ग्रेटर नेपालको गीतमा नाचेर भारत त्रशीत पार्ने चिनियाँ राजदुत Greater Nepal

Поделиться
HTML-код
  • Опубликовано: 24 сен 2024
  • ग्रेटर नेपालको गीतमा नाचेर भारत त्रशीत पार्ने चिनियाँ राजदुत Greater Nepal
    official Facebook page
    www.facebook.c...
    हाम्रो एक्स अकाउन्टलाइ पनि फ्लो गर्नु होस है X account x.com/budh2359...
    #Greaternepal
    सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
    channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
    धन्याबाद। @Pashchim.Village
    #अन्तर्राष्ट्रीय_खबर
    नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
    सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
    शास्त्र हराए संस्कार हराउँछ
    संस्कार हराए सँस्कृती हराउँछ
    सँस्कृती हराए राष्ट्र हराउँछ
    राष्ट्र हराए पहिचान हराउँछ ।
    कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
    #GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
    #अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
    #china nepal
    #greaternepaltv
    #GreaterNews
    #china
    #Bishwokhabar
    @GreaterNepalTV

Комментарии •