सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार आज दुई जना मात्र कृष्ण सर आज पानी परेको बेलामा न्यानो भयेर इन्द्रेणी हेर्नु हुने सबैलाई मेरो न्यानो अभिवादन तर स्टुडियोमा धेरै हुँदा कति रमाइलो हुन्छ आज कोही नदेख्दा अलि खल्लो लाग्यो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।।। 👌👌👌👌👌👏👏👏👏👏👍👍
पदम अनुराङ जी तपाईको क्यारी केचर गुड छ पक्कै पनि तपाईं सङ्गीत सीक्नु होला लछे पूरा गर्नु सक्नु हुनेछ कडेल दाइ धन्ने वाद उहाँ लाई अवसर दिनु भएकोमा wc. good.
*नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्* *🙏🙏🙏सिताराम सुवेदी 🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम*
प्रकाश काे चाहिँ दामि लाई है ,, अाज त रानाे हराएको मुहुरि जस्तै हुनुभाकाे छ त कूष्ण दादा त है तहि पनि रमाइलो नै छ है कुष्ण दादा लगायत ईन्द्रेणी टिम लाई नमस्कार छ ल ,,,,, भाईकाे स्वार पनि दामि छ है प्रगति काे शुभकामना ,,,
धेरैराम्राे क्यारीकेचर र गितगाँउदा रहेछन पदम अनुरागिले,भाईकाे भबिश्य उज्ज्वलकाे कामना गर्दछु।
इन्द्रेणी को नियमित स्रोता यता हाजिर हुनु है। सम्पूर्ण मा आजको दिन सुखमय बितोस सबै लाई हिर्दय देखी शुभकामना दिन चाहन्छु।
अतिनै राम्रो स्वर अघि बढ्दै जानु होला अबस्य नै सफलता भइन्छ,👏👏👏💞💞💞💐💐💐
pargati garnu bro
म छु हजुर इन्द्रेणी को नीयमीत दर्शक
Me
Me
क्यारी केचर धेरै राम्रो छ सबै भन्दा मन पर्ने क्यारी केचर मलाई यो दाईको लाग्यो अगाडी बर्दै जानोस जन्ता को फुल सपोट छ
पुरै नेपाल को एक शक्ती ,, तर देउडा मा कुनै कलाकार हरु को गर्ने कोसिस गर्नु सर पदम जि
एकादेशमा फुलफुल्यो बास्ना हरर,
आयो रमाइलो, आयो इन्द्रेणी सरर,
गीत सुन्दै नाचिन्छ अब बालै फरर
Lala ma ni
SAchikai hor
पुरानो गायककारको सम्मान गर्दै यति मीठो गीत यति धेरै गीत गाउनु हुने दाईलाई सलाम छ है यो कतारको मरुभूमिबाट।♥️🤗😍🌻🌺🌻🌼🌼🎤🎧️🎵🎶🎧️🎧️🎤🎹🎹🎹🎤🎧️🎵🎶🇳🇵🇳🇵
प्रतिभा भनेको येस्तो हुनु पर्छ,,👍️👍️👍️👍️👍️👍️👍️👍️
जे होस मलाईचाहिँ मन पर्यो,,👍️👍️👍️👍️👍️👍️👍️👍️
यक्दमै राम्राे लाग्याे भाइ अजै प्रगति गर्दैजानु हाेला सुभ कामना छ 👍️👍️❤️❤️❤️
मिठाे स्वर छ सफल्ता पक्कै मिल्छ हार नमानि निरन्तरता दिनु हाेला मेराे सल्लाह ।
आजसम्म कलाकार र सबैको केरीकेचर र सोर पनि मिठो नै छ।प्रगति को शुभकामना छ।
Oiitfvyi
धेरै राम्रो कला अजै अगाडि बर्दै जानू शुभकामना
अति मिठो आवाज रैछ , क्यारिकेचर झनै दामी ,
राम्रो छ karikechar सफलताको कामना गर्दछु
याे पदम भाइले अवसर पाएमा भविश्यमा राम्राे कलाकार बन्ने छन्।भाइकाे अावाज धेरै मीठाे रहेछ।प्रतिभाशाली ब्यक्ति रैछन्।सफलताकाे शुभ कामना
अति राम्रो छ क्यारिकेचर उज्ज्वल भबिस्येको शुभकामना
कस्ता कस्ता त कलाकार भाका छन। तपाईं को त कति हो कति राम्रो छ।गजब छ आवाज।।
कलाकार भनेको त यस्तो पो हुनुपर्छ यार
निकै मिठास छ यो भाईको स्वोर सबैले साथ सपोर्ट दिनु होला बधाई छ भाइ सफल्ताको शुभकामना
बहुप्रतिभाशाली कलाको कदर होस भगवान!!!
