मुस्लिम र हिन्दू युवती बिचको प्रेम कथा - Mero Katha | Dear Kalyan - Sonam Khan Ko Katha - Bhadra 1

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • मुस्लिम र हिन्दू युवती बिचको प्रेम कथा - Mero Katha | Dear Kalyan - Sonam Khan Ko Katha - Bhadra 1
    #मेरोकथा #DearKalyanOfficial #NewEpisode
    Story of Sonam Khan
    Programme Presenter - Kalyan Gautam
    Programme Editor - Prem Raj Lamichhane 9843421694

Комментарии • 148

  • @SanuOfficialTV
    @SanuOfficialTV 11 месяцев назад +4

    आखिर साचो प्रेम को जित भएछ खुशि लाग्यो

  • @pujanstha5952
    @pujanstha5952 Месяц назад

    मेरो जिन्दगी कहाँ बाट कहाँ पुग्यो तर आज पनि खोइ किन हो डियर कल्यान बच्पनको झै लाग्छ,उस्तै छन डियर कल्यानको स्वर,धुन 🙏🙏🙏

  • @salinaghalan3491
    @salinaghalan3491 Год назад +5

    Sonam khanko katha suner khusi lagyo suru ma sunda roya pni paxi hjr hjrharuko bihe vyo congratulations 🎊 👏 💐 🥳 ♥

  • @ramyonjan3206
    @ramyonjan3206 Год назад +23

    "साचो प्रेम भनेको यस्तो निस्वार्थ हुनुपर्छ ।" जस्तोसुकै परिस्थिति आएपनि सधै साथ दिनुपर्छ । तेहि नै हो चोखो माया , प्रेमको परिभाषा । सधै सफल रहोस् प्रेम जोडीको जीवन शुभकामना । 🙏🎉🎉❤❤

  • @santoshlamgadhe5320
    @santoshlamgadhe5320 6 месяцев назад +1

    J jasto vayani bicha ma dukha kasta vayani ahile sangae hunudo rahexa khusi lagyo j jastai dukha kasta aayani na xutnu hola sangai jiban kataunu vagawan le hjr har ko sadaib rakxya garnus

  • @surendrashresthatanahun
    @surendrashresthatanahun Год назад +11

    जिन्दगी काहा पुगे तर आजकल पनि सुन्दैछु ।कहिले सुनेर न अघगाउने डियरकल्यान सुनिरहु लागिरन्छ सुन्दा सुन्दै आज १८ बर्ष पुगेछ ।

  • @A.k.Timsina
    @A.k.Timsina Год назад +4

    केही समयको अन्तराल पछि कार्यक्रमले निरन्तरता पाउला जस्तो छ। सधै निरन्तरता पाओस।जुन कार्यक्रम को पर्खाईमा म र हामी जस्ता धेरै श्रोताको ढुकढुकि बनेको छ र बनिरहोस।कति कार्यक्रमहरु आफ्नै जिबनि सग मेल खाने भएको हुदा पनि यो कार्यक्रम लोकपृय बनिरहेकोछ र बन्न सकोश शुभकामना 🙏🙏🙏

  • @unknownfoe6637
    @unknownfoe6637 Год назад +7

    धेरै मन पर्छ डियर कल्याण दाजु तपाईंको कार्यक्रम

  • @LBOfficial5k
    @LBOfficial5k Год назад +54

    जब तपाईंको यो कार्यक्रम सुन्छु। तब म आफ्ना हरेक दुःख पीडा हरु भुल्ने गर्छु। तपाईको यो बाचन गर्ने शैली असाध्यै मन पर्छ। युगौ युग सम्म चली रहोस तपाईंको कार्यक्रम, शुभकामना छ।🎉🎉

    • @putlakhhatri1461
      @putlakhhatri1461 Год назад +3

      Sam ma pani tistaiho😭😭😭😭😭😭😭

    • @rupendraachami4799
      @rupendraachami4799 Год назад +3

      ❤❤❤❤❤

    • @sartilagautam6904
      @sartilagautam6904 Год назад +2

      Wow nice sir

    • @sashikalarai4725
      @sashikalarai4725 Год назад

      🙏🙏🙏🙏🙏😪😪😪😪😪😪

    • @Samarpan091
      @Samarpan091 Год назад +2

      Dear kalyan मेरो कथा धेरै मन पर्छ मलाई मा नी कुनै भाग न छुटाई पढ्छु र म dear kalya को music प्रयोग गर्छु मेरो साहित्य कथा मा नमस्कार ❤❤❤ र मेरो साहित्य तपाईं हरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला

  • @sapanamagar9463
    @sapanamagar9463 Год назад +27

    म मात्र हो कि हजुर हरु पनि हो डियर कल्याण नायाँ पोस्ट नभए पनि पुरानै भाएपनी खोजी खोजी सुन्ने यता हाजिर गरुमत साथीहरू ❤❤❤
    आज पनि सुरु गरेहै मैले नि सुन्नुलाई...!

