Prasmita Vlog : अमेरिकाको गाउंघर डुल्दा फिर्दा American Village LaMiraDa

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2025

Комментарии • 499

  • @mithusunar1956
    @mithusunar1956 3 года назад +1

    नीकै रमाइलो ठाउँ रैछ बहीनीलाइ धेरै धेरै धन्यवाद

  • @rishiramroka7663
    @rishiramroka7663 3 года назад +6

    कति सुनसान हो अमेरिका ।हुन सक्छ सबै जना आफ्नो काममा बिजि भएर होला । हुनत देस बिकास हुनको लागि जनताको पनि भुमिका हुन्छ । 🏡 घर पनि साना साना रहिछ । सफा तेतिनै राम्रो छ ।

  • @nainagyawali1240
    @nainagyawali1240 3 года назад +6

    धन्यवाद वैनी अमेरीका को लामीडाँडा देखाउनु भएकोमा अव कुनै दिन शहर हरु देखाइ दिनु ल !

  • @parwtikhatri3370
    @parwtikhatri3370 3 года назад +4

    अमेरिकी हरुको गाउँले दैनिकी हेर्ने मन छ,उनीहरू दिनभरि के गर्छन् कस्तो काम गर्छन साथै उनीहरू को घरभित्र पनि हेर्ने मन छ मलाई ,

  • @kedardhakal6444
    @kedardhakal6444 3 года назад

    सुन्दर रहेछ अमेरिका नेपालि हरु बसेको ठाउँ अमेरिका देख्न पाउँदा रमाइलो लाग्यो धन्यवाद।

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 3 года назад +3

    thank you अमेरिका घुमाउनु भएको मा ।

  • @pematenzin9515
    @pematenzin9515 3 года назад +9

    राम्रो ठाउ अनि मिठो बोली कति राम्रो, मलाई धेरै राम्रो लागि रहेको छ। Thank you so much

  • @spbaral9730
    @spbaral9730 3 года назад +2

    सार्‍है मीठो बोली बहिनिको अनि कति रमाइलो गाउँ अमेरिकामा।

  • @nirmaldewan5646
    @nirmaldewan5646 3 года назад +1

    अति रमाइलो प्रस्तुति मनपर्दो

  • @indiraneupane9449
    @indiraneupane9449 3 года назад +3

    रमाईलो ठाउँ

  • @pahalsinghdangi1415
    @pahalsinghdangi1415 3 года назад +4

    हेर्दाहेर्दै को मज्जा अलग्गै भान भयो त्यो ठाउँमा जान नसकिय पनि हजुर को यात्रामा कैद गरियको केमरा को माध्यम बाट हेर्न देखन पाइयो । हजुर लाई धन्यवाद ।।

  • @Santoshkafle
    @Santoshkafle 3 года назад +1

    राम्रो ।

  • @cmsangraula9477
    @cmsangraula9477 3 года назад +1

    सुन्दर गाउँ अनि स्वच्छ वातारणमा।

  • @hirathapa6879
    @hirathapa6879 3 года назад +27

    सुन सान रहेछ ! हाम्रो नेपाल का गाउँ धेरै रमाइलो छन।मलाइ त त्यहाको सफा सुघर मात्रै राम्रो लाग्यो है ।यस्तो सुनसानमा मान्छे दिप्रेसन जान्छन होला एक्लो पन भएर !!

    • @KhostaB
      @KhostaB 3 года назад +2

      ए! हाे ? काठमाडौं सुनसान छ र? नेपालमा सबैभन्दा बढी त्यहाँ छन् डिप्रेसनका राेगीहरु। अनि अर्को कुरा डिप्रेसनमा जानेहरुले यति सफा राख्न कदापि सक्दैन।

    • @hirathapa6879
      @hirathapa6879 3 года назад +3

      तपाई लाई सारै पिर परेछ ! एक्लो पन पक्कै हो ।नेपाली नेपाली भएर नेपालको गाउँ फर्केर हेर्ने प्रयास गर्ने गर्नु महोदय साच्चै सुन्दर र आफ्नो पन पाउन सकिन्छ नेपाल को गाउँ मा । नेपाल कै सहर मा पनि फरक छ !

