मन्त्रीले IGP को जिब्रो थुत्नुपर्ने भनेपछि रास्वपाले आगो ओकले: ओलीलाई चेतावनी ! सांसदको डरलाग्दो रुप
HTML-код
- Опубликовано: 1 ноя 2024
- #Manishjha#Sumanashrestha#Rabilamichhane
Guest : Manish Jha, Rabi Lamichhane, Sumana Shrestha
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
जिब्रो मा ब्रेक होइन सत्तमा एक सेकेण्ड बस्नु दिनु हुदैन ,
jay ghanti🙏🙏🙏🙏
अन्तत: रास्वपाले हल्लाए संसद, आइजीपी को जिब्रो थुत्नुपर्छ भनेपछि सांसदहरुले आगो ओकले - संसदमा भाडभैलो (भिडियो)
ruclips.net/video/CGKAmvl75dI/видео.html
Jaya ghanti
जीब्रो थुत्छु भन्ने मन्त्रीलाइ तुरुन्त बर्खास्त गर्न पर्ने होइन्?
jaya ghanti🔔🔔
Good
Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कडा🔔🔔
😊😊
जो बोलेपनि ओलि को गुन्डाराज मा कसैलाइ कार्बाहि हुदैन किन कि भ्रष्टाचारि को बाउनै ओलि हो
Good luck Jai ghanti
Good job ghanti go ahead
Rabi sir good
घडी हराएको पनि भन्नू पर्यो? रामहरी धोतिवाला जिउ
अब आई जि पि ले युबाहरुलाई छाडिनु पर्छ अनि युवाले यो चोरहरुलाई देश बाटै लखाटी हाल्छ नि
Jay ghantee good luck sir
Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖💖💖💖❤️
Thoknus kp sheriyaa laai
Suruwat hoina bro open vako chai farst time matra ho
सहि हो❤❤
Good job suman, manis jha giu, jay ghanti 🔔
ईभिजीलान्ते,हरूको,तथाकथिती,दुईतिहाई,हरूको,दम्हहो,😮,
जय घन्टी
Jay ghanti🔔🔔🔔🔔🔔🔔🔔
Jay rsp❤❤❤
Jaya ganti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
पावरमा पुगेपछि जेबोलेपनि जेगरेपनि हुदो रहे छ देश लुटतन्त्र खेलतिर लाग्यो
जय घन्टी ❤️🇳🇵🔔🔔🔔💐💐
रवि लामिछानेलाई सदनमा बोल्न नदिने ।
बालेन शाहलाई फेसबुकमा लेख्न नदिने ।
टुँडिखेलमा आन्दोलन गरे पक्राउ गर्ने ।
के हो पारा ठुला पार्टीहरुको ?
सबै तपाईं हरु लुटेर हो धेरै सुनेम अब सुनु छैन🎉🎉
🎉🎉🎉
के पी वली सरकार ले छिटै राजीनामा दिनु प्रदछ नत्र यो देश मा खतरा आउन् सहभप रहेको छ र कुनै बेला पनी देश मा कुनै खतरा को सिरजना ल्यानु भन्दा छिटो देश मा सुसान तेस पछि आउने छ भने कुरा परस्ट थाहा भयको छ नेपाली जनता संग
जय घण्टी।❤❤❤
Jaya ghanti ❤❤❤
कालो काङ्ग्रेस र यमाले को 84 मा अन्त जरुरी छ।जय युवाहरू।
Jay ghanti
ऐमाले सरकारमा गऐ पछि उस्कै बाबुको बिर्ता समझेर बोल्छ ,प्रधान मन्त्री मन्त्री सभासद देखि कार्यकर्ता सम्म हेर्नुस
तेस्कै जिब्रो थुत्न मिल्दैन
Deshnai lilami hunxki k ho darpo lagyo ta
Sumana shrestha is great
रेकर्ड नभएको नागरीकता पैसाले किनेको नक्कली हो । यो यस्तो अवस्था सवारी चालक अनुमती पत्र सबै सही भए पनि रेकर्ड नभएको नक्कली भन्ने गरेकोछ।
सहि भनाइ सर धन्यवाद
Bhoradh ko table ma bashnu hunei mahan adarnia hamro desh Nepal 🇳🇵 ko 🇳🇵 💖 💓 ♥️ 💕 ✨️ 🇳🇵 sabei samsad juee haru li rakhnu bhaiko sabei kura haru seisatya ra sandharbik kura haru cha hi.So ,adarnia,mahan leadership leaders 👏 😄 😀 😆 🤣 👍 👏 😄 ❤❤🎉🎉 juee haru ma sadei safalta ko subha kamana ra subha ashribhade ,namaskar panei cha hami bata sada.
