Это видео недоступно.
Сожалеем об этом.
भाइरल अन्जु बिश्वकर्मा को आज सम्मकै खत्रा गीत -पशुपतिमा - New Lok Dohori Song Pashupatima 2080/2024
HTML-код
- Опубликовано: 6 фев 2024
- #anjubishwokarma
#bishalrayamajhi
#rameshsunar
#parbisharasaili
#newnepalisong2080
#pashupatima
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishal Rayamajhi
Anju Bishwokarma
Ramesh Sunar
Parbisha Rasaili
♬ Lyrics :-
Ramesh Sunar
♬ Music:-
RamesH Sunar
♬ Music Arranger:-
Sunil Pariyar
♬ Recording Studio:-
Maruni Digital
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Audio | Video:-
Bishal Rayamajhi Official
------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Bishal Rayamajhi
🎬 Dancer:-
Sirjana Khanal
Sandya Chhetri
Durga Rokaya
Binita Bishwokarma
Kritika Chhinal
🎬 Cast:-
Tara Chhetri
Anish Giri
Shital Magar
Anita
Manita
🎥 Cinematographer:-
Rajesh Bc
🎬 Edit/Poster:-
Durgesh Rana
🎬 Color:-
Rajkumar Magar
🎬Post Production:-
Rajkumar Films
🎬 Special Thanks:-
Man Gc
Parash Bhattrai
© Nakkale bhinaju,2019
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नमस्कार 🙏
म गायक सर्जक बिशाल रायमाझी, पोछिल्लो समयमा सबैको मन जितेकि भाइरल गाइका अन्जु बिश्वकर्मा बैनि अनि म, रमेश सुनार, प्रबिशा रसाइली 4 जाना ले गायको गीत (पशुपति मा) रमेश सुनार भाइ को सब्द सङीत मा बBishal Rayamajhi youtube देखि आयका छौ। आशा छ हिजो को दिनमा जस्तै धेरै माया धेरै शेयर गर्दिनु हुने छ धन्यवाद 🙏❤️
सफलताकाे लागि हरपल शुभकामना छ ❤❤❤❤❤
❤❤❤❤
Congratulations 🎉
P@@santoshkumarchaudhary9055
याे अन्जुलाई खाेजेर लिउने पत्रकारको जय हाेस कति मिठाे स्वर सधैं सफल हाेउन गित राम्रो छ बिसाल भाइलाई सफलताकाे शुभकामना ।
आहा एकदमै मीठो गीत, बधाई छ नव गायिका अन्जु विश्वकर्मा, अन्य गायक/गायिका ज्यु हरु लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👌👌👉️👉️👉️👉️👉️👍️👍️👍️👍️👏👏👏👏🕺💃🤸🤸♀️🤸♂️
लु अन्जु बोइनिको फ्यान हरु हुनुहुन्छ कि नोइ 🌹🥀🥀🥀
❤❤❤
Me ❤
सोछे भन्दा पनि धेरै राम्रो।।।बधाइ तथा हार्दिक सुभकामना।।भाइ अनि छामालाइ।।❤❤❤😊😊
अन्जु विश्वकर्मा बहिनि को फ्यान जति यता हाजिर हुम त 🙏🙏🌹🌹🌹
गित चाहिँ बबाल लाग्योअझै अगाडि बड्दै जानू धेरै धेरै सुभ कामना छ अन्जु बहिनिलाइ❤❤
बधाई छ सम्पुर्ण टिमलाई ❤ विशेष गरि बिशाल दाईलाई सम्झन चाहान्छु❤
हार्दिक बधाई तथा साङ्गितिक सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉❤❤
अतेन्तौ राम्रो छ बिशाल दादा अनि अन्जु बहिनि नया कोशेलि साङ्केतिक यात्रा को अग्रिम सुभ कामना सम्पुर्ण टिम लाई🎉🎉🎉🎉❤❤❤❤😊
हार्दिक बधाई छ❤शफलताकाे धेरै धेरै शुभकामना अन्जु बैनि❤
अाहा कति दामि गित स्वाेरपनि तेति मिठाे विशाल भाइ लगायत सम्पूर्ण टिमलाई बधाई छ🙏🙏💖💖💖💕💕💕
😮आहा क्या मिठो स्वर मा धेरै रमाइलो लाेक गित सबै टिमलाई सफलताको सुभकामना
गीत मिठो रैछ बधाई छ प्यारी अन्जु बैनी अझै प्रगतिशील पाइलाहरु अगाडि बढीरहुन सफलताको भूगोल सुभकामना छ ❤️❤️❤️🙏🙏🙏😍😍😍
अहिलेको समय अन्जु विस्वकर्माले गित संगीत मार्फत देश खाने हो !
keep the good work anju .