    • @tulashiregmi268
      @tulashiregmi268 3 года назад +2

      लामिडॉडा चै होइन लामिराडा चै गाऊँको नाम रहेछ दिदै। उचारण नभएको बुझें मैले…।

    • @khumbahadurkhatri6856
      @khumbahadurkhatri6856 3 года назад

      Sahi

    • @mandipgurung21
      @mandipgurung21 Год назад

      हावा, नेपालमा रोड / बाटोमा निस्केर गफ लाउदै बस्छन, अरुको कुरा काट्दै बस्छन, अमेरिकामा आफ्नै घर भित्र बस्छन - mobile चलाउदै, घर बाटै काम पनि गर्छन! Internet र आफ्नै काममा व्यस्त हुन्छन अमेरिकामा मानिसहरु - के घरमा बाहिर बसेर मान्छेहरु जम्मा हुनु राम्रो हो र???

  • @sudarshan..
    @sudarshan.. 3 года назад

    कति व्यवस्थित र रमाईलो गाउँ ।👌👍️👍️

  • @prembahadur8894
    @prembahadur8894 3 года назад +1

    Ramro lagyo America ko sapana dekhne haru lai yo video le khusi tulyai diyako xa.

  • @mukundbaral5715
    @mukundbaral5715 2 дня назад

    Well appreciate your absorbing presentation enjoy as your wish thank you your good job.

  • @kailashthapa1428
    @kailashthapa1428 3 года назад +1

    कति राम्रो ठाउँ मैले subscribe गरेको ल l

  • @rajanramroxparajuli8133
    @rajanramroxparajuli8133 3 года назад

    हजुर ले बिदेशी भूमि देखाएको मा धन्यवाद

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Год назад +3

    लामी डाँडा नेपालमा छ भुटानमा छ अब अमेरिकामापनि भएपछि जम्मा तिनवटाभयाे खुशी लाग्याे ।

    • @saritachhetry6035
      @saritachhetry6035 Год назад

      Ho Bhutan ma Lamidara nam ko Gau xa, Tsirang ma.

    • @tankabarakoti6164
      @tankabarakoti6164 6 месяцев назад

      लामिरादा लाई लामिडाँडा नबनाऊँ

  • @sabitrineupane8909
    @sabitrineupane8909 3 года назад +2

    Wao nice place

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 года назад +1

    कति सुन्दर रहेछ।म नुवाकोटबाट हेरीरहेकाे छु।

  • @nirmalkereg552
    @nirmalkereg552 3 года назад +20

    हामी हरु अमेरिका जान न सके नि हजुर ले गर्दा हेर्न पाइएछ धन्यवाद बोली पनि कति मिठो छ सुनी रहु जस्तो

  • @irthalal
    @irthalal 3 года назад

    कस्तो राम्रो वाचन धन्देबाद ! जलबीर बजार, सिन्धुपाल्चोक नेपाल। मन पर्यो सारै !

  • @bishnunathyogi8241
    @bishnunathyogi8241 3 года назад +1

    दामी लाग्यो बैनी। धन्यवाद

  • @prakashkhadka4177
    @prakashkhadka4177 3 года назад +4

    राम्रो लागो धन्यवाद

  • @manjushri9386
    @manjushri9386 3 года назад +2

    thanks ! loved it.

  • @moktanlife
    @moktanlife 3 года назад

    नेपाल बाट हेर्दै छु राम्रो लाग्यो।

  • @dipakdhakal01
    @dipakdhakal01 3 года назад +2

    अत्ति राम्रो लाग्यो लामिडाडा बस्ती हाम्रो काभ्रेमा पनि लामिडाडा बस्ति छ म भाग्यमानी परेछ दुई दुई देशको एउटै गाउँ म त परे रनभुल्लमा कता जाउ कता जाउ धन्नेवाद हजुर हरु को सहयोग जुन देश बसे पनि हात हातमा मोबाइल राखेर घुमी घुमी देखाइ दिनु भएको र हामिले हेर्न पाएकोमा यो देखेर पनि हाम्रो देश नेपालले सिको सिक्नुपर्ने थियो खेतीयोग्य जमिन लाई जस्ताको तस्तै राखेर डाडा काडामा मानव बस्ति बसाउने ब्यवस्थापन गर्ने सतबुद्दी मिलोस ।

