Это видео недоступно.
Сожалеем об этом.
बाँमरी बसायो • Hemanta Kanchha Rasaily & Viral Anju Bishwokarma New Lok Dohori Song 2080 MV
HTML-код
- Опубликовано: 15 авг 2024
- Presenting new Nepali Lok Dohori song Bamari Basayo by Hemanta Kanchha Rasaily & Anju Bishwokarma on Hemanta Kanchha Rasaily's official RUclips channel.
#ViralAnjuBishwokarma
#HemantaKanchhaRasaily
#BamariBasayo
#ViralsongAnjuBk
#Newlokdohorisong2080
#NewNepaliSong
Hemanta Kanchha Rasaily Presents:-
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:- Bamari Basayo
♬ Vocal:- Hemanta Kanchha Rasaily | Anju Bishwokarma
♬ Lyrics:- Sapana Rasaily
♬ Music:- Hemanta Kanchha Rasaily
♬ Music Arrange:- Hemanta Kanchha Rasaily
♬ Musicians:-
Ratna BK : Flute @RatnaBKUtsukratnabk
Posan Gharti : Madal
Avon Thakuri : Guitar
Hemanta Kanchha Rasaily : Sarangi
Mixing : Manoj Pariyar
♬ Studio:- Sarangi
♬ Audio | Video:-
Hemanta Kanchha Rasaily Official
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:- Hemanta Kanchha Rasaily
🎬️ Cast:-
AVISHEKH RASAILY
AVON THAKURI
PARASH BHATTRAI
MIN BAHADUR BISHWOKARMA
GOVINDA SAUD
MANI PRASAD RIJAL
🎬️ Cinematographer:- Miraj Aryal
🎬️ Edit:-Miraj Aryal
🎬️ Make Up Artist:- Birma Khadka
🎬️ Post Production:- Reema Films
© Hemanta Kanchha Rasaily, 2023
Special Thanks :-
@parashbhattaraiofficial7445 @UmangaTV
---------------------------------------------
Listen my songs on:-
iTunes:- apple.co/3wmeZLv
Spotify:- spoti.fi/3ubRdzc
Apple Music:- apple.co/3IuVRNM
RUclips Music:- bit.ly/37AdSxk
Tidal:- bit.ly/3iiHl17
Soundcloud:- bit.ly/36xjkR0
Deezer:- bit.ly/3N5JwDj
Qobuz:- bit.ly/3wn7ELR
Social links:-
RUclips:- www.youtube.co....
Facebook:- / hemanta-kanc. .
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Hemanta Kanchha Rasaily. Embedding to a website is allowed.
नमस्ते सङ्गीत प्रेमी दर्शक महानुभाब हरुमा अन्जु बिश्वकर्मा बैनि र मेरो आवाज सपना रसाईली को शब्द मेरो सङ्गीत मा नया गीत बामरी बसायो कस्तो लाग्छ सेयर लाईक कमेन्ट पाउ है सबैले माया गर्दिनु होला है
🙏नमस्कार म गायिका anju bishwokarma मेरो नयाँ गीत आयको छ। सम्पुर्ण ले माया गरि दिनु होला🙏
नया प्र तिभालाइ अवसर दिनु भएकाे मा हार्दिक नमन
@@Gangakhadkaofficial. babal baini awaj ta astyopots wa😍😍😍😍😍
सफलता को धेरै धेरै सुभकामना बैनि लाइ❤️❤️❤️
Sarai ramro lageyo ❤❤❤
भाइरल हुदा सबैले हाइ हाइ पछि भुल्ने काम नगर्नु होला गुड लक अन्जु बिक बहिनि
हेमन्त कान्छा सर, सपना रसाईली म्याम, अन्जु बिश्वकर्म बैनी लगयात सबै टिमलाई यो मीठो गीतको लागि बधाई अनि शुभकामना । गीत गज्जप लाग्यो मलाई त ।
👏👏👏👌👌👌❤️❤️❤️
😮😮❤❤😊
Best!
हेमन्त भाईलाई धन्यवाद तथा अञ्जु नानुलाई शुभकामना!!
