Это видео недоступно.
Сожалеем об этом.

अध्यक्ष ओलीमाथि खनिए उपाध्यक्ष युवराज ज्ञवाली: Yubraj Gyawali || Jeevan Khadka ||

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • About Show
    Show : Samaya Sandarbha
    Guest : Yubraj Gyawali
    Host : Jeevan Khadka
    #jeevankhadka #samayasandarva #himalayatvhd
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    RUclips: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Комментарии • 338

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 Месяц назад +79

    गिरिबन्धु ले घाँटी समात्न लागेसी भुटानी शरणार्थी काण्ड लाई साथ दिए kp ले !

  • @missongamerboy99
    @missongamerboy99 Месяц назад +63

    भुटानी शरणार्थी काण्ड र गिरिबन्धु जग्गा काण्ड मा एक ले अर्कोलाई बचाउने प्रपन्च , राष्ट्रिय भाउजू र राष्ट्रिय बा लाई अब केही समय ढुक्कसँग सास फेर्न पाउने माहोल बनेको छ।

  • @balramkafle4162
    @balramkafle4162 Месяц назад +16

    नेपालको अस्थिरताकाे मुख्य तत्व नै ओली प्रबिर्ति हो ।

  • @saimon5739
    @saimon5739 Месяц назад +39

    सहि भन्नुभयो नेता ज्यु अब ३० दिनको समयमा देखाउछ्न रबि प्रचण्डले को को जेल कोचिन्छ्न मुख्यकाम देखिन्छ ठिक समय आयो जनतालाइ खुशीहुनेदिन

    • @user-vf7yw7sg6e
      @user-vf7yw7sg6e Месяц назад +1

      यो मुद्दा अदालत ले तिन बर्स झुलाइदिन्छ जे भनिदैछ त्यस्तो हुदैन !!!

  • @binabina7708
    @binabina7708 Месяц назад +28

    के,पि,वली राष्ट्रघाती हुन भनेकाे कुरा अाज प्रस्ट भयरै छाड्याे ।

  • @sunil24538
    @sunil24538 Месяц назад +23

    बुढाले कुरा राम्रै गरे।केपिबाको निरशुकताके सिमा नाघिसकेको छ।खासमा गिरिबन्धु tea estate बाट उम्किन एमाले र भुटानी शरणार्थीमा जोगिन काग्रेस र एमाले मिलेका हुन।

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn Месяц назад +22

    गीरी बन्धु र शरनार्थी प्रकरण थामथुम बनाउने सहमती भयकेा देखीन्छ!

  • @lekhanathdhital3183
    @lekhanathdhital3183 Месяц назад +25

    सक्याे काङ्ग्रेसले सक्याे । लुटेराहरूकाे ग्याङ्ग मिलेर जनताहरूकाे रगत खाअाै रक्त पिपासुहरू

  • @surajadhikari2640
    @surajadhikari2640 Месяц назад +11

    ओलि एमाले का निरंकुश राजाहुन ! बाकी सबै दास हुन ! एउटा वीर को छोरो थियो भिम रावल भन्ने , उन लाई खुइल्याउन राजा र दास हरु मिलेर दपेटे , लखेटे, ! राजा ले डन्डा चलाइ रहे , चित्त नबुझे पनि दास हरु निरीह बनेर हेरिरहे ।।
    हरिॐ त्त्सत ।

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 Месяц назад +19

    फेरि पार्टी फुटाइ देऊ उपाध्यक्ष ज्यु बधाई छ।

    • @uddhabkarki5324
      @uddhabkarki5324 Месяц назад

      के फुटाउछ इनिहरु दलालले गरेर आज माधव नेपाल कमजोर भयको हो अब यो दलाल पार्टी बाट केपि ले आउट गर्दिन्छ

    • @harikhatri-qb1ec
      @harikhatri-qb1ec 27 дней назад

      सहिकुरा

    • @harikhatri-qb1ec
      @harikhatri-qb1ec 27 дней назад

      अति राम्रो कुरा

  • @harisharanlamichhane5900
    @harisharanlamichhane5900 Месяц назад +29

    नेपाल मा कम्युनिष्ट नै छैनन के को अर्को देश लाइ दोश तपाइ को अध्यक्ष लाइ प्रधानमन्त्री चाहियको हो