  • @karanchetri9507
    @karanchetri9507 3 года назад +1

    धन्यवाद video बनाउनु भएको मा तपाईं लाई

  • @saritasubba9888
    @saritasubba9888 3 года назад

    अति राम्रो जानकारी धन्यवाद

  • @janakkhadka7853
    @janakkhadka7853 3 года назад +3

    होइन,यो लामीडाडा त भुटान मा पर्छ भन्थ्यो त पाडे सोल्टी ले😍😍

  • @youcanwin58
    @youcanwin58 3 года назад +3

    driving गर्ने मान्छे चाहि कान्तिपुर टिभिमा फाएरसाईड चलाउने जस्तै लाग्यो

  • @janakkc4661
    @janakkc4661 3 года назад

    सुन्दर गाउँको जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद। पछि पनि यस्तै जानकारी दिने प्रयास गर्नु होला भन्ने आशा लागेको छ।

  • @tarathapa7424
    @tarathapa7424 Год назад

    रमाईलाे

  • @pramilasubba7534
    @pramilasubba7534 Год назад +1

    विश्व भरि नेपाली नपुगेको देश शायद नहोला. तर धेरै देशमा शरणार्थी भएर आश्रय लिएर जीवन बिताई रहेछ. आत्मसम्मान त होला.

  • @malagiri7570
    @malagiri7570 3 года назад +1

    Thanks for shearing very nice and you are very beautiful 🤩

  • @roadcruiser4224
    @roadcruiser4224 3 года назад +1

    Did you know Lamidada is on the way from Hetauda to Ktm via bypass road, you could add this information in your video blog

  • @sangamshahi9871
    @sangamshahi9871 3 года назад +1

    कती सुन्दर गाउँ मलाई सारेे राम्राे लायाे

  • @PramodBhattarai
    @PramodBhattarai 3 года назад +2

    By the way, this is not Village. There is no village in America they call country . This is town ,real गाउं भनेको कम्ट्री हो। यति धेरै घर भएको लाई गाउं भनिदैन ।खेतिपाति गर्ने थोरै मान्छे बस्ने लाई गाउ भनिन्छ, तपाईं नया जस्तो लाग्यो america मा I will upload on my channel , गाउ कस्तो हुन्छ।

  • @hemantthapa4779
    @hemantthapa4779 3 года назад

    यस्ताे स्व्ार्थि गाँउ भन्दा मेराे गाँउ हजाराै गुणा राम्राे र रमाइलाे छ । @ मुगु

  • @dhirajsunar7132
    @dhirajsunar7132 3 года назад

    रमाईलाे लागेयाे

  • @tayendrasangroula8656
    @tayendrasangroula8656 3 года назад +3

    राम्रो ठ।उ रैछ बैनि

  • @bijaypariyar6931
    @bijaypariyar6931 3 года назад +2

    अमेरिका मा बस्ने नेपाली हरु अरु देशमा मा परिवार लियेर बस्ने नेपाली हरुको नागरिकता खारेज गर्नुपर्छ

  • @puskalrana1113
    @puskalrana1113 3 года назад

    दामि लाग्यो ठाऊ

  • @sumanbhujel4115
    @sumanbhujel4115 3 года назад +1

    Wow kasto peaceful place I love it so much and so cute ur voise Dr sis

  • @sitakarki7569
    @sitakarki7569 3 года назад

    Thanku thanku sari ramaelo lago hajur le gau dekhae dinu vako ma...

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 3 года назад +3

    हामीलाई त इन्लिस नि आउदैन अमेरिका गाउँ देखाउनु भो खुशी लाग्यो सस्क्राइभ गरेको छु अब नियामित हेर्छु धेरै अमेरिका देखाउनु होला धन्यवाद ।

  • @dilsubagurung5289
    @dilsubagurung5289 3 года назад +2

    Thank you so much for your video p...mita je

  • @dawasherpa8185
    @dawasherpa8185 3 года назад +1

    Amazing place .

  • @durgarai628
    @durgarai628 Год назад

    Thanks very much🌹❤from Nepal,,

  • @sarbahit
    @sarbahit 3 года назад

    सुन्दर दृश्यलाई देखाउनुभाकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ है🙏🙏🙏🙏😍😍👍️👍️💝💝💝💝

  • @ganeshthapa6276
    @ganeshthapa6276 2 года назад +1

    thanks every videos awesome

  • @gopirai7094
    @gopirai7094 3 года назад

    Thank U...हजुरलाई !!! अमेरिकस्को garden हरुको tour गराउनु भए हुन्थेयो !!