Aahai Katti Ramro Voice Acting Hemant Ji Ani Anju
Dubai Lai ❤
Shuva Kamana
Congratulations 🎊 🎉
अन्जु बैनी लाई सफलता को शुभकामना छ। हेमन्त दाजु लाई धेरै धन्यवाद बैनी लाई अबसर दिनु भयो।
Nice aunju bine
❤❤
हेमन्त जी ले नया कलाकार बैनी लाई अवसर दिएकोमा धन्यवाद छ 👍सफलता को शुभ कामना छ ❤️❤️👍👍🌹🌹
❤❤❤
यति धेरै मायाँ गर्नुभएकोमा सम्पुर्ण दर्शक स्रोताहरुलाई धन्यवाद 🙏
Ok
अन्जुलाइ यो गीत सुहायो है अनि केटा को स्वर पनि कम छैन कति मीठो आहा!!!!! सुनिरहु लाग्ने ❤❤गीत छोटो भयो अलि लामो हुन पर्ने जति सुनेपनि धितै मर्दैन
😮😮
औधि सुन्दर प्रस्तुति, बहुमुखी प्रतिभा का धनी आदरणीय मितज्यू हेमन्त कान्छा रसाइली एबम् सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।
❤❤❤
साह्रै रमाइलो hemanta already मन पर्ने गायक , अन्जु बुनु पनि कडा हैट🎉🎉🎉🎉🎉❤️
म हजुरको हर प्रस्तुतिको पारखी हु हेमन्त सर यो गित झन धेरै मन खायो अन्जु बैनिको पनि यो गितमा झन दमदार आवाज ❤
आहा साह्रै राम्रो प्रस्तुति सफलताको शुभकामना अन्जु बैनी साथै सम्पूर्ण टिम लाई❤❤❤
Aaha kati mitho sor ani vaka dherai ramro xa ❤❤❤❤❤❤ anju g lai dherai dhnyabad xa ❤
अन्जु को स्वरले मलाइ फसायो
Aaha Kati ramro geet n sari ramro swor cha safaltako suvakamana anju n sabai lai ❤️ ❤
हेमन्त जी र अन्जु को फ्यान जति यता ल
❤❤❤
धन्यवाद हेमन्त रसाइली कान्छा भाइ अन्जु बैनिलाई येति राम्रो गित गाउने अवसर दिनु भयेकोमा मान्छे हुने असल गुन येहि हो अघि बध्नेलाइ सपोर्त गर्नु अनि स्वर दुबै जनाको अतिनै मिथो बधाई छ
❤❤❤
Anju nanile ahile samma gayeka geet ma yo geet dohoryar heriyo. Supper geet.
😮😮
यो बैनिको पढाई संगै गित संगित लाई पनि संगै लानु पर्छ भबिश्य मा यो आवाज को येति महोत्तो हुने छकी ❤❤❤
आहा सफलता को सुभकामना अन्जु बहिनी साथै सबै टिमलाइ
Hemant sir ra anju baini ko git ekdam mitho Baneko xa sathai sampurna team lai dherai dherai suvha Kamana xa
😮❤❤❤
धेरै राम्रो अन्जु र दाइ पनि त हेमन्त दाइ धेरै राम्रो गित दिनु भय को रहेछ धन्यवाद ❤❤❤❤🎉
यति राम्रो गित गाउने अबसर दिनु भय को मा हजुर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद आउँदा दिनहरूमा पनि अन्जु बैनिलाई अझै राम्रो गित को अबसर दिनु होला❤❤👍👍🙏🙏
हेमन्त सर ले गायका सबै उत्तिकै राम्रो अनि उत्तिकै मन छुनी हाम्रो पश्चिम् को चेली लाई अति सम्म माया गरि साथ सपोर्ट गरि दिनु भो त्यो नै धेरै हो अन्जु बहिनी लाई नि धेरै माया अनि हाम्रो पनि साथ सपोर्ट रहने छ गित अनि स्वर नि उत्तिकै राम्रो छ
😮😮😮❤
हेमन्त दाजु तपाईंको महान मन लाई सलोट छ को बहिनी लाई अबसर दिनु भएको मा
एकदमै राम्रो गित सफलताको शुभकामना ।
आहा कस्तो मिठो गित ! यो गित सुनुन्जेल मुड फ्रेस गरायो यो गितलाई सफलताको धेरै धेरै शुभकामना है त ! हेमन्त कान्छा रसाईली भाई अन्जु बि क बहिनीलाई अनि सबै म्युजिसियन साथीहरुलाई नमस्कार छ सम्मान् छ हार्दिक नमन् गर्दछु ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता हेमन्त कान्छा रसाईली भाईको अन्जु बि क बहिनीको सबै कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय गित जय संगित ! ( धन्यबाद )