  • @zanakkatuwal6649
    @zanakkatuwal6649 Месяц назад +14

    यो सब कङ्रेस र एमालेका नेताहरु जेल जाने डरले रातारात यस्तो निर्नय गरेको हो।चोरहरुले

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Месяц назад +11

    अब राज आउन पक्का छ राजा आउन पक्का छ राज आउ देशबाट हो। अनि यस्ता भ्रष्टाचारलाई जेलको जेलमा शराउनुपर्छ। यी भ्रष्टाचार्य चोर खातेहरूलाई।

  • @hemantasijapati6573
    @hemantasijapati6573 Месяц назад +9

    गणतन्त्र वादी भन्दा राजसंस्था देशकाे आवश्यकता हाे ,

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Месяц назад +12

    एमाले उपाध्यक्ष को विश्लेषण अत्यन्त मननिय छ यहि समिकरँण मा के,पि,
    ओली ज्यु ले प्र,म, को काँध फेरे
    राम्रो होला, चेतना भय।
    ❤😂❤🎉❤🎉😂😢❤

  • @khemgurung8589
    @khemgurung8589 Месяц назад +6

    नेपालमा यो सबै बाहुनबादको पराकाष्ट हो। नेपाल कहीले पनि उभो लाग्दैन यो मेरो ठोक्कुव हो।

  • @roshanchhetri3339
    @roshanchhetri3339 Месяц назад +8

    चोर हरुलाई अब नेपाली जनता ले तेसै छोडनु हुदैन।

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 Месяц назад +4

    राम्रो कुरा गर्नु भयो !

  • @Rameshdaii
    @Rameshdaii Месяц назад +9

    लेखेर राख्नु केहि महिना पछि फेरि उथुल पुथुल हुन्छ,,मावबादि र काङ्रेस मिल्छन फेरि एमाले आउट हुन्छ

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Месяц назад +6

    यो समीकरण फेरबदल किन मात्र रवि हटाउ आर्जु बचाउ मात्र

  • @prabinrai7398
    @prabinrai7398 Месяц назад +8

    के पि रास्ट्र घाती हो कम्रेट

  • @bharatbhoosal480
    @bharatbhoosal480 Месяц назад +4

    कम्तीमा एमाले र कांग्रेसको संयुक्त सरकार रहुन्जेल गिरीबन्धु, भुटानी सरणार्थी, टिकापुर जग्गा घोटाला, वाइडवडि लगायत दलहरुका शिर्ष नेताहरु सम्मीलित अनेक काण्डको छानविन हुनेछैन । अर्थात रामराज्य शुरु हुने भो ।

  • @greentea1431
    @greentea1431 Месяц назад +7

    युवकराज कम्रेड तपाईं हरु प्रगतिशील नेता हरु मिलेर बाम एकता गर्नुहोस् र एमाले फुटाउने अभियान लाग्नुहोस र भ्रष्टाचार ,बिरोजगारी का मुद्दा लाई 84 को चुनाव मा नारा बनाउनुहोस तपाईं का पक्षका सबै नेतालाई हामी चुनाव जिताउछौ ।

    • @padamthapa9991
      @padamthapa9991 Месяц назад

      सबै नापिस

    • @greentea1431
      @greentea1431 Месяц назад

      @@padamthapa9991 हेर्दै जा के के हुन्छ

  • @kharanthapa8272
    @kharanthapa8272 Месяц назад +2

    नेपाली कांग्रेसका 75%नेता गणतन्त्र को विपक्षमा र राजतन्त्रको पक्षमा छन् भने एमालेका ओली सहित 40%नेता गणतन्त्रको विरुद्धमा र राजतन्त्रको पक्षमा रहेका छन् । गणतन्त्रलाई सिध्याउने र राजतन्त्र ल्याउने काममा नेपाली कांग्रेस र ओली पहिलो खुड्किलो मा सफल भए।यो धुर्व सत्य हो