  • @gummagar6172
    @gummagar6172 3 года назад

    मैले १७ बर्ष driving गरेर highway express way street avenue सबै locations पाकेको जस्तै बैनिलाई पनि सबै जानकारी रहेछ।म पनि florida miami seattle Newwork जादा को याद आयो।

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 года назад

    Ramro xa Beautiful video good jab all

  • @RekheRekhe-ir4gj
    @RekheRekhe-ir4gj 3 года назад +3

    तपाई ले राम्राे राम्राे भिडियो देखाउनु भएकोमा मुरी मुरि धन्यवाद

  • @laxmichaulagain9709
    @laxmichaulagain9709 3 года назад +3

    सारै मन पर्याे।सहयाेगकाे लागि धन्यबाद

  • @netraprashadthapa3116
    @netraprashadthapa3116 3 года назад +1

    Wow.. beautiful village

  • @rajupradhan2940
    @rajupradhan2940 3 года назад +1

    Wahan ko jagah jamin prasasta Matra ma chha tesaile ho.......population kum chha tehikaran spacious hunchha

  • @asahangwnem1464
    @asahangwnem1464 3 года назад +2

    एकदम राम्रो भिडीयो बनाउनु भो । मज्जा लाग्यो । यूरोप को केहि सिस्टम हरुपनि बुझाईदिनु भो धन्यबाद sister, तपाईँ अमेरिका बस्नु भाको कति भयो। र कुन ठाउँ मा बस्नु हुन्छ । र बोली बचन कति मिठो इङ्लिश बोल्दा पनि मिठास यूरोपेन जस्तो सुनीने । कस्तो राम्रो बाताबरण, शान्ता सवभाप , खुल्लमखुल्ला, कमपुटेबल आनन्द ठाउँ घरहरू, thank you नेपाली छोरी चेलीमा जी ।

    • @asahangwnem1464
      @asahangwnem1464 3 года назад

      जस्तो मिठास बोली बचन, मज्जा को बुझ्ने गरी सम्झाई, उत्तिकै Beauty full पनि हुनुहुन्छ तपाईँ को पढाई त धेरै नै होला । र मलाई एउटा भै'कर entrance छ समुन्द्र को किनारमा भो या बगुवा खोला नदि मा fishing गरेको सारै हेर्न रहर लाग्छ । र, हुनै पर्छ पठाउनै पर्छ भिडियो भन्ने कुरो त आउदैन । यदि तपाई को समय ले भ्याएमा । धन्यबाद ।

    • @dilsubagurung5289
      @dilsubagurung5289 3 года назад +1

      Quite

  • @asahangwnem1464
    @asahangwnem1464 3 года назад

    Thank you prasnita chhori chelima ji,

  • @delianthapa6567
    @delianthapa6567 3 года назад +3

    gau pani hamro saher bhanda 100 guna ramro cha

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 года назад +1

    Wow beautiful place 💝❣️❣️

  • @mangurung6311
    @mangurung6311 3 года назад +1

    Nice environment madam thank you 🙏 very much madam me watching from pokhra Nepal 🇳🇵

  • @saregamapalilchampsnepal5493
    @saregamapalilchampsnepal5493 3 года назад +1

    Tapai sangaa sapraka garna chahanxu kasari garni vannu na

  • @arjunpandey6331
    @arjunpandey6331 3 года назад +2

    Thank you sister

  • @chandrarabi7282
    @chandrarabi7282 3 года назад

    Wao amazing baini.very beautiful america village.

  • @jeevankhatri8425
    @jeevankhatri8425 3 года назад +2

    thanks sister you have shown me america

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +1

    रमाइला बस्ती हरु देखाउनु,

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 3 года назад

    रमाइलो लाग्याे हजुर

  • @gayatrikhanal6121
    @gayatrikhanal6121 3 года назад +4

    नेपालको सहर भन्दा अमेरिकाको गाउँ नै धेरै राम्रो र बिकसित पो रै छ त सबैको गाडि सफा हराफरा र चिटिक्क परेका घरहरु ।यति राम्रो गाउँ भयपछि सहर किन चाहियो र ?