❤❤😮😮
अाहा बबाल छ अन्जुकाे जादुमय स्वर उज्ज्वल भविष्यकाे कामना ❤❤
अहिले आएर नेपालमा जात,धर्म र सुन्दरता को पछि नलागी कलाको पनि उच्च सम्मान भईरहेछ। धन्यवाद सम्पूर्ण टिमहरूलाई जस्ले प्रतिभा भएका लाई अवसर दिनुभएको छ।
❤❤❤😮
हाम्रो म्याग्दीको सान हेमन्त राजाको स्वर मिठास छ अनि अन्जु बहिनिकोब पनि उस्तै मीठो wow❤ बहिनिको आवाज कहि कतै मधु रसाइली सङ्ग मिल्न गएको जस्तो पनि लाग्छ तर जे होस गित राम्रो छ सफलता को कामना❤
😮😮😮❤❤
सफलताको शुभकामना चेली ❤❤❤❤❤
अन्जु बहिनी लाई सफलता को सुभ-कामना,❤
अन्जु बिश्वकर्मा बैनी लाई धेरै धेरै बधाई छ राम्रो छ स्वर गीत लय राम्रो छ बधाई छ पुरै कलाकार टीम लाई सुभकामना छ
राम्रो छ धेरै धेरै शुभकामना आउने गीत को लागी ❤❤❤
अत्यन्तै मीठो गीत, सदाबहार गायक हेमन्त कान्छा र अन्जु बैनिलाइ सफलताको सुभकामना❣️❣️
❤❤❤
मन पराउने जति सबै यता हाजिर हुनुस ट 🎉❤
सफलता को सुभ कामना अन्जु & हेमन्त दुबैलाइ
🎉🎉🎉Anju B.K. sis lai lakh namaskar for organic vocal🎉🎉🎉🎉❤😂❤❤😂❤❤❤❤❤
आहा अन्जु बैनी को स्वर ले मेरो मन छोयो। सफलता को शुभकामना बैनि
Dyrai ramro xa baini sath sapot xa wamro
बहिनी धेरै खुसी लाग्यो आज तिम्रो यति राम्रो सोर छ र हामी कामना गर्छौ अझै यो भन्दा राम्रो गर्दै जानू तिमिलाइ सधै सरस्वती माताले साथ दिरहुन
वाह कति राम्रो मीठो आवाज़ सो र🙏💝💝🎉❤ ❤❤❤
वाउ गिट निकै मीठो छ तर मन्जुनानुको गित अलि छिटो छिटो भयो अलि ग्यापगरेर लियको भयराम्रो चल्थे होला
बधाई छ बहिनी यसरी नै हर र्दिन तिम्रो नया गित सुन्न पाहु।।
Man bahadur sir le basuri bajaako ati man parxa tehi mathi ustai ramro song ❤❤❤❤❤
सफलता ले शिखरमा पुग्नु यति मिठो गीत मा आफ्नो आवाज भर्न सक्ने अब्बल कलाकार बनी सकेको बैनी अन्जु लाई धेरै धेरै शुभकामना अनि हेमन्त जी सबै टीम लाई धन्याबाद ❤❤❤❤
स्वर कि धनी अन्जु बहिनी सुभकामना💙💙💙💙💙🌹🌹🌹🌹
आहा कति मिठो गीत यो गीतले बहार खान्छ धेरै शुभकामना
हेमन्त दाजु र अन्जु बैनिको दुबै जानलाई साङगितक सफलताको लागि अनन्त शुभकामना ❤🙏
आहा निकै मिठो आवाज बैनिको🥀🥀♥️
अन्जु बहिनीलाई सफलताको शुभकामना ।अझै अगाडि बडनु ।❤❤❤❤❤
हेमन्त भाई र अन्जु बहिनीलाई बधाई छ अति उत्कृष्ट गाना
❤❤❤
आहा अन्जु बैनि लगायत सम्पुर्ण टिम लाइ बधाई छ्❤️❤️🎂🎂🎂🎉🎉🙏🙏🙏
आहा सुरिलो आवाज मीठो गित सफलता को सुभकामना बैनि❤❤❤❤
❤❤
स्वरकि धनि अन्जु बहिनि लाई सफलता को शुभकामना
आहा अति नै मिठो गीत आहा सफलता को अग्रिम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤
अाहा कति मीठो गीत सफलताको शुभकामना हजुर
वधाइ छ अन्जु बैनी हजुर को voice ले सबै दर्सक को मन छोएको छ ❤
🙏❣️🌹🌹आहाँ निकैँ मार्मीक दादा हजुर सम्पूर्ण गित सङ्गगीत मन हरु मा मीठो सम्झाना❣️👌👌👌
❤❤❤😮
आहा एकदमै मीठो गीत, बधाई छ नव गायिका अन्जु विश्वकर्मा, गायक हेमन्त रसाइली लगायत सम्पूर्ण सर्जक टीमलाई🌺🌺❤️❤️💃🕺👏👏👌👌👉️👉️👍️👍️
❤❤❤😮
आह रमाइलो नयाँ प्रतीभा अन्जु बहिनी लाई सफलताको कामना ❤❤❤
Desh khanxa aba anju le ...badhai xa bahini ....ani hemanta dai ko aawaj atti man parxa ❤🎉
