेपाली गित।
भबिश्यमा हामी अबश्यपनि जोड्ने छौ । जय ग्रेटर नेपाल
Good.shikim.nepalko.abhinna.anga.jaya.gretar.nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very good news jai gurkha nepal
thanks for information i am happy enjoying.
Jai.greatater.nepal.❤❤
jai Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मुलवासी हिमान्चलवासी, सिक्किमेलीवासि, दार्जिलिङवासी,असमवासि जो जवा रहेपनी नेपाली कै संतान र त्यहाँको भुमी पनि नेपालकै हो ।पुनः नेपाल राष्टमा गाभ्नको निम्त्ती सबै ठाउँका नेपालिहरुमा एक्जुटताको आवश्यक्ताको छ ।
I am from Sikkim. Not from Nepal it's in India. We are proud to be Indian. But we love Nepal also.🙏🇮🇳🇮🇳🇮🇳
जननी लाई भुल्न त भएन नि मोदी ले फालेको थोरै सुविधा पाएपनि।।पैसा मा जन्म देश र आमा बेचिदैन। जय नेपाल जय गोर्खा ❤
जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵
Aha aatma Dekhi Salam xa kati sundar xa dhilai bhae Pani hami feri darjiling Sikkim satlaj kumaw gadhawal dharchula kalapani chista kakada samma jodau 🇳🇵🙏 Greater Nepal 🇳🇵🇳🇵🇳🇵jindabad hami sabai Nepali bhasi ko jay 🇳🇵🇳🇵🇳🇵🙏ho ?
Greater Nepal 😂😂😂😂😂 afnu desh lai bachow. We Sikkimese are very much happy with India
Jai Greater Nepal ❤❤❤❤❤
यो देशभक्ति गीत हो, कुन बदमास ले ग्रेटर नेपालको कुरा लगाएर सिक्किमको जनताको देशभक्ति लाई खोट देखाउन खोजेको छ। म गीतको जम्मै शब्द हरुको आधारमा यो राष्ट्र बिरोधी बनाउन खोजिएको घोर निन्दा गर्दछु। यो गीतले यहाँ को हाम्रो कथा बोकेको छ। गीतकार र गायक लाई बधाई छ।
जसरी नेपालि भाषा लाईं यहाँ दबाइयक़ो छ यों सब कूकार्या ग़र्ने नेपॉल भारत क़ा नेता हरूँ ग़द्दार हुँन साथी, नक़्सा ज़लेक़ो छैन ईतिहास मेटाउन भारत जहिले नेपॉलक़ो ग़द्दार हरुलाईं पैसा क़ो प्रलोभन देखाऊछ ईतिहास दबाऊँन क़ो लागी ईतिहास भारतीयक़ो विर्ता होईन, ग्रेटर नेपॉलक़ो नक़्सा बेलायत मा छ अहिले पनी, अब भग़्वान आफैलें फ़ैसला गर्देछन चाइनीज़, जापनिज, अंग्रेज़ अमेरिकन, ऑस्ट्रीयन र यसियाँन वैज्ञानिक हरु लें दाबीं गरिसकेक़ा छन, भूकम्प क़ो माध्यम कश्मीर देखीं, अरुनांचल सम्म हिमालाय अलग़ हूँदैछ, हिमालय देब भूमि नेपॉल l ❤🕉🕉🚩🚩🇳🇵🫶
Shi ho yo manche ko khilaf complain garnu percha.
Timi haru dhoti ho Nepali navana aafulai ok
@@CarrollTamu-eb6ypwe are proud dhoti walla. We are Indian . It's one of our cultural dress
This youtuber is spreading lies and fake propaganda videos defaming Sikkim and it's people
सारै राम्रो 👌👌👌👍👍👍🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️
मनै कति आनन्द भयो यो आवाज सुन्दा त जय ग्रेटर नेपाल 🇳🇵🇳🇵
ऊम सत्यम शिबम सुन्दरम 🙏🙏🙏🚩🚩🚩❤️❤️👍👍❤️🚩🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय गृड नेपाल सिक्किम नेपाल
यो रास्टिया गितले सबैको मन जितियो
Jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Greater.nepal.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Jay nepal 🇳🇵 Jay sikkkem hamro purkha ko naam Rakhi dim sadai lai.....na bhuli ....jata base pani blood ra Maan ta nepali ho❤
We don't want to be part of Nepal. We are Indian and very proud to be Indian
यो सिक्किमको राष्ट्रिय गीत होइन। यो देश भक्ति गीत चैं हो । यसरी misguide नगर्नुहुन अनुरोध छ । म चैं एक सिक्किमे भूमि पुत्र हूँ ।
Beautiful national song. I love Sikkim. Greetings to the people of Sikkim.
Jay greater Nepal
कति.मिठो,आवाज❤❤
Jay greater nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो सिक्किम नेपाल फर्काउन सके कति राम्रो हुने थियो होला पहिला को नेताले भेची खायका रैछन कथिबरै क्यारम सबै नेपाली पोसक्मा।।।।।।।।
Jai greater Nepal jindabath
Toilay match gardena
Proud to be a Indian sikkimies
हामी भारतमा माटो सित आयौँ।आजको भारत निर्माणमा हाम्रो पुर्खाले रगत दियो पसिना दियो ज्यान दियो। हाम्रो जन्मभूमि भारत हो, कर्मभूमि भारत हो,हाम्रो पूण्यभूमि भारत हो।हामी भारतीय नेपालीहरू कुनै पनि हालतमा भिखारी देश, भताभुङ्ग देश, संस्कार र नैतिकता समाप्त भइसकेको देश नेपालमा जोडिनु चाहदैनौ।भारतमा हामी संविधानको धारा 3 अन्तर्गत छुट्टै राज्य निर्माण गरेर बस्नेछौ।यो ग्रेटर नेपालको कुरा उठाउने ,यस्तो गीत लेख्ने र गाउनेलाई राष्ट्र बिरोधी भन्न सकिन्छ।फनिन्द्र नेपालको इसारामा नाच्ने यस्ता राष्ट्रघातीहरूलाई सोझै गोली ठोकेर मार्नुपर्छ। जय भारत,जय जननी।
Well said agree with you👍👍👍
Greater nepal jindabad 🇳🇵🇳🇵🇳🇵.