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार आज दुई जना मात्र कृष्ण सर आज पानी परेको बेलामा न्यानो भयेर इन्द्रेणी हेर्नु हुने सबैलाई मेरो न्यानो अभिवादन तर स्टुडियोमा धेरै हुँदा कति रमाइलो हुन्छ आज कोही नदेख्दा अलि खल्लो लाग्यो
इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्।।।
👌👌👌👌👌👏👏👏👏👏👍👍
namaskar didi hjr aaramae hunuhuxa
आज गोमा मेडम हासेको देख्नै पाइएन।
@@dipakbasnet3111 हजुर नमस्कार ठिकै छु हजुरलाई के कस्तो छ नि?
@@bhadrathapa6973 हजुर नमस्कार कहिले हास्ने कहिले रुने कहिले यू ट्यूब मा इन्द्रेणी हेर्ने यस्तै छ हजुर
@@gomabhandari5993 mero pani thik xa didi hjr
मलाई सबै भन्दा मन परेको बद्री पङेनी र परकास कतुवाल को गित
निकै राम्रो प्रतिभाशाली व्यक्ति कदर गरियोस्।।
सहि कुरो गर्यो भाइले
@@khatriarjun9700 कति बाट भेट भो अाज हाम्रो ????
एक्दमै मिठ्क पर्तिभा
@@dhanbahadursunar958 ✋✋✋✋✋
हेलो ✋✋
तर ईन्द्रेणि मा सबै जना र उपस्थित भयको भय कति राम्रो हुनेथियो र पनि उहाको कला अब्बल छ कृष्ण दाइ अर्को कार्यक्रम मा समाबेस गराउनु होला।
tiktok बाट आको जति यता हाजिर हुम त ।
लाै है भबिस्य राम्रै लाग्याे धन्यबाद।
धेरै राम्रो सोर । तर आज सबै जना भाको बेला मा भाको भय धेरै राम्रो
वाउ यस्तो पो कला भनेको ।सफलता को शिखर चुमोस ।
N
नयाँ खालको कार्यक्रम अायो अाज फरक फरक टेष्ट नै ईन्द्रेणी को संगम हो
सोलटिको को कला लाई सलुट सहिलागेव कलाकार छेत्रमा लागनु होला परगतिको कामना
Oho bro dherai khusi lageu Eso dohory ma dekhna pai Anuragh G
निक्कै प्रतिभाशाली ....आग्रीम शुभकामना यहाँलाई
बद्री पगेनी दाइ आवज उस्तै छ
हैट सोत चै मान्नुपर्छ यार सलाम सलाम
१००% मा ८०% मिल्यो । यत्तिको भएछी अझै कोसिस गरे झन राम्रो ।
धेरै राम्राे प्रगती हुँदै जाओस पदम भाईकाे साथै इन्द्रेणी परिवारकाे
सारै राम्रो,,कला ,,,,अनौठो लायो,!,सफल्ता मिलोस हजुरलाइ,अझै अगाडि भढ्नु होला,
जति कसम खाएपनि
सबै अावाज मा गाउने कलाकार रमाइलो छ सुभकामाना छ सर कृष्ण सर नमस्कार
एकलै कार्यक्रम संचालन गर्दा त अलि न्यास्रो , नरमाइलो हुदो रैछ कृष्ण सर उहाँको प्रतिभा निकै राम्रो छ ।
पदम दाइ पर्तिभा राम्रो छ कदर गरियोस
खाेई साथी हाम्रो त स्वर्गदव्ारिमा भेट भएकै हाे तर धेरै परिबर्तन भएकाे रहेछ खुशि लाग्याे
कला धेरै भाको मान्छे हो तपाई।
स्वर पनी मीठो छ।
राम्राे लाग्यो ! कृष्ण ज्यू वहालाई वातवरण मिलाएर हजुरले फेरिपनी अवसर जुटे दिनुहुनेछ भन्ने मा ढुक्क छु
सारई मीठो स्वोर धन्नेबाद ईन्द्रेनि ग्रुपलाई
म इन्द्रेणी नियेमित हेर्ने गर्छु अति राम्रो लाग्छ
पदम अनुराङ जी तपाईको क्यारी केचर गुड छ पक्कै पनि तपाईं सङ्गीत सीक्नु होला लछे पूरा गर्नु सक्नु हुनेछ कडेल दाइ धन्ने वाद उहाँ लाई अवसर दिनु भएकोमा wc. good.
