Nepal Day Parade San Francisco California _ Prasmita Vlog :
HTML-код
- Опубликовано: 15 сен 2024
- Prasmita Vlog : घुमफिरमा धुमधाम रमाउने एक नेपाली छोरी Prasmita Sharma को नेपाल र बिदेसका यात्रा र जीवनसैली नै यो vlog हो ।
अमेरिकाको क्यालिफोर्नियामा रहि एयरलायन्स क्षेत्रमा कार्यरत मैले नेपाली भाषीका लागि उपयोगी हुने प्लेन र बैदेसिक यात्राबारे अर्को च्यानल chilgadi पहिलेदेखि नै सन्चालन गरिरहेको छु ।
तपाइहरुकै चाहना र अागह्रकामा मेरो यात्रा बर्णन समेटिएको यो च्यानल सुरू गरेको हु । यो च्यानलका भिडियोहरु तपाइलाइ रुचिकर लाग्नेछन भन्ने अपेक्षा छ ।
/ chilgadi
Nepali in USA
🙏🏼 जय ! नेपाल 🇳🇵अमेरिकामा नेपालको संस्कृती झल्काऊने काम भएको छ,हाम्रो गौरब र खुसीको बिषय हो ।सबै नेपाली दाजुभाई र दिदीबहिनीमा मुरी मुरी धन्यबाद !😊❤️
!!
धन्यवाद यहाँको यो पुण्य कार्याले नेपालको धर्म संस्कृति को प्रचारमा ठुलो योगदान हुनेछ।
यसरी अर्काको देशमा आफ्नो संस्कृति गर्नलाई स्वीकृत दिएका छन् तर नेपालमै रहेर आफ्नो संस्कार जोगाउन गारो भाको छ
नेपालकाे जय हाेस।
Good job. Keep it up. Proud all of u. Best of luck. Jay Nepal 🇳🇵 🇳🇵 🇳🇵 🎉 ❤
आफ्नो देश को संस्कृति आफ्नो भेसभुसा जोगाई रहनु भयको मा अमेरिकामा रहनु भयका नेपाली दाजुभाई दिदी बैनी आमा बाबा लाई नेपाली २०८१ को हार्दिक मंगलमयशुभ कामना❤🎉
हामी नेपाली देश बिदेशमा रहनु हुने समपुर्ण मा नेपाली बर्ष २०८१ काे सम्पुण मा शुभकामना छ
धन्यवाद अल टिम नेपाली दाजुभाइ दिदीबहिनी हरूलाइ शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵
सबै नेपाली दाज्यु भाई, दिदी बहिनीहरू मा धन्यबाद् बिदेशमा रहेर आफनो भेष भुसा, संस्कृत झल्काउनु भयो,म ukबाट
Jaya gyepni man t Nepali 🇳🇵ho . 🙏
बिदेशमा बसेर पनि नेपालको संस्कृतिलाई जोगाउन र बिश्व सामु देसलाई चिनाउन प्रयत्न गर्नुभएको मा सबैलाई मुरी मुरी धन्यबाद। यहाँहरु सबैलाई नयाँ बर्ष 2081को हार्दिक मङ्गलमय शुभकामना। Happy New year.
Such a great event wow
Thank you for this prasmita
Proud of u all America's associations of nepali.& SPECIALLY THANKS FOR U PRASMITA!!!
हेर्दै रमाइलो लाग्यो हजुर, धन्यवाद !
GREAT JOB PRASMITA
Dherai ramro dhanewad ra shubhakamanay sabai Nepali Lai shatha America Lai pani ❤❤❤🙏🙏🙏🙏🙏
तपाई हरूले नेपालको नाम राख्नु भयो धेरै धेरै धन्ने बाद 👍👍👍👍
लल ठूलै काम गरे
बिदेश मा बसेर पनि नेपाली प्रवासी हरुले नेपाली साहित्य कला संस्कृति भाषा जोगाएर राख्नु भएको छ तपाईँहरूलाई धन्यवाद छ
सम्पूर्णमा शुभकामना
Bedesh ma pani hamilay yasari aafnu culture darsawnu bhaney ko gurvha ko kura ho 🌹Happy new year to you all.
Nice 👌🏻 and proud feeling ❤❤❤❤
Ati ramro jai Nepal Aama 🙏🙏🇳🇵💝 jai America. Vaxi 🌺💐💝🙏🇳🇵🙏🇳🇵🙏
Great programme 👍 👌 👏
You are highly appreciated for organizing such programme to promote mepalese culture in foreign country.
Dherai khusi lagyo dekhera❤❤❤😊
Aaha❤❤
Fantastic
Bidesma vayra pani aafno matrivumilai samjhirahane samasta dajuvai ,didibahinihruma hardik naman.Happy New Year all of you !!
HADI GOUN FiLLIiNG OH...CALLIFONIYA NEPLIES COMUNITI NIC🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💕💕🎉🎉...
खुसीको कुरा
अति सुन्दर
Happy Nepal 🇳🇵 Parade Day. Thank you, the organizing committee and all Nepali living abroad
Nice nice NEPAL NEPLI so i happy
Good Job 🙏
Waaaaa great programme
Good job
Nice work represents our culture and also so sweet your voice really..😮
नेपालमा बसेर अमेरिका देखन पाउदा धेरै खुसी लागछ
I'ts great.
