तिम्रो याद कुनै बेला गुलाबको फूल थियो ॥॥ त्यै फुललाई सजाउनु मेरो एउटा भूल भयो ॥॥॥ कुनै बेलाको त्यो फुल अाज मुटु छेड्ने सुल भयाे ॥॥ साझ बिहान तिम्लाई सम्झि रुने मेरो रुल भयो 🌹 ॥ आहा आज महिनौ पछि फेरि आउनु भएछ सर
धेरै समय पछि यो आवाज सुन्दै छु । कहाँ हराउनुभएको थियो दाइ हामी श्रोताहरु हजुरको आवज खोजिरहेका थियौ । डियर कल्याण को सम्पुर्ण टिम लगायत यो कथा सुनिरहनुभएको तपाईं सम्पुर्ण श्रोतालाई अङ्ग्रेजी नयाँ बर्ष 2023 को हार्दिक शुभकामना छ ।
न कसैको धोका न कसैको घात समय न हो लेखक को जिबनमा धेरै पीडा हुदा हुँदै नया जिबन सुरुवात गर्नु भयकोमा शुभकामना साथै मीठो आवाजका धनी प्रस्तोता मा धेरै धन्यबाद ।
आज भन्दा 16बर्ष अगाडी देखि सुन्नेगरेको मेरो कथा आज सम्म नि सुनिरहने गरेको छु हजुर हरु को कथा सङ्गै म नि रुदै सुन्ने गर्छु मन को गह भरी को अशु तपाईं सथा हरु सन्ङै रोएर मन हल्का बनाउने गर्छु😢😢😢😢😢😢😢😢😢
धेरै समय पछि हजुरको आवाज सुन्न पाइयो । खोजी खोजी सुन्दैछु । धेरै पहिला रेडियो नेपालमा सुनेको यो आवाज आज सुन्न पाउँदा त्यो बेलाको याद आयो । हजुरको प्रस्तुति असाध्यै मन पर्छ ।
म दुबई बाट सुन्दैछु दादा हजुर को सुमधुर आवाज अहिले दुबई को टाइम 11/40 भयो दिनभरी को काम को थकाइ ले होला निन्दा आएको छइन सो यति बेला सुन्दै छु म हजुर को आवाज दादा😘😘😘
आज धेरै पछि यो आवाज सुन्न पाईयो। कथाले भावुक त बनाउने नै भयो ।तर यो आवाजले झन् मिठास नुन्दर्ता बढाएको छ । वाचन शैली धेरै राम्रो लाग्छ बधाइ छ डियर कल्याण
*डियर कल्याण तपाईंको आवाज मा जादु छ प्रदेशमा जस्तो सुकै काम गरेर थाकेर कोठामा आउदा तपाईंको आवाज सुन्ने बित्तिकै सबै थकान हराउछ सायद यस्तो मलाई मात्रै नभएर युटिउब मार्फत जोडिनु भएका प्रयाय जति पनि तपाईंको दैनिक स्रोताहरु सबैलाई तेस्तै हुन्छ जस्तो लाग्छ मलाई* ☺️
धेरै दिन पछि आज हजुरको आवाज सुन्न पाइयो खुशी लाग्यो !! तर यो संसारमा माछे मात्र स्वार्थी छन् भनेको त भगवान झानै महा स्वार्थी रहेछन्, यो कथा सुनेर सायद आँशु आउने कमै होला,,,,, 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
धेरै पछि आज कायक्रम सुन्न पाउदा निकै खुसि लाग्यो समान गर्छु म डियर कल्याण दाजु लाई 🙏🙏🙏🙏 तर आज को कार्यक्रम सुन्दा आसु खसेको थाहा पाईन 😭😭😭सायद अरु कथा ले यत्ति मन छोयको थिएन तर आज यहाँ कार्यक्रमले मन छोयो यस कथा का पात्र लाई यहि भन्छु जस्तो भए पनि आफुलाई सम्हालेर अघि बढ्नु भएको छ अझै अघि बढनु सफलता को शुभकामना भन्छु 🙏 मेरो कथा सुन्ने समपुण स्रोता हरु मा english new year को शुभकामना छ 🎂🎂👍👍