  • @BasantpunMagar-ls3vv
    @BasantpunMagar-ls3vv Год назад +7

    धेरै जस्तो मुस्लिम चेलीहिन्दु मा गयो भनी खोसेर लान्छ्न तर हिन्दु चेलिफेरी बिहागर्छन हजुरहरुले चाई दुबैधर्म अपनाएर बिहेगर्नु भएछ खुशीलाग्यो 😊😊 एसैगरी अगानी दिनहरुमा अगाडी बढ्नु ।❤❤❤

  • @jesikalimbu459
    @jesikalimbu459 Год назад +1

    Wow yo honi sacho maya sadai haasi khusi rhnu hosh hi hjur hru.. aru le pni yestai path sikhnu aawsek x hi life ma 👍️👍️❤️

  • @manishasunar873
    @manishasunar873 Год назад +4

    Dear kalyan sir hjr ko yo programme suda aafno sara dhuka haru birsinxu praya m note gardae garda yo programme sunne garxu❤❤❤❤

  • @gomakhadka2477
    @gomakhadka2477 Год назад +9

    जब प्रेममा मिलनको कथा सुन्छु यो मन अथाह खुसी हुन्छ ,हर्सका आँसु झर्छन ,अनि यो आवाज त्यसको लागि कुनै शब्द छैन ।

  • @sunitaadhikari023
    @sunitaadhikari023 Год назад +7

    अब चाहि निरन्तर कथा आउछ जस्तो छ कथा सुन्न पाएर धेरै खुसि छु । हजुर को आवाज सुन्न थालेको पनि १३ बर्ष भए छ तर सानै देखि सुनेको यो कार्यक्रम एउटा निश्चित लक्ष्यमा पुगेपछि मलाई पनि कथा सुनाउन मन छ दाजु तर त्यति बेला सम्म यो कार्यक्रम ले निरन्तरता लिन्छ कि लिन्न यहि सोचिराछु❤❤

  • @maithalihamarjan6134
    @maithalihamarjan6134 Год назад

    आहा कति मीठो अवाज , खोजी खिजी नयाँ नयाँ कथा को खोजी गरि सुन्ने गर्छु

  • @Nischal6539
    @Nischal6539 Год назад +8

    नमस्कार दाई म आज समक निरन्तर सुन्दै आको छु धेरै राम्रो लाग्छ तपाई को आवाज र आज भन्दा 15 बर्ष अगाडि म दियर कल्याण सुन मेरो बाजे को रेडियो मागेर नि बिहिवार को दिन सुन्थे तर अहिले त मोबाइल मा पनि सुन पाईन छ र युटुब मार्फत नि सुन पाउँदा धेरै खुसी लाग्छ मलाई त सानो उमेर मा आमा ले नि छोडेर जानू भाको तर पनि म हिमत हारेको छुईन मेरो नि कथा लेख्नु मिल्छ भने कसरी लेख्नु पर्ने हो जानकारी गराई दिनु न हस धन्यवाद दाई हजुर लाई 🙏🙏

  • @SangitaChaudary-p2j
    @SangitaChaudary-p2j Год назад +2

    Mh pahile dekhinai hjr ko yo program sunthe Ra ajhai pni sunxu Sarai man parxa ajhai vanau vane hjr ko voice jhanai man parxa

  • @LaxmanKhadka218
    @LaxmanKhadka218 Год назад +6

    जब जब म हजुर को यो आवाज सुन्छु जब जब हजुर को कार्यक्रम सुन्छु साचै मेरो फाटेको मन म मलाम लगाएको जस्तो अनुभव हुन्छ मलाइ हरेक पटक तपाईं को यो आवाज ले मर्न बात बाचाएको छ मैले धेरै कोसिस गरे मर्न तर सकिन साचिकै मलाइ बाच्न सिकाको छ हजुर को कार्यक्रम ले 😢🙏🙏