अति नै राम्रो पर्तिभा भाइको
ईमेज लोक कलाकार सिजन २मा सुनेको आवाज हो । ल सलाम ✋त्यो आवाजलाई
राम्रो छ प्रतिभा कोसिस गर्नु होस सफलताको शुभकामना छ पदम जि।
wow धेरै राम्रो छ है अगाडि बद्धै जानू हाेला
यस्ता प्रतिभाको कदर गर्नु राज्यको पनि दायित्व हो
प्रतिभा निकै राम्रो लाग्यो।दुई जना मात्रै देख्दात कस्तो उराठ पो लाग्यो मलाइ
एकदम राम्रो प्रतिभा ब्रो को
धेरै राम्रो क्यारी केचर,एकदिन सफलताको सिडिसम्म पुग्नुहुनेछ भाइ, धन्यवाद कृष्ण सर।जय इन्द्रेणी।।
अतीनै मीठो लागो एकदीन पकै सफलता मील्ने छ ।
I like it
@@chitrashrestha5478 L√
Wow
जय कून्ण्ण
P
Thanks Kala Ramro Chha Agi badnu Pakkai Saphal Hunchha
सम्भावना बोकेको कलाकार।।। निरन्तरता होस्।
अतिनै कला भको हुनु रैछ भाइ।
Tiktakma herer yata aaune hajir garmata😆😆
I am also
ooooooooooooooollooloooooooooloooooooloolooòoooloooolooooooòooloòòolooooolooloooòoooolooĺoooooooooooooooooolooloooooloòlooooolooooolooloollòooloollllllo@@aviralnirdosh4379
वहाँ को प्रतिभा अति नै राम्रो छ । वाहालाइ डटेर लाग्नु हामी सबै को कर्तव्य हो नि है न र कडेल सर
प्रयास रामरो छ सुरु बात हो निरन्तर प्रायास जारि राखनु सर
Kàtiramro hola yo inreni karikram kailei Pani nasiddheus dhennebad
yeutaa राम्रो प्रतिवा भयेको कलाकार हो,,best ओफ luck
omg sab jana ko voice damii xa
Dherai agadi badhnu hola good balace padam ji
बल्ल बल्ल आज सस्कराइब भयो राम्रो लाग्छ कृष्ण सर को मिठो आवाज संगै पुरा इन्द्रेणी परिवार लाई नमन गर्दछु।
आज अतिनै राम्रो प्रस्तुति सुन्नपाइयो
राम्रो छ best of luck padam daju
कति राम्रो सोर धेरै राम्रो छ अगि बढने काम गर्नु होला
सारै राम्राे छ भाइ शुभकामना
धेरै राम्रो लाग्यो मलाई चाहि
कस्तो सुनसान लाग्दो रहेछ बाजा गाजा नहुदा त !! तर इन्द्रेणी भनेको इन्द्रेणी नै हो !! अति उत्तम कार्यक्रम 👌👌👌👌
आज एक्लै अलि खल्लो लाग्यो नि कृष्ण सर बाकी कता हराए ।धन्यवाद अनुराग 👌👌👌👌👍
राजन कार्की फलप हुनुभयो
ऊहाले लोकदोहोरी गाएकको क्यारीकेचर गर्ने म मात्र हो नेपालमा भन्नुभाको थियो
फ्लप नै त नभनौ पहिले राजन एक्लै अहिले दुईजना भए।😂😂😂
सधै धेरै जना देखिन्ने यो स्टेज मा आज दुई जना मात्रै देखियो । सायद पहिलो पल्ट होला