I am also big fan .❤❤
Love it song.
बधाइ छ अन्जु बहिनीलाई सफलताले शिखर चुम्नु😊माया र सपोट छ❤
🎉🎉सम्पुर्ण टिमलाई बधाई अनि सफलता को शुभकामना ❤❤🙏😍🎈🎈🎈✨
धन्ने वाद छ धेरै धेरै शुभ कामना 👍️👍️👍️❤️❤️❤️
गरिब को दिन आउछ भन्थे पहिलाका बुढा पाकाले अहिले हाम्रो अन्जु बहिनी को जिबनमा त्यही भएको छ अति राम्रो स्वरकि धनी अन्जु बहिनि😍😍😍😍
शुभकामना सबै टिम लाई गित ले शिखर छुम्न सकोस् ❤❤
हजारौँको मनमा अनि
करोडौँको ढुक्क ढुकी
बनेर बस्न सफल हजुरको
यति सुन्दर कला अनि
अभिनयलाई सम्मान को साथ
शुभकामना 🎉🎉🎉❤❤❤❤
Kati ramro mileko Vois hajurharukko saday yasarinei aagadi badnuhola
साँच्चै anju को सबै भन्दा राम्रो गीत लाग्यो
धेरै राम्रो ❤😊
🎉आहा क्या मिठो स्वर मा धेरै रमाहिलो लोक गित ❤❤️❤️❤️❤️🙏❤️❤️❤️
Best of luck Anju baini 🎉🎉❤❤❤ thank you all well wishers and supporting team 🙏🙏🙏🙏❤❤❤❤❤ congratulations 🎉🎉❤❤❤
भाइको आवाज पनि छुट्टै खालको मिठो छ👌👌👏👏👏👏🌹🌹
Wow Dami xa❤❤❤❤
Sweet voice prabisha 👌
हार्दिक बधाइ तथा साङगितिक सफलताको शुभकामना सम्पूर्ण टिमलाई
गित राम्रो छ ! सबै ले हेरेर माया गरिदिनु हस 🙏♥️
बधाइ छ सम्पुर्ण टिमलाइ❤
तिमी जस्तो साथी संगतले घेरिएको हुन्छौ ,त्यस्तै बन्छौ ।
बधाई छ सम्पुर्ण टिमलाई❤❤❤
विशाल भाइकाे गित राम्रो हुन्छ, म सबै गित youtubeमा हेर्ने गर्छु। यो पनि गित अन्जु बहिनी सग गायकको सारै राम्रो छ🙏सफलता को कामना छ!👌👌💜🧡🧡
बधाई छ अन्जु बहिनिलाई सफलताले शिखर चुमम्हनु माया र सपाेट छ अन्जु बहिनी ।
Waw गित मीठो बनेको छ
मनि हेर्दै छु पुर्बै धरनागिति काे गायक लाई विशाल जि अनि सबै मा शुभकामना 🌹🌹🌹🌹👌👌👌👌
अन्जु लाई धेरैले बधाई कति राम्री देखियको ❤❤अब अगाडि बढने राम्रो बानी भै घमण्ड हुनु भयन यक्दम भलाध्मी उच्च बिचार को हुनु है हामी सधै saport गर्छौ ❤❤❤❤🎉🎉
आहा कति मिठो स्वार अन्जु बहिनिको सफलताको असिमित सुभकामना❤❤❤❤
धेरै राम्रो छ गीत अब आउनि दिन हरु अजै राम्रो गरदई जानु होला भगवान ले सबै जना लाई रक्षा गरून ❤🙏🙏❤
Congratulations 🎉🎉🎉❤
नमस्ते म अन्जु विश्वकर्मा हजुर हरु यति धेरै माया ले म निकै नै खुशी छु अझै मलाई यसरी नै माया गरिदिनु होला र अगाडि बढ्ने अवसर मिल्ने छ। हजुर को आश्रीबाद सधै पाईरहु 🙏🙏....