तपाईं यो कथा को पात्र यदि यो कमेन्ट हेर्दै हुनुहुन्छ भने एउटा कुरा याद गर्नुहोला ।जीवन मा साचो माया साचो प्रेम जो कसैको कसै सग बस्छ हुन्छ।हरेक व्यक्ती सग आ आफ्नै बिगत छन हुन्छन।तर तपाईं जुन बिगत लिएर वर्तमानलाई जुन अपराध अन्याय गर्दै हुनुहुन्छ त्यो झन ठूलो पाप हो।तपाईले कि बिहे गर्नै नहुने र गरिहाल्नुभएपछी जो सग हुनुहुन्छ उहाँ सग बाकि जीवन खुशी भएर यो दुनियालाई हेरेर जिउनुस।होइन भने तपाईले अब रुपाका लागी जे जति त्याग र बलिदान गर्दै हुनुहुन्छ त्यो कुरा ले तपाईको श्रीमती ले केही भन्न नसकेपनी तपाईं सग उहाँ हरेक पल जलेर जिउदै हुनुहुन्छ अनि तपाइको हुने सन्तान ले पनि तपाईलाई आदर्श पिता मान्नेछैनन।जे भयो नहुनुपर्ने भयो त्यो लेखान्त थियो भोग्नै पर्ने।र अब तपाईं सग जे छ त्यसलाई राम्रो बनौउनुस।जन्म दिएका बुवा आमा ले छोडेर जादा त हामी जिवनमा अघि बढ्नै पर्छ।यति भनिरहदा माया जाबो के हो र भन्न खोजेको होइन।तपाईहरु बिचको माया लाई सम्मान गर्दछु।तर तपाईं अब बितेको भावनामा होइन भएको वर्तमान सग जिउन सिक्नुस।तपाईको श्रीमती ले भन्न पो नसकेको भन्न पो नमिलेको तर यो कथा सुनिसकेर अन्तिम मा तपाईं को अहिलेको श्रीमती प्रती एकदमै दया करुणा जागेर आयो।बिचरा तपाईं सग उहाले बाकी जीवन के हासेर बिताउनुहोला त????
Missing those days' आधा रात सम्म दाजु को यी मधुर आवाज बाट सुमधुर प्रेम कथा हरु सुन्ने पर्खाई मा राति घन्टौ सम्म पर्खी बसिरहन्थ्यो मन्मस्पर्सि कहानी 😥😥😥
तपाई को कथा बाचन सुन्दा को आनन्द तपाईंको बाचन को शैली आहा असाध्यै मन पराउछु तपाईंको आवाज मा हराउछु तपाईंकै भक्त भएको छु 💌💌💌धेरै पछि आवाज सुन्न पाए खुशी लाग्यो
yo katha ley dherai man royo,aashu ley sabai lugha vigyo,kati nirdayi hunxan vagawan pane,tapi haru ko maya ma kasko aakha lagyo,rupa aabasya pane temi sworga ma xau,sadhai khusi vayera basnu la
आज भन्दा 12 /13 साल अगाडिदेखि सुनेको आवाज इमेज फम मा सोमबार दिउँसो 12:00 देखि 2:00 सम्म आउथियो धेरै नै मन पर्ने मलाइ गाउँ घर मा खेती पाती गर्नु पर्ने सुन्न नपाइने अनि कैले सोमबार आउँछ जस्तो हुन्थियो दिउँसो मिल्ल्दैन थियो तर बिहिवार राती 12:00 बजे देखि 2:00 सम्म आउथियो राती भय पनि सुन्थिय मत तेत्ती धेरै मन पर्ने यो मेरो कथा मलाइ आज धेरै बर्ष पछि सुन्न पाइयो भ्वाइस खुशी लाग्यो ❤️❤️❤️❤️🙏🙏🙏🙏
डियर कल्यान लाई मेराे हृदय देखिनै सम्मान ,हजुरले वाचन गर्नु भयकाे मेराे कथा यकदम मार्मिक पिडादयि छ,हजुरकाे कथा सुनेर मन दुख लग्याे ,😢 हजुरकाे प्रेम अमर रहुन। जय डियर कल्यान🙏❤️❤️❤️🇳🇵
