नेपाली समाज वास्तवमै भन्नू पर्दा पर पिडक समाज हो,अरुलाइ अनेक थरी दुख दिएर आफू चाहिँ खुशी हुने यो समाज बदलिनु नितान्त आवश्यक छ। यो एउटा नेपाली पर पिडक समाजको उदाहरणीय घटना हो यस्ता अनेकौं घटनाहरु यो समाजमा घटिरहेका हुन्छ्न जसबाट नेपाली समाज उन्नति र प्रगति तिर होइन अधोगतिर धकेली रहेको छ। जन चेतना र शिक्षाको माध्यम द्वारा नेपाली पर पिडक मनस्थिति लाई यथा-सक्य बदल्न सके मात्र यस्ता घटना हरु घट्न बाट केहि हत सम्म कम गर्न सकिन्छ कि?
नेपालमा कानून त छ । विश्वकै राम्रो कानून पनि छ तर व्यवहारमा लागु हॅुदैन । यो काभ्रेको बोधिचित्त को रूख काटेको ३/४ महिना हुनलाग्यो । यस बारेमा खासै संघीय सरकारले चिन्ता र चासो दिएन। खासमा त स्थानिय सरकार, केन्द्रिय सरकारले यस बारेमा कानून नै ल्याएर, ति बोटको संरक्षण गर्नुपर्ने हो,तर गाह्रो छ नेपालमा गरिखाने वर्गहरूलाई उर्फ सर्वसाधरणहरूलाई ।
हामिले नेतालाई गाली गरेर मात्रै नेपालको अबस्था परिवर्तन गर्न सकिन्न नेपाल को अबस्था परिबर्तन गर्न हामी स्वयम् नेपाली जनता परिवर्तन हुन जरुरी छ।कसैले गरि खाको ईष्र्यालू मानवलाई कहिले सुख मिल्दैन ।
प्रहरीहरुले सुरक्षा दिनु पर्यौ🙏🙏 देशमै गरिखाने उत्पादन गर्ने किसान चाँहिन्छ 🙏🙏 सरकार सित त आशै नगरौ🙏🙏उनीहरू लाई त घाटा नै छ🙏🙏 युवायुवती बेचेर भुडी पाल्ने देशको सरकारलाई त स्वदेश मा गर्ने मानिसको जमात बढे रेमिट्यान्स घटने पिर हुन सक्छ🙏🙏
Jhali laiyeko raixa. Tara jali ajhai dui taha ma launa pareo Ak taha pahilo ghera ma jali launi. Dhoshro vitri ghera ma jali launi ani line chalu gardini carent ko on off boton chali ghar vitra rakhni
दानादार फल भन्नु भो प्रस्तोताले, नेपालीमा 'च्याम्प' हुनुहुँदो रहेछ। दानाविहीन फल पनि हुन्छ र? फल भनेपछि दानादर भन्नु पर्दैन भन्ने मेरो दलील। बिबिसीलाई काम लाग्ने किसिमको नेपाली नभए पनि यति लेख्ने साहस गरेको छु।
Nepal is the only country that has the pure Bodhichitta mala and Rudraksh mala, Nepal Government must give protection to the family who has those trees.. No jealousy, please! Because anger and jealousy will destroy yourself. Instead, be kind and compassionate. 🙏
Surakhya ko lagi bhote kukur haru pani palne garnus,yesle tapaiko ghar ko matra navayera sampurna gauko surakhya garcha,pratek ghar 1jodi bhote kukur palnus tyasle tapai haruko sampati ko surakshya garxa,
एउटै रुख १० सौ जनालई दिन्छु भन्ने पैसा लिने अनि बुद्वचित्ता माला नदिने त्येही भएर काटेको हुन सकछ धेरै ब्यापारीहरुको पैसा फसाएर खाएको कुरा त बहिरा आएना त पत्रकार बनाउदो झोले दलालेहरु पैसा ठगेर खाएको पनि बहिरा ल्याउनु पर्यो झोलेहरु ।
Yo Katey ko Manchey lai Facebook r sabbai media ma dekhayar. Not only Jill make them find 1 corod each person. B B C news must follow this criminal pepal.. please bring front. Criminal person.