मन्रीं पद बीक्री हुन लागेकेा आज ३५ बर्ष भयेा!!!
जय घन्टि जय रास्वपा 🙏🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
❤❤❤❤
Khali sansad ma matrai jhagda gardai bascha janta lai kashari huncha subidha dine soch Kasai ko chaina
Mantriko pad bhaneko k ho thaha hunu paryoni?
पुलिस प्रशासन भनेको सरकारले दिएको निर्देशन पालन गर्ने हो ।उसले सरकारलाई आदेश दिने काम होईन ।
i G p ले युवाहरूलाई सकहरी पीडित को आन्दोलन रोक्नु भएन जुलुस रोक्ने होइनन्यी भ्रष्टाचार नेताहरुलाई ठोक्नु पठाउनु पर्यो i G p जि बद्ल्ल लिनुन्होला
Y no sounds?
Sumana ji you are brilliant.
कुन मन्त्री हो यो आईजिको जिब्रो थुतिदिने भन्ने त्यो खाते नै हो 😮😮😮😮😮
Prithivi subba gurung
Khate le sabai lai khate dekhchha. 😂😇
यो केपीको सरखार। माहा अराजकता हो। काही नंभयको जातरा केपीको सरखारमा। घाती
झगडा थलो हो साम्सद भबन महोदया जस्ले नराम्रौ गर्छ उस्लाई हटाउने काम गर्नु होला महोदया
सखुवा चोर्न नपाएर भन्य होला
मन्त्री पद बेच्ने विषयमा माननिय दिपक मनांगेले जे गर्नुभो ठिक गर्नुभो किनकी यो देशमा भैरहेको कुप्रवृतीका गतीविधिलाई सामान्य आम सर्वसाधारन जनतादेखि विस्वको सबै कुनामा रहने नेपाली जनताको बुझाईमा आयको कुरा यथार्थमा आउन जहुरीथ्यो!
यिमनत्रि सरासर चाेर फटाहा छन् तके जनताकाे माग पुराहुनछ
wow good luck rsp janthako netha ta rsp nai horaexa👌🌹🙏
Jasle bhane ko xa jibro thutne bhanxa tesaiko thutnu parca
pailA yesko jebro thut
ke herer baseko police turunta testa mantri lai costady ma jaknu
निर्दलिय ब्यबस्था लागुगर्नुपर्छ आफ्नु खुसिले उठ्नपाउछ जन्ता ले स्वतन्त्र
भयरभाेट्न पाउछ चाेर नेताले यउटा
हत्यारालाइ टिकट बेचन पाउदैन।
balaram
Bhrastachar, Sun Taskar, Bhutani Saranarthi, Publc Land Harane Maphiya haru Tatha Anya other BhrastChari haru ko Sabai file kahile kholne, Grih Mantri is missing/silent or died?
कसैले कुन प्रसंग मा के भन्न लाग्दा कतै तल मथि भयो होलान ! यसैलाइ ब्यापक , बबाल फैल्याउन भन्दा सुधारने , सुधृने कुरा मा किन नलाग्ने भन्ने लाग्छ !
Police le 10 minet halchal nagari basne ho vanne mai hu vanne neta
Haru ko tauko akatira gid aarko tira hunxa.yadd gara neta Haru khasha gari Umale ka mukha haru
Tuukka hanera basda hunxa .
Panda khane belaka tuukke Lai
Jantako chetaoni ho.
Khali balen ko khedo mattra garne Thuekka jhole jhamte Haru.
होइन स्याउ त भारत ले बिना दबाइ को दिन्छत कमिसन मा अनि नेपाली स्याउ कोले किन्छर नेपाली स्याउमा कमिसन छैन त
यो साम्सद भन्ने पनि कस्तो रहेछ जो आएपनि हल्लाउने
Development ra corruption ko kuraa Zero
Ghadi chor le pani Ramrai kura garyo hai aaja
संघिताकाे रूप राजनैतीक कार्यकर्ता भर्ती केन्द्र खारेज गराैं
याे गणतन्त्र राजा भन्दा राणा भन्दा नव सामान्ति जन्मेका हुन अब काङरेस यमाले मावबादिले नै ल्याकाे गणतन्त्र भनेकाेत राजाकाे बदनाम गरेर नया सान्ति राजा बन्न खाेजेका रहेछन जिब्राे थुत्ने बेबसेथात राजाकाे बेलामा पनिथियना यिनिहरुकाे चाहिँ रहेछ बिभिन्ना बिगार गरेर त राजा पाे बन्न रहेछ
तिमिहरु अब संघीयता खारेज गर्न तर्फ लाग अब।
yo shere ko mukh k ho yesto ghinlagdo
बिनासकाले बिपरित बुद्धि । भनेको यहि हाे ।
रामरी जि आफ्नै लाई सोदे हुन्थ्यो ?
