फेरि पनि यो गित नया कलाकारको स्वरमा सुन्न पाइयो खुसी लाग्यो।लोकगित क्षेत्रका एक दरिलो खम्बा रामजी खाण दाइ र अहिलेको उदाउदै गरेकी अन्जु बि क बहिनिलाइ अझै अगाडि बढ्नु शुभकामना छ।साथै देबि घर्ती दिदिलाइ पनि धेरै सम्झना छ।
देबि दिदी रामजी दाइ त अहिले समय उ बेलाको हुन्थ्यो भने संघर्ष गरेर गायक गाइका बन्नु पर्थेन अहिलेको समयमा जताततै मोबाइल चल्ने कला भयको ब्यत्तिले आफ्नो कला देखाउने विभिन्न साधन छ अहिले को कलाकार र उहिले को कलाकारमा धेरै अन्तर छ
Purana kalakar ko pani shor mitho xa tara yo voice anju bahini ko chai hoina sabaiko kalako samman garnus jhuto news failayara aruko durpayag garna mildaina❤❤❤
यो आवाज अन्जुको होईन।यस्तो कार्य गर्नेलाई कारवाही हुनुपर्छ।
मालइ अन्जु बैनिको होइन जस्तो लग्छ बिस्नुमाजिको स्थर जस्तै लाग्छ
Sahi ho yo anju ko haina
Hotani karbay hunuparcha
Sahi yo anju haina
देवि घर्ती V/S रामजी खाँड पुरानो गीत काे आवाजमा सजिएको गीत हाे असाध्यै मन पर्याे old is gold very nice song 💞💞
हावा निउज हाल्छन् मान्छे हरु के गर्ने अञ्जु को स्वर नै हैन यो
एकदमै मीठो गीत, बधाई छ गायक/नव गायिका द्वयलाई ❤️❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👌👌👉️👉️👉️👉️👍️👍️👍️👏👏👏👏🕺💃🤸🤸♀️🤸♂️
रामजि भाइ रअन्जु बहिनिकाे गित राम्राे बनेकाे छ सम्पुर्ण टिमलाई बधाई छ ❤❤
अन्जु को स्वर होइन देवी घर्ती 😊
मान्छेहरु पनि महा आलु हुँदारैछन् । मान्छे नचिनी बधाई दिने देखेर अच्चम्म लाग्छ ।👎👎👎👎
नव गायिका अन्जु विश्वकर्मा ज्यू यो हजुरका सबै गीत अति नै राम्रा छन् छोटो समयमा उच्च शिखरमा पुग्न सफल हुनु हार्दिक बधाई शुभकामना धेरै माया आसिर वार्ड
फेरि पनि यो गित नया कलाकारको स्वरमा सुन्न पाइयो खुसी लाग्यो।लोकगित क्षेत्रका एक दरिलो खम्बा रामजी खाण दाइ र अहिलेको उदाउदै गरेकी अन्जु बि क बहिनिलाइ अझै अगाडि बढ्नु शुभकामना छ।साथै देबि घर्ती दिदिलाइ पनि धेरै सम्झना छ।
एकदम दमदार स्वोर छ यो स्वोर ले हजारौ हजार को मन जीत्न सफल अन्जु बैनीको साथ रामजी सरको स्वोर पनी
को फुस्कियो को यो यति चर्चित गाइका जस्को सोर सुनेर मान्छे मनोरञ्जन प्राप्त गर्छ अनि यो बहिनि लाइ के तुलना गरेको सबै आफ्नो आफ्नो ठाउमा हुन्छ ❤❤❤❤❤❤
आन्जु बहिनी को कति राम्रो गित ,कति मिठो स्वर सफलता को लागि हार्दिक शुभकामना ।
देबि घर्ती बैनिको जस्तै स्वर अायो लु धेरै राम्रो छ 🎉🎉🎉🎉🎉🎉
गित सारै मिठाे छ रामजी भाइ अन्जु बुनु बढाई छ🎉🎉🎉🎉
बधाई छ यति मिठो आवाज को लागि अन्जु नानी र अब्बल राम्जी भाइ लाइ❤❤❤❤🎉
दुबै जनाको अति मिठो स्वर 🙏