नेपाली समाज वास्तवमै भन्नू पर्दा पर पिडक समाज हो,अरुलाइ अनेक थरी दुख दिएर आफू चाहिँ खुशी हुने यो समाज बदलिनु नितान्त आवश्यक छ।
यो एउटा नेपाली पर पिडक समाजको उदाहरणीय घटना हो यस्ता अनेकौं घटनाहरु यो समाजमा घटिरहेका हुन्छ्न जसबाट नेपाली समाज उन्नति र प्रगति तिर होइन अधोगतिर धकेली रहेको छ।
जन चेतना र शिक्षाको माध्यम द्वारा नेपाली पर पिडक मनस्थिति लाई यथा-सक्य बदल्न सके मात्र यस्ता घटना हरु घट्न बाट केहि हत सम्म कम गर्न सकिन्छ कि?
१००% 👍️🙏
👍
नेपालमा गरिखान मुस्किल छ
खुट्टा तान्ने र अरिश्ह गर्नेको जमात धेरै छ
आफु मेहनत नगर्ने, अरुले गरे रिस राग, डाहा गर्ने चलन हाबी भयो
अबो बहुमुल्य कृषि उत्पादन गर्ने किसान लाई आर्मी तालीम र हतियार दिनु पर्यो
❤solti sarakarako k mukha taknu India gayo kinera lyao 😂sarkar le ta k dinthyo hatiyar❤
Bro ghar mah euta banduk tqh rqkhnu prxa lukayera ta ki yesto chor haru ko kondo hannu parxa
माछा पाल्दा बिस हाल्दिने
कतै केरा काटीदिने
कहीले मल र बिउ नपाउने
कतै बहुमुल्य रुख काटीदिने
नेपालमा सोझो जनता भएर
बाच्न गारो छ............😢
नेपाल देशमा नै गरिखाने नेपालीहरुको सुरक्षा होस्।।
नेपालमा कानून त छ । विश्वकै राम्रो कानून पनि छ तर व्यवहारमा लागु हॅुदैन । यो काभ्रेको बोधिचित्त को रूख काटेको ३/४ महिना हुनलाग्यो । यस बारेमा खासै संघीय सरकारले चिन्ता र चासो दिएन।
खासमा त स्थानिय सरकार, केन्द्रिय सरकारले यस बारेमा कानून नै ल्याएर, ति बोटको संरक्षण गर्नुपर्ने हो,तर गाह्रो छ नेपालमा गरिखाने वर्गहरूलाई उर्फ सर्वसाधरणहरूलाई ।
अपराधी हरु लाई तुरुन्त कार्वाही हाेस।
Thank you for information, BBC 🙏
यस्ता बहुमुल्य बिरुवाहरु स्थानिय सरकारले सबै तिर बिक्रीवितरण गरि स्थानीयहरुको आर्थिक उत्पादनमा सहयोग पुर्याउनु पर्छ ।।
वार्षिक 3 करोड भनेको महिनाको 25 लाख हो,
महिनाको 25 लाख मध्ये 5 लाख सुरक्षाको लागि छुट्याएको भए 10/12 जना नम्बर वान बाउन्सरहरु पाइन्थ्यो ।
Ani k law, police vanni xaina 🇳🇵 ma
नेपाल सरकारले छिटो सुरक्षा मा कडाइ गर्नु पर्यो।
हामिले नेतालाई गाली गरेर मात्रै नेपालको अबस्था परिवर्तन गर्न सकिन्न नेपाल को अबस्था परिबर्तन गर्न हामी स्वयम् नेपाली जनता परिवर्तन हुन जरुरी छ।कसैले गरि खाको ईष्र्यालू मानवलाई कहिले सुख मिल्दैन ।
पापी हरु लाई फासी दिनु पर्दछ
क्षती पुर्ती दिनु पर्यो
प्रहरीहरुले सुरक्षा दिनु पर्यौ🙏🙏 देशमै गरिखाने उत्पादन गर्ने किसान चाँहिन्छ 🙏🙏 सरकार सित त आशै नगरौ🙏🙏उनीहरू लाई त घाटा नै छ🙏🙏 युवायुवती बेचेर भुडी पाल्ने देशको सरकारलाई त स्वदेश मा गर्ने मानिसको जमात बढे रेमिट्यान्स घटने पिर हुन सक्छ🙏🙏