Pakhandi rajniti eutai ho...chor chor ek hau❤❤❤Jay Ghanty!
Sarkar ,sava mukh sunnyai mattra hun.....
झुट्टा आशसन र भाषण दिने नेता काे जिब्राे मा ब्रेक हाेईन करेट लगाउनु हाेला।
to bibhalai karbahi
सहिहाेयाेकुरा
Bhrastai Bhrast Pradhan Mantri KP Oli & Sabai Mantri haru Murdabaj. Bhrast each Mantri ko Lagi Sansadiya Samiti banau, chhanbin Garrr. Dosi lai Mantri hoinn Jel pathau.
असब्य शब्द बाेल्ने मन्त्रीलाई तुरुन्तै बर्खास्त गर्नु पर्छ ।
होईन हो माननीय भनाउंदा हो संम्सस्द चलिरहेको बेला एक आपसमा कुरा गरि हांसेर बसेका छन / एक जना लेडि बोल्दै गर्दा पछिल्लो सिटमां बस्ने लेडि मुर्छा पर्ने गरि हांसेको देखिन्छ / हामी जनता ले चुनाव बिजयी गरि पठाएको त्यै मोबाइल हेर्दै कोहि हांसेर गफमां लठठै कोही अन्ताछ्री खेल्दै कोही बाजाबाज गर्दै यस्तो पाराले देस बिकास होला ? हुन त कोहि उखाने कोहि र्याले कोही दंम्भ देखाउने कोही झगडा मां ब्यस्त ,,,अब ८४ मां तिमीहरु को अनुहार देख्न नपरोस् ,,,बाइ बाइ टाटा 🙅
निरंकुस र तानाशाह प्रृविती भएका व्यक्तीले नेपाल प्रहरीको प्रमुख IGP जस्तो ओहदाको सम्मानित पदमा
वहाल रहेको व्यक्तीको जिब्रो
थुती दिन्छु भन्ने आँट गर्छन तिनले सर्वसाधारण जनतालाई जेपनी गर्न सक्छन ।
यी भ्रस्ट, अपराधीहरूलाई लखेट्नै पर्छ ।
जय घण्टी ❤❤❤❤
यो सरकार चलाउने पार्टी गुन्डागर्दी र भष्टाचार ले चलाइरहेका छन् जिब्रो थुत्ने शब्द प्रयोग गर्नु सम्माने हो
नेपाल का प्रहरि नेता मन्त्रि झाेले भयर र काे मन्त्रि ले जिब्राे थुत्नु पर्छ भने का हुन नेपाल प्रहरि जनता काे करबाट तलब खाने काम नेता हरु काे झाेले भने भयर नेता हरु ले प्रहरि माथि जेपायाे तेहि बाेल्दै छन हाे
बालेन को बारी मा धेरै न बोल
ठिकहाे असपतालमा पनि केहिसुभिदा छेन्
samsad mantri lai mananiya jyu vanera sambodhan garne ani des ra jantako lagi ahoratra khatne police sasthakao IGP pramukh lai kunai Bisaya bastuma bolada jibro thutnu parxa vanne tyo tallo starko ghatiya sabda matrile bolna milxa???
अब भ्रष्ट र दलाल नेता हरुको यो देश मा भबिस्य छैन????
नकारकाे नकार शिद्धान्त लागुभयाेत किनभने जतिखेर टिबी ऊपचारकाे डाक्टर ओखती नै थियएन
Nepali Nepali ho ne
K ko difiend x
Kura matra ho
Nepal banuo n m shag x mind
Gre r dekhauo xu m
Timiharu Shere,Kpoli Jasta Desdrohi Bharstachari Ka Jhole Bhayar Yasto Lajamardo Hundaichha
Gadatantra ko pratifal
कालो काङ्ग्रेस ले 1.5 करोड दियेछ भन्छ त अनि एमाले सङ 3 करोड डिल गर्छु पो भन्छ त अर्को डन ले कस्ता कस्ता साम्सद रहेछ नेपाल मा थुक्का चोर भ्रष्ट हरु
Kya.......laaj mardo kura sunna parchha yo s😊arkar ma .yesto pani hunchha samsad ma ?