  • @officialprem5588
    @officialprem5588 Год назад +5

    जिन्दगी को गोरेटो मा सधा अमर रहोस हजुर को कार्यक्रम दाजु हृदय देखि नमन दाजु❤❤❤❤❤❤❤❤हाल बहराइन बाट सुन्दै छु❤❤❤❤❤

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 Год назад +4

    सधै सुनि रहु लाग्ने आवाज ❤❤❤🙏🙏

  • @user_rai_jetha
    @user_rai_jetha 4 месяца назад

    केटीहरुले चाहे भने मायामा सब कुरा जायज हुँदो रहेछ।सदा खुशी रहनु यो जोडी ।

  • @dolmadumjan9110
    @dolmadumjan9110 Год назад +5

    Wow ❤ True love story 🥰🥰

  • @hunterkiranrai7782
    @hunterkiranrai7782 Год назад +5

    Hjr ko aawaj ma ktha suner man halungo hun daihjr
    Big fan from nepal pacthar hal saudi❤❤❤❤❤

  • @rajkumarbaraili9461
    @rajkumarbaraili9461 Год назад +4

    सधै सुनीरउ जस्ताे लाग नि ❤❤🙏🙏हजुरकाे अावाज

  • @ghaynshyamyadab8089
    @ghaynshyamyadab8089 Год назад +1

    Hajur ko awaj suner m jiwan ko sabai kura haru bhuli halxu m yo kraykram sadhe sunne grax ❤❤❤❤❤❤

  • @prithvinarayanchaudhary485
    @prithvinarayanchaudhary485 Год назад +2

    Lovely voice dear Kalyan Sir and successful love story.

  • @FiranteKancha123
    @FiranteKancha123 Год назад

    वा प्रेम होस त यस्तो कसम यथार्थ भोगाई मन छोयो धेरै ❤❤❤❤

  • @user_rai_jetha
    @user_rai_jetha 4 месяца назад

    केटी सहयोगी रहिछिन।जसको कारण सोनमलाई क्यानाडासम्म पुराईन।अनि तपाईंको मेहनत।

  • @gyanushreenetmg7837
    @gyanushreenetmg7837 Год назад

    पहिला पहिला रेडियो बाट सुन्थे पछी मोबाईल आयो नेट आयो youtup बाट सुन्ने गर्छु पहिलाको हजुर id को सबै सुने अहिले फेरि यहाँ पनि सुन्दै छु

  • @milanrayamajhi8592
    @milanrayamajhi8592 Год назад +3

    Dherai ma Sunna paiyo hjr ko yo voice ❤ mah sano Huda mero dai le sunnu hunthyo redio resunga ma 😢

  • @nepalstartv-2584
    @nepalstartv-2584 Год назад

    म पनि सुन्दै छु

  • @puranthapa2172
    @puranthapa2172 Год назад +1

    Yo story sunni sabai la jindagi k ho bujheko hunxa ..Teti kura ma guarentee sath vanna sakxu…am also continue listenner…frm korea

  • @salamiishtiyaque2850
    @salamiishtiyaque2850 Год назад

    दिनभरि थाकेर गलेर आउँछु राती
    जब म हजुरको आवाज लाई सुन्छु आफ्ना थकान भुलिदिन्छु
    म यति खेर दुबई मा छु
    हजुर को आवाज सुन्छ
    सुनेर आफ्नो भाषा आफ्नो देश आफ्ना बलापन याद आउँछ
    सलुट गर्छु हजुरको आवाज लाई
    सधैं सुनी राहु जस्तो लाग्छ
    म धेरै पहिले देखि हजुरको कार्यक्रम लाई सुन्दै आउको छु र यसै सधैं चली रहोस् कामना गर्दछु

  • @kumariu2b683
    @kumariu2b683 Год назад +2

    आज् म दश नर्श पछिब कल्यन सुन्दैछु😊

  • @ritarai5906
    @ritarai5906 Год назад +1

    Heart touching story God bless you always

  • @AmbikaThapa-o7j
    @AmbikaThapa-o7j Год назад +1

    Kasto manxune katha ❤❤❤

  • @samirlama8893
    @samirlama8893 Год назад

    Malai dherai man parxa yo program

  • @bindubudhathoki3617
    @bindubudhathoki3617 Год назад +4

    Good luck both

  • @rajankhatri2827
    @rajankhatri2827 Год назад +1

    जीवन सफल होस।❤❤❤❤❤❤

  • @Rabit_669
    @Rabit_669 Год назад +1

    Mero best mero katha maile ta sunna thaleko 15barsa vyo 👍🙏

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +1

    साच्चिकै निकै भाबुक बनाउछ हजुरको आवाजले ❤❤️

  • @shantithapa2892
    @shantithapa2892 Год назад +6

    Lovely voice 😍😍😍😍❤❤❤❤

  • @ramakarki6294
    @ramakarki6294 Год назад +2

    God blessed u always ❤happy ending ❤❤😊

  • @rhythmj4358
    @rhythmj4358 3 месяца назад

    Aja mailay ekdin ma 5 ota katha suney ajhai sunirahu jasto lagchha.