हामी नेपाली यस्तै हौं।
धन्यवाद, लुटेरा ग्रुप लाई। अझै 77 जिल्लामा कब्जा होस्। शुभकामना।
Bichara God bless u babu
ती हाम्रो नेपाल का थोत्रा बुद्धि भयका नेता हरु लाई दिने सुरक्षा किसान लाई दिन पाय
त्याे बाेधिचितकाे रुख काट्ने मान्छेहरु काे हाे पत्ताे लगाएर काटिदिनु पर्छ अनि मात्रै डराउनेछन्।नत्र सधैं यसरी आरिसेहरुले काटिदिन्छ।
ॐ🌹🌹🙏🙏
Don't Give up 💪💪💪
केही गरि खान दिन्नन नेपालमा।।
मसङ नि छ अलि अलि
नेपालीको बानि न आफु माथि जान्छ न अरुलाई जान दिन्छ ।
कस्तो मानसिक्ता अरूको प्रगती देख्न नसक्ने 😡
पशुहरू लाई सिधै झुण्डाएर मार्नु पर्ने 😡
Kei chainna abo aajai ramro jhyang aaucha jo
यसको बेर्ना कुन ठाँउमा पाउछ होला, नं मबर दिनुहोला
काम गरेर खाने वातावरण पनि छैन नेपालमा ! अर्काले गरि खाको पनि कत्रो ईष्र्या ।
त्यो नर पिसाचको नर्कमा बास होस 😡
Charai tira bijuli 💥 Ko power lagaidinus
good news bbc Nepali ❤
😢😢😢😢😢😢
रुख ठेक्कामा बेच्नुपर्ने कारण चै के ?
आफैले टिपेर बजारमा ल्याएर बेचेको भए रूखमा आँखा लाग्थ्यो त ?
Lov le lav lav le hari bilap...2 jana jati security guard rakheko bha ta samasya nahune thiyo
Yesko insurance hudaina ra? Govt. Le tax matrei line compensate nagarne? Kasto nyaya ho yo deshko??
So sad news.
Koi koi ko irshyaa le hola hijo uni haru dhani thiye aaja sojo tamang dhani huney vayo vanerah hola
Jhali laiyeko raixa.
Tara jali ajhai dui taha ma launa pareo
Ak taha pahilo ghera ma jali launi.
Dhoshro vitri ghera ma jali launi ani line chalu gardini carent ko on off boton chali ghar vitra rakhni
दानादार फल भन्नु भो प्रस्तोताले, नेपालीमा 'च्याम्प' हुनुहुँदो रहेछ।
दानाविहीन फल पनि हुन्छ र? फल भनेपछि दानादर भन्नु पर्दैन भन्ने मेरो दलील।
बिबिसीलाई काम लाग्ने किसिमको नेपाली नभए पनि यति लेख्ने साहस गरेको छु।
So sad
Nepal is the only country that has the pure Bodhichitta mala and Rudraksh mala, Nepal Government must give protection to the family who has those trees.. No jealousy, please! Because anger and jealousy will destroy yourself. Instead, be kind and compassionate. 🙏
❤❤❤❤❤❤❤
kura arkai jasto xa katne bhaye gau bhari kai katera gaihalthyo hatiyar vako manxe harle
So sad new sir 🙏🙏🌹🌹❤️❤️💐💐💕💕🎈🎈🎉🎉🤞🤞🇳🇵🇳🇵 ;;
Where is home minister 😂😂😂😂😂
kasto fata raixan afu ni nagarne arulai ni garnu nadine
Aru desh bata khatako hunu parxa.