एकदम राम्रो लाग्यो keep continue❤❤❤❤❤
2060 तिर आउने गित हरु जस्तै मेलोडी अनि लय शब्द अतीत नै झल्कायो साच्ची ❤
उतिखेरकै गित होनि
dailekh ki supper star meri baini future ko brighter star anju nanu from BC canada love you so much
देबि घर्ती को आवज हो यो my best debi gharti❤❤❤❤🎉🎉🎉 vs ramji khad
अन्जु को नि स्वर राम्रो छ तर यसरी अरुको स्वरको गीतमा आफ्नो नाम जोड्नु भएन,,यो ठिक छैन,, यो गीत स्वरकी धनी आदरणीय देवि घर्ती ज्यु को हो 🙏🙏
Yo sab youtuber hruko kam honi😏😣
😊😊😊😊❤❤❤❤@@AaratiMagar567
@@AaratiMagar567 ho ni hjr🙏🙏🙏
अन्जु को स्वर होईन यो
❤😅🌹🙏
अहिले नेपालमा भाइरल चर्चित हुनको लागि अरुको नाम बेचेर गीत बजाउँदै छन्
सोर त यति मिथि रहेछ अन्जु बहिनीको पनि
बधाइ छ दिपक मास्टर १ लाख भिउज बटुल्न सफल हुनु भएकोमा🙏🙏♥️♥️👌👌
रामजी खाँड को त सोर रै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
खैत अन्जु बिश्वकर्मा काेत अावाज त छैन।हैत। लाईक गरेन मैले है।
Tehi ta devi ghartiko aawaj ho
याेत असैय भयनार देबि घर्तिकाे आवाज बेचेर चर्चा कमाई राख्नु भाछ केहाे कलाकर मित्र छिट ओईलाउन मन भयर हाेकि केहाे फुलकाे काेपिला जस्तै
सब्द हरु पनि तेस्तै मिठो चङ्गा झै उडायौ आकास पुग्दा धागो नै चुडायौ 🎉🎉🎉🎉🎉🎉
देवी घर्तिको स्वर हालेर अन्जुको नाम भनेर ठग्ने बुङ्गाहरु....
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
याे गित त रामजि जि र देबि जि ले गाकाे हाे
सुपर हित मिठो लाग्यो ।
ल बधाइ तथा अग्रिम सुभकामना
Anju ko sor ramro chha
अन्जु बैनिको स्वर हो र अर्कै स्वर सुन्छु त❤
धेरै राम्रो सोर बैनी अझै प्रगति होस🙏🙏♥️♥️♥️♥️
😂😂😂😂😂
धेरै धन्यवाद छ ❤❤❤❤
जे होस् गीत मीठो छ❤❤❤❤❤❤🎉🎉🎉🎉
देबि घतिकाे जस्ताे छ स्वर बैनिकाे धन्याबाद
वावा बीस्नुमाझी को झै स्वर👌👌
लौ राम्रो प्रगती गर बुनु ❤❤❤❤❤🎉🎉
देबि घर्तिको सोर हो कसरी अन्जुको हुन्छ ?? कलाकार पनि के भाका हुन ??
यो गित त देबि घर्ति दिदिकोअवाज मा रहेको गित हो
उन्नती प्रगति को शुभकामना बैनी अन्जु ❤❤❤❤❤
Devi ko voice xa t.❤❤❤
wa..w nice x Anju ko shor hoin ni yo ❤❤❤❤❤❤❤
रामजी र देबी
Dherai ramro swor bahiniko dinpratidin agadi badhna sakun
प्रगतिको कामना छ ।
रामजी खाँण र देवि घर्ती को स्वर मा रहेको गीत अर्कैकी हुन लाई गीत मिठो छ।👌❤️❤️❤️❤️❤️❤️❤️
बैनी नमस्कार
खायो मार्केट
धेरै राम्रो छ है गिद मनै छोयो
बबाल आयो है
यो स्वोर अन्जुको होईन देवी घर्ति दिदिको हो स्वोर एका को नाम अर्काको यो कसरि हुन्छ यो अप्राद हो
Radly nice voice anju baini
गीत यौटा को फोटो आर्को को रामजी लाई k पुग्यन र.