Congratulations ❤❤❤❤
Congratulations 🎉❤❤
Congratulations hjr Haru li my favourite ❤️❤️❤️
निकै मीठो गित बिशाल दाइ भनेसी त म ठूलो फ्यान हो❤🙏🙏🎉❤️
बब्बाल छ है विशाल भाइको सम्पेर्ण टिम लाई ❤❤❤❤
नमस्ते म अन्जु विशोकर्मा 🙏🙏मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु thank you ❤❤❤
कति राम्रो
Dherai dherai suvakamana bisal yeti ramro song lerako raixau sabai team lai suvakamana🙏🙏🙏🙏🙏🙏🙏
बैनी को कला र गलाको उच्च सम्मान हाेश 🎉❤❤❤❤
Many many congratulations to all team members ❤️❤️
हार्दिक बदाइ छ मन छुने गित अन्जु बुनु लाइ👍️👍️❤
नमस्ते म अन्जु विश्वकर्मा सबैले माया गरिदिनु होला ❤
ल है सरररररररररर सै सै सै सै हुररररर्र देश खायो 🎉🎉🎉🎉
अन्जु बैनि सफता काे सुभकामना 🎉🎉🎉🎉
❤😊🎉❤खाँट्टि साेध पुछ,बिचार अादान प्र दान दामि छ ,। ,❤🎉😊
Very nice song ❤️❤️
Congratulations ❤❤❤
Congratulations all team 🎉🎉🎉🎉❤❤
Congratulations premika rasaili bahini..
Anju sis ko fan jati
Ata from pokhara ❤
❤
बधाईछ
अनजूबैनीशुभकामनाभबिशय
ऊजलकामनागरदछु🎉❤❤❤❤❤❤❤🎉
बहिनी हरपल सफलताकाे शुभकामना छ ।❤❤❤❤❤
गित राम्रो छ ।विशाल भाइ भन्ने ले जेपनि भन्छ भुक्ने भुकी रहन्छ आफ्नो कर्म गर्दै जानू ❤ शुभकामना
अत्यन्तै राम्रो छ है❤❤
खै के खै के
बाबाल छ, अन्जु बहिनी ❤❤❤❤
❤❤❤🎉🎉🎉🎉 धेरै राम्रो छ गित अनि स्वर
सबै जनालाइ हार्दिक बधाइ🙏🙏 साह्रै मिठो गित 🎶🎶🎶🎵🎵🎵
प्रबिशा रसाईलि जि को आवाज पनि बबाल लाग्यो मलाई 🎉
हुर्र्र्र हुर्र्र्र चैत ❤❤
नमस्कार म अन्जु बिस्व्कर्मा सबैले माया गरि दिनु होला
Khutta taanne prayas dherai hunx na aattinu koshis garnuhola suvakamna ❤🎉🎉
लु अन्जु बाहिनी नेपाल् कै टप गायक बनाउनु पर्छ तपाईं हामी मिलेर
हार्दिक बदाई तथा सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🎉
गीत गाउन कै लागि जन्मेको हुन अन्जु कति मिठो गीत❤
Maile sacha garera hereko dherai ramro xa sadhai yerini agadi bannu❤❤❤❤❤
Very❤ nice 🎉song anju bk Nani ❤ çhitwañ varatpur gr àdhikàri thanku nànu baba
सम्पूर्ण सानो युटुबर साथीहरूले एक अर्कालाई सहयोग गर्नुपर्छ ❤❤
Babal xa voice bunu anju bishowakarma
Anju g ko fan jati hajir hum ta guys❤❤
Babal xa dai geet ❤
धेरै राम्रो गित जय होस
धेरै राम्रो छ।बधाई छ।
Lu congratulations 🎉🎉
अन्जु बहिनीलाई साथ दिनु भएको छ
अझै साथ सपोर्ट गर्नु धन्यवाद 🎉🎉❤
Nice dhari Maya xa all family lai from malaseya ❤❤❤❤
बधाई छ अन्जु बैनि अनि सम्पूर्ण टिम लाइ❤️❤️🎂🎂👌👌🙏🙏🙏
गित र आवाज चाहिँ झुर नै रहेछ यार, सर्जक रे गायक रे लाज नै लाग्यो यार
Bishal ta babal dekhiyeko xa❤❤
, नमस्ते म अन्जु विश्वकर्मा मलाई सबै जनाले यसै गरी सधैं माया गरिदिनु होला ❤❤❤
Pashupati maa kati mitho geet❤❤
Best wishes all team ❤️
अन्जु नानी को जुन गित पनि मिठो लाग्छ❤❤❤❤
So beautiful ❤ song ❤ congratulations! Whole team members 🎉❤
बदाई छ रमेश अनि अल टिम लाई🎉🎉❤
सफलताको सुभकामाना बैनि
Kati mitho geet hai guys ❤
Wow bishal g❤❤