  • @yubrajupreti9683
    @yubrajupreti9683 Месяц назад +12

    काले काले मिलेर खाने मेलो मेसो काङ्ग्रेस भ्रष्टाचारि काे जत्थसग मिल्न जानू गिरिबन्धुकाे भुतले राम्रै पोलेछ 5:45

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад +5

    केपि ओलिको गलत कदमको ढाटेर लाग्नु हाम्रो समर्थ रहने छ।

  • @oneworldonemarke7004
    @oneworldonemarke7004 Месяц назад +4

    अपराधी हरु मिल्नु ठूलो कुरा होइन

  • @veerpun2408
    @veerpun2408 Месяц назад +4

    Very good point of view.

  • @sumanakharel5767
    @sumanakharel5767 Месяц назад +3

    गलत समयमा सरकार ढाल्न खाेजेर एमाले डुङ्डुङ्ति गनायाे हाेस् छ कि छैन ।

  • @BCRaai
    @BCRaai Месяц назад +2

    उपाध्क्ष ज्यू को कुरो सहि छ ! 💐💐
    केपी ले आर्जू बचायो, केपी रहिन्जेल नेकपाएमाले कहिले सुध्रिन्दैन, केपी ओलि लाई Comedy Club ठिक छ ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад +6

    ओलिले राम्रो काम गरेन तिनको मुल्य चुक्नु पर्ने हुन्छ ।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Месяц назад +13

    तेरो भन्दा राजाको विश्वास छ जनतालाई

  • @ranbahadurbk148
    @ranbahadurbk148 Месяц назад +3

    प्रत्तक्ष निर्वाचन पद्धति मात्र रख्नु भनेको भ्रष्टाचार लाई बडव दिनु हो

  • @user-ww8gr6ek5j
    @user-ww8gr6ek5j Месяц назад +1

    एकदमै सहि बिचार

  • @SportsHubNepal
    @SportsHubNepal Месяц назад +5

    देश किन बन्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    किन यूवाहरू बस्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    बहुदल किन चाहियाे जब सबै दल सबै सँग मिलेर सरकार बनाउन मिल्नी भएपछि ?

  • @gobindabhandari4322
    @gobindabhandari4322 Месяц назад

    युवराज जी को प्रगतिशिल विचार ।

  • @PKG_A2
    @PKG_A2 Месяц назад +3

    Kp Oli Rip❤❤❤❤

  • @prabinthakuri9636
    @prabinthakuri9636 Месяц назад +2

    Raja mane ma chahi oli deuba ma bhakta bhaye Nepal ma king chahiyo ❤❤❤❤king is king❤❤❤

  • @muncaromania3053
    @muncaromania3053 29 дней назад +1

    अहिले त पार्टी को शिर्ष नेता नै पार्टी भाको छ मनपरी जे गरे पनि भो , अरु सद्स्य हरु केही होइन यो पारा ले देश चल्दैन।

  • @user-wp2yr4jf6c
    @user-wp2yr4jf6c Месяц назад +2

    Good ubaraj g

  • @harisharanlamichhane5900
    @harisharanlamichhane5900 Месяц назад +7

    सम्भिधान सम्सोधन आजको आबस्यक्ता हो राम्रो गर मोदि जस्तै ३ कार्यकाल खाओ नत्र के को लेलिन को दर्शन बोकेर नेपाल बन्दैन

  • @Kushallama293
    @Kushallama293 Месяц назад +3

    यो सङ्घियता धर्म निरपेक्षे समानु पातिक हटाउने सम्बिँधान 47 लाई निरन्तर दिने हो भने सहि छ नौलो गठबन्धँन तरा गिरिबन्धुँ भुटानी सरनार्थि कान्ड बाट तर्षिऐका हो भने भ्रष्ट चार लाई फेरी मौलाउनु सक्ने खाल्का सम्बिँधान को परिकल्पना हो भने घातक पनी हुन सक्छ

  • @dhirenanupam
    @dhirenanupam Месяц назад +1

    तपाईं राम्रो मान्छे हो , ठोस बस्तुको ठोस विश्लेषण गर्ने मान्छेहो। तर यति राम्रो कुरा गर्ने मान्छे किन केपी को दास हुनु भाछ।

  • @liladharbk3452
    @liladharbk3452 Месяц назад +1

    राम्रो कुरा गरे युवराजले

  • @lekhrajregmi7458
    @lekhrajregmi7458 Месяц назад

    बधाई छ युवराज जी अडान कायम रहोस.