ईदणी टिममा राखनु हाेला कडेल जि अति राम्रो साेर पदिभ भएका रहेछ हजुर धानेबाद
*नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्*
*🙏🙏🙏सिताराम सुवेदी 🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम*
अमेरिका बाट हेर्दै छु धेरै राम्रो लाग्यो
दाजुको कला र गला चाही सुपर छ १दिन अवश्य सफल हुनुहुन्छ दाजु गुड लक I १टा राम्रो प्ल्याटफम पाउनु भयो भने राम्रो गर्नुहुन्छ l दाजु लाई सफलताको शुभ कमना l
Ūř
प्रकाश काे चाहिँ दामि लाई है ,, अाज त रानाे हराएको मुहुरि जस्तै हुनुभाकाे छ त कूष्ण दादा त है तहि पनि रमाइलो नै छ है कुष्ण दादा लगायत ईन्द्रेणी टिम लाई नमस्कार छ ल ,,,,, भाईकाे स्वार पनि दामि छ है प्रगति काे शुभकामना ,,,
राम्रो छ। प्रकाश कटुवाल को राम्रो लाग्यो बाकी अझ प्रयास गर्नुस बहुत गज्जब शुभकामना बाकी जीवन को
हुटिट्याउँले कराउनेहरु भन्दा पदम फरक छन सफलता मिलोस बधाई छ
हैट सब जना रोज डे मनाउन जानू भयो कि कसो हो कृष्ण सर छैन त आज कोहि पनि सुनसान छ त खल्लो लाग्यो
यति धेरै प्रतिभा सार्है मन पर्यो
साेर त अति राम्रो हजुर राम्रो सगँ अागि बढादै जानू हाेला धानेबाद
Daju lai suvakamana 6 derai dherai. Aagadi badai janus best of luck
एक दम राम्रो स्वर ह्जुर को तपाईं को सफलता होस।
La dherai ramro
बबाल छ दादा अझ पनि मिडिया मा अाउनु ल
वाउ धेरै राम्रो छ सफलताको कामना ।
वावा क्या स्वर छ दाजु को
अति मिठाे भाेईस बधाई छ
धेरै राम्रो छ उज्ज्वल भबिस्य को कामना
धेरै राम्रो छ.भाई को कला. र.गला..
यो दादालाई सलाम छ मान्नै पर्छ
मलेसियाबाट हेर्दै छु डिउटी सकेपछि कोठामा फर्केपछि सर्वप्रथम युटुबमा हेर्ने कार्यक्रम कृष्ण कँडेल सर द्वारा संचालित "इण्द्रेणी" हो
होइन यो मन्छे सङ्ग अकुद प्रतिभा छ इनिलाइ इन्द्रेनी टिमाइ राख्नु पर्यो कहिले काहीँ बिच बिच मा रमाइलो हुन्छ
सहि कुराे
हजुर हो सरै रमाइलो हुन्थेयो होला
अति दामी आबज
कृष्ण सर नमस्ते,, र सम्पूर्ण इन्द्रेणी टीम लाई मिस यु ।। सारै राम्रो प्रतिभा सुन्न पाइयो।
यस्तो प्रतिभा लाई स्थान पाइयोस्। शुभ कामना छ।
Padam anuragi dherai ramro lagyo ajhai ramro gardai janu best of luck ujwal vabisyeko kamana garna chahanxu👍👍
dami xa bro