  • @ratankumarpradhan3323
    @ratankumarpradhan3323 Год назад

    Thanks for sharing this

  • @sujanaale7126
    @sujanaale7126 3 года назад

    Thanku janikari ko lai

  • @ritarai6087
    @ritarai6087 3 года назад

    आहा कति रमाइलो 💕👍🤔

  • @rinalimbu2657
    @rinalimbu2657 3 года назад +2

    Wow so beautiful place ♥️🙏

  • @nagarjunonline3469
    @nagarjunonline3469 3 года назад +1

    कति राम्रो गाउ हाम्रो नेपालमा यस्तो कैले हुने हो

  • @krishnapithakote2751
    @krishnapithakote2751 3 года назад

    वोउ कति राम्रो गाउ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +4

    अमेरिका मा गाडीहरु सस्तो हुने रहेछ की क्या हो गाउ त रमाईलो लाग्यो तर मानीसहरु नदेख्दा कस्तो कस्तो सन्नाटा लाग्ने यि घरहरुको मूल्य कति पछॅ होला
    हाम्रा नेपालीहरु बसेकै घर बाहिर भित्र पनि देखाई दिए कसो होला माईडम ।

  • @yessharma9551
    @yessharma9551 3 года назад

    wonderful baini , liked

  • @ompneuapnevlogs1260
    @ompneuapnevlogs1260 Год назад

    Prasmita !, You are an amazing presenter ! I liked the most is " KOIRALO Ko PHOOL" and loved the content !

  • @limbupratikchha65
    @limbupratikchha65 3 года назад

    Wow so beautiful village.

  • @bimalakumal190
    @bimalakumal190 3 года назад +1

    Dhari ramro cha lamidada

  • @yambahaduroli4972
    @yambahaduroli4972 3 года назад

    thanku good place

  • @venom.girls0
    @venom.girls0 3 года назад +1

    Sis amrica ko kun thau ma basnu hunx r ak choti hojur basne ghar dekhaunu ok

  • @shyammangar6669
    @shyammangar6669 3 года назад +1

    Amazing thing is that so clean .

  • @shersubba739
    @shersubba739 3 года назад +1

    Nice place Lamidara 🙏

  • @keshabchhetri382
    @keshabchhetri382 3 года назад +1

    Restaurant and park

  • @nishanb.k1874
    @nishanb.k1874 3 года назад

    sooooooo clean gaun

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +1

    कुन स्टेट हो ?

  • @narendrashrestha1600
    @narendrashrestha1600 3 года назад +1

    Very nice video. Well managed by US Government.

  • @JBPabitra
    @JBPabitra 3 года назад

    Gau pani kasto ramro,, ani kati santi thau

  • @ajayapuri7449
    @ajayapuri7449 3 года назад

    कति राम्रो सुबास र हजुरको दाजु हुनुहुन्छ कि के रिलेटिभ हजुरको सुबास सरकाे फ्यान है हामी चाहिँ बैनि

  • @bycnepal328
    @bycnepal328 3 года назад +1

    how can i come america .make the vlog about process of usa visa

  • @bishnukarkee943
    @bishnukarkee943 3 года назад

    Ramro lagyo thanks

  • @bhairavfilmsnepal9828
    @bhairavfilmsnepal9828 3 года назад

    फन फानी घुम्दा , लखर लखर डुल्दा हुन्छ भाषा चयनमा , मेरो विचार मा , प्रसङ्ग thumbnails को। Any way it was just for fun , i love watching most of the videos posted . Every thing seems natural and cool . will keep watching .

  • @chiranjivikhanal574
    @chiranjivikhanal574 3 года назад

    Thx for showing us baini ! Safa sughar bato ghato bhautik sukha ta hola tara afno pan ta r sukha dukha ma sath ta afnai desh ko gau ghar ma cha ahile pani ! Tyaha ko sansar (gau) matlabi r swarthi sansar !!👍👍🙏🙏

  • @gopallama5001
    @gopallama5001 3 года назад

    wow verry nice place......

  • @anuskatmg3482
    @anuskatmg3482 3 года назад +1

    kina english mix inter cast ho kya nepali rw usa ko

  • @loknathtimalsina1733
    @loknathtimalsina1733 3 года назад

    कोलम्बस देखि रेन्सबर्ग देखाउनु होला ।