  • @someinfo6189
    @someinfo6189 Месяц назад

    सढेंको सम्बिधान संसोधन गर्नैपर्छ, छोरी, बुहारी,साला,साली, सम्धी,ससुरा, गर्लफ्रेन्ड,मोटो रकम लिएर व्यापारीहरुलाई सांसद बनाएर देश कंगाल बनाउने समानुपातिक प्रणाली खारेज गर्नुपर्छ। त्यस्तै काम नकाजको कार्यकर्ता पाल्ने प्रदेश पनि खारेज गर्नैपर्छ।

  • @basudevghimire3853
    @basudevghimire3853 Месяц назад

    Good response Yuvaraj ji

  • @gobindabhandari4322
    @gobindabhandari4322 Месяц назад

    सहि विश्लेषण ।

  • @ratnanepal9305
    @ratnanepal9305 28 дней назад

    अब यो ब्यावस्थाले काम गरेन,जनताले यस्को सट्टा अर्को बिकल्प खोज्न जरुरिभयो।

  • @aadvidneupane7764
    @aadvidneupane7764 Месяц назад +2

    सहि कुरा

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Месяц назад +1

    जाे शरकारमा गएनि राजा सग मिलेर गए देशबन्छ हैन भने भष्ट नेताले सके देश

  • @khyambhurtel4136
    @khyambhurtel4136 Месяц назад +1

    Good

  • @user-qo7wf2wb5m
    @user-qo7wf2wb5m Месяц назад

    Good opinion.

  • @user-vu3em4fv1d
    @user-vu3em4fv1d Месяц назад

    उपाध्यक्ष ज्यु ले भन्नु भयेको ठिक हो

  • @sukgurung2997
    @sukgurung2997 Месяц назад

    100percent right

  • @bhimsinghbhat-tz2jz
    @bhimsinghbhat-tz2jz Месяц назад

    सत्य कुराहाे ज्ञावालि जि काे

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 Месяц назад

    कि पार्टी छोड्न सक्नुपर्छ , कि पार्टी शुद्धीकरण गर्न सक्नुपर्छ । नत्र यो फ्याउ फ्याउको अर्थ के अर्थ केही छैन ।

  • @user-eu4cb6nc6r
    @user-eu4cb6nc6r Месяц назад +3

    यो ने क पा एमाले युवराज ज्ञावाली कमरेडको पार्टी कहा छ त यो त केपी बा को हो तनी

    • @ramkrishnatamang3764
      @ramkrishnatamang3764 Месяц назад

      नेकपा एमाले के वलिको मात्र हो गलत बुझाइ वलि एउटा पात्र मात्र हुन

  • @SmilingLongRiver-me3ee
    @SmilingLongRiver-me3ee Месяц назад +2

    दस भाइ मध्यकाे छाउराे ।

  • @himalmalla4580
    @himalmalla4580 Месяц назад

    नमस्ते हेटौंडा बाट मेरो सुझाव......
    १,,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
    २,,,,,, सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर ।
    ३,,,,,,, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
    ४,,,,,,,, प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।
    ५,,,,,,, प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।

  • @karu-san135
    @karu-san135 Месяц назад

    You are 100000000000% right vice president ji afno Bucharest ma adinu hola

  • @krishnakc1848
    @krishnakc1848 Месяц назад

    💯 % right bgannu vo kamret

  • @SitaAryal-e6d
    @SitaAryal-e6d Месяц назад +1

    ग्वाक उपाध्यक्ष।

  • @mohanathapaharia7580
    @mohanathapaharia7580 Месяц назад +1

    Sahi

  • @Luckybindu307
    @Luckybindu307 Месяц назад

    यस्तै नेता जन्मिनु पर्छ यो देसमा

  • @ramailobebu5452
    @ramailobebu5452 Месяц назад

    Right

  • @sangamnc527
    @sangamnc527 29 дней назад

    राम्रो तर्क दाजु❤️

  • @poornakalabhattarai4593
    @poornakalabhattarai4593 Месяц назад

    सहिभन्नु भाे सहि कुराे हाे

  • @kumarrana8234
    @kumarrana8234 Месяц назад

    Sahi kura ho ramro lai ramro bhannu parcha.