😂😂😂😂 afnu desh lai bachow
Jai akhandbharat
बुद्धको भूमि नेपाल दार्जिलिंग सिक्किम र अन्य भूभागका गोर्खालीहरु एकजुट भयो भने ग्रेटर नेपाल हुने पक्का छ जै बुद्धभूमिपुत्र गोर्खाली💪👍जापानबाट
😂😂😂😂😂
विवश बुढाथोकी छोराको फो नं चाहियो। राष्ट्र वादी सपुतलाई भेट्न मन लाग्दो रहेछ।
Very nice song jya nepal jya nepali ❤❤❤❤❤ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌❤my nepal is a beautiful country
सिकिम का जंताहरू हामरो नेपाली जंताहरू हून
What you mean to say ?
Badhae entire team yeti sabdha sangit ko lagi 🎉🎉🎉
गानाकाे भाव र शब्द जस्तै देश राष्ट्र प्रति गम्भीर हुनुपर्छ।राष्ट्रले मलाई के दिन्छ हाेइन राष्ट्रलाई के दिन्न सकाै।आफ्नो माटाे जन्मभुमि राष्ट्र प्राण भन्दा प्यरो लागछ।
सिकिम दार्जिलिङ हांमो्रगतहो हांमो्भासि निति हांमो्हो पिडादेखदा दुखलागछ यादनेपालकोआ ऊँछ मायालेनेपालसंझदा आँसुआउँछ रासटि्य गितले मुटुमाकलपना बसछ बधाइछ
I love Sikkim ❤
Sundar geet ❤from Nepal nagarkot
सिक्किम बाट सारै राम्रो राष्ट्रिय अायो नेपालले के हेरि बसेको छ
Kasto 5 saalko bachcha jasto commet gareko .
Jya barmaputra kumau gadwal jya jya nepal
Dharti ko swarga sikkim atee sunderam i love sikkim
जय गेरेटर नेपाल
Uttrakhand Darjeeling Sikkim Arunachal beautiful people peace honest clean .keep water clean
जय नेपाल जयहोस
ॐ नमः शिवाय
Jay🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay hos Jay des Jay nares great Nepal 🇳🇵 ♥️ 🔥 👌 🙌 👏 🇳🇵
Maan nai shital parne geet ra ati surilo swor❤😍😍😍
Jay great nepal
jaya greater nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब जे भयो त्यसैमा ठिकै छ
आहा! आत्मा देखी सलाम 🙏🙏🙏🙏😘
Jaya Greater Nepal 🇳🇵
Khoi kasari Kaha xa Nepalko naam...hawako kura na faila hai..ko toh Sikkim lai Nepalko vannay..??
Ho good jay nepal 🕉️🙏🌹🕉️🙏🌹🇳🇵🇳🇵🇳🇵❤️❤️👌👌👍👍
जय गेटरनेपाल
Desh jata sukai hos tar hami sab autai Nepali ho
Jai Gorkha jai Sikkim sakhar
One of the best song,love my sikkim..
Bahut ramro lago from Assam
Thank you for sharing love from Sikkim
Greater Nepal मात्रै होईन, Gurkha Empire हुनु पर्दछ। हामी नेपाली गोरखा जाति हौ, अब हामीले बिश्वको अगुवाई लिनु पर्दछ। यो काम पुरा गर्नको लागि संसारमा फैलिएका सम्पुर्ण नेपाली एक हुनुको बिकल्प छैन। जय गोरखा Empire
यो मेरो जन्मस्थान मेरो सिक्किम भनि गौरौ को साथ भन्न सकछु म तर मेरो मा सिक्किम कै हू भन्ने केहि छैन कारण मेरो आमा आपा सानैमा स्वर्गीय वाश भएकै कारण तर म पुणे महाराष्ट्र को भए अब उमेर ले डाड़ा काट्यो मेरो शरीर को खुनको थोपा थोपाले मेरो सिक्किम प्यारो सिक्किम मेरो आमा आपा को जन्म मरन त्यो भुमिमा छ im Ex Army wife I'm proud may Sikkim ❤❤❤❤😂😂😂
सदैब अमर रहून् नेपालीहरू ।।
Wow ❤❤
भावुक बनायो यो गित सुनेर
We Darjeeling n SIKKIM jai❤
Proud to be Indian from Darjeeling ❤
Jay gretar Nepal jay goorkhali
Wow
jaya greater nepal🙏🙏
Jai greater Nepal
Jay 🙏🇳🇵🙏Akhanda Matru Vume Greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Shikim Nepal ko maya ra aastha ma nuhayeko xa tara Nepal udash xa. Sikkim ko Nepal ra nepali prati ko apanatwa ra Nepal ko lagi Dubai ek hunu aabasyak xa bhane hami le dharana rakhni parxa
Jaya Greater Nepal.