Tyo kura ni bichar garnu parxa
90 lakha bhaya tw pugi go ni
Kasto mentality ko manche haru yesto precious rukh ko pani value nabujeko, they should be arrest soon
Electric current rakhidinu ni
Yo danab haru Lai 7janmma samma sarab lagxa 😢😢😢
No good kanun khai
Na aafu sakne na arule gareko dekhni nepholi haru 😢😢
😢😢😢😢😢
tar jalima rati corent lagaera xodidinu parxa
बैंक लुटेर पल्केका माओवादीहरु को आँखा किसानको पौरख तिर लागे
Tetro bejer ppni garib
करोडौ कमाई सके पछि पनि किन रुनु होला 😢
तपाईं अरुको पीडा बुझ्न् सक्नुहुन्न रहेछ।
Ani eutai rukh 4 jana lai baina marnu diyepaxi tai taa honi paisako lobh kati gareko thait ekai jana lai deko vaye yasto hudaina thyo
Mai khau mai lau bhanne lai suyad parecha
Testalai karbai hunu Parxa
ajhaipani kati papi chau hai nepali haru😢 jasle kateko tesko ghatini yastai katinchha kunai din
Surakhya ko lagi bhote kukur haru pani palne garnus,yesle tapaiko ghar ko matra navayera sampurna gauko surakhya garcha,pratek ghar 1jodi bhote kukur palnus tyasle tapai haruko sampati ko surakshya garxa,
Aja boli manche haru ke bako hola
Xeti mag garnu paryo
Khai haw sarkar Ka xa? Jantalai dindarai lut pat chori daku ra jiwjyankai talamathi hudasamet kei garna naskne nalayek sarkar k ko lagi ?
एउटै रुख १० सौ जनालई दिन्छु भन्ने पैसा लिने अनि बुद्वचित्ता माला नदिने त्येही भएर काटेको हुन सकछ धेरै ब्यापारीहरुको पैसा फसाएर खाएको कुरा त बहिरा आएना त पत्रकार बनाउदो झोले दलालेहरु पैसा ठगेर खाएको पनि बहिरा ल्याउनु पर्यो झोलेहरु ।
GAOW MA KAAM GARNE ISTHITI CHAINA . TARKARI TA BAKI RAKHDAINAN . BUDDHACHITTA KO KURA GARNU ...😮😮
Home minister kaha maryo saiduwa
Mudda halnu parxa , xyati purti tirnu parxa
पापी हरु
म सङ्ग पनि यो बोधीचित्तको फल something 1 कुइन्ट्ल छ बिक्रि कहाँ हुन्छ भनेर अन्योलमा छु।
किन ठाउँमा हो।।जहाँ पनि बिक्री हुन्छनि हजुर।
@@villagerneplease प्युठान हो हजुर
kun size ko xa?
नेपालमा कानुन छैन एस्ता पापिहरुहरुलाइ सिधै गोलि ठोक्नु पर्छ।।।
K garnu boyako yuwa sabai bidesh ma xan ani ka bata hunu
गतिला भाेटे कुकुर सेक्युरिटि पाल्नु पर्याे।
Kukura palanu parane ho bhote
Ksto papi hola hai
ko Adhikari, Bahun , Tamang Afhikari?
कृष्चेन का दलाल हरुको काम हो यो ।
Yo Katey ko Manchey lai Facebook r sabbai media ma dekhayar. Not only Jill make them find 1 corod each person. B B C news must follow this criminal pepal.. please bring front. Criminal person.
Tyo Ruk katney lai pap lagos 😢 Buddha ley hernu hunxa
Na mala japera buddwatwa kamaune. Yasto gedako paxi kina lageko hola
5 ota bhote kukura palnu parxa ho
Worst reality of nepali and their mindset who cannot do anything and can't see success of other
अनि यो त आतंकबादी पार्टी र आतंकबादी पर्चन्डे को सङठन का आतंकबादी ले गरेको भनेर समाचार आको थियो त्यो बेला
Yesta aparadhi lai ghisardai marnu parxa sarkar vaye yesto hune theyena
अबो बहुमुल्य कृषि उत्पादन गर्ने किसान लाई आर्मी तालीम र हतियार दिनु पर्यो