  • @YunishaLimbu-p7x
    @YunishaLimbu-p7x 6 месяцев назад

    Thank you sir 🌹🌹🌹

  • @kiranthapamagar9076
    @kiranthapamagar9076 9 месяцев назад

    dear kalyan sarai ma parxa 💕🙏💕

  • @GurungShambu
    @GurungShambu Год назад

    So I like this program thank you very much

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 Год назад +2

    मेरो पनि छ अतन्तै द्र्दनाक कथा छ कसरी पठाउने हो दाजु म पनि निरन्तर सुनेमा पर्छु बरुसौ देखि सुन्दै आको छु हजुर कथा दाजु मेरो कमेन्ट भनि दिनु होला दाजु अबसे हेर्ने छु दाजु 🙏🙏🙏🙏 खुसी लाग्यो मायाँमा निस्वार्थ मायाँ हुनुपर्छ अबसे एक हुन सकिन्छ भने बुजियो हजुर कथा सुने पछि l

  • @Santa968
    @Santa968 Год назад +5

    कथाले मर्महित बनाउछु र हजुर को आवाजले आनन्द बनाउछ❤❤

  • @skumartamang5112
    @skumartamang5112 Год назад

    डियर कल्याण फेरि एक पटक बाबा भन्नेको कथा सुन्न पाइन्छ?आज भन्दा दस बाह्र वर्ष अगाडि सुनेको त्यो कथा फेरि सुन्ने इच्छा छ।एक हिन्दु केटा र मुस्लिम केटी बिचको अत्यन्तै मार्मिक कथा ❤❤❤❤❤❤❤

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 Год назад +3

    तपाईको आवाज सुन्दा भावुक हुन्छु

  • @dhanrai1013
    @dhanrai1013 Год назад +2

    heart touching story

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +4

    Ma tapiko voice ko fan hu dai 🙏

  • @AnjuNiroula-h5h
    @AnjuNiroula-h5h 10 месяцев назад

    I like this voice Dr kalyan

  • @indrakumarsdiary
    @indrakumarsdiary Год назад +2

    वाह❤️

  • @Santoshacharya-
    @Santoshacharya- 10 месяцев назад

    जब तपाईंको याे कार्यक्रम सुन्छु तब म आफ्ना हरेक दु ख पीडा हरू भुन्ले गर्छ याे कार्यक्रम लाई निरन्तरता दिनुहाेला शुभकामना छ

  • @neetayamphu2244
    @neetayamphu2244 Год назад

    Maya vaneko yesto po hunu parxa 😍😍😍

  • @bijaypanta120
    @bijaypanta120 Год назад +2

    अब अर्को कथा पनि चाडै ल्याउनु होला 0:40

  • @Pk77714
    @Pk77714 Год назад

    Congratulations both of you ❤

  • @anitastha8075
    @anitastha8075 Год назад +2

    Very nice story

  • @rtcxhhfcc6904
    @rtcxhhfcc6904 3 месяца назад

    hajur.ko.kthasuner.man halka.hunxa.🎉🎉🎉❤❤🎉

  • @samalarai6595
    @samalarai6595 10 месяцев назад

    dear kalyan hjrko voice jaadumayxa❤

  • @esmritiyogi910
    @esmritiyogi910 Год назад +1

    मलाई नि सुनाउन मन छ कसरी पठाउने हो भन्दिनुस न थाहा हुने ले

  • @MinaRa922
    @MinaRa922 Год назад

    Jindagi ko bato dekhaune tpae ko yo katha🙏🙏

  • @rajanshahi5374
    @rajanshahi5374 Год назад +1

    La dami cha...