Devi gharti ko sor❤❤
Malai ta biswas lagen hai yo swar ta bishnu majhi ko ho
Bisnu majhi hoina dabi gharti ko voice ho
Bisnu majhi hoina dabi gharti ko voice ho
Wow good luck vanji❤❤❤❤
आहा क्या राम्रो छ नानु
Dherai. Dherai. Ramro. Geet. Sor. Mileko. Chha,
देबि घर्ती कि सोर हैनरा यो त
अर्कैइको हुनलाइ रुमालछोडेउ
मलाइ लछमि न्यापाने को जस्तो स्वोर लायो त यो नानि को स्वोर मा
आहा,,
अब भिडियो पनि आउनुपर्छ,,,
अन्जु बैनी को दामी रैछ भोइस❤❤
ati ramro sorko dhani anju baini❤❤❤❤❤safaltako suvakamana❤❤❤
Anju bahini ramji ko gid sunera bisnu Majhi lai birsaune sor sunna paiyo dherai pragati garnu Anju bahini thank you
👍👍👍❤❤
देबि घर्ती र रामजि खानकाे मिठाे आवाज हाे 😂❤
देवि घर्ती ,रामजी khaada
Wow dhami👌👌🙏🙏♥️♥️♥️♥️
ramji khand ra devi gharti ko awaj ho
रामजी खाड जस्तो उचाइ भएको कलाकारले
किन यस्तो गरेको ?देबि बैनी लाई फेरि पनि धन्यवाद ।
Really anju swor hora yo ❤
सारै राम्रो दोहरी बधाई छ दुबै कलाकार लाई ।
Wow supper Dami 💞💞💕😘
Anju xori swor voice Atee mithas xa
wow damee xa ❤❤
अन्जुबिस्वकमारीप्लाईदेउनल
Aha! Anju bahini ko swor ta ke xa ke xa ni hau! Love it ❤❤😍😍
बेमानहरूलाई कारवाही गर्न पर्छ।
Debi dd ramji Khad daily swor Ajai pani ramro❤❤
Namaskar ❤❤❤❤❤ Budai janalai mitho song 🎵 ♥️ 🎶 👌
देबि घर्तीको भोइसमा चै किन अन्जु बैनिको राख्नु पर्यो त फोटो काम नपाको🤔
Views badhauna ko lagi anju ko pic rakhekox ni😂😂😂😂
देबि दिदी रामजी दाइ त अहिले समय उ बेलाको हुन्थ्यो भने संघर्ष गरेर गायक गाइका बन्नु पर्थेन अहिलेको समयमा जताततै मोबाइल चल्ने कला भयको ब्यत्तिले आफ्नो कला देखाउने विभिन्न साधन छ अहिले को कलाकार र उहिले को कलाकारमा धेरै अन्तर छ
Purana kalakar ko pani shor mitho xa tara yo voice anju bahini ko chai hoina sabaiko kalako samman garnus jhuto news failayara aruko durpayag garna mildaina❤❤❤
गित मिठाेछ ,अन्जुकाे काे स्वर झन्नै बिस्नु माझिलाई बिर्साउने छ
कति राम्रो गित्🙏🕉️🌹
स्वार त देबिघर्ती हो 🤔
भ्युजको लागि अन्जु को नाम राखेछ ।
Dherai Ramro
अन्जु नानिकाे स्वर कति मिठाे भनेकाे छ तर हैन है अन्जुकाे स्वर त
अति उत्तम ❤
So sweet nepali song all best I'm from skt
वा वा पैसा कमाउने बाटो के यो बिष्णु यार। फोटो राखेर फोटो राखेर पैसा कमाउने भइसके युट्युब
बाहुन होनित येत्ती नगरे त खाको पनि कहाँ पच्छ र यिनिहरूलाइ
यो झुठो खेती गरेर खानेको चलन अन्त्य नहुने भयो।
गीत मिठो छ तर देबी घर्तीको गीतलाई किन अन्जु बिश्वकर्माको भनियो ?
❤nice ramro xa
Bishnu majhi paxi ko anju baini
👌👌👌🧕
झनै निखारिएको voce वाआअ
Yo sor anju ko hoina daju yesto aru ko sor lai anju ko vannu tw vayen ni hou ❤😢