दाजु धेरै समये पोछी आउनु भ्यो हजुर र हजुर को परिवार को लामो उमिर को कमना गर्छु म हाल साउदी बाट सुरु गरे सुन्न 🙏🙏🙏❤️❤️❤️ नेपाली टोपी दिवस र english naya saal ko शुभकामना 2023 हजुर को जीवन म धेरै खुसि आउस ❤️❤️🙏🙏🤗🤗🤗
आदरणीय बाचक सम्राट दियर कल्याण ज्यु तपाई पुस्तापछि को जन्मिन्छ होला येस्तै बाचक जस्ले दुखेको मन बोकेर जिन्दगी जिउने प्रयास गर्ने आगामी पुस्ताको लागि बाच्ने प्रेरणा को स्रोत बन्न सकोस।सधैं सधैं येस्तै कुरा मनमा खेलिरहन्छ। हार्दिक सर्धान्जली रुपा जि।हजुरको बैकुण्ठ बाश होस्😥😥😥🙏
जिन्दगीमा सबैको प्रेम कहानि हुन्छ तर कसैको सफल त कसैको असफल ।। कुनै दिन मेरो पनि पठाउनेछ समय आए पछि ।। अरु तिर सफल भएपनि माया र पिरतिमा प्राय हार हुन्छ ।।
तिम्रो याद कुनै बेला गुलाबको फूल थियो ॥॥
त्यै फुललाई सजाउनु मेरो एउटा भूल भयो ॥॥॥
कुनै बेलाको त्यो फुल अाज मुटु छेड्ने सुल भयाे ॥॥
साझ बिहान तिम्लाई सम्झि रुने मेरो रुल भयो 🌹 ॥
आहा आज महिनौ पछि फेरि आउनु भएछ सर
Bachch
धेरै समय पछि यो आवाज सुन्दै छु । कहाँ हराउनुभएको थियो दाइ हामी श्रोताहरु हजुरको आवज खोजिरहेका थियौ । डियर कल्याण को सम्पुर्ण टिम लगायत यो कथा सुनिरहनुभएको तपाईं सम्पुर्ण श्रोतालाई अङ्ग्रेजी नयाँ बर्ष 2023 को हार्दिक शुभकामना छ ।
दाइ माछा मर्न जानू भाको थियो ।
Hello anu g hami kehi kura garna sakxam
@@kamalmagar311 hunxa k kura ho
Dhyre meetho kathahru sunusunu lagyo
Pop 😊
😭😭😭😭😭😭😭साँचो प्रेम मा दैबको आँखा लाग्दो रहेछ आज धेरै रुवायो
न कसैको धोका न कसैको घात समय न हो लेखक को जिबनमा धेरै पीडा हुदा हुँदै नया जिबन सुरुवात गर्नु भयकोमा शुभकामना साथै मीठो आवाजका धनी प्रस्तोता मा धेरै धन्यबाद ।
डियर कल्याण समय र परिबेशले होकि कुनै ब्यस्तता ले हो हजुर किन लामै समय हरायर आउनु भयो निकै खुशी लाग्यो हजुर ।।।
आज भन्दा 16बर्ष अगाडी देखि सुन्नेगरेको मेरो कथा आज सम्म नि सुनिरहने गरेको छु हजुर हरु को कथा सङ्गै म नि रुदै सुन्ने गर्छु मन को गह भरी को अशु तपाईं सथा हरु सन्ङै रोएर मन हल्का बनाउने गर्छु😢😢😢😢😢😢😢😢😢
लामो समय को पर्खाइमा आजा बल्ल हजुर को आवज सुन्नु पाईयो कहाँ हराउनु भाको हजुर सर 🙏🙏 अब आउने दिन हरुमा निरन्तर सुन्नु पाईयोस आस छ 🙏🙏🙏
यो कथा सुनेरत मन थामन सकिन मयोव डियोकलईन मेरो कथा मेरो गित सधौ सुछु एति मनछूयो
आज धेरै बर्ष अघिको पुरानो चौतारीमा लामो थकाइ मेटाउन बसेको जस्तो आवस भयो।Thank you dear kalyan.