  • @Travelwith100
    @Travelwith100 Год назад

    Love from bara... amazing voice with music

  • @bitekaapal
    @bitekaapal Год назад

    तपाई जस्तो जिन्दगी दुख सायद कमैले गरेका छ्न होला

  • @TikaKhatri-c5l
    @TikaKhatri-c5l Год назад

    Hjr yo voice ly jahily ruhauxa malai na sunam sunu sunu lagaxa sunam ta man bhakkaniyera aauxa😢😢😢💔💔💔💔

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 Год назад +1

    Nice love story

  • @saritamaya1335
    @saritamaya1335 Год назад +2

    Good bless you always ❤❤❤happy ❤❤❤🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @santoshbudhathoki4294
    @santoshbudhathoki4294 8 месяцев назад +1

    ❤❤❤❤

  • @sarmilatamang48
    @sarmilatamang48 Год назад

    Very nice story 😭😭😭💕💕💕💕

  • @bemlabemla9842
    @bemlabemla9842 Год назад +3

    Lovely voice 😍😍🙏🙏🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @kamalpr5723
    @kamalpr5723 Год назад

    10 barsha bat sundai aayako xu nikai ramro lagx yata kata haray jasto lagx

  • @PrabinOli-qd9gp
    @PrabinOli-qd9gp Год назад +2

    सुरु गरे हाल मलेसिया देखि

    • @tarjanb.k4790
      @tarjanb.k4790 Год назад +1

      मपनि नियन्त्रण सुनछु राम्रो लागछ❤❤❤❤❤❤

  • @Soni-s6g
    @Soni-s6g 11 месяцев назад

    तपाईं हरू लाई सलाम छ ❤🎉❤🎉❤🎉

  • @nabinokhrabu2907
    @nabinokhrabu2907 Год назад

    आजभोलि नयाँ कार्यक्रम प्रसारण बन्द भएको हो ???

  • @NerdoshKhanal
    @NerdoshKhanal Год назад +2

    Nice 👍👍👍😊

  • @BabitaMagar-ks4pe
    @BabitaMagar-ks4pe Год назад

    Thursday. 12 Baja sundai ayako xu

  • @sijanstha-v7h
    @sijanstha-v7h Год назад

    सधै नेपाल बाट सुन्ने म अहिले मलेसिया बाट सुन्दैछु❤❤❤❤

  • @Meraj-Alam
    @Meraj-Alam Год назад

    Comment's गर्न त हजूरलाई धेरै मन गर्छ तर के गर्नु समय को अभावले अलि बढी ढिलो भए।तर ढिलो भए पनि म तपाई काे कार्यक्रम को निरंतर श्रोता छु र निरंतर रहने छौ।

  • @pahalkumar5815
    @pahalkumar5815 Год назад +1

    kasari pathaune hola ky mero katha❤

  • @KeshabSubedi-bn8yr
    @KeshabSubedi-bn8yr Год назад +1

    Yo awaj +2padha bta suneko aajhi Pani sunxu

  • @rajankhatri2827
    @rajankhatri2827 Год назад +1

    very nice voice❤❤❤❤

  • @classic_me1
    @classic_me1 Год назад +1

    rati ko sadhe 9 bajyo

  • @bimalaranamagar5434
    @bimalaranamagar5434 Год назад +4

    ❤❤🙏🙏🙏

  • @rinaale9865
    @rinaale9865 Год назад +2

    ❤❤🙏👌👌🌺🌺

  • @mishubhujel696
    @mishubhujel696 Год назад +2

    ❤❤❤🎉🎉🎉

  • @laxmithami4307
    @laxmithami4307 Год назад +2

    🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @sarojlama427
    @sarojlama427 Год назад

    Wow

  • @samirlama8893
    @samirlama8893 Год назад

    Hort Toching

  • @queendqueen-t2c
    @queendqueen-t2c Год назад

    mero pani kahana vanu maan xa hjr le help garnus na sorry plz plz 🙏🙏🙏

  • @khemanrana9390
    @khemanrana9390 Год назад +1

    true love sotry

  • @ManishaTharu-tu2tp
    @ManishaTharu-tu2tp 5 месяцев назад

    Kati dukha ko kura

  • @prashantkcofficial417
    @prashantkcofficial417 Год назад +2

    ❤️❤️❤️❤️❤️🙏🙏

  • @rajunepali8920
    @rajunepali8920 9 месяцев назад

    Suru ma kate ane paxi kata kasari vayo

  • @subashchandrabhandari1576
    @subashchandrabhandari1576 Год назад

    सर हजुर लाइ के बाट सम्पर्क गर्नु होला मेरो जिबनी कथा धेरै समय बाट pending मा बसेको छ

  • @ramitashrestha1999
    @ramitashrestha1999 Год назад +1

    🙏❤

  • @BabitaMagar-ks4pe
    @BabitaMagar-ks4pe Год назад

    Ktm dekhi sundai. Xu