  • @tiktok01128
    @tiktok01128 Месяц назад

    एमाले भनेकै ओलि हो र
    काग्रेस भनेकै देउबा हो तिमिहरु त तोरि हौ 😅

  • @DhanapatiDhungel
    @DhanapatiDhungel Месяц назад

    अब हामी हाम्रो सरकार भत्काएर हाम्रो सरकार बनाउँछौं।हाम्रा फायल लुकाएर हाम्रा फायल निकाल्छौं।हामी हामीलाई बचाउँछौं।

  • @TekbahadurSuryabamshi
    @TekbahadurSuryabamshi Месяц назад

    100% Sahi ho

  • @user-ko2hq9fv6z
    @user-ko2hq9fv6z 29 дней назад +1

    🙏

  • @keshargurung3343
    @keshargurung3343 Месяц назад

    100℅true youb raj gyawali I accept it

  • @Hakimgaming9800
    @Hakimgaming9800 28 дней назад

    भारत अमेरिका मिलेर कम्युनिस्ट सिध्याउने नेपाल काग्रेस धरिया चिन नेपाल धाेन्द शिरर्जन गर्ने नेपाल काे चवि काग्रेस ले भारत अमेरिका दिने याे एमसिसि समेत लागू गर्ने अमेरिकाकाे सेना नेपाल भित्रअाउने खेल मा काग्रेस यश केपि नेपाल कम्युनिस्ट शक्ति सिधा्याउने खेल रहे ले केपि अध्यक्ष सचिनु पर्छ नेकापा एमाले नेपाल ठुलाे शक्ति हाे

  • @subhasck6799
    @subhasck6799 Месяц назад +1

    ओली ज्यू एमालेलाई खाल्डोमा हाल्ने प्रयास नगर्नु होला कंग्रेसको गलत चाल बुझ्नु भएन जस्तो छ एमालेका कार्यकर्ताको चाहाना हैन !

  • @kdkhatri3933
    @kdkhatri3933 Месяц назад

    गिरि बन्दु र धनगढि को फाईल खुलेर हो थाहा नभए जस्तो नगर उपाध्यक्ष ज्यु।

  • @hirakandel2147
    @hirakandel2147 Месяц назад +1

    Sahi bhannu bha xa camared shardaya upadhyakchya jyu lr .

  • @netrarana8125
    @netrarana8125 Месяц назад

    २०८१ मा राजा आउछ भन्थे त पाखन्डी र अन्धभक्त ज्वतिष हरु कता गय कुन दुलोमा छन।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DambarSingh-fx4gu
    @DambarSingh-fx4gu Месяц назад +1

    Sahikuro garnu vo sir le

  • @dhrubadhakal1473
    @dhrubadhakal1473 Месяц назад +1

    कति राम्रो बिचार

  • @RajanKarki-ke4ed
    @RajanKarki-ke4ed Месяц назад

    सहि भन्नू भाे

  • @TilakRoka-kw3or
    @TilakRoka-kw3or Месяц назад

    एमालेका केपी र कांग्रेसका देउपा मात्र मिलेका हुन पाटीका अरुलाई त थाहा छैन!

  • @gokulthapa9580
    @gokulthapa9580 Месяц назад

    ओलि लाई अध्यक्ष बाट हटाउनुपर्ने हो मैले देखेको

  • @BijayaPun-xt8fj
    @BijayaPun-xt8fj Месяц назад

    कोही राम्रा छन् एमाले कांग्रेस मा सबै भरताचारी छैन न

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho Месяц назад

    नेपालमा कुनै कम्युनिस्ट छैनन यि त सब अवसरवादि हुन! जसले जे भनेनि यो सब अस्थिरताको जड भनेको १२ बुदेको बुइ चडेर भाचिएको नेपालको मियोको खोजि हो!