धेरै समय पछि हजुरको आवाज सुन्न पाइयो । खोजी खोजी सुन्दैछु । धेरै पहिला रेडियो नेपालमा सुनेको यो आवाज आज सुन्न पाउँदा त्यो बेलाको याद आयो । हजुरको प्रस्तुति असाध्यै मन पर्छ ।
समयको खेल न हो यस्तै हुन्छ जिन्दगीमा 😔
यो कथा सुनेर मन थाम्न सकिन आँसु नै आयो 💔😭😭
म दुबई बाट सुन्दैछु दादा हजुर को सुमधुर आवाज
अहिले दुबई को टाइम 11/40 भयो दिनभरी को काम को थकाइ ले होला निन्दा आएको छइन सो यति बेला सुन्दै छु म हजुर को आवाज दादा😘😘😘
सुनसान रात एक्लो यात्रा अनि दादाको यो आवाज आहा कति आनन्द आउछ म पनि बिरानो शहर दोहा कतारमा छु ह्जुर यो कथा मेरो लागी नै लेखिएको जस्तै लाग्छ💔
Hami pani sundai xau
अत्यन्तै हृदय बिदारक प्रेम कथा वास्तविक जिवनको मर्म स्पर्शी कथा साच्चिकै मेरो मन दुख्यो अनायासै आँखा बाट आँसु झर्यो।
हजुरकाे याे आवाज रेडियाे माफत सुनि रहन्थे म धेरै हजुर हराउनु भयाे फेरी पून सुन पाएकी छु
शब्द उच्चारण गर्ने शैली मार्मिक हृदय स्पर्सी छ ।
लामो समयको यो कार्यक्रम निकै मार्मिक रहेछ म कहिले छुटाउदिन दाइ तपाईको यो कार्यक्रमलाई 🙏🙏
जम्मु कस्मिर बात हिउँ माथी बसेर सुन्दै छु ❤
रात को 1 बजे सुने को एति मीठो आवाज र एति राम्रो प्रेम कहानी कति बेला आसूँ खसियो पतै पाएन😢😢😢
आज धेरै पछि यो आवाज सुन्न पाईयो। कथाले भावुक त बनाउने नै भयो ।तर यो आवाजले झन् मिठास नुन्दर्ता बढाएको छ । वाचन शैली धेरै राम्रो लाग्छ बधाइ छ डियर कल्याण
म कुबेत बाट सुन्दै छु दाइ आँसु नै आयो यो एपिसोड ले❤️❤️❤️
💔💔💔😭😭😭
धेरै लामो समय पछी आउनुभयो दादा हजुर!🙏🙏💕💕💕💕💕हजुरको त्यो मिठो आवाज नसुन्न पाउदा कहिँ कतै केही हरायो कि जस्तो हुन्छ!💕💕
Thaky dear kalyan palpa bata sundai xu daju
Rest in peace rupa
भावुक भये तपाईं हरु को प्रेम कथा ले
धेरै समयको अन्तराल पछि सुन्न पाईयो दाइ तपाईंको आवाज खुसी लाग्यो नया कथा सुन्न पाउँदा 🙏🙏
धेरै पछि को फखाई पछि दाइ को आवाज सुन्न पाउँदा खुशी लागेको छ अङ्रेजी नयाँ बष को शुभकामना सम्पुन टिम लगायत मेरो कथा सुन्नु हुने मा
यो कथा सुन्दा सुन्दै आँसु खसेको पत्तै भएन अधुरो माया😢😢
अत्यन्तै दुखत कथा रैछ मलाई धेरै मन प्रने कथा हो सदा बाहर RUclipsma सुने गर्छु प्रदेश छु म पहिले F.M सुन्थे l