धन्यबादहजुरहरूलाई।
मलाई व्यक्तिगत रूपमा लाग्छ कि अमेरिका आप्रवासीहरूका लागि सबै भन्दा राम्रो देश हो जहाँ प्रत्येक पहिचान र धर्मलाई मान्यता दिइने गरिन्छ। नेपालले उनीबाट सिक्नुपर्छ।
Great job
Very nice jai Nepal 🇳🇵
लु हेर्नुस धर्म बेचुवा जय नेपाल
नेपालिको यस्तै पारा हो भने नेपालीलाई संसारैभरीबाट ब्याणड गरिदिन्छ।यसरी बाटो बाटोमा तमासा गर्न पाईदैन।specific ठॉउमा,हलमा अनुमति लिएर मात्र प्रस्तुत गर्न पाईन्छ
WOW!
😲😲😲😲😲
🙏🙏🙏🙏🙏
Very Good Point
katee अच्छा lagyo yahi sab hare re nepali samaj jindabaad
Nepal aama ko bikash maa Rabi dai lai saatha dinu parchha hajur.Love you too Nepal aama.
आ नेपाल
जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I watching from Qatar. Like to culture
बिदेशी ले नेपाल को calcheer ह्ड्पे जसरी हामीले पनि हड्प्नु पर्छ है !📻️🔊❤
Jai greater Nepal
जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤
Wow!
🙏👍🇺🇲 अब अमेरिका लाई नेपाल मा येसरिनै मनाउन दिनु पर्छ नेपल र अमेरिका नेपाल अमेरिका बराबर हुन्छ
Jai nepal
सुपर नाइस🙏🙏🙏👌👌👍️👍️
नमसकार हजुर 🙏🙏🙏🙏🙏🙏🙏🇺🇸🇺🇸🇺🇸🇳🇵🇳🇵🇳🇵🇳🇵
Utsahit Nepali mana ko bidesi ma ramaelo jhanki. HAPPY New Year 2081
जय नेपाल 🎉
काम त ठुलै गर्नु भएकाे छ तर नेपालमा आउने🎉 पर्यटक कमि हुन्छकि
कृपया नेपाली त्यो बचाउनु राम्रोहो। तर नेपालिपना देखाउनु धेरैठुलो गल्तिहुन जानछ। अरुको नेसनमा
गएर नेपालिपना ले भोलि गाँस बास
र कपास त जान्छनै देशनिकाल पनि प्रबल सम्भावना रहन्छ।
जैनेपाली जैगोर्खालि🙏
आफ्नो संस्कृति परम्परा को जय होस्
Jai jai Nepal 🇳🇵 aama ki
Jai jai ma kumary
जय नेपाल ❤❤❤❤
Dharai Khushi lago
विदेशमा गएर पनि जात जातको कुरा छ सबै नेपाली मिलेर देशको प्रतिनिधित्व हुने प्रोग्राम गर्नु नि विदेशमा के को जातको कुरा चाहियो।
Good luck jay NEPAL
Up Nepal
सबै लाई धेरै धेरै शुभकामना ।
जय नेपाल जय नेपालीलाई ग्रेटरनेपाल जीन्दाबाद राजानैचाहीन्छ ❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉
Wow nani
Hamro swabhiman r garve ko kura ho!!
❤❤❤❤🎉🎉🎉🎉
🎉🎉🎉❤❤❤😮😮😮
शुभकामना | ❤🙏🌷🌷🌷
भुटान बाटा खेदे जस्तै अमेरिका बाटा नि लखेट्रने भो बाहुनहरूलाइ
❤❤❤❤🎉🎉
i proud to be neoali i proud to be born hindu om siba
❤❤❤❤❤
It's little conflicting when people try to leave nepal permanently or try to obtain permanent foreign residence but they act like some sort of big patriot ...what a showoff.
Good luck Jay Nepal 🇳🇵 ❤Jay gorkha new years 2081
कुन कुन पार्टीको रहेछ खै तर एक जना चाहिँ जनजाति को रहे छ जहाँ पनि नेपाली नेपाल हो
Good job in USA,a diaspora in foreign country.
जय नेपाल हामिनेपालि
Good good good
Jay Nepal
विजेत नगर हो, यो रमिता मात्र हो, नेपालीलाई U S A ka मानिसले दास बनको छन् कि मैले गलत बुझेको हो?
Good jap jaanepal
येतिको भिड भाद्द त नेपाल मै गरे पनि देखिन्दैन,,नेपाल मा त अहिले जात अनुसार को धर्म ,,पार्टी फरक फरक देखिन्छ ,,,,हैन नेपाल मा झल्कनु पर्ने सस्कार बिदेश मा चम्किने,नेपाल मा हराउने ,कि कसो ,,नेपाल् ,उतै सरेको हो कि जस्तो लाग्छ ।।
बुद्ध काे देश भनेर चिन्निछ नेपाल
Jay nepal ❤
jaya npl malaipani maya gari dinu la
❤❤❤
Bides ma esari manauna thalyo ki ta tourist haru na aye huncha...yedi manaunu nai cha vaye tei ko museum ma chorera lerako murti nikalera manaye huncha
Ashanti na garam hoi
कहीं नभएको जात्रा हाँडी गाउँमा