  • @Hakimgaming9800
    @Hakimgaming9800 28 дней назад

    केपि ले निर्णय गर्ने पाटि सग छलफल हुन माहराजा अध्यक्ष

  • @SomRana-zy6qz
    @SomRana-zy6qz Месяц назад

    सङ्हियता त तुरुन्तै खारेज गर्नुपर्छ्।देशलाइ कङाल बनाउने यो प्रणालि खारेज गर्नु जायज छ्।भतुवाहरु सबैलाइ पाल्न गार्हो भयो।

  • @lutbahadur8891
    @lutbahadur8891 Месяц назад

    आफ्नाे देश बनाउ । आर्काे देश लाई दाेष नदेउ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад

    जनताको भाँडामा चामल छैन,किसानको खेतमा मल छैन,वर्षा र बाढी पहिरोले बितण्डता मच्चाएर जनतामा हाहाकार छ,तर खेतालाहरुलाइ कुर्सीको भोक लागेकोछ।राती राती कुर्सी चोर्ने खेल भैरहेकोछ।

  • @sitaramsubedi6599
    @sitaramsubedi6599 Месяц назад

    राजा ल्याउँदा चै के नै हुन्छ ? के बिग्रिन्छ ? राजाको छत्र छाँयाँमा रमाएको एमाले पार्टी , राजाको शदासयता ब्यक्त गर्ने पार्टी ऐले लाजपचाएर राजसंस्थाको धज्जी उडाउने , राजाको संदर्भमा विष वमन गर्ने नेता अल्पज्ञानको पराकाष्ठामा अल्मलिएको जस्तो भान हुन्छ।

  • @gajendra-t4d
    @gajendra-t4d 29 дней назад

    काङ्ग्रेस र एमाले जहिले सम्म देशमा रहन्छ तब सम्म देश बन्दैन

  • @Samargaming33
    @Samargaming33 Месяц назад

    कमरेड काेभनाइसग पूरा सहमतछु

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 28 дней назад

    केपी झापाली चोर फटाहा हो प्रचण्डे भारतको जुवाइ सेरे अमेरिकी जुवाइ नेपालको त सिर्फ राजा ज्ञानेन्द्र ।

  • @riwajraja7366
    @riwajraja7366 Месяц назад +3

    Oli ko kadam galat

  • @gokulthapa9580
    @gokulthapa9580 Месяц назад

    एमाले फुट्ने संकेत हो ।❤❤❤❤

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 Месяц назад

    यूबराज जी को भनाई जनता को पक्ष्य मा छ

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i Месяц назад

    लुटेर खान पल्केका लुटेराहरुको न कुनै सिद्धान्त हुन्छ न कुनै ईमान्दारीता र निष्ठा हुन्छत केवल पद,पैसा र पावर।यहीलेको राजनीती यही हो यत्तीको लागी मात्र हो पार्टी र राजनीती।

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад

    पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्यको लागि ओलि देउवाले ४८ सालको संविधान लागु गर्ने सहमति भएको भए स्वागत योग्य छ नत्र कांग्रेस एमाले मात्र हैन सबै सकिन्छन् र देश सेना र राजाको हातमा जाने छ र आम देश भक्त नागरिकले दीपावली गर्ने छन्।

  • @vishwanathacharya5997
    @vishwanathacharya5997 Месяц назад

    ए हजुर,
    संविधनाका प्रधानमन्त्री बनाउने सबै उपधारा प्रयोग गरिएपछि अब उल्टो फर्किन हुन्न । अब संबैधानिक राष्ट्रपतिले आफ्नै अध्यक्षतामा टेक अोभर गरेर दल लगायत प्राज्ञ, वुद्धिजीवि र स्वतन्त्र समेतको सहमतीय सरकार गर्नु ठीक हुन्छ । जसले संविधान संशोधन गर्न शक्तिशाली ब्यवस्था गरेर संविधान संशोधन भएपश्तात् निर्वाचन गरेर राजनीति सँच्च्याउन सकिन्छ । मलाई यस्तै लाग्छ ।