*डियर कल्याण तपाईंको आवाज मा जादु छ प्रदेशमा जस्तो सुकै काम गरेर थाकेर कोठामा आउदा तपाईंको आवाज सुन्ने बित्तिकै सबै थकान हराउछ सायद यस्तो मलाई मात्रै नभएर युटिउब मार्फत जोडिनु भएका प्रयाय जति पनि तपाईंको दैनिक स्रोताहरु सबैलाई तेस्तै हुन्छ जस्तो लाग्छ मलाई* ☺️
मन थाम्नै सकिन आखा बाट आशु खसेको पत्तो भयन rest in peace Rupa jindagivar samjhirahanu Swambhu ji
डियर कल्यान हजुरकाे आवाज सुनेर आखाँबाट आसु आउछ मनै छाेएर आउछ अरुकाे पिडालाई आफनाे जस्तै गरेर भनि दिनु हुन्छ
सुन्दा सुन्दा आखा बाट आसु झरियो 😭😭😭😭
Sahi bhannu bho jibanma jasto pare pani jasari pani sahanai parne.salama xa tapailai
धेरै दिन पछि आज हजुरको आवाज सुन्न पाइयो खुशी लाग्यो !! तर यो संसारमा माछे मात्र स्वार्थी छन् भनेको त भगवान झानै महा स्वार्थी रहेछन्, यो कथा सुनेर सायद आँशु आउने कमै होला,,,,, 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Dai hajur lai maile kasri vetna sakxu ma ni hajur ko katha dindinai sunxu tar hajur sag kari country hune tha bhayen😏😏😣😣😥😥
यो कथा सुनेर सारै रुन मन लाग्यो कुनै सम्बन्धहरु यस्तो नि हुन्छन् चाहेर नि आफ्नो हुदैन र कुनै आफ्नो भएर नि परै भएर बसको हुन्छन् 🤦❣️
यो कथा सुनेर आँखा बाट आशु झरिरहेको थाहा नै भएन कि माया लाई समाजले छुटाउछ कि त पापी दैवले जहाँ हुनुहुन्छ चिर शान्तिको कामना रुपा जि
धेरै पछि आज कायक्रम सुन्न पाउदा निकै खुसि लाग्यो समान गर्छु म डियर कल्याण दाजु लाई 🙏🙏🙏🙏 तर आज को कार्यक्रम सुन्दा आसु खसेको थाहा पाईन 😭😭😭सायद अरु कथा ले यत्ति मन छोयको थिएन तर आज यहाँ कार्यक्रमले मन छोयो यस कथा का पात्र लाई यहि भन्छु जस्तो भए पनि आफुलाई सम्हालेर अघि बढ्नु भएको छ अझै अघि बढनु सफलता को शुभकामना भन्छु 🙏 मेरो कथा सुन्ने समपुण स्रोता हरु मा english new year को शुभकामना छ 🎂🎂👍👍
प्रतीक्षा मै महिनै कतछन दिन हरु एक दिन त फर्केर आउनुहुन्छ भनी प्रिय डियर कल्यान ❤️
मन थाम्न सकियन यसै आखाबाट आसु आयो।।। दुबै जनाको निस्वथ्र माया ।।।हजुर को कहानिले मेरो मन छोयो।।।