😮😮
स्वरकि धनि अन्जु बहिनि लाई सफलता को शुभकामना ❤❤❤❤
निकै उत्कृष्ट प्रस्तुति हेमन्त सर! 👍🫰
अन्जु नानू सबै कलाकार पर्ती सफलता को सुभकमन 🌺💐🌺💐🙏🙏
❤❤
हाम्रि दैलेखकि बहिनिलाई सफलताको शुभकामना
🎉🎉 good Anju bahini good job nam rakheuu hamro dailekh jillako pani ❤❤ nikai ramro shor ko dhani rahixau syabass dherai khuc lagyo timro ujjowl bhabisyko dherai shuvakamana God bless u aafno gaun thauko nam lai ujagrat gardai aafno vabisya pani surakxit garnu bahini.....good👌👌👏👏🎉🎉
अहिले सम्म 10 पटक सम्म सुने होला दाइ कुन शब्दले सम्बोधन गरौ बबाल छ गित
😊😮😮
Dhayrai ramro lagew best of luck all team 👏
मनै छुयो अग्रिम सुभकामना❤❤❤
गित त यो पो राम्रो छ त टुक्का नि उस्तै, मार्मिक, भाका नि एस्तै, तेस्माथी, अन्जु बैनी र हेमान्त सर सोर wow ❤❤❤
यो साथ माया अनि स्थान र अवसर दिनु हुने सम्पूर्ण प्रति उच्च सम्मान साथै अन्जु बैनिलाई साङ्गितिक यात्राको सफलताको शुभकामना 🎉🎉❤❤
Congratulations🎉🥳 hemant kanchha dada and anju bishwakarma baini lai yeti ramro song ma swar gaunu bhako ma 🙏🙏
अन्जु बहिनी को फ्यान जति एता हाजिर हुम
anju bahini ko fans jati hajir hum ta
Wow super song congratulations ❤❤❤❤sis
साच्चै पारस सर लाई चै मान्नु पर्छ। अन्जु बहिनिको भबिस्य उज्जल्को लागि 🙏🙏🙏🙏🙏
आहा गजबको गित शुभकामना सम्पुर्ण टिमलाई ❤❤
बधाई छ अन्जु बैनि❤❤❤❤❤❤❤मिठो छ गीत 😊😊
सारै राम्रो गित🎉त्यसै माथी अन्जु को आवज❤
With best wishes to Anju sister for singing career and good education in Kathmandu ❤❤I hopefully that everyone will give support and help to her
आहा कति सुन्दर आवाज उज्जलभविसेको शुभकामना अन्जु
Ekdamai Naya bhaka mitho geet ko dhun 10ma10 number diye yo geet lai badhai hous sbai teem lai yo geet ko sirjana garne sapurna teem lai❤❤❤❤👌👌👌👌👌👌👌👌🙏
अञ्जुको स्वर सबै खालको गीतहरूमा उत्तिकै मिठो सुनिएको छ तर यो गीत एकदमै मीठो सुनिएको छ
🎉🎉🎉🎉🎉दाजै तपाईको गित को के भन्ने ❤❤❤❤❤ lop u
सपना बैनी धेरै राम्रो गीतको धन्यवाद अन्जु बैनिलाई सफलता को शुभ कामना
अग्रिम सुभकामना बैनी अन्जु बिसुकर्मा सधै यस्तै गित गाउदै गर्नु ❤❤❤
दिदि र हेमन्त दाजु लाई बधाई छ 👌🙏
20 घण्टा 40 चोटि सुनी सके तर जति सुन्यो उत्ति नै सुनन मन लाग्छ सङ्गीत जिवनको साथी हो
बैनी को स्वर धेरै राम्रो छ । आगामी दिन मा यसरी नै अगाडि बढ्नु ।
कति राम्रो Voice बैनिको
Aaha kati mithoo geet hola jati sunapani sunirakhauu jasto❤❤
धेरै राम्राे स्वर बधाई तथा उज्वल भविष्यको शुभकामना
सुमधुर लय।रसाइली जि को स्वर नै दिल छुने।
wawawo dherai ramro geet hemant sir anju bahini lai badhai xa hai🙏🙏❤️🌹🌹🌹🌹🎤🎤🎤🎤🎤🎤🎤🎤
शुभकामना टिमलाई❤❤
आहा कति मिठो
शुभकामना टिम …🎶
आहा औधी उत्कृष्ट ❤❤❤
nice song ❤❤
Wa Kati sundar surilo sunirahu hari rahanu jasto music video pani ❤❤
Congratulations and best of luck Anju BK..
अाहा कति राम्रो स्वर बहिनी को❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