तपाईं यो कथा को पात्र यदि यो कमेन्ट हेर्दै हुनुहुन्छ भने एउटा कुरा याद गर्नुहोला ।जीवन मा साचो माया साचो प्रेम जो कसैको कसै सग बस्छ हुन्छ।हरेक व्यक्ती सग आ आफ्नै बिगत छन हुन्छन।तर तपाईं जुन बिगत लिएर वर्तमानलाई जुन अपराध अन्याय गर्दै हुनुहुन्छ त्यो झन ठूलो पाप हो।तपाईले कि बिहे गर्नै नहुने र गरिहाल्नुभएपछी जो सग हुनुहुन्छ उहाँ सग बाकि जीवन खुशी भएर यो दुनियालाई हेरेर जिउनुस।होइन भने तपाईले अब रुपाका लागी जे जति त्याग र बलिदान गर्दै हुनुहुन्छ त्यो कुरा ले तपाईको श्रीमती ले केही भन्न नसकेपनी तपाईं सग उहाँ हरेक पल जलेर जिउदै हुनुहुन्छ अनि तपाइको हुने सन्तान ले पनि तपाईलाई आदर्श पिता मान्नेछैनन।जे भयो नहुनुपर्ने भयो त्यो लेखान्त थियो भोग्नै पर्ने।र अब तपाईं सग जे छ त्यसलाई राम्रो बनौउनुस।जन्म दिएका बुवा आमा ले छोडेर जादा त हामी जिवनमा अघि बढ्नै पर्छ।यति भनिरहदा माया जाबो के हो र भन्न खोजेको होइन।तपाईहरु बिचको माया लाई सम्मान गर्दछु।तर तपाईं अब बितेको भावनामा होइन भएको वर्तमान सग जिउन सिक्नुस।तपाईको श्रीमती ले भन्न पो नसकेको भन्न पो नमिलेको तर यो कथा सुनिसकेर अन्तिम मा तपाईं को अहिलेको श्रीमती प्रती एकदमै दया करुणा जागेर आयो।बिचरा तपाईं सग उहाले बाकी जीवन के हासेर बिताउनुहोला त????
कुनै समय डियर कल्याणको आवाज नै मनको साथी हुने गर्थ्यो। Missing those days really 😊♥️
Missing those days' आधा रात सम्म दाजु को यी मधुर आवाज बाट सुमधुर प्रेम कथा हरु सुन्ने पर्खाई मा राति घन्टौ सम्म पर्खी बसिरहन्थ्यो मन्मस्पर्सि कहानी 😥😥😥
Same yr
जिन्दगिमा यस्तै हुन्छ साचाे माया गर्ने मान्छे लाई मायामा धाेखा पाउँदा कति पीडा हुन्छ तियाे त भाेगने मान्छे लाई थाहा हुन्छ
हामी सधइ हजुर को कथा सुन्न आतुर छौ
धेरै कथा सुने याे कथाले धेरै राेय भगवान् तिमिनि पापि रहेछाै बचाउन सक्थेउनि चाहेकाे भय 😰😰😰😭😭😭😭😭😭
खुब मन पर्छ धेरैमा सुनियो आज
धेरै समय पछि आउनु भो नि दाजु🇳🇵🇶🇦🙏
तपाई को कथा बाचन सुन्दा को आनन्द तपाईंको बाचन को शैली आहा असाध्यै मन पराउछु तपाईंको आवाज मा हराउछु तपाईंकै भक्त भएको छु 💌💌💌धेरै पछि आवाज सुन्न पाए खुशी लाग्यो
साह्रै दु:ख लाग्यो 😭😭😭😭😭केही भन्ने शब्द नै आएन्😭😭आँसु थाम्नै सकिन्😭😭
अजि नम्बरका दाजु❤❤🎉
Dear.kalyan.yo.awag.ahile.ma.oman.bat.herirako.chhu.mali.sarai.mana.pra.chha..mero.katha.merogita.thanku.
धेरै पछि सुन्न्न पाइयो खुसी लाग्यो
मन छाेयाे तपाईकाे प्रेमकाे कथाले 😢😢😢😢
I like dear kalyan❤❤❤❤ ma dherai sunxu yo katha bata mero jibannai badlidiyo 😢😢😢😢😢😢😢😢 thankyou so much
अाज कति धेरै समय पछि हजुरको अावाज सुन्न पाउँदा म धेरै खुसि छुुु ।। अब सुरु गर्दै छु लाग्छ यो कथाले मनै छुने छ।।।
yo katha ley dherai man royo,aashu ley sabai lugha vigyo,kati nirdayi hunxan vagawan pane,tapi haru ko maya ma kasko aakha lagyo,rupa aabasya pane temi sworga ma xau,sadhai khusi vayera basnu la
दियर कलायण हजुर काे उचाण गरन्े सेेलई यकदम मन परछ हजुर❤❤❤
dherai samaya paxi Sunna paiyo yo aawaj malai dherai man parxa yo katha.nepalma Huda sadhai sunne garthe. HAL ahile saudibat sundaixu.sadhai Sunna paiyos hajurko big frd
आज भन्दा 12 /13 साल अगाडिदेखि सुनेको आवाज इमेज फम मा सोमबार दिउँसो 12:00 देखि 2:00 सम्म आउथियो धेरै नै मन पर्ने मलाइ गाउँ घर मा खेती पाती गर्नु पर्ने सुन्न नपाइने अनि कैले सोमबार आउँछ जस्तो हुन्थियो दिउँसो मिल्ल्दैन थियो तर बिहिवार राती 12:00 बजे देखि 2:00 सम्म आउथियो राती भय पनि सुन्थिय मत तेत्ती धेरै मन पर्ने यो मेरो कथा मलाइ आज धेरै बर्ष पछि सुन्न पाइयो भ्वाइस खुशी लाग्यो ❤️❤️❤️❤️🙏🙏🙏🙏
डाँडा मा पनि दृष्टिविहीन भएर हो हजुरको आवाजको fan गु
डियर कल्यान लाई मेराे हृदय देखिनै सम्मान ,हजुरले वाचन गर्नु भयकाे मेराे कथा यकदम मार्मिक पिडादयि छ,हजुरकाे कथा सुनेर मन दुख लग्याे ,😢 हजुरकाे प्रेम अमर रहुन। जय डियर कल्यान🙏❤️❤️❤️🇳🇵
आज धेरै पछि हजुरको आवाज सुनु पाईयो🙏🙏 दादा हजुरलाई सलुट गरछु❤️
चोखो माया मा किन यस्तो पिडा हुन्छ सुन्दा सुन्दै आँसु थाम्न गाह्रो भयो
Man xune katha hajur ko❤❤❤❤
Thayku dear kalyan
❤❤मन छयाे
दाजु धेरै समये पोछी आउनु भ्यो हजुर र हजुर को परिवार को लामो उमिर को कमना गर्छु म हाल साउदी बाट सुरु गरे सुन्न 🙏🙏🙏❤️❤️❤️ नेपाली टोपी दिवस र english naya saal ko शुभकामना 2023 हजुर को जीवन म धेरै खुसि आउस ❤️❤️🙏🙏🤗🤗🤗
बच्चै देखि को यो आवाज को पाराखी ,,फेरि सुन्न पाईयो ,,
Seam mero ni. Astai xa hai Katha 😭😭😭🙏🙏 dear Kalyan ❤️🙏 miss you all sabi ma❤️❤️🙏🙏
सारै मन खल्लो भयो😢😢
Dear kalyan sunna navulnu hola🌺🌺🌺
जे हुन्छ। राम्रोको लागि हुन्छ!! मेरो मुटु छोयो । 💗💗💗💗💗🤞🤞🤞
सुदा सुन्दै आखा रसाऐ कति पिडा हुन्छ है मान्छेको जीवन मा😢😢😢😢😢
गारो भो दाजु लाई
लेख्दिन भन्दा नि लेख्न मन लायो आँखा सरायो सर हजुर को कथा ले
भाग्य म जेछ तेहि बोक्नुपर्छ हजुर ❤❤❤
15 बर्ष पछि सुनियो यो कार्यक्रम अति मन पर्छ दादा हजुरको आबाज
Marnu aghi dear kalyan sr lai 🙏🥹 aafno jibhan khahani bhannu mn xa🥹🥹🥹🥹🥹🥹🥹🥹🥹🥹
आदरणीय बाचक सम्राट दियर कल्याण ज्यु तपाई पुस्तापछि को जन्मिन्छ होला येस्तै बाचक जस्ले दुखेको मन बोकेर जिन्दगी जिउने प्रयास गर्ने आगामी पुस्ताको लागि बाच्ने प्रेरणा को स्रोत बन्न सकोस।सधैं सधैं येस्तै कुरा मनमा खेलिरहन्छ।
हार्दिक सर्धान्जली रुपा जि।हजुरको बैकुण्ठ बाश होस्😥😥😥🙏
Darai paxe hjrko voice suna paudha khusi lago dada happy new year
मान छोयो 😪😪
यो कलियुगमा मान्छे मात्रै होइन भगवान पनि स्वार्थी र लोभि छन जस्तो लाग्छ कहिले कहि त मलाई पनि राम्रो चिज देख्नै नसक्ने
Heart touching story Sarai dukha lagyo yo Katha Sunda mero aakhabata aasuk jhareko pattai vyena....
Ahila har din sunchu m dear kalyan
Heart Touching........ आँशु आयो 😪😪😪😓😭😭
धेरै समयको अन्तरालमा हजुरको आवाजमा बाट नयाँ कथा सुनपाउँदा धेरै खुसी लागेको छ♥️✨
मैले त दिन भरि काम गरेको थाहाँ पाइन मन छोयो 😢😢😢😢😢😢😢
❤❤❤❤❤❤hjrko voice dherai paxi sunna pauda aabhari xu dear kalyan daju❤❤❤❤❤❤❤ UAE bata sundai xu hjrko sumadhur aawaj❤❤
जिन्दगीमा सबैको प्रेम कहानि हुन्छ तर कसैको सफल त कसैको असफल ।। कुनै दिन मेरो पनि पठाउनेछ समय आए पछि ।। अरु तिर सफल भएपनि माया र पिरतिमा प्राय हार हुन्छ ।।
मन रोयो रुनु नै थियो भोगाइ को चरम बिन्दु लाग्यो
सारै राम्रो आवाज मा मिठास छ
सारै मन छुनी कथा
yo story sunda mero aakha nai rashayo it.s vry heart touching story💔💔💔😭
Maile 2 palta sune hjur ko katha ❤❤❤😢😢
So happy dherai paxi suna paeyo
Man ko pidha kam hunx hajura ko katha sunda hajura ko aawaja sunda sir
Hajurko big fan ho hai daju namaste 🙏 I'm form Australia 🇦🇺
Australia kata ho hjur ma ni Australia xu Brisbane ma
पुरा कार्यक्रम सुनेकोत अासु झरेको पतइ भएन साच्चिकै माया भनेको यही होला ❤❤❤❤❤😢😢😢😢😢😢
Hjrko boli sune bitikai aashu aai halxa
साच्चै मन दुख्ने कथा , प्रस्तुति को त कुरै नगरौ !!
Sunda Sundai aasu aayaxa 😢😢😢
Rupa jaha vaye poni aatma le santi paos tapai haruko yo mayako kahani le bixipta banayo j jasto vaye poni ziban ma aagadi badnu vayex dampantya ziban ko suvakamana hjur lai🙏
तपाइको आवाज र वाचन गर्ने शैलीमा जादु छ।